काठमाडौं । पत्रकार डेकेन्द्रराज थापाको हत्या आरोप लागेका मध्ये तीन जनामाथि दैलेख जिल्ला अदालतले जन्मकैद सुनाएको छ । नेपालमा सशस्त्र द्धन्द्धका बेला पत्रकार थापाको २०६१ साउन २७ मा जिल्लाको नौमुलेको द्वारीमा माओवादी कार्यकर्ताहरुले मरणासन्न हुने गरी कुटपिट गरेका थिए । सो क्रममा उनको ज्यान गएको थियो । दैलेख बजार खानेपानी उपभोक्ता समितिका अध्यक्षसमेत रहेका थापालाई… Continue reading पत्रकार डेकेन्द थापाको हत्या अभियोगमा १७ वर्षपछि तीन जनामाथि जन्मकैदको सजाय सुनाइयो
Category: स्थानीय
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटनामा चालकको मृत्यु
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटनामा परि चालकको मृत्यु भएको छ । जिल्लाको बलेफी – ४ मा जन्ती बोकेको बस दुर्घटनामा परेको हो । दुर्घटनामा आठ जना घाइते भएको प्रहरीले जनाएको छ । बा २ ख ५६१४ नम्बरको बस दुर्घटना शनिबार राति नौ बजे दुर्घटनामा परेको थियो । चालक बलेफ(६ का राजु तामाङको मृत्यु… Continue reading सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटनामा चालकको मृत्यु
लमजुङमा जिप दुर्घटना, तीन जनाको मृत्यु
लमजुङ । लमजुङमा जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । लमजुङमा शिक्षक, विद्यार्थी चढेको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा ९ जना घाइते भएका छन् । ग१ज ६३१७ नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका ८ भुस्मे भन्ने स्थानमा दुर्घटनामा परेको हो । गाउँपालिकाको वडानम्बर २ मा रहेको गणेश माविका शिक्षक, विद्यार्थी ‘पिस हिल’ भन्ने ठाउँतिर शैक्षिक… Continue reading लमजुङमा जिप दुर्घटना, तीन जनाको मृत्यु
बैतडीमा जिप दुर्घटनामा परि चार जनाको मृत्यु
बैतडी । बैतडीमा भएको जिप दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते चार जनाको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सुर्नया गाउँपालिका १ का २४ वर्षीय प्रेम चुनारा, उनकी श्रीमती २० वर्षीया मनिषा बिक, पाटन नगरपालिका १ का १३ वर्षीय बिनोद भट्टराई र ७२ वर्षीया रमा… Continue reading बैतडीमा जिप दुर्घटनामा परि चार जनाको मृत्यु
थापाथलीमा टिपरको ठक्क्रबाट स्कुटरमा सवार एक जनाको मृत्यु, एक घाइते
काठमाडौं । काठमाडौंको थापाथलीमा मिनी टिपरको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।थापाथलीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको बा २ ख ७३२७ नम्बरको मिनी टिपरले विपरीत दिशातर्फ आइरहेको बा २४ प ९३५९ नम्बरको स्कुटरलाई बिहान पौने ६ बजे ठक्कर दिएको थियो । ठक्करबाट स्कुटर चालक काभ्रेपलाञ्चोकको… Continue reading थापाथलीमा टिपरको ठक्क्रबाट स्कुटरमा सवार एक जनाको मृत्यु, एक घाइते
कंचनपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु
धनगढी । कञ्चनपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका लालझाडी गाउँपालिका ९ का ५५ वर्षीय रानि राना, ४३ वर्षीया रतना राना र ६५ वर्षीय द्रोपति रानाको उपचारका क्रममा धनगढीमा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय झलारीका अनुसार दुर्घटनामा गम्भीर घाइते रामप्रसाद चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचार… Continue reading कंचनपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु
नेपालमा २५५ जनामा कोरोना पुष्टि, २५६ ले जिते
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ३ सय २९ जनाको पीसीआर परीक्षण गर्दा २४५ जना र २ हजार १ सय ४० जनाको एन्टिजेन परीक्षण गर्दा १० जना गरी २५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा २५५ जनामा कोरोना पुष्टि, २५६ ले जिते
