विदेशबाट फर्किएका नागरिकको विवरण संकलन थाल्दै स्थानीय सरकार

काठमाडौं । देशभर विदेशबाट फर्किएका नागरिकको विवरण संकलन शुरु भएको छ । यसमा स्थानीय प्रशासनले सक्रियता लिएका छन् । काठमाडौं महानगरपालिकाले हालै विदेशबाट फर्किएका सबै नागरिकको विवरण संकलन शुरु गरिएको बताएको छ । उपत्यका बाहिर पनि हरेक जसो स्थानीय तहले विदेशबाट फर्किएका नागरिकको विवरण खोजिरहेका छन् । नेपालमा विदेशबाट फर्किएका दुई जनामा कोरोना संक्रमण देखिएको… Continue reading विदेशबाट फर्किएका नागरिकको विवरण संकलन थाल्दै स्थानीय सरकार

अत्यावश्यक सेवाका कामदार निर्वाध घरबाहिर निस्कन पाउने

काठमाडौं । काठमाडौंमा कडा लकडाउन छ । घरबेटीले ताल्चा लगाएर गेट बन्द गरेका छन् । जसले गर्दा निर्वाध काममा निस्कन समस्या भएको गुनासो कामदारले गरेका छन् । सोहीकारण सरकरले घरबेटीसँगै आह्वान नै गर्नुपरेको छ । अत्यावश्यक सेवामा काम गर्ने कामदारले घर बाहिर निस्कन रोक्न पाउने छैनन् । घरपरिवारले समेत यस्तो सेवाका खटिएका आफ्नो परिवारका सदस्यलाई… Continue reading अत्यावश्यक सेवाका कामदार निर्वाध घरबाहिर निस्कन पाउने

स्पेन र इटलीमा कोरोनाले त्राहीमाम, एकै दिनमा १४ सयको ज्यान गयो

रोम । कोरोना भाइरस(कोभिड–१९) को इपिसेन्टर इटली र स्पेनमा यसको भयाभह रुप अझै जारी छ । किनकी पछिल्लो २४ घण्टामा यी दुई मुलुकले मात्र आफ्ना १४ सयभन्दा बढी नागरिकलाई गुमाएका छन् । संचारमाध्यमहरुका अनुसार बिहीबार इटालीमा एकैदिन ७१२ जनाको ज्यान गयो । यससँगै इटालीमा मृत्यु हुनेको संख्या ८ हजार २१५ पुगेको छ । यस मुलुकमा… Continue reading स्पेन र इटलीमा कोरोनाले त्राहीमाम, एकै दिनमा १४ सयको ज्यान गयो

आइसीसीद्धारा ३० जुनसम्मका सबै प्रतियोगिता स्थगित

काठमाडौं । कोराना भाइरसका कारण अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले ३० जुनभन्दा अगाडीका सबै प्रतियोगिता स्थगित गरको छ । जसले गर्दा यसबीचमा हुने टी–२० विश्वकप छनोटका खेल प्रभावित भएका छन् । आइसीसीले ३० जुन अगाडिका सबै प्रतियोगिता स्थगित गरिएको बिहीबार उल्लेख गरेको छ । आइसिसीले कोरोनासँग विश्व जुँधिरहेको अवस्थामा प्रतियोगिता रोक्नु उचित हुने उल्लेख गरेको छ… Continue reading आइसीसीद्धारा ३० जुनसम्मका सबै प्रतियोगिता स्थगित

कोरोनाबाट बेलायतमा अर्का नेपालीको ज्यान गयो

काठमाडौं । कोरोना भाइरसका कारण बेलायतमा थप एक नेपालीको मृत्यु भएको छ । यसअघि बेलायतमा एक पूर्वगोर्खा सैनिकको निधन भएको थियो । संचार माध्यमहरुका अनुसार मृत्यु हुनेमा लण्डनको साउथ इस्ट क्षेत्रमा बस्दै आएका चितवन बसेनी घर भएका ४० वर्षीय प्रशान्त अर्याल हुन् । उनको उपचारको क्रममा अर्यालको गत सोमबार मृत्यु भएको भएको थियो । अस्पतालले कोरोना… Continue reading कोरोनाबाट बेलायतमा अर्का नेपालीको ज्यान गयो

