काठमाडौं । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गरेका छन् । नेपालको संविधान धारा १६८ को ५ अनुसार नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ। सोही अनुसार पोखरेलले शुक्रबार विश्वासको मत लिएका थिए । प्रदेश सभामा कायम भएको कुल ५८ सदस्यमध्ये उनले ३१ जना सांसदको मत प्राप्त गरेका छन् । भने… Continue reading गण्डकी प्रदेशमा मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत, पद सुरक्षित
Author: Vishwanews.com
कर्णालीमा फ्लोर क्रस गरेर मन्त्री बनेका तीन जनालाई राजीनामा दिन एमालेको निर्देशन
काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशका तीन जना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको छ । एमाले कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकारमा सहभागी भएका माधव नेपाल समूहका तीन जना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको हो । बैठकले सर्वोच्च अदालतको अन्तरिम आदेश बमोजिम प्रदेशसभामा एमालेको प्रदेशसभा सदस्यको रुपमा पुनःस्थापित गराउँदासमेत दलीय व्यवस्थाको… Continue reading कर्णालीमा फ्लोर क्रस गरेर मन्त्री बनेका तीन जनालाई राजीनामा दिन एमालेको निर्देशन
जसपाको यादव-भट्टराई पक्षद्धारा बहुमत हस्ताक्षरसहित निर्वाचन आयोगमा आधिकारिकता दाबी
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई पक्षले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी पेस गरेको छ । अध्यक्ष यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राउतलगायत शीर्ष नेताहरूले आयोगमा पुगेर आधिकारिकता दाबी पेस गरेका हुन् । यादव पक्षका ३० जना कार्यकारिणी सदस्यको हस्ताक्षर आयोगलाई बुझाइएको छ । निर्वाचन आयोगको… Continue reading जसपाको यादव-भट्टराई पक्षद्धारा बहुमत हस्ताक्षरसहित निर्वाचन आयोगमा आधिकारिकता दाबी
कोपा अमेरिका: ब्राजिलको सानदार जित
काठमाडौं । जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा ब्राजिलले पेरुविरुद्ध सानदार जित निकालेको छ । लगातार दोस्रो जित निकाल्ने क्रममाले उसले पेरुलाई ४\० गोल अन्तरले हराएको हो । नेपाली समय अनुसार शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिलका लागि एलेक्स सान्द्रो, नेइमार, एभर्टन रिबेइरो र रिचार्लिसनले एक\एक गोल गरे। खेलको १२ औं मिनेटमा ब्राजिलले एलेक्स सान्द्रोको गोलबाट अग्रता… Continue reading कोपा अमेरिका: ब्राजिलको सानदार जित
नयाँ राष्ट्रपति छान्न आज इरानमा प्रत्यक्ष मतदान हुँदै
तेहरान । ईरानमा नयाँ राष्ट्रपतिको छनोटका लागि आज प्रत्यक्ष निर्वाचना हुँदैछ । नयाँ राष्ट्रपतिको अन्तिम दौडमा कुल कुल चार उमेदवार छन् । उनीहरुमध्ये एक जनाले राष्ट्रपति हसन रूहानीलाई विस्थापित गर्नेछन् । प्रारम्भिक पूर्वानुमानहरुमा रूढ़िवादी शिया मौलवी तथा सर्वोच्च अदालतका मूख्यन्यायाधिश इब्राहिम राईसीको जित्ने सम्भावना बढी छ । राइसीलाई ईरानका केन्द्रिय बैंकका पूर्वगभर्नर अब्दुलनासेर हेमातीले चूनौति… Continue reading नयाँ राष्ट्रपति छान्न आज इरानमा प्रत्यक्ष मतदान हुँदै
यूरोकप : लगातार दुई खेल जित्दै नेदरल्याण्ड्स र बेल्जियम अन्तिम १६ मा
लगातार दुई खेल जित्दै नेदरल्यान्ड्स युरो २०२० को अन्तिम १६ मा प्रवेश गरेको छ। समूह सीमा रहेको टीमले लगातार दोस्रो जित निकाल्ने क्रममा अस्ट्रियालाई २-० गोलले हरायो । युक्रेनलाई पहिलो खेलमा ३-२ गोलले हराएको थियो । आज राती सम्पन्न खेलमा नेदरल्यान्ड्सका लागि ११ औं मिनेटमा डिपेले पेनाल्टीमा पहिलो गोल गरे। दोस्रो हाफमा उनैले अग्रता दोब्बर… Continue reading यूरोकप : लगातार दुई खेल जित्दै नेदरल्याण्ड्स र बेल्जियम अन्तिम १६ मा