म्याग्दीमा जिप दुर्घटना, तीन जनाको मृत्यु
म्याग्दी । म्याग्दीमा जिप दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका–१ बेग गाउँ जाँदै गरेको निलगिरी यातायात प्रालिको ग १ ज ७२५१ नम्बरको जीप सोही गाउँपालिका–१ घाप्पामा दुर्घटनामा परेको हो । दुर्घटनामा अन्दाजी ६२ वर्षीया काखिमनाथ शर्मा, खिम पुन र गौमाया विकको घटनास्थलमै मृत्यु भएको प्रहरीदाई उदृत गर्दै स्थानीय संचारमाध्यमले… Continue reading म्याग्दीमा जिप दुर्घटना, तीन जनाको मृत्यु
जाजरकोटमा बस दुर्घटना, कम्तिमा ५ जनाको मृत्यु
जाजरकोट । जाजरकोटमा बस दुर्घटनामा परि कम्तिमा ५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार २५ जना घाइते छन् । नेपालगञ्जबाट जाजरकोटको कालीमाटीतर्फ जाँदै गरेको ना ६ख २७५७ नम्बरको बस आज बिहान साढे २ बजेतिर जाजरकोटको भेरी नगरपालिका १३ बराहचौर भन्ने स्थानमा दुर्घटना भएको प्रहरी जनाएको छ । दुर्घटनामा दुई जना पुरुष, दुई जना महिला… Continue reading जाजरकोटमा बस दुर्घटना, कम्तिमा ५ जनाको मृत्यु
रुपन्देहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दियो, बाबु-छोराको निधन
रुपन्देही । रुपन्देहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको निधन भएको छ । प्रहरीका अनुसार ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवारी स्याङ्जाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय गीतानाथ खनाल र उनका १३ वर्षीय छोरा सुदीपको निधन भएको हो । बुटवलबाट बेलहियातर्फ जाँदै गरेको ना ३ ख ३८६० नम्बरको ट्रकले ग ११ प ५४४४ नम्बरको मोटरसाइकललाई ठक्कर… Continue reading रुपन्देहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दियो, बाबु-छोराको निधन
सूर्यविनायकमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
भक्तपुर । भक्तपुरमा टिपरको ठक्करबाट एक स्कुटर चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार सूर्यविनायक नगरपालिका ८ आदर्श चोकमा टिपरको ठक्करबाट स्कुटर चालकको ज्यान गएको हो । दुर्घटनामा एक जना घाइते भएका छन् । बा ३ ख ५४२३ नम्बरको टिपरले बा ५७ प ३११३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक धनकुटा घर भइ ललितपुरको कुसुन्ती… Continue reading सूर्यविनायकमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
एमाले महाधिवेशन : २५ सय सुरक्षाकर्मी खटिदै
चितवन । एमाले महाधिवेशनका दौरान २५ सय जना सुरक्षाकर्मी खटिने भएका छन् । जिल्ला सुरक्षा समितिले चितवनमा एक हजार पाँच सय र नवलपरासीमा एक हजार नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने जानकारी गराएको छ । सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सहकुल थापा र सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक पुष्पराम केसी चितवन मै छन्… Continue reading एमाले महाधिवेशन : २५ सय सुरक्षाकर्मी खटिदै
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान आजबाट
काठमाडौं – लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नारासहित यो वर्ष अभियान चलाउन लागिएको हो । यो दिवस नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर विविध कार्यक्रमका साथ मनाइन्छ । संयुक्त राष्ट्रसङ्घले सन् १९९९ को महासभाबाट नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने… Continue reading लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान आजबाट