जर्मनी र फ्रान्सले जहाज चार्टर्ड गरी नेपालबाट आफ्ना नागरिक लैजाने

काठमाडौं । जर्मनी र फ्रान्सले नेपालबाट आफ्ना नागरिकलाई जहाज चार्टर्ड गरी लैजाने भएका छन् । जर्मनीले शुक्रबार र शनिबार कतार एयरवेजको जहाज चार्टर्ड गरी नेपालमा फसेका पर्यटक लैजान लागेको हो । फ्रान्सले पनि चार्टर्ड जहाज ल्याउने तयारी गरिएको छ । सोहीकारण बिहीबार पोखरा तथा लुक्लामा रहेका विदेशी नागरिकलाई धमाधम काठमाडौं ल्याइयो । पोखराबाट करीव १… Continue reading जर्मनी र फ्रान्सले जहाज चार्टर्ड गरी नेपालबाट आफ्ना नागरिक लैजाने

विदेशबाट फर्किएका नेपालीमा त्रास, सरकारले भन्यो नआत्तिनुस

काठमाडौं । नेपालमा कोरोनाबाट संक्रमित तीन जना बिरामी भेटिएका छन् । त्यसमध्ये एक जनालाई निको भइसकेको छ । उनी उपचारपछि घर फर्किसकेका छन् । दुई जना भने उपचारकै क्रममा छ । नेपालमा तीन जनामा देखिएको कोरोना, तीनै जना विदेशबाट नेपाल आएका हुन् । जसले गर्दा हालै नेपाल फर्किएका नेपालीमा त्रास बढेको छ । उनीहरुमा मात्र… Continue reading विदेशबाट फर्किएका नेपालीमा त्रास, सरकारले भन्यो नआत्तिनुस

अब ग्यास आधा सिलिण्डर पाइने, सर्वसुलभ गराउने प्रयास

काठमाडौं । सरकारले अब आधा सिलिण्डर मात्र भएपनि ग्यास बिक्रि गर्ने भएको छ । ग्यासको आपूर्ति सर्वसुलभ बनाउन यस्तो प्रस्ताव गरिएको हो । अब शुक्रबारदेखि आधा सिलिण्डर मात्र भरिएको ग्यास उपलब्ध हुने भएको छ । नेपाल आयल निगमले सिलिन्डर आधा मात्र भनेर बजारमा पठाउन ग्यास उद्योगहरुलाई निर्देशन दिएको छ । अहिले एक सिलिन्डरमा १४.२ केजी… Continue reading अब ग्यास आधा सिलिण्डर पाइने, सर्वसुलभ गराउने प्रयास

अमेरिकामा एकै दिन थपिए १० हजार संक्रमित, इटलीमा भयाभह

काठमाडौं । कोरोना भाइरसले चीनपछि सबैभन्दा आक्रान्त यूरोप बनेको छ । तर, पछिल्ला दिनमा यस भाइरसले अमेरिकामा आक्रमण तिब्र बनाएको छ । बुधबार मात्र अमेरिकामा कोरोना भाइरसका नयाँ १० हजार बिरामी पुष्टी भएका छन् । अमेरिकाको सबै राज्यमा फैलिएको यो भाइरसको संक्रमण अहिलेसम्म ६५ हजार ७०० जनामा पुगिसकेको छ । अमेरिकामा बुधबार मात्र १५५ जनाले… Continue reading अमेरिकामा एकै दिन थपिए १० हजार संक्रमित, इटलीमा भयाभह

भारतमा बढे कोरोना संक्रमित, ७ सय पुगे बिरामी

नयाँ दिल्ली । नेपालको छिमकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । केही दिन अगाडीसम्म सामान्य रहेको भारतमा अब भने रोगले महामारीको रुप लिने संकेत देखाएको छ । सोहीकारण भारत सरकारले २१ दिन लकडाउन घोषणा समेत गरिसकेको छ । भारतमा कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गुमाउनेको संख्या १३ पुगिसकेको छ । बुधबार… Continue reading भारतमा बढे कोरोना संक्रमित, ७ सय पुगे बिरामी

