काठमाडौं । दक्षिण अफ्रिकाको घातक बलिङसामु श्रीलंका धरासायी बन्न पुगेको छ । आईसीसी टी–२० विश्वकप २०२४ मा समूह डी को पहिलो खेलमा श्रीलंकालाई ६ विकेटले हराउँदै दक्षिण अफ्रिकाले विजयी सुरुआत गरेको हो । ७८ रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । दक्षिण अफ्रिकाका हेनरिक क्लासेन २२ बलमा १… Continue reading विश्वकप : दक्षिण अफ्रिकाको घातक बलिङसामु धरासायी श्रीलंका
Author: Vishwanews.com
बढ्यो विश्वकपको पुरस्कार राशी, विजेताले कति पाउँछ ?
काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेट विजेता टोलीले २४ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले विज्ञप्ति जारी गर्दै पुरस्कार राशीको घोषणा गरेको हो । उपविजेतालाई १२ लाख २८ हजार अमेरिकी डलर प्रदान गरिने आइसिसीले जनाएको छ । सेमिफाइनलमा पुगेका बाँकी दुई… Continue reading बढ्यो विश्वकपको पुरस्कार राशी, विजेताले कति पाउँछ ?
विश्वकप खेल्न लागेको नेपाली टोलीलाई राष्ट्रपतिको शुभकामना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले टी-२० विश्वकप क्रिकेटमा सहभागी हुन अमेरिका पुगेको नेपाली क्रिकेट टोलीलाई उच्च मनोबलका साथ खेलमा सहभागी हुन शुभकामना दिएका छन् । राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय टोलीका प्रतिनिधि मण्डलका सदस्यलाई टेलिफोन गरेर उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुन शुभकामना दिएका हुन् । राष्ट्रपति पौडेलले सम्पूर्ण नेपाली साथमा रहेको भन्दै उच्च मनोबलका साथ… Continue reading विश्वकप खेल्न लागेको नेपाली टोलीलाई राष्ट्रपतिको शुभकामना
क्याप्टेन विजय लामा र भावना पन्तलाई जहाज उडानमा रोक
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका पाइलटहरू विजय लामा र भावना पन्तलाई ‘एक्टिभ ड्युटी’ बाट हटाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरक्षा प्रावधान उल्लंघन गरेको भन्दै प्राधिकरणले उनीहरूलाई अनुसन्धान अवधिभरिका लागि ग्राउन्डेड गरेको जानकारी गराएको छ । पन्त न्यारो बडी जहाज ‘एयरबस ३२०’ उडाउने क्याप्टेन हुन् भने लामा वाइड बडी जहाज ‘एयरबस… Continue reading क्याप्टेन विजय लामा र भावना पन्तलाई जहाज उडानमा रोक
ओलीको आक्रोश –’गिरीबन्धु प्रकरणबारे बालेनलाई सोध्नू’
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु प्रकरणका विषयमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) लाई प्रश्न सोध्न भनेका छन्। सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीको प्रश्नको जवाफमा उनले यस्तो प्रतिक्रयमा दिएका हुन्। संसद् भवन परिसरमा सञ्चारकर्मीको ‘गिरीबन्धु टी–स्टेटको कुरा आइरहेको छ नि ?’ भन्ने प्रश्नमा अध्यक्ष ओलीले आक्रोशित हुँदै ‘बालेनलाई सोध्नु’ भन्ने… Continue reading ओलीको आक्रोश –’गिरीबन्धु प्रकरणबारे बालेनलाई सोध्नू’
गोदावरीका मेयरसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले सोमबार मेयर महर्जन सहित ४ कर्मचारी र ९ जना क्रसर सञ्चालकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले उनीहरू विरुद्ध ५ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको छ । अख्तियारले लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन… Continue reading गोदावरीका मेयरसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
झिनो अंकले घट्यो नेप्से, ४ अर्ब ४० लाखको कारोबार
