ट्रम्प प्रशासनले फिर्ता लियो अनलाईन कक्षा लिने विदेशी विद्यार्थी देश पठाउने निर्णय

न्यूयोर्क अनलाईन कक्षा मात्र पढ्ने विदेशी विद्यार्थीले अमेरिका छोड्नु पर्ने निर्णयबाट ट्रम्प प्रशासन पछाडि हटेको छ । सरकारले गत जुलाई ६ मा अनलाईन मात्र कक्षा लिने एफ वान भिसा भएका विद्यार्थीले आफ्नै देश फर्किएर पढाई निरन्तरता दिनु पर्ने निर्णय गरेको थियो । फर्कन नमान्ने विद्यार्थीलाई पक्रेर डिपोर्ट गरिने युएस इमिग्रेसन एण्ड कष्टम इन्फोर्समेन्टको भनाइ थियो… Continue reading ट्रम्प प्रशासनले फिर्ता लियो अनलाईन कक्षा लिने विदेशी विद्यार्थी देश पठाउने निर्णय

मेलम्ची परिक्षणका दौरान दुई कर्मचारी वेपत्ता

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षणका दौरान दुई कर्मचारी वेपत्ता भएका छन् । पानीले बगाएर उनीहरुलाई वेपत्ता पारेको छ । जसले गर्दा तत्कालका लागि सुरुङ परिक्षणको काम समेत स्थगित हुन पुगेको छ । मंगलबार आयोजनाको अम्बाथानस्थित फ्लसिङ (आवश्यक परेको समयमा पानी फाल्न बनाइएको) गेट एक्कासी खुलेर ४ जनालाई बगाएको थियो । त्यसक्रममा दुई जनाको… Continue reading मेलम्ची परिक्षणका दौरान दुई कर्मचारी वेपत्ता

नेपालमा थप ११६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७ हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय१६जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ४ हजार ३ सय ४१ वटा नमुना परिक्षण गरिएकोमा १ सय १६जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको मन्त्रालयले… Continue reading नेपालमा थप ११६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७ हजार नाघ्यो

टेक्सासमा ‘कोभिड पार्टी’ नामको अनौठो भोज खाँदा ३० बर्षीय युवाको मृत्‍यु

न्युयोर्क ‘मलाई लाग्छ मैले गल्ती गरें । मैले सोचें यो झुटो हो तर यो सत्य रहेछ’ । यी हरफहरु ३० बर्षीय एक कोरोना बिरामीको अन्तिम वाक्यांस हो । जसको मृत्‍यु टेक्सासको सान अन्टोनियोस्थित मेथोडिड हस्पिटलमा भयो । ती युवा कथित ‘कोभिड पार्टी’ नाम दिईएको एक भोजमा सहभागी भएपछि संक्रमित भएको अस्पतालले जनाएको छ । मेथोडिड… Continue reading टेक्सासमा ‘कोभिड पार्टी’ नामको अनौठो भोज खाँदा ३० बर्षीय युवाको मृत्‍यु

नारायणगढ–मुग्लिन सडकखण्ड भासियो, एकतर्फी यातायात सूचारु

File

नारायणगढ । करीव तीन वर्ष लगाएर गत वर्ष मात्र निर्माण सम्पन्न भएको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत १७ किलो भन्ने स्थानमा सडक भासिएको छ । यसले सडक एकतर्फी मात्र खुलेको सडक शुक्रबार बिहान भासिएको हो । त्यसपछि यातायात एकतर्फी गरेर मर्मत थालिएको नेपालको सरकारी समाचार एजेन्सी राससले उल्लेख गरेको छ । आज बिहान भासिएको सो ठाउँमा ग्राबेल… Continue reading नारायणगढ–मुग्लिन सडकखण्ड भासियो, एकतर्फी यातायात सूचारु

उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा‍‍.डा. जागेश्वर गौतमको अनुसार काठमाडौंमा ३ जना, ललितपुरमा ५ जना र भक्तपुरमा १ जना कोरोना संक्रमित थपिएका हुन् ।

नेपालमा एकैदिन १७०५ जना कोरोना संक्रमित डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ५ डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशको विभिन्न अस्पतालबाट थप १७०५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १० हजार २९४ पुगेको छ।

नेपालमा थप १ सय ४४ जनामा कोरोना संक्रमण

काठमाडौं  । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ५ हजार ८ सय ५६ वटा नमुना परिक्षण गरिएकोमा १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार… Continue reading नेपालमा थप १ सय ४४ जनामा कोरोना संक्रमण

