४४ डिग्री नाघ्यो धनगढीको तापक्रम, जनजीवन कष्टकर

काठमाडौं । सुदूरपश्चिमको राजधानी धनगढीको तापक्रम ४४ डिग्री सेल्सियस नाघेको छ । मौसम तथा विज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाकाअनुसार बुधबार मापन गरिएको रेकर्ड ब्रेक गर्दै बिहीबार ४४.१ डिग्री सेल्सियस मापन गरिएको छ । बिहीबारको तापक्रम वर्षकै सर्वाधिक भएको मौसम तथा विज्ञान विभागले जनाएको छ । लगातार चलेको तातो हावा र अत्यधिक गर्मीका… Continue reading ४४ डिग्री नाघ्यो धनगढीको तापक्रम, जनजीवन कष्टकर

नेपालले भारतमा दैनिक ४०० मेगावाट बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले भारतलाई दैनिक ४०० मेगावाट बिजुली पठाउन शुरू गरेको छ । नेपाल विद्युत प्राधिकरणले गत सोमबार (जेठ १४) रातिदेखि भारतीय ऊर्जा एक्सचेञ्‍ज (आइएक्स) मार्केटमा प्रतिष्पर्धी दरमा बिजुली बेच्न थालेको हो । वर्षायाम लागेसँगै र गर्मी बढेसँगै हिमालको हिउँ पग्लिएर खोला तथा नदीहरूमा पानीको बहाव बढ्दा यतिखेर नेपालका विद्युत गृहहरूमा उत्पादन बढेको छ ।… Continue reading नेपालले भारतमा दैनिक ४०० मेगावाट बिजुली बेच्न थाल्यो

तराईमा अधिक तापक्रमले जनजिवन प्रभावित, विद्यालय बन्द

काठमाडौं । तराई मधेशका जिल्लामा गर्मी बढेको छ । पश्चिम तराईका कतिपय ठाउँमा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । हिजो धनगढीको तापक्रम ४३ दशमलव ३ र नेपालगञ्जको तापक्रम ४२ दशमलव ८ डिग्री सेल्सियस पुगेको छ । जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार धनगढीमा बुधवार २८ वर्षपछि उच्च… Continue reading तराईमा अधिक तापक्रमले जनजिवन प्रभावित, विद्यालय बन्द

न्यूरोडमा महानगरले भत्काएको सडक दुई दिन भित्र यथास्थितिमा राख्न सडक विभागको अल्टिमेटम

काठमाडौं । सडक डिभिजन कार्यालय, काठमाडौंले काठमाडौं महानगरपालिकालाई न्यूरोडस्थित जुद्ध शालिक-इन्द्रचोक सडक खण्ड दुई दिनभित्र यथास्थितिमा पुनर्स्थापना गरिदिन भनेको छ। महानगरले भत्काएको सडक नबनाए सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन बाध्य हुने समेत डिभिजन कार्यालयले बताएको छ। बुधबार डिभिजन प्रमुख नारायणदत्त भण्डारीले काठमाडौं महानगरका नाममा एक पत्र जारी गर्दै भत्काएको सडक दुई… Continue reading न्यूरोडमा महानगरले भत्काएको सडक दुई दिन भित्र यथास्थितिमा राख्न सडक विभागको अल्टिमेटम

सुर्खेतमा सडकबाट जिप खस्यो, कम्तिमा चार जनाको मृत्यु

काठमाडौं । सुर्खेतमा जिप दुर्घटनामा परेको छ । दुर्घटनामा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । गतराति सुर्खेतबाट कालीकोट जाँदै गरेको भे १ च २५६० नम्बरको जिप सुर्खेतको विरेन्द्रनगर नरपालिका-१३ रातानाङ्ग्लानजिक टाकुरी मोडबाट खसेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी विरेन्द्रवीर विश्वकर्माका अनुसार दुर्घटना भएको सूचना प्रहरीले बिहीबार बिहान सवा २ बजे आएको… Continue reading सुर्खेतमा सडकबाट जिप खस्यो, कम्तिमा चार जनाको मृत्यु

