बैतडी । जंगली बँदेल धपाउन छाडिएको करेन्ट लागेर बैतडीमा एकै घरका दुई दाजुभाईको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द छन् । उनीहरू सहोदर दाजुभाइ हुन् । बुधबार राति पौने ११ बजे घर नजिकै मकैबारीमा जङ्गली बँदेल धपाउन छाडिएको बिजुलीको तारबाट… Continue reading जंगली बँदेल धपाउन थापेको करेन्ट लागेर एकै घरका दुई दाजुभाईको मृत्यु
Category: स्थानीय
म म पसलमा खोप भेटिएको विषयलाई गोकर्णेश्वर नगरपालिकाको नाम मुछेकोमा मेयरको आपत्ति
अमृता के सी ( रोनी )काठमाडौँ, श्रावण २१। गोकर्णेश्वर नगरपालिका बेसिगाउँ स्थित एक मःम पसलमा सोमबार कोरोना विरुद्धको खोप लगाइदिइरहेका २ जना स्वास्थकर्मी सहित केही खोप प्रहरीले बरामद गरेको थियो। बौद्ध प्रहरी प्रमुख नायव निरिक्षक (डिएसपी) ढुण्डीराज न्यौपाने अनुसार खोप किनबेचको भइरहेको भन्ने जानकारीका आधारमा प्रहरीले उक्त स्थानमा छापा मारेको र खोप सोही मःम पसल… Continue reading म म पसलमा खोप भेटिएको विषयलाई गोकर्णेश्वर नगरपालिकाको नाम मुछेकोमा मेयरको आपत्ति
मेलम्ची नगरपालिकाले भन्यो : उच्च जोखिम भएका घरमा नबस्नु
मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले बाढीका कारण उच्च जोखिममा रहेका घरमा नबस्ने आह्वान गरेको छ । १ असारयता मेलम्चीमा ढुंगा र हिलोमाटोसहितको बाढीले नदीतटीय क्षेत्रका घरमा ठूलो क्षति गरेको छ । बस्ती क्षतिगस्त भएको र थप क्षतिको सम्भावना रहेको भन्दै मेलम्ची नगरपालिकाले यस्तो आह्वान गरेको हो । नगरपालिकाले असार १ गते देखिनै नगरपालिकाको सबै संयन्त्र… Continue reading मेलम्ची नगरपालिकाले भन्यो : उच्च जोखिम भएका घरमा नबस्नु
सप्तरीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किए, दुई जनाको मृत्यु
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिकामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । थप दुई जना घाइते छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा२ख ५६८२ नम्बरको बसलाई सोही दिशाबाट जाँदै गरेको स११प ४०३८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा मोटरसाइकलको बायाँ साइडको ह्यान्डिल बसको बीच भागमा ठोकिएको… Continue reading सप्तरीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किए, दुई जनाको मृत्यु
आफ्नो वडा अध्यक्ष मार्फत कुपन लिएर गोकर्णमा खोप लगाउन जानु पर्ने
अमृता के सी ( रोनी ) काठमाडौँ, श्रावण १९ ।गोकर्णेश्वर नगरपालिकाद्वारा कोभिड १९ विरुद्धको भेरोसेल (चाइनिज) पहिलो खोप नलगाएकाहरुलाई मिति २०७८/०४/१९ गते मंगलवारको दिन लगाउने भएको छ।नगरपालिकाद्वारा प्रकाशित सूचनाको अनुसार सहयोगी मा वि गोकर्णमा खोप लगाउने कार्य संचालन हुने भएको हो ।पछिल्लो समयमा खोप केन्द्रमा झडप भएर गोकर्णेश्वर नगरपालिकाले खोप कार्यक्रम नै स्थगित गरेको थियो।उक्त… Continue reading आफ्नो वडा अध्यक्ष मार्फत कुपन लिएर गोकर्णमा खोप लगाउन जानु पर्ने
सप्तरीको छिन्नमस्ता शक्तिपिठबाट चाँदीको मुकुट चोरी
सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा रहेको भगवतीको चाँदीको मुकुट (मस्तक) चोरी भएको छ । प्रहरीले मुकुट चोरी भएसँगै भारतसँगको नाका सील गरि खोजी शुरु गरेको छ । आइतबार बेलुका सवा ७ बजे चाँदीको मुकुट चोरी भएको इलाका प्रहरी कार्यालय सखडाका प्रहरी नायब निरीक्षक रामपुकार महतोलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् ।… Continue reading सप्तरीको छिन्नमस्ता शक्तिपिठबाट चाँदीको मुकुट चोरी
जीपसहित कर्णालीमा हराइरहेका दम्पत्ति अझै वेपत्ता
कैलाली । शुक्रबार एकै परिवारका पाँच जना सवार रहेको जीप कैलालीको भजनी नगरपालिका–७ को चिसापानी–सोल्टा सडक खण्डबाट कर्णाली नदीमा खसेको थियो । सो क्रममा तीन जना छोराछोरी घाइते अवस्थामा उद्धार गरिएको छ भने दम्पत्ति नदीमा वेपत्ता भएका छन् । उनीहरुको खोजि कार्य जारी रहेपनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । उनीहरु सवार जीप भने… Continue reading जीपसहित कर्णालीमा हराइरहेका दम्पत्ति अझै वेपत्ता
विदेश जान भिसा लागेपछि काठमाडौं आउन लागेका युवा तुइनबाट झरेर वेपत्ता, भारतीय फौजले काटेको हो तुइन
दार्चुला । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को लापरवाहीका कारण दार्चुलामा एक नेपाली युवाको ज्यान गएको छ । तुइनबाट महाकाली नदी तरिरहेका ३० वर्षिय युजा जयसिंह धामी नदी पार नहुँदै तुइनको फलामे डोरी भारतीय सीमा सुरक्षा बलले निकालिदिंएपछि उनी नदीमा खसेको प्रत्यक्षदर्शीले जनाएका छन् । महाकालीमा खसेर उनी पौडिन नसकेपछि खोलाले बगाएको छ । घटना शुक्रबार… Continue reading विदेश जान भिसा लागेपछि काठमाडौं आउन लागेका युवा तुइनबाट झरेर वेपत्ता, भारतीय फौजले काटेको हो तुइन
गोकर्णको शंखडोलमा मिनी टाटाको ठक्करले पैदल यात्रिको मृत्यु
अमृता के सी ( रोनी ) काठमाडौँ, श्रावण १५। गोकर्णेश्वर नगरपालिका वडा नं ९ शंखडोलमा मिनी टाटाले ठक्कर दिंदा एक जना पैदल यात्रीको घटनास्थलमै मृत्यु भएको छ।रामेछाप जिल्ला उमाकुण्ड ४ स्थायी घर भइ गोकर्णेश्वर ४ माकलबारी बस्ने वर्ष २८ को तेज बहादुर दमाईको बा ४ ख १०२२ नम्बरको मिनी टाटाले आज बिहान ठक्कर दिंदा उनको… Continue reading गोकर्णको शंखडोलमा मिनी टाटाको ठक्करले पैदल यात्रिको मृत्यु
गुल्मीको मुसिकोटमा कर तिर्न सदरमुकाम हिँडेका व्यापारी चढेको जिप दुर्घटना, तीन जनाको मृत्यु
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–४ दोभानमा बुधबार भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी सात जना घाइते भएका छन् । उनीहरुमध्ये गम्भीर चार जनाको पाल्पामा उपचार जारी छ । बुधवार बिहान चन्द्रकोट गाउँपालिकाको शान्तिपुरबाट तम्घास आउँदै गरेको लु १ ज ४५५९ जीप दोभानमा दुर्घटनामा परेको हो । मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–४… Continue reading गुल्मीको मुसिकोटमा कर तिर्न सदरमुकाम हिँडेका व्यापारी चढेको जिप दुर्घटना, तीन जनाको मृत्यु
रसुवाबासीले सम्झनुपर्ने अग्रज व्यक्तित्व; दावा फिन्जो तामाङ
