‘नेपाललाई रोजगारी र उत्पादकत्व बढाउने क्षेत्रमा थप स्रोतको खाचो छ’

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपालमा रोजगारी सिर्जना र उत्पादकत्व बढाउने क्षेत्रमा केन्द्रित भई लगानी बढाउन विकास साझेदारहरूसँग आग्रह गरेका छन् । शुक्रबार विश्व बैंकको दक्षिण एसिया र नेपाल विकास अपडेट, २०२४ सार्वजनिक कार्यक्रममा अर्थमन्त्री पुनले यस्तो आग्रह गरेका हुन् । उनले दक्षिण एसियामा अन्य मुलुकको तुलनामा नेपालले राम्रो प्रदर्शन गरिरहेको समेत बताए । यद्दपि… Continue reading ‘नेपाललाई रोजगारी र उत्पादकत्व बढाउने क्षेत्रमा थप स्रोतको खाचो छ’

जुगल हिमालमा पहिलो पटक आरोहण हुँदै, कोरियन र नेपाली आरोही जाने

काठमाडौं । जुगल हिमालको पहिलो आरोहण नेपाल र कोरियाबीच दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा विशेष रुपमा मनाइने भएको छ । पाल सरकारले २८ चैत २०७९ मा सिन्धुपाल्चोकस्थित जुगल हिमाल आरोहणका लागि खुला गरेको थियो । यो हिमालको पहिलो आरोहणका लागि ३ नेपाली र ७ जना दक्षिण कोरियाली सहभागी टिम जाने भएको… Continue reading जुगल हिमालमा पहिलो पटक आरोहण हुँदै, कोरियन र नेपाली आरोही जाने

राजस्व चुहावट नियन्त्रणको काम सुरु भएको अर्थमन्त्रीको भनाई

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले गृह र अर्थ मन्त्रालयको समन्वयमा राजस्व चुहावट नियन्त्रणको काम सुरु भएको बताएका छन् । शुक्रबार राष्ट्रपति र उपराष्ट्रपति कार्यालय तथा संघीय संसदसहित संवैधानिक अंगहरूका सचिवहरूसँग आगामी आर्थिक वर्षको बजेट निर्माण र चालु आर्थिक वर्षको समीक्षाका लागि मन्त्रालयमा शुक्रबार आयोजित अन्तरक्रियामा उनले यस्तो जानकारी गराएका हुन् । चालु आवको हालसम्मको राजस्व… Continue reading राजस्व चुहावट नियन्त्रणको काम सुरु भएको अर्थमन्त्रीको भनाई

घर फर्किए सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका बिरामी, मिर्गौलाले काम गर्न थाल्यो

काठमाडौं । सुँगुरको मृगौला प्रत्यारोपण गरेका व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । म्यासाचुसेट्स जनरल अस्पताल (एमजीएच) मा गरिएको शल्यक्रियाको दुई हप्तापछि ६२ वर्षीय उनलाई बुधबार घर पठाइएको थियो । आनुवंशिक रूपले परिमार्जित सुँगुरको अङ्ग प्रत्यारोपण विगतमा धेरै पटक असफल भएको थियो। तर यो प्रक्रियाको अहिलेसम्मको सफलतालाई वैज्ञानिकहरूले प्रत्यारोपणको क्षेत्रमा ऐतिहासिक कोसेढुङ्गाको रूपमा प्रशंसा गरेका छन्।… Continue reading घर फर्किए सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका बिरामी, मिर्गौलाले काम गर्न थाल्यो

सुनसरीको दुई गाउँपालिकामा निषेधाज्ञा, भुटाहा तनावग्रस्त

काठमाडौं । सुनसरी प्रशासनले दुई गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ । हरिनगर गाँउपालिका र देवानगञ्ज गाँउपालिका वडा नम्बर १ र ७ मा आज मध्याह्न १२ बजेदेखि लागू हुनेगरी अनिश्चितकालीन निषेधाज्ञा जारी भएको सूचनामा उल्लेख छ । बिहीबार एसइईको परीक्षा हुँदै गर्दा सुनसरीको हरिहर गाउँपालिका-१ स्थित बालकृष्ण माध्यमिक विद्यालयमा भएको कुटपिटपछि दुई समूहबीच तनाव उत्पन्न भएको… Continue reading सुनसरीको दुई गाउँपालिकामा निषेधाज्ञा, भुटाहा तनावग्रस्त