विश्वकप वार्मअपमा आज नेपाल र अमेरिका भिड्दै

काठमाडौं । नेपालले आज टी–२० विश्वकप वार्मअपअन्तर्गत दोस्रो तथा अन्तिम खेल संयुक्त राज्य अमेरिकासँग खेल्दैछ । खेल राति सवा ९ बजे अमेरिकाको डालासमा हुँदैछ । यसअघि डालासमै भएको पहिलो वार्मअप खेलमा नेपाल क्यानडासँग ६३ रनको फराकिलो अन्तरमा पराजित भएको थियो । विश्वकपको तयारीमा रहेको नेपालले त्यसअघि वेष्टइण्डिजको सेन्ट भिसेन्टमा विनवार्ड्सविरुद्ध तीन र त्यसपछि अमेरिकामा ह्युस्टन… Continue reading विश्वकप वार्मअपमा आज नेपाल र अमेरिका भिड्दै

हिरासतमुक्त भए सिरोहिया

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि हिरासतमुक्त भएका छन् । जिल्ला प्रहरी कार्यालय, धनुषाले जिल्ला सरकारी वकिल कार्यालयको सहमति लिएर हाजिर जमानीमा उनलाई हिरासतमुक्त गरेको हो । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ (१) मा अनुसन्धान अधिकारीले कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक नदेखेमा सरकारी वकिलको सहमतिमा हाजिर जमानीमा छाड्न सक्ने व्यवस्था… Continue reading हिरासतमुक्त भए सिरोहिया

साँच्चैका सहकारीहरू संकटग्रस्त हुँदैनन्, ठगी गर्नेहरूका कारण केही संकटग्रस्त बने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ठगी गर्नेहरूका कारण केही ठूला सहकारी संकटग्रस्त बनेको बताएका छन् । सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरूले केही ठूला सहकारी बदनाम र संकटग्रस्त हुन गएको ओलीको तर्क छ । उनले साँच्चैका सहकारी संस्थाहरू संकटग्रस्त नभएको जिकिरसमेत गरे ।काठमाडौंमा आजदेखि सुरु भएको राष्ट्रिय महिला भेलामा ओलीले… Continue reading साँच्चैका सहकारीहरू संकटग्रस्त हुँदैनन्, ठगी गर्नेहरूका कारण केही संकटग्रस्त बने

दोहोरो अंकले घट्यो नेप्से, ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको चौंथोदिन दिन नेप्से परिसूचक २३.८१ अंकले घटेर २०८९. ४२ विन्दुमा पुगेको हो । यसदिन ३१४ कम्पनीको ४ अर्ब ५७ करोड ५० लाख ६३ हजार २७४ रुपैयाँ बराबरको १ करोड ७ लाख ३८ हजार १६९ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा… Continue reading दोहोरो अंकले घट्यो नेप्से, ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्। बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् । सर्वोच्च अदालतले खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै पाण्डेलाई नै मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो। सोहीअनुसार… Continue reading गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

ट्राफिक कारबाहीमा परेकाहरु एक घण्टा सडकमा स्वयंसेवक

काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट पछिल्लो समय मापसे (मादक पदार्थ सेवन) लगायत ट्राफिक नियम उल्लंघन गरी सवारी चलाएको अवस्थामा समातिएका चालकलाई सडकमा स्वयंसेवकको रूपमा खटाउन थालेको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मंगलबार फेसबुकमा स्ट्याटस लेखेर महिनावारीको समयमा चार दिन महिला ट्राफिक प्रहरीले काम गर्नुनपर्ने घोषणा गरेका थिए । त्यसको साटो मापसे लगायतका कारबाहीमा… Continue reading ट्राफिक कारबाहीमा परेकाहरु एक घण्टा सडकमा स्वयंसेवक