सरस्वती न्यौपाने, रसुवा रसुवा जिल्लालाई विकास निर्माण,शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रमा अतुलनीय योगदान गरी जिल्लाको मुहार फेर्ने अग्रज व्यक्ति दावा फिन्जो तामाङ रसुवावासीले सम्झिरहनुपर्ने उदाहरणीय व्यक्ति हुन् । १९९४ साल असार १५ गते साविकको स्याफ्रु – ४ सानो भार्खु हाल गोसाईकुण्ड गाउँपालिका- ५ भार्खुमा बाबु डिनडुव वाङदी तामाङ(ब्लोन) तथा आमा निम ल्हेनजेन थोकरवाट जन्मिनु भएका उहाँ… Continue reading रसुवाबासीले सम्झनुपर्ने अग्रज व्यक्तित्व; दावा फिन्जो तामाङ
बुढानिलकण्ठ आसपासका पर्यटकीय क्षेत्र दुर्ब्यसनीको अखडा बन्दै, स्थानीय त्रसित
सुदर्शन केसी (सान) । राजधानीको आसपासमा उचाईमा रहेका पर्यटकीय आकर्षणका केन्द्रहरु दुर्ब्यसनीको अखडा बन्न थालेसँगै स्थानीयमा त्रास बढेको छ । काठमाडौं बुढानिलकण्ठ नगरपालिकास्थित विभिन्न धार्मिक तथा पर्यटकिय स्थलमा आन्तरिक पर्यटकको रुपमा लागु औषध दुर्ब्यसनीको जमात बढन थालेसँगै स्थानीयमा त्रास बढेको हो । लागु औषध प्रयोगकर्ता, अनैतिक क्रियाकलाप र मादक पदार्थ सेवन गरि अनेक हर्कत देखाउने… Continue reading बुढानिलकण्ठ आसपासका पर्यटकीय क्षेत्र दुर्ब्यसनीको अखडा बन्दै, स्थानीय त्रसित
कपनस्थित मायादया क्लिनिकको भवन बूढानीलकण्ठको वडालाई हस्तान्तरण
सुदर्शन के सी ( शान )१० श्रावण,काठमाडौँबूढानीलकण्ठ नगरपालिका वडा नं ११ शंकरे डाँडामा अवस्थित स्थानीय मायादया क्लिनिकको भवन वडालाई हस्तान्तरण गरिएको छ । स्वास्थ क्षेत्रमा निकै लामो इतिहास बोकेको नेपाल बौद्ध महायान केन्द्र गुम्बा द्वारा निर्मित मायादया क्लिनिक भवन आइतबार बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ११ को कार्यालयमा एक कार्यक्रम आयोजना गरि सोही वडालाई हस्तान्तरण गरिएको… Continue reading कपनस्थित मायादया क्लिनिकको भवन बूढानीलकण्ठको वडालाई हस्तान्तरण
जंगली च्याउ खाँदा इलाममा बाबुछोराको मृत्यु
इलाम । इलाममा जंगली च्याउ खाएका बाबुछोराको मृत्यु भएको छ । जिल्लाको फाकफोकथुममा जङ्गली च्याउ सेवनबाटबाबु–छोराको ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमा फाकफोकथुम–१ का ५१ वर्षीय लेखबहादुर लिम्बु र उनका छोरा १२ वर्षीय दिवस लिम्बु छन् । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार गत साउन ३ मा घर नजिकैको जङ्गलबाट ल्याएको च्याउको तरकारी खाँदा… Continue reading जंगली च्याउ खाँदा इलाममा बाबुछोराको मृत्यु
गोपीकृष्ण स्मृति प्रतिष्ठानद्वारा आर्थिक सहयोग
झापा बिर्तामोडस्थित गोपीकृष्ण स्मृति प्रतिष्ठानले स्व. गोपीकृष्ण खनालको तेस्रो वार्षिक पुण्य तिथीका अवसर पारेर रु. एकाउन्न हजार मंगल सेवा समिति भद्रपुरलाई हस्तान्तरण गरेको छ ।मेची क्याम्पस भद्रपुरको प्राङ्गणमा पाँच जना पूर्वाञ्चल नेपाली साहित्यकारहरुको प्रतीमा सहित निर्माणाधिन वौद्धिक वाटिकाको निर्माण सहयोगका लागि गोपीकृष्ण स्मृति प्रतिष्ठानले उक्त सहयोग प्रदान गरेको हो ।बिर्तामोड झापामा पत्रकारिता तथा साहित्यलाई कर्मथलो… Continue reading गोपीकृष्ण स्मृति प्रतिष्ठानद्वारा आर्थिक सहयोग
लायन्स क्लब अफ काठमाडौँ जर्नीको पदस्थापन सम्पन्न
