एनसेलबाट बाहिरिँदै विदेशी साझेदार आजियाटा ग्रुप

काठमाडौं । दूरसंचार सेवा प्रदायक एनसेलको मुख्य लगानीकर्ता मलेसियाको आजियाटा ग्रुप बर्हार्ड बाहिरिने घोषणा गरेको छ । कम्पनीले बुधबार एक विज्ञप्ति जारी गर्दै आफ्नो स्वामित्वमा रहेको सम्पत्ति बेचेर बाहिरिने जानकारी दिएको हो । एनसेलमा आजियाटा ग्रुपको ८० प्रतिशत सेयर स्वामित्व छ। बाँकी २० प्रतिशत सेयर नेपाली मूलका व्यवसायीको सुनिभेरा क्यापिटल भेन्चरको नाममा छ। आजियटाले ७… Continue reading एनसेलबाट बाहिरिँदै विदेशी साझेदार आजियाटा ग्रुप

सुनको भाउमा दिनदिनै नयाँ रेकर्ड, प्रतितोला १ लाख १९ हजार नाघ्यो

काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकै दिन १६ सयले बढेको हो । बुधबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ७… Continue reading सुनको भाउमा दिनदिनै नयाँ रेकर्ड, प्रतितोला १ लाख १९ हजार नाघ्यो

नेप्सेमा झिनो गिरावट, सोनापुरको शेयरमा झुम्मिए लगानीकर्ता

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन मंगलवार नेप्से परिसूचक २.१७ अंकले घटेर १८९४.५३ विन्दुमा झरेको छ । यसदिन २९० कम्पनीको १ अर्ब २८ करोड २ लाख २८ हजार ९७१ रुपैयाँ बढीको ४७ लाख २७ हजार ९०२ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ८… Continue reading नेप्सेमा झिनो गिरावट, सोनापुरको शेयरमा झुम्मिए लगानीकर्ता

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि प्रतितोला ३ सय रूपैयाँले बढेर १ लाख १७ हजार ७ सय रूपैयाँमा कारोवार भइरहेको छ। साथै तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १७ हजार १ सय ५० रूपैयाँमा… Continue reading सुनको मूल्य हालसम्मकै उच्च

कोशी करिडोरको सव-स्टेशन सञ्चालनमा आयो

काठमाडौं । कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारणलाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट २ हजार ४ सय ५० मिटर उचाइमा निर्माण गरेको २२०-१३२-३३ केभी क्षमताको वसन्तपुर सबस्टेसन आइतबार चार्ज गरी सञ्चालनमा ल्याएको छ । आयोजना अन्तर्गत नै सुनसरीको इनरुवा र सङ्खुवासभाको तुम्लिङ्टार तथा… Continue reading कोशी करिडोरको सव-स्टेशन सञ्चालनमा आयो

काठमाडौं–केरुङ रेलमार्गबारे चीनमा सचिवस्तरीय छलफल सुरु

File

काठमाडौं । बहुचर्चित काठमाडौं–केरुङ अन्तरदेशीय रेलमार्गको बारेमा चीन र नेपालबीच छलफल सुरु भएको छ । रेल परियोजनाबारे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा र रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालसहितको टोली चीनमा छ । चीनले विस्तृत सम्भाव्यता अध्ययनको काम गरिरहको बेला परियोजनाको अध्ययनमा भएको प्रगति तथा परियोजनाबारे समीक्षा गर्न चीन–नेपालको सचिवस्तरीय रेल्वे… Continue reading काठमाडौं–केरुङ रेलमार्गबारे चीनमा सचिवस्तरीय छलफल सुरु

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो, प्रतितोला कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो बनेको छ । सोमबार छापावाल सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १७ हजार ३०० रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनाएको हो । यो नेपाली बजारमा हालसम्मकै उच्च हो । यसअघि गत कात्तिक १२ गते सर्वाधिक प्रतितोला १ लाख १७ हजार रुपैयाँ पुगेको थियो । नेपाल सुनचाँदी… Continue reading नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो, प्रतितोला कति पुग्यो ?

