काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाले सुरु गरेको टुकुचा खोला उत्खनन कानुन विपरीत भएको ठहर गरेको छ । बुधबार न्यायाधीश महेश शर्मा पौडेल र राज्यलक्ष्मी बज्राचार्यको संयुक्त इजलासले काठमाडौं महानगरपालिकाले सुरु गरेको टुकुचा खोला उत्खनन गैरकानुनी भन्दै जग्गाधनीको पक्षमा फैसला गरेको हो । काठमाडौं महानगरपालिकाले १३० वर्षअघि भूमिगत गरिएको टुकुचा खोला उत्खनन गर्न सुरु… Continue reading टुकुचा उत्खननमा अदालतले दियो घरधनीको पक्षमा फैसला
Author: Vishwanews.com
किसानलाई दिन्छु भनेको क्षतिपूर्ति पाउन अप्रिय निर्णय नगरुनजेल कुर्ने हो ?
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले साना किसानले राज्यबाट पाउनुपर्ने क्षतिपूर्ति नपाएको बताएका छन् । बुधबार संसद्मा बोल्दै थापाले साना किसानले राज्यबाट पाउनुपर्ने क्षतिपूर्ति नपाएको बताएका हुन् । ‘बैंकको ऋणले थिचिएका साना किसानहरूले अप्रिय निर्णय नगरुनजेल कुर्ने हो ? समिति बनाउने हो ?’ सरकारलाई प्रश्न गरे । उनले क्षतिपूर्ति बापत् किसानलाई दिन्छु… Continue reading किसानलाई दिन्छु भनेको क्षतिपूर्ति पाउन अप्रिय निर्णय नगरुनजेल कुर्ने हो ?
भारतले घटायो नेपाललाई दिने सहयोग रकम, सबैभन्दा धेरै भुटानका लागि गर्ने
काठमाडौं । भारतले नेपाललाई दिने अनुदान सहायता कटौती गरेको छ । बुधबार भारतीय वित्तमन्त्री निर्मला सीतारमणले पेस गरेको सन् २०२३/२४ को बजेटमा नेपाललाई पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ (आठ अर्ब ८० करोड नेपाली रुपैयाँ) सहयोग गर्ने उल्लेख छ । तथ्यांक अनुसार यस वर्षका लागि भारतले नेपाललाई ५ अर्ब ५० करोड भारु दिने भएको छ… Continue reading भारतले घटायो नेपाललाई दिने सहयोग रकम, सबैभन्दा धेरै भुटानका लागि गर्ने
झिनो अंकले बढ्यो नेप्से, १ अर्ब ७६ करोडको कारोबार
काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ ।। साताको कारोबारको चौथो दिन शेयर बजार मापक सूचक (नेप्से) ४.९७ अंकलेबढेर २११६.६५ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २६१ कम्पनीको १ अर्ब ७६ करोड ७० लाख ५१ हजार ९१६ रुपैयाँ बराबरको ५० लाख २४ हजार ३८१ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो… Continue reading झिनो अंकले बढ्यो नेप्से, १ अर्ब ७६ करोडको कारोबार
बागलुङमा पेट्रोल छर्केर एक पुरुषले गरे आत्मदाहको प्रयास
काठमाडौं । बागलुङ नगरपालिका-८, सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् । बुधवार घरमा कोही नभएको अवस्थामा पेट्रोल छर्केर घाइते भएका जिसीको अहिले धौलागिरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आत्मदाहको कारणबारे केही खुलेको छैन।
राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता प्रक्रिया नै गलत रहेको भन्दै खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । युवराज पौडेलले पार्टीका सभापति रवि लामिछानेले सर्वोच्च अदालतले अवैधानिक ठहर गरेको नागरिकता पेस गरी दर्ता गरेकाले तत्काल पार्टी खारेजको माग गरेका हुन् । साथै लामिछानेले गरेका निर्णयहरु समेत अवैध हुने उनको तर्क छ ।
भारतीय धर्म गुरु आशारामलाई बलात्कार मुद्दामा जन्मकैद
काठमाडौं । एक भारतीय अदालतले स्वघोषित आध्यात्मिक गुरु आसाराम बापूलाई आफ्ना एक अनुयायीलाई बलात्कार गरेकामा जन्मकैदको सजाय सुनाएको छ। पश्चिम भारतीय राज्य गुजरातस्थित आफ्नो आश्रममा सन् २००१ र सन् २००६ बिचमा ती महिलालाई बारम्बार दुर्व्यवहार गरेको आरोपमा उनी दोषी पाइएका हुन्। ८१ वर्षे उनलाई सन् २०१८ मै एक १६ वर्षीय किशोरीलाई बलात्कार गरेको अभियोगमा आजीवन… Continue reading भारतीय धर्म गुरु आशारामलाई बलात्कार मुद्दामा जन्मकैद