जाजरकोटमा गोठालो जाँदा तीन दिनअघि हराएका सात जना अझै भेटिएनन्
जाजरकोट । जाजरकोटमा तीन दिन देखि वेपत्ता ७ जना अझै भेटिएका छैनन् । गाईभैँसी र बाख्रा चराउन जाजरकोटको जलजला पाटनमा पुगेका उनीहरु वेपत्ता छन् । तर, प्रतिकुल अवस्थाका कारण खोजि हुन नसकेको बताइएको छ । राससका अनुसार उनीहरू मंगलबारदेखि सम्पर्कविहीन भएका हुन् । कुशे गाउँपालिका औलरिजाका ३५ वर्षीय दिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८… Continue reading जाजरकोटमा गोठालो जाँदा तीन दिनअघि हराएका सात जना अझै भेटिएनन्
सरकारमा गएका ९ मन्त्रीलाई पार्टीबाट हटाउने जसपाको निर्णय
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले ओली नेतृत्वको सरकारमा सहभागी ९ मन्त्रीलाई कारवाही गरि पार्टीबाट निकाल्ने भएको छ । अध्यक्ष उपेन्द्र यादव पक्षको कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरेको हो । उप्रधानमन्त्रीसहित ९ मन्त्रालय लिएर महन्त ठाकुर पक्ष सरकारमा गएको छ । यो शक्ति वर्तमान सरकारमा सबैभन्दा ठूलो हिस्सा समेत बनेको छ । यसअघि यो… Continue reading सरकारमा गएका ९ मन्त्रीलाई पार्टीबाट हटाउने जसपाको निर्णय
मेलम्ची बाढीमा हराएका मध्ये दुई चिनियाँ र एक भारतीयको शव फेला, अझै १७ वेपत्ता
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा बाढी र पहिरोमा परी हराइरहेका मध्ये बिहीबार दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको छ । उनीहरु मेलम्ची खानेपानी आयोजनामा काम गर्ने मजदुर हुन् । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार यो घटनामा अझै १७ जना वेपत्ता छन् । ७ जनाको भने बुधबार शव फेला परेको थियो ।… Continue reading मेलम्ची बाढीमा हराएका मध्ये दुई चिनियाँ र एक भारतीयको शव फेला, अझै १७ वेपत्ता
देउवा र ओलीलाई प्रधानमन्त्रीमा नियुक्त नगर्नुको कारणबारे सर्वोच्चलाई राष्ट्रपतिको जवाफ
काठमाडौं । राष्ट्रपति कार्यालयले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेर बहादुर देउवालाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त नगरेको सम्बन्धमा सर्वोच्च अदालतलाई लिखित जवाफ पठाएको छ । देउवासहित एक सय ४६ जनाले प्रतिनिधि सभा विघटन बदर गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने आदेश माग गर्दै दिएको रिटमा सर्वोच्चले सात दिनभित्र… Continue reading देउवा र ओलीलाई प्रधानमन्त्रीमा नियुक्त नगर्नुको कारणबारे सर्वोच्चलाई राष्ट्रपतिको जवाफ
भारतको कुम्भ मेलामा सहभागी १ लाख मानिसलाई नक्कली पिसिआर रिर्पोट दिएको खुलासा
हरिद्वार । भारतको उत्तराखण्ड राज्यमा निजी प्रयोगशालामा कोभिड परीक्षणको नक्कली प्रतिवेदन दिने गरेको खुलासा भएको छ । सोहीकारण महामारी फैलनमा सहयोग पुगेको आरोपबारेृ त्यहाँको सरकारले छानबिन शुरु गरेको छ । हरिद्वारमा गत अप्रिल महिनामा कुम्भमेला आयोजना भएको थियो । यो मेलामा नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्ति समेत सहभागी भएका थिए । उनीहरु नेपाल आएपछि कोरोना… Continue reading भारतको कुम्भ मेलामा सहभागी १ लाख मानिसलाई नक्कली पिसिआर रिर्पोट दिएको खुलासा
विश्व बैंकले नेपाललाई दिने भयो १७ अर्ब ७८ करोड ऋण
