डा. सन्दुक रुइतले पाए १३ करोड रुपैयाँ राशीको इशा अवार्ड

काठमाडौं । डा. सन्दुक रुइतले बहराइनको प्रतिष्ठित इसा अवार्ड पिाएका छन् । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित इसा अवार्डको मानवीय सेवातर्फको विधामा उनलाई सम्मान गर्न लागिएको हो । डा. रुइतले स्वर्ण पदकसहित १० लाख डलर अर्थात १३ करोड नेपाली रुपैयाँ भन्दा बढी हात पार्ने छन् । मानवीय सेवा तर्फको इसा… Continue reading डा. सन्दुक रुइतले पाए १३ करोड रुपैयाँ राशीको इशा अवार्ड

तनहुँ जिल्ला अदालतबाट बालिका करणीको अभियोगमा पल शाहले पाए सफाइ

काठमाडौं । जिल्ला अदालत तनहुँले नाबालिग बालिकालाई जबरजस्ती करणी गरेको अभियोगबाट पल शाह सफाई पाएका दिएको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै उनलाई सफाई दिएको हो। एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो । उनलाई जिल्ला अदालत नवलपुरले जबरजस्तीकरणीको मुद्दामा सफाई दिएको… Continue reading तनहुँ जिल्ला अदालतबाट बालिका करणीको अभियोगमा पल शाहले पाए सफाइ

मन्त्रिपरिषद्ले आज पाउने छ पूर्णता

काठमाडौं । मन्त्रिपरिषद्ले आज पूर्णता पाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार मन्त्रिपरिषद विस्तार गर्दैछन् । सोमबार उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा र सत्ता साझेदार दलका शीर्ष नेताहरूसँग बालुवाटारमा छलफल गरेपछि कुन दलले कुन मन्त्रालय लिने भन्ने सहमति जुटेसँगै आज मन्त्रिपरिषद् बिस्तार गरिँदैछ । त्यसअगाडी पार्टीहरुले मन्त्रीको… Continue reading मन्त्रिपरिषद्ले आज पाउने छ पूर्णता

कुन मन्त्रालयको नेतृत्व कुन पार्टीलाई ?

काठमाडौं । सत्तारुढ दलहरुबीच मन्त्रालय बाडफाँडमा समेत सहमति जुटेको छ । जस अनुसार सबैभन्दा धेरै मन्त्रालय एमालेले पाएको छ । उसको भागमा उप्रप्रधानसहित अर्थ, परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय परेको छ । माओवादी केन्द्रको भागमा उपप्रधानसहित भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय… Continue reading कुन मन्त्रालयको नेतृत्व कुन पार्टीलाई ?

यसरी मिल्यो सत्ता भागवण्डा, कुन पार्टीले के पाए ?

काठमाडौं । सत्तारुढ दलहरुबीच सत्ताको भागवण्डा मिलेको छ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखसहित मन्त्रालय भागवण्डा टुंगो लागेको हो । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निरन्तर भेटवार्तापछि सोमबार साँझ बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा भागवण्डा टुंगो लगाएको हो । आज मन्त्रिपरिषद् विस्तार हुनेछ । उपप्रधान तथा… Continue reading यसरी मिल्यो सत्ता भागवण्डा, कुन पार्टीले के पाए ?

गण्डकी प्रदेशको सभामुख बने कृष्ण प्रसाद धिताल

काठमाडौं । गण्डकी प्रदेशको सभामुखमा माओवादीका कृष्णप्रसाद धिताल निर्वाचित भएका छन् । गण्डकी प्रदेशको शनिबार भएको बैठकमा धितालले ३२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनको विपक्षमा नेपाली कांग्रेसकी सरस्वती अर्यालले २६ मत प्राप्त गरिन् । काग्रेसका १ सांसद उपस्थित भएनन् । मुख्यमन्त्रीलाई भोट नहालेका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले धिताललाई भोट… Continue reading गण्डकी प्रदेशको सभामुख बने कृष्ण प्रसाद धिताल

