काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डमा पहिरो खस्ने क्रम जारी छ । त्यसैले आज बिहान पनि पहिरो पन्छाउने काम सुरु हुन सकेको छैन । मुग्लिनबाट करिब दुई किलोमिटर पर नारायणगढतर्फ पर्ने तीन नम्बर पुलनेर खसेको पहिरोका कारण बिहीबार दिउँसो साढे १ बजेबाट सडक पूर्णरुपमा अवरुद्ध छ । मुग्लिन प्रहरीका इन्सपेक्टर विशाल तामाङले पहिरो खस्ने क्रम जारी रहेकाले… Continue reading नारायणगढ-मुग्लिन सडक खण्ड अझै अवरुद्ध, यातायात प्रभावित
Category: विश्व
टाइटन पनडुब्बीका टुक्रा भेटिए, मानव अववेश रहेको संकेत
काठमाडौं\बीबीसी । आन्ध्र महासागरमा घातक दुर्घटनामा परेको टाइटन पनडुब्बीका टुक्राहरूमा मानव शरीरका अवशेषहरू फेला परेको ठानिएको यूएस कोस्ट गार्डले जनाएको छ। पर्यटकहरू लिएर टाइटानिक पानीजहाजको भग्नावशेष भएको स्थानतिर गएको उक्त पनडुब्बीमा अन्तःस्फोटन भएको अनुमान गरिएको छ। उक्त पनडुब्बीका टुक्राहरू समुद्रको पीँधबाट सङ्कलन गरेर बुधवार क्यानडाको सेन्ट जोन्समा ल्याइएको छ। अधिकारीहरूका अनुसार फेला परेका सामग्रीमध्ये उक्त… Continue reading टाइटन पनडुब्बीका टुक्रा भेटिए, मानव अववेश रहेको संकेत
पाकिस्तान गए चिनियाँ अर्बपति ज्याक मा
काठमाडौं । निजी भ्रमणका लागि काठमाडौं आएका अलिबाबाका संस्थापक ज्याक मा फर्किएका छन्। हङकङ बिजनेश एभिएसनको जहाज चार्टर्डमार्फत उनी बिहीबार मध्याह्न पाकिस्तान गएका हुन्। नीजि विमानमा आएका ज्याक माका साथमा ५ जना चिनियाँ, १ जना अमेरिकी र १ जना डेनिस नागरिक थिए। उनी काठमाडौंको द्वारिकाज होटलमा बसेका थिए। उनले काठमाडौंको कालिमाटी तरकारी बजार, ठमेल, भक्तपुर… Continue reading पाकिस्तान गए चिनियाँ अर्बपति ज्याक मा
म्यानमारमा हवाई आक्रमण, कम्तिमा १० जनाको मृत्यु
काठमाडौं । म्यानमारमा भएको हवाई आक्रमणमा १० जना नागरिकको ज्यान गएको छ । उत्तरी सागाइङ क्षेत्रको न्याउङ कोने गाउँमा एक सैनिक विमानले तीनवटा बम खसालेको छ । घटनामा आठ जना घाइते भएका छन् । आक्रमणमा ११ घरमा क्षति पुगेको स्थानीय बासिन्दालाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ । म्यानमारमा सैन्य ‘कु’ को दुई वर्षभन्दा… Continue reading म्यानमारमा हवाई आक्रमण, कम्तिमा १० जनाको मृत्यु
वेस्ट इण्डिजसँग टाई गर्दै नेदरल्याण्ड्सले सुपर ओभरमा खेल जित्यो
काठमाडौं । रोमाञ्चक खेलमा आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट अन्तर्गत नेदरल्यान्ड्सले सुपर ओभरमा वेस्टइन्डिजलाई हराएको छ । नेदरल्यान्ड्सले वेस्टइन्डिजलाई पहिलो पटक हराएको हो । नेदरल्यान्ड्सको जितमा अलराउन्डर लोगन भान बिक चम्किए । सुपर ओभरमा वेस्टइन्डिजलाई जितको लागि ३१ रन चाहिएको थियो । लोगन भान बिकलाई पहिलो बलमा जोनसन चार्ल्सले छक्का प्रहार गरे । दोस्रो र… Continue reading वेस्ट इण्डिजसँग टाई गर्दै नेदरल्याण्ड्सले सुपर ओभरमा खेल जित्यो
