काठमाडौं । नेपाल टेलिकमले माछापुच्छ्रे बेस क्याम्प र अन्नपूर्ण बेस क्याम्प क्षेत्रलाई लक्षित गरी फोरजी सेवा विस्तार गरेको छ । कास्कीको अन्नपूर्ण पदमार्ग क्षेत्रको माछापुच्छ्रे बेस क्याम्पमा नयाँ बिटिएस जडान गरेर नेपाल टेलिकमले उक्त क्षेत्रमा फोरजी सेवा विस्तार गरेको नेपाल टिलिकमका प्रवक्ता हरि ढकालले जानकारी दिए । उनका अनुसार उक्त पदमार्ग क्षेत्रमा पर्ने देउरालीमा रहेको… Continue reading माछापुच्छ्रे बेस क्याम्प र अन्नपूर्ण बेस क्याम्पमा फोरजी सेवा बिस्तार
Category: विज्ञान प्रविधि
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । आज दिउँसो कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशलगायत लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी र वाग्मती प्रदेशका केही, मधेश, गण्डकी र लुम्बिनी प्रदेशको थोरै तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना… Continue reading यस्तो रहनेछ आजको मौसम
आइतबारसम्म देशैभर मनसुन
काठमाडौं । आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । महाशाखाका अनुसार आजसम्म मनसुन मुलुकको पूर्वी भू–भाग हुँदै लुम्बिनी प्रदेशसम्म पुगेको छ । समान्यतया जुन १३ मा मनसुन नेपाल भित्रिने भए पनि यसवर्ष जुन १० मा मनसुन मुलुकको पूर्व क्षेत्रबाट भित्रिन सुरु गरेको थियो ।… Continue reading आइतबारसम्म देशैभर मनसुन
आज कस्तो रहनेछ नेपालको मौसम ?
काठमाडौं । आज दिउँसो कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा साथै मधेश प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेशका… Continue reading आज कस्तो रहनेछ नेपालको मौसम ?
पूर्वी नेपालमा आज पनि ठूलो वर्षा
काठमाडौं । हाल देशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र मधेश प्रदेशमा पूर्णतया बदली, बाग्मती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया… Continue reading पूर्वी नेपालमा आज पनि ठूलो वर्षा
पूर्वी नेपालमा भारी वर्षा, काठमाडौंमा पनि घट्यो तापक्रम
काठमाडौं । देशको पूर्वी भू–भागमा मनसुनी वायुको सक्रिय प्रभाव देखिएको छ। जसका कारण कोशी प्रदेशका तराईका भूभागमा भारी वर्षा भइरहेकाले जल तथा मौसम विज्ञान विभागले तटीय क्षेत्रका मानिसहरूलाई सतर्क रहन भनेको छ। पछिल्लो २४ घन्टामा मोरङको लेटाङमा १८३ मिलिमिट वर्षा भएको छ। त्यस्तै झापाको कन्काइमा १४२।६ र मैनाचुलीमा १३१.८ मिलिमिटर पानी परेको छ। यता सुनसरीको… Continue reading पूर्वी नेपालमा भारी वर्षा, काठमाडौंमा पनि घट्यो तापक्रम
मनकामना केवलकार ५० दिन बन्द हुने
काठमाडौं । मनकामना केबलकार ५० दिन बन्द हुने भएको छ । केबलकारको डिजिटल प्रणालीमा स्तरोन्नति गर्नका लागि यही असार ३१ गतेदेखि ५० दिन सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ । एनालग प्रविधिमा रहेको केबलकारलाई फाइबरसहितको अत्याधुनिक डिजिटल प्रविधिमा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालीका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । डिजिटल प्रणालीमा… Continue reading मनकामना केवलकार ५० दिन बन्द हुने