काठमाडौं । कोरोना भाइरसको महामारीबाट थला परेको अर्थतन्त्र उकास्न विश्व बैंकले नेपाललाई करीव १८ अर्ब रुपैयाँ (१५ करोड डलर) ऋण सहयोग गर्ने भएको छ । कोभिड महामारीबाट प्रभावित अर्थतन्त्र पुनरुत्थान गर्न विश्व बैंकले नेपाललाई उक्त रकम बराबरको ऋण स्वीकृत गरेको विश्व बैंकले जनाएको छ । विश्व बैंकको बोर्ड बैठकबाट उक्त प्रस्ताव स्वीकृत भएको हो ।… Continue reading विश्व बैंकले नेपाललाई दिने भयो १७ अर्ब ७८ करोड ऋण
नेपालमा थप २६०७ जनामा कोरोना संक्रमण पुष्टी, २१४१ जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २६०७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७१७१ जनाको पीसीआर १७६८ जना जना ४७७३ जनाको एन्टीजेन परीक्षण गर्दा ८३९ जना गरि २६०७ जनामा संक्रमित पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख १५ हजार ९८४ पुगेको छ ।… Continue reading नेपालमा थप २६०७ जनामा कोरोना संक्रमण पुष्टी, २१४१ जना संक्रमणमुक्त
नेपालमा पछिल्लो २४ घण्टामा ३९ जना कोरोना संक्रमितको निधन
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ३९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ३९ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८५९७ पुगेको छ।
स्वास्थ मन्त्रीको अपिलपछि सिन्धुपाल्चोक बाढीपीडितलाई काठमाडौं महानगरले २ करोड दिने
काठमाडौं । स्वास्थ तथा जनसंख्या मन्त्री शेर बहादुर तामाङले पहल गरेपछी काठमाडौं महानगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बढी तथा पहिरो पिडितको लागि २ करोड बिनियोजन गरेको छ । मन्त्री तामाङको विशेष अनुरोधमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले २ करोड बिनियोजन गरेका हुन् । आज विहान मन्त्री तामाङले मेयर शाक्यलाई कार्यालयमै बोलाएर भेटेपछि मेयर शाक्यले राहत… Continue reading स्वास्थ मन्त्रीको अपिलपछि सिन्धुपाल्चोक बाढीपीडितलाई काठमाडौं महानगरले २ करोड दिने
नेपाली सेयर बजारको कारोबार रकममा भारी गिरावट,एकैदिन साढे ४ अर्ब घट्यो
काठमाडौं । सेयर कारोबार रकममा भारी गिरावट आएको छ । सूचकमा ठूलो गिरावट नआए पनि कारोबार रकममा भने ठूलो गिरावट आएको हो । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब साढे ४ अर्बले घटेर करिब ११ अर्बम सीमित भएको छ । महँगोमा सेयर किनेका लगानीकर्ता सम्हालिँदा सूचकमा भने ठूलो गिरावट नआएको हो । मंगलबार नेपाल धितोपत्र… Continue reading नेपाली सेयर बजारको कारोबार रकममा भारी गिरावट,एकैदिन साढे ४ अर्ब घट्यो
इटली यूरोकपको नकआउट चरण प्रवेश
काठमाडौं । इटली यूरोकप २०२० को नकआउट चरण प्रवेश गर्ने पहिलो मुलुक बनेको छ । गत राती सम्पन्न खेलमा स्विजरल्यान्डलाई हराउँदै इटली युरो कप फुटबलको नकआउट चरण प्रवेश गरेको हो । समूह चरणको दोस्रो खेलमा इटलीले लगातार दोस्रो जित दर्ता गर्ने क्रममा स्विजरल्यान्डलाई ३–० गोलले हरायो । इटलीका लागि म्यानुएल लोकाटेलीले दुई र सिरो इमोबाइलले… Continue reading इटली यूरोकपको नकआउट चरण प्रवेश
चीनबाट ४० लाख डोज खोप किन्ने सरकारको तयारी
काठमाडौं । सरकारले चीनबाट तत्काल ४० लाख डोज खोप खरीद गरि ल्याउने तयारी शुरु गरेको छ । बुधबार बसेको कोभिड–१९ व्यवस्थापन निर्देशन समितिको बैठकले यस्तो निर्णय गरेको हो । प्रक्रिया तत्काल शुरु गरि साउनदेखि खोप लगाउन शुरु गर्ने तयारी सरकारको छ । यसअघि भारतबाट खरीद गरिएको खोप नआएका कारण १४ लाख भन्दा बढी जेष्ठ नागरिकले… Continue reading चीनबाट ४० लाख डोज खोप किन्ने सरकारको तयारी
पुटीन र बाइडेनबीचको बार्तामा के के भए उपलब्धी ?
