काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट सबै प्रकारका सवारी साधनको संचालन खुला भएको छ । अब निजी तथा सार्वजनिक सवारी साधन निर्वाध चल्न सक्ने भएका हुन् । सार्वजनिक तथा निजी सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली हटेको छ । माइक्रो, टेम्पोसहित सानो क्षमताका सार्वजनिक सवाी साधन समेत आजबाट चल्ने भएका हुन् । उपत्यका भित्रका जिल्ला प्रशासन… Continue reading उपत्यकामा आजबाट सबै प्रकारका सवारी साधन निर्वाध चले
Category: घूमघाम
काठमाडौंमा मंगलबारबाट जोर-विजोर प्रणाली हट्ने, सबै सवारी साधन खुला
काठमाडौं । सरकारले निषेधाज्ञामा व्यापक खुकुलो नीति लिँदै सबै प्रकारका सवारी साधनको संचालन खुला गरेको छ । काठमाडौं उपत्यकामा १६ वैशाखबाट शुरु भएको निषेधाज्ञालाई अझ खुकुलो बनाउँदै सबै प्रकारका सवारी साधनको संचालन खुला भएको हो । काठमाडौं उपत्यकाकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो । निषेधाज्ञा भने मङ्गलवार २२ गतेदेखि असार ३१ गतेसम्म… Continue reading काठमाडौंमा मंगलबारबाट जोर-विजोर प्रणाली हट्ने, सबै सवारी साधन खुला
शुक्रबारदेखि एक सातासम्म नेपालबाट फिर्ता हुने पर्यटकको भिसा नविकरण निःशुल्क
काठमाडौं । निषेधाज्ञाको समयमा भिसा अवधि रोकिएपनि नविकरण गर्न नपाएका विदेशी पर्यटकको भिसा अवधि थप गर्ने कार्य शुक्रबारबाट शुरु हुने भएके छ । कोरोना भाइरसको महामारी फैलिएसँगै बन्द भएको भिसा सेवा शुक्रबारबाट सुचारु हुने अध्यागमन विभागले जनाएको छ । विभागका अनुसार शुक्रबारबाट आगामी एक सातासम्म नेपालमा रहेका पर्यटकले भिसा सम्बन्धी कामका लागि विभिन्न छुट तथा… Continue reading शुक्रबारदेखि एक सातासम्म नेपालबाट फिर्ता हुने पर्यटकको भिसा नविकरण निःशुल्क
दक्षिण कोरिया र चीनमा समेत हुने भयो नियमित हवाई उडान
काठमाडौं । अब चीन र दक्षिण कोरियामा समेत काठमाडौंका लागि नियमित उडान हुने भएको छ । पछिल्लो निषेधाज्ञापछि रोक लगाइएको यी गन्तब्यका लागि सरकारले विभिन्न कम्पनीलाई उडानको अनुमति दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यसअघि यी दुई मुलुकमा एयरलाइन्सहरुले अनुमति नमागेका कारण तालिका निकालिएको थिएन । प्राधिकरणका अनुसार दक्षिण कोरियामा प्रत्येक बुधबार एक उडान… Continue reading दक्षिण कोरिया र चीनमा समेत हुने भयो नियमित हवाई उडान
आजबाट नियमित आन्तरिक हवाई उडान हुँदै
काठमाडौं । नेपालमा आजबाट आन्तरिक हवाई उडान नियमित हुँदैछ । कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै सरकारले २० वैशाखबाट उडानमा प्रतिवन्ध लगाएको थियो । त्यसबेला निषेधाज्ञाको बीचमा पनि उडान जारी थियो । तर, आलोचना पछि हवाई उडान समेत बन्द भएको हो । मन्त्रिपरिषद्ले साविकको तुलनामा ५० प्रतिशत यात्रु राखेर उडान गर्न दिने निर्णय गरेअनुसार उडान सूचारु… Continue reading आजबाट नियमित आन्तरिक हवाई उडान हुँदै