रुसमा वाग्नर विद्रोहपछि युक्रेनलाइ मिलेको राहत
काठमाडौं । रुसमा अर्धसैन्य बल वाग्नर समूहको विद्रोहले ल्याएको उथलपुथलपछि रुससँग लामो समयदेखि युद्ध गरिरहेको युक्रेनले यही मौकामा बलियो प्रत्याक्रमणको योजना बनाउनुपर्ने युक्रेनी सेनाका उच्च अधिकारीले बताएका छन् । रुस आन्तरिक मामिलामा अल्झिरहेका बेला त्यसको फाइदा उठाएर युक्रेनले प्रत्याक्रमण गर्नुपर्नेमा उनीहरूले जोड दिएका हुन् । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले ‘दुश्मनतर्फ भएको कुनै पनि समस्या’ आफ्ना… Continue reading रुसमा वाग्नर विद्रोहपछि युक्रेनलाइ मिलेको राहत
नेपाल र मार्सल आइल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना
काठमाडौं । नेपालले मार्सल आइल्यान्डसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । शुक्रबार न्युयोर्कमा दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको लागि नेपालका राजदूत अमृतकुमार राई र न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको लागि मार्सल आइल्यान्डकी राजदूत अमातलेन एलिजाबेथ काबुआले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना गर्ने संयुक्त पत्रमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर समारोहमा दुई… Continue reading नेपाल र मार्सल आइल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना
टाइटानिक पानीजहाजको भग्नावशेष हेर्न गएको पनडुब्बीमा सवार सबै ५ जनाको मृत्यु भएको पुष्टी
काठमाडौं । अमेरिकी तटरक्षकहरूले टाइटानिक पानीजहाजको भग्नावशेषतर्फ जाँदै गर्दा बेपत्ता भएका सबै पाँच जनाको मृत्यु भएको बताएका छन्। उनीहरू सवार पनडुब्बीको भग्नावशेष फेला परेसँगै आन्ध्र महासागरमा व्यापक रूपमा जारी उद्धार कार्य अन्त्य भएको छ। एकजना अमेरिकी नौसेना अधिकारीले अमेरिकी सञ्चारमाध्यमलाई आइतवार जहाज सम्पर्कविहीन भएको केही समयपछि विस्फोटसँग मिल्दोजुल्दो आवाज सुनिएको बताएका थिए। यो साताको सुरुमा… Continue reading टाइटानिक पानीजहाजको भग्नावशेष हेर्न गएको पनडुब्बीमा सवार सबै ५ जनाको मृत्यु भएको पुष्टी
टाइटानिक पानीजहाजको भग्नावशेष हेर्न गएको पनडुब्बी अझै बेपत्ता, खाजीको प्रगति के छ ?
काठमाडौं\बीबीसी । टाइटानिक पानीजहाजको भग्नावशेषतर्फ गइरहेको एउटा पर्यटकीय पनडुब्बी गत आइतवारदेखि हराएपछि त्यसको खोजीका लागि उद्धार टोलीहरूले तीव्र ढङ्गले काम गरिरहेका छन्। पाँच जना यात्रु रहेको पनडुब्बीको खोजीमा जुटेका उद्धारकर्ताहरूले आफ्ना प्रयासहरूलाई आन्ध्र महासागरको झन्डै २०,००० वर्ग किलोमिटर क्षेत्रमा केन्द्रित गरेका छन्। यसबीच उद्धारकर्ताका उपकरणले आवाज सुनेको खबर आएसँगै यात्रुहरू जीवितै हुन सक्ने आश जागेको… Continue reading टाइटानिक पानीजहाजको भग्नावशेष हेर्न गएको पनडुब्बी अझै बेपत्ता, खाजीको प्रगति के छ ?
