काठमाडौं । नयाँ गठबन्धनमा ८ बुँदे सहमति भएको छ । एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच भएको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष माओवादीले लिनेछ भएको छ । उपाध्यक्ष एमालेले पाउने भएको छ । मन्त्रालय भागबण्डा आपसी सहमतिमा गर्ने भएका छन् । ‘त्यसरी बाँडफाँट गर्दा मन्त्रालयहरुको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने’ सहमतिको तेस्रो बुँदामा भनिएको छ, ‘नयाँ… Continue reading नयाँ गठबन्धनमा भयो ८ बुँदे सहमति
Author: Vishwanews.com
नयाँ गठबन्धनबाट तीन मन्त्रीले लिए सपथ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गरेसँगै तीन जना मन्त्रीले सपथ लिएका छन् । प्रधानमन्त्री दाहालले बहालवाला सबै मन्त्रीलाई बर्खास्त गरेका छन् । उनले सबै मन्त्रालयको जिम्मा आफैं लिएका छन् । सोमबार विहान नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सत्ताा सहकार्य गर्ने सहमति भएपछि प्रधानमन्त्रीले बहालवाला सबै… Continue reading नयाँ गठबन्धनबाट तीन मन्त्रीले लिए सपथ
गठबन्धन फेरियो, आजै मन्त्रिहरु परिवर्तन हुने
काठमाडौं । काग्रेस–माओवादीसहितको सत्तारुढ गठबन्धन टुटेको छ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले अब एमाले सहितका दलको समर्थनमा सत्ता चलाउने भएका छन् । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समिकरणको प्रस्ताव राखेका थिए । त्यसमा एमाले, रास्वपा लगायतका दलहरु सहमत भएका छन् । यसका लागि उनीहरुले आज पार्टी भित्र आन्तरिक छलफल गरेका थिए ।… Continue reading गठबन्धन फेरियो, आजै मन्त्रिहरु परिवर्तन हुने
सुरेन्द्र पाण्डे लेख्छन् : आजै सरकार परिवर्तन हुन्छ
काठमाडौं । एमाले नेता सुरेन्द्र पाण्डेले आजै सरकार परिवर्तन हुने दावि गरेका छन् । सामाजिक फेसबुकमा लेख्दै उनले यस्तो बताएका हुन् । उनले आजै सानो आकारको मन्त्रिमण्डलले सपथ लिने समेत बताएका छन् । अहिले दलहरु आन्तरिक छलपलमा जुटेका छन् । सत्ता गठबन्धनमा संकट आएसँगै एमाले र माओवादी मिल्ने संकेतहरु समेत देखिएका छन् । आजै माओवादी,… Continue reading सुरेन्द्र पाण्डे लेख्छन् : आजै सरकार परिवर्तन हुन्छ
भारतीय सेनाले माल्दिभ्स नजिकै सेनाको शिविर राख्ने, तनाव बढ्ने संकेत
काठमाडौं । भारतीय नौसेनाले ‘रणनीतिक रूपमा महत्वपूर्ण’ माल्दिभ्सको नजिकका टापुहरूमा सेनालाई बलियो बनाइरहेको बताएको छ । मालेले भारतीय सेनालाई घर पठाउन सुरु गर्नुभन्दा केही दिन अघि नै नयाँ शिविर खुल्ने भारतीय सेनाले जनाएको छ । चीन निकट मानिने मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले गतवर्ष भारतीय सेनालाई फिर्ता पठाउने वाचा गरेर चुनाव जितेपछि भारत र माल्दिभ्सबीचको सम्बन्धमा… Continue reading भारतीय सेनाले माल्दिभ्स नजिकै सेनाको शिविर राख्ने, तनाव बढ्ने संकेत
एक्कासी बढ्दो राजनीतिक सरगर्मी, प्रधानमन्त्री निवास पुगे देउवा
काठमाडौं । सोमबार बिहानैबाट राजनीतिक सरगर्मी बढेको छ । गठबन्धनमा खटपट आएको संकेतसँगै माओवादीप्रति एमाले लचक बनेको छ । यसबाट कांग्रेस शसंकित बन्दा गठबन्धन फेरिने सम्भावना समेत बढेको छ । आज गठबन्धनको बैठक बिहान ७ बजे बालुवाटरमा बोलाइएको थियो । तर, बैठक स्थगित भएको छ । तर, प्रमुख प्रतिपक्षी दलहरु एमाले र रास्वपाले आकस्मिक रुपमा… Continue reading एक्कासी बढ्दो राजनीतिक सरगर्मी, प्रधानमन्त्री निवास पुगे देउवा
रास्वपा सचिवालय बैठक जारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठक बसिरहेको छ । सोमबार बिहानैदेखि पार्टी सचिवालयको बैठक जारी रहेको उपसभापति डोलप्रसाद अर्याललाईं उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । संक्रमणकालीन न्यायमा दलहरू लचिलो भएसँगै राजनीतिक घटनाक्रमले नयाँ मोड लिने देखिएको छ । उता, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर बालकोटस्थित निवासमा… Continue reading रास्वपा सचिवालय बैठक जारी
राष्ट्रिय सभाका नवनिर्वाचित सांसदलाई सपथ खुवाइदै
काठमाडौं । राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सदस्यलाई आज शपथ खुवाइदैछ । पूर्व निर्धारित कार्यक्रम अनुसार गत माघ ११ गते निर्वाचित भएका १९ जना सदस्यको आज पद तथा गोपनीयताको शपथ कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ । शपथ कार्यक्रम बिहान साढे ११ बजे संसद भवनको लहोत्से हलमा हुनेछ । उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा… Continue reading राष्ट्रिय सभाका नवनिर्वाचित सांसदलाई सपथ खुवाइदै
टीआरसी विधेयक आज टुंगिएला ?
काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमा छलफल गर्न कानुन समितिको बैठक आज बोलाइएको छ । बैठक बिहान ७ः४५ बजे सिंहदरबारमा बोलाइएको छ । आजको बैठकबाट संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकको मस्यौदा प्रतिवेदन पास गर्ने तयारी छ । विधेयकको मस्यौदा प्रतिवेदनका… Continue reading टीआरसी विधेयक आज टुंगिएला ?
एमाले सचिवालय बैठक जारी, सत्ता गठबन्धन बैठक स्थगित
काठमाडौं । नेकपा एमालेले आकस्मिक रुपमा सचिवालयल बैठक बोलाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहान ७ बजेदेखि बैठक जारी रहेको नेताहरुले बताएका छन् । सत्ता गठबन्धनमा समस्या आएको र नयाँ समिकरणमा जानु पर्ने बाध्यता आएको संकेत नेताहरुले बताउन थालिसकेका छन् । यसमा एमालेले आकस्मिक रुपमा बोलाएको सचिवालय बैठकलाई महत्वपूर्ण मानिएको छ… Continue reading एमाले सचिवालय बैठक जारी, सत्ता गठबन्धन बैठक स्थगित
शालिन पोखरेलको निधनमा आयो पोष्टमार्टम रिर्पोट, झुण्डिएको पाइयो
काठमाडौं । चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्राबासमा मृत अवस्थामा भेटिएकी १४ वर्षीया शालिन पोखरेलको ‘झुण्डिएको कारण’ मृत्यु भएको देखिएको छ । पोष्टमार्टम रिपोर्टले यस्तो देखाएको हो । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोष्टमार्टम जाँचको प्रतिवेदन चिकित्सकहरुले आइतबार तयार गरेका हुन् । त्यसमा उनको झुण्डिएका कारण मृत्यु भएको उल्लेख रहेको बताइएको छ ।… Continue reading शालिन पोखरेलको निधनमा आयो पोष्टमार्टम रिर्पोट, झुण्डिएको पाइयो
उत्तर-दक्षिण सडक आयोजनाबारे प्रधानमन्त्रीले लिए ब्रिफिङ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगतिबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गरेका छन् । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीले भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, सचिव केशव शर्मा, विभागीय प्रमुखहरू र मन्त्रालयका सहसचिवहरू बोलाएर छलफल गरेका हुन् । छलफलमा प्रधानमन्त्रीले राष्ट्रिय गौरवका उत्तर–दक्षिण सडक कोरिडोर आयोजनाहरूको आफूले… Continue reading उत्तर-दक्षिण सडक आयोजनाबारे प्रधानमन्त्रीले लिए ब्रिफिङ
आयरल्याण्डको ‘ए’ क्रिकेट टीम नेपाल भ्रमणमा आउने
काठमाडौं । आयरल्याण्डको ए क्रिकेट टिम नेपाल भ्रमणमा आउने भएको छ । नेपाल क्रिकेट संघ क्यानले आज आइतबार आयरल्याण्ड एले नेपालसँग खेल्ने ८ वटा खेलको तालिका सार्वजनिक गरेको छ । जस अनुसार आयरल्याण्ड ‘ए’ले नेपालसँग मार्च २४ र मार्च २५ मा टी–२० खेल खेल्ने छ । मार्च २८, २९ र ३० मा नेपाल ए र… Continue reading आयरल्याण्डको ‘ए’ क्रिकेट टीम नेपाल भ्रमणमा आउने