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक ३.९७ अंकले घटेर २०७९.७ विन्दुमा झरेको हो । यसदिन ३१६ कम्पनीको ४ अर्ब ४० लाख ७० हजार २४३ रुपैयाँ बराबरको ८८ लाख २० हजार १२५ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये माइक्रोफाइनान्स बाहेक अरु सबै… Continue reading झिनो अंकले घट्यो नेप्से, ४ अर्ब ४० लाखको कारोबार
गुल्मीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, सात घाइते
काठमाडौं । गुल्मीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । आज बिहान चन्द्रकोट गाउँपालिकाबाट कालीगण्डकी गाउँपालिकाको पूर्तिघाटतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा सत्यवती गाउँपालिका–८ भार्सेका ३२ वर्षीया कमला बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ । जीप आफैँ अनियन्त्रित भई सडकदेखि चार सय… Continue reading गुल्मीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, सात घाइते
सडक डिभिजनले थाल्यो न्यूरोडको सडक पिच
काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौंले महारनगरलाई क्षतिपूर्ति भराउनेगरी न्यूरोडको सडक आफैँ कालोपत्रे गर्न थालेको छ। महानगरले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तारकोलागि सडक काटेपनि सडक विभागले समन्वय नगरेको भन्दै रोकेको काम कालोपत्रे गर्न लागेको हो। नगरप्रहरी र सडक विभागका कर्मचारीबीच केहीबेर विवाद भयो । केही स्थानीयले नगरप्रहरीविरुद्ध नाराबाजी गरे । त्यसपछि घटनास्थलमा नेपाल प्रहरी प्रवेश भएको… Continue reading सडक डिभिजनले थाल्यो न्यूरोडको सडक पिच
बालेनले भने ‘ओलीज्यू गिरीबन्धु काण्ड लुकाउन जनता नझुक्याउनु’
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन् । उनले आफ्नो फेसबुक पेजमा स्ट्याटस राख्दै आलोचना गरेका हुन् । उनले भनेका छन् ‘१० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू ।’ यस्तो छ बालेनको स्ट्याटस झापा गिरिबन्धुमा बैना लिनेहरूलाई दुई वर्षभित्र… Continue reading बालेनले भने ‘ओलीज्यू गिरीबन्धु काण्ड लुकाउन जनता नझुक्याउनु’
निर्देशक सुदर्शन थापा पक्राउ
काठमाडौं । फिल्म निर्देशक तथा अभिनेता सुदर्शन थापा पक्राउ परेका छन् । मालीगाउँ प्रहरीले काठमाडौंको कमलपोखरी क्षेत्रबाट सोमबार दिउँसो उनलाई ‘प्रसाद-२’को विवादमा नियन्त्रणमा लिएको हो । गत असोजमा ‘प्रसाद-२’का निर्माता सुदर्शन बस्नेतले आपराधिक विश्वासघात गरेको आरोपमा निर्देशक थापाविरुद्ध बौद्ध प्रहरीमा उजुरी दिएका थिए । उजुरी परेको करिब ७ महिनापछि उनी पक्राउ परेका हुन् । उनी… Continue reading निर्देशक सुदर्शन थापा पक्राउ
श्रीलंकामा बाढी -पहिरो, कम्तिमा ७ जनाको मृत्यु
काठमाडौं । श्रीलंकमा बाढी र पहिरोमा परी कम्तिमा ७ जनाको मृत्यु भएको छ । आपतकालिन प्रवन्धन केन्द्रले सो जानकारी गराएको हो । कोलम्बो भन्दा बाहिर पर्ने सितावामा एकै परिवारका तीन जना बाढीमा परेको समाचार छ । श्रीलंकाका कतिपय स्थानमा विजुली बन्द भएको छ । सोमबार विद्यालयहरु बन्द गरिएका छन् । कुल ९ जिल्लामा भूस्खलनको चेतावनी… Continue reading श्रीलंकामा बाढी -पहिरो, कम्तिमा ७ जनाको मृत्यु
आज कस्तो रहनेछ मौसम ?
काठमाडौं । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बिहान कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। कोशी… Continue reading आज कस्तो रहनेछ मौसम ?