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो सोमबार नेप्से परिसूचक ११.२७ अंकले घटेर १८९६.६७ विन्दुमा झरेको छ । यसदिन २९० कम्पनीको १ अर्ब ७५ करोड ४७ लाख ५० हजार ७५५ रुपैयाँ बढीको ६० लाख १७ हजार ३९७ कित्ता शेयर किनबेच भएको छ । अघिल्लो दिन २ अर्ब १ करोड १७… Continue reading दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

काठमाडौंमा अब बटुवा आफैले बटम थिचेर ट्राफिक बत्ति बाल्ने प्रणाली, बबरमहलबाट सुरु

काठमाडौं । काठमाडौंमा बटुवा आफैले बटम थिचेर सडक बत्ति बाल्ने प्रणाली जडान थालिएको छ । पहिलो चरणमा बबरमहलमा यो प्रणाली कार्यान्वयनमा ल्याउन लागिएको छ । अब बटुवा आफैँले बटन थिचेर सवारी साधनका लागि रातो बत्ती बाल्ने र बाटो पार गर्ने आधुनिक प्रणाली जडान गरिएको हो । काठमाडौं जिल्ला अदालत अगाडि जेब्राक्रसमा पोलमा राखिएको बटन थिच्दा… Continue reading काठमाडौंमा अब बटुवा आफैले बटम थिचेर ट्राफिक बत्ति बाल्ने प्रणाली, बबरमहलबाट सुरु

वैशाखमा लगानी सम्मेलन गर्दै सरकार

काठमाडौं । सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने भएको छ। सरकारले अयोजना गर्ने यो लगानी सम्मेलन तेस्रो संस्करण हो। आगामी वैशाख ९ र १० गते लगानी सम्मेलन गर्ने तयारी छ। यसका लागि अर्थ मन्त्रालयको संयोजनामा निर्देशन समिति बनेको छ भने थप विभिन्न समिति बनेका छन्। निर्देशन समितिको आइतबार पहिलो बैठक बसेको छ। लगानी सम्मेलनको तयारी,… Continue reading वैशाखमा लगानी सम्मेलन गर्दै सरकार

सामाजिक सुरक्षा कोषमा विदेश पुगेका साढे ४ लाख श्रमिक आवद्ध

file

काठमाडौं । सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारीमा जानेको संख्या साढे ४ लाख नाघेको छ । कोषको शुक्रबारसम्मको तथ्यांक अनुसार अहिलेसम्म ४ लाख ६६ हजार ६२२ जना नेपाली वैदेशिक रोजगारीकै क्रममा सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । सामाजिक सुरक्षा कोषले ८ चैत २०७९ मा वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा… Continue reading सामाजिक सुरक्षा कोषमा विदेश पुगेका साढे ४ लाख श्रमिक आवद्ध

उच्च अंकले बढ्यो नेप्से

काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन नेप्से ४७.७५ अंकले बढेर १९०७.७५ विन्दुमा पुगेको छ । यसदिन २९४ कम्पनीको २ अर्ब १ करोड १७ लाख ६३ हजार ३५८ रुपैयाँ बढीको ६५ लाख ३० हजार ६४३ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक बढेको छ… Continue reading उच्च अंकले बढ्यो नेप्से

काठमाडौंमा ‘द्रुत बस’ सेवा आजबाट पुनः सुरु

file

काठमाडौं । सूर्यविनायकरत्नपार्क रुटमा एक महिनामात्र मात्र चलेर स्थगित गरिएको द्रुत बस सेवा आजदेखि फेरि सुरु भएको छ । थप ११ वटा बस थपेर साविककै रुटमा आज बिहान साढे आठ बजेदेखि बसहरु चलाइएको छ । यसअघि २५ वटा बस चलाइएको थियो । थप ११ वटा समेत गरी अब रत्नपार्क(सूर्यविनायक रुटमा ३६ वटा बस चल्ने छन्… Continue reading काठमाडौंमा ‘द्रुत बस’ सेवा आजबाट पुनः सुरु