जेनेभा । अमेरिका र रुसी राष्ट्रपतिबीच जेनेभामा करीव ३ घण्टा वार्ता भयो । सम्बन्ध चिसिएको बेला भएको यो वार्तालाई विश्वभरबाट चासोका साथ हेरिएको थियो । बीबीसीका अनुसार सन् २०१८ यता भएको पहिलो प्रत्यक्ष भेटवार्तामा दुई नेताहरूले खासै ठोस प्रगति कायम गर्न भने सकेन । अमेरिकी राष्ट्रपति जो बाइडेनले बढाइचढाइ नगरी फरक मत प्रस्तुत गरिएको बताएका… Continue reading पुटीन र बाइडेनबीचको बार्तामा के के भए उपलब्धी ?
बाढीमा हराइरहेका मेलम्ची खानेपानी आयोजनाका ८ मजदुर अझै भेटिएनन्
काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा काम गरिरहेका ८ जना मजदुर वेपत्ता छन् । मंगलबार साँझबाट आएको बाढी र पहिरोका कारण सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र प्रभावित भएको छ । यो विपत्तीमा करीव दुई दर्जन मानिस हराइरहेको आंशका छ । यसमा मेलम्ची खानेपानी आयोजनामा काम गर्ने ८ जना मजदुर रहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । समितिका… Continue reading बाढीमा हराइरहेका मेलम्ची खानेपानी आयोजनाका ८ मजदुर अझै भेटिएनन्
साउदी, मलेसियासहित आधा दर्जन मुलुकमा हवाई उडान प्रतिवन्ध खुल्ने
काठमाडौं । नेपालले कोरोना भाइरसको महामारी बढेसँगै बन्द गरेको हवाई उडान गन्तब्य तोकेको खोल्ने भएको छ । यसअघि कतार, टर्की, चीन र भारतमा उडान खोलेको सरकारले अब साउदी अरेबिया, मलेसिया, जापानसहितका मुलुकमा उडान खोल्ने निर्णय गरेको हो । यो निर्णय आगामी साताबाट मात्र कार्यान्वयनमा आउने छ । कोभिड–१९ निर्देशक समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय… Continue reading साउदी, मलेसियासहित आधा दर्जन मुलुकमा हवाई उडान प्रतिवन्ध खुल्ने
प्राकृतिक विपत्तिसँग लड्न सबै संयन्त्र ‘हाई अलर्ट’मा रहन गृहको निर्देशन
काठमाडौं । गृह मन्त्रालयले मनसुनका दौरान आउन सक्ने बाढी पहिरो र डुवानको समस्याका कारण उच्च सतर्कतामा रहन आफ्नो मातहतका सबै निकायलाई निर्देशन दिएको छ । उच्च जोखिममा रहेका बस्तीमा आवश्यक सतकर्ता अपनाउन समेत गृहले सम्वन्धित जिल्ला प्रशासन कार्यालयलाई सचेत गराएको छ । विभिन्न नदी किनारा, खोला, खहरे तथा खोल्सा नजिकका वस्तीहरु बाढीपहिरो र डुवानको उच्च… Continue reading प्राकृतिक विपत्तिसँग लड्न सबै संयन्त्र ‘हाई अलर्ट’मा रहन गृहको निर्देशन
रुस र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता
जेनेभा । रुस र अमेरिकी राष्ट्रपतिबीच पहिलो पटक आमनेसामने भेटवार्ता भएको छ । जी सेभेन बैठकका दौरान यूरोप भ्रमणमा पुगेका दुबै नेताबीच जेनेभामा भेटवार्ता भएको हो । रुसी राष्ट्रपति व्लादिमीर पुटीन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको हो । बाइडेनले पुटीनमाथि आफुलाई हराउन भूमिका खेलेको आरोप लगाइरहेका छन् । यी दुई नेताबीचको भेटमा रूसी… Continue reading रुस र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता
नेपालले सिधै एसियाकप छनोटको तेस्रो चरण खेल्न पाउने
काठमाडौं । नेपालले सन् २०२३ मा चीनमा आयोजना हुने एसिया कप फुटबल प्रतियोगिताको छनोटमा प्लेअफ नखेली सिधै तेस्रो चरणको खेल खेल्न पाउने भएको छ । यसअघिको छनोट चरणमा चौथो स्थानमा रहेको नेपालले यसअघि प्ले अफ खेली त्यहाँबाट मात्र तेस्रो चरण जान पाउने नियम थियो । तर, एसियाली फुटबल महासंघ (एएफसी)ले नियम परिवर्तन गर्दै नेपालले अब… Continue reading नेपालले सिधै एसियाकप छनोटको तेस्रो चरण खेल्न पाउने