माओवादी केन्द्रका केन्दिय सदस्य बन्जाडेको सवारी दुर्घटनामा निधन
बुटवल । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज रामप्रसाद बन्जाडेको सवारी दुर्घटनामा निधन भएको प्रहरीले जनाएको छ । रुपन्देहीको जितगढीमा गएराति उनलाई बसले ठक्कर दिंएको थियो । गम्भीर घाइते भएका बन्जाडेको उपचारको क्रममा बुधबार बिहान निधन भएको हो । ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । माओवादीमा लामो समय देखि सक्रिय… Continue reading माओवादी केन्द्रका केन्दिय सदस्य बन्जाडेको सवारी दुर्घटनामा निधन
कांग्रेस महाधिवेशन : रुपन्देहीमा झडप-प्यूठानमा गोली चल्यो
बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रतिनिधिसभा क्षेत्र तथा जिल्ला अधिवेशनहरु जारी छन् । यस दौरान विभिन्न जिल्लामा दुई गूट बीचमा हिंसात्मक झडप भएका खबर आएका छन् । प्युठान जिल्ला अधिवेशनको मतगणना स्थलमा प्रहरीले रबरको गोली चलाएको छ । दुई पक्षबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन अरु ग्यास र गोली चलेको प्रहरीले जनाएको… Continue reading कांग्रेस महाधिवेशन : रुपन्देहीमा झडप-प्यूठानमा गोली चल्यो
हेलम्बुमा आगलागीमा परि तीन बालकको मृत्यु
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-७ सुर्सिङ गाउँको झाक्रिटोलमा आगलागीमा परि तीन बालकको मृत्यु भएको छ । स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरूको ज्यान गएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका सुकमान तामाङका छोरा पाँच वर्षीय मनिष तामाङ र सोही गाउँका साइला तामाङका छोरा पाँच वर्षीय… Continue reading हेलम्बुमा आगलागीमा परि तीन बालकको मृत्यु
गाउँमै च्याउखेति गरेर मनग्ये आम्दानि गर्दै रसुवाकी चन्द्रकुमारी
सरस्वती न्यौपाने, रसुवा कृषि पेसालाई आम्दानिको श्रोत बनाई आयआर्जन गरिरहेकी रसुवा जिल्ला कालिका गापा ३ कटुन्जे निवासी चन्द्रकुमारी न्यौपाने गाउँमा नै च्याउ खेति गरेर आत्मनिर्भर बनेकी छिन् ।उहाँले मनकामना च्याउ तथा फलफुल उद्योग २०७४ सालमा स्थानीय तह र धरेलुमा व्यवसाय दर्ता गरेर काम सुरू गरेकी हुन् ।पासाङ ल्हामु राजमार्ग नजिक रहेको र च्याउको गुणस्तर राम्रो… Continue reading गाउँमै च्याउखेति गरेर मनग्ये आम्दानि गर्दै रसुवाकी चन्द्रकुमारी
बैतडी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो
बैतडी । बैतडीमा आइतबार भएको जीप दुर्घटना मृत्यु हुनेको संख्या ६ पुगेको प्रहरीले पुष्टी गरेको छ । दुर्घटनामा गम्भीर घाइते भएका जिप चालक डडेल्धुराका ३८ वर्षीय दीपक मालीको मृत्यु भएको छ । यसअघि घटनास्थलमै ५ जनाको मृत्यु भएको थियो । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार मालीलाई उपचारका लागि धनगढी ल्याउँदै गर्दा बाटोमै निधन… Continue reading बैतडी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो
जन्ती बोकेको जिप दुर्घटनामा कम्तिमा चारको मृत्यु
बैतडी । बैतडीमा आइतबार जन्ति बोकेको जिप दुर्घटनामा परि कम्तिमा चार जनाको मृत्यु भएको छ । प्रहरीलाई उदृत गर्दै नेपालको सरकारी संचारमाध्यम गोरखापत्रले लेखे अनुसार मृतक मध्ये तीन जनाको सनाखत भइसकेको छ । दुर्घटनामा दशरथ चन्द नगरपालिका–६, का खेमसिंह कार्की, प्रेम चन्द, र तारा थापाको ज्यान गएको छ । दुर्घटनामा थप मानिस परेको हुन सक्ने… Continue reading जन्ती बोकेको जिप दुर्घटनामा कम्तिमा चारको मृत्यु
दाङमा बस दुर्घटना, २९ जना घाइते
