काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्। केही दिनयताको ज्वरो निको नभएको र त्यसका कारण शारीरिक कमजोरी भएपछि उनी बुधबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका छन् । अस्पताल स्रोतका अनुसार उनको समस्या पहिचान भएपछि पथ उपचारबारे पत्ता लाग्ने छ । उनको अवस्था सामान्य रहेको र चिकित्सकले… Continue reading ए. समाजवादीका अध्यक्ष नेपाल अस्पताल भर्ना, के हो समस्या ?
Category: स्वास्थ्य
नेपाली राजदूतावासको घुम्ति शिविर सम्पन्न; दुई सय बढी लाभान्वित
सुपेन्द्र बस्नेत, बोष्टन संयुक्त राज्य अमेरिकास्थित नेपाली राजदूतावासले अमेरिकाको म्यासाच्यूसेट्स राज्यको बोस्टनमा नेपाली समुदायलाई लक्षित गर्दै आयोजना गरेको ‘घुम्ति कन्सुलर शिविर’ सफलतापूर्वक सम्पन्न भएको छ। राजदूतावासले स्थानीय नेपाली समुदायका संस्थाहरु एनआरएनए (NRNA) म्यासाच्यूसेट्स च्याप्टर, ग्रेटर बोष्टन नेपाली कम्युनिटी र एनआरएनए(NRNA) न्यु ह्याप्सार च्याप्टरको सक्रिय सहयोगमा आफ्ना सेवाग्राहीहरुलाई स्थानीय स्तरमै पुगेर आफ्नो कन्सुलर सेवाहरु प्रदान गर्ने… Continue reading नेपाली राजदूतावासको घुम्ति शिविर सम्पन्न; दुई सय बढी लाभान्वित
तीन अंकमा झर्यो कोरोना संक्रमण, ९५३ मा देखिँदा १३७१ जनाले जिते
काठमाडौं । नेपालमा कोरोना भाइरसको दैनिक संक्रमण तीन अंकमा झरेको छ । पछिल्लो २४ घण्टामा मात्र ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शनिबार कुल ७०५० पीसीआर परीक्षणमा ७९० र ३५२९ एन्टिजेन परीक्षणमा १६३ जना गरी ९५३ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण… Continue reading तीन अंकमा झर्यो कोरोना संक्रमण, ९५३ मा देखिँदा १३७१ जनाले जिते
दशैंअघि बालबालिकाका लागि एक लाख डोज खोप ल्याइने
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् । शुक्रबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले दशैँ अघि एक लाख डोज खोप ल्याइने जानकारी दिएका हुन् । बालबालिकाका लागि आवश्यक पर्ने ‘मोडोनारा’ र ‘फाइजर खोप’ ल्याउने तयारी मन्त्रालयले गरिरहेको जनाइएको छ ।… Continue reading दशैंअघि बालबालिकाका लागि एक लाख डोज खोप ल्याइने
नेपालमा ४० वर्ष भन्दा माथिका सबै नागरिकको पिसाव जाँच गरिने
काठमाडौं । नेपालमा ४० वर्ष उमेर भन्दा माथिका सबै नागरिकको पिसाव जाँच गरिने भएको छ । बुधबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारीले सरकारको उक्त तयारी बारे जानकारी गराएका हुन् । नेपाली नागरिकको मिर्गौलाको अवस्था जाँच गर्न र स्वास्थ्य पत्ता लगाउन पिसाव जाँच गर्ने तयारी भइरहेको अधिकारीहरुले जनाएका छन्… Continue reading नेपालमा ४० वर्ष भन्दा माथिका सबै नागरिकको पिसाव जाँच गरिने
साइकल स्वस्थ जीवनको पर्याय
कुमार न्यौपाने, न्युयोर्क सन् २०१८ मा संयुक्त राष्ट्रसंघ महासभाले जुन ३ लाई साईकलको दिन अर्थात ‘साइकल डे ‘ भनेर घोषणा गरेसंगै साईकलसंगको मानव सम्बन्ध र आगामी दिनमा यसको प्रयोग अत्याधिक रुपमा बढ्दैछ भन्ने पुष्टि भएको छ । यो मानवको स्वास्थ्य, स्वच्छ वातावरण र सुगम र सहज यात्राको बिषय पनि बनेको छ । यस अर्थमा साईकलको… Continue reading साइकल स्वस्थ जीवनको पर्याय