विश्वकप क्रिकेट : वेस्ड इन्डिजको विजयी सुरुवात
काठमाडौं । आइसिसी टी–२० विश्वकपमा वेस्ट इण्डिजले विजयी सुरूवात गरेको छ। गतराति भएको खेलमा वेस्ट इण्डिजले पपुवा न्युगिनीलाई पाँच विकेटले पराजित गर्दै विश्वकपममा विजयी सुरुवात गरेको हो। पपुवा न्युगिनीले दिएको १३७ रनको लक्ष्य वेस्ट इण्डिजले ५ विकेट गुमाएर ६ बल बाँकी छँदै पूरा गर्यो। त्यस क्रममा रोष्टन चेस ४२ रन बनाएर नट आउट रहे। उनले… Continue reading विश्वकप क्रिकेट : वेस्ड इन्डिजको विजयी सुरुवात
बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको फाइनल पुग्यो नेपाल
काठमाडौं । नेपाल बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको फाइनलमा पुगेको छ । केन्यालाई टाइब्रेकरमा पराजित गर्द नेपाल बंगलादेको ढाकामा जारी प्रतियोगिताको फाइनल पुगेको हो । ढाकामा आइतबार भएको सेमिफाइनलमा केन्यालाई अतिरिक्त पाँच रेडमा ९.५ ले पराजित गर्दै नेपाल फाइनलमा पुग्न सफल भयो । निर्धारित समयमा दुवै टोलीले ५०–५० अंक जोडे पछि खेलको छिनोफानो अतिरिक्त… Continue reading बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको फाइनल पुग्यो नेपाल
सिक्किममा क्रान्तिकारी मोर्चाको जादु, ३२ सिटमा ३१ जित
काठमाडौं । सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले सिक्किम विधानसभामा जादु देखाएको छ । अप्रिल १९ मा सम्पन्न विधानसभा चुनावको नतिजा आइतबार सार्वजनिक भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार एसकेएमले कुल ३२ सिटमध्ये ३१ सिटमा जित निकालेको छ । पूर्वमुख्यमन्त्री पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)ले १ सिटमा मात्र जित निकाल्न सक्यो । पूर्वमुख्यमन्त्री… Continue reading सिक्किममा क्रान्तिकारी मोर्चाको जादु, ३२ सिटमा ३१ जित
भारतमा निर्वाचनको दिन गर्मीका कारण ३३ कर्मचारीको मृत्यु
काठमाडौं । देशभर बढिरहेको गर्मीबिच भारतमा निर्वाचनको अन्तिम दिन एकै राज्यका ३३ जना मतदान स्थलमा खटिएका कर्मचारीहरूको हृदयाघातका कारण मृत्यु भएको छ । निर्वाचन अधिकारीले दिएको जानकारीअनुसार ती कर्मचारीको गर्मीका कारण मृत्यु भएको हो । भारतको विभिन्न ठाउँमा ४५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रम रहेको छ । सोही कारण धेरैको मृत्यु भएको खबर आइरहेको छ ।… Continue reading भारतमा निर्वाचनको दिन गर्मीका कारण ३३ कर्मचारीको मृत्यु
जेल फर्किए केजरीवाल
काठमाडौं । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल तिहाड जेलमा फर्किएका छन् । भारतको सर्वोच्च अदालतले १० मेमा केजरीवाललाई लोकसभा निर्वाचनका लागि अन्तरिम जमानतमा छाड्न आदेश दिएको थियो । २१ दिनका लागि बाहिर रहेका केजरीवाल आइतबार तिहाड जेल फर्किएको एनडीटीभीले उल्लेख गरेको छ । उनले भनेका छन्, ‘मलाई २१ दिनको लागि सर्वोच्च अदालतले बाहिर रहन… Continue reading जेल फर्किए केजरीवाल
ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवक खटाउन नपाइने
काठमाडौं । सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवक खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले ट्राफिक नियम उलंघन गरेबापत कुनै पनि नागरिकलाई सडकमा खटाउन नपाउने गरी सरकारलाई कारण सोध्दै आइतबार अन्तरिम आदेश जारी गरेको हो। कृष्ण बिकसमेत ७ जनाले संविधानले… Continue reading ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवक खटाउन नपाइने
‘मन्त्रीको मौखिक निर्देशनका भरमा नागरिकलाई सडकमा उभ्याउने कानूनमा कहाँ छ’ ?