अमृता के सी ( रोनी )काठमाडौँ, श्रावण ८ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको काठमाडौँ पुर्बी भेगस्थित लायन्स क्लब अफ काठमाडौँ जर्नीले लायन वर्ष २०२१ र २०२२ को लागि पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ । लायन्स क्लब जर्नीले बानेश्वरस्थित मोजो ब्यांकेट होटेलमा डिस्ट्रिक्ट गभर्नर रेबत बहादुर कार्कीको प्रमुख आतिथ्यमा आफ्नो पदस्थापन कार्यक्रम सम्पन्न… Continue reading लायन्स क्लब अफ काठमाडौँ जर्नीको पदस्थापन सम्पन्न
कपाल काटेर खोलामा नुहाउन पसेका तीन किशोरको डुबेर मृत्यु
बाँके । बाँकेमा कपाल काटिसकेपछि खोलामा नुहाउन पसेका तीन किशोरको खेलामा डुबेर ज्यान गएको छ । प्रहरीका अनुसार कोहलपुर नगरपालिका वडा नम्बर १० चटारमा रहेको डुडुवा खोलाको बाँधमा डुबेर तीन किशोरको ज्यान गएको हो । घटना बुधबारको हो । ज्यान गुमाउनेमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ का १७ वर्षीय आरिफ जसगर, अरमान जसगर र १८… Continue reading कपाल काटेर खोलामा नुहाउन पसेका तीन किशोरको डुबेर मृत्यु
जुँगाको रेखी नबस्दै काँग्रेस राजनितीमा लागेका जोरपाटीका राजेशले गरे इकाई सभापतिमा उम्मेद्वारी घोषणा
काठमाडौँ, साउन ५ ।काठमाडौं क्षेत्र नं. ३ नेविसंघका क्षेत्रीय सभापति राजेश अधिकारीले गोकर्णेश्वर नगरपालिका वडा नं. ८ इकाईमा काँग्रेस सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् ।लामो समयदेखी काँग्रेस राजनितीमा सकृय अधिकारीले गत हप्ता नगरपालिकाको क्रियाशिल भेलामा लिखित दस्तावेज सहित औपचारिक रुपमा सभापतिमा दावि गरेका हुन् । २०४६ सालको जनआन्दोलनको दौरान जुँगाको रेखी नबस्दै काँग्रेस राजनितीमा लागेका… Continue reading जुँगाको रेखी नबस्दै काँग्रेस राजनितीमा लागेका जोरपाटीका राजेशले गरे इकाई सभापतिमा उम्मेद्वारी घोषणा
प्रधानमन्त्री देउवाले खगेन्द्र नवजीवन केन्द्रमा गरे अमेरिकाले दिएको भ्याक्सिनको शुभारम्भ
अमृता के सी ( रोनी )काठमाडौँ,साउन ४। प्रधानमन्त्री शेरबहादुर देउवाले जोरपाटी स्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई जोन्सन खोप हस्तान्तरण गरेर खोपको शुभारम्भ गरेका छन् । प्रधानमन्त्री देउवाले अमेरिकाबाट अनुदान प्राप्त कोरोनाविरुद्धको जोन्सनको खोप लगाउने कार्यको नवजीवन केन्द्रबाट शुभारम्भ गरेका हुन्। उक्त कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी पनि सहभागी भएका थिए। अमेरिकाले जोन्सन एण्ड… Continue reading प्रधानमन्त्री देउवाले खगेन्द्र नवजीवन केन्द्रमा गरे अमेरिकाले दिएको भ्याक्सिनको शुभारम्भ
धार्मिकस्थल गोसाईकुण्डको ऐतिहासिक महत्त्व र महिमा; चिताएको पुग्ने
सरस्वती न्यौपाने, रसुवा परापूर्वकालमा देवता र मानवबीच युद्ध भई समुन्द्र मन्थन गर्दा निस्केको कालकुट नामक विषले सारा जगतलाई नै नोक्सान हुन लागेपछि यसवाट सम्पूर्णलाई छुटकारा दिलाउन भगवान शिवलाई हारगुहार गरे । भगवान शिवले विषवाट बचाउन उक्त कालकुट विष आफैले निलेपछि घाँटिमा अडकियो । विषको जलनलाई शान्त पार्न शितलता खोज्दै हिमालय क्षेत्र गोसाईकुण्ड तर्फ आउँदा रसुवाको… Continue reading धार्मिकस्थल गोसाईकुण्डको ऐतिहासिक महत्त्व र महिमा; चिताएको पुग्ने
