आज सुदूरपश्चिम भेगमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज नेपालको सुदूरपश्चिम भेगमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम मौसम बदली भएको छ । देशभर मौसम सामान्यदेखि आंशिक बदली भई केही ठाउँमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको भनाई छ । प्रदेश नं १, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन–चट्याङसहित वर्षा भइरहेको… Continue reading आज सुदूरपश्चिम भेगमा भारी वर्षाको सम्भावना

अरिङ्गालको गोलो पोल्न १० हजार पारिश्रमिक दिनु परेपछि…

काठमाडौं । तपाई गाउँघरमा हुर्किएको भए अरिङ्गालको गोला पोलेको पक्कै याद हुनु पर्छ । यसका लागि पारिश्रमिक त पाउने कुरै थिएन, वे पाइथ्यो, त्यसैमा चित्त बुझाउनु पर्नें हुन्थ्यो । तर, काठमाडौंमा भने १० हजार पारिश्रमिक दिएर गोलो पोल्नु परेकोछ । नेपाल विद्युत् प्राधिकरणले स्थानीयलाई १० हजार पारिश्रमिक दिएर काठमाडौंको मातातीर्थस्थित विद्युत् प्रसारण लाइनको टावरमा रहेको… Continue reading अरिङ्गालको गोलो पोल्न १० हजार पारिश्रमिक दिनु परेपछि…

आजदेखि काठमाडौंबाट बाहिरीने सवारी साधनको अनिवार्य यान्त्रिक परिक्षण

File

काठमाडौं । काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दुरीका सवारी साधनले आजदेखि अनिवार्य यान्त्रिक परीक्षण गराउनु पर्ने भएको छ । दशैंको समयमा सम्भावित दुर्घटना रोक्ने उद्देश्यले सवारी साधनको यान्त्रिक परीक्षण अनिवार्य गरिएको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार  रुट परमिट लिने बेला यान्त्रिक परीक्षण अनिवार्य गरिएको हो । उनका अनुसार यान्त्रिक परीक्षणको व्यवस्थापन… Continue reading आजदेखि काठमाडौंबाट बाहिरीने सवारी साधनको अनिवार्य यान्त्रिक परिक्षण

‘प्रेमगीत ३’ को भारतमा संतोषजनक कमाई

काठमडौं । सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘प्रेमगीत ३’ को हिन्दी संस्करणले भारतमा राम्रो सुरूआत गरेको छ। भारतीय ट्रेड विश्लेषक तरण आदर्शले फिल्मले पहिलो दिन १ करोड ४७ लाख रूपैयाँ (९२ लाख भारतीय रूपैयाँ) कमाएको उल्लेख गरेका छन् । ‘सीमित शोका बाबजुद फिल्मले राम्रो व्यापार गरेको छ,’ उनले ट्विटरमा लेखेका छन्, ‘टिकटको दर… Continue reading ‘प्रेमगीत ३’ को भारतमा संतोषजनक कमाई

डेंगुका कारण देशभर मृत्यु हुनेको संख्या २९

काठमाडौं । देशभर डेंगुका मृत्यु हुनेको संख्या २९ पुगेको सरकारले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले सम्म यो रोग ७६ जिल्लामा फैलिएको छ । हालसम्म २२ हजार ९८८ जनालाई डेंगु पुष्टी भइसकेको छ । नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी भेटिएको थियो । त्यसयता हरेक वर्ष बढ्दो क्रममा रहेको डेंगुले यो… Continue reading डेंगुका कारण देशभर मृत्यु हुनेको संख्या २९

डा. केसी र सरकारबीच १० बुँदे सहमति, अनसन तोडियो

काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच १० बुँदे सहमति भएसँगै डा केसीको अनसन तोडिएको छ । सरकारसँगको सहमतिपछि केसीले १३औं दिनमा अनशन तोडे । सहमतिपछि त्रिवि शिक्षण अस्पतालमा अनशनरत केसीले त्यहीं उपचाररत सरिता चौधरीको हातबाट जुस पिएर अनशन तोडेका छन् । सहमतिपत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेश पाण्डेय र अनशनरत पक्षबाट… Continue reading डा. केसी र सरकारबीच १० बुँदे सहमति, अनसन तोडियो

