म्यान्चेस्टर यूनाइटेडमाथि लिभरपुलको प्रभावशाली जित

काठमाडौं । इङ्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको लिभरपुलले बलियो प्रतिद्वन्दी म्यानचेस्टर युनाइटेडमाथि प्रभावशाली जित निकालेको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा लिभरपुलले युनाइटेडलाई ४–० गोलले हराउन सफल भयो । लिभरपुलको फराकिलो जितमा मोहम्मद सलाहले दुई तथा लुइस डियाज र साडियो मानेले एक एक गोल गरे । एकपक्षीय खेलमा लिभरपुलले पाँचौँ मिनेटमा गोलको… Continue reading म्यान्चेस्टर यूनाइटेडमाथि लिभरपुलको प्रभावशाली जित

बार्सिलोना युरोपा लिगबाट बाहिरियो, यो सिजन उपाधिविहीन !

काठमाडौं । स्पेनिस् क्लब बार्सिलोना युरोपा लिगबाट बाहिरिएको छ । गएराति भएको खेलमा आफ्नै मैदानमा जर्मन क्लब आइनट्राख्ट फ्रान्कुर्टसँग ३-२ ले तथा समग्रमा ४-३ ले पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरिएको हो । यसअघि पहिलो लेगमा फ्रान्कफुर्टसँग १- १ गोलको बराबरी खेलेको बार्सिलोनाले घरेलु मैदानमा भएको दोस्रो लेगमा हार व्यहोर्दै बाहिरिएको हो। नोउक्याम्पमा भएको खेलमा घरेलु टोलीले… Continue reading बार्सिलोना युरोपा लिगबाट बाहिरियो, यो सिजन उपाधिविहीन !

नेपाली राष्टिय फुटसल टोली जित विहीन,एसियन कप छनोटबाट बाहिरियो

काठमाडौं । किर्गिस्तानमा रहेको नेपाली राष्टिय फुटसल टोलीले जित विहीन हुँदै एएफसी फुटसल एसियन कप छनोट यात्रा सकाएको छ। एशियन कप छनोटको अन्तिम खेलमा अफगानिस्तानसँग ८–१ को फराकिलो अन्तरले पराजित भएसँगै नेपालले छनोट यात्रा सकाएको हो। किर्गिस्तानको विश्केकस्थित ग्याज्पोर्म स्पोट्र्स कप्लेक्समा मंगलबार भएको खेलमा नेपालका सुमित श्रेष्ठले एक गोल गरे। नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१… Continue reading नेपाली राष्टिय फुटसल टोली जित विहीन,एसियन कप छनोटबाट बाहिरियो

च्याम्पियन्स लिग : रियल म्याड्रिडले चेल्सीलाई हरायो

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको क्वाटर फाइनलको पहिलो लेगमा रियल मड्रिडले चेल्सीलाई पराजित गरेको छ । रियलका लागि करिम बेन्जिमाको ह्याट्रिक गरे । रियलले साविक विजेता चेल्सीलाई उसकै मैदानमा ३–१ गोलले हराएको हो । खेलको २१, २४ र ४६ औँ मिनेटमा बेन्जिमाले गोल गरे । चेल्सीका काइ हाभर्टजले एक गोल फर्काए पनि त्यो खेलमा फिर्ता… Continue reading च्याम्पियन्स लिग : रियल म्याड्रिडले चेल्सीलाई हरायो

सिलवालको रिट खारेज, राखेपमा सदस्य सचिव घिसिङलाई काम गर्ने बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवालले दायर गरेको रिट खारेज गरिदिएको छ । न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले मंगलबार सिलवालको रिट खारेज गरिदिएका हुन् । राष्ट्रिय खेलकुद परिषदको सदस्य-सचिवबाट हटाउने सरकारको निर्णयविरूद्ध रमेशकुमार सिलवाल सर्वोच्च अदालत गएका थिए । रिट खारेज भएसँगै अब सरकारले नियुक्त गरेका… Continue reading सिलवालको रिट खारेज, राखेपमा सदस्य सचिव घिसिङलाई काम गर्ने बाटो खुल्यो

त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखला नेपाललाई,दीपेन्द्र र करणको उत्कृष्ट प्रदर्शन

काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाको उपाधि नेपालले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनी ५० रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६ ओभर २ बलमा एक सय १८ रन बनाउँदा अलआउट भयो । पपुवा न्युगिनी लागि सेसे बाउले सर्वाधिक ५९… Continue reading त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखला नेपाललाई,दीपेन्द्र र करणको उत्कृष्ट प्रदर्शन