टोखा–छहरे सुरुङमार्ग बनेरै छाड्ने अर्थमन्त्रीको दावि

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले टोखा–छहरे सुरुङमार्ग बनेरै छाड्ने बताएका छन् । शुक्रबार नुवाकोट जिल्ला भलिवल संघद्वारा आयोजित प्रथम अन्तरपालिका स्तरीय विद्यालय छात्र भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री डा. महतले भने, ‘अहिले म अर्थमन्त्री हुने अवसर पाएको छु । नुवाकोटको विकासले थप मौका पाएका छ । बालाजु–ककनी–त्रिशुलीबाट… Continue reading टोखा–छहरे सुरुङमार्ग बनेरै छाड्ने अर्थमन्त्रीको दावि

तिहारमा २४ करोडको फूलको कारोबार, मखमलीको माला विदेश निर्यात

काठमाडौं । यो वर्षको तिहारमा २४ करोड रुपैयाँ मूल्य बराबरको फूलको कारोबार भएको छ । अघिल्लो वर्षको तिहारमा २६ करोडको कारोबार भएकामा यो वर्ष २ करोड रुपैयाँ कम कारोबार भएको हो । यो वर्ष फूलको उत्पादन राम्रो भए पनि मूल्य कम हुँदा गत वर्षको तुलनामा कारोबारमा कमी आएको पुष्प व्यवसायीको छाता संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसनका… Continue reading तिहारमा २४ करोडको फूलको कारोबार, मखमलीको माला विदेश निर्यात

एडीबीसँग नेपालको १३ अर्ब ३३ करोडको ऋण सम्झौता

काठमाडौं । सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच रु १३ अर्ब ३३ करोड (अमेरिकी डलर १० करोड) बराबर सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । आज अर्थमन्त्रालयमा आयोजित कार्यक्रमा अर्थसचिव कृष्णहरि पुष्कर र एसियाली विकास बैंकको नेपालका लागि देशीय निर्देशक अर्नौड काओसिसबीच सम्झौतापत्रमा हस्ताक्षर… Continue reading एडीबीसँग नेपालको १३ अर्ब ३३ करोडको ऋण सम्झौता

काठमाडौंमा फोहोर व्यवस्थापन प्लान्ट स्थापना गर्न ललितपुर महानगरले प्रधानमन्त्रीलाई लेख्यो पत्र

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेख्दै फोहोर व्यवस्थापनका लागि प्रशोधन प्लान्ट स्थापना गर्न सहयोग माग गरेका छन् । १ नोभेम्बरदेखि ११ नोभेम्बरसम्म भारतका ५ वटा शहर नयाँ दिल्ली,अहमदाबाद, इन्दौर, पुने र गोरखपुरको फोहोर व्यवस्थापन हेरेर आएका मेयर महजर्नले प्रधानमन्त्रीलाई पत्र लेख्दै यस्तो माग गरेका हुन् । फोहोरमैला प्रशोधन… Continue reading काठमाडौंमा फोहोर व्यवस्थापन प्लान्ट स्थापना गर्न ललितपुर महानगरले प्रधानमन्त्रीलाई लेख्यो पत्र

सिमेन्ट निर्यात उत्साहजनक, चार महिनामा १ अर्बको निकासी

काठमाडौं । नेपालले पछिल्लो ४ महिनामा सवा एक अर्ब रुपैयाँ बराबरको सिमेन्ट क्लिंकर र लाइमस्टोन निर्यात गरेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको अन्तराष्ट्रिय व्यापारको पछिल्लो ४ महिनाको तथ्यांकअनुसार नेपालबाट एक अर्ब १५ करोड ९५ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर र यसको कच्चा पदार्थको रुपमा लाइमस्टोनको निर्यात बढेको हो । यस अवधिमा एक… Continue reading सिमेन्ट निर्यात उत्साहजनक, चार महिनामा १ अर्बको निकासी