फरक क्षमता भएका व्यक्तिले सिंहदरवार छिर्दा ट्याक्सी लैजान पाउने
काठमाडौं । सरकारले प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा भाडाका सवारी साधनलाई प्रवेशको व्यवस्था मिलाएको छ। अपांग र अशक्त नागरिकलाई सहज रूपमा सिंहदरबार प्रवेशका लागि उक्त व्यवस्था मिलाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले जानकारी दिएका छन् । यसअघि सरकारी, निजी, कूटनीतिक र पर्यटक सवारी साधन निर्वाध रूपमा सिंहदरबारमा प्रवेश पाउँदै आएका छन्। सरकारले सुरक्षा संवेदनशीलतालाई… Continue reading फरक क्षमता भएका व्यक्तिले सिंहदरवार छिर्दा ट्याक्सी लैजान पाउने
पाकिस्तान विष्फोटमा मारिने १ सय नाघ्यो, अधिकांश प्रहरी
कराँती । पाकिस्तानको पेशावरस्थित एउटा मस्जिदमा प्रार्थना गरिरहेका प्रहरीअधिकारीलाई निसाना बनाएर गरिएको आत्मघाती बम विस्फोटनमा मृत्यु हुनेको सङ्ख्या १ सय नाघेको छ । पाकिस्तानको प्रहरी मुख्यालय नजिक रहेको मस्जिद विस्फोटको भग्नावशेषबाट मंगलवार उद्धारकर्ताले पुरिएका मानिसको खोजी गरेका थिए। सो क्रममा नौ जनालाई जीवितै फेला पारिएको छ । घटनामा परी २ सयभन्दा बढी मानिस घाइते भएका… Continue reading पाकिस्तान विष्फोटमा मारिने १ सय नाघ्यो, अधिकांश प्रहरी
भारतको झारखण्डमा अपार्टमेन्टमा लाग्यो आगो, कम्तिमा १४ जनाको मृत्यु
नयाँ दिल्ली । भारतको झारखण्डमा एक अपार्टमेन्टमा आगलागी हुँदा कम्तिमा १४ जना मारिएका छन् । धनबाद भन्ने स्थानमा पर्ने एक अपार्टमेन्टमा आगो लागेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । धनवाद जिल्लाको शक्तिमन्दिर रोडस्थित आशिर्वाद टावरमा आगो लाग्दा १४ जनाको मृत्यु भएको समाचार एजेन्सी एएनआईले जनाएको छ । भारतीय टेलिभिजन च्यानल आजतकले भने ११ महिला, ३ बच्चा… Continue reading भारतको झारखण्डमा अपार्टमेन्टमा लाग्यो आगो, कम्तिमा १४ जनाको मृत्यु
सबै संघीय निकायको चालु बजेट कटौती, २५ अर्बका कार्यक्रम रोकिने
काठमाडौं । अर्थ मन्त्रालयले सबै संघीय मन्त्रालयको चालु बजेट २० प्रतिशत कटौती गर्ने भएको छ । यसले २५ अर्ब रुपैयाँका कार्यक्रम यस वर्ष रोकिने भएको छ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेट र खर्चमा मितव्ययिता गरी सरकारको वित्त सन्तुलन कायम राख्न खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय गरेको बताएको छ । चालु खर्च… Continue reading सबै संघीय निकायको चालु बजेट कटौती, २५ अर्बका कार्यक्रम रोकिने
सन्दीप माथि क्यानको निलम्बन फुकुवा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कार अभियोगमा मुद्दाको सामना गरिरहेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा गर्ने निर्णय गरेको छ । मंगलबार पोखरामा बसेको कार्यसमितिको बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको नेपाली सञ्चारमाध्यमले पुष्टी गरेका छन् । किशोरीले बलात्कारको आरोप लगाएपछि क्रिकेट संघले लामिछानेलाई २३ भदौमा निलम्बन गरेको हो । २० असोजमा पक्राउ गरेका… Continue reading सन्दीप माथि क्यानको निलम्बन फुकुवा
आइएमएफको प्रक्षेपण : विश्व अर्थतन्त्रमा २.९ प्रतिशत मात्र वृद्धि