चीनसँगको नाका खोल्ने निर्णय (यस्ता छन् कोरोनासम्बन्धी उच्चस्तरीय संयन्त्रका निर्णय)

काठमाडौं । सरकारले चीनसँगका दुई नाका तातोपानी र रसुवागढी खोल्ने निर्णय गरेको छ । भारतसँगको सीमा नाका बन्द गरेसँगै आयात निर्यात ठप्प हुने अवस्था रहेको छ । यस्तोमा दैनिक उपभोग्य सामानको आयात तथा निर्यातका लागि यी दुई नाका खोल्ने निष्कर्षमा सरकार पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालय र कृषि तथा पशुपन्छी विकास मन्‍त्रालयको स्वास्थ्य… Continue reading चीनसँगको नाका खोल्ने निर्णय (यस्ता छन् कोरोनासम्बन्धी उच्चस्तरीय संयन्त्रका निर्णय)

कुलमानको आह्वान, विजुली धेरै चलाउनुहोस, माग घटेको छ

काठमाडौं । देशब्यापी लकडाउन कारण अहिले सबै काम ठप्प छ । कलकारखाना बन्द भएका छन् । व्यापारिक क्षेत्र ठप्प छन् । सोहीकारण विजुलीको माग घटेको छ । लकडाउन घोषणा भएसँगै विद्युतको माग ह्वातै घटेको हो । बढी विद्युत् खपत गर्ने कलकारखाना, होटल, व्यापारिक भवन, कार्यालय अहिले बन्द छ । घरायसी प्रयोजनमा निकै कम मात्र विद्युत… Continue reading कुलमानको आह्वान, विजुली धेरै चलाउनुहोस, माग घटेको छ

प्रधानमन्त्रीको ट्वीट : म त घरभित्र छु, तपाई पनि घरमै बस्नुहोस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपण पछि घरमा आराम गरिरहेका छन् । कोरोना भाइरसको संक्रमणविरुद्ध उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल निकै सक्रिय छन् । उनले कुशलतापूर्वक जिम्मेवारी समेत बहन गरिरहेका छन् । जसले गर्दा प्रधानमन्त्रीलाई तुलनात्मक रुपमा बढी आराम गर्ने मौका मिलेको छ । बुधबार प्रधानमन्त्रीले ट्वीटमा आफ्नो उपस्थिति देखाए । सामाजिक सञ्जाल… Continue reading प्रधानमन्त्रीको ट्वीट : म त घरभित्र छु, तपाई पनि घरमै बस्नुहोस

लकडाउनपछि विभिन्न स्थानमा पुगेका पर्यटक अलपत्र

काठमाडौं । नेपालले मंगलबारबाट लकडाउन घोषणा गरेको छ । यससँगै देश अहिले ठप्प बनेको छ । यातायात तथा अन्य सेवा बन्द भएका छन् । यसको मारमा विभिन्न स्थानमा पुगेका पर्यटक समेत परेका छन् । लुक्लामा ११९ पर्यटक अलपत्र परेको त्यहाँबाट नेपाली गाइड रमेश तामांगले जानकारी दिएका छन् । उनका अनुसार सगरमाथा पदयात्रा मार्गमा पदयात्रमा निस्किएका… Continue reading लकडाउनपछि विभिन्न स्थानमा पुगेका पर्यटक अलपत्र

