काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा मृत्यु भने शून्य छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३३३ जनाको पीसीआर परीक्षणमा ०८ जना र ९२२ जनाको एन्टीजेन परीक्षणमा १ जना गरी ९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट १८… Continue reading नेपालमा ९ जनामा कोरोना पुष्टी, १८ जना निको भए
Category: स्वास्थ्य
नेपाल भ्रमण सकाएर फर्किए डब्लूएचओ प्रमुख गेहब्रेयस
काठमाडौं । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयस तीन दिने औपचारिक भ्रमण पुरा गरि फिर्ता भएका छन् । उनी शनिबार बिहान जेनेभा प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनको टोलीलाई बिदाई गर्न परराष्ट्र मन्त्रालय, स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनका प्रतिनिधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। बिहीबार काठमाडौं आइपुगेका महानिर्देशक टेड्रोसले राष्ट्रपति… Continue reading नेपाल भ्रमण सकाएर फर्किए डब्लूएचओ प्रमुख गेहब्रेयस
डब्लूएचओका प्रमुख गेब्रेयसस नेपालमा, के-के छन् कार्यक्रम ?
काठमाडौं । नेपालको तीन दिने भ्रमणका सिलसिलामा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौं अवतरण गरेका छन् । उनी स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणका आएका हुन् । उनले बिहीबार नै मन्त्री खतिवडा र राष्ट्रियसभा अध्यक्षसँग भेट गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार महानिर्देशक डा. गेब्रेयससले स्वास्थ्य तथा जनसंख्यामन्त्री… Continue reading डब्लूएचओका प्रमुख गेब्रेयसस नेपालमा, के-के छन् कार्यक्रम ?
डब्लूएचओका महानिर्देशक गेब्रेयसस आज नेपाल आउँदै
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउने भएका छन् । उनी तीन दिने नेपाल भ्रमणका सिलसिलामा नेपाल आउन लागेका हुन् । उनी स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको औपचारिक निमन्त्रणामा दिउँसो साढे १२ बजे राजधानी काठमाडौं आउन लागेको मन्त्रालयले जनाएको छ । महानिर्देशक गेब्रेयससका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया… Continue reading डब्लूएचओका महानिर्देशक गेब्रेयसस आज नेपाल आउँदै
आजबाट देशभर ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम, २७ लाख बालबालिकालाई खुवाइने
काठमाडौं । आजबाट देशरभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम शुरु हुने भएको छ । ७५३ वटा पालिकाबाट मंगलबार र बुधबार भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अभियानका दौरान देशभर २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाइने भएको… Continue reading आजबाट देशभर ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम, २७ लाख बालबालिकालाई खुवाइने
वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि
काठमाडौं । देशभरका ५ वर्षसम्मका बालबालिकालाई मंगलवार र बुधवार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख ६ र ७ गते देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरेको हो । यस अभियान अन्तर्गत ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन खुवाइने जनाएको छ। यस्तै, १२ देखि ५९ महिना उमेरसम्मकालागि… Continue reading वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि
अस्पतालमा भर्ना हुने कोरोना संक्रमित बिरामीको संख्या न्यून
काठमाडौं । देशभर कोभिड–१९ को संक्रमण घटेपछि अस्पतालमा भर्ना हुने बिरामीको संख्या न्यून छ । सोमबारसम्म देशभरका अस्पतालमा भर्ना भएका कोभिड–१९ संक्रमितको संख्या २४ मात्रै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकानुसार देशभर सक्रिय संक्रमित ५४४ जना छन् । तीमध्ये २४ जना अस्पतालमा भर्ना भएका छन् । अस्पताल भर्ना भएका मध्ये ११ जना आईसीयू र… Continue reading अस्पतालमा भर्ना हुने कोरोना संक्रमित बिरामीको संख्या न्यून
नेपाल टाइफाइडविरुद्धको खोप अभियान शुरु गर्ने दक्षिण एसियामै पहिलो राष्ट्र