अनलाइनबाट जुवा खेलाउने ६ युवा पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनलाइनमार्फत् जुवा खुलाउने काम गर्दै आएका छ जना युवालाई पक्राउ गरेको छ । प्रहरीले रुपन्देहीको कट्टिमाई नगरपालिका–६ का २५ वर्षीय आकाश मिश्र, सिद्धार्थनगर–६ का २२ वर्षीय अभिषेक जैसवाल, ओमसतिया–१ का २५ वर्षीय नितेश हरिजन, बुटवल उपमहानगरपालिका–१७ का २९ वर्षीय रामु गिरी, सैनामैना–८ का २८ वर्षीय प्रतिक बस्याल… Continue reading अनलाइनबाट जुवा खेलाउने ६ युवा पक्राउ
आज काठमाडौंमा सबैभन्दा तातो दिन रेकर्ड
काठमाडौं । काठमाडौं उपत्यकामा आज यो वर्षकै सबैभन्दा बढी तापक्रम रेकर्ड भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस मापन भएको छ । आजको अधिकतम तापक्रम यो वर्षकै सबैभन्दा धेरै हो । जेठ १७ गते काठमाडौंको अधिकतम तापक्रम ३४.४ डिग्री सेल्सियस पुगेको थियो। काठमाडौंमा अहिलेसम्मकै सबैभन्दा… Continue reading आज काठमाडौंमा सबैभन्दा तातो दिन रेकर्ड
पूर्वी नेपालमा वर्षाको वितण्डा, पश्चिममा हिटवेभ
काठमाडौं । देशका मध्य तथा पश्चिम तराईमा अझै केही दिन अत्यधिक गर्मी हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विशेष बुलेटिन सार्वजनिक गर्दै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा पर्सि असार २ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरेको छ । चार दिनअघि भित्रिएको मनसुन पूर्वी क्षेत्रमै सीमित हुँदा… Continue reading पूर्वी नेपालमा वर्षाको वितण्डा, पश्चिममा हिटवेभ
नेपालमा चर्को गर्मीले जनजिवन प्रभावित
काठमाडौं । हाल देशका पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भूभागमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । कोशी, मधेस प्रदेश र वाग्मती प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुनेछ भने बाँकी भागमा मौसम सफा छ । कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र… Continue reading नेपालमा चर्को गर्मीले जनजिवन प्रभावित
काठमाडौं उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने
काठमाडौं । काठमाडौं उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने भएको छ । हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौँ उपत्यकामा आज सामान्य वर्षाको सम्भावना क्षीण… Continue reading काठमाडौं उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने
‘१० वर्षमा ३० खर्बको आइटी सेवा निर्यात सम्भव छ’
काठमाडौं । आगामी आर्थिक वर्ष २०८१–८२ को बजेटमा गरिएको ‘१० वर्षमा ३० खर्बको आईटी निर्यात र १५ लाखलाई रोजगारी दिने’ लक्ष्य महत्त्वाकांक्षी भए पनि असम्भव नरहेको सूचना प्रविधि (आईटी) विज्ञ तथा सरोकारवालाले दाबी गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज ९सेजन० ले मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनीहरूले नीतिगत सुधार गरी स्थिरता प्रदान गर्न सके… Continue reading ‘१० वर्षमा ३० खर्बको आइटी सेवा निर्यात सम्भव छ’
आज कस्तो रहनेछ मौसम ?
काठमाडौं । काठमाडौं उपत्यकामा आज दिउँसो सामान्य वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नेपालमा स्थानीय वायु, पश्चिमी वायुसँगै भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको तथा कोशी र बागमती प्रदेशका केही स्थान र अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र… Continue reading आज कस्तो रहनेछ मौसम ?
