नेपाली युवा शिशिर बने युएसए नेशनल च्याम्पियन

काठमाडौं । नेशनल फिजिक कमिटि युएसए नेशनल च्याम्पियनसिप (एनपीसी युएसए नेसनल च्याम्पीएनसिप)मा नेपाली युवा च्याम्पियन बनेका छन् । नेपाली युवा शिशिर राना इन्टरनेशनल फेडेरेशन अफ बडीविल्डिङ एण्ड फिटनेश (आईएफबीबी) प्रोकार्ड प्राप्त गर्ने पुरुषतर्फ पहिलो नेपाली बनेका छन्। डिसेम्बर पहिलो साता अमेरिकाको फ्लोरिडा राज्यमा सम्पन्न प्रतिस्पर्धाका लागि उनले विभिन्न क्षेत्रिय प्रतियोगिताहरु जितेर सोप्रतियोगितामा छानिएका थिए ।… Continue reading नेपाली युवा शिशिर बने युएसए नेशनल च्याम्पियन

पीएसजीका लागि एम्बाप्पे एक्लैले गरे ५ गोल

पेरिस । पेरिस सेन्ट जर्मेन (पिएसजी)का लागि केलियन एमबाप्पे एक्लैले ५ गोल गरेका छन् । फ्रेन्च कप फुटबलमा पाएस डी कासेलाई फराकिलो अन्तरले हराउने क्रममा उनले गोल गरेका हुन् । पीएसजी अन्तिम १६ मा प्रवेश गरेको छ। सोमबार राति भएको खेलमा छैटौँ श्रेणीको पाएस डी कासेललाई ७–० गोल अन्तरले हराउँदै पिएसजी अन्तिम १६ मा प्रवेश… Continue reading पीएसजीका लागि एम्बाप्पे एक्लैले गरे ५ गोल

पानी पार्ने प्रणाली नेपाली भित्रियो

सांकेतिक तस्वीर

काठमाडौ । पश्चिम नेपालबाट मौसमी प्रणाली नेपाल भित्रिएको छ । पश्चिमी न्यून चापीय प्रभाव नेपालमा प्रवेश गरेको छ । मौसमी प्रणाली प्रवेश गरेसँगै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ । यी सबै प्रदेशका केही ठाउँमा आज मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति र… Continue reading पानी पार्ने प्रणाली नेपाली भित्रियो

९ लाख घुससहित त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनलका प्रमुख पक्राउ

file

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलका प्रमुख पूर्णप्रसाद चुडाललाई पक्राउ गरिएको छ । उनको कार्यालयबाट साढे ९ लाख रुपैयाँ बरामद भएको छ । बरामद रकममध्ये डेढ लाख रुपैयाँ घुस हो भने बाँकी ८ लाख रुपैयाँलाई अख्तियारले ‘स्रोत नखुलेको नगद’ भएको जनाएको छ । चुडाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय,… Continue reading ९ लाख घुससहित त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनलका प्रमुख पक्राउ

नेपाली कांग्रेसले पायो प्रमुख प्रतिपक्षी दलको मान्यता

काठमाडौं । सरकारलाई समर्थन गरेको दल नेपाली कांग्रेले प्रमुख विपक्षी दलको मान्यता र सुविधा पाउने भएको छ । संघीय संसद सचिवालयले यस्तो निर्णय गरेको हो । सचिवालयका उपसचिव रामहरि थापाले सोमबार साँझ सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेखेर यस्तो जानकारी गराएका छन् । संसद सचिवालयले कांग्रेस संसदीय दलको कार्यालयलाई लेखेको पत्र अनुसार प्रतिनिधिसभामा विपक्षी… Continue reading नेपाली कांग्रेसले पायो प्रमुख प्रतिपक्षी दलको मान्यता

कलाकारसँग राष्ट्रपति-के भयो छलफल ?

gorakhapatra

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकारसँग छलफल गरेकी छिन् । उनले नेपाली चलचित्रले समाजका बदल्नै पर्ने बालविवाह, दाइजो, बोक्सी लगायतका कुप्रथालाई अन्त्य गर्दै सभ्य समाज निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेलेकोमा खुसी व्यक्त गरिन् । सोमबार राष्ट्रपति भवनमा भएको कार्यक्रममा चलचित्र क्षेत्र र चलचित्रकर्मीका समस्या र सम्भावनाका विषयमा राष्ट्रपति र कलाकारहरुबीच छलफल भएको छ । राष्ट्रपति… Continue reading कलाकारसँग राष्ट्रपति-के भयो छलफल ?