त्रिकोणात्मक सिरिजको फाइनल आज, नेपाल र पिएनजी भिड्दै

काठमाडौं । त्रिकोणात्मक टी २० श्रृंखलाको फाइनल आज हुँदैछ । उपाधिका लागि नेपाल र पपुवा न्यूगिनी (पीएनजी) भिड्दैछन् । खेल कीर्तिपुरको टीयू मैदानमा दिउँसो १२ः३० मा सुरु हुनेछ । नेपाल, पीएनजी र मलेसिया सम्मिलित श्रृंखलामा नेपाल अपराजित रहेको छ । नेपालले डबल राउण्ड रोविन लिगमा खेलेको चारवटै खेलमा जित निकाल्यो । पीएनजीले भने ३ खेल… Continue reading त्रिकोणात्मक सिरिजको फाइनल आज, नेपाल र पिएनजी भिड्दै

मलेसियाविरुद्ध नेपालको प्रभावशाली जितमा दीपेन्द्र बने नायक

काठमाडौं । नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियामाथि ८५ रनको प्रभावशाली जित निकाल्यो । अब उपाधिका लागि नेपालले सोमबार पपुवा न्युगिनी .(पीएनजी)को सामना गर्नेछ । मलेसिया नेपालसँग पराजित भएपछि पीएनजीले नेट रनरेटका आधारमा मलेसिया भन्दा अगाडी रहेको हो… Continue reading मलेसियाविरुद्ध नेपालको प्रभावशाली जितमा दीपेन्द्र बने नायक

पुपवा न्यूगिनी ८ विकेटले विजयी, फाइनल सम्भावना जीवित

काठमाडौं । नेपाल, मलेसिया र पपुवा न्यूगिनी बिचको त्रिकोणात्मक टी–२० श्रृंखलाको मलेसिया र पपुवा न्यूगिनी बिचको खेलमा पपुवा न्यूगिनीले मलेसियालाई ८ विकेटले पराजित गरेको । मलेसियाले दिएको १९७ रनको विशाल लक्ष्य पपुवा न्यूगिनीले १७.४ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । पपुवा न्यूगिनीका लागि कप्तान असद वालाले ५१ बलमा ७४ रनको पारी खेलेका थिए भने… Continue reading पुपवा न्यूगिनी ८ विकेटले विजयी, फाइनल सम्भावना जीवित

लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा, करण केसीको ‘ह्याट्रिक’ सहित ५ विकेट

काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट नेपालले लगातार तेस्रो जित निकालेको छ। करण केसीको ह्याट्रिकले नेपालले पीएनजीलाई ३७ रनले पराजित गरेको हो। लगातार तेस्रो जित निकाल्दै घरेलु टिम नेपाल टी-२० अन्तर्राष्ट्रिय सिरिजमा फाइनल प्रवेश गरेको छ। यसअघि नेपालले सुरूवाती दुई खेलमा पिएनजी र मलेसियालाई पराजित गरेको थियो। टस हारेर ब्याटिङ्‌को निम्तो पाएको नेपालले निर्धारित २०… Continue reading लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा, करण केसीको ‘ह्याट्रिक’ सहित ५ विकेट

करण केसी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गर्ने दोस्रो नेपाली खेलाडी

काठमाडौं । करण केसीले टी२० अन्तर्राष्ट्रियमा ५० विकेटको पूरा गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् । त्रिवि क्रिकेट मैदानमा जारि त्रिदेशीय टी-२० सिरिजको आफ्नो तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलमा करणले लेगासियालाई आसिफ शेख बाट क्याच आउट गराउँदै उनले ५०औं विकेट पूरा गरे । करणले जारी खेलमा नेपालका लागि ५ विकेट लिएका छन् ।… Continue reading करण केसी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गर्ने दोस्रो नेपाली खेलाडी

अमेरिका र मेक्सिकोले गरे कतार विश्वकपको टिकट पक्का

काठमाडौं । अमेरिका र मेक्सिकोले फिफा विश्वकप २०२२ का लागि टिकट पक्का गरेका छन् । उत्तर अमेरिका छनोटको अन्तिम खेलमा कोस्टारिकासँग २-० गोलले हारेपनि अमेरिका विश्वकपमा पुगेको हो । मेक्सिकोले अन्तिम खेलमा एल साल्भाडोरलाई २-० गोलले नै हराउँदै विश्वकपमा स्थान बनाउन सफल भयो । उत्तर अमेरिका छनोटबाट यसअघि क्यानडाले विश्वकपमा स्थान पक्का गरिसकेको छ। कोस्टारिकाले… Continue reading अमेरिका र मेक्सिकोले गरे कतार विश्वकपको टिकट पक्का