१८५७ मा कोरोना पुष्टी, २७ जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोनाभाइरस सङ्क्रमणको गति केही थामिएको देखिएको छ । तर, मृत्युदर भने उच्च नै रहेको छ । नेपालमा अगस्टपछि संक्रमण केही कम भएको हो । अहिले समेत यो गति कायम छ । शनिवार नेपालमा थप थप १,८५७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यो अवधिमा २७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या… Continue reading १८५७ मा कोरोना पुष्टी, २७ जनाको मृत्यु
२०६५ जनामा कोरोना पुष्टी, २३३७ निको भए-२५ को मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो केही दिनयता कोरोना भाइरसको संक्रमणदर केही घटेको पाइएको छ । पछिल्लो २४ घण्टामा २ हजार ३ सय ३७ जना कोरोनाको सङ्क्रमणबाट मुक्त भएका छन् । अब देशभर निको हुनेको सङ्ख्या ७ लाख ८ हजार २ सय ३० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा दुई हजार ६५ जनामा… Continue reading २०६५ जनामा कोरोना पुष्टी, २३३७ निको भए-२५ को मृत्यु
नेपालमा २६२४ जनामा कोरोना पुष्टी, थप २० जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २,६२४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अब नेपालमा यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या आठ लाख पाँच हजार नाघेको छ । मृतकको सङ्ख्या १०,२५९ पुगेको छ। गत २४ घण्टामा २१ देखि ३० वर्ष… Continue reading नेपालमा २६२४ जनामा कोरोना पुष्टी, थप २० जनाको मृत्यु
किशोर-किशोरीमा लगाइने कोरोनाविरुद्धको मोर्डनाको ४० लाख डोज खोप फागुनसम्म नेपाल आउने
काठमाडौं । सरकारले १२ देखि १७ वर्षका किशोर किशोरीलाई दिन खोप खरीद गर्ने सम्बन्धमा सम्झौता गरेको छ । मोर्डनाले बनाएको ४० लाख डोज खोप खरिद गर्ने सम्बन्धी सम्झौता भएको विश्व बैंकले जनाएको छ । खोप मार्च २०२२ (फागुन)सम्म नेपाल आइपुग्ने भएको छ । विश्व बैंकको वित्तिय सहयोगमा कोभ्याक्ससँग लागत साझेदारीमार्फत खरिद गरिने खोपका लागि खोप… Continue reading किशोर-किशोरीमा लगाइने कोरोनाविरुद्धको मोर्डनाको ४० लाख डोज खोप फागुनसम्म नेपाल आउने
कोभिशिल्डको पहिलो मात्रा लगाउन छुटेका जेष्ठ नागरिकलाई आजबाट दोस्रो मात्रा लगाउन शुरु
काठमाडौं । कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोपको पहिलो मात्रा लगाए लामो समय दोस्रो मात्रा कुरेका जेष्ठ नागरिकलाई आजबाट दोस्रो डोज खोप प्रदान गर्न थालिएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप महाशाखाले यसबारे जानकारी गराएको हो । जापानले नेपाललाई दिएको कुल १० लाखमध्ये ८ लाख डोज नेपाल आएको छ । भुटानबाट ३ लाख डोज… Continue reading कोभिशिल्डको पहिलो मात्रा लगाउन छुटेका जेष्ठ नागरिकलाई आजबाट दोस्रो मात्रा लगाउन शुरु
२३ साउनदेखि एक सातासम्म देशव्यापी मास्क अभियान चलाइँदै
काठमाडौं । कोरोना भाइरस विरुद्ध जनस्तरबाटै समर्थन जुटाउन सरकारले मास्क अभियान चलाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २३ साउनबाट एक सातासम्म देशव्यापी मास्क अभियान चलाउने बताएको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ मन्त्रालयले अभियान सञ्चालन गर्न थालेको जानकारी दिएको छ । मन्त्रालयले मास्क… Continue reading २३ साउनदेखि एक सातासम्म देशव्यापी मास्क अभियान चलाइँदै
स्वास्थ्य मन्त्रालयले भन्यो-‘नेपालमा आगामी पाँच महिनामा दुई लाख संक्रमित थपिन्छन्’
