प्रधानमन्त्री अस्पतालबाट निवास फर्किए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट स्वास्थ्य जाँच गरी निवासमा फर्किएका छन् । प्रधानमन्त्री ‌‌ओली मुटुको नियमित स्वास्थ्य जाँच गराउन गंगालाल हृदयरोग केन्द्र गएका थिए । अत्यावश्यक परीक्षण गरी निवासमा फर्किएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । प्रधानमन्त्रीमा स्वास्थ्य समस्या आएको नभई नियमित जाँचको लागि अस्पताल गएको उनको भनाई छ ।… Continue reading प्रधानमन्त्री अस्पतालबाट निवास फर्किए

चर्चित अमेरिकी अनुदान एमसिसि बारे कनकमणी दिक्षितले २० बुँदाको वास्तविकता यस्तो लेखे

कनकमणी दिक्षित    संयुक्त राज्य अमेरिकाले विपन्न मुलुकको गरिबी उन्मूलनका लागि सन २००४ देखि सुरु गरेको ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ अर्थात् एमसिसी नेपालमा कस्को स्वार्थमा र किन रोकिन खोजिदै छ ? भन्ने २० बुँदाहरु; – तीन तर्फबाट आज एमसिसीको विरोध भइरहेछ । विरोधको मियो हुन्, पुष्पकमल दाहाल, जो पर्दा पछाडिबाट गोटी चलाइरहेछन् । – एमसिसीको विरोधको… Continue reading चर्चित अमेरिकी अनुदान एमसिसि बारे कनकमणी दिक्षितले २० बुँदाको वास्तविकता यस्तो लेखे

नेकपामा बुधबार छुट्टाछुट्टै भेला र दौडधुप, बिहीबार के नतिजा आउला ?

काठमाडौं । बुधबार नेकपाको स्थायी समिति बैठक छोटो समय बस्यो । ५ जना मात्र वत्ताले आज बोले । बोलेका मध्ये धेरैले प्रधानमन्त्रीको राजिनामा माग गरे । संकटमा परेको सरकारलाई पार्टी भित्रैबाट राजिनामा माग भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान आफु निकटका मन्त्री र नेकपाका दोस्रो तहका नेतासँग छलफल गरे । छलफलमा नेताहरुले नेकपा अध्यक्ष… Continue reading नेकपामा बुधबार छुट्टाछुट्टै भेला र दौडधुप, बिहीबार के नतिजा आउला ?

मुटुसम्बन्धी समस्या आएपछि प्रधानमन्त्री ओली गंगालाल अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि शहीद गंगालाल हृदयरोग केन्द्र (मुटु अस्पताल) बाँसवारी पुगेका छन् । इसीजी र इकोको परीक्षणको लागि प्रधानमन्त्री ओली अस्पताल आएको र परीक्षण भइरहेको अस्पताल स्रोतले बताएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको अस्पताल जाने योजना पहिले नै तय भएको जानकारी दिएका छन् ।

नेपालमा २ हजार ६१ जना बालबालिकामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा बालबालिकामा कोरोना संक्रमण बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार १४ हजार ४६ संक्रमित मध्ये २ हजार ६१ जना बालबालिका रहेका छन् । जसमा सुदूरपश्चिम प्रदेशमा मात्र ९ वर्षमुनिका १७५ जना बालबालिकामा कोरोना संक्रमण देखिएको उनले जानकारी दिए । सुदूरपश्चिममा कोरोना संक्रमण देखिएका सबै बालबालिकाहरू आमाबुबासँग… Continue reading नेपालमा २ हजार ६१ जना बालबालिकामा कोरोना संक्रमण

उपत्यकामा थप १७ जनामा कोरोना संक्रमण

काठमाडौं  । काठमाडौंका काठमाडौंमा १० सहित उपत्यकामा बुधबार १७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना भक्तपुरमा २ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितहरु काठमाडाैंकाे ५ जना पुरुष र ५ महिला, ललितपुरकाे २ पुरुष र ३ महिला र भक्तपुरकाे १… Continue reading उपत्यकामा थप १७ जनामा कोरोना संक्रमण

नेपालमा ४८२ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १४ हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा ११७ महिला र ३६५ पुरुष रहेको प्रवक्ताले गौतमले जानकारी दिएका छन् । योसँगै… Continue reading नेपालमा ४८२ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १४ हजार नाघ्यो

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ३० पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार अछामको रामारोशन गाउँपालिका ५ का ४५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको हो । ती पुरुषको असार १४ गते आइतबार बयालपाटा अस्पतालमा मृत्यु भएको थियो । उनी भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ३० पुग्यो