टर्कीले नेपालसहित ६ मुलुकको सिधा उडान रोक्यो, ट्रान्जिट उडान हुने
काठमाडौं । टर्कीले कोरोना भाइरसको महामारी फैलन सक्ने आंशका गर्दै सोमबारबाट नेपालसहित ६ वटा मुलुकबाट हुने सिधा उडानलाई रोकेको छ । टर्कीको आन्तरिक मामिला मन्त्रलयलाई उदृत गर्दै रोयटर्सले यस्तो जानकारी दिएको हो । तर अन्य देश जाने यात्रुले भने टर्की ट्रान्जिट बनाएर यात्रा गर्नेलाई भने कुनै रोकतोक नहुने नेपालस्थित टर्कीस एयरलाइन्सको कार्यालयले जनाएको छ ।… Continue reading टर्कीले नेपालसहित ६ मुलुकको सिधा उडान रोक्यो, ट्रान्जिट उडान हुने
उपत्यकामा २५ सीटभन्दा माथिका सार्वजनिक बस चले
काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट २५ सिटभन्दा माथि क्षमताका सार्वजनिक बस चल्न शुरु गरेका छन् । सरकारले सार्वजनिक सवारी साधनलाई समेत जोर बिजोर सिस्टममा चलाउन सकिने गरि तोकेको छ । सोमबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको थियो । यससँगै उपत्यकामा ठूलो सार्वजनिक बसको सेवा शुरु भएको हो ।… Continue reading उपत्यकामा २५ सीटभन्दा माथिका सार्वजनिक बस चले
विदेशबाट खोपको मात्रा पुरा गरि आउने यात्रुलाई नेपालमा सहज
काठमाडौं । विदेशबाट कोरोना विरुद्धको खोपको मात्रा पुरा गरि नेपाल आउने यात्रुलाई सहज भएको छ । कोरोना खोपको मात्रा पूरा गरेका हवाई यात्रु सीधै घर तथा गन्तव्यमा जान सक्ने गरि सरकारले आदेश जारी गरेके छ । विदेशबाट नेपाल आउने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश २०७८ अनुसार कोभिड १९ विरुद्धको खोपको मात्रा पूरा गरी खोप प्रमाणपत्र भएका र… Continue reading विदेशबाट खोपको मात्रा पुरा गरि आउने यात्रुलाई नेपालमा सहज
अमेरिका र कुवेतले ४ हजार भारतीयलाई फिर्ता पठाए
नयाँ दिल्ली । कोरोना महामारीका बीच अमेरिका र कुवेतले करीव ४ हजार भारतीय नागरिकलाई फिर्ता गरिदिएका छन् । भारतीय संचारमाध्यमहरुका अनुसार अवैध रुपमा बसिरहेका र भिसा अवधी सकिएका विभिन्न उडानबाट ती मुलुकले भारतीय नागरिकलाई फिर्ता गरेको समाचारमा उल्लेख छ । भारतीय विदेश मन्त्रालयले महामारीका बीच भएको हवाई उडानबारे जानकारी गराएको एक विवरणमा यस्तो उल्लेख छ… Continue reading अमेरिका र कुवेतले ४ हजार भारतीयलाई फिर्ता पठाए
थपिएका अन्तर्राष्ट्रिय गन्तब्यमा बिहीबारबाट उडान, कुन गन्तब्यमा कहिले उड्छ जहाज ?
काठमाडौं । सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान खोलेको छ । सोही अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित आन्तरिक र बाह्य उडान हुने मिति तोकेको छ । मन्त्रालयकाअनुसार आन्तरिक उडान १७ असारबाट शुरु हुने छ । मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीका अनुसार १ जुलाई अर्थातः १७ असारबाट आन्तरिकतर्फका नियमित उडान हुने भएका हुन् ।… Continue reading थपिएका अन्तर्राष्ट्रिय गन्तब्यमा बिहीबारबाट उडान, कुन गन्तब्यमा कहिले उड्छ जहाज ?
ह्यामिल्टन हाइट्स
कुमार न्यौपाने, न्युयोर्क दिनभरीको मौसम गतिबिधि नहेरी घर बाहिर निस्कन अप्ठ्यारो पर्छ । झ्यालबाट हेर्दा चर्को घाम देखिन्छ तर स्यांठ चलिरहेको हुनसक्छ । कति फरेन्हाइट वा सेल्सीयस खुट्याउनै पर्छ नत्र आच्छुआच्छु या हपहपीमा परिन्छ । म निकै पल्ट बित्यासमा परेको छु ।अलिक महिना अघिको कुरा हो । इन्स्टाग्राम हेर्दै जांदा अमेरीकी स्वतन्त्रताका लागि लडेका मध्ये… Continue reading ह्यामिल्टन हाइट्स
आन्तरिक उडान खुल्यो, बाह्य उडानमा गन्तब्य र उडान संख्या थप
काठमाडौं । सरकारले शर्तसहित आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोलेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन गर्न सकिने भएको छ । यसको तालिका र मिति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तय गर्ने गरि तोकिएको छ । अन्तराष्ट्रिय… Continue reading आन्तरिक उडान खुल्यो, बाह्य उडानमा गन्तब्य र उडान संख्या थप
टुटल र पठाओको सेवा आजबाट सूचारु
काठमाडौं । यातायात सेवाप्रदायक टुटल र पठाओले आजबाट आफ्नो सेवा सूचारु गरेका छन् । नेपालमा कोरोना भाइरसको महामारीका बीच सरकारले निषेधाज्ञा लगाएपछि यस्तो सेवा बन्द भएको थियो । आजबाट सरकारले निजी सवारी साधन जोर विजोर प्रणालीमा खुला गरेको छ । मोटरसाइकल तथा स्कुटरमा दुई जना बस्ने गरि नियम ल्याइएपछि टुटल र पठाओलाई सेवा सूचारु गर्न… Continue reading टुटल र पठाओको सेवा आजबाट सूचारु
अन्तर्राष्ट्रिय उडानमा बढी भाडा लिएको गुनासोपछि छानविन समिति गठन
काठमाडौं । सरकारले नियमित उडेका सिमित गन्तब्य र चार्टर्ड उडानमा अत्यधिक भाडा लिएको गुनासो पछि सरकारले छानविन समिति गठन गरेको छ । अहिले टर्की, कतार र भारतमा नियमित उडान खुलेको छ । तर यी गन्तब्यमा समेत चर्को शूल्कमा भाडा हसुल भइरहेको छ । सरकारले अन्तर्राष्ट्रिय नियमित उडान रोकेर चार्टर्ड उडानलाई प्रोत्साहन गरेको छ । टिकट… Continue reading अन्तर्राष्ट्रिय उडानमा बढी भाडा लिएको गुनासोपछि छानविन समिति गठन
पर्यटन क्षेत्रका मजदुरलाई नागरिक लगानी कोषले विशेष सापटी दिने
काठमाडौं । कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रका कर्मचारीलाई नागरिक लगानी कोषले विशेष सापटी सुविधा दिने भएको छ । कोषले पर्यटन उद्योगसँग सम्बद्ध होटल, ट्राभल, टे्रकिङ तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारीलाई लक्षित गरि विशेष सापटी दिने भएको हो । यी क्षेत्रहरुमा कार्यरत कर्मचारीहरुले नागरिक लगानी कोषबाट संचालित कर्मचारी वचत बृद्धि स्वीकृत अबकाश कोष कार्यक्रममा… Continue reading पर्यटन क्षेत्रका मजदुरलाई नागरिक लगानी कोषले विशेष सापटी दिने
साउदी, मलेसियासहित आधा दर्जन मुलुकमा हवाई उडान प्रतिवन्ध खुल्ने