अमेरिकाको ओहायो राज्यमा नेपालीभाषीबीच फुटबल खेल महोत्सव शुरु

RSS

काठमाडौं । अमेरिकावासी नेपाली भाषी समुदायका लागि फुटबल खेलको महोत्सव अमेरिकाको ओहायो राज्यस्थित सिनसिनाटी सहरमा शुक्रबारदेखि सुरु भएको छ । ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनले’ आयोजना गरेको सो प्रतियोगिताको उद्घाटन शुक्रबार राति फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले एक समारोहबीच गर्नुभयो । प्रतियोगितामा भाग लिन अमेरिकामा बसोबास गर्ने नेपाली भाषी हुनुपर्ने प्रावधान राखिएको छ । तीन… Continue reading अमेरिकाको ओहायो राज्यमा नेपालीभाषीबीच फुटबल खेल महोत्सव शुरु

७४ जनामा कोरोना पुष्टी, एक जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा कोेरोनाले एक जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार एन्टीजेन परीक्षणमा ४५ र पीसीआर परीक्षणमा २९ गरेर शनिबार ७४ जनामा संक्रमण पुष्टि भएको हो। अहिले देशभर सक्रिय संक्रमितको संख्या १२ सय ८३ पुगेको छ । मन्त्रालयले… Continue reading ७४ जनामा कोरोना पुष्टी, एक जनाको मृत्यु

दशैंका लागि दार्चुलाका च्याङग्रा काठमाडौं पठाइंदै

RSS

काठमाडौं । यस वर्षको बडादशैँमा काठमाडौंका लागि दार्चुलाबाट केही सङ्ख्यामा च्याङ्ग्रा ल्याइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुस्ताङ क्षेत्रबाट च्याङ्ग्रा ल्याउन अनुकूल नभएपछि दार्चुलाबाट करिब पाँच सयको सङ्ख्यामा च्याङ्ग्रा ल्याउन लागेको हो । कम्पनीका कार्यकारी निर्देशक मोहनप्रकाश चन्दले विगतमा मनाङ र मुस्ताङबाट ल्याइने गरेकामा मूल्यलगायत कारण समस्या भएपछि पहिलो पटक दार्चुलाबाट… Continue reading दशैंका लागि दार्चुलाका च्याङग्रा काठमाडौं पठाइंदै

झापामा मोटरसाइकल जुध्दा दुई जनाको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका पिपलडाँगीमा गतराति मोटरसाइकल जुध्दा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत मेचीनगर–१२ पिपलडाँगीमा गतराति प्रदेश १–०१–०१४ प ३३५० नम्बरको मोटरसाइकल र प्रदेश १–०१–०१४ प २६७८ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । मोटरसाइकलका चालक कनकाई–४ का ३८ वर्षीय कृष्णप्रसाद सिग्देल र अर्जुनधारा–४… Continue reading झापामा मोटरसाइकल जुध्दा दुई जनाको मृत्यु

जनकपुरमा ओलीको रेल सवारी

जनकपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनकपुरमा नेपालको रेल चढेका छन् । उनले जनकपुर–जयनगर रेल चढेका हुन् । शनिबार पार्टी प्रवेश कार्यक्रमको लागि जनकपुर आएका ओली रेल चढेर धनुषाको विदेह नगरपालिका तीनकौरिया पुगेका हुन् । उनलाई पर्खिनु परेपछि जनकपुर–जयनगर रेल निर्धारित समयभन्दा एक घण्टा ढिलो जनकपुरबाट जयनगर गुडेको छ । पार्टी प्रवेश कार्यक्रम… Continue reading जनकपुरमा ओलीको रेल सवारी

बाबुराम भट्टराईसँग सहकार्य लामो समयसम्म चल्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराईसँगको सहकार्य लामो समयसम्म जाने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले आफूहरुको सहकार्य चुनावसम्म मात्र नभएको बताए । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्दैछन् । प्रचण्डले देशलाई समृद्धिको विकासको नयाँ… Continue reading बाबुराम भट्टराईसँग सहकार्य लामो समयसम्म चल्छ : प्रचण्ड

