काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ३.२४ अंकले घटेर १९६५.९३ विन्दुमा पुगेको हो । यसदिन ३०३ कम्पनीको २ अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँ बराबरको ७३ लाख १२ हजार ५५२ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये ५ समूहको… Continue reading झिनो अंकले घट्यो नेप्से, २ अर्ब ३६ करोडको कारोबार
Author: Vishwanews.com
वेष्ट इण्डिज ‘ए’ विरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले वेष्ट इण्डिज ‘ए’विरूद्ध टी-२० सिरिज खेल्ने टोलीको घोषणा गरेको छ। रोहित पौडेलको कप्तानीमा रहेको क्यानले नेपालले १६ सदस्यीय टोली घोषणा गरेको हो । बिहीबार घोषित १६ सदस्यीय टोलीमा एसिसी प्रिमियर कपका लागि ओमान पुगेकै खेलाडीलाई मौका दिएको हो। युवा बलर आकाश चन्द वेष्ट इण्डिज भ्रमणमा वैकल्पिक खेलाडीका रूपमा रहेका… Continue reading वेष्ट इण्डिज ‘ए’ विरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा
टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयकमा अमेरिकी राष्ट्रपतिले गरे हस्ताक्षर
बीबीसी । संयुक्त राज्य अमेरिकाको सिनेटले एउटा विवादास्पद विधेयक अनुमोदन गरेको छ जसले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्छ। यो विधेयकले टिकटकको स्वामित्व भएको चिनियाँ कम्पनी बाइटड्यान्सलाई नौ महिनाभित्र आफ्नो स्वामित्व बिक्री गर्ने वा अमेरिकामा प्रतिबन्ध खेप्ने विकल्प दिएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेका छन् । टिकटकलाई अमेरिकामा बेच्न वा… Continue reading टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयकमा अमेरिकी राष्ट्रपतिले गरे हस्ताक्षर
चन्द्रागिरिमा सुमो दुर्घटना
काठमाडौं । राजधानीको चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ मा सुमो दुर्घटनाग्रस्त भएको छ । बिहीबार बिहान ९ बजेतिर भएको ना १ ज ६२६१ नम्बरको उक्त दुर्घटनाबाट कुनै मानवीय क्षति नभए पनि सुमो क्षतिग्रस्त बनेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चित्लाङतर्फ जाँदै गरेको गाडी तातेपछि चालकले रोकेर सबै यात्रुलाई बाहिर निकालेका थिए । उकालो ठाउँमा… Continue reading चन्द्रागिरिमा सुमो दुर्घटना
फिलिपिन्समा चरम गर्मी, कम्तीमा ६ जनाको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्म गर्मी बढ्दा ६ जनाको मृत्यु भएको जानकारी गराएको छ । मृत्युको कारण भने स्पष्टरूपमा अझै पुष्टि हुन बाँकी रहेको डिओएचका सहायक सचिव अल्बर्ट डोमिङ्गोले बताए । गर्मीसम्बन्धी ३४ वटा घटनामध्ये फिलिपिन्सको केन्द्रीय भिसायास क्षेत्र, उत्तरी फिलिपिन्सको इलोकोस क्षेत्र र… Continue reading फिलिपिन्समा चरम गर्मी, कम्तीमा ६ जनाको मृत्यु
अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीले बजेटबारे के दिए सुझाव ?
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिएका छन् । अर्थमन्त्री पुनले बुधबार पूर्वअर्थमन्त्रीहरु डा. प्रकाशचन्द्र लोहनी, डा. प्रकाशशरण महत, डा. युवराज खतिवडा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र शंकरप्रसाद कोइरालासँग बुधबार सॅाझ बानेश्वरस्थित एक होटलमा सुझाव लिएका हुन् । त्यस क्रममा पूर्वअर्थमन्त्रीहरुले महात्वाकांक्षी र पपुष्लिट नभई… Continue reading अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीले बजेटबारे के दिए सुझाव ?