काठमाडौं । सन् २०२३ मा विश्व अर्थतन्त्र २.९ प्रतिशत रहने अनुमान अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको छ । यसअघि विश्व बैंकले १.७ प्रतिशत मात्र आर्थिक वृद्धिदर हुने अनुमान गरेको थियो । आईएमएफका अनुसार यस वर्ष मन्दीमा जाने अर्थतन्त्र आगामी वर्ष सन् २०२४ मा भने ३.१ प्रतिशत वृद्धिदर प्राप्त हुनेछ । सन् २०२२ मा ग्लोबल ग्रोथरेट ३.४… Continue reading आइएमएफको प्रक्षेपण : विश्व अर्थतन्त्रमा २.९ प्रतिशत मात्र वृद्धि
सम्पत्ति शुद्धीकरणसम्बन्धी कानून फास्ट ट्रयाकबाट ल्याउने तयारी
काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाइने भएको छ । अर्थ मन्त्रालयमा मंगलबार बसेको सम्पत्ति शुद्धीकरणसम्बन्धी राष्ट्रिय पुनरवलोकन परिषद्को बैठकले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रबर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाउने निर्णय गरेको हो । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी… Continue reading सम्पत्ति शुद्धीकरणसम्बन्धी कानून फास्ट ट्रयाकबाट ल्याउने तयारी
नेपाल धेरै भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा कायमै
काठमाडौं । नेपाल धेरै भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा कायमै रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआइ)ले मंगलबार सार्वजनिक गरेको सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचकांक अनुसार नेपालको अवस्थामा केही सुधार आए पनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा कायमै रहेको जनाएको हो । सन् २०२२ को सूचकांकमा नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीको ११० औं स्थानमा छ । सन्… Continue reading नेपाल धेरै भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा कायमै
रोकिएन् शेयर बजारको ओरालो यात्रा, कारोबार रकममा भारी गिरावट
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ ।। साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) १५.७७ अंकले घटेर २१११.६३ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २५९ कम्पनीको २ अर्ब ८२ करोड ४५ लाख ४० हजार ४०६ रुपैयाँ बराबरको ७५ लाख ५३ हजार २३५ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading रोकिएन् शेयर बजारको ओरालो यात्रा, कारोबार रकममा भारी गिरावट
अस्थायी ट्राफिक भवनमा महानगरले चलायो डोजर
पोखरा । ‘पोखरा घर’ बनाउने योजनाका साथ पोखरा महानगरपालिकाले पृथ्वी चोकमा रहेको पुरानो ट्राफिक कार्यालयको भवनमा डोजर चलाएको छ । महानगरको कार्यपालिकाको बैठकको निर्णयअनुसार पृथ्वी चोकको पुरानो ट्राफिक कार्यालयको भवनमा मंगलवार डोजर चलाएको हो । त्यसका लागि महानगरले २ करोड रुपैयाँ विनियोजन गरिसकेको छ । त्यहाँवटा २ वर्ष अघिमात्र ट्राफिक कार्यालय नयाँ भवनमा सरेको थियो… Continue reading अस्थायी ट्राफिक भवनमा महानगरले चलायो डोजर
थुनुवा फरार प्रकरण: हिरासत कक्ष अधिकृतसहित तीन प्रहरी निलम्बन
काठमाडौं । मधेस प्रदेश प्रहरी कार्यालयले धनुषाको महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयको हिरासत कक्ष अधिकृतसहित तीन जना प्रहरीलाई निलम्बन गरेको छ । निलम्बित हुनेहरूमा इप्रका महेन्द्रनगरका हिरासत कक्ष अधिकृत असई अशोक मण्डल, प्रहरी हवल्दार सरोज रेग्मी र प्रहरी जवान रोहन मगर रहेका छन् । आइतबार राति ६ जना थुनुवा फरार भएको घटनापछि उनिहरुलाई कारवाही गरिएको हो… Continue reading थुनुवा फरार प्रकरण: हिरासत कक्ष अधिकृतसहित तीन प्रहरी निलम्बन
नागरिकता विवादले मन्त्री पद गुमेपछि प्रधानमन्त्रीसँग रवि लामिछानेको दोस्रो भेट