तनहुँमा समेत पहिरोको कहर, ११ जना वेपत्ता

प्रतिकात्मक तस्वीर

तनहुँ । नेपालको पहाडी भेगमा पहिरोले ठूलो जनधनको क्षति गर्ने क्रम जारी रहेको छ । सोहीक्रममा तनहुँमा समेत विभिन्न स्थानमा गएको पहिरोले ११ जना मानिसलाई वेपत्ता पारेको छ । अविरल वर्षापछि जिल्लाका थुप्रै स्थानमा पहिरो गएको छ । प्रहरीका अनुसार पहिरोमा ऋषिङ गाउँपालिकाका–८ पल्ट्याङका एकै घरका ५ जना वेपत्ता छन् । व्यास नगरपालिका–९ माझकोटमा घर… Continue reading तनहुँमा समेत पहिरोको कहर, ११ जना वेपत्ता

यूरोपमा क्रिकेटको रौनक पनि फर्कियो, पहिलो टेस्टमा वेस्ट इण्डिज विजयी

साउथह्याम्पटन । कोरोना भाइरसको महामारीबाट हजारैं मानिस गुमाएको यूरोप अब सामान्य जनजीवनमा फर्कने प्रयासमा छ । फूटबल खेलहरुक संचालनमा आइसकेको यहाँ अब क्रिकेटको रौनक समेत फर्किएको छ । यद्दपी खेल बीना दर्शक हुने गरेका छन् । कोरोना महामारीपछि पहिलो पटक भएको टेस्ट क्रिकेटमा वेस्ट इण्डिजले इंल्याण्डलाई पराजित गरेको छ । जर्मेन ब्ल्याकउड ब्याटिङमा चम्किएपछि वेष्ट… Continue reading यूरोपमा क्रिकेटको रौनक पनि फर्कियो, पहिलो टेस्टमा वेस्ट इण्डिज विजयी

न्युयोर्क सहरमा शनिबार पहिलो पटक कोरोनाबाट शुन्य मृत्‍यु

न्युयोर्क       कुनै दिन राष्ट्र कै कोरोना एपिसेन्टर बनेको न्युयोर्क सहरमा गत शनिबार ११ तारिख पहिलो पटक कोरोनाको कारण मृत्‍यु तथ्यांक शुन्य रह्यो । कोरोनाको कारण मार्च ११ तारिख पहिलो एक जनाको मृत्‍यु भएको न्युयोर्क सहरमा गत अप्रिल ७ तारिख सबैभन्दा धेरै ५ सय ९७ को मृत्‍यु भएको थियो । न्युयोर्क सहरमा कोरोनाको… Continue reading न्युयोर्क सहरमा शनिबार पहिलो पटक कोरोनाबाट शुन्य मृत्‍यु

फ्लोरिडाले आफ्नै रेकर्ड तोड्दै दैनिक संक्रमित १५ हजार २ सय ९९ को रेकर्ड कायम गर्यो

फ्लोरिडाले यस अघिको एकै दिन पुष्टी भएका नयाँ संक्रमितको रेकर्ड आँफैले आईतबार तोडेको छ । गत जुलाई ४ तारिख एकै दिन ११ हजार ४ सय ३४ संक्रमित पुष्टी भएर अमेरिकामा नै रेकर्ड राखेको फ्लोरिडाले आईतबार आफ्नै रेकर्ड तोड्दै एकै दिन १५ हजार २ सय ९९ नयाँ संक्रमितको रेकर्ड कायम गरेको हो । अमेरिकाको न्युयोर्क राज्यमा… Continue reading फ्लोरिडाले आफ्नै रेकर्ड तोड्दै दैनिक संक्रमित १५ हजार २ सय ९९ को रेकर्ड कायम गर्यो

न्युयोर्कमा ६८ प्रतिशत मानिसमा कोरोना बिरुद्धको एण्टिबडी भेटियो; क्वीन्स सम्भावित दोश्रो छालको न्युन जोखिममा

First day of Phase 1, reopen the City, after Coronavirus, Line outside CityMD, walk-in doctors office, Forest Hills, Queens, New York. (Photo by: Lindsey Nicholson/Education Images/Universal Images Group via Getty Images)