सरकारको स्थायित्वमा चलाइएका हल्ला निराधार : पौडेल
काठमाडौं । प्रमुख सत्ताघटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृवको सरकारको स्थायित्वबारे राजनीतिक बजारमा चलाइएका हल्लाका पछि नलाग्न आग्रह गरेका छन् । अर्थमन्त्री वर्षमान पुनले बुधबार साँझ आगामी आर्थिक वर्ष ०८१–०८२ को बजेट निर्माणबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिन पौडेलसँगै ७ पूर्वअर्थमन्त्रीलाई बानेश्वरस्थित एक होटलमा भेला गराएका थिए । अर्थमन्त्री पुनलाई कार्यान्वयन… Continue reading सरकारको स्थायित्वमा चलाइएका हल्ला निराधार : पौडेल
गुजरातमाथि दिल्लीको रोमाञ्चक जित
काठमाडौं । गुजरात टाइटन्समाथि दिल्ली क्यापिटल्सले सनसनीपूर्ण जित निकालेको छ। इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा दिल्लीले गुजरातमाथि ४ रनको सनसनीपूर्ण जित निकालेको हो। दिल्लीले दिएको २२५ रनको लक्ष्य पूरा गर्न गुजरातलाई अन्तिम ओभरमा १९ रन आवश्यक थियो। रसिद खान ब्याटिङमा थिए। दिल्लीले मुकेश कुमारलाई अन्तिम ओभर बलिङमा पठाएको थियो। पहिलो र दोस्रो… Continue reading गुजरातमाथि दिल्लीको रोमाञ्चक जित
कर्णालीका मूख्यमन्त्री कंडेलले आज विश्वासको मत लिने
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदै छन्। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि अपराह्न ३ बजे प्रदेश सभा बैठक राखिएको कर्णाली प्रदेश सभा सचिवालयले जनाएको छ। विश्वासको मत लिनुअघि उनले सत्ता गठबन्धन दलहरूबीच मन्त्रालयको भागबन्डा मिलाएका थिए। सहमतिअनुसार नेकपा माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग,… Continue reading कर्णालीका मूख्यमन्त्री कंडेलले आज विश्वासको मत लिने
अन्तराष्ट्रिय वित्तीय साझेदारसँग अर्थमन्त्रीको बैठक, के भने ?
काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थामार्फत निजी क्षेत्रसँगको सहकार्यमा नेपालको विभिन्न क्षेत्रमा लगानी गर्दै आएको वित्तीय विकास संस्था (डेभलप्मेन्ट फाइनान्स इन्स्च्यिुसन) को प्रतिनिधिमण्डलले अर्थमन्त्री वर्षमान पुनसँग भेट गरेको छ । नेपालका लागि स्वीट्जरल्यान्डकी राजदूत डा. डेनियल मेउलको संयोजनमा विभिन्न १४ वटा अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधि सम्मिलित टोलीले मन्त्री पुनलाई बुधबार अर्थ मन्त्रालयमा भेटेको हो… Continue reading अन्तराष्ट्रिय वित्तीय साझेदारसँग अर्थमन्त्रीको बैठक, के भने ?