आज सगरमाथा दिवस मनाइँदै

काठमाडौं । आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । यस अवसरमा काठमाडौंमा प्रभातफेरी गरिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको ७१ वर्ष पुगेको अवसरमा उक्त दिवस मनाउने गरिएको छ । यस वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको नारा ‘विश्वको सर्वोच्च शिखर सगरमाथा, नेपालको पहिचान र गौरव’ रहेको छ । नेपालका… Continue reading आज सगरमाथा दिवस मनाइँदै

बढ्दो तापक्रमले तराई भेगमा जनजिवन प्रभावित

काठमाडौं । देशभर तापक्रम बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । खासगरी तराई मधेसका जिल्लाहरुमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेकाले तातो हावा चल्ने र यसले स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने विज्ञहरुको भनाइ छ । मौसमविदहरुका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा केही दिनयता गर्मी बढेको छ । यी प्रदेशका केही… Continue reading बढ्दो तापक्रमले तराई भेगमा जनजिवन प्रभावित

रंगशाला नसुधारिएका कारण विश्वकप छनोट नेपालमा नहुने निश्चित

काठमाडौं । फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणअन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच हुने खेल साउदी अरेबियामा हुने भएको छ। जुन ६ मा नेपालमै हुने भनिएको खेल दशरथ रंगशालाको खराब अवस्थाका कारण उक्त खेल साउदीमा सारिएको हो। खेल साउदीको प्रिन्स महम्मद फहद रंगशालामा जुन ६ अर्थात् जेठ २४ गते राति ९:४५ बजे हुनेछ।

बुटवल–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

file

काठमाडौं । दुई दिनदेखि अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड आज बिहानबाट दुईतर्फी सञ्चालनमा आएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–९ थुम्सीमा पुलको पहुँच मार्ग भासिएर अवरुद्ध भएको सडक मङ्गलबार दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको थियो । अवरुद्ध दाउन्नेखण्ड आज बिहानदेखि सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक हस्तबहादुर सुनारले सडक दुईतर्फी सञ्चालनमा आएसँगै यातायातका… Continue reading बुटवल–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

हट्यो संसदको गतिरोध, बन्यो संसदीय छानविन समिति

काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न संसदीय विशेष समिति बनेको छ । समिति बनेसँगै झण्डै तीन महिना लामो संसदको गतिरोध अन्त्य भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ बनाउने सर्वसम्मत पास गर्‍यो । एमाले सांसद सूर्य थापा सभापति रहेको समितिमा कांग्रेसका बद्री पाण्डे र… Continue reading हट्यो संसदको गतिरोध, बन्यो संसदीय छानविन समिति

भारतमा रेमल चक्रवातका कारण २७ जनाको मृत्यु

REUTERS|BBC

काठमाडौं । भारतको मिजोरम राज्यमा रेमल चक्रवातबाट २७ जनाको मृत्यु भएको छ । सो क्षेत्रमा पानी र बिजुलीको आपूर्ति पनि प्रभावित भएको छ । मिजोरममा रेमल चक्रवातको प्रभावका कारण भारी वर्षा भएको थियो । सोही वर्षापछि पहिरो गएको र पहिरोमा च्यापिएर २७ जनाको मृत्यु भएको मिजोरम सरकारको सूचना तथा जनसम्पर्क विभागले सामाजिक सञ्जाल एक्समार्फत् जानकारी… Continue reading भारतमा रेमल चक्रवातका कारण २७ जनाको मृत्यु

जटिल बिरामीका खातामा मासिक ५ हजार

काठमाडौं । सरकारले आगामी वर्ष २०८१/०८२ को बजेटमा स्वास्थ्य तथा जनसंख्या क्षेत्रका लागि ८६ अर्ब २४ करोड रकम विनियोजन गरेको छ। निर्माणाधीन अस्पतालको लागि १५ अर्ब ४१ करोड विनियोजन गरिएको छ। विपन्न नागरिकलाई मुटुरोग, क्यान्सर, मिर्गौला प्रत्यारोपण, अल्जाइमर, पार्किन्सन्स, स्पाइनल र हेड इन्जुरी, सिकलसेल उपचार सहुलियतका लागि प्रतिव्यक्ति १ लाख बराबरको रकम प्रदान गर्न ३… Continue reading जटिल बिरामीका खातामा मासिक ५ हजार