बुधबार बिहान थपिए कोरोनाका ४२ संक्रमित

काठमाडौं । नेपालमा बुधबार बिहानै ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणबाट नयाँ संक्रमित थप भएका हुन् । गण्डकी प्रदेशमा २८ नयाँ संक्रमित थपिए । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी पूर्वका १२ जना, गोरखाका ३ जना,… Continue reading बुधबार बिहान थपिए कोरोनाका ४२ संक्रमित

मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीहरुसँग छलफल शुरु गरेका छन् । पार्टी भित्र र बाहिरबाट सरकारको तिब्र आलोचना तथा राजिनामा माग भइरहेका बेला उनले मन्त्रीहरुसँग परामर्श गर्न लागेका हुन् । प्रधानमन्त्रीले परामर्शका लागि भन्दै मन्त्रीहरुलाई बालुवाटारस्थित प्रधानमन्त्री निवासमा डाकेका छन् । नेकपाको स्थायी कमिटी बैठकका बहुमत सदस्यहरुले राजीनामा मागेपछि प्रधानमन्त्री ओली संकटमा छन्… Continue reading मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री

२० हजार डलरको लोकसेवा परिक्षा उत्प्रेरणा कोष स्थापना गर्दै तामाङ समाज अमेरिकाको वार्षिकोत्सव सम्पन्न

न्युयोर्क गत आईतबार जून २८ का दिन तामाङ समाज अमेरिकाले आफ्नो दोश्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । न्युयोर्कको लङ्ग आइल्याण्डस्थित भ्याली स्ट्रिम पार्कमा संस्थाका कार्य समितिका पदाधिकारी एवं सदस्य र उनका परिवारहरु समेत सहभागी भएर समाजले दोश्रो वार्षिकोत्सव कार्यक्रम मनाएको हो । कोरोना महामारीको कारण समाजले आफ्नो समुदायका ब्यक्तिहरुको स्वास्थमा प्रतिकुल असर नपरोस भनेर… Continue reading २० हजार डलरको लोकसेवा परिक्षा उत्प्रेरणा कोष स्थापना गर्दै तामाङ समाज अमेरिकाको वार्षिकोत्सव सम्पन्न

गुल्मीमा एकै दिन ४५ जना कोरोना संक्रमित डिस्चार्ज

गुल्मी । गुल्मीमा एकै दिन ४५ जना कोरोना संक्रमित बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । विभिन्न स्थानीय तहमा निर्माण गरिएको आइसोलेसनमा १४ दिन बसेपछि उनीहरुलाई म‌ंगलबार डिस्चार्ज गरिएको हो । मंगलबार ४५ जना सँगै अब गुल्मीमा आइसोलेसनबाट घर जाने कोरोना संक्रमितको संख्या ८७ पुगेको छ । जिल्लामा ७८ जना पुरुष र ९ जना महिला महिलाले… Continue reading गुल्मीमा एकै दिन ४५ जना कोरोना संक्रमित डिस्चार्ज

बिरामी, कर्मचारी र व्यवसायीलाई काठमाडौं आउन देउ : संसदीय समिति

काठमाडौं । संसदीय समितिले बिरामी, कर्मचारी र व्यवसायीलाई काठमाडौं आवतजावत सहज बनाउन सरकारलाई निर्देशिन दिएको छ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले बिरामी, कर्मचारी र व्यवसायीलाई काठमाडौं आउने वातावरण सहज बनाउन सरकारलाई निर्देशन दिएको हो । उपत्यका आउने जाने नागरिकको सन्दर्भमा बिरामी, कर्मचारी र व्यावसायीलाई सरलीकृत गर्ने भनी मंगलबार समितिले सरकारलाई निर्देशन दिएको… Continue reading बिरामी, कर्मचारी र व्यवसायीलाई काठमाडौं आउन देउ : संसदीय समिति

प्रधानमन्त्रीको अभिव्यक्तिको पार्टीभित्र तिब्र आलोचना, अध्यक्ष र प्रधानमन्त्रीबाट राजिनामा मागियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता बचाउन भारतीय कार्ड फ्याँक्दा आफै समस्यामा परेका छन् । नेपाल कम्यूनिष्ट पार्टीको राजधानीमा जारी स्थायी कमिटिमा बोल्ने अधिकांश शीर्ष नेताले केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजिनामा दिनुपर्ने धारणा राखे । यसले नेकपा भित्र प्रधानमन्त्री अझ कमजोर बनेका छन् । प्रधानमन्त्रीले यसअघि भारतले आफूलाई प्रधानमन्त्रीबाट… Continue reading प्रधानमन्त्रीको अभिव्यक्तिको पार्टीभित्र तिब्र आलोचना, अध्यक्ष र प्रधानमन्त्रीबाट राजिनामा मागियो

नेपालमा मंगलवार थपिए ३ सय १६ संक्रमित अब कुल संख्या १३ हजार ५ सय ६४

काठमाडौ नेपालमा पछील्लो  २४ घण्टामा थप ३१६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।   यो वृद्धिसँगै मङ्गलवारसम्म  देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १३,५६४ पुगेको छ। तीमध्ये ३,१९४ जना निको भएका छन् भने २९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले आइसोलेशनमा भएका… Continue reading नेपालमा मंगलवार थपिए ३ सय १६ संक्रमित अब कुल संख्या १३ हजार ५ सय ६४

कोरोना महामारी बीच नै गर्‍यो अमेरिकामा प्रबासी नेपाली एकता मञ्चले बृहत रक्तदान कार्यक्रम

न्युयोर्क कोरोना महामारीको प्रकोप लगातार  बढीरहेको अमेरिकामा प्रबासी नेपालीको लागि काम गर्दै आएको प्रवासी नेपाली एकता मञ्चले न्युयोर्क र टेक्सासको डालासमा एकै दिन बृहत रक्तदान कार्यक्रम सम्पन्न  गरेको छ  ।  दुइ राज्यमा भएको रक्तदान कार्यक्रममा न्युयोर्कमा ९१ जनाले रक्तदान गरेका थिए । न्युयोर्क कुईन्सस्थित  सत्यनारायण मन्दिरमा रक्तदानको लागि १ सय ३७ जनाले ईच्छा देखाए पनि… Continue reading कोरोना महामारी बीच नै गर्‍यो अमेरिकामा प्रबासी नेपाली एकता मञ्चले बृहत रक्तदान कार्यक्रम

न्युजर्सीस्थित आफ्नै घरको पौडी पोखरीमा मृत्‍यु भएका सबैको मृत्‍युको कारण पत्ता लाग्यो

न्युयोर्क न्युजर्सीस्थित एक हप्ता अगाडि आफ्नै घरको करेसाको स्विमिङ पुलमा डुबेर मृत्यु भएको तिनै जनाको मृत्‍युको कारण ८ वर्षीया नाबालिकालाई बचाउने क्रममा भएको प्रहरीले बताएको छ ।  ६२ वर्षीय भरत पटेल, उनको ३२ वर्षीया बुहारी निशा पटेल र ८ वर्षीया नातिनी गत जुन २२ तारिखका दिन जमिन माथि बनाईएको पौडी पोखरीमा डुबिरहेको अवस्थामा फेला परेका… Continue reading न्युजर्सीस्थित आफ्नै घरको पौडी पोखरीमा मृत्‍यु भएका सबैको मृत्‍युको कारण पत्ता लाग्यो

टिकटक अब भारतमा नचल्ने,  ५९ चिनियाँ एपमा भारतले लगायो प्रतिबन्ध

न्यूयोर्क चीनसँगको दुस्मनी बढ्दै जाँदा भारतले युवा माझ लोकप्रिय टिकटक सहित ५९ चिनियाँ मोबाइल एप देश भित्र प्रतिबन्ध लगाएको छ । भारतको सूचना प्रविधी मन्त्रालयले देशभित्र चल्न रोक लगाएका अन्य लोकप्रिय एपमा सेयरआटी, युसी ब्राउजर, लाइकी, विच्याट, विगो लाइभ लगायत छन् । भारतको स्वतन्त्रता, सार्वभौम सत्ता एवं राष्ट्रिय सुरक्षालाई ध्यानमा राखेर चिनियाँ एप प्रतिबन्धको निर्देशन… Continue reading टिकटक अब भारतमा नचल्ने,  ५९ चिनियाँ एपमा भारतले लगायो प्रतिबन्ध

कोरोनाको औषधीको मुल्य तोक्यो कम्पनीले; प्राईभेट बीमा भएकालाई ३ हजार १ सय २० युएस डलर