इलाम र बझाङमा मौन अवधि लागु
काठमाडौं । यही वैशाख १५ गते उपनिर्वाचन हुन लागेका जिल्ला इलाम र बझाङ जिल्लामा आजदेखि मतगणना सम्पन्न नभएसम्मका लागि प्रचार प्रसार निषेध गरिएको छ । निर्वाचन आचारसंहिता अनुसार निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिदेखि मौन अवधि लागू हुन्छ । यसअनुसार बुधबार राति १२ बजेदेखि इलाम र बझाङमा मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।… Continue reading इलाम र बझाङमा मौन अवधि लागु
सुनिल पौडेललाई थुनामा पठाउन आदेश
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका निलम्बिन प्रबन्ध निर्देशक सुनिल पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले गैरकानुनी सम्पत्ति आर्जनमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । अख्तियारले पौडेलविरुद्ध ९ वैशाखमा गैरकानुनी सम्पत्ति आर्जनको… Continue reading सुनिल पौडेललाई थुनामा पठाउन आदेश
वेस्ट इन्डिज टीमलाई ‘अगतिलो’ स्वागत भन्दै आलोचना
काठमाडौं । नेपालसँग ५ खेलको टी–२० सिरिज खेल्न आज काठमाडौं उत्रिएको वेस्टइन्डिजको ‘ए’ टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत नभएको र ‘अपमान’ पूर्ण तरिकाले स्वागत गरिएको भन्दै नेपाली क्रिकेट समर्थक आक्रोशित भएका छन्। सामाजिक सञ्जालमा वेस्ट इन्डिज टीमलाई बेइज्यतिपूर्ण तरिकाले स्वागत गरिएको भन्दै आलोचना भइरहेको छ । सार्वजानिक भएका तस्बिरमा खेलाडीहरुले आफ्ना लगेजहरु ‘पिकअप भ्यानमा… Continue reading वेस्ट इन्डिज टीमलाई ‘अगतिलो’ स्वागत भन्दै आलोचना
महोत्तरीको मटिहानीमा भीषण आगलागी, सयौं घर खरानी
जनकपुरधाम । महोत्तरीको मटिहानी नगरपालिका ६ मा भीषण आगलागी भएको छ । करिब एक घण्टा अगाडि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । परालको कन्युबाट सल्केको आगो घरसम्म पुगेको अनुमान छ। आगलागीमा सयौं घर जलिसकेको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले बताए । आगलागी नियन्त्राणका लागि महोत्तरी र धनुषाका विभिन्न पालिका, नेपाल प्रहरी र… Continue reading महोत्तरीको मटिहानीमा भीषण आगलागी, सयौं घर खरानी
अमेरिकी संसदबाट टिकटकलाई प्रतिबन्ध लगाउने विधेयक पारित
बीबीसी । संयुक्त राज्य अमेरिकाको सिनेटले एउटा विवादास्पद विधेयक अनुमोदन गरेको छ जसले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्छ। यो विधेयकले टिकटकको स्वामित्व भएको चिनियाँ कम्पनी बाइटड्यान्सलाई नौ महिनाभित्र आफ्नो स्वामित्व बिक्री गर्ने वा अमेरिकामा प्रतिबन्ध खेप्ने विकल्प दिएको छ। यो विधेयक अब प्रमाणीकरणका लागि राष्ट्रपति जो बाइडनसमक्ष पठाइने छ। बाइडनले उक्त विधयेक आफूकहाँ आएपछि अविलम्ब… Continue reading अमेरिकी संसदबाट टिकटकलाई प्रतिबन्ध लगाउने विधेयक पारित
१४ अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग भेट, नेपालमा लगानी विस्तार गर्न इच्छुक
काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थामार्फत निजी क्षेत्रसँगको सहकार्यमा नेपालको विभिन्न क्षेत्रमा लगानी गर्दै आएको वित्तीय विकास संस्था (डेभलप्मेन्ट फाइनान्स इन्स्च्यिुसन) को प्रतिनिधि मण्डलले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेको छ । नेपालका लागि स्वीजरल्याण्डकी राजदूत डा. डेनियल मेउलको संयोजनमा विभिन्न १४ वटा अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधि सम्मिलित टोलीले मन्त्री पुनलाई बुधबार अर्थ… Continue reading १४ अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग भेट, नेपालमा लगानी विस्तार गर्न इच्छुक
झिनो अंकले बढ्यो नेप्से, दुई कम्पनीको पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक ०.१५ अंकले बढेर१९६९.१७विन्दुमा पुगेको हो । यसदिन ३१३ कम्पनीको २ अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९९८ रुपैयाँ बराबरको ७२ लाख ८४ हजार २७२ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये ३ समूहको परिसूचक बढेको… Continue reading झिनो अंकले बढ्यो नेप्से, दुई कम्पनीको पोजेटिभ सर्किट
कतारलाई ‘खगेन्द्रप्रसाद’ र ‘रुद्रकली’ पठाउन ढिलाइ हुने