५ चैतमा स्ववियु निर्वाचन हुने निश्चित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको छ । त्रिवि रजिस्ट्रार कार्यालयले आंगिक सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसलाई तोकिएकै मितिमा निर्वाचन गराउन पूर्वतयारीसमेत अघि बढाउन आग्रह गरेको छ । विद्यार्थी भर्ना, लगत संकलन, परीक्षालगायतका विषय पूर्वतयारीअन्तर्गत पर्छन् योगेन्द्रप्रसाद दाहालले निर्वाचनसम्बन्धी पूर्वतयारी अघि बढाउन सर्कुलर गरेका हुन् । कार्यकारी… Continue reading ५ चैतमा स्ववियु निर्वाचन हुने निश्चित

घनश्याम भुसाल समाजवादी प्रवेश गर्दै

काठमाडौं । कम्यूनिष्ट नेता घनश्याम भूसाल नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने निश्चित भएको छ । शुक्रबार दिउँसो एक कार्यक्रम आयोजना गरी पार्टीले घनश्यामलाई पार्टी प्रवेश गराउन लागेको हो । नेकपा एमालेमा आन्तरिक संघर्ष चर्किंदा भूसाल माधव नेपाल खेमामा थिए । तर नेपालले एमालेबाट अलग भएर एकीकृत समाजवादी पार्टी गठन गरेपछि भूसाल भने एमालेमै बसे ।… Continue reading घनश्याम भुसाल समाजवादी प्रवेश गर्दै

एकता दिवसमा राष्ट्रपतिको सन्देश : नेपाल एकीकरण विशिष्ट अध्याय हो

Gorakhapatra

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरणको अभियान नेपालको इतिहासको एक विशिष्ट अध्याय भएको बताएकी छिन् । पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सन्देश दिँदै उले यस्तो बताएकी हुन् । शाहका दिव्य उपदेश अहिलेको सन्दर्भमा पनि उत्तिकै मननयोग्य रहेको उनको भनाई छ । तत्कालीन समयमा शाहले लिएको एकीकरण अभियानको आधारभूमिमा उभिएरै आजको… Continue reading एकता दिवसमा राष्ट्रपतिको सन्देश : नेपाल एकीकरण विशिष्ट अध्याय हो

आज राष्ट्रिय एकता दिवस, सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं । आज देशभर राष्ट्रिय एकता दिवस मनाइंदैछ । पुस २७ पृथ्वीनारायण शाहको जन्मजयन्ती हो । नेपालमा गणतन्त्र आउनु अगाडी यो दिन सार्वजनिक बिदा दिने प्रचलन थियो । तर, पछि कटौती भएको थियो । वर्तमान सरकारले भने आज बिदा दिएको छ । यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइदैछ । विसं १७७९ पुस २७ गते… Continue reading आज राष्ट्रिय एकता दिवस, सरकारले दियो सार्वजनिक बिदा

आज लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशले मूख्यमन्त्री पाउने

काठमाडौं । आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले मुख्यमन्त्री पाउँदैछ । प्रदेश प्रमुखहरूले सरकार गठन गर्न दिएको म्याद सकिने भएकोले यी तीनवटै प्रदेशले आज मुख्यमन्त्री पाउने भएका हुन् । केन्द्रमा शीर्ष नेताहरूबीच भएको सहमति अनुसार दलहरूले मुख्यमन्त्री दाबी गर्नेछन् । कर्णाली र लुम्बिनीमा केही असन्तुष्टि भए पनि सहमति नै मुख्यमन्त्री चयन हुने नेताहरूले बताएका छन्… Continue reading आज लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशले मूख्यमन्त्री पाउने

