नेपालमा कति छन् सवारी साधन ?

१ असार, काठमाडौं । नेपालमा सवारीसाधनको संख्या बढ्न थालेको छ । कोरोना भाइरसको संक्रमणले अर्थतन्त्र थिलोथिलो भएपछि पनि नेपालमा गाडी खरिद बिक्री ह्वात्तै घटेको छैन । अहिलेसम्म दर्तालाई आधार मान्ने हो भने नेपालमा झण्डै ४० लाख सवारी साधन रहेको अर्थ मन्त्रालयले जनाएको छ । आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षको फागुन महिनासम्म १ लाख ५०… Continue reading नेपालमा कति छन् सवारी साधन ?

सरकारले तोकेको अवधिभित्रै कर बुझाउनु पर्ने सर्वोच्चको फैसला

काठमाडौं । सर्वोच्च अदालतले बन्दाबन्दीको समयमा कर उठाउन सरकारलाई बाटो खोलिदिएको छ । अदालतले आर्थिक ऐनको व्यवस्था अनुसार अर्थ मन्त्रालयले कर बुझाउनका लागि दिएको अवधिभित्रै कर बुझाउनुपर्ने गरी सरकारको पक्षमा फैसला गरेको हो । मंगलबार सर्वोच्चले आर्थिक ऐनको व्यवस्था अनुसार अर्थ मन्त्रालयले कर बुझाउनका लागि दिएको अवधिभित्रै कर बुझाउनुपर्ने आदेश जारी गरेको हो । न्यायाधीश… Continue reading सरकारले तोकेको अवधिभित्रै कर बुझाउनु पर्ने सर्वोच्चको फैसला

नेपालमा थप २७४५ जनामा कोरोना संक्रमण पुष्टी, ४१८७ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २७४५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७४४९ जनाको पीसीआर १६८१ जना ५८४१ जनाको एन्टीजेन परीक्षण गर्दा १०६४ जना गरि २७४५ जनामा संक्रमित पुष्टी, भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख १२ हजार २०२ पुगेको छ । पछिल्लो… Continue reading नेपालमा थप २७४५ जनामा कोरोना संक्रमण पुष्टी, ४१८७ जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा ४१ जना कोरोना संक्रमितको निधन

File Photo REUTERS/Danish Siddiqui/THT

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ४१ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ४१ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८५०६ पुगेको छ।

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं । कर्णाली प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पास गरियोस भनेर प्रदेशसभामा प्रस्ताव राखेका थिए । सभामुख राजबहादुर शाहीले उक्त प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका थिए । नीति तथा कार्यक्रम पारित भएपछि आजै बजेट सार्वजनिक हुनेछ ।… Continue reading कर्णाली प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

शेयर बजारमा सामान्य अंकको गिरावट, १६ अर्ब ५२ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले घटेको छ । मंगलबार शेयर बजार मापक सूचक नेप्से ३.७२ अंकले घटेर ३०२२.११ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार २२६ कम्पनीको १६ अर्ब ५२ करोड ८७ लाख ४९ हजार ७३८ रुपैयाँ बराबरको ३ करोड ९ लाख ४८ हजार ७३८ कित्ता शेयर किनबेच भएका… Continue reading शेयर बजारमा सामान्य अंकको गिरावट, १६ अर्ब ५२ करोडको कारोबार

आजबाट काठमाडौंमा दुई महिना मेलम्चीको पानी आउन बन्द

काठमाडौं । काठमाडौँ उपत्यकामा आजबाट दुई महिना मेलम्चीको पानी आउने छैन । परीक्षणका रुपमा मात्र काठमाडौं ल्याइएको मेलम्चीको बाँकि काम गर्न अब पानी वितरण बन्द हुने भएको हो । काठमाडौंका धारामा अब दुई महिनासम्म २ देखि १२ दिन बिराएर पानी आउने छ । प्राविधिक परीक्षणका लागि मेलम्ची खानेपानी आयोजनाको सुरुङ खाली गर्नुपर्ने भएपछि पानी वितरण… Continue reading आजबाट काठमाडौंमा दुई महिना मेलम्चीको पानी आउन बन्द