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटारमा भेटवार्ता भएको छ । मंगलवार बिहान भएको भेटमा मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल भएको छ। नागरिकता विवादमा पदमुक्त भएपछि प्रधानमन्त्रीसँगको रविको यो दोस्रो भेट हो। सभापति लामिछानेले आफूहरू सरकार ढाल्न सक्ने हैसियतमा रहेकाले आफ्नो भागमा परेको मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी… Continue reading नागरिकता विवादले मन्त्री पद गुमेपछि प्रधानमन्त्रीसँग रवि लामिछानेको दोस्रो भेट
अमेरिकामा मौसमका कारण सोमबार मात्र १ हजार उडान रद्द
काठमाडौं \ एजेन्सी । हिमआँधीका कारण सोमबार अमेरिकामा हवाई सेवा नराम्रोसँग प्रभावित भयो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सोमबार मात्र १ हजार भन्दा बढी हवाई उडान रद्द भएका छन् । यसमा अत्यधिक उडान संखया साउथ वेस्ट एयरलाइन्सका छन् । सो कम्पनीले कुल रद्द भएका उडानमध्ये आधा भन्दा धेरै उडान रद्द गर्नु परेको बताएको छ । फ्लाइट… Continue reading अमेरिकामा मौसमका कारण सोमबार मात्र १ हजार उडान रद्द
उडिरहेको जहाजमा एक महिलाको हंगामा
मुम्बई । उडिरहेको जहाजमा एक महिलाले हंगामा मच्याएको समाचार भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । आबुधावीबाट मुम्बई आइरहेको भिस्तारा एयरको जहाजकी एक महिला यात्रुले यस्तो हर्कत गरेकी हुन् । समाचार अनुसार इटालीमा रहने ती महिलाले उडानका दौरान क्रु मेम्बरलाई गाली दिएका थिइन् । त्यसपछ उनली मारपिटमा उत्रिइन् । केहीबेरपछि आफ्नो कपडा खोलेर नग्न अवस्थामा करिडोरमा… Continue reading उडिरहेको जहाजमा एक महिलाको हंगामा
देशभरको आकासमा बादल, वर्षाको सम्भावना भने न्यून
काठमाडौं । नेपालमा हिउँदे वर्षा नहुँदा सुख्खा बढेको छ । यसले कृषक प्रभावित बनेका छन् । देशका धेरै ठाउँको मौसम धुम्मिएर आकास बादलले ढाकेको छ । तर, वर्षाको सम्भावना भने कम छ । आज देशभर मौसम आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा हल्का वर्षा र… Continue reading देशभरको आकासमा बादल, वर्षाको सम्भावना भने न्यून
पोखरामा पनि अब सडकमा पार्किङ निषेध
पोखरा । पोखरामासमेत अब मुख्य बजारका सडक छेउमा सवारी साधन पार्किङ नपाइने भएको छ । पोखरा महानगरपालिकाले सोमबार जारी गरेको सूचनामा बजारका मुख्य स्थानमा पार्किङ निषेध गर्ने निर्णय भएको उल्लेख छ। मुख्य सहरी क्षेत्रको पृथ्वीचोक–सभागृहचोक, न्यूरोड, विपीचोक, चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक सडकखण्डमा यही माघ २३ गते सोमबारदेखि पूर्णरूपमा पार्किङ निषेध गर्ने निर्णय गरेको हो। ‘मुख्य… Continue reading पोखरामा पनि अब सडकमा पार्किङ निषेध
पेशावर विष्फोटमा ज्यान गुमाउनेको संख्या ५९ पुग्यो
कराँची । पाकिस्तानको पेशावरमा भएको शक्तिशाली बम विस्फोटमा ज्यान गुमाउनेको संख्या ५९ पुगेकेछ । घटनामा अझै ५० जनाभन्दा बढी मानिस घाइते छन्। स्थानीय समय अनुसार सोमबार दिउँसो करिब साढे १ बजे भरिभराउ मस्जिदमा विस्फोट गराइएको हो । मृत्यु हुनेमा अधिकांश प्रहरी अधिकारी छन्। उत्तर पश्चिमी सहर पेशावरमा प्रहरी मुख्यालय रहेको र अन्य सरकारी भवनहरूसँगै उच्च… Continue reading पेशावर विष्फोटमा ज्यान गुमाउनेको संख्या ५९ पुग्यो
धनुषामा हिरासत कक्ष तोडेर भागेका ६ जनामध्ये एक पक्राउ