सभामुखको निर्वाचन ५ माघमा हुने

Photo : Gorakhapatra

काठमाडौं । प्रतिनिधि सभाका सभामुख पदको चुनाव ५ माघमा हुने भएको छ । मङ्गलवार प्रतिनिधि सभा बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले सभामुख पदको चुनावको मितिबारे संसद्लाई जानकारी गराए । त्यस अवसरमा उनले संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमलाई सभामुखको चुनावको कार्यक्रमसम्बन्धी सूचना माघ ३ गते सार्वजनिक गर्न पनि निर्देशन दिए । सत्तारूढ दलहरुबीच सभामुख… Continue reading सभामुखको निर्वाचन ५ माघमा हुने

प्रधानमन्त्रीलाई दिने विश्वासको मतबारे कांग्रेसले निर्णय लिँदै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा मंगलबार बिहान ९ बजे बस्ने संसदीय दलको बैठकले विश्वासको मतबारे निर्णय लिने छ । संसदीय दलका नेता सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएका छन् । प्रतिनिधि सभामा कांग्रेसका ८९ जना सांसद छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देउवाले विश्वासको मत… Continue reading प्रधानमन्त्रीलाई दिने विश्वासको मतबारे कांग्रेसले निर्णय लिँदै

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिने छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा उनी १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए । प्रचण्डले एक महिना अगाडी नै विश्वासको मत लिन लागेका छन् ।… Continue reading प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने

के कांग्रेसले पनि प्रचण्डलाई दिँदैछ विश्वासको मत ?

काठमाडौं । दुई ध्रुवमा बाँडिएका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र प्रधानमन्त्री प्रचण्डबीच सोमबार भेटवार्ता भएको छ । सभापति देउवाको निवास धुम्बाराहीमा दुई नेताबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री प्रचण्डले मंगलबार विश्वासको मत लिँदैछन् । उनले कांग्रेससँग समेत विश्वासको मत मागेको स्रोतले जनाएको छ । कांग्रेस सभापति देउवाले यसबारे पार्टीमा छलफल गरेर निर्णय लिने… Continue reading के कांग्रेसले पनि प्रचण्डलाई दिँदैछ विश्वासको मत ?

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक विदा दिन माग गर्दै आएको थियो । सत्ता साझेदार दलहरुको न्यूनतम साझा कार्यक्रममा पनि २७… Continue reading पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

नयाँ संसदको पहिलो बैठक आज बस्दै, शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौं । नयाँ संसदको पहिलो बैठक आज आह्वान गरिएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गते दिउँसो १ बजेका लागि संसद बैठक आह्वान गरेकी हुन् । ज्येष्ठ सदस्य राप्रपाका सांसद पशुपतिशम्शेर जबराले संसद बैठक सञ्चालन गर्नेछन्। सभामुख चयन नहुँदासम्म… Continue reading नयाँ संसदको पहिलो बैठक आज बस्दै, शीर्ष नेताले सम्बोधन गर्ने

सत्तारुढ दलमा प्रदेशको भागबण्डा मिल्यो

काठमाडौं । साझेदार दलहरुबीच चार वटा प्रदेशमा एउटै दलको नेतृत्वमा ५ वर्ष सरकार चलाउने सहमति भएको छ । तीन वटा प्रदेशमा भने आलोपालो हुनेछ । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकमा प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशको सरकार ५ वर्ष नै एमालेले नेतृत्व गर्ने सहमति भएको छ । यसैगरी कर्णाली प्रदेशको… Continue reading सत्तारुढ दलमा प्रदेशको भागबण्डा मिल्यो

राष्ट्रिय सभा उपनिर्वाचन प्रक्रिया शुरु

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा उपनिर्वाचनको तयारी थालेको छ । निर्वाचन माघ २५ मा तोकिएको छ र आयोगले राष्ट्रिय सभा सदस्य उप–चुनावका लागि राजनीतिक दल दर्ताको आह्वान गरेको छ । लुम्बिनी प्रदेशबाट अन्य समूहको रिक्त राष्ट्रिय सभा सदस्यका लागि उप–चुनाव हुँदैछ । प्रतिनिधि सभा चुनावमा उठ्न राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले राजीनामा दिएका थिए… Continue reading राष्ट्रिय सभा उपनिर्वाचन प्रक्रिया शुरु