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई स्वयंसेवकका रुपमा सडकमा खटाइनु कानुन र विधिसम्मत नरहेको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा आकस्मिक समयमा बोल्दै उनले कानुनी राज्यलाई पहिलो प्राथमिकता राखेर विधिको शासनभित्र रही काम गर्नुपर्ने बताएका हुन् । ट्राफिक नियम उल्लङ्घन गर्नेलाई सडकमा स्वयंसेवकका रुपमा नखटाउन सभामुखमार्फत रुलिङ गर्न पनि सांसद… Continue reading ‘मन्त्रीको मौखिक निर्देशनका भरमा नागरिकलाई सडकमा उभ्याउने कानूनमा कहाँ छ’ ?
टी-२० विश्वकप:अमेरिकाको विजयी सुरुआत
काठमाडौं । आरोन जोन्सको विष्फोटक ब्याटिङमा घरेलु टोली अमेरिकाले आईसीसी टी-२० विश्वकप २०२४ को पहिलो खेलमा क्यानडामाथि ७ विकेटको सानदार जित हात पारेको छ । बिहान भएको उद्घाटन खेलमा अमेरिकाले क्यानडामाथि ७ विकेटको शानदार जित दर्ता गरेको हो। विश्वकपको डेब्यु खेलमा अमेरिकाले १९५ रनको लक्ष्य १७.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। अमेरिकाका लागि आरोन… Continue reading टी-२० विश्वकप:अमेरिकाको विजयी सुरुआत
टिमको अफिसियलबाट हटाइयो क्यान अध्यक्षको नाम
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको अफिसियलबाट नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दको नाम हटाइएको छ ।१५ सदस्यीय खेलाडीसँगै १० अफिसियलको नाममा अध्यक्ष चन्दको पनि नाम रहेपछि क्यानको आलोचना गरिएको थियो । क्यानले अमेरिकामै डा. होमनाथ पन्तलाई टिम अफिसियलमा समेटेको हो । चन्द अफिसियलमा रहे पनि टिममा अनिवार्य रहेको चिकित्सक थिएनन् । चन्दको नाम… Continue reading टिमको अफिसियलबाट हटाइयो क्यान अध्यक्षको नाम
पर्यटक आवगमनमा उत्साह कायमै, मेमा आए ९० हजार विदेशी
काठमाडौं । पर्यटक आवगमनमा उत्साह कायमै रहेको छ । सन् २०२४ को पहिलो ५ महिनामा औसतमा १ लाख बढी पर्यटक नेपाल भित्रिएका हुन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को जनवरीदेखि मेसम्म ५ लाख ६ हजार २८० पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार मे २०२४ मा मात्र ९० हजार २११ पर्यटक… Continue reading पर्यटक आवगमनमा उत्साह कायमै, मेमा आए ९० हजार विदेशी
दोहोरो अंकले बढ्यो नेप्से, नेपाल फाइनान्सको सर्वाधिक कारोबार
काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक १३.५१ अंकले बढेर २०८३. ०४ विन्दुमा पुगेको हो । यसदिन ३२५ कम्पनीको ४ अर्ब ३१ करोड १० लाख १५ हजार २२९ रुपैयाँ बराबरको ९६ लाख ९७ हजार २०६ कित्ता शेयर किनबेच भएको छ । आज नेपाल फाइनान्स सर्वाधिक कारोबार भएको… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, नेपाल फाइनान्सको सर्वाधिक कारोबार
आज कस्तो रहनेछ मौसम ?
काठमाडौं । देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आइतबार दिउँसो देशभर… Continue reading आज कस्तो रहनेछ मौसम ?