सफा हिमाल अभियान : ५ वर्षमा १२ शव निकालियो
काठमाडौं । नेपाली सेनाको अगुवाइमा सञ्चालित ‘सफा हिमाल अभियान’बाट पाँच वर्षको अवधिमा सर्वोच्च शिखर सगरमाथा सहित प्रमुख हिमालबाट १२ शव र १०८ मेट्रिक टन फोहोर सङ्कलन गरिएको छ । नेपालमा रहेका हिमालको स्वच्छता कायम राख्ने उद्देश्यले सन् २०१९ देखि सुरु भएको अभियानका क्रममा हालसम्म चारवटा अस्थिरपञ्जर सङ्कलन गरिएको सेनाले जनाएको छ । सन् २०२४ मा… Continue reading सफा हिमाल अभियान : ५ वर्षमा १२ शव निकालियो
यस वर्षको मनसुनले १८ लाख जनसंख्या प्रभावित हुने
काठमाडौं । यस वर्षको मनसुन जेठ ३१ देखि असोज १७ सम्म रहने देखिएको छ । त्यस अवधिमा १८ लाख जनसङ्ख्या प्रभावित हुने अनुमान गरिएको छ । मनसुन अवधिमा अत्यधिक वर्षाका कारण बाढीपहिरो र डुबानबाट देशभर चार लाख १२ हजार घरपरिवारका १८ लाखभन्दा बढी जनसङ्ख्या प्रभावित हुने अनुमान गरिएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण… Continue reading यस वर्षको मनसुनले १८ लाख जनसंख्या प्रभावित हुने
क्याप्टेन विजय लामा र भावना पन्तलाई जहाज उडानमा रोक
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका पाइलटहरू विजय लामा र भावना पन्तलाई ‘एक्टिभ ड्युटी’ बाट हटाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरक्षा प्रावधान उल्लंघन गरेको भन्दै प्राधिकरणले उनीहरूलाई अनुसन्धान अवधिभरिका लागि ग्राउन्डेड गरेको जानकारी गराएको छ । पन्त न्यारो बडी जहाज ‘एयरबस ३२०’ उडाउने क्याप्टेन हुन् भने लामा वाइड बडी जहाज ‘एयरबस… Continue reading क्याप्टेन विजय लामा र भावना पन्तलाई जहाज उडानमा रोक
आज कस्तो रहनेछ मौसम ?
काठमाडौं । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बिहान कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। कोशी… Continue reading आज कस्तो रहनेछ मौसम ?
आज कस्तो रहनेछ मौसम ?
काठमाडौं । देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आइतबार दिउँसो देशभर… Continue reading आज कस्तो रहनेछ मौसम ?
मनसुन तत्काल नेपाल नभित्रने, तापक्रम बढ्दा जनजिवन प्रभावित
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन भारतको उत्तर पूर्वी भूभाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको जनाएको छ । विभागले आज मध्याह्न ‘मनसुन आगमन अनुगमन बुलेटिन’ प्रकाशन गर्दै नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन भने अझै केही दिन लाग्ने बताएको छ । नेपालको पूर्वी भूभागमा मनसुन आगमन हुने सरदर मिति जुन १३… Continue reading मनसुन तत्काल नेपाल नभित्रने, तापक्रम बढ्दा जनजिवन प्रभावित
तराई भेगमा तातो हावाको लहरको चेतावनी
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले यो वर्ष सातौंपटक तातो हावाको लहर चल्ने चेतावनी जारी गरेको छ । पछिल्लोपटक जेठ १९ र २० गते दुई दिन तातो हावाको लहर चल्ने चेतावनी जारी भएको छ । यसअघि महाशाखाले तीन-तीन दिन तातो हावा चल्ने चेतावनी जारी गर्थ्यो । विगतका दिनमा जस्तै आज शनिबार र भोलि आइतबार पनि सबैभन्दा… Continue reading तराई भेगमा तातो हावाको लहरको चेतावनी
भारतमा भीषण गर्मी, कम्तिमा ६० जनाको मृत्यु
काठमाडौं । भारतमा भीषण गर्मीले कम्तिमा ६० जनाको मृत्यु भएको आंकडा सार्वजनिक भएको छ । यो संख्या अझै धेरै हुन सक्ने अनुमान अधिकारीहरुले गरेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार हिटवेवको सबैभन्दा धेरै असर विहार, राजस्थान, आन्द्र प्रदेश र ओडिशामा देखिएको छ । राष्ट्रिय रोय नियन्त्रण केन्द्रले ६० जनाको मृत्यु भएको विवरण सार्वजनिक गर्दै यो यकिन… Continue reading भारतमा भीषण गर्मी, कम्तिमा ६० जनाको मृत्यु
काठमाडौंको तापक्रम ३४ डिग्री नाघ्यो