काठमाडौँ क्षेत्र नं ३ को वडा नं ३ ईकाइ सभापतिमा जय राम बिष्टको दाबेदारी
अमृता के सी ( रोनी )काठमाडौँ, साउन ३ ।नेपाली काँग्रेसको १४ औँ महाधिवेशन नजिकिदै गर्दा जिल्ला क्षेत्र र वडा स्तरका विभिन्न पदहरुका आकांछीहरुले उम्मेद्वारी घोषणा गर्ने क्रम बढ्दै गएको छ । यसै क्रममा काठमाडौँको गोकर्णेश्वर नगरपालिका स्थित ३ नम्बर क्षेत्र तरुण दलका कोषाध्यक्ष जय राम बिष्टले ईकाइ सभापतिमा आफ्नो दाबेदारी घोषणा गरेका छन् ।लामो समय… Continue reading काठमाडौँ क्षेत्र नं ३ को वडा नं ३ ईकाइ सभापतिमा जय राम बिष्टको दाबेदारी
कपन पैयाटारमा वृक्षारोपण कार्यक्रम सम्पन्न
सुदर्शन केसी (सान) , काठमाडौं बुढानीलकण्ठ ११ पैयाटार हाईटमा रहेको नागबेली पाखामा हिजो वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।करिब सात रोपनीको सार्वजनिक जग्गा संरक्षण गर्दै त्यसलाई आकर्षक पार्कको रुपमा विकास गर्दै लैजाने उद्देश्यका साथ स्थानीय पैयाटार आकाशदेवी नेवा समुहको संयोजनमा वृक्षारोपण गरेको हो । लाइन्स क्लब अफ काठमाण्डौ नोभेला, लाइन्स क्लब अफ बुढानिलकण्ठ नेवा पुच,… Continue reading कपन पैयाटारमा वृक्षारोपण कार्यक्रम सम्पन्न
काठमाडौं क्षेत्र नं ३ को प्रदेश (क) मा काँग्रेसका श्री राम चालिसेले गरे सभापतिमा उम्मेद्वारी घोषणा
अमृता के सी ( रोनी )काठमाडौँ,साउन २ । काठमाडौं क्षेत्र नं ३ मा नेपाली काँग्रेसको १४ औँ महाधिवेशन केन्द्रित गतिबिधि तीव्ररूपमा चलिरहेको छ।महाधिवेसन नजिकिदै गर्दा पार्टी भित्रका विभिन्न पदहरुमा आफ्नो उम्मेद्वारी घोषणा गर्ने क्रम पनि तिब्र रुपमा बढेको छ। उम्मेद्वारी घोषणा कै क्रममा स्थानिय नेता श्रीराम चालिसे (राज) ले पनि उम्मेद्वारी घोषणा गरेका छन् ।रामहिटी… Continue reading काठमाडौं क्षेत्र नं ३ को प्रदेश (क) मा काँग्रेसका श्री राम चालिसेले गरे सभापतिमा उम्मेद्वारी घोषणा
ललितपुरकी निशा श्रेष्ठले पाइन् राष्ट्रपति महिला सशक्तिकरण पुरस्कार
काठमाडौं राष्ट्रपति महिला सशक्तिकरण परियोजना अन्तर्गत महिला उधमशिलता, वित्तिय पहुँच टेवा पुँजी र प्रविधि सहयोगका लागि बाग्मति प्रदेश, नगरपालिका र गाउँपालिकाहरुबाट गरी १९ जना उद्यमी महिलाहरु पुरस्कृत हुनु भएको छ ।यसै गरी ललितपूर महानगरपालिकाबाट उत्कृष्ट महिला उधमीमा छनौट भई समाज विकास मन्त्रालय, बागमति प्रदेशबाट २ लाख नगद पुरस्कार पाउनु भएका निसु प्रडक्सन प्रालिका प्रवन्ध निर्देशक,… Continue reading ललितपुरकी निशा श्रेष्ठले पाइन् राष्ट्रपति महिला सशक्तिकरण पुरस्कार
गोकर्णेश्वर नगरपालिकाले नगरका किसानहरुलाई वितरण गर्यो ट्याक्टर
अमृता के सी ( रोनी )काठमाडौँ, श्रावण १ । गोकर्णेश्वर नगरपालिकाले नगरका किसानहरुलाई मिनी टेलर ( ट्याक्टर ) प्रदान गरेको छ ।नगरपालिकाको आफ्नो तर्फबाट ५० प्रतिशत अनुदान र बाँकी किसान समूह स्वयमले व्यहोर्ने गरी ट्याक्टर वितरण गरेको हो ।नगरपालिकाको कृषि विकास शाखाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत नगरपालिकाका इच्छुक किसानहरुको मागको आधारमा १५ वटा मिनी टेलर… Continue reading गोकर्णेश्वर नगरपालिकाले नगरका किसानहरुलाई वितरण गर्यो ट्याक्टर