चार महिनामा १२ अर्बको विद्युत निर्यात

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०–८१ को पहिलो चार महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले चालु आवका साउन, भदौ, असोज र कात्तिकमा १ अर्ब ३६ करोड १२ लाख युनिट विद्युत् निर्यात गरी १२ अर्ब ५० करोड ८ लाख रुपैयाँ आर्जन गरेको छ । विद्युत् निर्यात… Continue reading चार महिनामा १२ अर्बको विद्युत निर्यात

निजी जग्गामा आएको बँदेल अब अनुमति नलिई मार्न सकिने

काठमाडौं । सरकारले जंगली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले अब निजी खेत, खला, बारीमा आई क्षति पुर्‍याउने अवस्थामा बँदेललाई विना अनुमति धपाउन, लखेट्न, पक्रन वा मार्न सक्ने निर्णय गरेको हो । यसका लागि वन तथा वातावरण मन्त्रालयले सर्त भने तोकेको छ । सर्त अनुसार जंगली बँदेलले… Continue reading निजी जग्गामा आएको बँदेल अब अनुमति नलिई मार्न सकिने

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

काठमाडौं । शेयर बजारमा झिनो अंकले बढेको छ । साताको कारोबारको अन्तिमदिन नेप्से ९.८७ अंकले बढेर १८६०.२० विन्दुमा पुगेको छ । यसदिन २९२ कम्पनीको १ अर्ब ३४ करोड ८३ लाख ४७ हजार ४३० रुपैयाँ बढीको ४२ लाख २० हजार ५१८ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १० को परिसूचक बढेको… Continue reading झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

वैदेशिक व्यापार घाटा ४ खर्ब ६१ अर्ब नाघ्यो, आयात–निर्यात दुवै घट्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिना (साउनदेखि कात्तिकसम्म) को अवधिमा नेपालको वैदेशिक व्यापार घाटा चार खर्ब ६१ अर्ब ९३ करोड ८० लाख ९३ हजार पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० को पहिलो चार महिनामा नेपालको व्यापार घाटा पाँच खर्ब ८७ अर्ब ४६ करोड ५६ लाख ९७ हजार रुपैयाँ थियो ।… Continue reading वैदेशिक व्यापार घाटा ४ खर्ब ६१ अर्ब नाघ्यो, आयात–निर्यात दुवै घट्यो

चोभार सुख्खा बन्दरगाह निजी क्षेत्रले चलाउने

काठमाडौं । चोभार सुक्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापनको लागि ठेक्का लागेको छ । चोभार सुक्खा बन्दरगाह ५ वर्षको लागि ट्रान्स नेपाल फ्रेट सर्भिस जेभीलाई सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिन लागिएको हो । नेपाल इन्टरमोडल यातायात विकास समितिले टर्मिनल पट्टाबहालमा दिनेसम्बन्धी नियमावली, २०७० बमोजिम उक्त कम्पनीसँग करार सम्झौता गरी जिम्मेवारी हस्तान्तरण गर्ने निर्णय भएको जनाएको छ… Continue reading चोभार सुख्खा बन्दरगाह निजी क्षेत्रले चलाउने

नेप्सेमा दोहोरो अंकको कमब्याक

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बुधबार एकैदिन २३ अंकले घटेको नेप्से आज २० अंकले बढेको हो । सूचकसँगै आज कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १३ करोडले बढेर १ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । बुधबार नेप्से परिसूचक २०.६७ अंकले बढेर १८५०.३३ विन्दुमा… Continue reading नेप्सेमा दोहोरो अंकको कमब्याक