दुई परियोजनाका लागि दक्षिण कोरियाले नेपाललाई १ करोड ६० लाख डलर अनुदान दिने

काठमाडौं । दक्षिण कोरियाले आप्रवासी कामदारहरूको पुनःएकीकरणका लागि र साइबर ब्यूरो स्थापना गर्न अनुदान उपलब्ध गराउने भएको छ । दुईवटै आयोजना कार्यान्वयनसम्बन्धी समझदारी पत्रमा अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत चोङ–सुक पार्कले हस्ताक्षर गरे । दुवै आयोजनाका लागि ८० लाख अमेरिकी डलरका दरले कोरिया सरकारले नेपाललाई कुल १ करोड ६० लाख… Continue reading दुई परियोजनाका लागि दक्षिण कोरियाले नेपाललाई १ करोड ६० लाख डलर अनुदान दिने

दशैंमा चलचित्र हेरेर मनोरञ्जन गर्ने मुडमा हुनुहुन्छ ? यी हुन् प्रदर्शनमा आउने चलचित्र

काठमाडौं । दसैँ प्रायजसो सामान्य चलचित्रले पनि धेरै व्यापार गर्ने समयलाई बुझिन्छ । त्यसैअनुरुप यस वर्षको दसैँमा तीनवटा चलचित्र प्रदर्शन गरिने भएका छन् । कोरोना सङ्क्रमणको महामारी अगाडि नै बनेको चलचित्र ‘प्रेम गीत ३’ दसैँको अबसर पारेर आजदेखि प्रदर्शन गरिँदै छ । छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको यो चलचित्र विगतको बन्दाबन्दीका कारण… Continue reading दशैंमा चलचित्र हेरेर मनोरञ्जन गर्ने मुडमा हुनुहुन्छ ? यी हुन् प्रदर्शनमा आउने चलचित्र

अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो, नेपाली रुपैयाँ प्रभावित

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको विनिमय दर १२९.६८ रुपैयाँ (बिक्री दर) तोकेको छ । यो हालसम्मकै उच्च हो । यसअघि गत साउन ५ मा एक अमेरिकी डलरको विनिमय दर १२८.२९ रुपैयाँ पुगेको थियो । त्यसपछि घट्न थालेको विनिमय दर गत… Continue reading अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो, नेपाली रुपैयाँ प्रभावित

अनामनगर धोबीखोला नदी किनार क्षेत्रमा बनेका अवैध संरचना महानगरले चलायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगर धोबीखोलास्थित अक्सिडेन्टल स्कुल क्षेत्रमा पर्ने अवैध टहरा भत्काएको छ । शुक्रबार महानगपालिकाको डोजर अनामनगर क्षेत्रका अवैध संरचना हटाउन पुगेको हो । अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलले बनाएको अवैध संरचना भत्काएको छ । नापी अधिकृत उत्तम भट्टराईसहितको टोलीले रेखांकन गरेसँगै महानगरको डोजरले सो क्षेत्रमा रहेका टहरा र संरचना भत्काउ शुरु गरेको हो… Continue reading अनामनगर धोबीखोला नदी किनार क्षेत्रमा बनेका अवैध संरचना महानगरले चलायो डोजर

म्यादी प्रहरीमा दोब्बर आवेदन

काठमाडौं । म्यादी प्रहरीमा मागभन्दा दोब्बर भन्दा बढीले आवेदन परेको नेपाल प्रहरीले जनाएको छ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावको सुरक्षाका लागि भन्दै १ लाख १५ हजार म्यादी प्रहरी माग गरिएको थियो । आवेदन भने २ लाख ३२ हजार ८८ जनाको परेको छ । म्यादी प्रहरीका लागि ४० दिनको कार्यावधि तोकेर गएको भदौ ३०… Continue reading म्यादी प्रहरीमा दोब्बर आवेदन

मकवानपुर बस दुर्घटनामा ज्यान गुमाउनेमध्ये ६ जनाको पहिचान

काठमाडौं । बिहीबार मकवानपुरमा बस दुर्घटनामा ज्यान गुमाएका मध्ये ६ जनाको सनाखत भएको छ । दुर्घटनामा ७ जनाको मृत्यु भएकोमा एक जनाको सनाखत भएको छैन । दुर्घटनामा ज्यान गुमाउनेमा नुवाकोट घर भएका रघुराज न्यौपाने, बाराका अन्दुल्लाहा मियाँ ठकुराई र सेख अरमान, वीरगञ्जका हृदयनाराण पञ्जियार, मकवानपुरका मदन विक र भारत मोतिहारी घर भएका सरदनारायण शर्मा रहेका… Continue reading मकवानपुर बस दुर्घटनामा ज्यान गुमाउनेमध्ये ६ जनाको पहिचान