आज सात वटै प्रदेश सरकारको बजेट आउने

काठमाडौं । संघीय सरकारले बजेट ल्याएको १५ दिनपछि आज सात वटै प्रदेशमा आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट ल्याउने छन् । असार १ गते प्रदेश सरकारको बजेट आएपछि १० असारमा स्थानीय सरकारहरुले बजेट ल्याउन सक्छन् । सात वटै प्रदेशमा बजेटको तयारी पुरा भएको छ । आज निर्धारित समयमै बजेट सम्बन्धित प्रदेशको प्रदेशसभामा प्रस्तुत हुनेछ ।… Continue reading आज सात वटै प्रदेश सरकारको बजेट आउने

कोपा अमेरिका : अर्जेन्टिना र चिलीले अंक बाँडे

काठमाडौं । दक्षिण अमेरिकी दुई चिरपरिचित प्रतिद्धन्द्धी अर्जेन्टिना र चिली बीचको खेल पुनः बराबरीमा सकिएको छ । कोपा अमेरिका फुटबलमा सोमबार राती सम्पन्न खेल बराबरीमा पुरा भएको हो । एक गोलको अग्रता जोगाउन नससकेको अर्जेन्टिनाले अंक बाँडेको छ । खेलको ३३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले फ्रि किकमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिए । अर्जेन्टिनाका… Continue reading कोपा अमेरिका : अर्जेन्टिना र चिलीले अंक बाँडे

ठूलो वर्षासहित नदीहरुमा बाढी आउने सम्भावना, सतर्क रहन आह्वान

काठमाडौं । आज मुलुकका विभिन्न भेगमा ठूलो वर्षाको सम्भावना छ । यसले नदीहरुमा बाढी आउने र नदी किनारमा असर गर्न सक्ने भन्दै जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले सचेत गराएको छ । नेपालमा आइतबारबाट नै विभिन्न स्थानमा अविरल वर्षा जारी छ । लगातारको पानीले देशका विभिन्न नदी र खोलामा बाढी आएको महाशाखाले जनाएको… Continue reading ठूलो वर्षासहित नदीहरुमा बाढी आउने सम्भावना, सतर्क रहन आह्वान

खुकुलो भएको निषेधाज्ञा आजबाट लागु

file

काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट आगामी एक साता निषेधाज्ञा लम्बिएको छ । केही प्रावधानहरु खुकुलो बनाउँदै आजबाट एक साताका लागि निषेधाज्ञा लम्बाइएको हो । बिहान वा साँझमा पैदल हिँड्नेहरुलाई प्रहरीले अब दुखः दिने छैन । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले प्रावधान खुकुलो गरी असार ७ सम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो… Continue reading खुकुलो भएको निषेधाज्ञा आजबाट लागु

भारतीय सेनामा अब नेपाली महिला समेत भर्ती हुन सक्ने

काठमाडौं । भारतीय सैनिक सेवामा अब नेपाली महिला समेत भर्ती हुन सक्ने भएका छन् । नेपालस्थित भारतीय राजदूतावासको कल्याणकारी शाखाले सोमबार एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । भारतीय सेनाले पहिलो पटक नेपाली महिला समेत भर्ती हुन सक्ने गरि नियम ल्याएको हो । सूचना अनुसार भारतीय सेनामा महिला सेना प्रहरी (सामान्य प्रहरी) भर्ना… Continue reading भारतीय सेनामा अब नेपाली महिला समेत भर्ती हुन सक्ने

रोजगारीमा जाने घट्दा पनि निरन्तर बढ्दै रेमिट्यान्स, १० महिनामा आयो ८ खर्ब १० अर्ब

Photo : NBA

काठमाडौं । कोरोना महामारीका कारण नेपालबाट वैदेशिक रोजगारीमा जाने मानिसहरुको संख्यामा ८० प्रतिशतसम्मको गिरावट आएको छ । तर, विदेशमा रहेका नेपालीबाट भने निरन्तर रेमिट्यान्स भित्रिएको छ । महामारीकै बीचमा पनि विदेशबाट आउने रेमिट्यान्समा सुधार देखिएको हो । चालु आर्थिक वर्षको १० महिना (वैशाख मसान्त)सम्म ८ खर्ब ९ अर्ब ८९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र… Continue reading रोजगारीमा जाने घट्दा पनि निरन्तर बढ्दै रेमिट्यान्स, १० महिनामा आयो ८ खर्ब १० अर्ब