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

काठमाडौं । अमेरिकी डलरको मूल्यले हालसम्मकै महँगोको रेकर्ड बनाएको छ । पछिल्लो समय लगातार आकाशिँदै गएको डलरको मूल्यले आइतवार अहिलेसम्मकै महँगोको रेकर्ड बनाएको हो । बुधबारको लागि एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६८ पैसा तोकिएको छ। यो मूल्य हाल सम्मकै उच्च हो। यसअघि गत कात्तिक २५ गते डलरको… Continue reading अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

ऋण लिएर नतिर्नेलाई राज्यले छाड्दैन : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकबाट ऋण लिएर ऋण नतिर्नेलाई राज्यले नछोड्ने बताएका छ । मंगलबार अर्थतन्त्रका वर्तमान समस्या र समाधानबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकार, राजनीतिक दल, निजी क्षेत्र र सरोकारवालासँगको छलफलपछि यस्तो बताएका हुन् । उनले ऋण लिएर ऋण नतिर्नेको सुनुवाइ राज्यबाट नहुने बताए । उनले अफ्ठ्यारोमा परेकालाई भने सरकारले केही समय… Continue reading ऋण लिएर नतिर्नेलाई राज्यले छाड्दैन : अर्थमन्त्री

सिमेन्ट निर्यातमा उत्साह, तीन महिनामा पौने अर्बको व्यापार

काठमाडौं । चालु आर्थिक वर्षका तीन महिनामा मुलुकबाट ८५ करोड ३० लाख ७१ हजार रुपैयाँ बराबरको ७ लाख ६४ हजार ६९६ टन सिमेन्ट र क्लिंकर निर्यात भएको छ । साउन, भदौ र असोजमा ४६ करोड ८९ लाख ९१ हजार रुपैयाँ बराबरको १ लाख ५५ हजार २४८ टन क्लिंकर निर्यात भएको हो । मुलुकबाट ३८ करोड ४० लाख… Continue reading सिमेन्ट निर्यातमा उत्साह, तीन महिनामा पौने अर्बको व्यापार

अर्थतन्त्र चलायमान बनाउन गम्भीर छलफलमा जुट्यो सरकार

काठमाडौं । सरकारले अर्थतन्त्रको समस्यालाई छिटो, छरितो रुपमा समाधान गर्ने बारे छलफल गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. प्रकाशशरण महत, गभर्नर महाप्रसाद शर्मालगायतका सम्बन्धित पदाधिकारीहरुसँग छलफल गरी अर्थतन्त्रका वर्तमान समस्या छिटो समाधान गर्नुपर्नेमा जोड दिइएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको समस्या… Continue reading अर्थतन्त्र चलायमान बनाउन गम्भीर छलफलमा जुट्यो सरकार

भूकम्प पिडितको अस्थायी आवास बनाउन पहिलो किस्ता निकासा

काठमाडौं । भूकम्प प्रभावितलाई अस्थायी आवासका लागि पहिलो किस्ताको रकम निकासा भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा गरिएको जनाएको छ । सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुको नाममा उक्त रकम आजै(सोमबार) निकासा भएको हो । जाजरकोट र पश्चिम रुकुमका लागि ५०(५० करोड,… Continue reading भूकम्प पिडितको अस्थायी आवास बनाउन पहिलो किस्ता निकासा

झिनो अंकले बढ्यो नेप्से, तीन कम्पनीको मूल्यमा नेगेटिभ सर्किट

काठमाडौं । शेयर बजारमा झिनो अंकले बढेको छ । साताको कारोबारको पहिलोदिन १.३९ अंकले बढेर १८५३.४८ विन्दुमा पुगेको छ । यसदिन २८८ कम्पनीको १ अर्ब ९ करोड ९३ लाख १८ हजार २९ रुपैयाँ बढीको ३३ लाख १९ हजार ५५८ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ९ को परिसूचक बढेको छ… Continue reading झिनो अंकले बढ्यो नेप्से, तीन कम्पनीको मूल्यमा नेगेटिभ सर्किट