नेपाल ‘ए’ ६० रनमै अलआउट, लज्जास्पद ब्याटिङले गुमायो सिरिज

काठमाडौं । दोस्रो एकदिवसीय श्रृंखला अन्तरगत आयरल्यान्ड उल्भ्सविरुद्ध १७५ रनको लक्ष्य पछ्याएको नेपाल ए ले लज्जास्पद हार व्यहोरेको छ । लगातार दोस्रो खेलमा पराजित हुने क्रममा नेपालले शुक्रबार ११४ रनको हार बेहोर्‍यो। यससँगै तीन खेलको सिरिज आयरल्यान्ड ए ले एक खेल अगावै जितेको छ । नेपालका लागि भीम सार्कीले १७ र विनोद भण्डारीले १६ रन… Continue reading नेपाल ‘ए’ ६० रनमै अलआउट, लज्जास्पद ब्याटिङले गुमायो सिरिज

बहुमूल्य धातु क्वार्ज क्रिस्टल गोरखा दरबारमा प्रतिस्थापन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखा दरबारमा पुरातात्त्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन गरेका छन्। गोरखा नगरपालिकाले गोरखा दरबार परिसरमा आज आयोजना गरेको कार्यक्रमका बिच प्रधानमन्त्री दाहालले उक्त धातु पृथ्वीनारायण शाहको गद्दी आसन छेउमा प्रतिस्थापन गरेका हुन्। सो अवसरमा प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक र बहुमूल्य धातु क्वार्जको प्रतिस्थापन भएसँगै जिल्लाको महत्त्व अझ बढ्ने विश्वास व्यक्त… Continue reading बहुमूल्य धातु क्वार्ज क्रिस्टल गोरखा दरबारमा प्रतिस्थापन

गृहजिल्लाको भ्रमणमा पुग्दै राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज गृह जिल्ला तनहुँ जाने भएका छन् । राष्ट्रपतिले भिमाद नगरपालिका–६ भिमाद बजार स्थित जनज्योति क्याम्पसको १६ औँ वार्षिकोत्सव तथा क्याम्पसको प्रशासनिक तथा पुस्तकालय भवनको उद्घाटन गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेल चौथो पटकको गृह जिल्लाको कार्यक्रममा सहभागी हुन लागेका हुन् । यसअघि चैत्र १८ गते तनहुँको देवघाट–५ घिनाटार र… Continue reading गृहजिल्लाको भ्रमणमा पुग्दै राष्ट्रपति

क्वार्ज क्रिष्टल गोरखा दरबार भित्र राख्न प्रधानमन्त्री गोरखा जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा आउनु हुने भएको छ । शुक्रवार बहुचर्चित क्वार्ज क्रिष्टल गोरखा दरबार भित्रको पृथ्वीनारायण शाहको गद्दी भएको ठाउँमा क्वार्ज क्रिष्टल प्रधानमन्त्रीको हातबाट प्रतिस्थापना गर्नको लागि प्रधानमन्त्री प्रचण्ड गोरखा आउन लागेको गोरखा नगरपालिका नगर प्रमुख कृष्ण बहादुर राना मगरले जानकारी दिएका छन् । क्वार्ज क्रिष्टल बहुचर्चित हिराको धातु भएकाले… Continue reading क्वार्ज क्रिष्टल गोरखा दरबार भित्र राख्न प्रधानमन्त्री गोरखा जाँदै

आइपीएल : गुजरातमाथि पञ्जावको प्रभावशाली जित

काठमाडौं । पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा गुजरात टाइटन्समाथि ३ विकेटको रोमान्चक जित हात पारेको छ । २ सय रनको लक्ष्य पन्जाबले १९.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । पन्जाबका शशांक सिंहले २९ बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ६१ रनको अविजित इनिङ खेले । आशुतोष शर्मा १७ बलमा ३… Continue reading आइपीएल : गुजरातमाथि पञ्जावको प्रभावशाली जित