लमही । दाङको लमहीमा बस दुर्घटनामा परेको छ । दुर्घटनामा २९ यात्रु घाइते भएको प्रहरीले जनाएको छ । सुर्खेतबाट काठमाडौं जाँदै गरेको कर्णाली प्रदेश ०२(००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका(३ नारायणपुरमा गएराति १ः४५ बजे दुर्घटनामा परेको हो । वडा प्रहरी कार्यालय लमहीका अनुसार गम्भीर अवस्थाका ७ जना घाइतेको बाँकेको कोहलपुरमा उपचार जारी छ ।… Continue reading दाङमा बस दुर्घटना, २९ जना घाइते
नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ३ ( ख) को सभापतिमा बिमल ठकुरी निर्वाचित
अमृता के सी ( रोनी )काठमाडौँ, मंसिर ४ ।नेपाली काँग्रेस १४ औं अधिवेशन अन्तर्गत काठमाडौं क्षेत्र नं ३ ( ख) को सभापतिमा बिमल ठकुरी अत्याधिक मतले निर्वाचित भएका छन्। शुक्रबार गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित सुनगाभा पार्टी प्यालेसमा सम्पन्न उक्त अधिवेशनको उपसभापति बच्चुराम शर्मा कुइकेल र बिकेस श्रेष्ठ, सचिवमा जयराम महत र मुरारी प्रसाद… Continue reading नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ३ ( ख) को सभापतिमा बिमल ठकुरी निर्वाचित
नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ३ ( क) को सभापतिमा श्रीराम चालिसे निर्वाचित
अमृता के सी ( रोनी )काठमाडौँ, मंसिर ४ ।नेपाली काँग्रेस काठमाडौं १४ औं अधिवेशन अन्तर्गत क्षेत्र नं ३ ( क) को सभापतिमा श्रीराम चालिसे निर्वाचित भएका छन् । उक्त अधिवेशनमा चालीसेको प्यानल विजयी भएको छ। चालिसेको प्यानलबाट उपसभापतिमा केशव प्रसाद पुडासैनीले र पविन भट्ट निर्वाचित भएका छन् भने सचिवमा पनि सोहि प्यानलका ईश्वर पुडासैनी र… Continue reading नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ३ ( क) को सभापतिमा श्रीराम चालिसे निर्वाचित
भैरहवामा कांग्रेसको देउवा र पौडेल पक्षबीच झडप, ५ जना घाइते
भैरहवा , नेपाली का्रग्रेसका दुई गुटबीच भैरहवामा झडप भएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रदेशसभा अधिवेशनको मतगणनाका क्रममा दुई पक्षबीच झडप भएको हो । यस क्रममा कम्तिमा पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । प्रदेश नम्बर ३ (कं को मतगणनास्थल सिद्धार्थनगर नगरपालिका भैरहवामा शुक्रबार राति मतगणना स्थलमा कांग्रेस कार्यकर्ताबीच झडपको अवस्था सिर्जना… Continue reading भैरहवामा कांग्रेसको देउवा र पौडेल पक्षबीच झडप, ५ जना घाइते
उदयपुरमा प्रहरी चढेको ट्रक दुर्घटना, २४ जना घाइते
उदयपुर । काममा खटिएका प्रहरी चढेको ट्रक दुर्घटनामा परि उदयपुरमा २४ जना प्रहरी घाइते भएका छन् । २४ जना प्रहरीको टोली गएराती दुर्घटनामा परी घाइते भएको सरकारी समाचार माध्यम गोरखापत्रले लेखेको छ । उनीहरुको नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । घाइते मध्ये दुई जनाको अवस्था चिन्ताजनक छ । एकजना सामान्य उपचारपछि फर्केका छन् ।… Continue reading उदयपुरमा प्रहरी चढेको ट्रक दुर्घटना, २४ जना घाइते
नेपाली काँग्रेस काठमाडाैँ क्षेत्र नं ४ (क ) को सभापतिमा विमल होडा निर्वाचित
काठमाडौं, मंसिर ३ । नेपाली काँग्रेस काठमाडाैँ क्षेत्र नं ४ प्रदेश ( क) काे १४ औँ अधिवेशनको सभापतिमा विमल होडा निर्वाचित भएका छन्। शुक्रबार भएको निर्वाचनमा समितिको उपसभापतिमा राजनराज थापा र भाेला थापा, सचिवमा गाेपालप्रसाद आचार्य र सुजन सङ्गत निर्वाचित भएका छन् भने सहसचिवमा विद्या ढुङ्गाना र रूपा थापा क्षेत्री निर्वाचित भएका छन्। उक्त अधिवेशनमा… Continue reading नेपाली काँग्रेस काठमाडाैँ क्षेत्र नं ४ (क ) को सभापतिमा विमल होडा निर्वाचित
नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ४ (ख) को सभापतिमा रामप्रसाद लुइँटेल, को-को बने पदाधिकारी ?