सत्तारुढ गठबन्धनको बैठक सोमबार बिहान बस्ने
काठमाडौं । सत्तारुढ गठबन्धनको बेठक बिहान ८ बजे बस्ने भएको छ । सत्तारुढ गठबन्धनमा रहेका दलहरुका बीचमा छलफलका लागि बैठक बोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । बैठकमा मन्त्रि हेरफेर र राष्ट्रिय सभा अध्यक्षको विषयमा छलफल हुने जनाइएको छ । राष्ट्रिय सभाको अध्यक्षको निर्वाचन यही फागुन २९ गते हुने कार्यतालिका छ । सत्ता गठबन्धनमा… Continue reading सत्तारुढ गठबन्धनको बैठक सोमबार बिहान बस्ने
पाकिस्तानको प्रधानमन्त्री बने सहबाज
काठमाडौं । पाकिस्तानमा शहबाज सरिफ प्रधानमन्त्री बनेका छन् । पाकिस्तान मुस्लिम लिग नवाजबाट उनी प्रधानमन्त्री बनेका हुन् । उनलाई बिलावल भुट्टोको पार्टी पाकिस्तान पिपुल्स पार्टीले समर्थन गरेको छ । पाकस्तानीको नेशनल एसेम्ब्लीमा आइतबार भएको प्रधानमन्त्रीको मतदानमा उनले २०१ मत प्राप्त गरे । तेहरिक–ए–इन्साफ समर्थित उम्मेदवार उमर अयुबले ९२ मत मात्र पाए । पाकिस्तान मुस्लिम लिग–नवाज… Continue reading पाकिस्तानको प्रधानमन्त्री बने सहबाज
मलेसियामा अवैध रुपमा बसेका नेपालीसहित श्रमिकले घरफिर्ति अभियानमा भाग लिन पाउने
काठमाडौं । मलेसियाले अवैधानिक रूपमा बसेका नेपालीसहित आप्रवासी श्रमिकका लागि घर फिर्ती कार्यक्रम ल्याएको छ । मलेसियास्थित नेपाली दूतावासले अवैधानिक रूपमा बस्दै आएका विदेशी नागरिकका लागि फागुन १८ गतेदेखि आगामी २०८१ पुस १६ गतेसम्म घर फिर्ती कार्यक्रम राखेको छ । दूतावासले यस कार्यक्रम अन्तर्गत स्वदेश फर्कन मलेसियामा बिनाभिसा प्रवेश गरेका वा भिसाको म्याद सकिएर बसेकाको… Continue reading मलेसियामा अवैध रुपमा बसेका नेपालीसहित श्रमिकले घरफिर्ति अभियानमा भाग लिन पाउने
गाजामा राहत मागिरहेका ११२ जनाको हत्या, कसरी भयो घटना ?
काठमाडौं । गाजामा राहत सामग्री प्राप्त गर्ने प्रयासमा रहेका कम्तीमा ११२ जना मारिएका छन् । घटना गत बिहीवारको हो । घटना कसरी भयो र त्यसमा को जिम्मेवार थियो भन्नेबारे फरक फरक दाबी गरिएको छ । फ्रेब्रुअरीको २८ का दिनकेही मानिसहरु राहतको प्रतिक्षामा थिए । संयुक्त राष्ट्रसङ्घले यसअघिबाटै गाजामा करिब ३,००,००० मानिसहरू क्षेत्रमा भोकमरीको जोखिममा रहेको… Continue reading गाजामा राहत मागिरहेका ११२ जनाको हत्या, कसरी भयो घटना ?