नेपालमा तेस्रो व्यक्तिमा देखियो कोरोना, यूएईबाट फर्किएका युवामा पुष्टी

काठमाडौं । नेपालमा कोरोना भाइरसको तेस्रो संक्रमण पुष्टी भएको छ । यूएईबाट ५ चैतमा फर्किएका एक युवामा कोरोना भाइरसको पुष्टी भएको टेकुस्थित शुक्रराज अस्पतालले जनाएको छ । यो संगै अब नेपालमा तेस्रो पोजेटिभ पुष्टी भएको हो । यसअघि चीनबाट फर्किएका एक नेपालीमा कोरोना देखिएको थियो । उनी निको भएर घर फर्किसकेका छन् । आइतबार मात्र… Continue reading नेपालमा तेस्रो व्यक्तिमा देखियो कोरोना, यूएईबाट फर्किएका युवामा पुष्टी

स्पेन-इटलीमा कोरोना संक्रमण नियन्त्रणबाहिर, जापान-कोरियामा नियन्त्रण

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट चीन माथि उठिसकेको छ । तर, पछिल्लो सयम यस भाइरसले यूरोपलाई इपिसेन्टर बनाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार यूरोपका दुई मुलुक स्पेन र इटलीमा अहिले पनि परिस्थिति नियन्त्रण भन्दा बाहिर छ । यस्तै अवस्था अमेरिकामा समेत देखिएको छ । तर, जापान र दक्षिण कोरियाले भने धेरै हदसम्म यो… Continue reading स्पेन-इटलीमा कोरोना संक्रमण नियन्त्रणबाहिर, जापान-कोरियामा नियन्त्रण

भारतीय सीमाबाट नेपालीको उद्दार थालियो

कैलाली । भारतसँगको सीमामा आएर नेपाल प्रवेशमा रोक लगाइएका नेपाली नागरिकको उद्दार गर्न थालिएको छ । मंगलबार राती गौरीफन्टा नाकाबाट मात्र ९ सय १४ जना नेपालीलाई नेपाल तर्फ ल्याइएको हो । उनीहरु कैलाली प्रवेश गरेका छन् । सीमाको भारतीय भूमिमा करिब २८ घण्टा रोकिएपछि बल्ल उनीरुको उद्दार भएको हो । नेपाल सरकारले लकडाउन घोषणा गरेपछि… Continue reading भारतीय सीमाबाट नेपालीको उद्दार थालियो

कोरोना संक्रमित युवतीसँगै कतार एयरवेजबाट आएका सबैको पहिचान

काठमाडौं । नेपालम आइतबार थप एक जनामा कोरोना संक्रमणको पुष्टी भएको थियो । उनी फ्रान्सबाट कतार हुँदै नेपाली आएकी थिइन् । उनीसँगै एउटै जहाजमा ४ चैतमा नेपाल आएका सबैमा कोरोना संक्रमणको आंशका छ । सरकारले उनीहरु सबैको पहिचान भइसकेको जानकारी दिएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विमल देवकोटाले ति युवतीसँगै हवाई यात्रा गरी… Continue reading कोरोना संक्रमित युवतीसँगै कतार एयरवेजबाट आएका सबैको पहिचान

भारत २१ दिन लकडाउनमा, निषेध्याज्ञा जारी हुने

काठमाडौं । भारतले कोरोना भाइरसविरुद्ध कडा नीति अपनाएको छ । अब भारत २१ दिन लामो लकडाउनमा जाने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार रातीबाट लागु हुने गरी लकडाउनको घोषणा गरेका हुन् । प्रधानमन्त्री मोदीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन्। भारतमा मंगलबारसम्म कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ५ सय पुगेको… Continue reading भारत २१ दिन लकडाउनमा, निषेध्याज्ञा जारी हुने

कोरोनाबारे सरकारीबाहेक छुट्टै कोष बनाउन नपाउने, बनाएको भए केन्द्रिय कोषमा जम्मा गर्नुपर्ने

काठमाडौं । सरकारले अब कोरोनासम्बन्धी छुट्टै राहत कोषमा रकम जम्मा गर्न नपाउने नियम ल्याएको छ । कोरोना सम्बन्धी उच्चस्तरीय संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि कोष खोली सकेको भए सबै निजी कोषहरुले जम्मा भइसकेको रकम एक साता भित्र सरकारी कोषमा जम्मा गरिसक्नु पर्ने भएको छ । खासगरी संकटका बेला पैसा उठाउने नाममा कोष… Continue reading कोरोनाबारे सरकारीबाहेक छुट्टै कोष बनाउन नपाउने, बनाएको भए केन्द्रिय कोषमा जम्मा गर्नुपर्ने