सरकारी कार्यालयमा विदेशी गलैंचा प्रयोगमा रोक, नेपाली नै किन्नुपर्ने

काठमाडौं । सरकारी कार्यालयहरुमा अबदेखि विदेशी गलैंचा प्रयोग गर्न नपाइने भएको छ। संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारी कार्यालयहरुमा स्वदेशी गलैंचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको बताए। आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्नका लागि यस्तो व्यवस्था गरिएको सरकारको दाबी छ । अर्थमन्त्री पुनले यसपालि स्वदेशी उत्पादनलाई प्रोत्साहनस्वरूप… Continue reading सरकारी कार्यालयमा विदेशी गलैंचा प्रयोगमा रोक, नेपाली नै किन्नुपर्ने

प्रदेश र स्थानीय तहमा पाँच खर्ब ६७ अर्ब रुपैयाँ हस्तान्तरण गरिने

काठमाडौं । आर्थिक वर्ष २०८१–८२ मा संघीय सरकारबाट प्रदेश तथा स्थानीय तहमा ५ खर्ब ६७ अर्ब रुपैयाँ बजेट पठाउने भएको छ । राजश्व बाँडफाँट, समानीकरण अनुदान, समपूरक अनुदान तथा विशेष अनुदान समेत गरी सो बराबरको बजेट पठाउन लागिएको हो । त्यसमध्ये समानीकरण अनुदानका लागि प्रदेशलाई ६० अर्ब र स्थानीय तहलाई ८८ अर्ब छुट्याइएको छ ।… Continue reading प्रदेश र स्थानीय तहमा पाँच खर्ब ६७ अर्ब रुपैयाँ हस्तान्तरण गरिने

सत्तापक्ष र कांग्रेसबीचको ४ बुँदे सहमति, २९ वटा समस्याग्रस्त सहकारीको नाम उल्लेख

काठमाडौं । सहकारीको रकम अपचलन भएको विषयमा छानबिन गर्न बनाउने संसदीय समितिको कार्यादेश (टीओआर) मा ४ बुँदे सहमति भएको छ । कार्यदलबीचको सहमतिपत्र कानूनमन्त्री पदम गिरीले सदस्यहरूको उपस्थितिमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाएका छन् । टीओआरमा विभिन्न २९ वटा सहकारीको नाम उल्लेख गरिएको छ। त्यस्तै, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न भएको कम्पनी ‘गोरखा… Continue reading सत्तापक्ष र कांग्रेसबीचको ४ बुँदे सहमति, २९ वटा समस्याग्रस्त सहकारीको नाम उल्लेख

बुटवल–नारायणगढ खण्डमा महेन्द्र राजमार्ग अवरुद्ध

काठमाडौं । पूर्वी नवलपरासीको गैंडाकोट थुम्सीमा सडक भासिदा पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध बनेको छ । सोमबार साँझदेखि परेको वर्षाका कारणका गए राति २ बजेको समयमा गैंडाकोट–९ थुम्सीको जंगलमा सडक भाँसिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले दिएको जानकारी अनुसार… Continue reading बुटवल–नारायणगढ खण्डमा महेन्द्र राजमार्ग अवरुद्ध

आगामी आवको बजेट आज सार्वजनिक हुँदै

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट आज सार्वजनिक हुँदैछ । आज दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दैछन् । जेठको १५ गते नै बजेट ल्याउनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था छ । बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नर लगायतको… Continue reading आगामी आवको बजेट आज सार्वजनिक हुँदै

आज गणतन्त्र दिवस, देशभर सार्वजनिक बिदा

काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना… Continue reading आज गणतन्त्र दिवस, देशभर सार्वजनिक बिदा