अमृता के सी ( रोनी )काठमाडौँ, मंसिर ३। नेपाली काँग्रेस काठमाडौं १४ औँ महाधिवेशन अन्तर्गत क्षेत्र नं ४ ( ख ) को सभापतिमा रामप्रसाद लुइँटेल निर्वाचित भएका छन्। बूढानिलकण्ठ नगरपालिका वडा नं १० मा भएको अधिवेशनले लुइँटेललाई सभापति सहित कार्यसमितिको उप सभापतिमा श्यामकृष्ण श्रेष्ठ र दिलिप खत्री, सचिवमा मनोज सिग्देल र अम्बिका राना, सहसचिवमा मदनदास… Continue reading नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ४ (ख) को सभापतिमा रामप्रसाद लुइँटेल, को-को बने पदाधिकारी ?
रोल्पामा बस दुर्घटना, कम्तिमा चार जनाको मृत्यु
रोल्पा । रोल्पामा बिहीबार साँझ भएको बस दुर्घटनामा कम्तिमा चार जनाको मृत्यु भएको छ । जिल्लाको माडी गाउँपालिका–२ जलजलामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रहरील जनाएको छ । दाङको घोराहीबाट रोल्पाको थबाङ जाँदै गरेको ना ३ ख ५५१८ बस बिहीबार बेलुका पौने ६ बजे शहीद मार्गमा पर्ने माडी गाउँपालिका– २ जलजलामा सडकबाट १००… Continue reading रोल्पामा बस दुर्घटना, कम्तिमा चार जनाको मृत्यु
काठमाडौंको डेरामै छापिन्छन् नक्कली नोट, कपनबाट ५ जना पक्राउ
काठमाडौं । काठमाडौंमा डेरा भाडामा लिएका मानिसले नक्कली नोट छापेर किनमेल गरेको पाइएको छ । प्रहरीले बुधबार साँझ यस काममा संलग्न रहेको अभियोगमा ५ जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले ६५ हजार ३३५ नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित समरोज थापामगरको कोठामा नक्कली पैसा छाप्न… Continue reading काठमाडौंको डेरामै छापिन्छन् नक्कली नोट, कपनबाट ५ जना पक्राउ
प्रचण्ड आउने खुसीयालीमा नगरपालिकाले सार्वजनिक बिदा दिएपछि….
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रमुख अतिथि बनेर आफ्नो नगरपालिका आउने भएपछि महोत्तरीको रामगोपालपुर नगरपालिकाले एक दिन सार्वजनिक बिदा दिएको छ । उनी नगरपालिकाका विभिन्न वडामा निर्माण भएका स्वास्थ्य केन्द्र भवनको उद्घाटनका लागि सो नगरपालिका जान लागेका हुन् । बिदा आज बुधबारका लागि दिइएको छ । नगर प्रमुख अशोककुमार… Continue reading प्रचण्ड आउने खुसीयालीमा नगरपालिकाले सार्वजनिक बिदा दिएपछि….
नेपाल जेसीजद्वारा १४ औँ राष्ट्रिय ” लेडी एकेडेमी ” सम्पन्न
अमृता के सी ( रोनी )चितवन, कात्तिक ३०। नेपाल जेसीजको आयोजना तथा नारायणगढ लेडि जेसीजको आतिथ्यतामा १४ औं राष्ट्रिय लेडी जेसीज एकेडेमी चितवनमा आइतबार सम्पन्न भएको छ । लेडी जेसिज एकेडेमीका निर्देशक कृृति गुुभाजुु शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल जेसिज वर्ष २०२१ का राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनाल, नारायणगढ लेडि जेसीजकी २०२१ शाखा अध्यक्ष सम्झना प्रधान,… Continue reading नेपाल जेसीजद्वारा १४ औँ राष्ट्रिय ” लेडी एकेडेमी ” सम्पन्न