यशूको नाम लिँदै कोरोनाबारे भ्रम फैलाउने पास्टर पक्राउ

कास्की । यशूको नाम लिँदै कोरोना भाइरसको भ्रम फैलाउने एक जना पास्टरलाई प्रहरीले पक्राउ गरेको छ कोरोनाका बिरामी निको पार्ने भन्दै भ्रम फैलाउने पास्टर पोखराबाट पक्राउ परेका हुन् । सोमबार राति पोखराको पावर हाउसबाट पास्टर केशवराज आचार्य पक्राउ परेको प्रहरीले जनाएको छ । उनले केही दिन अगाडी चर्चमा गरेको भाषण सामाजिक संजालमा भाइरल भएको थियो… Continue reading यशूको नाम लिँदै कोरोनाबारे भ्रम फैलाउने पास्टर पक्राउ

सिमानामा रोकिएका नेपाली घर फर्कन पाउने, क्वारेन्टाइनमा बस्नु पर्ने

काठमाडौं । नेपाल-भारत सीमा नाकामा अलपत्र अवस्थामा रहेका नेपालीलाई स्वदेश प्रवेश गर्न दिइने भएको छ। सरकारले उनीहरुलाई नेपाल आउन दिने निर्णय गरेको छ । लकडाउनका वावजुत ठूलो संख्यामा नेपाली नेपाल र भारतीयका सीमा नाकामा आएर रोकिएका छन् । अर्थ र सञ्चार तथा सूचना मन्त्री डा. युवराज खतिवडाले सीमा क्षेत्रमा अलपत्र नेपालीलाई नागरिकतालगायत कागजपत्र हेरेर नेपाल… Continue reading सिमानामा रोकिएका नेपाली घर फर्कन पाउने, क्वारेन्टाइनमा बस्नु पर्ने

लकडाउनमा खाद्यान्न पसल बन्द नहुने

काठमाडौं । आजबाट नेपाल पूर्ण लकडाउनमा गएको छ । जसले गर्दा हवाई र सडक यातायात ठप्प भएको छ । सडकमा सुरक्षाकर्मी र सरकारी अत्यावश्यक प्रयोजनका सवारी मात्र गुडेका छन् । मानिसको चहलपहल शून्य प्राय भएको छ । यसले मानिस घर भित्रै बस्नु पर्ने अवस्था सिर्जना गरेको छ । सरकारले घोषणा गरेको लकडाउनमा खाद्यान्नका पसलहरु भने… Continue reading लकडाउनमा खाद्यान्न पसल बन्द नहुने

नेपालमा लकडाउन शुरु, सडकमा सुरक्षाकर्मी

काठमाडौं । सरकारले सडकमा सुरक्षाकर्मी परिचालन गर्दै लकडाउन कार्यान्वयन थालेको छ । काठमाडौंसहित जिल्ला सदरमुकामहरुमा बिहान केही मानिस बाहिर निस्किएका थिए । उनीहरुलाई सुरक्षकर्मीले सम्झाएर घर पठाएको छ । दिउँसो हुँदै गएपछि भने क्रमशः मानिस घर बाहिर निस्कन छाडेका छन् । सरकारले कोरोना भाइरसको संक्तमण फैलन नदिन कडाई शुरु गरेको हो । यसघि सोमबार स्वास्थ्य… Continue reading नेपालमा लकडाउन शुरु, सडकमा सुरक्षाकर्मी