सहकारी ठगी छानविन गर्न संसदीय समिति बन्ने निश्चित

काठमाडौं । सहकारी संस्थाहरुको रकम अपचलनको विषयमा छानबिन गर्न संसदीय समिति गठन हुने निश्चित भएको छ । मंगलबार सात सदस्यीय संसदीय समिति गठन गर्ने दलहरुको तयारी छ ।त्यसअघि संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउने नेताहरुले बताएका छन् । कार्यादेशको व्यहोरालाई मंगलबार बिहान ११ बजे बस्ने कार्यदलले अन्तिम रुप दिने भएको छ । त्यसपछि कांग्रेस र… Continue reading सहकारी ठगी छानविन गर्न संसदीय समिति बन्ने निश्चित

गाजामा इजरायलले गर्यो आक्रमण, दर्जनौं मारिए

EPA

काठमाडौं । रफाहस्थित एउटा शरणार्थी शिविरमा आइतवार भएको विस्फोटनमा दर्जनौँ मानिस हताहत भएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। इजरेल डिफेन्स फोर्सेस (आईडीएफ) ले रफाहमा हमासले प्रयोग गरेको एउटा ठाउँलाई निसाना बनाउँदै हमला गरिएको जनाएको छ। आईडीएफले उक्त घटनाको समीक्षा भइरहेको जनाएको छ। त्यसअघि हमासले रफाहबाट तेल अभिभतर्फ आठवटा रकेट प्रहार गरेको थियो। ज्यानुअरी… Continue reading गाजामा इजरायलले गर्यो आक्रमण, दर्जनौं मारिए

सिरोहिया थप ३ दिन हिरासतमा रहने

काठमाडौं । नागरिकता कीर्तेको उजुरीमा अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया थप ३ दिन हिरासतमा रहने भएका छन् । दुई पटक ३–३ दिन गरी ६ दिन हिरासतमा बसिसकेका उनलाई प्रहरीले थप ५ दिन हिरासतमा राख्न अनुमति माग गर्दै सोमबार जिल्ला अदालत धनुषामा पेश गरेको थियो । तर जिल्ला न्यायाधीश यदुराज शर्माको… Continue reading सिरोहिया थप ३ दिन हिरासतमा रहने

सिरोहिया पक्राउ घटना: आलोचनापछि महजोडीले माफी मागे

काठमाडौं । वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अदालतमा विचाराधीन मुद्दामा आफुहरुले बोलेर गल्ती गरेको भन्दै माफी मागेका छन् । अष्ट्रेलियाबाट सोमबार बिहान भिडियो सन्देश जारी गर्दै उनीहरुले बोलेर गल्ती गरेको स्वीकारेका हुन् । भिडियो सन्देशमा श्रेष्ठले भनेका छन्, ‘एक टेलिभिजनमा बोल्न प्रस्ताव आयो । अचानक आएको प्रस्तावमा बोल्दा हामीबाट त्रुटी भएको छ ।… Continue reading सिरोहिया पक्राउ घटना: आलोचनापछि महजोडीले माफी मागे

नेपाल टेलिकमले ल्यायो ‘रिपब्लिक डे’ अफर, यस्ता छन् सुविधा

काठमाडौं । जेठ १५ मा मनाउन लागिएको गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि रिपब्लिक डे अफर उपलब्ध गराउने भएको छ । सो अफर सोमबार (जेठ १४) देखि प्रारम्भ भई जेठ १६ सम्म लागु हुनेछ । यस अन्तर्गत रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र… Continue reading नेपाल टेलिकमले ल्यायो ‘रिपब्लिक डे’ अफर, यस्ता छन् सुविधा

गृहमन्त्री लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । गृहमन्त्री लामिछाने पदमा रहेर सरकारी ठगीको छानबिन निष्पक्ष नहुने भन्दै निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको हो । गृहमन्त्री लामिछाने पदमा रहिरहेका बेला सहकारी ठगी प्रकरणको छानबिन हुँदा ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ हुने भन्दै अधिवक्ता अतुल विष्टले सोमबार सर्वोच्च अदालतमा रिट… Continue reading गृहमन्त्री लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट