काठमाडौं । सरकारले २८ वटा जिल्लामा आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सूचना जारी गर्दै आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको जानकारी गरिएको हो । गत २४ जेठको मन्त्रिपरिषद्को बैठकले पहिलो चरणमा २८ जिल्लामा आगामी आर्थिक वर्षको सुरुदेखि… Continue reading यी २८ जिल्लामा अब सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य
Author: Vishwanews.com
आइएमई रेमिटेन्स २४ औं वर्षमा प्रवेश
काठमाडौं । नेपाली रेमिटेन्सको पर्यायवाची बन्न पुगेको ‘आइएमई’ स्थापनाको २३ वर्ष पूरा गरी २४ औं वर्षमा प्रवेश गरेको छ । आइएमईले बुधवार काठमाडौँमा विशेष कार्यक्रममा आयोजना गरी आफ्नो स्थापनाको २४ औँ वार्षिकोत्सव मनाएको हो । २४ औँ वर्ष प्रवेश गर्दा आइएमई लिमिटेड रेमिटेन्स क्षेत्रको सबैभन्दा ठूलो र विश्वसनीय कम्पनीको रूपमा स्थापित हुन सफल भएको छ… Continue reading आइएमई रेमिटेन्स २४ औं वर्षमा प्रवेश
राष्ट्रपति पौडेल र स्वीस समकक्षीबीच भेटवार्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्यान्डकी राष्ट्रपति भियोला एमहर्डबीच स्वीट्जरल्याण्ड को बर्नमा बुधबार भेटवार्ता भएको छ । स्वीट्जरल्यान्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रमा मुख्य वक्ताका रुपमा सहभागी हुन गएका राष्ट्रपति पौडेल र स्वीट्जरल्यान्डकी राष्ट्रपति एमहर्डबीच भेटवार्ता भएको हो । राष्ट्रपतिको सचिवका… Continue reading राष्ट्रपति पौडेल र स्वीस समकक्षीबीच भेटवार्ता
फ्लोरिडामा वर्षाका कारण नेपाली टोली वेस्ट इण्डिज उड्न पाएन
काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२४ अन्तर्गत समूहको अन्तिम दुई खेल्ने वेस्ट इन्डिज जान लागेको नेपाली टोली फ्लोरिडामा रोकिएको छ। फ्लोरिडाको फोर्ट लडरडेलमा रित्ज कार्टलन रिसोर्टमा बसेको नेपाली टोलीले अमेरिकाको स्थानीय समयअनुसार साँझ सात बजेसम्म चार्टर्ड फ्लाइट कुरेको थियो। तर लगातार वर्षा भएपछि नेपाली टोली फ्लोरिडामै रोकिएको छ। अब नेपाली टोली स्थानीय समयअनुसार बुधबार बिहान… Continue reading फ्लोरिडामा वर्षाका कारण नेपाली टोली वेस्ट इण्डिज उड्न पाएन
नेपालमा चर्को गर्मीले जनजिवन प्रभावित
काठमाडौं । हाल देशका पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भूभागमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । कोशी, मधेस प्रदेश र वाग्मती प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुनेछ भने बाँकी भागमा मौसम सफा छ । कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र… Continue reading नेपालमा चर्को गर्मीले जनजिवन प्रभावित
अमेरिकाको अपराजित यात्रामा भारतले लगायो रोक
काठमाडौं । भारत आईसीसी टी–२० विश्वकप २०२४ को सुपर ८ मा प्रवेश गरेको छ । उसले घरेलु टोली अमेरिकालाई ७ विकेटले हरायो । लगातार तेस्रो जितले भारत समूह ए बाट एक खेल अगावै सुपर ८ मा पुगेको हो । १११ रनको लक्ष्य पछ्याएको भारतले १८.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । सूर्यकुमार यादव ४९… Continue reading अमेरिकाको अपराजित यात्रामा भारतले लगायो रोक
पाल्पामा कार दुर्घटना, कम्तिमा तीन जनाको मृत्यु
काठमाडौं । पाल्पाको नुवाकोट घुमेर रुपन्देहीको बुटवलतर्फ फर्किँदै गरेको कार दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । तिनाउ नदी पारी पर्ने नुवाकोटबाट फर्किँदै गरेको कार दुर्घटनामा परी बुटवल–१० बस्दै आएका कार चालक ५६ वर्षीय रामप्रसाद शर्मा ९छविलाल०, तिलोत्तमा–३ की ५७ वर्षीया आशा श्रेष्ठ र सोही ठाउँकी ५० वर्षीया भगवती श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको… Continue reading पाल्पामा कार दुर्घटना, कम्तिमा तीन जनाको मृत्यु
कुवेत आगलागी : मत्यु हुने अधिकांश भारतीय
काठमाडौं । कुवेतको मंगाफ शहरस्थित एक बहुतले भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ४९ पुगेको छ । मृतकहरुमध्ये अधिकांश भारतीय नागरिक छन् । द गार्जियनले मृतकहरुमध्ये ४२ जना भारतीय नागरिक भएको पुष्टि भएको जनाएको छ । भारतीय मिडियाहरुले पनि ४२ जना भारतीय नागरिकको मृत्यु भएको पुष्टि गर्दै तिनीहरु धेरैजसो केरला र तमिलनाडुका भएको जनाएको छन्… Continue reading कुवेत आगलागी : मत्यु हुने अधिकांश भारतीय
कुवेतमा आप्रवासी बस्ने क्याम्पमा आगलागी, ५ जना नेपाली घाइते
काठमाडौं । कुवेतमा आप्रवासी श्रमिकहरू बस्ने क्याम्पमा आगलागीमा परी पाँच जना नेपाली घाइते भएका छन् । कुवेतको महंगाफस्थित श्रमिक क्याम्पमा बुधवार बिहान ४ः ३० बजे आगलागीमा परेर पाच जना नेपाली श्रमिक घाइते भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । दूतावसका अनुसार दुईजना सुरक्षित भएको र बाँकी तीन जना सामान्य छन् । आगलागीबाट शिवशंकर पासवान र… Continue reading कुवेतमा आप्रवासी बस्ने क्याम्पमा आगलागी, ५ जना नेपाली घाइते
नेपालमा लगानी गर्न महासंघ अध्यक्षले गरे विश्वका लगानीकर्तासँग आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि विश्वका लगानीकर्तालाई आग्रह गरेका छन् । स्वीट्जरल्याण्डको जेनेभामा जारी एक सय १२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई नेपालको निजी क्षेत्रका तर्फबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले सुमधुर श्रम सम्बन्ध, नेपाल सरकारले थालेको आर्थिक सुधार एवम् भारत र चीनबिचको रणनीतिक बजारका कारण लगानीको वातावरण बन्दै गएकाले… Continue reading नेपालमा लगानी गर्न महासंघ अध्यक्षले गरे विश्वका लगानीकर्तासँग आग्रह
सिंहदरबारकै क्यान्टिनमा बालश्रमिक, महानगरले गर्यो उद्धार
काठमाडौं । काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्र रहेका मन्त्रालयका क्यान्टिनबाट बालबालिकाको उद्धार गरेको छ। महानगरको टोलीले बुधबार सिंहदरबारभित्र रहेको तीन मन्त्रालयका क्यान्टिनबाट बालबालिका उद्धार गरेको हो। सञ्चार, ऊर्जा, जलस्रोत तथा सिंचाइ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको क्यान्टिनमा कार्यरत पाँच जना बालबालिकालाई उद्धार गरेको हो। पछिल्लो समय महानगरले १६ वर्षमुनिका बालबालिकालाई श्रममा लगाउन नपाइने भन्दै सार्वजनिक सूचना… Continue reading सिंहदरबारकै क्यान्टिनमा बालश्रमिक, महानगरले गर्यो उद्धार
विदेश पठाउने भन्दै एक हजार जनालाई ठगि गर्ने गिरोह पक्राउ
काठमाडौं । विदेश पठाउने भन्दै करिब एक हजार जना व्यक्तिबाट २ करोड ५० लाख ठगी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । कन्सल्टेन्सी खोलेर पोल्यान्ड, पोर्चुगल, फ्रान्स, माल्टा, रोमानिया, क्रोएसियालगायत देश पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । सुर्खेतका रेशम रावल, प्रेमबहादुर रावल, काभ्रेका सुरेन्द्र तामाङ, मोरङका सन्तविर घिमिरे, डडेलधुराका… Continue reading विदेश पठाउने भन्दै एक हजार जनालाई ठगि गर्ने गिरोह पक्राउ
श्रमाधान मेलामा २७ हजारले दिए आवेदन
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले जेठ १७ गतेदेखि सुरु गरेको श्रमाधान रोजगार मेला सकिएको छ । कोशी प्रदेशदेखि सुरु भएको रोजगार मेला सातवटै प्रदेशमा दुई दुई दिन सञ्चालन भएको थियो । बुधबार बागमती प्रदेशको भक्तपुरमा पुगेर उक्त मेला समापन गरिएको छ । युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने उद्देश्यले मन्त्रालयले देशभरका… Continue reading श्रमाधान मेलामा २७ हजारले दिए आवेदन
झिनो अंकले बढ्यो नेप्से, ५ अर्ब ८९ करोडको कारोबार
काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको चौंथो दिन नेप्से परिसूचक ६.३७ अंकले बढेर २१२१.६२ विन्दुमा पुगेको हो । यसदिन ३१२ कम्पनीको ५ अर्ब ८९ करोड ४० लाख ८९ हजार २४५रुपैयाँ बराबरको १ करोड २९ लाख ५० हजार ४०७ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ९… Continue reading झिनो अंकले बढ्यो नेप्से, ५ अर्ब ८९ करोडको कारोबार
झण्डै डेढ अर्बमा प्राधिकरणले संचालनमा ल्यायो अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक ‘डेटा सेन्टर’
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक ‘डेटा सेन्टर’ सञ्चालनमा ल्याएको छ । प्राधिकरणले भविष्यमा व्यावसायिक कम्पनीलाई समेत सेवा उपलब्ध गराउन सक्नेगरी काठमाडौँको स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँगै अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तको डेटा सेन्टर सञ्चालनमा ल्याएको हो । ‘प्रि फेब्रिकेटेड कन्टेनर’ प्रयोग गरी तयार गरिएको तीन तला भवनको भुइँ तलामा काठमाडौँ उपत्यकाको भूमिगत विद्युत् वितरण प्रणाली… Continue reading झण्डै डेढ अर्बमा प्राधिकरणले संचालनमा ल्यायो अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक ‘डेटा सेन्टर’
अब ३ महिना कुनै पनि बाहनामा सडक खन्न नपाइने, खने कारबाही हुने
काठमाडौं । असार १ गतेदेखि भदौ मसान्त (३ महिना)सम्म कुनै पनि बाहानामा सडक खन्न नपाइने भएको छ । सडक विभाग अन्तर्गतको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंले बुधबार सूचना जारी गर्दै असार १ गतेदेखि ३ महिनासम्म धारा, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनका लागि सडक खन्न रोक लगाएको हो । वर्षायाममा सडक खन्दा तत्कालै मर्मत… Continue reading अब ३ महिना कुनै पनि बाहनामा सडक खन्न नपाइने, खने कारबाही हुने
अमेरिकी डलरको भाउ हालसम्मकै महँगो, एक डलर खरिद गर्न १३४.१ रुपैयाँ खर्च हुने
काठमाडौं। नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ । अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्दा नेपाली मुद्रा समेत कमजोर भएको हो । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दर अनुसार एक अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ १ पैसा पुगेको छ । यो नेपाली मुद्रामा हालसम्मकै उच्च हो । यसअघि गत वैशाख ३०… Continue reading अमेरिकी डलरको भाउ हालसम्मकै महँगो, एक डलर खरिद गर्न १३४.१ रुपैयाँ खर्च हुने
काभ्रेमा भएको दम्पती हत्यामा संलग्न सार्वजनिक
काठमाडौं । काभ्रेमा भएको दम्पती हत्यामा संलग्न आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । हत्या आरोपीलाई सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर १ घर भई बलेफी गाउँपालिका वडा नम्बर १ बस्ने ३८ वर्षीय एकेन्द्र सार्कीलाई प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। गत जेठ ८ गते महाभारत गाउँपालिका वडा नम्बर ४ तीनखुट्टेमा ६१ वर्षीय मानबहादुर बल… Continue reading काभ्रेमा भएको दम्पती हत्यामा संलग्न सार्वजनिक
पहिरोमा पुरिएर अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुरको मृत्यु, दुई जना घाइते
खाँदबारी । सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको तथा मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका प्रहरीले जनाएको छ । उनीहरू निदाएका बेला पहिरो… Continue reading पहिरोमा पुरिएर अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुरको मृत्यु, दुई जना घाइते
यूरोप उडेका राष्ट्रपति कतार पुगे, दूतावासले गर्यो स्वागत
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्ड र जर्मनी भ्रमणका क्रममा कतारको राजधानी दोहा आइपुगेका छन् । उनलाई दोहास्थित हमाद इन्टरनेशनल विमानस्थलमा नेपाली राजदूत नरेशविक्रम ढकाल तथा दूतावासका कर्मचारी र कतारको विदेश मन्त्रासयका कर्मचारीले स्वागत गरे । राष्ट्रपति पौडेल भोलि जेनेभा प्रस्थान गर्ने तालिका रहेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । त्यहाँ उनले अन्तर्राष्ट्रिय… Continue reading यूरोप उडेका राष्ट्रपति कतार पुगे, दूतावासले गर्यो स्वागत
काठमाडौं उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने
काठमाडौं । काठमाडौं उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने भएको छ । हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौँ उपत्यकामा आज सामान्य वर्षाको सम्भावना क्षीण… Continue reading काठमाडौं उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने
नेपाल यमनसँग बराबरीमा रोकियो, अन्तिम खेलमा नेपाललाई अंक
काठमाडौं । विश्वकप फुटबल २०२६ को एसियाली छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपालले यमनसँग २-२ गोलको बराबरी खेलेको छ। दम्मामस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा भएको खेलमा नेपालका लागि सञ्जीव विष्ट र जेलेप्सीजङ कार्कीले गोल गरे। अघिल्ला पाँच खेलमा जित र गोलविहिन नेपालले साउदी यमन विरुद्ध २-२ को बराबरी खेल्दै दोस्रो चरणको पहिलो अंक… Continue reading नेपाल यमनसँग बराबरीमा रोकियो, अन्तिम खेलमा नेपाललाई अंक
नेपाल र श्रीलंकाबीचको खेल रद्द, दुवै टीमले अंक बाँडे
काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द भएको छ । योसँगै दुवै टोलीले उक/एक अंक बाँडेका छन् । मंगलबार रातिदेखि लगातार भारी वर्षा भएपछि टस पनि हुन नसकेर खेल रद्द भएको हो । नेपाल र श्रीलंकाका दुवै खेलाडीले समर्थकलाई धन्यावाद दिएका छन् । रंगशालामा बाक्लो संख्यामा उपस्थित र… Continue reading नेपाल र श्रीलंकाबीचको खेल रद्द, दुवै टीमले अंक बाँडे
राष्ट्रपति यूरोप भ्रमणमा प्रस्थान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्डको जेनेभा प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ सत्रमा हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन समारोहमा सहभागी हुन राष्ट्रपति पौडेल मंगलबार जेनेभा गएका हुन् । पौडेलले श्रम सम्मेलनअन्तर्गत हुने सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रलाई बिहीबार सम्बोधनसमेत गर्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार पौडेलले ३० जेठमा स्वीट्जरल्यान्डका… Continue reading राष्ट्रपति यूरोप भ्रमणमा प्रस्थान
‘१० वर्षमा ३० खर्बको आइटी सेवा निर्यात सम्भव छ’
काठमाडौं । आगामी आर्थिक वर्ष २०८१–८२ को बजेटमा गरिएको ‘१० वर्षमा ३० खर्बको आईटी निर्यात र १५ लाखलाई रोजगारी दिने’ लक्ष्य महत्त्वाकांक्षी भए पनि असम्भव नरहेको सूचना प्रविधि (आईटी) विज्ञ तथा सरोकारवालाले दाबी गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज ९सेजन० ले मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनीहरूले नीतिगत सुधार गरी स्थिरता प्रदान गर्न सके… Continue reading ‘१० वर्षमा ३० खर्बको आइटी सेवा निर्यात सम्भव छ’
अमेरिकाको अमेजन नदीमा पाइने प्रजातिको माछा मोरङमा भेटिएपछि..
काठमाडौं । मोरङको बेलबारी र धनपालथानमा दक्षिण अमेरिकाको अमेजन नदीमा पाइने माछाको प्रजाति फेला परेको छ । अनुसन्धानकर्ताहरु जसहाङ लिम्बु, दीपक राजवंशी, अस्मित सुब्बा, लक्ष्मण खनालसहितको टोलीले टेरिगोप्लिक्थिस डिसजन्किटिभस वैज्ञानिक नामको नयाँ प्रजातिको माछा फेला पारेका हुन् । उक्त माछा नेपालमा पहिलो पटक बेलबारीस्थित नदीमा चार वर्षअघि देखापरेको थियो । नयाँ प्रजातिको माछा भन्ने शंका… Continue reading अमेरिकाको अमेजन नदीमा पाइने प्रजातिको माछा मोरङमा भेटिएपछि..
अवैध रुपमा अमेरिका पठाउने गिरोहका नाइके भारतबाट पक्राउ
काठमाडौं । अवैध रुपमा अमेरिका पठाउने गिरोहका एक व्यक्ति भारतबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बुको दुधकुण्ठ नगरपालिका–११का ४६ वर्षीय नारायणकुमार खड्का छन् । उनी अवैध रुपमा अमेरिका पठाउने गिरोहका मुख्य व्यक्ति रहेको दाबी प्रहरीले गरेको छ । उनलाई भारतको दिल्लीबाट पक्राउ गरेर ल्याइएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले खड्कालाई सार्वजनिक गरेको… Continue reading अवैध रुपमा अमेरिका पठाउने गिरोहका नाइके भारतबाट पक्राउ
‘फ्लोर क्रस’ गरेका देवकोटा बने ऊर्जामन्त्री, मनाङेलाई भौतिक पूर्वाधारको जिम्मा
काठमाडौं । गण्डकी प्रदेशमा स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ) र सोमबार फ्लोर क्रस गरेका सांसद फणिन्द्र देवकोटा मन्त्री बनेका छन् । ‘फ्लोर क्रस’ गरेका सांसद फणीन्द्र देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् । स्वतन्त्र सांसद राजीव गुरूङ (दीपक मनाङे) छैटौंपल्ट मन्त्री बन्दै भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय सम्हालेका छन्… Continue reading ‘फ्लोर क्रस’ गरेका देवकोटा बने ऊर्जामन्त्री, मनाङेलाई भौतिक पूर्वाधारको जिम्मा
तराईमा अझै अत्यधिक गर्मीको सम्भावना, तातो लहरको चेतावनी
काठमाडौं । आगामी केही दिनसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागहरूमा अत्याधिक गर्मीको सम्भावना रहेको छ । आगामी तीन दिन (आजदेखि ३१ गतेसम्म) अत्याधिक गर्मीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ती भूभागमा तातो लहरको सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका कतिपय स्थानमा केही दिनयता… Continue reading तराईमा अझै अत्यधिक गर्मीको सम्भावना, तातो लहरको चेतावनी
सुखद अन्त्यको खोजीमा यमनसँग भिड्दै नेपाल
काठमाडौं । फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को संयुक्त छनोटमा नेपालले आज यमनसँग खेल्दैछ । यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति पौने १० बजे देखि साउदी अरेबियाको प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा सुरु हुनेछ । यो खेलसँगै नेपालको विश्वकप २०२६ छनोट यात्रा सकिनेछ। अन्तिम खेल खेल्न लागेको नेपाली टोली अन्तिम खेलमा… Continue reading सुखद अन्त्यको खोजीमा यमनसँग भिड्दै नेपाल