निर्वाचनको गरिमामा आँच आउने विषय सामाजिक संजालमा राखे कारवाही हुने

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको स्वच्छता, स्वतन्त्रता र गरिमामा आँच पुर्‍याउने प्रकृतिका कुनै पनि सामग्री सामाजिक सञ्जालमा राखे कारवाही हुने चेतावनी दिएको छ । आयोगले आइतबार विशेष पत्रकार सम्मेलन गर्दै यस्तो चेतावनी दिएको हो । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलका अनुसार आयोगको निर्देशन परिपालना नभए कानूनअनुसार कारवाही गरिने छ । स्थानीय तह सदस्य… Continue reading निर्वाचनको गरिमामा आँच आउने विषय सामाजिक संजालमा राखे कारवाही हुने

निर्वाचन आयोगका भिडियो अपलोड गरि २० लाख दर्शक कटाएमा नगद पुरस्कार पाइने

काठमाडौं । निर्वाचन सम्बन्धी सन्देशमूलक भिडियो प्रचार गरेमा निर्वाचन आयोगले पुरस्कृत गर्ने निर्णय गरेको छ । चुनावी सन्देशमूलक भिडियो टिकटक बनाएर वा पहिलेकै स्वरुपमा वैशाख २९ गतेभित्र फेसबुक, युट्युब, टिकटकमा पोस्ट गरी पचास लाख, तीस लाख र बीस लाख दर्शक पुर्याउने व्यक्ति वा संस्थालाई आयोगले नगद र प्रशंसा पत्रले पुरस्कृत गर्ने आयोगले सूचना मार्फत जानकारी… Continue reading निर्वाचन आयोगका भिडियो अपलोड गरि २० लाख दर्शक कटाएमा नगद पुरस्कार पाइने

उमेदवारलाई सामाजिक संजालको प्रयोगमा आयोगको कडाई

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका उम्मेदवारलाई २४ घण्टाभित्र आफूले प्रयोग गर्ने सामाजिक सञ्जालको खाताको विवरण बुझाउन निर्देशन दिएको छ । आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको २४ घण्टाभित्र विवरण बुझाउन निर्देशन दिएको हो । आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले राजनीतिक दलले प्रचार प्रसारका लागि प्रयोगमा ल्याएको सामाजिक सञ्जालको खाता विवरण निर्वाचन आयोगमा बुझाउनुपर्ने बताएका छन् ।… Continue reading उमेदवारलाई सामाजिक संजालको प्रयोगमा आयोगको कडाई

नेपाल टेलिकमले इ-सिम बाड्ने, यस्ता छन् विशेषता

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई ई-सिम उपलब्ध गराउने भएको छ । त्यसका लागि आइतबार (२०७९ बैशाख ११ गते) नेपाल टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र मोन्टी युके ग्लोबलको स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिज प्रालिका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्द बीच सम्झौता भएको छ । सम्झौता अनुसार मोन्टी युके ग्लोबलले नेपाल टेलिकमका ग्राहकहरुलाई ई–सिम… Continue reading नेपाल टेलिकमले इ-सिम बाड्ने, यस्ता छन् विशेषता

गौतमबुद्ध विमानस्थलमा बिहीबार २६० जना यात्रु बोकेर नेवानिको वाइडबडी जहाज अवतरण गर्दै

तस्विर:रासस

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा नेपाल एयरलाइन्सको बाइडबडी जहाज अवतरण गर्ने भएको छ । एअरबस ए–३३० वाइडबडी जहाज दिउँसो ३ बजे काठमाडौंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उड्ने छ । जहाजमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सचिव, कर्मचारीहरू, पत्रकारलगायत गरी दुई सय ६० जना यात्रु रहने भएका छन् । जहाज भैरहवामा दुई बसेर… Continue reading गौतमबुद्ध विमानस्थलमा बिहीबार २६० जना यात्रु बोकेर नेवानिको वाइडबडी जहाज अवतरण गर्दै

मोरङबाट दुई नक्कली भारतीय चिकित्सक पक्राउ

विराटनगर । मोरङको दुई स्थानमा क्लिनिक सञ्चालन गरिरहेका दुई जना नक्कली चिकित्सक पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ परेका दुवै जना भारतीय नागरिक हुन् । दार्जिलिङ रानीगञ्ज पानसाली पञ्चायत घर भएका २७ वर्षीय पर्सनजित बर्मन र दार्जिलिङकै २९ वर्षीय सनोड मण्डललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी गराएका… Continue reading मोरङबाट दुई नक्कली भारतीय चिकित्सक पक्राउ

शिवपुरीमा आगलागी, निभाउन हेलिकोप्टरबाट खन्याइयो पानी

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको शिवपुरी राष्ट्रिय निकुञ्जको तारेभिर क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा लिन समस्या देखिएको छ । मङ्गलवार दिउँसोदेखि लागेको डढेलो निभाउने प्रयास भइरहेको छ । दिउँसा हेलिकोप्टरबाट पानी खन्याइएको छ । तर, त्यसले पनि आगो नियन्त्रणमा आइसकेको छैन । प्रहरीका अनुसार साँझ पछि हेलिकोप्टरको प्रयोग रोकिए पनि दमकल तथा अन्य माध्यमबाट आगो निभाउने प्रयास… Continue reading शिवपुरीमा आगलागी, निभाउन हेलिकोप्टरबाट खन्याइयो पानी

इलोन मस्कले किने ट्वीटर, मूल्य कती ?

Copyright POOL/AFP/File Britta Pedersen

काठमाडौं । सामाजिक ट्विटरको सञ्चालक समितिले कम्पनी अधिग्रहण गर्ने अर्बपति इलोन मस्कको प्रस्तावमा सहमती जनाएको छ । बीबीसीका अनुसार मस्कले दुई साताभन्दा कम समयअघि सबैलाई चकित पार्दै ४४ अर्ब डलरमा ट्विटरको बोली लगाएका थिए। उनले त्यसबेला ट्विटरमा व्यापक सम्भावना रहेको र ती सम्भावनाका ढोकालाई आफूले खोल्ने बताएका थिए। उनले नक्कली खाताहरूलाई हटाउने तथा उसका सामग्रीमाथिका… Continue reading इलोन मस्कले किने ट्वीटर, मूल्य कती ?

तालिबानले लगायो टिकटक र पब्जीमा प्रतिवन्ध

काबुल । तालिबानले भिडिओ शेअर गर्ने एप टिकटक र अनलाइन मल्टिप्लेअर गेम पब्जीमा प्रतिबन्ध लगाउन आदेश दिएको छ। टिकटक र पब्जीले अफगान युवाहरूलाई गलत दिशामा डोर्‍याएको तालिबानको आरोप छ। बीबीसीका अनुसार उक्त लडाकु समूहले टेलिभिजनहरूलाई पनि अनैतिक सामग्री प्रसारणमा प्रतिबन्ध लगाउने बताएको छ। हालै सङ्गीत, चलचित्र र टेलिभिजन धारावाहिकमा प्रतिबन्ध लगाएको तालिबानले थप प्रतिबन्धहरूको घोषणा… Continue reading तालिबानले लगायो टिकटक र पब्जीमा प्रतिवन्ध

ललितपुरमा भएको अक्सिजन सिलिण्डर विष्फोटको घटना छानविन गर्न समिति गठन

काठमाडौं । ललितपुरमा अक्सिजन सिलिण्डर विष्फोट हुँदा दुईजनाको मृत्यु भएको घटना छानबिनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले समिति गठन गरेको छ । छानबिन गर्न मन्त्रालयका सह–सचिव चन्द्रकला पौडेलको नेतृत्वमा ६ सदस्य समिति बनाइएको हो । मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समितिलाई ७ दिनभित्र घटनाको यथार्थ जानकारी पेश गर्न भनिएको जानकारी दिएको छ ।… Continue reading ललितपुरमा भएको अक्सिजन सिलिण्डर विष्फोटको घटना छानविन गर्न समिति गठन

अधिकांश पहाडी भेगमा वर्षा, कृषकलाई राहत

काठमाडौं । लामो खडेरीका कारण समस्यामा परेका पहाडी भेगका कृषकलाई मंगलबार अधिकांश स्थानमा परेको वर्षाले राहत दिएको छ । मंगलबार काठमाडौं उपत्यका, पोखरा तथा पहाडी भेगका अन्य इलाकामा समेत वर्षा भएको छ । यसले मकै तथा तरकारी बालीलाई फाइदा पुगेको छ । पहाडी केही ठाउँमा बुधबार समेत मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा… Continue reading अधिकांश पहाडी भेगमा वर्षा, कृषकलाई राहत

प्रतिकुल बन्दै मौसम, आज धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं । बुधबार र बिहीबार प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार भने प्रदेश १ मा मात्र वर्षाको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज वर्षा क्षणिक र हल्का खालको हुने छ । बादल लागेर धुम्म हुने अवस्था… Continue reading प्रतिकुल बन्दै मौसम, आज धेरै स्थानमा वर्षाको सम्भावना

त्रिभुवन विमानस्थलका संचार उपकरणमा समस्या आएपछि उडान-अवतरण प्रभावित

काठमाडौं । त्रिभुवन विमानस्थलका संचार उपकरणमा समस्या आएपछि बिहीबार बिहानैबाट उडान अवतरण प्रभावित बनेका छन् । विमानस्थल कार्यालयका अनुसार अहिले प्रत्येक १५ मिनेटमा एउटा उडान गर्न सकिने गरि व्यवस्था मिलाएको बताएका छ । सामान्य अवस्थामा प्रत्येक तीन मिनेटमा एउटा उडान वा अवतरण गर्न सक्ने सुविधा छ । सोहीकारण बिहीबार दिनभर उडानहरु प्रभावित हुने भएका छन्… Continue reading त्रिभुवन विमानस्थलका संचार उपकरणमा समस्या आएपछि उडान-अवतरण प्रभावित

पानी दिवसमा प्रधानमन्त्रीको सन्देशः जलाधार क्षेत्रको संरक्षण गरौं

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जलस्रोतको ठूलो अंश मानिने भूमिगत जलस्रोतको प्रयोगमा जनसङ्ख्याको ठूलो हिस्सा आश्रित भइरहेको बताएका छन् । जसले गर्दा जलभण्डारको पहिचान र दिगो उपयोग गर्दै उपलब्ध जलभण्डार र पानीको गुणस्तरको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् । ‘भूमिगत जलस्रोतको संरक्षण र संवर्धन गरौं’ भन्ने नाराका साथ यस वर्ष मार्च २२… Continue reading पानी दिवसमा प्रधानमन्त्रीको सन्देशः जलाधार क्षेत्रको संरक्षण गरौं

नेपालमा निरन्तर बढ्दै तापक्रम, काठमाडौंमा उच्चतम ३१.५ डिग्री पुग्यो

काठमाडौं । नेपालमा सुख्खायाम शुरु भएपछि तापक्रम समेत निरन्तर बढिरहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव कायम रहेपछि देशभर मौसम भने सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार काठमाडौंको उच्चतम तापमान ३१‍.५ डिग्री सेल्सियस मापन भएको छ । शनिबार सबैभन्दा उच्च तापक्रम धरानमा ३६.७ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ… Continue reading नेपालमा निरन्तर बढ्दै तापक्रम, काठमाडौंमा उच्चतम ३१.५ डिग्री पुग्यो

नयाँ खिम्ची सव-स्टेशनको प्रधानमन्त्रीद्धारा उद्घाटन

रामेछाप । तामाकोशी जलविद्युत आयोजनाको मुख्य सब-स्टेशनका रुपमा रहेको नयाँ खिम्ची सवस्टेशनको शनिबार प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गरेका छन् । शेरबहादुर देउवाले रामेछापको मन्थली नगरपालिका वडा नं. १३ को साँखे (फुलासी)मा निर्माण सम्पन्न भएको नयाँ खिम्ती २२०–१३२ के.भी. सबस्टेशन शनिबार उद्घाटन गरेका छन् । सबस्टेशन स्वदेशी पूँजीमा निर्माण भएको देशकै ठूलो ४५६ मेगावाटको राष्ट्रिय… Continue reading नयाँ खिम्ची सव-स्टेशनको प्रधानमन्त्रीद्धारा उद्घाटन

आजबाट नयाँ सवारी लाइसेन्सका लागि आवेदन दिने काम बन्द

काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को वितरण प्रणाली आवेदन आजबाट अनिश्चितकालका लागि बन्द भएको छ । सोमबार एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले चैत १ देखि अर्को सूचना नभएसम्म नयाँ निवेदन नलिने बताएको हो । विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार हालसम्मका निवेदकको परिक्षा यथाशक्य छिटो टुंग्याउनुपर्ने भएकाले नयाँ निवेदन नलिइएको हो । अहिले… Continue reading आजबाट नयाँ सवारी लाइसेन्सका लागि आवेदन दिने काम बन्द

खोपको मात्रा पुरा गरेकाको अब कोरोना परीक्षण नहुने

काठमाडौं । नेपालमा पूर्ण रुपमा कोरोनाको खोप लगाएका व्यक्तिको अब पिसिआर परीक्षण नहुने भएको छ । स्वास्थ्य मन्त्रालयले कोभिडको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएकाहरुलाई पीसीआर टेस्ट अनिवार्य नगराउन सबै स्वास्थ्य संस्था तथा अस्पतालहरूलाई निर्देशन दिएको हो । अब उपचारका लागि अस्पताल जाँदा कोभिड–१९ सङ्क्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएकाहरूलाई… Continue reading खोपको मात्रा पुरा गरेकाको अब कोरोना परीक्षण नहुने

नेपालमा ५० वर्ष माथिका नागरिकको मिर्गौला, कलेजो, मुट रोगको परीक्षण निःशुल्क

काठमाडौं । नेपालमा ५० वर्ष भन्दा माथिका नागरिकको मिर्गौला, कलेजो, मुट लगायतका रोगहरुको नियमित परीक्षण निःशुल्क हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । वर्षको एक पटक नियमित परीक्षण निशुल्क हुने भएको हो । मन्त्रिपरिषद बैठकले ज्येष्ठ नागरिक अस्पताल बनाउने निर्णय समेत गरेको छ । सो अस्पताल निर्माणका लागि मन्त्रालयले… Continue reading नेपालमा ५० वर्ष माथिका नागरिकको मिर्गौला, कलेजो, मुट रोगको परीक्षण निःशुल्क

युक्रेनको राजधानी किएभमा रुसले ‘पूर्ण क्षमता’मा आक्रमण गर्ने

Efrem Lukatsky–AP

काठमाडौं । रुसको सेनाले युक्रेनीको राजधानी किएभमा पूर्ण क्षमतामा आक्रमण गर्ने तयारी गरेको खुलासा भएको छ । युक्रेनका रक्षा अधिकारीहरुले रुसले पूर्ण क्षमतामा राजधानी किएभ माथि आक्रमण गर्ने तयारी गरिरहेको जानकारी पाएको खुलासा गरेका हुन् । पछिल्लो समय रुसी सेना केही थकित देखिएजस्तो भान परे पनि रुस ठूलो आक्रमणको तयारीमा रहेको बताइएको छ । युक्रेनको… Continue reading युक्रेनको राजधानी किएभमा रुसले ‘पूर्ण क्षमता’मा आक्रमण गर्ने

रुसमा अन्तर्राष्ट्रिय संचारमाध्यमले रोके सेवा

काठमाडौं । रुसमा अन्तर्राष्ट्रिय संचारमाध्यमले आफ्नो प्रसारण रोकेका छन् । बीबीसी, सीएनएन, ब्लुमबर्ग, सीबीएस न्यूज र एबीसी न्यूजले रुसमा आफ्नो सेवा निलम्बन गर्ने निर्णय गरेको बीबीसीले लेखेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेको नयाँ कानुनले युक्रेनमा जारी युद्धको बारेमा मिथ्या समाचारहरु फैलाएको अभियोगमा मानिसहरूलाई १५ वर्षसम्म जेल सजाय दिनेछ। कानुन लागु भएपछि रुसमा स्वतन्त्र… Continue reading रुसमा अन्तर्राष्ट्रिय संचारमाध्यमले रोके सेवा

नेपाली चिकित्सकहरुलाई ठूलो सफलता, पहिलो पटक बीना अप्रेसन मुटुको भल्भ प्रत्यारोपण

काठमाडौं । नेपाली चिकित्सकहरुले ठूलो सफलता पाएका छन् । नेपालमा पहिलो पटक बीना अप्रेसन मुटुको कृत्रिम भल्भको सफल प्रत्यारोपण गरिएको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा ८० वर्षीया महिलाको मुटुमा कृत्रिम भल्भ राखिएको छ । केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले मुटुको एओर्टिक भल्भ साँधुरो भएपछि भल्भको ठाउँमा नयाँ कृत्रिम भल्भ राखिएको जानकारी गराएका छन्… Continue reading नेपाली चिकित्सकहरुलाई ठूलो सफलता, पहिलो पटक बीना अप्रेसन मुटुको भल्भ प्रत्यारोपण

बेनामे चन्दादाताबाट युक्रेनलाई दिईदैंछ अर्बौको बिटकोइन

file

काठमाडौं । क्रिप्टोकरेन्सी विज्ञहरूले अहिलेसम्म बेनामे चन्दादाताहरूले युक्रेनलाई कम्तीमा एक करोड ३७ लाख अमेरिकी डलर बराबर बिटकोइन चन्दा दिएको बताएका छन्। बीबीसीका अनुसार अध्ययनकर्ताहरूले युक्रेनी सरकार, गैरसरकारी संस्थाहरू र स्वयंसेवी समूहहरूले इन्टरनेटमा बिटकोइन ठेगाना हालेपछि ती सहयोग दिइएको बताएका छन्। अहिलेसम्म ४,००० भन्दा बढी पटक चन्दा दिइएको र एक चन्दादाताले एउटा गैरसरकारी संस्थालाई ३० लाख… Continue reading बेनामे चन्दादाताबाट युक्रेनलाई दिईदैंछ अर्बौको बिटकोइन

सोमबार समेत मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । सोमबार समेत नेपालको पहाडी भेगमा मेघगर्जनसहित पानी पर्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आइतबार जस्तै साँझबाट पहाडी भेगमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना छ । आइतबार पोखरामा भीषण असिना पानी परेको थियो । पछिल्लो मौसमी प्रणालीको प्रभाव मंगलबारबाट हट्ने छ । बुधबार भने पुनः पानी… Continue reading सोमबार समेत मेघ गर्जनसहित वर्षाको सम्भावना

पोखरामा भीषण असिना-पानी, डोजर लगाएर सडक सफा गरियो

तस्वीर सभार : गोरखापत्र

पोखरा । नेपाल को पर्यटकीय नगरी पोखरामा भीषण असिना पानी वर्षिएको छ । बाक्लो असिनासहितको पानीका कारण पोखराको सडकमा असिना थुप्रिएको थियो । सो असिना अटाउन डोजको प्रयोग गर्नुपरेको छ । स्थानीयका अनुसार पोखरामा यती भयानक असिना परेको अनुभव यसअघि भएको थिएन । असिना पानीका कारण पोखरामा आइतबार दिउँसो सडक अवरुद्ध भएको थियो । पोखराको… Continue reading पोखरामा भीषण असिना-पानी, डोजर लगाएर सडक सफा गरियो

शुरु भयो चट्याङ्ग र मेघगर्जनको याम

काठमाडौं । नेपालमा चट्याङ्ग र मेघगर्जनसहित हावाहुरी चल्ने याम शुरु भएको छ । आइतबार पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण पहाडी क्षेत्रका केही ठाउँमा दिउँसोपछि मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको हो । आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा… Continue reading शुरु भयो चट्याङ्ग र मेघगर्जनको याम

नेपालमा तयार भयो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, शुक्रबारबाट क्यालिब्रेसन फ्लाइट

काठमाडौं । नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल तयार भएको छ । भैरहवामा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारबाट क्यालिब्रेसन फ्लाइट हुने भएको हो । थाइल्याण्डबाट एरो थाइले ल्याएको विमानबाट आगामी एक हप्तासम्म भैरहवा क्षेत्रको आकासमा उडान गरि विमानस्थलको परीक्षण हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । जडान भएका उपकरणहरुले काम गरे÷नगरेको जाँच गर्न थाइल्याण्डबाट बिहीबार… Continue reading नेपालमा तयार भयो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, शुक्रबारबाट क्यालिब्रेसन फ्लाइट

आजबाट शुक्रबारसम्म मौसम प्रतिकुल बन्दै, यस्तो छ प्रक्षेपण

काठमाडौं । नेपालमा आजबाट मौसमः पुनः प्रतिकुल बन्ने भएको छ । देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबारबाट शुक्रबारसम्म देशका अधिकांश स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना देखिएको छ । देशमा पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली भई सुदूर पश्चिम प्रदेश,… Continue reading आजबाट शुक्रबारसम्म मौसम प्रतिकुल बन्दै, यस्तो छ प्रक्षेपण

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान गर्न जहाज आउने मिति तय

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान गर्न जहाज आउने मिति तय भएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणका अनुसार ५ फागुनमा जहाज नेपाल आउने भएको छ । यो उडानमार्फत विमानस्थलको यान्त्रिक परीक्षण हुने छ । क्यालिब्रेसन उडानबाट विमानस्थलको सञ्चालनमा जडान उपकरणहरुले काम गरे÷नगरेको हेरिने छ । त्यसपछि विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजबाट परीक्षण उडान… Continue reading गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान गर्न जहाज आउने मिति तय

काठमाडौंमा फाइजर खोपको दोस्रो मात्रा सोमबारबाट दिइँदै

काठमाडौं । काठमाडौँ महानगरपालिकामा माघ २४ देखि आगामी फागुन ५ गतेसम्म कोरोना विरुद्ध फाइजर खोपको दोस्रो मात्रा वितरण गरिने भएको छ । जिल्ला खोप समन्वय समिति काठमाडौँको निर्णयअनुसार कामपाले फाइजरको दोस्रो मात्रा खोप लगाउन सूचना जारी गरेको हो । कामपा स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीका अनुसार तोकिएको मितिमा शनिबारबाहेक अन्य सबै दिन बिहान १० बजेदेखि… Continue reading काठमाडौंमा फाइजर खोपको दोस्रो मात्रा सोमबारबाट दिइँदै