काठमाडौं । सरकारले चैत २५ देखि देशभरका ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइने भएको छ। मंगलबार पत्रकार सम्मेलन गरि सरकारले सरकारले पहिलो पटक बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागेको जनाएको हो । यो अभियान आगामी चैत २५ देखि बैशाख १८ गतेसम्म चल्ने जनाएको छ। १५ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई एक मात्रा खोप दिनेछ । २४… Continue reading नेपाल टाइफाइडविरुद्धको खोप अभियान शुरु गर्ने दक्षिण एसियामै पहिलो राष्ट्र
१५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई चैत २५ देखि टाइफाइड खोप
काठमाडौं । १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई टाइफाइड खोप लगाइने भएको छ । सरकारले चैत २५ देखि बैशाख १८ सम्म बालबालिकाका लागि टाइफाड खोप अभियान सञ्चालन गर्न लागेको हो । नेपालमा पहिलो पटक सञ्चालन गर्न लागेको खोप अभियान नजिकैको स्वास्थ्य संस्था, विद्यालय तथा वडा कार्यालयमा हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।… Continue reading १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई चैत २५ देखि टाइफाइड खोप
चार हजार नमूना परीक्षण गर्दा मात्र १७ जनामा कोरोना पुष्टी
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणदर करीव शून्यको हाराहारीमा पुगेको छ । पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार पाँच सय ४३ जनाको नमूना परीक्षण गरेकोमा १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । थप… Continue reading चार हजार नमूना परीक्षण गर्दा मात्र १७ जनामा कोरोना पुष्टी
रुसले युक्रेनको बाल अस्पतालमा गर्यो आक्रमण, विश्व समुदायसँग राष्ट्रपति निरास
काठमाडौं । रुसले युद्ध बिराम गरेको भनेकै दिन युक्रेको एक बाल अस्पतालमा आक्रमण गरेको छ । यो घटनाबारे विश्व समुदायले वास्ता नगरेको भन्दै राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले निरासा व्यक्त गरेका छन् । उनले रुसको कदमलाई युद्ध अपराध समेत भनेका छन् । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीका अनुसार घेराबन्दीमा परेको मारिओपोल सहरमा रहेको प्रसूति तथा बाल अस्पतालमा बम… Continue reading रुसले युक्रेनको बाल अस्पतालमा गर्यो आक्रमण, विश्व समुदायसँग राष्ट्रपति निरास
६ हजार २ सय नमुना परीक्षण गर्दा ९१ जनामा कोरोना पुष्टी
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार दुई सय २० जनाको नमूना परीक्षण गरेकोमा ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको तेस्रो लहर शुरु भएपछि दैनिक विवरण अनुसार सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या पहिलो… Continue reading ६ हजार २ सय नमुना परीक्षण गर्दा ९१ जनामा कोरोना पुष्टी
नेपाली चिकित्सकहरुलाई ठूलो सफलता, पहिलो पटक बीना अप्रेसन मुटुको भल्भ प्रत्यारोपण
काठमाडौं । नेपाली चिकित्सकहरुले ठूलो सफलता पाएका छन् । नेपालमा पहिलो पटक बीना अप्रेसन मुटुको कृत्रिम भल्भको सफल प्रत्यारोपण गरिएको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा ८० वर्षीया महिलाको मुटुमा कृत्रिम भल्भ राखिएको छ । केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले मुटुको एओर्टिक भल्भ साँधुरो भएपछि भल्भको ठाउँमा नयाँ कृत्रिम भल्भ राखिएको जानकारी गराएका छन्… Continue reading नेपाली चिकित्सकहरुलाई ठूलो सफलता, पहिलो पटक बीना अप्रेसन मुटुको भल्भ प्रत्यारोपण
नेपालमा १५८ जनामा कोरोना पुष्टी, ३५४ ले जिते
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ४५८ पीसीआर परीक्षणमा ९२ जना र दुई हजार ४६ एन्टिजेन परीक्षणमा ६६ जना गरी १५८ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३५४ रहेको छ… Continue reading नेपालमा १५८ जनामा कोरोना पुष्टी, ३५४ ले जिते
वैदेशिक रोजगारीमा जाने कामदारको निःशुल्क पीसीआर परीक्षण हुने