त्रिकोणात्मक सिरिजमा नेपाल र पिएनजी भिड्दै

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० श्रृंखलाको तेस्रो खेलमा आज नेपालले आज पपुवा न्यूगिनीसँग खेःदैछ । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा १२ः३० बजे सुरु हुने कार्यक्रम छ । पीएनजीविरुद्ध नेपालले पहिलो खेलमा जित निकालेको थियो । यो खेल नेपालको ५० औं टी २० अन्तर्राष्ट्रिय समेत हो । सन् २०१४ मा बंगलादेशमा आईसीसी टी-२० विश्वकप क्रिकेटमा… Continue reading त्रिकोणात्मक सिरिजमा नेपाल र पिएनजी भिड्दै

त्रिदेशीय शृंखला: नेपालले मलेसियालाई ६ विकेटले हरायो

काठमाडौं । नेपालले त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा मलेसियालाई ६ विकेटले हराएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आशिफ शेखको अर्धशतकले नेपाल लगातार दोस्रो जीत निकालेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११४ रन बनाएको थियो । ११५ रनको लक्ष्य नेपालले १३.४ ओभरमा ४… Continue reading त्रिदेशीय शृंखला: नेपालले मलेसियालाई ६ विकेटले हरायो

अन्ततः रोनाल्डोको टीम पोर्चुगल विश्वकपमा छनोट, अरु कुन-कुन देश छानिए ?

काठमाडौं । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले कतार विश्वकपका लागि टिकट पक्का गरेको छ । नियमित छनोटबाट असफल भएको पोर्चुगल प्लेअफमा खेलेको थियो । जसको फाइनलमा नर्थ म्यासेडोनियालाई २-० ले हराउँदै पोर्चुगल विश्वकपमा छनोट भएको हो । फिफा विश्वकप २०२२ यसै वर्ष कतारमा आयोजना हुनेछ । पोर्चुगललाई विश्वकपमा पुर्‍याउन ब्रुनो फर्नान्डेसले ३२औं… Continue reading अन्ततः रोनाल्डोको टीम पोर्चुगल विश्वकपमा छनोट, अरु कुन-कुन देश छानिए ?

त्रिकोणात्मक क्रिकेट सिरिज : आज नेपाल र मलेसिया भिड्दै

काठमाडौं । त्रिकोणात्मक टी २० सिरिजमा आज नेपाल र मलेसिया भिड्दैछन् । दुवै टोलीले बुधबार दोस्रो खेल खेल्न लागेका हुन् । दुबै टीमले यसअघि पपुवा न्यूगिनीलाई एक एक खेलमा हराएका छन् । नेपाल र मलेसियाबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साढे १२ बजे सुरु हुने कार्यक्रम छ । अघिल्लो वैशाखमा नेपालमै भएको नेपाल र… Continue reading त्रिकोणात्मक क्रिकेट सिरिज : आज नेपाल र मलेसिया भिड्दै

त्रिकोणात्मक टी-२०:पपुवा न्युगिनीमाथि रोमाञ्चक जित निकाल्दै नेपालको विजयी शुरुवात

काठमाडौं । नेपाल, पपुवा न्युगिनी र मलेसियाबीच त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले विजयी शुरुवात गरेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा नेपालले पपुवा न्युगिनीलाई १५ रनले पराजित गरेको हो। कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८३ रन जोडेको थियो । नेपालले दिएको १८४ रनको… Continue reading त्रिकोणात्मक टी-२०:पपुवा न्युगिनीमाथि रोमाञ्चक जित निकाल्दै नेपालको विजयी शुरुवात

नेपाल, पीएनजी र मलेसियाबीच आजबाट टी-२० सिरिज, पहिलो खेलमा नेपाल र पीएनजी भिड्दै

काठमाडौं । नेपाल, मलेसिया र पपुवा न्युगिनी (पीएनजी) सहभागी भएको त्रिदेशीय टी २० सिरिज आजबाट काठमाडौंमा सुरु हुँदैछ । डबल राउण्ड रोबिनको आधारमा हुने श्रृङ्खलाको पहिलो खेलमा नेपाल र पपुवा न्युगिनी सोमबार भिड्दैछन् । खेल कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजेबाट शुरु हुनेछ । यसअघि नेपाल र पीएनजी एक पटक टी–२० अन्तर्राष्ट्रिय… Continue reading नेपाल, पीएनजी र मलेसियाबीच आजबाट टी-२० सिरिज, पहिलो खेलमा नेपाल र पीएनजी भिड्दै