बाम एकतामा समाजवादी नेपालले पनि पहल लिने

काठमाडौं । वाम एकताको पहल लिन नेपाल समाजवादी पार्टी (नेसपा)ले वार्ता टोली बनाउने भएको छ । आइतबार बस्ने राजनीतिक समितिको बैठकले वार्ता टोली गठन गर्ने भएको हो । समाजवादी धारको नेतृत्व गर्ने गरी विचार र सिद्धान्त मिल्ने दलहरूसँगको एकता प्रक्रियालाई बढाउने बारे आज छलफल हुने नेताहरुले बताएका छन् । समाजवादी ध्रुवीकरणको विषय, पार्टीको संगठन सुदृढीकरण,… Continue reading बाम एकतामा समाजवादी नेपालले पनि पहल लिने

सरकारले विश्वासको मत पाउने निश्चित

काठमाडौं । सरकारले विश्वासको मत पाउने निश्चित भएको छ । सत्ता साझेदार दलहरुको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रममा सहमति जुटाएसँगै सरकारले विश्वासको मत पाउने छ । सहमतीसँगै अब राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) पनि सरकारमा जाने भएका छन् । यसअघि राप्रपालाई प्रधानमन्त्रीको आश्वासन दिएर कांग्रेसले सरकार ढाल्न खोजेको आरोप लागेको थियो… Continue reading सरकारले विश्वासको मत पाउने निश्चित

सत्तारुढ दलले राप्रपाको पहिलो शर्त मान्ने, २७ पुसमा हुने भयो सार्वजनिक बिदा

काठमाडौं । सत्तारुढ दलले राप्रपाको पहिलो सर्त मान्ने भएका छन् । जसका कारण प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउन सहज हुने भएको छ । दलहरुबीच भएको सहमति अनुसार २७ पुसमा सार्वजनिक विदा हुने छ । सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने गठित कार्यदलले २७ पुसमा सार्वजनिक विदा दिने बारे सहमति जुटाएको छ । राप्रपाले सरकारमा सहभागिताका लागि… Continue reading सत्तारुढ दलले राप्रपाको पहिलो शर्त मान्ने, २७ पुसमा हुने भयो सार्वजनिक बिदा

प्रेस स्वतन्त्रता र पत्रकारको हितप्रति सरकार संवेदनसिल छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारको हितप्रति संवेदनशील रहेको बताएका छन् । प्रधानमन्त्रीको निवास बालुवाटारमा बिहीबार नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले सरकार पत्रकार महासंघसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए । प्रधानमन्त्री दाहालले मुलुकका लागि केही नयाँ गर्ने संकल्पसहित प्रधानमन्त्रीको जिम्मेवारी लिएको उल्लेख गर्दै आफ्नो कार्यकालमा कुनै पनि… Continue reading प्रेस स्वतन्त्रता र पत्रकारको हितप्रति सरकार संवेदनसिल छ : प्रधानमन्त्री

मन्त्रालय फुटाउने तयारी छैन : लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालय फुटाएर बाँडफाँट गर्नेबारे कुनै छलफल नभएको जानकारी गराएका छन् । बुधबार बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि लामिछानेले यसबारे कुनै पनि छलफल नभएको बताए । ‘मन्त्रालय फुटाएर धेरै बनाउन लागेको खबर आएका छन्। ती कुरा कसरी आए, गठबन्धन वा कुनै दलमा छलफल भएको छैन,’ उनले भने। यस बैठकमा न्यूनतम… Continue reading मन्त्रालय फुटाउने तयारी छैन : लामिछाने