  न्युयोर्क       क्यालिफोर्नियास्थित एउटा औषधी उत्पादक कम्पनी गिलिएड साईन्सले कोरोना संक्रमितको उपचारको लागि बजारमा आउँदै गरेको औषधी ‘रेमडिसिभिर’ को मुल्य सार्वजनिक गरेको छ । कोभिड -१९ उपचारको एण्टी भाईरल ‘रेमिडिसिभर’ को मुल्य अमेरिकी प्राईभेट ईन्स्योरेन्स बाहक  बिरामीको लागि प्रति डोज ५ सय २० अमेरिकी डलर र अमेरिकी सरकारको ईन्स्योरेस बाहकको लागि केही… Continue reading कोरोनाको औषधीको मुल्य तोक्यो कम्पनीले; प्राईभेट बीमा भएकालाई ३ हजार १ सय २० युएस डलर

सुस्मिताका लागि जब आफ्नै भान्साकोठा र आफन्त काल बनेर आए…

हेटौडा । दुई साता अगाडी मकवानपुरस्थित आफ्नै घरको भान्सा कोठामा मृत भेटिएकी सुस्मिता थापाको घरकै परिवारबाट क्रुर हत्या भएको खुलेको छ । परिवारका सदस्यको मिलेमतोमा हत्या भएको प्रहरीले सोमबार जानकारी गराएको छ । प्रहरीले दुई साता लामो अनुसन्धानपछि मकवानपुरबाट सुस्मिताका सासू, ससुरा र दुई नन्दलाई घटनामा संलग्न रहेको आरोपमा सार्वजनिक गरेको छ । २२ वर्षिय… Continue reading सुस्मिताका लागि जब आफ्नै भान्साकोठा र आफन्त काल बनेर आए…

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार ललितपुरको स्टार अस्पतालमा रौतहटका २९ वर्षीय पुरुषको शनिबार राति उपचारको क्रममा मृत्यु भएको हो । कोभिड–१९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको गौतमले बताए । उनमा श्वासप्रश्वास सम्बन्धी समस्या थियो। उनको मृत्यु भएपनि शनिबार… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

थप १२१ जनाले जिते कोरोना, संक्रमणमुक्त हुनेको संख्या ३१३४

फाइलफोटो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२१ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न स्थानका अस्पतालबाट उनिहरु संक्रमणमुक्त भएका हुन् । पछिल्लो पटक १३ महिला र १०८ जना गरी १२१ जना निको भएका हुन्। योसहित नेपालमा हालसम्म ३ हजार १३४ जना उपचारपछि निको भएका छन्।

काठमाडौंका ६ सहित नेपालमा थप ४ सय ७६ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबारसम्म कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप… Continue reading काठमाडौंका ६ सहित नेपालमा थप ४ सय ७६ जनामा कोरोना संक्रमण

सर्लाहीमा नेकपा र कांग्रेस कार्यक्रताबीच हिंस्रक झडप, १८ घाइते, गोलीसमेत चल्यो

सर्लाही । सर्लाहीमा नेकपा र कांग्रेसका कार्यक्रताबीच हिंस्रक झडप भएको छ । सर्लाहीको धनकौल गाउँपालिकामा गत राती यस्तो झडप भएको हो । प्रहरीका अनुसार घटनामा गोली समेत चलेको थियो । घटनामा १८ जना घाइते छन्। घाइतेमध्ये केहीलाई गोली लागेको प्रहरीले जनाएको छ । सर्लाहीको रामनगर गाउँपालिकामा एक साताअघि नेकपाका एक कार्यकर्ताको हत्या भएको थियो ।… Continue reading सर्लाहीमा नेकपा र कांग्रेस कार्यक्रताबीच हिंस्रक झडप, १८ घाइते, गोलीसमेत चल्यो

कोरोना रोक्न गरिएको लकडाउन खुलाउन आयोजित आन्दोलनको नेतृत्वकर्ता नै कोरोना संक्रमित

न्युयोर्क अमेरिकामा कोरोना महामारी सुरु भएपछि अधिकांश राज्यमा ‘स्टे होम अर्डर’ जारी गरी सम्पूर्ण ब्यापार ब्यबसाय बन्द गरिए । लामो समय राज्यहरु बन्द गरेको भन्दै कतिपय राज्यहरुमा जनताहरु सांगठनिक हिसाबबाट स्थानीय सरकार बिरुद्ध प्रदर्शनमा उत्रिए ।राज्यको अर्थतन्त्र तत्काल खोल्न्नु पर्ने माग सहित आन्दोलनको नेत्रित्व गरेका मेरिल्यान्ड राज्यका एक ब्यक्ति स्वयम् कोरोना संक्रमित  भएका छन् ।… Continue reading कोरोना रोक्न गरिएको लकडाउन खुलाउन आयोजित आन्दोलनको नेतृत्वकर्ता नै कोरोना संक्रमित

जातिबादी भिडियो रिट्विट गरेका ट्रम्पले एक घण्टा भित्र किन हटाए ?