३६ वर्षपछि क्यानडाले खेल्ने भयो विश्वकप फुटबल

काठमाडौं । क्यानडा कतार विश्वकपका लागि छनोट भएको छ । ३६ वर्षपछि पहिलो पटक विश्वकप फुटबलमा छनोट भएको यो मुलुकमा यतिबेला खुसीयाली छाएको छ । आइतबार जमैकालाई ४–० ले हराएको क्यानडा कतार विश्वकपमा छनोट भएको हो । क्यानडाका लागि केयल, टाजोन र होलेटले गोल गरे । अर्को एक गोल जमैकाका एडरिनले आत्मघाती गरे । अहिले… Continue reading ३६ वर्षपछि क्यानडाले खेल्ने भयो विश्वकप फुटबल

आज नेपाल र थाइ क्लव चोनबरी एफसीसँग मैत्रिपूर्ण फुटबल हुँदै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली र थाइल्यान्डको क्लब चोनबरी एफसीसँग मैत्रीपूर्ण फुटबल आज हुँदैछ । नेपाल र चोनबरीबीचको खेल बेलुका पौने ६ बजे हुँदैछ । यसअघि थाइल्यान्डसँग भएको मैत्रीपूर्ण खेलमा नेपाल २–० ले हारेको थियो । नेपाल एएफसी एसियन कप छनोटको तयारीमा छ । सोही क्रममा नेपालले थाइल्याण्डमा अभ्यास खेलहरु खेलिरहेको छ । एसियन… Continue reading आज नेपाल र थाइ क्लव चोनबरी एफसीसँग मैत्रिपूर्ण फुटबल हुँदै

पपुवा न्यूगिनीद्धारा शृंखला क्लिनस्विप, नेपाल दोस्रो खेलमा पनि पराजित

काठमाडौं । नेपालविरुद्धको दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई)क्रिकेट मा पपुवा न्यूगिनीले क्लिनस्विप गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको दोस्रो ओडिआईमा नेपालविरुद्ध ३ विकेटको जित हात पार्दै पीएनजीले शृंखला २–० ले आफ्नो पक्षमा पारेको हो। नेपालले दिएको २८९ रनको लक्ष्य पीएनजीले ४८.४ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । पीएनजीको जितमा लेगा सिएकाले… Continue reading पपुवा न्यूगिनीद्धारा शृंखला क्लिनस्विप, नेपाल दोस्रो खेलमा पनि पराजित

विश्वकप छनोट: अर्जेन्टिनाको सहज जित

काठमाडौं । फिफा विश्वकप दक्षिण अमेरिकी छनोट अन्तर्गत शनिबार बिहान सम्पन्न खेलमा अर्जेन्टिना विजयी भएको छ । घरेलु टोली अर्जेन्टिनाले भेनेजुएलालाई ३-० ले पराजित गरेको हो । अर्जेन्टिनालाई जिताउन निकोलस गोन्जालेज, एन्जल डी मारिया र लियोनल मेसीले एक(एक गोल गरे । स्टेडियो अल्बर्टो जे अर्मान्डोमा खेलको ३४ औं मिनेटमा रोड्रिगो डी पउलको पासमा निकोलस गोन्जालेजले… Continue reading विश्वकप छनोट: अर्जेन्टिनाको सहज जित

नेपाल पपुवा न्युगिनीसँग ६ रनले पराजित,रोहितको रेकर्ड नै रेकर्ड

काठमाडौं । रोहितकुमार पौडेलले नयाँ कीर्तिमानी बनाएका खेलमा नेपाल पपुवा न्यूगिनीसँग ६ रनले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा पपुवा न्युगिनीले दिएको २९३ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेपालले सम्मानजनक हार ब्यहोरेको हो । नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २८६ रन मात्र बनाउन सक्यो पीएनजीसँग नेपालको यो पहिलो हार हो । नेपालले एक… Continue reading नेपाल पपुवा न्युगिनीसँग ६ रनले पराजित,रोहितको रेकर्ड नै रेकर्ड

घरेलु दर्शकसामु आज नेपालले पीएनजीसङ्ग एकदिवसीय क्रिकेट खेल्दै

काठमाडौं । नेपालले आज त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा  पपुवा न्युगिनी (पीएनजी)सङ्ग पहिलाे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछ । हालै आइसिसी विश्वकप  लिग टुमा भिडेका यी दुई टोलि बीच लगत्तै सिरिज हुन लागेको हो । सिरिजका लागि पिएनजिको टिम नेपालमा छ ।नेपाल र पीएनजीबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ ।दोस्रो एकदिवसीय खेल शनिबार हुनेछ । नेपाली… Continue reading घरेलु दर्शकसामु आज नेपालले पीएनजीसङ्ग एकदिवसीय क्रिकेट खेल्दै