अर्थमन्त्रीले सचिवहरुलाई भने : पूँजीगत खर्च बढाउनुस

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पूँजीगत खर्च बढाउन र चालु खर्च घटाउन मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित देशको समग्र आर्थिक अवस्था र बजेट कार्यान्वयनका सम्बन्धमा छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले पूँजीगत खर्च र राजस्व परिचालनको अवस्था चिन्ताजनक रहेको भन्दै राजस्व परिचालनमा कडाइका साथ प्रस्तुत हुन र पूँजीगत खर्चलाई विशेष प्राथमिकता… Continue reading अर्थमन्त्रीले सचिवहरुलाई भने : पूँजीगत खर्च बढाउनुस

नेपाल एयरलाइन्सका तीन पाइलटलाई कारबाहीको सिफारिस

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका तीन पाइलटलाई कारबाही गर्न सिफारिस गरेको छ। हङकङ विमानस्थलमा जोखिमपूर्ण अवतरण गरेको भन्दै पाइलटहरू नरबहादुर विश्वकर्मा, राजेश कुशवाह र उद्धव घिमिरेलाई कारबाही गरिएको हो। उनिहरुमाथि अवतरण गर्ने क्रममा एयर ट्राफिक कन्ट्रोलको निर्देशन नमानेको आरोप छ ।

निगमका जहाजको दैनिक रिपोर्ट दिन पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले हरेक दिन नेपाल वायुसेवा निगमका जहाजहरुको रिपोर्ट आफूसमक्ष पठाउन निर्देशन दिएका छन् । सोमवार वायुसेवा निगमले गरेको स्वागत कार्यक्रममा किरातीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई एक सेकेन्डको पनि महत्व हुने भन्दै समयमै जहाज उडाउन र नेपाली समयको बदनाम नगर्न निर्देशन दिएका हुन्। उनले निगमका जहाजहरूको… Continue reading निगमका जहाजको दैनिक रिपोर्ट दिन पर्यटनमन्त्रीको निर्देशन

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन्। मन्त्रिपरिषद् बैठकले उनलाई उपाध्यक्ष नियुक्त गरेको हो। प्रधानमन्त्रीले श्रेष्ठलाई सोमवार पद तथा गोपनियताको शपथग्रहण गराएका हुन् । यसअघि २०७३ सालमा प्रचण्ड प्रधानमन्त्री भएका बेला पनि श्रेष्ठ नै योजना आयोगको उपाध्यक्ष थिए। उनी नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्। श्रेष्ठले अष्ट्रेलियाको युनिभर्सिटी अफ ओलङगोङबाट… Continue reading राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त

हरिबोल गजुरेल प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा नियुक्त

काठमाडौ । माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक सल्लाहकारमा नियुक्तभएका छन् । सिन्धुली २ बाट प्रतिनिधि सभामा टिकट नपाएर असन्तुष्ट नेता सोमवार राजनीतिक सल्लाहकार नियुक्त भएकबा हुन् । यसअघि प्रधानमन्त्री प्रचण्डले सचिवालयमा ७ जना कर्मचारी नियुक्त गरिसकेका छन्।

राष्ट्रपतिमा उम्मेदवारी दिने कांग्रेसको निर्णय,चुनाव पछि सार्न नहुने अडान

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको हो । बैठकले उम्मेदवार दिनु अगाडि संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूसँग छलफल गर्ने र सकेसम्म सर्वसम्मत गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।… Continue reading राष्ट्रपतिमा उम्मेदवारी दिने कांग्रेसको निर्णय,चुनाव पछि सार्न नहुने अडान