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी पाँच महिनामा करिब २ लाख जना नयाँ कोरोना संक्रमित थपिने प्रक्षेपण गरेको छ। बिहीबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा ५ महिनामा १ लाख ९३ हजार ८ सय ५६ जना यो प्रक्षेपण पेश गरिएको हो । प्रस्तुत गरेको तथ्यांकमा ३८ हजार ७ सय ७१ जनालाई उपचार सेवा आवश्यक… Continue reading स्वास्थ्य मन्त्रालयले भन्यो-‘नेपालमा आगामी पाँच महिनामा दुई लाख संक्रमित थपिन्छन्’
जंगली बँदेल धपाउन थापेको करेन्ट लागेर एकै घरका दुई दाजुभाईको मृत्यु
बैतडी । जंगली बँदेल धपाउन छाडिएको करेन्ट लागेर बैतडीमा एकै घरका दुई दाजुभाईको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द छन् । उनीहरू सहोदर दाजुभाइ हुन् । बुधबार राति पौने ११ बजे घर नजिकै मकैबारीमा जङ्गली बँदेल धपाउन छाडिएको बिजुलीको तारबाट… Continue reading जंगली बँदेल धपाउन थापेको करेन्ट लागेर एकै घरका दुई दाजुभाईको मृत्यु
कोरोनाको तेस्रो लहर निकै नजिक छ : स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देश कोरोना सङ्क्रमणको तेस्रो लहरको निकै नजिक रहेको भन्दै सचेत रहन आह्वान गरेको छ । बुधबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङका दौरान स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समीर अधिकारीले देश कोरोना सङ्क्रमणको तेस्रो लहरतर्फ अगाडि बढ्न थालेको बताएका छन् । पछिल्ला दिनमा धेरै मानिसमा टाउको दुख्ने, सामान्य ज्वरो आउने वा कोरोनासँग मिल्दोजुल्दा… Continue reading कोरोनाको तेस्रो लहर निकै नजिक छ : स्वास्थ्य मन्त्रालय
रक्तदानमा भगवानले परिक्षा लिए
विश्व रक्तदाता : अर्जुन मैनाली, न्युयोर्क सायद कोरोना महामारीले गर्दा होला, गत बर्षको तुलनामा यस बर्ष त्यति रक्तदान संकलन हुन सकेको छैन । अमेरिकामा करिव आधा जनसंख्याले कोरोना बिरुद्ध खोप लगाएता पनि फेरी कोरोना संक्रमितको संख्या बढी रहेका छन । यस्तैबीच ब्लड बैंकहरुले आम जनमनसमा रक्तदान गर्न अनुरोध गरी रहेका छन । स्वस्थ ब्यक्तिहरुले नै… Continue reading रक्तदानमा भगवानले परिक्षा लिए
कोभिड युनिफाइड केन्द्रीय अस्पतालको निर्देशकमा डा. भूपेन्द्र बस्नेत नियुक्त
काठमाडौं । सरकारले डा. भुपेन्द्र बस्नेतलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) को प्रमुख प्रशासकीय पदमा नियुक्त गरेको छ । गरेको छ । बस्नेतले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट नियुक्तिपत्र लिएका छन् । सोमबार राज्यमन्त्री उमेश श्रेष्ठले डा. जागेश्वर गौतमलाई प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवा गरेर युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारीमा ट्रमा सेन्टरका डा. रुद्र… Continue reading कोभिड युनिफाइड केन्द्रीय अस्पतालको निर्देशकमा डा. भूपेन्द्र बस्नेत नियुक्त
कोरोनाबाट थप २३ को मृत्यु, ३१०६ संक्रमित पुष्टी
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । कोरोना महामारीको दोस्रो लहरपछि नेपालमा औसतः मृत्युदरमा कमी आएको छैन । देशभर उक्त संख्यामा मानिसहरुको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२६३… Continue reading कोरोनाबाट थप २३ को मृत्यु, ३१०६ संक्रमित पुष्टी