विश्वकै ठूलो परिवारका घरमुलीको मृत्यु

GETTY IMAGES\BBC

मिजोरम । विश्वको सबभन्दा ठूलो परिवारका घरमुली मानिने ७६ वर्षीय पुरुषको निधन भएको छ । वर्तमान विश्वमा भारतका जिओना चाना विश्वकै धेरै सन्तानका मुखिया मानिन्थे । बीबीसीका अनुसार उनको भारतको मिजोरम राज्यमा निधन भएको हो । बहुपत्नी प्रथा भएको एउटा धार्मिक सम्प्रदायका प्रमुख रहेका चानाका ३८ श्रीमती, ८९ सन्तान र ३६ नातिनातिना रहेको पाइएको छ… Continue reading विश्वकै ठूलो परिवारका घरमुलीको मृत्यु

मिस नेपाल नर्थ अमेरिकाको लागि आवेदन दिने अवधि थप

बायाँबाट क्रमशः मनिता, सदीक्षा, शृंखला Photo : angelopedia.com

न्यूयोर्क । मिस नेपाल नर्थ अमेरिकामा प्रतिस्पर्धा गर्न इच्छुकका लागि आवेदन दिने अवधि १० दिन थपिएको छ । कोरोना महामारीको कारण धेरै प्रतिस्पर्धीहरुले समय थप्न माग गरेपछी आवेदन दिने अवधि बढाएर जुन २५ सम्म पुर्‍याइएको आयोजकले बताएको छ । विश्वकै आर्थिक राजधानी मानिने न्यूयोर्कमा आयोजना हुन लागेको मिस नेपाल नर्थ अमेरिकामा पूर्व मिस नेपालहरु शृंखला… Continue reading मिस नेपाल नर्थ अमेरिकाको लागि आवेदन दिने अवधि थप

नेप्लिज-अमेरिकन च्याम्बर अफ कमर्शद्वारा कोभिड राहतमा ९० हजार डलर बराबर सहयोग

टेक्सास । अमेरिकास्थित नेप्लिज अमेरिकन च्याम्बर अफ कमर्शले नेपालको कोभिड राहतमा झण्डै ९० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान गरेको छ । यसमा ५० हजार नगद र ४० हजार डलर मूल्य बराबरका ५ वटा भेन्टिलेटर छन्। नेपालका विभिन्न अस्पतालहरुमा आवश्यक सहयोगका लागी नेप्लिज अमेरिकन च्याम्बर अफ कमर्शले शनिबार महाबीर पुन प्रमुख रहेको संस्था राष्ट्रिय आविष्कार… Continue reading नेप्लिज-अमेरिकन च्याम्बर अफ कमर्शद्वारा कोभिड राहतमा ९० हजार डलर बराबर सहयोग

थप २९१८ जनामा कोरोना संक्रमण पुष्टी, ५१४७ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २९१८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९४३८ जनाको पीसीआर २०४९ जनार ५३८१ जनाको एन्टीजेन परीक्षण गर्दा ८६९ जना गरि २९१८ जनामा संक्रमित पुष्टी, भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख १० हजार ५२१ पुगेको छ । पछिल्लो… Continue reading थप २९१८ जनामा कोरोना संक्रमण पुष्टी, ५१४७ जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा ५३ जना कोरोना संक्रमितको निधन

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ५३ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४६८ पुगेको छ।

गण्डकीका जनमोर्चा सांसद थापालाई पुनर्बहाली गर्न सर्वोच्चले दिएको अन्तरिम आदेश खारेज

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेको छ। न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासले यसअघि जारी गरेको अन्तरिम खारेज गरेको हो।

नेपाली शेयर बजारको कीर्तिमानी यात्रा कायमै

काठमाडौं । पछिल्लो समय लगातार दैनिक जस्तो नयाँ रेकर्ड बनाउँदै आएको शेयर बजारले आज फेरि नयाँ कीर्तिमान बनाएको छ । साताको दोस्रोदिन नेप्सेले ३०२५ विन्दु चुम्दै सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको हो । नेप्से ३००० विन्दु पुगेको इतिहासमै पहिलो पटक हो । यसअघि जेठ ३० गते नेप्सेले सर्वाधिक २९८३ विन्दु चुमेको थियो । आज शेयर… Continue reading नेपाली शेयर बजारको कीर्तिमानी यात्रा कायमै