इटाली लगातार दोस्रोपल्ट विश्वकप पुग्न असफल, पोर्चुगलको सम्भावना कायमै

काठमाडौं । नर्थ मासेडोनियासँग प्ले अफमा हारेसङ्गै युरो च्याम्पियन इटली लगातार दुई विश्वकप फुटबलमा पुग्न असफल भएको छ । इटालीले कतार विश्वकप गुमाएको हो ।  अलेक्जान्दर त्रास्कोभ्स्कीले ९२औं मिनेटमा बक्स बाहिरबाट गरेको सानदार गोल नै इटालीलाई विश्वकपमा तोक्ने माध्यम बन्यो । खेल अवधीभर पकड राखेपनी गोल हुन सकेको थिएन । आठ महिनाअघि रोवर्टो मान्सिनीले सम्हालेको… Continue reading इटाली लगातार दोस्रोपल्ट विश्वकप पुग्न असफल, पोर्चुगलको सम्भावना कायमै

बलियो टोलि थाइल्यान्डसङ्ग हार्यो नेपाल

काठमाडौं । थाइल्याण्डसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल २–० ले पराजित भएको छ । बिहीबार थाइल्याण्डको चोन्बुरी स्टेडियममा भएको खेलमा नेपालले ७७ मिनेटसम्म गोलरहित बराबरीमा रोकेको थियो । तर ७८ औं मिनेटमा पी रोलेरले गोल गरे भने ८९औं मिनेटमा सी विराचार्टले गोल गरे । खेल अवधिभर नेपालले डिफेन्समा ध्यान दिएको थियो । जसले गर्दा थाइल्यान्डलाई गोल… Continue reading बलियो टोलि थाइल्यान्डसङ्ग हार्यो नेपाल

नेपालले आज बलियो टोलि थाइल्यान्डसङ्ग मैत्रीपुर्ण फुटबल खेल्दै

काठमाडौं । नेपाल र थाइल्यान्ड बीच आज मैत्रीपुर्ण अन्तर्राष्ट्रिय फुटबल खेल हुदैछ । खेल थाइल्यान्डको चोनबरीमा हुनेछ । नेपाली समयअनुसार साँझ ५:४५ मा खेल सुरु हुने कार्यक्रम छ ।नेपाल एसिया कप छनोट तेस्रो चरणको तयारीमा छ । सोही तयारी अनुसार बिहीबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले थाइल्यान्डको सामना गर्न लागेको हो ।  नेपालले सन् १९८७ यता तीन… Continue reading नेपालले आज बलियो टोलि थाइल्यान्डसङ्ग मैत्रीपुर्ण फुटबल खेल्दै

पारस र सावित्रा दशककै उत्कृष्ट खेलाडी घोषित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र फुटबल खेलाडी सावित्रा भण्डारी ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७७’ को दशक खेलाडी बन्न सफल भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञाभवन कमलादीमा एक कार्यक्रम आयोजना गरि दशक खेलाडी पुरुषतर्फ पारस र महिलातर्फ सावित्रालाई घोषित गरेको हो । उत्कृष्ट दशक प्रशिक्षकको अवार्ड क्रिकेट प्रशिक्षक… Continue reading पारस र सावित्रा दशककै उत्कृष्ट खेलाडी घोषित

पीएनजीमाथि नेपालको प्रभावशाली जित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजीलाई हराएको छ । मंगलबार यूएईमा भएको खेलमा नेपालले पीएनजीमाथि सात विकेटको जित निकालेको हो । यूएईले दिएको १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा तीन विकेट गुमाएर भेट्टायो । पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै १७३ रन बनाएको थियो।… Continue reading पीएनजीमाथि नेपालको प्रभावशाली जित

विश्व क्रिकेट लिग–२: नेपाल यूएईसँग ९९ रनले पराजित, आज पनि ब्याटिङ चलेन

काठमाडौं । विश्व क्रिकेट लिग–२ मा नेपालमा नेपालले यूएईसँग ९९ रनको पराजित भएको छ । यूएईले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ३५ ओभरमा सबै विकेट गुमाएर १०३ रनमात्रै जोड्न सक्यो। नेपालका लागि पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन जोडे। कुशल भुर्तेल ५, पवन शराफ २, दिपेन्द्र सिंह एरी शून्य, रोहित पौडैल ९, आरिफ… Continue reading विश्व क्रिकेट लिग–२: नेपाल यूएईसँग ९९ रनले पराजित, आज पनि ब्याटिङ चलेन