न्युयोर्क राष्ट्रपति डोनाल्ड ट्रम्पले आईतबार बिहान रिट्विट गरेको एक बिबादित भिडियो आफ्नो टाईम लाईनबाट हटाएका छन् । ट्रम्पले आईतबार बिहानै ट्रम्प पक्षधर र उनको आलोचक बीचको भनाभनको भिडियोमा ट्रम्प पक्षधरले ‘ह्वाईट पावर ह्वाईट पावर’ भन्दै जातियताबादी शब्द प्रयोग गरेर चिच्याएको भिडियो ट्विटरमा रिट्विट गरेका हुन् भने भिडियोलाई फेसबुकमा सेयर गरेका थिए ।   राष्ट्रपति ट्रम्पले… Continue reading जातिबादी भिडियो रिट्विट गरेका ट्रम्पले एक घण्टा भित्र किन हटाए ?

विश्वभरका समलिंगीहरुको आस्थाको केन्द्र स्टोन वाल मदिरालयको अस्तित्व संकटमा

न्युयोर्क न्युयोर्क म्यानह्याटनस्थित एक प्रतिकात्मक समलिंगी मदिरालय (मधुशाला) स्टोन वाल जँहाबाट ५१ बर्ष पहिले समलिंगी अधिकारको आन्दोलन सुरु भएको विश्वास गरिन्छ, आज त्यो मदिरालयको अस्तित्व संकटमा परेको छ । चर्चित पर्यटकीय क्षेत्र ग्रिनविच भिलेज क्षेत्रमा संचालित स्टोन वाल कोरोना महामारीको कारण खर्च अभाब भए पछि बन्द गर्नु पर्ने अवस्थामा पुगेको हो ।   महिनौं बन्द… Continue reading विश्वभरका समलिंगीहरुको आस्थाको केन्द्र स्टोन वाल मदिरालयको अस्तित्व संकटमा

प्रधानमन्त्रीले भने : मलाई भारतले हटाउन खोज्यो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफुलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको बताएका छन् । खासगरी लिम्पियाधुरा, महाकाली र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेपछि आफूलाई प्रधानमन्त्री पदबाट हटाउने खोजिएको उनको दावि छ । भारतले शुरु गरेको यो चलखेलमा नेपालका नेताले साथ दिएको गम्भीर आरोपसमेत उनले लगाएका छन् । उनको यो संकेत आफ्नै पार्टीका नेतातर्फ… Continue reading प्रधानमन्त्रीले भने : मलाई भारतले हटाउन खोज्यो

लागुऔषध ओसार्ने प्रहरी निरिक्षक र खरिद-बिक्री गर्ने पूर्व पाइलट सहित पक्राऊ

काठमाडौं महानगरीय प्रहरी परिसर, ललितपुरमा कार्यरत पुलिस इन्सपेक्टर रुद्रबहादुर शाही लागूऔषध कारोवार गरेको आरोपमा पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरोले एक प्रहरी निरीक्षकको संलग्नता देखेपछि बिहीबार नियन्त्रणमा लिएको हो । गत बुधबारदेखि ब्युरोले लागू औषधसम्बन्धी अपरेसन थालेको प्रवक्ता तथा एसपी प्रविन धितालले जानकारी दिए । एसपी प्रबिन धिताल भन्छन्; “हामीले गत बुधबारदेखि केही सदस्य… Continue reading लागुऔषध ओसार्ने प्रहरी निरिक्षक र खरिद-बिक्री गर्ने पूर्व पाइलट सहित पक्राऊ

‘१६ करोडको गाडी नेपालमा आएको छ कि छैन, त्यो मलाई थाह छैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १६ करोडको गाडी नेपालमा आएको छ कि छैन, त्यो थाह नभएको बताएका छन् । ओलीले मदन भण्डारी फाउण्डेसनद्धारा आइतबार आयोजित कार्यक्रममा आफ्लाई नेपालमा १६ करोडको गाडी छ छैन त्यो पनि थाहाँ नभएको बताए । राष्ट्रपतिलाई १६ करोडको गाडी किन्न लागेको भन्दै सामाजिक सञ्जालभरि विरोध भैरहेको बेला उनले उक्त कुराको… Continue reading ‘१६ करोडको गाडी नेपालमा आएको छ कि छैन, त्यो मलाई थाह छैन’