भारतमा बरोडा र नेपाली टीम बीच आज खेल

काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कप क्रिकेटमा आज बरोडासँग खेल्दैछ । खेल दिउँसो २ः४५ मा सुरु हुनेछ । नेपाल सुरुवाती तीन खेलमा जितका साथ फाइनलमा पुगेको छ । बरोडा सुरुवाती तीन खेलमा हारका साथ फाइनल दौडबाट बाहिरीसकेको छ । नेपालले फाइनल आइतबार गुजरातसँग खेल्ने छ । पहिलो खेलमा नेपालले बरोडालाई २७ रनले… Continue reading भारतमा बरोडा र नेपाली टीम बीच आज खेल

नेपाल ए र आयरल्याण्ड ए बीच आज खेल

काठमाडौं । नेपाल ‘ए’ले दोस्रो एकदिवसीय क्रिकेट आज आयरल्यान्ड ‘ए’सँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।नेपाल पहिलो खेलमा २१ रनले पराजित भएको थियो । तीव्र गतिका बलर कमलसिंह ऐरीले ह्याट्रिकसहित चार विकेट लिएपछि आयरल्यान्ड १५७ रनमा अल आउट भएको थियो । तर म्याथ्यु हम्फ्रेजले ५ र लियाम… Continue reading नेपाल ए र आयरल्याण्ड ए बीच आज खेल

आगामी बजेटबारे अर्थमन्त्रीले गरे सचिवहरुसँग छलफल

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सबै मन्त्रालयका सचिवसहित सुरक्षा निकायका प्रमुखसँग चालु आर्थिक वर्षको बजेट कार्यान्वयन तथा आगामी आर्थिक वर्षको बजेट निर्माणबारे छलफल गरेका छन् । बिहीबार अर्थ मन्त्रालय बोलाएर मन्त्री पुनले अधिकांश बजेट कार्यान्वयन गर्ने मन्त्रालय र निकायसँग अन्तर्क्रिया गरेका हुन् । सचिवहरू तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षकको सुझाव सुनेपछि अर्थमन्त्री पुनले… Continue reading आगामी बजेटबारे अर्थमन्त्रीले गरे सचिवहरुसँग छलफल

८ महिनामा भित्रियो साढे ९ खर्ब रेमिट्यान्स

Photo : NBA

काठमाडौं । चालू आर्थिक वर्षको ८ महिनामा ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ विदेशी विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार विप्रेषण आप्रवाह २१ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले वृद्धि भई… Continue reading ८ महिनामा भित्रियो साढे ९ खर्ब रेमिट्यान्स

८ महिनामा ९ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं । चालू आर्थिक वर्षको ८ महिनामा ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ विदेशी विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार विप्रेषण आप्रवाह २१ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले वृद्धि भई… Continue reading ८ महिनामा ९ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो

झिनो अंकले घट्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन नेप्से परिसूचक २.७३ अंकले घटेर २००४.०५ विन्दुमा झरेको हो । यसदिन ३०२ कम्पनीको ३ अर्ब ३ करोड ७२ लाख ६७ हजार ३०७ रुपैयाँ बराबरको ६९ लाख ६३ हजार ३५९ कित्ता शेयर किनबेच भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ ।… Continue reading झिनो अंकले घट्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध १ अर्ब ४७ करोडको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै पूर्वमन्त्रीसहित ३२ जना विरुद्ध मुद्दा दायर गरेको छ । बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो । मुद्दा दायर गरिएकामा आपूर्तिकर्ता कम्पनीका आठ विदेशी नागरिक र २४ नेपाली छन् । उनीहरूले एक अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ… Continue reading पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध १ अर्ब ४७ करोडको भ्रष्टाचार मुद्दा दायर