चितवनमा बालिका मृत्यु प्रकरण : घटना प्रभावित हुने गरी सामाजिक सञ्जालमा नलेख्न प्रहरीको आग्रह
काठमाडौं । चितवन प्रहरीले छात्रावासमा बालिका मृत फेला परेको घटनाको गम्भीर रूपमा अनुसन्धान भइरहेको जनाएको छ । अनुसन्धानलाई प्रभाव पार्ने विषयहरू सामाजिक सञ्जालमा सम्प्रेषण नगर्न असमेत प्रहरीले नुरोध गरेको छ। चितवनका प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीले घटनालाई लिएर सामाजिक सञ्जालमा सम्प्रेषण भएका सामग्रीहरूप्रति कार्यालयको गम्भीर ध्यानाकर्षण भएको बताउँदै अनुसन्धानलाई प्रभाव पार्न विषय सम्प्रेषण नगर्न भनेका… Continue reading चितवनमा बालिका मृत्यु प्रकरण : घटना प्रभावित हुने गरी सामाजिक सञ्जालमा नलेख्न प्रहरीको आग्रह
नेपाल र टोंगा बीच कुटनीतिक सम्बन्ध स्थापना
काठमाडौं । नेपाल र टोंगा बीच कुटनीतिक सम्बन्ध स्थापना भएको छ । न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि तथा राजदूत लोकबहादुर थापा र टोंगाका स्थायी प्रतिनिधि तथा राजदूत भिलिएमी भाइन्गा टोनेबीच दुई मुलुकको कुटनीतिक सम्बन्ध स्थापना गर्ने सम्झौता शुक्रबार भएको हो । न्युयोर्कस्थित नेपाली स्थायी नियोगका अनुसार उक्त अवशरमा पारम्परिक लाभको लागि दुई… Continue reading नेपाल र टोंगा बीच कुटनीतिक सम्बन्ध स्थापना
काठमाडौंसहित धेरै स्थानमा मौसम खराब, वर्षाको सम्भावना
काठमाडौं । आज देशैभर मौसम बदली भई वर्षा सुरु भएको छ । कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा भएको छ । आज काठमाडौंमा पनि छिटफुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंका केही ठाउँमा बिहानै सिमसिम पानी परेको छ । दिउँसो पनि सुदूरपश्चिम, कर्णाली,… Continue reading काठमाडौंसहित धेरै स्थानमा मौसम खराब, वर्षाको सम्भावना
साम्बाले फ्रेन्च लीगमा गरिन् पहिलो गोल
काठमाडौं । नेपाली राष्ट्रि फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बाले फ्रेन्च महिला लिग (डिभिजन वान फेमिन) मा पहिलो गोल गर्न सफल भएकी छिन् । इए गुइगाम्पका लागि खेलिरहेकी सावित्राले शनिवार लिल विरुद्धको खेलमा गोल गर्दै इतिहास बनाएकी हुन् । युरोपियन लिग खेल्ने पहिलो नेपाली फुटबलरको इतिहास बनाएकी सावित्राले चौथो खेलमा गोल गरेकी हुन् । वैकल्पिक… Continue reading साम्बाले फ्रेन्च लीगमा गरिन् पहिलो गोल
कोरला नाका छिट्टै खुल्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुस्ताङको कोरला नाका आयात, निर्यातका लागि सञ्चालन गरिने बताएका छन् । उनले देशकै विकासको लागि कोरला नाकाको महत्व रहेको बताए । बागलुङको पञ्चकोटमा फागुन ९ देखि सुरु भएको महायज्ञ ११ औं दिनमा आएका प्रधानमन्त्री दाहालले पर्यटन क्षेत्रको विकासबाट देश समृद्ध बन्ने बताए । ‘पर्यटकहरु सहजै आउने सडक र नाका खुलाउन… Continue reading कोरला नाका छिट्टै खुल्छ : प्रधानमन्त्री
पोखरामा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । पोखरामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका–७ बुलौदीमा मोटरसाइकल दुर्घटना हुँदा कैलीलीका २८ वर्षीय महेश आचार्य र ३० वर्षीय शैलेन्द्रकुमार उपाध्यायको ज्यान गएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । हल्लन चोकबाट जिरोकिलोमिटरतर्फ गुडिरहेको बागमती प्रदेश ०२–३४ प ५६२१ नम्बरको मोटरसाइकल सडकको डिभाइडरमा ठोकिँदा मोटरसाइकलमा सवार… Continue reading पोखरामा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
नेदरल्याण्ड्स विरुद्ध प्रभावशाली जित निकाल्दै नेपाल फाइनलमा