जनकपुर । धनुषामा हिरासत तोडेर सोमबार भागेका ६ जना मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट फरार भएका ६ जना थुनुवामध्ये एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मिथिला नगरपालिका वडानम्बर ६ का २८ वर्षीय रोशन महतो रहेको प्रक्राउ परेका हुन् । महतोलाई धनुषाको मिथिला नगरपालिका८ कुशुमविछौना… Continue reading धनुषामा हिरासत कक्ष तोडेर भागेका ६ जनामध्ये एक पक्राउ
बिरामी पिटेको आरोपमा अष्ट्रेलियामा एक नेपाली नर्स पक्राउ
काठमाडौं\एजेन्सी । अष्ट्रेलियामा बिरामीमाथि हिंस्रक व्यवहार गरेको आरोपमा एक नेपाली नर्स पक्राउ परेकी छिन्। नाइनन्युज सिड्नीले यसबारे समाचार प्रकाशित गरेको छ । समाचार अनुसार नेपाली नर्स अस्मिता पाण्डेलाई बिरामीलाई पिटेको र धक्का दिएको आरोपमा पक्राउ गरिएको छ । एस्थिया हेल्थमा काम गर्ने पाण्डेले वृद्ध अवस्थाका बिरामीलाई कुटेको भन्दै सहकर्मीले अस्पताल प्रशासनमा रिपोर्ट दिएका थिए ।… Continue reading बिरामी पिटेको आरोपमा अष्ट्रेलियामा एक नेपाली नर्स पक्राउ
अमेरिकी उपविदेशमन्त्री भिक्टोरियाले दिएको सन्देश के हो ?
काठमाडौं । अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपाल भ्रमण सम्पन्न गरेकी छिन् । उनले नेपाल भ्रमणका क्रममा न्युल्यान्डले सोमबार उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेकी छन् । आइतबार पुगेकी न्युल्यान्डले सोमबार बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेकी थिइन् । त्यसलगत्तै धुम्बाराही पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेकी नुल्यान्डले नेकपा एमालेका अध्यक्ष केपी… Continue reading अमेरिकी उपविदेशमन्त्री भिक्टोरियाले दिएको सन्देश के हो ?
अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया पाटन भ्रमणमा
काठमाडौं । नेपाल भ्रमणका सिलसिलामा अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड सोमबार पाटन क्षेत्रको भ्रमण गरेकी छिन् । आइतबार नेपाल आएकी उनले सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेकी थिइन् । त्यसलगत्तै धुम्बाराही पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेकी उनी त्यसपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगिन् ।… Continue reading अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया पाटन भ्रमणमा
पाकिस्तानको मस्जिदमा आत्मघाती हमला २८ जनाको मृत्यु, १५० बढी घाइते
एजेन्सी । पाकिस्तानको पेसावर सहरको मस्जिदमा आत्मघाती बम विष्फोट हुँदा २८ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो नमाजको समयमा उपासकहरूले खचाखच भरिएको बेला भएको विष्फोटमा १५० भन्दा बढी व्यक्ति घाइते भएका छन् । भवनको एक भाग ध्वस्त भएको छ र अधिकारीहरूले भग्नावशेषमुनि मानिसहरू पुरिएको बताएका छन्। अन्य धेरैलाई स्थानीय अस्पतालमा लगिएको छ। विस्फोटको कारण… Continue reading पाकिस्तानको मस्जिदमा आत्मघाती हमला २८ जनाको मृत्यु, १५० बढी घाइते
भारतसँगको खेलका लागि ४३ खेलाडी बन्द प्रशिक्षणमा
काठमाडौं । एन्फाले भारतविरुद्धको मैत्रीपूर्ण फुटबल खेलका लागि ४३ महिला फुटबलरलाई बन्द प्रशिक्षणमा बोलाएको छ । मुख्य प्रशिक्षक अनन्तराज थापाले प्रारम्भिक चरणको लागि छनोट गरेकाको प्रशिक्षण सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबारदेखि हुनेछ । एन्फाले नेपाली टिमको सहायक प्रशिक्षकमा गंगा गुरुङ, गोलकिपर प्रशिक्षकमा सुरजकुमार लामा र टिम म्यानेजरमा वृन्दा देवानलाई नियुक्त गरेको थियो । बन्द प्रशिक्षणमा परेका… Continue reading भारतसँगको खेलका लागि ४३ खेलाडी बन्द प्रशिक्षणमा