दार्चुला घटनाको छानविन गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले दार्चुलामा तुइनबाट खसेर एक व्यक्ति नदीमा बेपत्ता भएको घटनाबारे छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन निर्देशन दिएका छन् । उनले प्रहरी र स्थानीय प्रशासनलाई यस्तो निर्देशन दिएका हुन् । गृहमन्त्री खाँडले गृह सचिवसहित प्रहरी महानिरीक्षक तथा स्थानीय प्रशासनलाई तत्काल घटना छानबिन गरी वास्तविकता पत्ता लगाउन निर्देशन दिनु भएको उनको निजी सचिवालयले… Continue reading दार्चुला घटनाको छानविन गर्न गृहमन्त्रीको निर्देशन
चीनबाट थप ६० लाख डोज खोप खरीद गर्दै सरकार
काठमाडौं । सरकारले चीनबाट थप ६० लाख डोज खोप खरीद गर्ने भएको छ । चिनियाँ कम्पनी सिनोफार्मबाट थप ६० लाख डोज कोरोना खोप खरिद गर्न सम्झौता अगाडि बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार सिनोफार्म कम्पनीसँग ६० लाख डोज खोप खरिदको सम्झौता अगाडि बढेको… Continue reading चीनबाट थप ६० लाख डोज खोप खरीद गर्दै सरकार
रक्तदान; कहिल्यै नरोकिने अभियान
विश्व रक्तदाता अभियन्ता : अर्जुन मैनाली, न्युयोर्क एक हप्ते समर भेकेसन मनाउन जुन ३०, २०२१ मा हामी तीन परिवारका १२ जना न्यूयोर्कबाट नर्थ क्यारोलाइना ड्राइभमा गयौं। छिमेकीको छोरीको विवाहमा सहभागी हुँदै त्यस क्षेत्र वरीपरी घुम्न मैले तालिका नै बनाएको थिएँ । त्यति नै खेर अमेरिकन रेडक्रसले गम्भिर रक्त अभाव रहेको समाचार प्रकाशित गर्यो । कोरोना… Continue reading रक्तदान; कहिल्यै नरोकिने अभियान
कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त
काठमाडौं । नेपाली कांग्रेसका समानुपातिकतर्फका सांसद उमेश श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिएका छन्। आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेकी हुन् । सत्ता गठबन्धनमा रहेका दलले मन्त्रालय भागवण्डा र मन्त्रीको संख्यामा सहमति जुटाउन नसकिरहेका बेला प्रधानमन्त्री देउवाले पार्टीका सांसद श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयमा तानेका हुन् । योसँगै… Continue reading कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त
कोरोनाबाट नेपालमा थप १६ जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारीका कारण १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा उक्त संख्यामा मृत्यु भएको हो । यो अवधिमा ३,११४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो । नेपालमा कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको तथ्यांक छ । कोरोनाबाट नेपालमा पहिलो लहरभन्दा दोस्रो लहरमा दोब्बर भन्दा… Continue reading कोरोनाबाट नेपालमा थप १६ जनाको मृत्यु
नेपालमा बढ्यो कोरोना संक्रमण दर, ३११४ मा संक्रमण पुष्टी हुँदा २१९७ ले जिते
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण दर वृद्धि भएको छ । केही दिन स्थिर रहेको संक्रमण अब दैनिक ३ हजार भन्दा माथि पुगेको छ । सार्वजनिक यातायात खुला भएको र व्यापार व्यवसायसहितका क्षेत्र समेत खुला भएपछि बजारमा चहलपहल बढेको छ । यसले भाइरसको संक्रमण समेत बढाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४… Continue reading नेपालमा बढ्यो कोरोना संक्रमण दर, ३११४ मा संक्रमण पुष्टी हुँदा २१९७ ले जिते
अमेरिकाको ‘जोन्सन’ र चीनको ‘भेरोसेल’ खोपमा के छ फरक ?