कोरोनाविरुद्ध चीनको नेपाललाई साथ दिने आश्वासन

काठमाडौं । कोरोना भाइरसविरुद्ध चीनले नेपाललाई भरपुर सहयोगको आश्वासन दिएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्विट गर्दै नेपाललाई हतोत्साही नहुन आग्रह गरेकी छिन् । आवश्यक स्वास्थ्य सामग्री चीनले नेपाललाई उपलब्ध गराउँदैछ । यसका लागि विशेष विमानहरु ल्याउने तयारी समेत भइरहेको छ । नेपालमा आइतबार मात्र थप एक कोरोना संक्रमित पुष्टी भएको थियो… Continue reading कोरोनाविरुद्ध चीनको नेपाललाई साथ दिने आश्वासन

मंगलबारबाट नेपाल लकडाउन, घरबाहिर निस्कन समेत नपाइने

काठमाडौं । सरकारले नेपालभर लकडाउन घोषणा गरेको छ । अब एक सातासम्म सर्वसाधारण घरबाहिर निस्कन पाउने छैनन् । नेपालमा कोरोनाको पुष्टी भएसँगै सरकारले लकडाउन घोषणा गरेको हो । नेपालमा कोरोनाको संक्रमण पुष्टी भएसँगै सरकारले लकडाउनमा जाने निर्ण गरेको हो । फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि… Continue reading मंगलबारबाट नेपाल लकडाउन, घरबाहिर निस्कन समेत नपाइने

कतार एयरवेज चढेर आएकी थिइन् कोरोना प्रभावित युवती

काठमाडौं । फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी युवती कतार एयरवेज चढेर नेपाल आएको खुलेको छ । नेपाल पर्यटन बोर्डले यसको पुष्टी गरेको हो । कतार एयरवेजबाट चैत ४ (१७ मार्च)मा कूल ४६४ यात्रु नेपाल आएका थिए । कतार एयरवेजले त्यस दिन तीन उडान गरेको थियो । त्यसमध्ये एक उडानमा उनी थिइन् । यद्दपी सरकारी निकायले… Continue reading कतार एयरवेज चढेर आएकी थिइन् कोरोना प्रभावित युवती

देशभरका जिल्लामा धमाधम लकडाउन

काठमाडौं । नेपालमा एक जनामा कोरोनाको पुष्टी भएसँगै देशभर आवागमन ठप्प बनाइने भएको छ । सरकारले सोमबारबाट लामो दूरीका सवारी साधन चलाउन नपाउने गरी रोक लगाएर कार्यान्वयनमा ल्याएको छ । यससँगै स्थानीय प्रशासनले पनि स्थानीय तहमा जिल्लाहरुमा आवागमन रोक्ने तयारी थालिसकेका छन् । नेपालका अधिकांश जिल्लाले मंगलबार बिहान १२ बजेबाट लागु हुने गरी जिल्लाहरुलाई लकडाउन… Continue reading देशभरका जिल्लामा धमाधम लकडाउन

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा कोरोना पोजेटिभ

काठमाडौं । नेपालका कोरोना भाइरसको दोस्रो बिरामी पुष्टी भएको छ । काठमाडौं स्थायी घर भएकी एक १९ वर्षिय युवतिमा कोरोनाको संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिए । मन्त्रालयले सोमबार आकस्मिक पत्रकार सम्मेलन गरी नेपालमा कोरोना सांक्रमणको पुष्टी गरेको हो । यो केश दोस्रो हो । यसअघि चीनबाट नेपाल आएका एक… Continue reading फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा कोरोना पोजेटिभ

कोरोना १ सय ८० देशमा, अमेरिकामा एकै दिन थपिए साढे ८ हजार संक्रमित

काठमाडौं । कोरोना भाइरसको संक्रमण १ सय ८० देशमा पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार ३ लाख ३६ हजार मानिस यस भाइरसकोे चपेटामा आइसकेका छन् । यसमध्ये आइतबार अमेरिकामा सर्वाधिक नयाँ बिरामी भेटिए । आइतबार एक दिनमै अमेरिकामा ८ हजार ५ सय ७६ जना नयाँ संक्रमित थपिएका हुन् । विश्वभर आइतबार एकै दिन १… Continue reading कोरोना १ सय ८० देशमा, अमेरिकामा एकै दिन थपिए साढे ८ हजार संक्रमित