सरकारले तोक्यो कर तिर्ने म्याद
काठमाडौं । सरकारले निषेधाज्ञाको समयमा कर तिर्न नसकेका करदातालाई कर तिर्न समय तोकेको छ । अब सबै प्रकारका करहरु असार २५ गतेसम्म तिरिसक्नु पर्छ । आज आन्तरिक राजस्व विभागले कर तिर्ने म्याद तोक्दै सूचना जारी गरेको छ । विभागका अनुसार २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य… Continue reading सरकारले तोक्यो कर तिर्ने म्याद
नेपालमा पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमितको निधन
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ५२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ५२ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८५५८ पुगेको छ।
नेपालमा थप २८२८ जनामा कोरोना संक्रमण पुष्टी,३०८२ जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २८२८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८६८७ जनाको पीसीआर २०१४ जना जना ४३३५ जनाको एन्टीजेन परीक्षण गर्दा ८१४ जना गरि २८२८ जनामा संक्रमित पुष्टी, भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख १५ हजार ३० पुगेको छ ।… Continue reading नेपालमा थप २८२८ जनामा कोरोना संक्रमण पुष्टी,३०८२ जना संक्रमणमुक्त
गण्डक ब्यारेजमा पानीको सतह खतरा भन्दामाथि, ३६ वटै ढोका खोलियो
रुपन्देही । गण्डक ब्यारेजमा पानीको सतह खतराको सूचकभन्दा माथि पुगेपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । पाँच लाख क्युसेक क्षमताको ब्यारेजमा पानीको सतह चार लाख आठ हजार क्युसेकमाथि पुगेपछि ढोकाहरु खोलिएको भूआर्जन तथा जनसम्पर्क कार्यालयका अधिकारी तारासिंह थापाले जानकारी दिए । ब्यारेज जीर्ण भएका कारण ४ लाख क्युसेक पानी कटेपछि उच्च जोखिम मानिने उनले… Continue reading गण्डक ब्यारेजमा पानीको सतह खतरा भन्दामाथि, ३६ वटै ढोका खोलियो
गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले असार ४ गते विश्वासको मत लिने
काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असार ४ गते संसदमा विश्वासको मत लिने भएका छन् । गत जेठ २९ गते प्रदेश प्रमुख सीता पौडेलले उनलाई संविधानको धारा १६८ (५)अनुसार मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । सदनमा बजेट माथिको छलफल सुरु हुनु अगावै मुख्यमन्त्री पोखरलले विश्वासको मत लिन लागेका हुन् । संविधानको धारा १६८… Continue reading गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले असार ४ गते विश्वासको मत लिने
झलनाथले दिल्ली उड्नुअघि अस्पतालबाट मलिन स्वरमा भने – ‘पार्टी मिलाउनुहोस्’ !
काठमाडौं । थप उपचारका लागि भारतको नयाँ दिल्ली जानुअघि नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एकताबद्ध बनाउन महासचिव ईश्वर पोखरेललाई आग्रह गरेका छन् । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई आज महासचिव पोखरेलले भेट गरेका थिए । ‘पार्टी मिलाउनुस् कमरेड…’ भनी नेता खनालले महासचिव पोखरेललाई आग्रह गरेकाे महासचिवका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी… Continue reading झलनाथले दिल्ली उड्नुअघि अस्पतालबाट मलिन स्वरमा भने – ‘पार्टी मिलाउनुहोस्’ !