स्पट फिक्सिङको आरोपमा अलराउण्डर आदिल अन्सारी र पूर्वक्रिकेटर मेहबुब आलम पक्राउ

काठमाडौं । नेपाल टी-२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा दुई क्रिकेटर पक्राउ परेका छन् । पक्राउ पर्नेमा पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरुलाई पक्राउ गरेको हो । नेपाल टी-२० लिगमा फिक्सिङ भएको आशंका पछि सीआईबीले अनुसन्धान गरेको थियो । सीआईबीले… Continue reading स्पट फिक्सिङको आरोपमा अलराउण्डर आदिल अन्सारी र पूर्वक्रिकेटर मेहबुब आलम पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टीको उपनेता बने श्रेष्ठ, प्रमुख सचेतकमा परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल उपनेतामा विराजभक्त श्रेष्ठ बनेका छन् । आइतबार बसेको संसदीय दलको बैठकले उनलाई उपनेता बनाएको हो । प्रतिनिधिसभामा पार्टीको प्रमुख सचेतक सन्तोष परियार बनेका छन् । परियार समानुपातिक र बिराजभक्त प्रत्यक्ष निर्वाचित सांसद हुन् । संसदीय दलको वैठकअघि रास्वपाको केन्द्रीय समिति बैठक बसेको थियो । वैठकले संगठन विस्तार कार्यविधि… Continue reading राष्ट्रिय स्वतन्त्र पार्टीको उपनेता बने श्रेष्ठ, प्रमुख सचेतकमा परियार

सभामुख निर्वाचित भएपछि पहिलो पटक देवराजले भेटे प्रधानमन्त्रीलाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच सोमबार भेटवार्ता भएको छ । उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भेटवार्ता भएको हो । समसामयिक विषयवस्तुमा कुराकानी भएको बताइएको छ । संसदलाई सरकारले विजनेश उपलब्ध गराउने विषयमा समेत छलफल भएको बताइएको छ । देवराज नेकपा एमालेबाट गठबन्धनका साझा उम्मेदवार हुन् । उनलाई माओवादी केन्द्र लगायत… Continue reading सभामुख निर्वाचित भएपछि पहिलो पटक देवराजले भेटे प्रधानमन्त्रीलाई

केरुङ–काठमाडौं रेलमार्ग हेर्न आएको चिनियाँ टोली स्वदेश फिर्ता

File

काठमाडौं । केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्न नेपाल आएको चिनियाँ प्राविधिक टोली स्वदेश फिर्ता भएको छ । यो टोली तीन साता नेपाल बसेको थियो । टोलीले सम्भाव्यता अध्ययनका लागि भौगोलिक अवस्थिति बारे जानकारी लिएको बताइएको छ । २५ र २६ पुसका दिन टोली रसुवा पुगेको थियो । टोलीले सम्भाव्यता अध्ययन गर्ने ठाउँ हेरेको रेल विभागले… Continue reading केरुङ–काठमाडौं रेलमार्ग हेर्न आएको चिनियाँ टोली स्वदेश फिर्ता

कांग्रेस पदाधिकारी बैठक आज

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बोलाइएको छ । सोमबार बिहान ९ः३० बजे निवास धुम्बाराहीमा बस्ने गरी सभापति शेर बहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । कांग्रेसमा १३ जना पदाधिकारी छन् । कोषाध्यक्ष पद रिक्त छ । आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । राष्ट्रपति निर्वाचनको रणनीति र पार्टीको आन्तरिक विषयमा… Continue reading कांग्रेस पदाधिकारी बैठक आज

आज रातीबाट पानी पार्ने मौसमी प्रणाली नेपाल भित्रने

काठमाडौं । आज रातीबाट वर्षा हुने मौसमी प्रणाली सुदुरपश्चिम क्षेत्रबाट नेपाल प्रवेश गर्ने भएको छ । त्यसअगाडी दिनभर भने मौसम सफा रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । तर, साँझदेखि भने सुदूरपश्चिम हुँदै पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्नेछ । सोही प्रणालीका कारण राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी… Continue reading आज रातीबाट पानी पार्ने मौसमी प्रणाली नेपाल भित्रने

क्यालिफोर्नियामा गोलीकाण्ड मच्याउने व्यक्ति ७२ वर्षीय हुउ क्यान

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा गोलीकाण्ड मच्याउने व्यक्ति ७२ वर्षीय हुउ क्यान ट्रान रहेको खुलेको छ । आइतबार भएको यो घटनामा १० जनाको मृत्यु भएको थियो । क्यालिफोर्नियाको लस एन्जलस सहरको एक डान्स क्लबमा ती व्यक्तिले गोली चलाएका थिए । मृत्यु हुनेमा पाँच जना महिला र पाँच जना पुरुष रहेका छन् । घटनामा अन्य १० जना… Continue reading क्यालिफोर्नियामा गोलीकाण्ड मच्याउने व्यक्ति ७२ वर्षीय हुउ क्यान