कतार र यूएईबीच पुनः कूटनीतिक सम्बन्ध स्थापना
काठमाडौं । कतार र संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्नो कूटनीतिक प्रतिनिधित्व पुनःस्थापित गर्ने घोषणा गरेका छन् । कतारको अबुधाबीस्थित दूतावास र दुबईस्थित माहावाणिज्य दूतावास र युएईको दोहास्थित दूतावास सोमबारदेखि खुल्ने छन् । कतार न्यूज एजेन्सीका अनुसार दुवै पक्षले यो महत्त्वपूर्ण कदमले दुवै देशका नेतृत्वको दृढतालाई प्रतिबिम्बित गर्नुका साथै संयुक्त अरब पहलको प्रगतिमा योगदान पुर्याउँदै… Continue reading कतार र यूएईबीच पुनः कूटनीतिक सम्बन्ध स्थापना
युगान्डामा आइएसले विद्यालयमा आक्रमण गर्दा ३७ जना मारिए
काठमाडौं । इस्लामिक स्टेट (आइएस) समूहसँग सम्बन्धित लडाकू समूहले युगाण्डामा एक विद्यालयमा गरेको आक्रमणमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ। डेमोक्रेटिक रिपब्लिक अफ कंगो नजिकैको कासेसे जिल्लाको एमपोन्ड्वेमा रहेको एक माध्यमिक विद्यालयमा स्थानीय समयअनुसार शुक्रबार राति सीमापारीबाट आएर आक्रमण गरेपछि सेनाले एलाइड डेमोक्रेटिक फोर्सेस (एडीएफ) का लडाकूहरूलाई पछ्याइरहेको बताएको छ। अनुसन्धानकर्ताहरूले प्रजातान्त्रिक गणतन्त्र कंगोको… Continue reading युगान्डामा आइएसले विद्यालयमा आक्रमण गर्दा ३७ जना मारिए
ग्रिसमा प्रवासी चढेको ठूलो डुंगा दुर्घटना, सयौं हताहत
काठमाडौं । ग्रिसमा प्रवासीहरु चढेको डुंगा दुर्घटनामा परेको छ । सो क्रममा सयौं हताहती भएको खबर छ । अहिलेसम्म ७८ जनाको शव भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । डुंगामा ७५० जना चढेका थिए । अन्य धेरै व्यक्ति वेपत्ता रहेको बताइएको छ । उनीहरुको खोजी भइरहेको छ । बीबीसीका अनुसार धेरै व्यक्ति वेपत्ता भएकाले मृत्यु हुनेको… Continue reading ग्रिसमा प्रवासी चढेको ठूलो डुंगा दुर्घटना, सयौं हताहत
भारत र पाकिस्तानमा भयानक आँधी, क्षतिको विवरण आउन बाँकी
काठमाडौं । अरब सागरबाट आएको शक्तिशाली समुद्री आँधी विपरजोय भारतको उत्तरपश्चिम गुजरात पुगेको छ। पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको तट नजिक आँधी पुगेको अधिकारीहरूले बताएका छन्। बिहीवार साँझ भारतको गुजरात र पाकिस्तानको सिन्ध प्रान्त नजिक पुगेको आँधीले पुर्याएको क्षतिका विवरणहरू अझै आउन बाँकी छ। आँधीका कारण गुजरातका द्वारका, जामनगर, मोरबी र राजकोट लगायत धेरै जिल्लामा भारी… Continue reading भारत र पाकिस्तानमा भयानक आँधी, क्षतिको विवरण आउन बाँकी
अमेरिकाको राजकीय भ्रमणको तयारीमा मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ६ असारमा अमेरिकाको राजकीय भ्रमणमा जाने भएका छन् । मोदीको भ्रमणले अमेरिका र भारतका नागरिकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने र भ्रमण महत्वपूर्ण तथा उपलब्धिपूर्ण हुने कूटनीतिज्ञले बताएका समाचार संस्था एएनआईले लेखेको छ । अमेरिका–भारत व्यापार परिषद्ले वासिङ्टनमा गरेको कार्यक्रममा भारतका लागि पूर्वअमेरिकी राजदूत अतुल केशपले भारतका प्रधानमन्त्री मोदीको भावी… Continue reading अमेरिकाको राजकीय भ्रमणको तयारीमा मोदी
रुस विरुद्ध प्रत्याक्रमण सुरु भएको युक्रेनी राष्ट्रपतिको संकेत
काठमाडौं । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध युक्रेनको बहुप्रतीक्षित प्रत्याक्रमण सुरु भएको पुष्टि गर्ने गरी बोलेका छन्। उनले भने, ‘प्रत्याक्रमण र रक्षात्मक कारबाहीहरू भइरहेका छन्।’ तर युक्रेनी राष्ट्रपतिले कुन तहमा र कहाँ प्रत्याक्रमण भइरहेको भनेर विस्तृतमा कुरा नगर्ने बताएका छन्। ती प्रतिक्रियाहरू युक्रेनको दक्षिण र पूर्वी भागमा लडाइँ चर्किएपछि र व्यापक रूपमा हुने भनिएको प्रत्याक्रमणका चर्चामाझ… Continue reading रुस विरुद्ध प्रत्याक्रमण सुरु भएको युक्रेनी राष्ट्रपतिको संकेत
म्यान सिटी बन्यो पहिलो पटक यूरोपेली च्याम्पियन
काठमाडौं । इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिग फुटबल उपाधि पहिलोपल्ट जितेको छ । टर्कीको स्तानबुलमा शनिबार राति भएको फाइनलमा इटलीको इन्टर मिलानलाई १-० ले हराउन सिटीको लागि रोड्रीले खेलको ६८औं मिनेटमा गोल गरे । युरोपियन च्याम्पियन्स लिग जित्ने सिटी छैटौं इंग्लिस क्लब बनेको छ । यो सिजन सिटीले ट्रेवल (सिजनको तीन… Continue reading म्यान सिटी बन्यो पहिलो पटक यूरोपेली च्याम्पियन
च्याम्पियन्स लिगको फाइनल आज
काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको उपाधिका लागि आज म्यानचेस्टर सिटी र इन्टर मिलान खेल्दैछन् । फाइनल खेल नेपाली समय अनुसार राति पौने १ बजे टर्कीको इस्तानबुलमा रहेको ओलम्पिक स्टेडियममा हुँदैछ । सिटीले प्रिमियर लिग र एफए कपको उपाधि जितिसकेको छ । सिटीका लागि एकै सिजन तीन उपाधिको ऐतिहासिक उपलब्धि बराबरी गर्ने मौका पनि छ । सिटीले… Continue reading च्याम्पियन्स लिगको फाइनल आज
कोलम्बियामा जहाज दुर्घटनाको ४० दिनपछि जिवित भेटिए चार बच्चा
काठमाडौं । कोलम्बियास्थित एमजन जङ्गलमा भएको एउटा विमान दुर्घटनामा परेर कैयौँ सातासम्म सहायता पाउन नसकेका चार जना बालबालिका जीवितै फेला परेका छन्। कोलम्बियाका राष्ट्रपतिले एकै परिवारका चार जना सन्तानको उद्धार हुनु पूरा देशका लागि हर्षको विषय भएको बताए। उद्धार गरिएका बालबालिकाहरू १३, ९, ४ र १ वर्षका छन्। उक्त जङ्गलमा मे १ मा भएको एउटा… Continue reading कोलम्बियामा जहाज दुर्घटनाको ४० दिनपछि जिवित भेटिए चार बच्चा
बोरिस जोनसनले सांसद पदबाट समेत दिए राजीनामा
काठमाडौं । बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाट राजीनामा दिएका छन् । उनले तत्काल लागू हुने गरी संसद्को सदस्यता त्याग्ने निर्णय गरेका समाचार संस्था एपीले जनाएको छ । उनले राजीनामा दिएपछि खाली हुने सिटमा उपनिर्वाचन हुनेछ । २०२२ मा प्रधानमन्त्रीको पद त्यागे पनि उनी सांसदको जिम्मेवारीमा कार्यरत थिए । जोनसन अहिले संसदीय छानबिनको क्रममा छन्।… Continue reading बोरिस जोनसनले सांसद पदबाट समेत दिए राजीनामा
अखण्ड भारतको नक्साबारे भारतीय विदेश मन्त्रीले यस्तो दिए स्पष्टीकरण
काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशङ्करले ‘अखण्ड भारत’ नक्साबारे छिमेकी मुलुकहरूले बुझिसकेको बताएका छन्। बिहीबार नयाँ दिल्लीमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री जयशंकरले ुअखण्ड भारतु को नक्साबारे सरकारका प्रवक्ताले पनि स्पष्ट पारिसकेको बताउँदै छिमेकी मुलुकहरूले बुझिसकेकोमा आफू विश्वस्त रहेको बताए। जयशंकरले यस्ता विषयलाई राजनीतिक विषय बनाउन नहुने पनि बताए। ‘मलाई लाग्दैन कि राजनीतिक विषय बन्नुपर्छ, हाम्रा… Continue reading अखण्ड भारतको नक्साबारे भारतीय विदेश मन्त्रीले यस्तो दिए स्पष्टीकरण
बंगलादेशमा ट्रक र जिप ठोक्किए, १४ जनाको मृत्यु
ढाका । बङ्लादेशको सिलेट जिल्लामा ट्रक र जीप ठोक्किँदा कम्तीमा १४ जनाको ज्यान गएको छ । अन्य १२ जना घाइते भएका छन् । राजधानी ढाकाबाट झण्डै २ सय ४० किलोमिटर उत्तरपूर्वमा रहेको सिलेटमा हिजो भएको दुर्घटनामा धेरैजसो मजदुर परेका सिलेटको दक्षिण सुर्मा प्रहरी चौकीका इन्स्पेक्टर मोहम्मद अबुल हुसेनलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको… Continue reading बंगलादेशमा ट्रक र जिप ठोक्किए, १४ जनाको मृत्यु
करिम बेन्जिमा समेत साउदी क्लवमा अनुवन्धित
काठमाडौं । फ्रान्सेली फरवार्ड करिम बेन्जिमा रियल मड्रिडबाट बाहिरिएपछि साउदी अरबको प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित भएका छन् । ३५ वर्षीय बेन्जिमाले इतिहादसँग तीन वर्षको सम्झौता गरेका छन् । बेन्जिमाले १४ वर्षपछि रियल छाडेका थिए । बालोन डीओर विजेता बेन्जिमा सन् २००९ मा लियोनबाट रियल आएका थिए । बेन्जिमाले रियलबाट पाँच च्याम्पियन्स लिग र… Continue reading करिम बेन्जिमा समेत साउदी क्लवमा अनुवन्धित
अमेरिकाले गर्यो चिनियाँ सामानको आयातमा कटौती
काठमाडौं । अमेरिकाले चिनियाँ सामानको आयात घटाएको छ । हालै सार्वजनिक भएको तथ्यांकअनुसार दस वर्षको अन्तरालमा पहिलो पटक चिनियाँ सामानको आयातमा ५० प्रतिशतले कमी आएको छ । परामर्श कम्पनी केर्निकोका अनुसार चीनमाथिको निर्भरता कम गर्न अमेरिकाले सरकारीस्तरमा नै चिनियाँ उत्पादनको आयात कटौती गरेको छ । दक्षिण कोरिया र जापानका उत्पादनतर्फ अमेरिकी उपभोक्ता आकर्षित हुँदै गएका छन् । यद्यपि ती… Continue reading अमेरिकाले गर्यो चिनियाँ सामानको आयातमा कटौती
युक्रेनको निप्रो नदीमा बनाइएको विशाल बाँध भत्कियो, कैयौं मानिस प्रभावित
काठमाडौं । दक्षिण युक्रेनको खेरसान प्रान्तस्थित काखोव्का बाँध भत्किएको छ । यसबाट हजारौं मानिस विस्थापित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कम्तिमा पनि ८० सहरका मानिस प्रभावित हुनसक्ने अनुमान छ । निप्रो नदीमा बनाइएको बाँध सोमबार बिहान भत्किएपछि पानीको बहाव बाढीजस्तो बनेर वस्तीमा पसेको छ । यसबाट कयौं वस्ती जलमग्न भएका छन् । बाँध भत्किएपछि… Continue reading युक्रेनको निप्रो नदीमा बनाइएको विशाल बाँध भत्कियो, कैयौं मानिस प्रभावित
मेसी र रामोशको बिदाई खेलमा पीएसजी हार्यो
काठमाडौं । लियोनल मेसी र सर्जियो रामोसको बिदाइ खेलमा फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । लिगको उपाधि जितिसकेको पीएसजी शनिबार राति भएको खेलमा क्लेमोन्ट फुटसँग ३–२ ले पराजित भयो । घरेलु मैदान पार्क डे प्रिन्समा पीएसजीले दुई गोलको अग्रता बनाए पनि जोगाउन नसक्दा पराजित भयो । यसअघि नै पेरिस… Continue reading मेसी र रामोशको बिदाई खेलमा पीएसजी हार्यो