काठमाडौं । वैदेशिक रोजगारीमा जाने सबै कामदारहरूको पिसिआर परीक्षण निःशुल्क हुने भएको छ । शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै निशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको स्वास्थ्यमन्त्री विरोध खतिवडाका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिए । संविधानको धारा ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परीक्षण सेवा सर्वसुलभ पार्ने र मौलिक हक प्रत्याभूत दिने अभिप्रायले यस्तो निर्णय… Continue reading वैदेशिक रोजगारीमा जाने कामदारको निःशुल्क पीसीआर परीक्षण हुने
नेपालमा थप ३१८ जनामा कोरोना संक्रमण, ५६२ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५०८ जनाको पीसीआर परीक्षण गर्दा १५१ जना र २ हजार ३३५ जनाको एन्टिजेन परीक्षण गर्दा १६७ गरी ३१८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७६… Continue reading नेपालमा थप ३१८ जनामा कोरोना संक्रमण, ५६२ जना संक्रमणमुक्त
भक्तपुरमा अचेत अवस्थामा भेटिएका दुईको मृत्यु
काठमाडौं । भक्तपुरमा अचेत अवस्थामा भेटिएका दुई जनाको मृत्यु भएको छ । स्थानीय संचारमाध्यमहरुका अनुसारमध्यपुर थिमी नगरपालिका–२ सानोथिमीको दुई भिन्नाभिन्नै स्थानमा अचेत अवस्थामा फेला परेका दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मध्यपुर थिमी–२, सानोथिमीस्थित दिव्यश्वरी प्लानिङको हलेसी मार्टपछाडि सडकमा घोप्टो भई अचेत अवस्थामा फेला परेका उदयपुर कटारी–९ का ३५ वर्षीय सुरज तामाङको उपचारका क्रममा… Continue reading भक्तपुरमा अचेत अवस्थामा भेटिएका दुईको मृत्यु
नेपालमा ५७० जनामा कोरोना पुष्टी, ३ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा पाँच सय ७० जनामा कोरोना सङ्क्रमण देखिएको छ । पीसीआर, एन्टिजेन र आरडीटी गरी नौ हजार सात सय ८९ जनाको नमुना परीक्षण गर्दा पाँच सय ७० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आंकडा छ । यस अवधिमा थप एक हजार नौ सय ९३ जना कोरोना सङ्क्रमणमुक्त भएका… Continue reading नेपालमा ५७० जनामा कोरोना पुष्टी, ३ जनाको मृत्यु
अमेरिकामा एचआइभी एड्सको सफल उपचार भएको दावी
काठमाडौं । एक अमेरिकी महिला एचआईभी सङ्क्रमणबाट मुक्त हुने विश्वकै तेस्रो व्यक्ति र पहिलो महिला भएको दावि गरिएको छ । बीबीसीका अनुसार रक्त क्यान्सरको उपचारका क्रममा ती महिलालाई एड्स निम्त्याउने भाइरसविरुद्ध प्राकृतिक प्रतिरोधी क्षमता भएका भएका व्यक्तिबाट स्टेम कोष प्रत्यारोपण गरिएको थियो । उपचारपछि ती महिला विगत १४ महिनायता भाइरसमुक्त छन्। तर विज्ञहरूले नाइटोबाट रगत… Continue reading अमेरिकामा एचआइभी एड्सको सफल उपचार भएको दावी
८३६ जनामा कोरोना पुष्टी, ४ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । कोरोना संक्रमितको दैनिक संक्रमण तेस्रो लहर शुरु भएयता पहिलो पटक एक हजार भन्दा तल आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट पछिल्लो २४ घण्टामा जम्मा ८३६ संक्रमण पुष्टि भएको हो । चार हजार २६० पीसीआर… Continue reading ८३६ जनामा कोरोना पुष्टी, ४ जनाको मृत्यु
खोप लगाएको ६ महिना पुरा भएका १८ वर्ष माथिका सबैले बुस्टर डोज लगाउन पाउने
काठमाडौं । नेपालमा खोप लगाएको ६ महिना पुरा भएका १८ वर्ष भन्दा माथिका सबै नागरिकले बुस्टर डोज लगाउन सक्ने भएका छन् । सरकारले कोरोना भाइरसविरुद्धको पूरा मात्रा खोप लगाएको ६ महिना भएका १८ वर्षमाथिका सबैलाई बुस्टर डोज दिने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो श्रृङ्खला खोप लगाएको ६ महिना पूरा भएका… Continue reading खोप लगाएको ६ महिना पुरा भएका १८ वर्ष माथिका सबैले बुस्टर डोज लगाउन पाउने
शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना, कस्तो छ स्वास्थ्य ?
काठमाडौं । शताब्दी पुरूष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् । १०२ वर्षीय जोशीको शरीरमा अक्सिजन कमी भएको र स्वास प्रस्वासमा समस्या भएपछि मंगलबार अस्पताल भर्ना गरिएको हो । उनलाई ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल अस्पतालमा भर्ना गरिएको हो । अस्पतालका अनुसार निमोनिया देखिएको उनको उपचार जारी छ । स्वास्स्थ अवस्था समेत सुधारोन्मुख… Continue reading शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना, कस्तो छ स्वास्थ्य ?