काठमाडौं । नेपालले कोरोना भाइरसको महामारी बढेसँगै बन्द गरेको हवाई उडान गन्तब्य तोकेको खोल्ने भएको छ । यसअघि कतार, टर्की, चीन र भारतमा उडान खोलेको सरकारले अब साउदी अरेबिया, मलेसिया, जापानसहितका मुलुकमा उडान खोल्ने निर्णय गरेको हो । यो निर्णय आगामी साताबाट मात्र कार्यान्वयनमा आउने छ । कोभिड–१९ निर्देशक समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय… Continue reading साउदी, मलेसियासहित आधा दर्जन मुलुकमा हवाई उडान प्रतिवन्ध खुल्ने
टर्कीसहित तीन गन्तब्यमा उडान तालीका तोकियो
काठमाडौं । टर्कीसहित सरकारले खोलेका नियमित गन्तब्यका लागि उडान तालीका तोकिएको छ । नेपाल एयरलाइन्ससहित चार वायुसेवा कम्पनीले तीन अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान गर्न अनुमति पाएका हुन । सरकारले भारतमा दुई र अन्य तीन मुलुकमा साताको एक नियमित उडान खुला गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपाल वायुसेवा निगम, टर्किस एयरलाइन्स, कतार एयरवेज… Continue reading टर्कीसहित तीन गन्तब्यमा उडान तालीका तोकियो
तीन मुलुकमा आगामी साताबाट मात्र नियमित उडान, नेपाल आउँदा पालना गर्नुपर्ने शर्त यस्ता छन्
काठमाडौं । नेपालले टर्की, कतार र चीनबाट नेपाल आउन सक्ने गरि नियमित उडान उडान खुला गरेको निर्णय अब आगामी साताबाट मात्र कार्यान्वयनमा आउने भएको छ । यसअघि १८ जेठबाट उडान सूचारु गर्ने गरि मिति तोकिएको थियो । तर, मन्त्रिपरिषद् कार्यालयबाट यो पत्र आज मात्र सरोकारवाला निकायमा पुगेको छ । आजै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन… Continue reading तीन मुलुकमा आगामी साताबाट मात्र नियमित उडान, नेपाल आउँदा पालना गर्नुपर्ने शर्त यस्ता छन्
आफ्ना नागरिक सवार विमान बीनासूचना अन्तै मोडेर घण्टौं कुराएको घटनामा अमेरिकाको निन्दा
काठमाडौं\एजेन्सी । ग्रीसबाट लिथुआनियातर्फ उडेको र्यानएयरको जहाज आइतवार कैयौँ घण्टासम्म बेलारुसतर्फ मोडिएको घटनाप्रति अमेरिकाले कडा आपत्ति जनाएको छ । बीबीसीका अनुसार अमेरिकी विदेश मन्त्रालयले यस्तो आपत्ति जनाएको छ । समाचारमा जनाएअनुसार विमानमा सवार एक पत्रकारलाई पक्राउ गर्न त्यसो गरिएको हो । अमेरिकाले बेलारुसको कार्यले विमानमा सवार अमेरिकी नागरिकसहितका यात्रुहरूको जीवन खतरामा पारेको भन्दै निन्दा गरेको… Continue reading आफ्ना नागरिक सवार विमान बीनासूचना अन्तै मोडेर घण्टौं कुराएको घटनामा अमेरिकाको निन्दा
खोपको मात्रा पुरा गरेका पर्यटकका लागि युरोप खुल्दै
फ्रान्स । कोरोना भाईरस बिरुद्धको खोप पूर्ण गरेका सबैको लागि युरोप खुल्ला हुने भएको छ। बुधबार युरोपियन युनियन अन्तर्गतका राजदुतहरुको राष्ट्रियस्तरको सहमतीले आगामी गर्मी याममा खोप पुरा गरेर छुट्टी मनाउन युरोप जानेहरुलाई प्रबेशमा कुनै रोक तोक नहुने निर्णय गरेको हो । राजदुतहरुको सहमतीले खोप पुरा गरेकाहरुले क्वेरण्टिनमा बस्नु नपर्ने र जाँच पनि गर्नु पर्ने छैन… Continue reading खोपको मात्रा पुरा गरेका पर्यटकका लागि युरोप खुल्दै
कतार र ग्वान्जाउमा साताको एक उडान गर्न अनुमति