काठमाडौं । सरकारले कतार सरकारलाई दुईवटा हात्ती उपहार दिने तयारी गरेको छ। सौराहास्थित चितवन राष्ट्रिय निकुञ्ज हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसरमा हुर्किएका खगेन्द्रप्रसाद (भाले) र रुद्रकली (पोथी) हात्तीलाई कतार पठाउन लागिएको हो। गैंडालगायत विभिन्न प्रजातिका वन्यजन्तु तथा आखेटोपहार उपहार दिएको नेपालले कतारलाई पहिलोपटक हात्ती उपहार दिन लागेको हो। पठाउन लागिएका हात्ती जङ्गली हात्ती रोनाल्डोका… Continue reading कतारलाई ‘खगेन्द्रप्रसाद’ र ‘रुद्रकली’ पठाउन ढिलाइ हुने
यी हुन् नेपाल र कतारबीच हस्ताक्षर भएको ७ समझदारी
काठमाडौं । नेपाल र कतारबीच सरकारी तहमा ६ वटा र निजी क्षेत्रसँग दुईटा समझदारी भएका छन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको दुईदिने नेपाल भ्रमणको दोस्रो दिन भएको वार्तामा सहमति भएको हो । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाका अनुसार दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन,… Continue reading यी हुन् नेपाल र कतारबीच हस्ताक्षर भएको ७ समझदारी
कतारी राजाको सम्मानमा राष्ट्रपतिको रात्रिभोज
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीको सम्मानमा रात्रिभोजको आयोजना गरेका छन् । होटल सोल्टीमा आयोजना गरिएको रात्रिभोजमा नेपाली परम्परागत झाँकी समेत प्रस्तुत गरिएको छ । रात्रिभोजमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश, पूर्व प्रधानमन्त्रीहरू, निजी क्षेत्रका प्रतिनिधि लगायतको उपस्थिति… Continue reading कतारी राजाको सम्मानमा राष्ट्रपतिको रात्रिभोज
राष्ट्रपति पौडेल र कतारी राजाबीच भेट, के भयो कुराकानी ?
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको छ । अपराह्न भएको दुई राष्ट्रप्रमुखबीचको भेटमा नेपाल र कतारबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल हुनुका साथै दुबै मुलुकको आपसी सम्बन्धलाई थप मजबुत तुल्याउने विषयमा पनि विस्तृत कुराकानी भएको राष्ट्रपति… Continue reading राष्ट्रपति पौडेल र कतारी राजाबीच भेट, के भयो कुराकानी ?
कतारका अमिर थानी काठमाडौंमा
काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं अवतरण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने राजकीय भ्रमणमा उनी दिउँसो ३ः३५ मा बंगलादेशबाट विशेष विमानमार्फत काठमाडौं आइपुगेका हुन् । अमिर अल थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यले स्वागत गरेका छन् । परराष्ट्र मन्त्रालय स्रोतका… Continue reading कतारका अमिर थानी काठमाडौंमा
विकास र समृद्धिका लागि निजी क्षेत्रलाई नियन्त्रण नभइ सहजीकरण गर्नुपर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण छ भनेर सन्देश प्रवाह गर्नुपर्ने बताएका छन् । नयाँ वानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा आज बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विकास र समृद्धिका लागि निजी क्षेत्रलाई नियन्त्रण गर्ने नभइ सहजीकरण गर्नुपर्ने बताए । ‘निजी क्षेत्रलाई विश्वासमा लिएर विकासको नयाँ मोडेल तयार पार्नुछ,’… Continue reading विकास र समृद्धिका लागि निजी क्षेत्रलाई नियन्त्रण नभइ सहजीकरण गर्नुपर्छ : प्रधानमन्त्री
केमिकल बोकेर काठमाडौं आउँदै गरेको ट्रकमा गुड्दागुड्दै आगो लाग्यो
काठमाडौं । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल लिएर काठमाडौँतर्फ आउँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आज बिहान धादिङमा आगलागी भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा उक्त ट्रकमा एक्कासी आगो लागेको हो । केमिकलहरु एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने चालक सुशील बिकले बताए । गुड्दा गुड्दै एक्कासी सल्किएको आगो नियन्त्रणमा आउन सकेको… Continue reading केमिकल बोकेर काठमाडौं आउँदै गरेको ट्रकमा गुड्दागुड्दै आगो लाग्यो
आज यी रुटमा सवारी चलाउन नपाइने
काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज दुईदिने नेपाल भ्रमणमा आउँदै छन् । एकीन समय नतोकिए पनि उनी अपराह्न साढे ४ बजेदेखि ५ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने बताइएको छ । उनी आउने समय आधा घण्टा विमानस्थल बन्द गरिने भएको छ । उनी विमानस्थलबाट सोल्टीमोडस्थित पाँचतारे सोल्टी होटलमा जाने छन्… Continue reading आज यी रुटमा सवारी चलाउन नपाइने
इजरेलका गुप्तचर प्रमुखले दिए राजिनामा, के हो कारण ?