रुसमा हजारौं प्रदर्शनकारी पक्राउ

KREMLIN.RU/AFP

मस्को । युक्रेनमा लड्न हजारौँ जगेडा सैनिकहरूलाई बोलाउने क्रेमलिनको निर्णयविरुद्ध प्रदर्शन गरिरहेका सयौँ प्रदर्शनकारीलाई रुसी प्रहरीले पक्राउ गरेको विवरण छ। बीबीसीका अनुसार रुसी मानवअधिकार समूह ओभीडी(इन्फोले कुल एक हजारभन्दा बढी मानिसहरू पक्राउ परेको बताएको छ। सेन्ट पिटर्सबर्ग र मस्कोमा सबैभन्दा धेरै पक्राउ परेका छन्। इर्कुत्स्क र अन्य साइबेरियन सहरहरू तथा येकातेरिनबर्गमा दर्जनौँ प्रदर्शनहरू भएका छन्।… Continue reading रुसमा हजारौं प्रदर्शनकारी पक्राउ

नागरिकता विधेयक रोक्ने राष्ट्रपतिको कदम विरुद्ध सर्वोच्चमा आज सुनुवाई

Gorakhapatra

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च अदालतमा दरर्ता भएका रिटको आज (शुक्रबार) सुनुवाइ हुने भएको छ ।राष्ट्रपतिको कदम संविधान विपरीत भन्दै बिहीबार सर्वोच्च अदालतमा पाँच वटा रिट दर्ता भएका छन् । उक्त रिटको पेसी आजका लागि तोकिएको छ । राष्ट्रपतिको यो कदम संविधान विपरीत भन्दै उक्त विधेयक प्रमाणीकरण गर्न आदेश माग गर्दै… Continue reading नागरिकता विधेयक रोक्ने राष्ट्रपतिको कदम विरुद्ध सर्वोच्चमा आज सुनुवाई

देशभर विभिन्न स्थानमा वर्षाको सम्भावना

काठमाडौं । शुक्रबार मौसममा बदली भएको छ । मौसम आंशिकदेखि सामान्य बदली भएकोले देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज केही ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा भइरहेको विभागले जनाएको छ… Continue reading देशभर विभिन्न स्थानमा वर्षाको सम्भावना

दार्चुलामा जिप दुर्घटना, एक जनाको मृत्यु

दार्चुला । दार्चुलामा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको अपिहिमाल गाउँपालिका–५ तिम्लामा बिहीबार राति जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँचजना सख्त घाइते भएका छन् । मृत्यु हुनेमा अपिहिमाल–६ का १८ वर्षीय दिनेशसिंह धामी छन् । उनको घट्नास्थलमै मृत्यु भएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरेलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले… Continue reading दार्चुलामा जिप दुर्घटना, एक जनाको मृत्यु

रुकुम पूर्वमा बस दुर्घटना, ४ जनाको मृत्यु

रुकुम । रुकुम पूर्वको भूमे गाउँपालिका ३ को क्याङ्सी बगरमा बस दुर्घटनामा परेको छ । बिहीबार अपरान्ह भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना भन्दा बढी घाइते भएका छन् । काठमाडौंबाट रुकुमकोटका लागि छुटेको ग १ ख ९१०९ नम्बरको बस सडकबाट ५० मिटर तल बगरमा खसेर दुर्घटनामा परेको रुकुम पूर्वका प्रहरी… Continue reading रुकुम पूर्वमा बस दुर्घटना, ४ जनाको मृत्यु