नेपालमा कोरोनाबाट थप १३ को मृत्यु, १५७० मा पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट १३ जनाको ज्यान गएको छ । यस अवधिमा १ हजार ५७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर ११ हजार ३६५ नमुना परीक्षण गरिएको थियो । ७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२ र… Continue reading नेपालमा कोरोनाबाट थप १३ को मृत्यु, १५७० मा पुष्टि
नेपालमा १७१४ जनामा कोरोना पुष्टी, ९ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यस अवधिमा ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ८ हजार ५१३ नमुना परीक्षणमा सो संख्यामा संक्रमित देखिएको छ । ५ हजार २२५ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार १०३ र तीन हजार… Continue reading नेपालमा १७१४ जनामा कोरोना पुष्टी, ९ जनाको मृत्यु
ओमिक्रोनको ‘सब भेरियन्ट’ ५७ देशमा फैलियो, पहिलोभन्दा ३३ बढी प्रतिशत संक्रामक
काठमाडौं । ओमिक्रोनको सब भेरियन्ट आक्रमक रुपमा फैलिएको छ । पहिलो भेरियन्टभन्दा ३३ बढी प्रतिशत संक्रामकको असर युरोप र अमेरिकी राष्ट्रहरुमा समेत देखिएको छ। यो सब भेरियन्ट ओमिक्रोनभन्दा पनि निकै संक्रामक रहेको बताइएको छ।यो सब भेरियन्ट संक्रामक भएपनि यसले गम्भीर बिरामी भने नगर्ने चिकित्सकहरुले बताएका छन्। विश्व स्वास्थ्य संगठनको अनुसार ओमिक्रोन भेरियन्टको ‘सब भेरियन्ट’ ५७… Continue reading ओमिक्रोनको ‘सब भेरियन्ट’ ५७ देशमा फैलियो, पहिलोभन्दा ३३ बढी प्रतिशत संक्रामक
नेपालमा ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ६ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार १० हजार १०१ पीसीआर परीक्षणमा तीन हजार ३१८ र चार हजार ४६१ एन्टिजेन परीक्षणमा एक हजार ५८६ जना गरी चार हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो… Continue reading नेपालमा ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ६ जनाको मृत्यु
बेलायतले कोभिड विरुद्धका कडा प्रावधान हटायो, जनजीवन सहज बन्दै
लन्डन । बेलायतले कोभिड विरुद्ध यस अघि घोषणा गरेका धेरै जसो प्रोटोकल खुकुलो पारेसङ्गै जनजीवन सहज बन्न थालेको छ । बेलायतमा बिहीवारबाट लागू हुने गरि धेरै जसो प्रतिवन्ध फुकुवा भएका छन् । सक्रिय सङ्क्रमित भने ५ दिन आइसोलेसनमा रहनु पर्छ । बिहीबारदेखि अनिवार्य मास्क लगाउनु पर्ने शर्त हटेको छ । तर, मानिसले आफ्नो सुरक्षाका लागि… Continue reading बेलायतले कोभिड विरुद्धका कडा प्रावधान हटायो, जनजीवन सहज बन्दै
धेरै प्रतिशत जनसंख्याले खोप लगाउने मुलुकको सूचिमा नेपाल पनि
काठमाडौं । सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एशियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल परेको छ। राससका अनुसार आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई पूर्णमात्रा खोप लगाइसक्ने लक्ष्य लिएको सरकारले हालसम्म ७१ प्रतिशतलाई पहिलो मात्रा खोप दिइसकेको छ । ६१ प्रतिशतले दुवै मात्रा खोप लगाइसकेका छन्। प्रधानमन्त्रीमा शेरबहादुर देउवा निर्वाचित… Continue reading धेरै प्रतिशत जनसंख्याले खोप लगाउने मुलुकको सूचिमा नेपाल पनि
टेकु अस्पतालमा आजबाट खोप लगाउन पाइने
काठमाडौं । स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण भएपछि रोकिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको खोप अभियान आजबाट पुनः संचालनमा आउने भएको छ । एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान मंगलबारबाट पुनः सञ्चालन गरिने भएको छ । काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन गरिएपछि खोप अभियान पुनः सञ्चालन… Continue reading टेकु अस्पतालमा आजबाट खोप लगाउन पाइने
नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ह्वात्तै बढ्यो, एकै दिन १६ ले गुमाए ज्यान
काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढेपनि मृत्युको आङ्कडा अत्यासलाग्दो थिएन । तर, शनिबार सार्वजनिक तथ्यांकले भने झस्काएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६ रहेको छ । अब नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ६५१ पुगेको छ । पछिल्लो लहरमा ज्यान गुमाउनेमा धेरै जसो खोप नलगाउनेहरु रहेको देखिएको छ ।