काठमाडौं । बिहीबार काठमाडौँको तापक्रम ३४.४ डिग्री सेल्सियस मापन भएको छ । केही दिन यता उपत्यकाको तापक्रम निरन्तर बढिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अझै केही दिन पानी पार्ने प्रणाली विकास नहुने भएकाले तापक्रम अझै बढ्ने छ । अहिले स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि बागमती प्रदेशदेखि पश्चिममा तत्काल… Continue reading काठमाडौंको तापक्रम ३४ डिग्री नाघ्यो
तराईमा अधिक तापक्रमले जनजिवन प्रभावित, विद्यालय बन्द
काठमाडौं । तराई मधेशका जिल्लामा गर्मी बढेको छ । पश्चिम तराईका कतिपय ठाउँमा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । हिजो धनगढीको तापक्रम ४३ दशमलव ३ र नेपालगञ्जको तापक्रम ४२ दशमलव ८ डिग्री सेल्सियस पुगेको छ । जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार धनगढीमा बुधवार २८ वर्षपछि उच्च… Continue reading तराईमा अधिक तापक्रमले जनजिवन प्रभावित, विद्यालय बन्द
बढ्दो तापक्रमले तराई भेगमा जनजिवन प्रभावित
काठमाडौं । देशभर तापक्रम बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । खासगरी तराई मधेसका जिल्लाहरुमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेकाले तातो हावा चल्ने र यसले स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने विज्ञहरुको भनाइ छ । मौसमविदहरुका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा केही दिनयता गर्मी बढेको छ । यी प्रदेशका केही… Continue reading बढ्दो तापक्रमले तराई भेगमा जनजिवन प्रभावित
बंगालको खाडीमा ‘रेमल’ चक्रवात, नेपालमा के पर्छ असर ?
काठमाडौं । उत्तरी बङ्गालको खाडीमा उत्पत्ती भएको शक्तिशाली ‘रेमल’ चक्रवातको असर नेपालमा समेत देखिने भएको छ । चारवटा प्रदेशमा आज र भोलि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शक्तिशाली चक्रवात प्रत्यक्ष रूपमा नेपाल प्रवेश नगर्ने भए पनि यसको अप्रत्यक्ष प्रभावबाट आज र भोलि कोशी प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेश र गण्डकी… Continue reading बंगालको खाडीमा ‘रेमल’ चक्रवात, नेपालमा के पर्छ असर ?
गुजरातमा गेमजोनमा आगलागी, कम्तिमा २८ जनाको मृत्यु
काठमाडौं । भारत गुजरातको राजकोट शहरस्थित एक गेम जोनमा आगलागी भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार दुर्घटनामा १२ बालबालिकासहित २८ जनाको मृत्यु भएको छ । २५ जनालाई सुरक्षित बाहिर निकालिएको खबर छ । शनिबार अपराह् साढे ४ बजेतिर राजकोटको कालावड रोडस्थित टीआरपी गेम जोनमा लागेको आगो ३ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको छ । भारतीय सञ्चार… Continue reading गुजरातमा गेमजोनमा आगलागी, कम्तिमा २८ जनाको मृत्यु
कस्तो रहनेछ आजको मौसम
काठमाडौं । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिकदेखि मुख्यतया सफा रहेको छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङसहित हल्का वर्षा… Continue reading कस्तो रहनेछ आजको मौसम
जलवायु परिवर्तनबारे नेपालमा अन्तर्राष्ट्रिय संवाद आयोजना हुने
काठमाडौं । नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनले गरेको असरका मुद्दा अन्तर्राष्ट्रिय रूपमा आफ्नो नेतृत्वसहित स्थापित गर्न काठमाडौंमा जेठ ९ र १० गते ‘अन्तर्राष्ट्रिय संवाद’ गर्ने भएको छ । संवादको तयारी अन्तिम चरणमा पुगेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय संवादबारे जानकारी दिएको हो । २ दिनसम्म सञ्चालन हुने… Continue reading जलवायु परिवर्तनबारे नेपालमा अन्तर्राष्ट्रिय संवाद आयोजना हुने
आज विभिन्न क्षेत्रमा ठूलो वर्षाको आंकलन
काठमाडौं । आज कोशी, मधेश र बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ… Continue reading आज विभिन्न क्षेत्रमा ठूलो वर्षाको आंकलन