न्युयोर्क न्युयोर्कमा कोरोनाभाइरस संक्रमण सम्बद्ध एउटा नयाँ आँकडा सार्वजनिक भएको छ ।आकस्मिक स्वास्थ जाँचको लागि चर्चित सिटिएमडिद्वारा सार्वजनिक आँकडाका अनुसार मार्चमा सुरु भएको महामारीले  सबै  भन्दा  धेरै  प्रभाबित  क्वीन्स  बोरोमा  बसोबास गर्नेहरुको ठुलो संख्यामा  एण्टिबडी  पोजेटिभ  देखिएको छ ।  तर त्यो आँकडाले जोसँग एन्टीबडी छ तिनीहरुको प्रतिरक्षा प्रणाली मजबुत नै भन्ने ग्यारेन्टि भने गरेको होईन… Continue reading न्युयोर्कमा ६८ प्रतिशत मानिसमा कोरोना बिरुद्धको एण्टिबडी भेटियो; क्वीन्स सम्भावित दोश्रो छालको न्युन जोखिममा

साझा पार्टीका दुई प्रभावशाली नेता सूर्यराज आचार्य र मुमाराम खनालले पार्टी त्यागे

काठमाडौं । साझा पार्टीबाट दुई प्रभावशाली नेता सूर्यराज आचार्य र मुमाराम खनालले पार्टी परित्याग गरेका छन् । दुई सचिवालय सदस्य पार्टीबाट अलग भएसँगै साझा पार्टीलाई भने ठूलो धक्का लागेको छ । आइतबार बसेको पार्टी केन्द्रीय समिति बैठकमा उनीहरुले पार्टीबाट बाहिरिने जानकारी गराएका हुन् । पार्टीका सहप्रवक्ता शरदराज पाठकले उनीहरूलाई अहिलेसम्मको योगदानका लागि धन्यवाद दिएर विदा… Continue reading साझा पार्टीका दुई प्रभावशाली नेता सूर्यराज आचार्य र मुमाराम खनालले पार्टी त्यागे

उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण

काठमाडौं । उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंमा ५ र ललितपुरमा एक जनामा संक्रमण देखिएको छ

नेपालमा कोरोना संक्रमितको संख्या घट्यो, थप ८२ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ३९१६ वटा नमुना परिक्षण गरिएकोमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ… Continue reading नेपालमा कोरोना संक्रमितको संख्या घट्यो, थप ८२ जनामा कोरोना संक्रमण

ससुरा र पतीको साथमा ऐश्वर्या र नातिनी आराध्यामा पनि कोरोना पुष्टि

नयाँ दिल्ली शनिबार अमिताब बच्चन र अभिसेक बच्चन दुबै जना कोरोना संक्रमित भएर अस्पताल भर्ना भएको भोलिपल्ट ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्यामा पनि कोरोना पोजेटिब पुष्टि भएको भारतीय संचार माध्यमले जनाएका छँन् ।पती र छोरा संक्रमित भए पछी बुहारी ऐश्वर्या ,नातिनी आराध्या र हजुरआमा जया बच्चनको पनि संक्रमण जाँच गरिएको थियो ।जया बच्चनमा भने कोरोन संक्रमण नदेखिएको टाईम्स… Continue reading ससुरा र पतीको साथमा ऐश्वर्या र नातिनी आराध्यामा पनि कोरोना पुष्टि

मार्चको महामारीपछि न्युयोर्कमा सबैभन्दा थोरै मानिस अस्पताल भर्ना

न्युयोर्क       न्युयोर्कमा कोरोना महामारी सुरु भए यता शुक्रबार सबैभन्दा कम बिरामी अस्पताल भर्ना भएका छन् । मार्चपछि शुक्रबार सबैभन्दा कम ७ सय ९९ जना मात्र न्युयोर्क राज्यभरका अस्पतालमा उपचारको लागि बिरामी भर्ना भएको गभर्नर कुमोले बताएका छन् । न्युयोर्क राज्यमा तीन दिनदेखि लगातार दैनिक ७ जनाको कोरोनाको कारण मृत्‍यु भएको छ भने… Continue reading मार्चको महामारीपछि न्युयोर्कमा सबैभन्दा थोरै मानिस अस्पताल भर्ना

झापामा नदीले बगाउँदा एकको मृत्यु, एक वेपत्ता

File Photo

झापा । झापामा नदीमा बगेर एक जनाको ज्यान गएको छ । अर्को एक जना वेपत्ता रहेका छन् । कन्काई नदीमा आएको बाढीले बगाउँदा झापाको झापा गाउँपालिका–५ का ३५ वर्षीय राजेश गणेशको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मलामी गएका थिए । त्यसक्रममा पौडी खेल्न नदीमा पसेका उनलाई बाढीले बगाएको बताइएको छ । खोजी तथा… Continue reading झापामा नदीले बगाउँदा एकको मृत्यु, एक वेपत्ता