चितवनमा अर्को गैंडा मृत फेला

file

चितवन । भरतपुर महानगरपालिका–२६ मा एक महिनाको गैँडा मृत अवस्थामा भेटिएको छ । शनिवार आमासँगै रहेको गैँडापछि मृत अवस्थामा भेटिएको हो ।चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मेघौली उपभोक्ता समितिअन्तर्गत नारायणी नदीको पूर्वी वन क्षेत्रमा रहेको गर्दहा वन क्षेत्रमा बच्चा गैँडा मृत अवस्थामा भेटिएको हो । भाले बच्चा आमासँगै रहेको अवस्थामा मृत भेटिएको… Continue reading चितवनमा अर्को गैंडा मृत फेला

बीबीसीले नरेन्द्र मोदीबारे बनाएको वृत्तचित्रमा भारत सरकारले किन लगायो रोक ?

नयाँ दिल्ली । भारतको सूचना र प्रसारण मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि बीबीसीले निर्माण गरेको वृत्तचित्रको पहिलो एपिसोडलाई यूट्यूब र ट्विटरमा ब्लक गर्न भनेको छ । मन्त्रालयले उक्त भिडिओको लिङ्क शेयर गर्ने ट्विटर पोस्टहरूलाई पनि हटाउन निर्देशन दिएको स्वयमः बीबीसीले जनाएको छ । इकोनोमिक टाइम्स खबरलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाए अनुसार ‘इन्डियाः द मोदी क्वेशन’… Continue reading बीबीसीले नरेन्द्र मोदीबारे बनाएको वृत्तचित्रमा भारत सरकारले किन लगायो रोक ?

अमेरिकामा पुनः अन्धाधुन्ध गोली काण्ड, कम्तिमा १० जना मारिए

प्रतिकात्मक तस्वीर

काठमाडौं । अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक एसियाली सहरमा गोली चल्दा कम्तिमा पनि १० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बीबीसीका अनुसार घटनामा थप १० जना घाइते छन् । स्थानीय समुदायले ‘लुनार नयाँ वर्ष’ मनाइरहेका बेला मोन्टेरी पार्कमा रहेको एक नृत्य स्थलमा बन्दुकधारीले गोली चलाएको प्रहरीले जनाएको छ। लस एन्जलस काउन्टी शेरिफ डिपार्टमेन्टका क्याप्टेन… Continue reading अमेरिकामा पुनः अन्धाधुन्ध गोली काण्ड, कम्तिमा १० जना मारिए

प्रवासी नेपालीसँग अर्थमन्त्रीले भने-‘रेमिट्यान्सलाई व्यवस्थित गर्न सरकार नीतिगत सुधारका लागि तयार छ’

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताएका छन् । प्रवासी नेपाली मञ्ज अमेरिकाले शनिबार राती आयोजना गरेको रेमिट्यान्स एण्ड इन्भेष्टमेन्ट इन नेपाल विषयक कार्यक्रमलाई भर्चुवल माध्यमबाट सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले रेमिट्यान्सलाई वैधानिक च्यानलबाट भित्राउन र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने अनुकूल वातावरण तयार पार्न… Continue reading प्रवासी नेपालीसँग अर्थमन्त्रीले भने-‘रेमिट्यान्सलाई व्यवस्थित गर्न सरकार नीतिगत सुधारका लागि तयार छ’

स्थानीय बासिन्दाको ढुंगामुढाबीच धरानमा हर्क साम्पाङले चलाए डोजर

काठमाडौं । स्थानीयबासिन्दाको ढुंगामुढाबीच धरान उपमहानगरपालिकाले अतिक्रमण गरी बनाएको घरमा डोजर चलाएको छ । आइतबार धरान ५ स्थित देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर बनाएपछि उपमहानगरले डोजर चलाएको छ । अँधेरी खोला किनारको जग्गा अतिक्रमण गरेर स्थानीय मुना चौधरी लिम्बूले घर बनाएकी थिइन्। सोही घर उपमहानगरले भत्काएको हो। उपमहानगरले घर निर्माण नगर्न पटकपटक पत्राचार… Continue reading स्थानीय बासिन्दाको ढुंगामुढाबीच धरानमा हर्क साम्पाङले चलाए डोजर