रेल दुर्घटनाका दोषिलाई कडा कारवाही गर्ने प्रधानमन्त्री मोदीको आह्वासन
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ओडिशामा भएको घातक रेल दुर्घटनाका दोषीलाई कडा सजाय दिइने बताएका छन्। देशको पूर्वी राज्य ओडिशामा शुक्रवार साँझ रेलहरू एकआपसमा ठोकिँदा कम्तीमा २८८ जनाको मृत्यु र १,००० जना घाइते भएको अधिकारीहरूले बताएका छन्। उक्त राज्यको बालासोर जिल्लामा दुर्घटना भएको हो। एउटा यात्रुवाहक रेल शुक्रवार अबेर पटरीबाट बाहिर खसेको र त्यो… Continue reading रेल दुर्घटनाका दोषिलाई कडा कारवाही गर्ने प्रधानमन्त्री मोदीको आह्वासन
भारतमा रेल दुर्घटनामा ज्यान गुमाउनेको संख्या २८० पुग्यो
काठमाडौं । भारतमा रेल दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई सय ८० पुगेको छ । यस्तै ९ सय जति घाइते भएको अनुमान गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतको ओडिसा राज्यको बालासोर जिल्लामा गएराति रेल दुर्घटना भएको हो । बहनागा बाज़ार रेलवे स्टेशन हुँदै गइरहेको शालीमार-चेन्नई कोरोमंडल ट्रेनका १२ डिब्बा पटरीबाट निस्केका थिए । यी… Continue reading भारतमा रेल दुर्घटनामा ज्यान गुमाउनेको संख्या २८० पुग्यो
भारतमा भयानक रेल दुर्घटना, २२३ जनाको मृत्यु
काठमाडौं । भारतको पूर्वी क्षेत्रमा पर्ने ओडिशा राज्यको बालासोर जिल्ला नजिकै शुक्रबार भएको एउटा भयानक रेल दुर्घटनामा परी २२३ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परी ९०० भन्दा बढी यात्रु घाइते भएका छन् । हावडा-चेन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएपछि दुर्घटना भएको छ । साथै, अर्कोतर्फबाट आउँदै गरेको यशवंतपुर-हावडा सुपरफास्ट रेल पनि ठोक्किएको थियो । ओडिशाका… Continue reading भारतमा भयानक रेल दुर्घटना, २२३ जनाको मृत्यु
भारत भ्रमणमा रहेका प्रचण्ड आज मध्यप्रदेश पुग्दै, फोहोर व्यवस्थापनबारे अध्ययन गर्ने
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज मध्यप्रदेशको इन्दोर जाँदैछन् । उनी बिहान ८ बजे नयाँदिल्लीबाट त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । दिउँसो करिब एक बजे प्रधानमन्त्री प्रचण्ड इन्दोर पुग्ने र होटल मेरियटमा बस्ने भ्रमण तालिकामा उल्लेख छ । दिउँसो चार बजे मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलसँग उनको भेटघाटको कार्यक्रम छ । उनले… Continue reading भारत भ्रमणमा रहेका प्रचण्ड आज मध्यप्रदेश पुग्दै, फोहोर व्यवस्थापनबारे अध्ययन गर्ने
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तालिका यस्तो छ…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भ्रमणका लागि आज भारतको नयाँदिल्ली जाँदैछन् । प्रचण्ड नेतृत्वको टोली दिउँसो १ बजे राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गर्नेछ । भारत प्रस्थान गर्नुअघि प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १२ः२५ मा पत्रकार सम्मेलन गर्ने छन् । नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि प्रधानमन्त्री प्रचण्ड… Continue reading प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तालिका यस्तो छ…