टेक्सासमा घर झगडाको उजुरी आएपछि घटनास्थल पुगेका दुई प्रहरी अधिकृतको गोली हानी हत्या

एजेन्सी शनिबार साँझ टेक्सास राज्यको मक्लेनमा दुई प्रहरी अधिकृतको गोली हानी हत्या भएको छ । घरायसी झगडाको उजुरी आएपछि सो सम्बोधन गर्न घटनास्थल पुगेका प्रहरीको गोली हानी हत्या गरिएको हो । घटनास्थल पुगेका प्रहरी अधिकृतलाई घरको ढोकामा पुगेपछि गोली प्रहार गरिएको मक्लेन पुलिस चिफ भिक्टर रोड्रिगेजको हवाला दिदैं स्थानीय संचार माध्यमले जनाएका छन् ।  बन्दुकधारीको… Continue reading टेक्सासमा घर झगडाको उजुरी आएपछि घटनास्थल पुगेका दुई प्रहरी अधिकृतको गोली हानी हत्या

कालो रंगको मास्क लगाएर पहिलो पटक फुर्तिले हिंडे राष्ट्रपति ट्रम्प

न्युयोर्क राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार वाल्टर रिड नेशनल मेलिटरी मेडिकल सेन्टर भ्रमणका क्रममा मुखमा मास्क लगाएका छन् ।  अमेरिकामा कोरोना संक्रमणको महामारी सुरु भएपछि राष्ट्रपति ट्रम्पले सार्वजनिक रुपमा मुखमा मास्क लगाएर हिंडेको पहिलो पटक हो । सार्वजनिक स्थलमा मास्क लगाउने कुरामा असन्तुष्टी ब्यक्त गर्दै आएका ट्रम्प शनिबार भने मेरिल्यान्डको वाल्टर रिड नेशनल मेलिटरी अस्पतालको हलमा… Continue reading कालो रंगको मास्क लगाएर पहिलो पटक फुर्तिले हिंडे राष्ट्रपति ट्रम्प

अमिताभ बच्चन कोरोना संक्रमित भएपछि अस्पताल भर्ना

नयाँ दिल्ली बलिउड अभिनेता अमिताभ बच्चन कोरोना संक्रमित भएपछि अस्पताल भर्ना भएका छन् ।जुलाई ११ तारिख शनिबार बच्चनले ट्विटर मार्फत आफु कोरोना संक्रमित भएको र अस्पताल भर्ना भएको बताएका हुन् ।अभिनेता बच्चनले आफु कोरोना संक्रमित हुनुका साथै परिवारको समेत संक्रमण जाँच गरिएको र रिजल्ट कुरी रहेको ट्विटरमा लेखेका छन् । उनलाई मुम्बईस्थित नानावती  अस्पताल भर्ना गरिएको… Continue reading अमिताभ बच्चन कोरोना संक्रमित भएपछि अस्पताल भर्ना

सिन्धुपाल्चोक पहिरोमा हराइरहेका २० जना अझै भेटिएनन्

file

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा पहिरोमा परी हराइरहेका २० जना नागरिकको खोजी कार्य शनिबार समेत जारी रह्यो । तर, उनीहरुबारे कुनै जानकारी भने प्राप्त भएन् । बाह्रबिसे नगरपालिका ५ जम्बुमा बुधबार राति गएको बाढी पहिरोमा परी २० जना वेपत्ता रहेका छन् । लगातार परिरहेको वर्षापछि आएको बाढी र पहिरोमा परी धनजनको ठूलो क्षति भएको छ । तर,… Continue reading सिन्धुपाल्चोक पहिरोमा हराइरहेका २० जना अझै भेटिएनन्