काठमाडौं । इजरेलको सैन्य गुप्तचर निर्देशनालयका प्रमुखले गत अक्टोबर ७ मा हमासले भीषण आक्रमण गर्नुअघि त्रुटिहरू भएको स्वीकार गर्दै राजीनामा दिएका छन्। इजरेली डिफेन्स फोर्सेस (आईडीएफ) का अनुसार उनको उत्तराधिकारीको नाम टुङ्गो लागेपछि मेजर जेनरल आरोन हालिभा पदबाट हट्ने छन्। एउटा पत्रमा हालिभाले आफ्नो नेतृत्वमा रहेको निर्देशनालयले दिइएको जिम्मेवारी यथोचित वहन गर्न नसकेको स्वीकार गरेका… Continue reading इजरेलका गुप्तचर प्रमुखले दिए राजिनामा, के हो कारण ?
इतिहासमै पहिलो पटक वेस्टइण्डिज नेपालविरुद्ध खेल्दै, टोली घोषणा
काठमाडौं । वेस्टइन्डिज क्रिकेट बोर्डले नेपालसँग पाँच टी–२० खेल खेल्ने आफ्नो ‘ए’ टोली घोषणा गरेको छ । दुई पटकको टी–२० विश्वकप विजेता वेस्टइन्डिजको कप्तानी रोस्टन चेशले गर्नेछन् । २०१६ मा टी–२० विश्वकप जित्दाका दुई स्टार ब्याटर जोनसन चार्ल्स र आन्द्र फ्लेचरसहित बलियो टोली घोषणा गरेको छ । तीव्र गतिका बलर ओशान थोमस, ओबेद म्याकोय, किमो… Continue reading इतिहासमै पहिलो पटक वेस्टइण्डिज नेपालविरुद्ध खेल्दै, टोली घोषणा
कतारका राजा पहिलो पटक नेपाल आउँदै
काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि आज नेपाल आउँदैछन् । पहिलो पटक नेपालको राजकीय भ्रमणमा आउन लागेका कतारका अमिर आज साँझ साढे ४ देखि साँझ ५ बजेभित्र नेपाल आइपुग्ने तालिका छ । उनको आगमनको अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदा समेत दिएको छ । कतारी अमिरलाई स्वागत गर्न… Continue reading कतारका राजा पहिलो पटक नेपाल आउँदै
आज लोकतन्त्र दिवस, राजाको प्रत्यक्ष शासनको अन्त्य भएको दिन
काठमाडौं । आज १८ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहको जहानियाँ प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा वैशाख ११ लाई लिने गरिएको छ । सोही दिनको स्मरणमा हरेक वर्ष वैशाख ११ लाई लोकतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ । सात राजनीतिक दल र तत्कालीन… Continue reading आज लोकतन्त्र दिवस, राजाको प्रत्यक्ष शासनको अन्त्य भएको दिन
मुम्बई इण्डियन्सको लगातार हार, राजस्थानको विजय यात्रा जारी
काठमाडौं । तीव्र गतिका बलर सन्दीप शर्माको पाँच विकेट र युवा ओपनर यशस्वी जैसवालको शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा मुम्बई इन्डियन्समाथि ९ विकेटको सानदार जित हात पारेको छ । सातौं जितका साथ राजस्थान शीर्षस्थान कायमै राख्दै प्लेअफ नजिक पुगेको छ । १८० रनको लक्ष्य राजस्थानले १८।४ ओभरमा १ विकेट गुमाउँदै पूरा… Continue reading मुम्बई इण्डियन्सको लगातार हार, राजस्थानको विजय यात्रा जारी