गोकर्णको सुन्ताखानमा नगर प्रमुख चालिसेले गरे बत्ती सहितको पुलको रेलिंग उद्घाटन
अमृता के सी ( रोनी )काठमाडौँ, असार ३० । गोकर्णेश्वर नगरपालिका वडा नं ३ स्थित सुन्ताखानमा नगर प्रमुख सन्तोष चालिसेले बत्ती सहितको पुलको रेलिंगको उद्घाटन गरेका छन् ।बुधबार नगर प्रमुख चालिसेको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रममा उनले पुलको रेलिंगको उद्घाटन गरेका हुन् । सुन्ताखान युवा क्लबको विशेष सक्रियतामा जिर्ण रहेको पुललाई मर्मत गरि रेलिंग,बत्ती र… Continue reading गोकर्णको सुन्ताखानमा नगर प्रमुख चालिसेले गरे बत्ती सहितको पुलको रेलिंग उद्घाटन
१४ र १५ वर्षका दुई किशोरी ३ वर्षिय बालकको हत्या अभियोगमा पक्राउ
कैलाली । कैलालीमा १५ वर्षकी एक किशोरीले ३ वर्षिय बालकको हत्या गरेको स्वीकार गरेकी छिन् । बुधबार मृत फेला परेका टीकापुर नगरपालिका–१ का साढे ३ वर्षीय विवेक विष्टको हत्या अभियोगमा प्रहरीले दुई किशोरीलाई पक्राउ गरेको छ । त्यसमध्ये एक जनालाई भने सघाएको आरोप लागेको छ । कैलाली प्रहरीका अनुसार बालकलाई नातामा दिदी पर्ने किशोरीले कुलोमा… Continue reading १४ र १५ वर्षका दुई किशोरी ३ वर्षिय बालकको हत्या अभियोगमा पक्राउ
दार्चुलामा पहिरोमा पुरिँदा कम्तिमा तीन जनाको मृत्यु
काठमाडौं । दार्चुलामा पहिरोमा पुरिएर एकै परिवारका दुईसहित कम्तिमा तीन जनाको ज्यान गएको छ । प्रहरीका अनुसार जिल्लाको नौगाढ गाउँपालिका ३ खार भन्ने स्थानको चौखुट्टेमा भिषण वर्षाका कारण पहिरो गएको हो । पहिरोले एकै घरका दुई र थप एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार घर पुरिंदा स्थानीय ७२ वर्षीया गेउली… Continue reading दार्चुलामा पहिरोमा पुरिँदा कम्तिमा तीन जनाको मृत्यु
लायन्स क्लबको सप्ताह व्यापी सेवा कार्यक्रम सम्पन
अमृता के सी ( रोनी ) काठमाडौँ,असार २४ ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतका २७ वटा लायन्स क्लब र २ वटा लियो क्लबहरुको संयुक्त आयोजनामा लायन्स सेवा हप्ता सम्पन्न भएको छ ।सात दिन सम्म लगातार विभिन्न स्थानमा सामाजिक काम गरे पछी बुधबार गोकर्णेश्वर नगरपालिका स्थिति वर्ड युथ स्कुलमा भएको समापन कार्यक्रमको उद्घाटन डिस्ट्रिक… Continue reading लायन्स क्लबको सप्ताह व्यापी सेवा कार्यक्रम सम्पन
लायन्स क्लब अफ काठमाडौँ नयाँपाटी भिक्टोरियसद्वारा अक्सिजन बैंकको स्थापना
अमृता के सी ( रोनी )काठमाडौँ, असार १८ ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौँ नयाँपाटी भिक्टोरियसको आयोजनामा अक्सिजन बैंकको स्थापना गरेको छ । अक्सिजन बैंकको उद्घाटन पूर्व गभर्नर एवं हालका मल्टिपल डिस्ट्रिक- जीएसटि कोर्डिनेटर लायन अनन्त प्रसाद भेटुवाले गरेका हुन् । लायन वर्ष २०२१/२२ को लायन सप्ताह पारेर जुलाई… Continue reading लायन्स क्लब अफ काठमाडौँ नयाँपाटी भिक्टोरियसद्वारा अक्सिजन बैंकको स्थापना