काठमाडौं । शनिबार नेदरल्याण्डसलाई ६ विकेटले हराएको नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनल प्रवेश गरेको छ । अब नामिबिया र नेदरल्यान्ड्समध्ये एक टोलीमात्र फाइनलमा पुग्नेछन् । आइतबार नेदरल्यान्ड्स र नामिबियाबीचको नतिजाबाट फाइनल पुग्ने टोलीको निर्धारण हुने भएको छ । सिरिजको एक खेल बाँकी रहँदा नेदरल्यान्ड्स ३ खेलमा २ मा जित र १ मा हारसहित ४… Continue reading नेदरल्याण्ड्स विरुद्ध प्रभावशाली जित निकाल्दै नेपाल फाइनलमा
त्रिकोणात्मक सिरिज : आज नेपाल र नेदरल्यान्डस् भिड्दै
काठमाडौं । त्रिकोणात्मक टि-२० आई सिरिजमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ। त्रिवि मैदान कीर्तिपुरमा खेल बिहान साढे ११ बजेदेखि सुरू हुनेछ।अघिल्ला तीन खेलमध्ये १ खेलमात्रै जितेको नेपाललाई आजको खेल महत्त्वपूर्ण छ। सिरिजको फाइनलमा पुग्नका लागि नेपालले आजको खेल जित्नैपर्ने दबाब छ। नेपाल नामिबियासँगको पहिलो खेलमा २० रनले पराजित भएको थियो। नेदरल्याण्ड्ससँगको पहिलो खेलमा २ रनले पराजित भएको… Continue reading त्रिकोणात्मक सिरिज : आज नेपाल र नेदरल्यान्डस् भिड्दै
ऊर्जा क्षेत्रमा सहयोग बढाउन प्राधिकरणको आग्रह
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ऊर्जा क्षेत्रमा सहायता बढाउन नेपालका अन्तर्राष्ट्रिय विकास साझेदारहरुलाई आग्रह गरेको छ । नेपाललाई सहायता उपलब्ध गराउँदै आएका स्वीट्जरल्याण्ड, बेलायत, अमेरिका, युरोपेली संघ, विश्व बैंक र एसियाली विकास बैंकलाई नेपालको विद्युत् उत्पादन, प्रशारण तथा वितरणको विस्तार र सुधारका लागि ठूलो लगानी आवश्यक पर्ने भएकाले प्राधिकरणले सहायता बढाउन आग्रह गरेको छ ।… Continue reading ऊर्जा क्षेत्रमा सहयोग बढाउन प्राधिकरणको आग्रह
एक महिनामा भित्रिए साढे ९७ हजार पर्यटक
काठमाडौं । नेपाल भ्रमणमा आएका पर्यटक ३३ प्रतिशतले बढेका छन् । हवाई मार्ग हुँदै सन् २०२४ को दोस्रो महिना फेब्रुअरीमा ९७ हजार ४ सय २६ पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार २०२३ फेब्रुअरीमा ७३ हजार २ सय ५५ पर्यटकले नेपाल भ्रमण गरेका थिए । फेब्रुअरीमा सबैभन्दा धेरै भारतीय पर्यटक आएका छन् ।… Continue reading एक महिनामा भित्रिए साढे ९७ हजार पर्यटक
२०८१ सालमा शनिबार बाहेक ३७ दिन बैंक बन्द हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले वि.सं.२०८१ सालमा बैंक तथा वित्तीय संस्थाहरु बिदा हुने सूची सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार २०८१ सालमा शनिबार बाहेक कुल ३७ दिन (दशैंतिहार सहित)बैंक तथा वित्तीय संस्थाहरु आंशिक वा पूर्ण रुपमा बन्द हुने छन् । वैशाख १ देखि कात्तिक १५ गते र माघ १६ देखि चैत मसान्तसम्म बिहान १०… Continue reading २०८१ सालमा शनिबार बाहेक ३७ दिन बैंक बन्द हुने
नेपालको रोमाञ्चक जित, फाइनल खेल्ने सम्भावना कायमै
काठमाडौं । नामिबियाविरुद्धको दोस्रो टी-२० म्याचमा नेपालले रोमाञ्चक जित हासिल गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपालले नामिबियामाथि ३ रनको रोमाञ्चक जित दर्ता गराएको हो। नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा १ सय ७७ रन मात्र बनाउन सक्यो। नामिबियालाई जितका लागि अन्तिम ओभरमा १२ रन… Continue reading नेपालको रोमाञ्चक जित, फाइनल खेल्ने सम्भावना कायमै
नेपालले नामिबियालाई दियो १८१ रनको लक्ष्य, कुशल मल्लको अर्धशतक
काठमाडौं । टी–२० क्रिकोणात्मक क्रिकेट सिरिजमा नेपालले नामिबिया १८५ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालेले पूरै ओभरमा ८ विकेटको क्षतिमा १८० रन बनाएको हो। नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले । उनी ५५ रनमा नट आउट रहे । आरिफ ३१ रन बनाएर आउट… Continue reading नेपालले नामिबियालाई दियो १८१ रनको लक्ष्य, कुशल मल्लको अर्धशतक