काठमाडौं । नेपालमा अहिले विभिन्न देशबाट ल्याइएका र अनुदानमा प्राप्त कोभिड-१९ विरुद्धको खोप लगाइँदै छ। अनुदानमा प्राप्त विभिन्न कम्पनीका खोपहरू नागरिकलाई दिइन लागिएको हो। जसमध्ये अहिले चीनले उपलब्ध गराएको भेरोसेल र अमेरिकाले उपलब्ध गराएको जोन्सन खोपबारे मानिसको चासो बढेको पाइन्छ। यी दुई मध्ये कुन खोप लगाउने नागरिकमा केही अन्यौलता पनि देखिएको छ। जोन्सन र भेरोसेल… Continue reading अमेरिकाको ‘जोन्सन’ र चीनको ‘भेरोसेल’ खोपमा के छ फरक ?
सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा
काठमाडौं । सरकारले बाढी र पहिरोबाट ठूलो मानवीय क्षति भएका सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यी दुई जिल्ला असोज मसान्तसम्म विपद संकटग्रस्त क्षेत्र घोषित भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराए । उनका अनुसार विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४… Continue reading सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा
प्रधानमन्त्री देउवाले खगेन्द्र नवजीवन केन्द्रमा गरे अमेरिकाले दिएको भ्याक्सिनको शुभारम्भ
अमृता के सी ( रोनी )काठमाडौँ,साउन ४। प्रधानमन्त्री शेरबहादुर देउवाले जोरपाटी स्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई जोन्सन खोप हस्तान्तरण गरेर खोपको शुभारम्भ गरेका छन् । प्रधानमन्त्री देउवाले अमेरिकाबाट अनुदान प्राप्त कोरोनाविरुद्धको जोन्सनको खोप लगाउने कार्यको नवजीवन केन्द्रबाट शुभारम्भ गरेका हुन्। उक्त कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी पनि सहभागी भएका थिए। अमेरिकाले जोन्सन एण्ड… Continue reading प्रधानमन्त्री देउवाले खगेन्द्र नवजीवन केन्द्रमा गरे अमेरिकाले दिएको भ्याक्सिनको शुभारम्भ
विश्वभर ३ अर्ब ६० करोड डोज कोरोनाको खोप लगाइयो, कुन देशले कतिलाई लगाए ?
एएफपी । विश्वभर ३ अर्ब ६० करोड १८ लाख ५६ हजार २९५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् । चीनमा १ अर्ब ४३ करोड ७६ लाख २३ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ४० करोड ४९ लाख ३१ हजार ७१५ डोज कोरोनाविरुद्ध खोप… Continue reading विश्वभर ३ अर्ब ६० करोड डोज कोरोनाको खोप लगाइयो, कुन देशले कतिलाई लगाए ?
कोरोनाबाट थप २१ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ९५२७
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा मानिसहरुको ज्यान गएको हो । अब नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९५२७ पुगेको छ । नेपालमा कुल संक्रमितको १.५ प्रतिशत मानिसको ज्यान गएको छ । नेपालमा कुल कोरोना संक्रमितको संख्या ६ लाख… Continue reading कोरोनाबाट थप २१ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ९५२७
नेपालमा थप १८७५ जनामा कोरोना पुष्टी, २१६४ ले जिते
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको आंकडामा उक्त संख्यामा कोरोना पुष्टी भएको छ । आज ६,८५८ जनामा पीसीआर परीक्षण गर्दा १३१० र ३,२०८ जनामा एन्टिजेन परीक्षण गर्दा ५६५ जना गरी १८७५ जनामा संक्रमण पुष्टि भएको हो । अब नेपालमा कुल… Continue reading नेपालमा थप १८७५ जनामा कोरोना पुष्टी, २१६४ ले जिते