‘सर्त’मा रिहा भए गायक राजेश पायल, भोलि इटहरीमा कन्सर्ट

काठमाडौं । गायक राजेश पायल राई रिहा भएका छन्। मादक पदार्थ सेवन गरेर होहल्ला गरेको आरोपमा बुधबार राति पक्राउ परेका राईलाई प्रहरीले सचेत गराएर बिहीबार बिहान छोडेको हो। उनलाई बिहान ९ बजेतिर साथीभाइको जिम्मा लगाएर छोडिएको बानेश्वर प्रहरी वृत्तले जनाएको छ । उनीसहित अन्य चार- पाँच जना रिहा भएको प्रहरीले बताएका छन् । आइन्दा त्यस्तो… Continue reading ‘सर्त’मा रिहा भए गायक राजेश पायल, भोलि इटहरीमा कन्सर्ट

सुनको भाउमा दिनदिनै नयाँ रेकर्ड, प्रतितोला १ लाख ३४ हजार

काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकै दिन प्रतितोला १ हजार बढेर १ लाख ३४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला एक लाख ३४ हजार पाँच सयमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य… Continue reading सुनको भाउमा दिनदिनै नयाँ रेकर्ड, प्रतितोला १ लाख ३४ हजार

कांग्रेसले टुंग्यायो उम्मेदवार, इलाममा खड्का बझाङमा सिंह

काठमाडौं । नेपाली कांग्रेसले यही वैशाख १५ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको संसदीय बोर्डको बैठकले इलाम क्षेत्र नम्बर-२ मा डम्बर खड्का र बझाङ प्रदेश सभा निर्वाचन क्षेत्रमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। खड्कालाई उम्मेदवार बनाउन सभापति देउवाले अडान लिएका थिए । महामन्त्री… Continue reading कांग्रेसले टुंग्यायो उम्मेदवार, इलाममा खड्का बझाङमा सिंह

फिफा वरीयतामा नेपाल तीन स्थान खस्कियो

काठमाडौं । फिफा वरीयतामा नेपाल तीन स्थान खस्किएको छ । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणका खेलमा खराब नतिजा निकालेपछि नेपाल घटुवामा परेको हो । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार अद्यावधिक गरेको वरीयताअनुसार नेपाल हाल १७८ औं स्थानमा छ । यसअघि नेपाल वरीयताको १७५औं स्थानमा थियो । वरीयतामा भारत चार स्थान खस्किएको छ भने दक्षिण… Continue reading फिफा वरीयतामा नेपाल तीन स्थान खस्कियो

लगानी सम्मेलनमा सहभागी हुन स्वीट्जरल्यान्डका लगानीकर्तालाई आग्रह

काठमाडौं । नेपालमा हुन लागेको लगानी सम्मेलनमा सहभागी हुन स्वीट्जरल्यान्डका लगानीकर्तालाई आग्रह गरिएको छ । नेपाल र स्वीजरल्यान्डबीच द्विपक्षीय परामर्श संयन्त्रको बैठकको दौरानमा बिहीबार जेनेभामा नेपाली पक्षले स्वीट्जरल्यान्डको टोलीलाई लगानी सम्मेलनमा सहभागिताका लागि आग्रह गरेको हो । वैशाख १६ र १७ मा तेस्रो लगानी सम्मेलन काठमाडौंमा हुँदैछ । द्विपक्षीय बैठकमा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयका युरोप-अमेरिका… Continue reading लगानी सम्मेलनमा सहभागी हुन स्वीट्जरल्यान्डका लगानीकर्तालाई आग्रह

गायक राजेश पायल राई प्रहरी नियन्त्रणमा

काठमाडौं । गायक राजेश पायल राई पक्राउ परेका छन् । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राई गएराति पक्राउ परेका हुन् । राजेश पायल राई सहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरी प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको काठमाडौं उपत्यकाका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिएका छन् । गएराति काठमाडौं उपत्यकाभरबाट १७२ जनालाई प्रहरीले… Continue reading गायक राजेश पायल राई प्रहरी नियन्त्रणमा

चितवनमा भाले गैडा मृत फेला

file

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा अन्दाजी ३२ वर्षको भाले गैंडा मृत फेला परेको छ । चैत ३ गते निकुञ्जको कोर क्षेत्र कसराबाट माडीको बगई सेक्टरमा जाने बाटो नजिकै सो मृत फेला परे पनि ढिलो मात्रै जानकारी पाएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । सो गैंडा प्राकृतिक कारणले मरेको उनको भनाइ छ । निकुञ्जले… Continue reading चितवनमा भाले गैडा मृत फेला