काठमाडौं । सरकारले कतार र ग्वान्जाउमा हवाई उडान खुला गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यी दुई गन्तब्यको उडान खोल्ने निर्णय गरेको हो । अन्तर्राष्ट्रिय सड्युल उडान बन्द भएपछि कोभिड–१९ विरुद्ध स्वास्थ्य सामग्री र मानवीय आपूर्ति समेत रोकिएको भन्दै सरकारले दुई गन्तब्यको उडान खोल्ने निर्णय गरेको जनाएको छ । यद्दपी यी उडानमा नेपाली वा… Continue reading कतार र ग्वान्जाउमा साताको एक उडान गर्न अनुमति
चीनद्धारा सगरमाथा आरोहणमा अस्थायी रोक
काठमाडौं । चीनले तिब्बततर्फबाट सगरमाथा आरोहणमा अस्थायी प्रतिवन्ध लगाएको छ । नेपालमा कोरोना संक्रमणको दर उच्च रहेको र नेपालतर्फको आधारशिविरमा केही आरोहीमा संक्रमण देखिएको भन्दै चीनले आफ्नोतर्फबाट हुने आरोहण रोकेको हो । सिन्ह्वाका अनुसार चिनियाँ सरकारी निकायले शुक्रबार एक सूचना जारी गर्दै सगरमाथा आरोहणको अनुमति बन्द गरेको उल्लेख गरेको छ । चीनले यो सिजनमा ३८… Continue reading चीनद्धारा सगरमाथा आरोहणमा अस्थायी रोक
पाँचतारे होटेल सोल्टीको नाम अब ‘दि सोल्टी काठमाडौं’
काठमाडौं । नेपालको पुरानो मध्ये एक सोल्टी क्राउन प्लाजा अब ‘दि सोल्टी काठमाडौं’का नामबाट चिनिने भएको छ । आतिथ्य व्यवसायमा करीब ५४ वर्ष पुरानो सोल्टी होटलले ‘दि सोल्टी काठमाडौं’ का नामबाट रिब्राण्डिंग हुने निर्णय गरेको हो । कम्पनीका कार्यकारी अध्यक्ष दिनेशबहादुर बिष्टका अनुसार सोल्टी होटेलसँग इन्टरकन्टिनेन्टल होटेल्स ग्रुप (आईएचजी) को व्यवस्थापन सम्झौता समाप्त भएको छ… Continue reading पाँचतारे होटेल सोल्टीको नाम अब ‘दि सोल्टी काठमाडौं’
सगरमाथामा एक अमेरिकीसहित दुई आरोहीको मृत्यु
काठमाडौं । सगरमाथा आरोहणका क्रममा बुधबार दुई आरोहीको ज्यान गएको छ । पर्यटन विभागका अनुसार एक अमेरिकी र स्विस गरी दुई विदेशी आरोहीको आरोहणका दौरान मृत्यु भएको हो । सगरमाथामा ४० वर्षीय स्विस नागरिक अब्दुल वाराइचको सगरमाथा आरोहण गरेर फर्किने क्रममा मृत्यु भएको छ । सगरमाथा चुचुरो पुग्ने क्रममा अमेरिकी आरोही ५५ वर्षी पुवे लियूको… Continue reading सगरमाथामा एक अमेरिकीसहित दुई आरोहीको मृत्यु
नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई अमेरिकाले जारी गर्यो ‘ट्राभल एड्भाइजरी ‘
नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई अमेरिकाद्वारा ट्राभल एड्भाइजरी जारीकाठमाडौं । अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाव दिएको छ । कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न बुधबार ट्राभल एड्भाइजरी जारी गरेको छ । अर्को सूचना जारी नभएसम्म नेपाल भ्रमण नगर्न अपिल गरिएको छ । नेपालले भने यसअघि नै सबै अन्तर्राष्ट्रिय… Continue reading नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई अमेरिकाले जारी गर्यो ‘ट्राभल एड्भाइजरी ‘
निषेधाज्ञाले नेपालमा रोकिएका विदेशी नागरिकको भिसामा सहजिकरण गरिने
काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालमा निषेधाज्ञा जारी छ । यसको कारणले नेपालमा रोकिएका विदेशी नागरिकलाई सरकारले सहजिकरण गर्ने भएको छ । अध्यागमन विभागले एक सूचना जारी गरि १५ वैशाखसम्म नेपालको वैध भिसा भएका र अन्तर्राष्ट्रिय उडान स्थगत रहेको अवधिभित्र वा अन्तर्राष्ट्रिय हवाई उडान सूचारु भएको मितिले सात दिनभित्र नेपालबाट प्रस्थान गर्ने विदेशीको हकमा… Continue reading निषेधाज्ञाले नेपालमा रोकिएका विदेशी नागरिकको भिसामा सहजिकरण गरिने
सगरमाथामा कोरोना फैलिएको छैन : पर्यटन मन्त्रालय
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सगरमाथामा प्रचारमा आएजस्तो कोरोना नफैलिएका स्पष्ट पारेको छ । बीबीसी, सीएनएनसहितका संचारमाध्यमले सगरमाथामा कोरोना फैलिएको भन्दै प्रचार गरेका थिए । यो समाचारको सरकारले खण्डन गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यो खबरको खण्डन गर्दै पर्वतारोहीमा कोभिड १९ को संक्रमण व्यापक फैलिएको भन्ने समाचारप्रति ध्यानाकर्षण… Continue reading सगरमाथामा कोरोना फैलिएको छैन : पर्यटन मन्त्रालय
नेपालमा बन्द भयो अन्तर्राष्ट्रिय हवाई उडान
काठमाडौं । नेपालमा आजबाट अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएको छ । सरकारले नेपालमा बढ्दो महामारी नियन्त्रणका लागि बिहीबार राति १२ बजेबाट लागु हुने गरि भारतसँग सातामा दुई उडानबाहेक सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । पहिलो चरणमा वैशाख मसान्तसम्म हवाई उडान बन्द हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । आज अन्तिम… Continue reading नेपालमा बन्द भयो अन्तर्राष्ट्रिय हवाई उडान
उपत्यका बाहिर रहेका पर्यटक सहजै काठमाडौं आउन सक्ने
काठमाडौं । काठमाडौं उपत्यकाभन्दा बाहिर रहेका विदेशी पर्यटक निर्वाध काठमाडौं आउन सक्ने व्यवस्था मिलाइएको छ । गृह मन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै पर्यटकलाई काठमाडौं आउन सहजीकरण गर्न निर्देशन दिएको हो । कोरोना महामारी नियन्त्रण गर्न नेपालका धेरैजसो जिल्लामा निषेधाज्ञा जारी भएको छ । यसले पर्यटकको समेत आवागमन प्रभावित भएको छ । यात्रामा… Continue reading उपत्यका बाहिर रहेका पर्यटक सहजै काठमाडौं आउन सक्ने
आजबाट काठमाडौं छाड्नेको साथमा स्थानीय तहको सिफारिस आवश्यक
काठमाडौं । तपाईं आजबाट काठमाडौँ उपत्यका छाड्दै हुनुहुन्छ भने तपाईं जान चाहेको स्थानीय तहबाट सिफारिस मगाउनु होला । सरकारले उपत्यका छाड्नेको हकमा अब स्थानीय तहको सिफारिश अनिवार्य गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बुधबारदेखि सम्बन्धित स्थानीय तहको सिफारिशसहित १० दिन क्वारेन्टिनमा बस्ने निश्चित भएपछि मात्र उपत्यकाबाट गन्तव्यमा जाने दिइने बताएका छन् ।… Continue reading आजबाट काठमाडौं छाड्नेको साथमा स्थानीय तहको सिफारिस आवश्यक