अनेसास कविता महोत्सवमा ६७ कविता वाचन हुने

काठमाडौं । राष्ट्रकवि माधव घिमिरेको जन्मजयन्तीका अवसरमा अनेसासद्वारा आयोजना गरिने कविता महोत्सव- २०२२ कालागि प्राप्त ३१८ कविता मध्ये ६७ जना सर्जकको कविता वाचनका लागि छनोट भएका छन् । २४ सेप्टेम्वर , शनिवार अमेरिकी पूर्वीय समयानुसार विहानको ९ बजे अर्थात् २४ असोज, शनिवार साँझ नेपालको ६.४५ बजेदेखि जुमका माध्यममा  हुने कार्यक्रममा सहभागी भएर प्रतियोगीले कविता वाचन… Continue reading अनेसास कविता महोत्सवमा ६७ कविता वाचन हुने

बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं । बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फूटबल संघ (एन्फ) का कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाइँले अन्तिम २३ सदस्यीय टोली घोषणा गरेका हुन् । तत्कालीन प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको क्याम्पबाट बाहिरिएका खेलाडीलाई समेत समेट्दै हुमागाइँले टोली सार्वजनिक गरेका हुन्। उनले सार्वजनिक गरेको सूचीमा आशिष चौधरी र ऋतिक… Continue reading बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा

प्रहरीमा रहँदै ओली निकट पूर्वआईजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश

काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् । बिहीबार राजधानीमा आयोजित कार्यक्रमका बीच पूर्वआइजिपी खनाल एमाले प्रवेश गरेका हुन् । उनलाई पार्टीका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले स्वागत गरे । कार्यक्रममा पुनर्जागरण पार्टीका महामन्त्री रविकिरण हमाल, अब्दुस मिया लगायतका व्यक्तिहरु पनि एमाले प्रवेश गरेका छन् । खनाल… Continue reading प्रहरीमा रहँदै ओली निकट पूर्वआईजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश

काठमाडौंबाट हेटौंडा जाँदै गरेको बस भीमफेदीमा दुर्घटना, ७ जनाको मृत्यु

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित जुरिखेतमा यात्रुवाहक बस दुर्घटना भएको छ । काठमाडौंबाट फाखेल-कुलेखानी-भीमफेदी सडकखण्ड हुँदै हेटौँडातर्फ आउँदै गरेको बा.३ ख ७८५८ नम्बरको बस भीमफेदी-६ जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको भएको हो। दुर्घटनामा परि ७ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जनाको उपचार… Continue reading काठमाडौंबाट हेटौंडा जाँदै गरेको बस भीमफेदीमा दुर्घटना, ७ जनाको मृत्यु

डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुग्यो, सबैभन्दा बढी संक्रमित उपत्यकामा

काठमाडौं । देशभर डेंगु फैलिएको छ ।देशभर डेंगु फैलिएको छ । ७७ जिल्लामध्ये ७५ जिल्लामा डेंगु फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । डेंगुबाट धेरै प्रभावित मध्ये काठमाडौं जिल्ला पनि एक हो । तर काठमाडौंमा डेंगु संक्रमण यो भन्दा ५ गुणा बढी रहको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार… Continue reading डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुग्यो, सबैभन्दा बढी संक्रमित उपत्यकामा

नेप्सेमा झिनो अंकको गिरावट, कारोबार ६५ करोडमै सीमित

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्न थालेपछि ओरालो लागेको शेयर बजारको यात्राले फेरि निरन्तरता पाएको छ । बुधवार झिनो अंकले रोकिएको शेयर बजारमा साताको कारोबारको अन्तिम दिन झिनो अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक नेप्से ९.८३ अंकले घटेर १८३८.९६ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार… Continue reading नेप्सेमा झिनो अंकको गिरावट, कारोबार ६५ करोडमै सीमित

वीर अस्पताल अगाडिका फार्मेसीमा काठमाडौं महानगरले लगायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल आसपासमा बनेको अवैध संरचना डोजर चलाएको छ। महानगरले वीर अस्पतालले भाडामा लगाउँदै आएको औषधि पसलको संरचनामाथि विहीवार दिउँसो डोजर चलाएको हो। बुधबार महानगरपालिकाले सूचना जारी गर्दै २४ घण्टाभित्र पसल तथा टहरा हटाउन निर्देशन दिएको थियो। त्यही निर्देशन अनुसार उक्त स्थान खाली गर्न लागेको महानगरपपालिकाका प्रहरीले जनाएको छ । फार्मेसी… Continue reading वीर अस्पताल अगाडिका फार्मेसीमा काठमाडौं महानगरले लगायो डोजर