म्याग्दी पहिरोमा ज्यान गुमाउनेको संख्या २० पुग्यो, अझै १३ वेपत्ता

म्याग्दी । म्याग्दीमा गत शुक्रबार रातीबाट विभिन्न स्थानमा आएको पहिरोमा परी ज्यान गुमाउने व्यक्तिको संख्या २० पुगेको छ । बिहीबार रातबाट लगातार वर्षा भएपछि म्याग्दीका थुप्रै स्थानमा पहिरो गएको थियो । म्याग्दीको धवलागिरि, मालिका र रघुगंगा गाउँपालिकामा पहिरोले ठूलो मानवीय क्षति पुर्याएको छ । प्रहरीका अनुसार पहिरोले पुरिएका मराङको ठूलोगाउँका ६२ वर्षीय तुलबहादुर केसीको शव… Continue reading म्याग्दी पहिरोमा ज्यान गुमाउनेको संख्या २० पुग्यो, अझै १३ वेपत्ता

नेपालमा कोेरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोनाबबाट थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार काठमाडौं महानगपालिका-१० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर-४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्चोक पाँचपोखरी थाङपालका पाँचपोखरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको मन्त्रालयले जानकारी दिएको छ… Continue reading नेपालमा कोेरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

नेपालमा थपिए ७० कोरोना संक्रमित, संक्रमितको संख्या १६ हजार ७१९ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ७ सय १९पुगेको छ । पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा थपिए ७० कोरोना संक्रमित, संक्रमितको संख्या १६ हजार ७१९ पुग्यो

म यो उमेरमा मर्न चाहन्न !

सुवास तामाङ, रसुवा  म दुर्गम हिमाली जिल्ला रसुवाको ग्रामिण परिवेशमा जन्मे, हुर्कें । सडक र बिजुलीको सपना देखेरै बाल्यकाल बित्यो । आम पहाडी गरिबको बच्चाले भोग्ने सबै अभाव व्यहोरें । कलेज गएर उच्च शिक्षा हाँसिल गर्ने रहर घर-व्यवहारको बोझले छिन्यो । मन परेको केटी बिहे गरें । छोरा जन्मियो । आर्थिक अभावको कारण बाध्य भएर… Continue reading म यो उमेरमा मर्न चाहन्न !

कोरोना संक्रमणपछि १ सय १० दिन अस्पताल बसेका धार्मिक गुरुको जीवन मृत्‍यु बीचको डरलाग्दो संघर्षको कथा

न्युयोर्क       गत डिसेम्बरमा अकस्मात चीनमा देखिएको अज्ञात भाइरसले विज्ञानलाई चुनौति दियो । कोरोना नामाकरण गरिएको उक्त भाईरसबाट शक्तिसम्पन्न राष्ट्रहरु समेत आच्छु आच्छु भएका छन् ।१ करोड २२ लाखलाई संक्रमित बनाएको यो भाईरसको संक्रमणबाट कोही पत्तै नपाई निको भई सकेको खबर आईरहेका छन् भने कसैलाई ३ महिनासम्म पनि निको नभएर महिनौं अस्पातलको बेडमा… Continue reading कोरोना संक्रमणपछि १ सय १० दिन अस्पताल बसेका धार्मिक गुरुको जीवन मृत्‍यु बीचको डरलाग्दो संघर्षको कथा

पार्टीको आन्तरिक विवादले सरकारको काम प्रभावित हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज टेलिभिजनबाट जनताका नाममा सम्बोधन गरेका छन् । शुक्रबार राती ९ बजे नेपाल टेलिभिजनबाट सम्बोधन गरेका उनले सरकारको प्राथमिकतामा पार्टी भित्रको विवादले कुनै प्रभाव नपार्ने बताएका छन् । पार्टी विवाद आन्तरिक मामला भएको भन्दै उनले त्यसबाट सरकारको प्राथमिकतामा कुनै कमी नआउने उनको भनाई थियो । जनताको जीवन रक्षाको दायित्वबाट… Continue reading पार्टीको आन्तरिक विवादले सरकारको काम प्रभावित हुँदैन : प्रधानमन्त्री

बाढी पहिरोले देशभर शुक्रबार १८ जनाको मृत्यु, ४१ जना अझै वेपत्ता

काठमाडौं । शुक्रबार प्राकृतिक विपत्तिका कारण नेपालमा ठूलो मानवीय क्षति भएको छ । मनसुन प्रारम्भ भएपछिको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी देशभर १८ जनाको मृत्यु भएको छ । ४१ जना वेपत्ता रहेका छन् । राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको तथ्यांक अनुसार कास्कीमा ७, म्याग्दी, लमजुङ र जाजरकोटमा ३–३ जना र रुकुममा २ जनाको… Continue reading बाढी पहिरोले देशभर शुक्रबार १८ जनाको मृत्यु, ४१ जना अझै वेपत्ता