दिल्लीविरुद्ध कोलकाताको प्रभावशाली जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्स (केकेआर)ले दिल्ली क्यापिटल्स (डीसी)लाई १०६ रनको फराकिलो अन्तरले पराजित गरेको छ । यो जितसँगै तीन खेलबाट ६ अंक जोडेको केकेआर शीर्ष स्थानमा रहेको छ भने दिल्ली ४ खेलबाट २ अंक जोडेर ९औं स्थानमा छ । कोलकाताले दिएको २७३ रनको विशाल लक्ष्य पछ्याएको दिल्ली १७.२ ओभर… Continue reading दिल्लीविरुद्ध कोलकाताको प्रभावशाली जित

एनआरएनका दुई महाधिवेशन अदालतबाट अमान्य

काठमाडौं । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघका दुईपटक भएका महाधिवेशन र त्यसक्रममा चुनिएका सबै कार्यसमितिलाई अमान्य ठहर गरेको छ ।बुधबार न्यायाधीश सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले हालैको महाधिवेशपछि बनेका बद्री केसी र आरके शर्माको नेतृत्वमा रहेको छुट्टाछुट्टै समितिलाई अमान्य ठहर गरेको हो । त्यति मात्रै होइन त्यसअघिको महाधिवेसनबाट चुनिएको तीनजना अध्यक्ष भएको कार्यसमितिलाई… Continue reading एनआरएनका दुई महाधिवेशन अदालतबाट अमान्य

ताइवानमा भूकम्पबाट भएको क्षतिको विवरण के छ ?

काठमाडौं । ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधवार ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प जाँदा धनजनको क्षति भएको छ । प्रभावित क्षेत्रमा उद्धारकार्य जारी रहेको अधिकारीले बताएका छन्। अहिलेसम्म कम्तीमा नौजनाको मृत्यु भएको खबर छ । आठ सयभन्दा बढी मानिस घाइते भएका छन्। क्षतिग्रस्त तटीय क्षेत्रमा पर्ने पहाडी क्षेत्रका सुरुङ भत्कँदा त्यहाँ झण्डै १२७ जना मानिस फसिरहेको जानकारी… Continue reading ताइवानमा भूकम्पबाट भएको क्षतिको विवरण के छ ?

भारतमा नेपाली टीमको लगातार तेस्रो जित, पुग्यो फाइनलमा

काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२४ को तयारीका लागि भारतमा रहेको नेपाली क्रिकेट टिम लगातार तेस्रो जित निकालेको छ । बुधबार नेपालले भारतको स्टेट टिम गुजरातलाई ८ रनले पराजित गर्‍यो। जितसँगै नेपालले अन्तिम खेलअघि फाइनलमा स्थान पक्का गरेको छ। नेपालले शुक्रबार समूहको अन्तिम खेलमा बरोडासँग खेल्नेछ। नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याएको गुजरातले ७ विकेटको… Continue reading भारतमा नेपाली टीमको लगातार तेस्रो जित, पुग्यो फाइनलमा

साझाको पेट्रोल पम्प २४ सै घण्टा खुला

काठमाडौं । साझा पेट्रोल पम्प अब चौबिसै घण्टा खुला हुने भएको छ । बुधबार साझा सेवा सहकारी बल्खुमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले चौबिसै घण्टा पेट्रोल पम्प खुला गर्ने कार्यक्रम उद्घाटन गरे । अघिल्लो साताबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पम्प चौबिसै घण्टा खुला गरिएको थियो । उपप्रधान तथा गृहमन्त्री रवि… Continue reading साझाको पेट्रोल पम्प २४ सै घण्टा खुला

खेलकुदमा बजेट बढाउने प्रचण्डको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।’बुधवार राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को ६०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले खेलाडीहरुलाई प्रोत्साहन गर्न पुरस्कार मन खोलेर दिनुपर्ने पक्षमा आफू रहेको पनि बताए । उनले पुरस्कार दिन बाँकी रकम तत्काल निकासा हुने… Continue reading खेलकुदमा बजेट बढाउने प्रचण्डको घोषणा