जनकपुरधामका दुई युवकको भारतमा अपहरणपछि हत्या

काठमाडौं । जनकपुरधामका दुई युवकको सीमावर्ती क्षेत्र भारतमा अपहरण गरी हत्या गरिएको छ। करिब दुई साताअघि न्वारनको भोज खान गएका युवकको आइतबार भारतको सीतामढी जिल्लाको परिहारमा शव फेला परेको प्रहरीले जनाएको छ। १३ दिनदेखि सम्पर्कविहीन जनकपुरधाम उपमहानगरपालिका- ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको शव शव फेला… Continue reading जनकपुरधामका दुई युवकको भारतमा अपहरणपछि हत्या

बाँकेमा फैलिएको दादुरा एक महिनापछि नियन्त्रणमा, २६० जना बालिबालिका प्रभावित

काठमाडौं । बाँकेमा फैलिएको दादुरा एक महिनापछि नियन्त्रणमा आएको छ। समयमै उपचार र दादुरा रुबेलाविरुद्धको तीव्र खोप अभियानपछि संक्रमण नियन्त्रणमा आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका र कोहलपुर नगरपालिकामा गरी माघ ७ गतेसम्म २६० जना बालबालिका संक्रमित भएका छन् । तीमध्ये सबैभन्दा धेरै नेपालगञ्जका… Continue reading बाँकेमा फैलिएको दादुरा एक महिनापछि नियन्त्रणमा, २६० जना बालिबालिका प्रभावित

उपप्रधानमन्त्री लिङ्देनले गरे ८३ औं पटक रक्तदान

file

काठमाडौं । राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले ८३ औं पटक रक्तदान गरेका छन् । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं क्षेत्र नं १ ले आयोजना गरेको रक्तदान कार्यक्रममा शनिबार उनले ८३ औं पटक रक्तदान गरेका हुन् । लिङ्देनले हालसम्म सर्वाधिक बढी १७२ औं पटक रक्तदान गर्ने रक्तदाता प्रेमसागर कर्माचार्यलाई सम्मान गर्दै आफूले पनि… Continue reading उपप्रधानमन्त्री लिङ्देनले गरे ८३ औं पटक रक्तदान

तिलगंगा आँखा केन्द्रलाई मानित विश्वविद्यालय बनाउने सरकारको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र तिलगंगा आँखा केन्द्रका निर्देशक डा. सन्दूक रुइतबीच छलफल भएको छ । शनिबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले तिलगंगा आँखा केन्द्रलाई मानित विश्वविद्यालयको रूपमा विकास गर्न प्रतिबद्धता व्यक्त गरेका छन् । मानित विश्वविद्यालय बनाउने विषय अत्यन्तै सकारात्मक भएको भन्दै उनले यससम्बन्धी आवश्यक नीतिगत सुधारका लागि आवश्यक पहल गर्ने बताएका हुन्… Continue reading तिलगंगा आँखा केन्द्रलाई मानित विश्वविद्यालय बनाउने सरकारको प्रतिवद्धता

अमेरिकी राष्ट्रपतिको घरमा एफबीआईले मार्यो छापा

Andrew Burton/Getty Images

काठमाडौं\एजेन्सी । अमेरिकाका राष्ट्रपति जो बाइडनको निवासमा एफबीआईले छापा मारेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सो क्रममा गोप्य सरकारी दस्ताबेजहरू जफत भएको छ । अमेरिकी न्याय विभाग (डीओजे) अन्वेषकहरूले डेलावेयरस्थित राष्ट्रपति वाइडेनको घरमा १३ घन्टासम्म खोजी गरेका छन् । यस क्रममा चिन्ह लगाएर राखिएका ६ वटा थप गोप्य कागजात फेला पारेको समाचार संस्था एपीलाई उदृत… Continue reading अमेरिकी राष्ट्रपतिको घरमा एफबीआईले मार्यो छापा

आज सोनाम ल्होछार, सार्वजनिक बिदा

काठमाडौं । आज देश तथा विदेशमा समेत सोनाम ल्होछार २८५९ मनाइँदैछ । यस पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व विविध कार्यक्रम गरि मनाउने गरिन्छ । पर्वको अवसरमा आज दिउँसो काठमाडौंको टुँडिखेलमा नेपाल तामाङ घेदुङले बृहत तामाङ सांस्कृतिक महोत्सव आयोजना गरेको… Continue reading आज सोनाम ल्होछार, सार्वजनिक बिदा