प्रभु साहले खोले नयाँ पार्टी

काठमाडौं । रौतहट क्षेत्र नं ३ बाट निर्वाचित सांसद प्रभु साहले आम जनता पार्टी गठन गरेका छन्। साहले आज पत्रकार सम्मेलन गरी पार्टी गठनको घोषणा गरेका हुन्। साहकै अध्यक्षतामा ५१ सदस्यीय तदर्थ केन्द्रीय कमिटी समेत गठन भएको छ। साहलाई रौतहट क्षेत्र नं २ बाट स्वतन्त्र रूपमा निर्वाचित किरण साहले साथ दिएका छन्। उनी संसदीय विभाग… Continue reading प्रभु साहले खोले नयाँ पार्टी

कवितामा आधारित रियालिटी शो ‘द पोयट आइडल’ बिहिवारदेखि

काठमाडौं । कवितामा आधारित रियालिटी सो ‘द पोइट आइडल’ पुस १४ गते विहीबारदेखि प्रसारण हुने भएको छ । हरेक बिहीबार र शुक्रबार राति साढे ८ बजे एपीवान टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमका लागि नेपालबाट १ सय ६२ जना छानिएका थिए । प्रतियोगिताको निर्णायक मण्डलमा कविद्वय विप्लव प्रतीक, उपेन्द्र सुब्बा, निर्देशक तथा रंगकर्मी अनुप बराल र अभिनेत्री… Continue reading कवितामा आधारित रियालिटी शो ‘द पोयट आइडल’ बिहिवारदेखि

दौरा-सुरवालमार्फत प्रचण्डले दिन खोजेको सन्देश

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्णय गर्न माहिर मानिन्छन् । मुलुक अनिर्णयको बन्दी बनेको धेरै पलहरुमा उनले गाठो फुकाउने काम गरेका छन् । पछिल्लो समय यस्तै निर्णयमार्फत मुलुकको कार्यकारी पदमा पुगेका प्रचण्डले पुनः एक पटक सबैको ध्यान आकर्षित गरेका छन् । त्यो हो, पोशाक । उनी यसअघि २०६५ र २०७३ सालमा गरी दुई… Continue reading दौरा-सुरवालमार्फत प्रचण्डले दिन खोजेको सन्देश

नयाँ सरकारले जनतामा आश जगाएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारले जनतामा आशा जगाएको बताएका छन् । मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले चुनावबाट जस्तो निर्णय आएको छ, त्यसलाई मन्त्रिपरिषद्ले समेटेको बताए । ‘हाम्रो अगाडि थुप्रै जटिलता र चुनौतीहरु छन् । तर जनतामा आशा र भरोसा बढेको देखिएको छ’, उनले भने, ‘केही नयाँ गरिछाड्नेहरुको संकल्प भएकाहरुको केन्द्रिकरण भएको… Continue reading नयाँ सरकारले जनतामा आश जगाएको छ : प्रधानमन्त्री

प्रधानमन्त्रीको शपथ अगाडी गठबन्धन र माओवादीको छुट्टाछुट्टै बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री प्रचण्डको शपथ ग्रहण अगाडी सत्तारुढ गठबन्धन र माओवादी केन्द्रको छुट्टाछुट्टै बैठक आज बस्ने भएको छ । सरकारमा पठाउने मन्त्री टुंगो लगाउन नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाएको छ । बैठक बिहान ८ बजे बोलाइएको बैठक सुरु भएको छ । बैठकमा माओवादीले पाउने मन्त्रालय र ती मन्त्रालय सम्हाल्ने मन्त्रीहरुबारे छलफल हुनेछ । माओवादी… Continue reading प्रधानमन्त्रीको शपथ अगाडी गठबन्धन र माओवादीको छुट्टाछुट्टै बैठक बस्दै

प्रधानमन्त्री प्रचण्डको शपथ ग्रहण आज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पद तथा गोपनीयताको शपथ ग्रहण आज हुँदैछ । उनले अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा शपथ ग्रहण गर्नेछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई पद तथा गोपनीयताको शपथ खुवाउनेछिन् । प्रचण्डले आइतबार प्रतिनिधिसभाका १६९ जना सांसदहरुको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए । सोही दिन राष्ट्रपति… Continue reading प्रधानमन्त्री प्रचण्डको शपथ ग्रहण आज