हमासलाई अत्य नगरेसम्म युद्ध नरोकिने इजरायली प्रधानमन्त्रीको दावि
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शनिबार गाजा युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रस्तुतीपछि द्वन्द्वको एक हिस्साको रूपमा हमासको बिनास नभएसम्म युद्धको अन्त्ये नहुने दाबी गरेका छन् । युद्ध अन्त्य गर्न इजरायलको अवस्था परिवर्तन नभएको जनाउँदै इजरायली नेताले हमासको बिनासले सबै बन्धकलाई मुक्त गर्ने र इजरायललाई खतरा नभएको सुनिश्चित गर्ने विज्ञप्तिमार्फत जनाएका छन्… Continue reading हमासलाई अत्य नगरेसम्म युद्ध नरोकिने इजरायली प्रधानमन्त्रीको दावि
मुगुमा यार्सा संकलनका क्रममा चार जनाको मृत्यु
काठमाडौं । मुगुमा यार्सागुम्बा संकलन गर्न गएका चार जनाको मृत्यु भएको छ । मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार लेक लागेर बिरामी परेकाहरुमध्ये शनिबार छायानाथ रारा नगरपालिका तल्लेख गाउँका २० वर्षीय देवराज बुढाको मृत्यु भएपछि मृतकको संख्या चार पुगेको हो । गम्भीर बिरामी एकजनाको उपचार जारी छ । शनिबार पाटन ठूलो कोइकीमा लेक लागेर… Continue reading मुगुमा यार्सा संकलनका क्रममा चार जनाको मृत्यु
भारत निर्वाचन : सर्वेक्षणको नतिजा मोदीको पक्षमा
काठमाडौं । भारतको लोक सभा चुनावको मतगणना सुरु हुनु अगाडि मत सर्वेक्षणका नतिजा सार्वजनिक हुन थालेका छन् । अहिलेसम्म भएका एक दर्जन मत सर्वेक्षणले नरेन्द्र मोदीले प्रधानमन्त्री पदमा ह्याट्रिक गर्ने देखिएको छ । विभिन्न न्यूज एजेन्सी र च्यानलहरुले भाजपा नेतृत्वको एनडीए गठबन्धनले बहुमत ल्याउने र विपक्षी कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन हार्ने सर्वेक्षण गरेका छन् ।… Continue reading भारत निर्वाचन : सर्वेक्षणको नतिजा मोदीको पक्षमा
युरोपियन च्याम्पियन्स लिगको उपाधि रियलले जित्यो
काठमाडौं । स्पानिस क्लब रियल मड्रिडले १५औं पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार राति लण्डनस्थित वेम्बली स्टेडियममा भएको फाइनलमा जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २–० ले हराउँदै रियल च्याम्पियन बनेको हो । रियलको जितमा डानी कार्भाजल र भिनिसियस जुनियरले दोस्रो हाफमा गोल गरे । पहिलो हाफको खेल गोलरहित बरारबरीमा सकिएको थियो । तर,… Continue reading युरोपियन च्याम्पियन्स लिगको उपाधि रियलले जित्यो
टी२० क्रिकेट विश्वकप अमेरिकामा सुरु, पहिलो खेलमा आयोजक र क्यानडा भिड्दै
काठमाडौं । टी२० विश्वकप अमेरिकामा सुरुभएको छ । उद्घाटन खेलमा अहिले अमेरिका र क्यानडा भिड्दैछन् । निकोलस किर्टोन र नवनीत धालिवालको अर्धशतकमा क्यानडाले आईसीसी टी–२० विश्वकप २०२४ को पहिलो खेलमा घरेलु टोली अमेरिकालाई १९५ रनको लक्ष्य दिएको छ । जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाले पहिलो विकेट गुमाइसकेको छ । डालसमा रहेको ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस… Continue reading टी२० क्रिकेट विश्वकप अमेरिकामा सुरु, पहिलो खेलमा आयोजक र क्यानडा भिड्दै