निषेधाज्ञाको समयमा अमेरिकाको डिभी परेकालाई दूतावास जान अवरोध नगरिने

काठमाडौं । काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा लम्बिएको छ । तर, यो बीचमा साविकको तुलनामा निषेधाज्ञा खुकुलो भने गराइएको छ । अब नेपालस्थित विदेशी कुटनीतिक नियोगका कार्यालय र दूतावासमा जानेहरुलाई बाटोमा प्रहरीले अवरोध गर्ने छैन । आइतबार बसेको उपत्यकाका तीन जिल्लाका प्रजिअहरुको वैठकले विदेशमा अध्ययन गर्न र डिभी लोटरी विजेतालाई अन्तर्वार्ताको लागि दुतावास सम्म जान… Continue reading निषेधाज्ञाको समयमा अमेरिकाको डिभी परेकालाई दूतावास जान अवरोध नगरिने

उच्च शिक्षा गुणस्तर सुधारमा विश्व बैंकले नेपाललाई सवा ७ अर्ब ऋण दिने

काठमाडौं । नेपालको उच्च शिक्षाको गुणस्तर सुधारमा विश्व बैंकले सवा ७ अर्ब ऋण दिने भएको छ । ७ अर्ब २० करोड ऋण सहायता उपलब्ध गराउने घोषणा विश्व बैंकले गरेको हो । बैंकको कार्यकारी निर्देशक बोर्डले उच्च शिक्षाको गुणस्तर सुधार, अनलाइन शिक्षाको स्तर वृद्धि तथा विपन्न एवं कमजोर विद्यार्थीका लागि शैक्षिक संस्थाहरूमा पहुँच विस्तार गर्न उक्त… Continue reading उच्च शिक्षा गुणस्तर सुधारमा विश्व बैंकले नेपाललाई सवा ७ अर्ब ऋण दिने

कोपा अमेरिका : ब्राजिल र कोलम्बियाको विजयी शुरुवात

Photo source : CBS sports

काठमाडौं\एजेन्सी । आजबाट शुरु भएको कोपा अमेरिका फुटबलमा आयोजक ब्राजिल र कोलम्बियाले विजयी शुरुवात गरेका छन् । उद्घाटन खेलमा ब्राजिलले भेनेजुएलालाई ३\० गोल अन्तरले हराएको हो । नेपाली समय अनुसार आइतबार राती भएको खेलमा ब्राजिलका मार्क्विन्होस, नेयमार र गार्बियल बर्बोसाले एक एक गोल गरेका छन् । सोमबार बिहान भएको अर्को खेलमा कोलम्बियाले इक्वेडरलाई हराएको छ… Continue reading कोपा अमेरिका : ब्राजिल र कोलम्बियाको विजयी शुरुवात

१२ वर्षपछि इजरायलमा बेन्जामिन नेतान्याहु सत्ता बाहिर

Photo : CNN

काठमाडौं\एजेन्सी । इजरायलमा सर्वाधिक समय सत्तामा रहेका नेता बेन्जामिन नेतान्याहुको सत्ता यात्रा पुरा भएको छ । त्यहाँको संसद्ले नयाँ नेता निर्वाचित गरेसँगै १२ वर्ष सत्तामा रहेका बेन्जामिन नेतान्याहुको पद गुमेको बीबीसीले लेखेको छ । दक्षिणपन्थी राष्ट्रवादी नाफ्ताली बेनेटले परिवर्तनको सरकार को नेतृत्व गर्दै शपथ ग्रहण गरेका छन्। ६०\५९ बहुमतका आधारमा अभूतपूर्व गठबन्धनको नेतृत्व गर्दै बेनेट… Continue reading १२ वर्षपछि इजरायलमा बेन्जामिन नेतान्याहु सत्ता बाहिर

काठमाडौंमा आज र भोली चिनियाँ खोप लगाईंदै

काठमाडौं । काठमाडौं महानगरपालिकामा आज र भोली (सोमबार र मंगलबार) चिनियाँ भेरोसेल खोप लगाइने भएको छ । यसअघि २५ जेठबाट शुरु भएको खोप अभियानमा खोप नै सकिएपछि तोकिएको समय भन्दा अगाडी नै रोकिएको थियो । थप खोपको जोहो भएपछि आज र भोलि महानगरपालिका भित्र खोप लगाउने तयारी गरिएको हो । काठमाडौं महानगरपालिकाको शहरी स्वास्थ्य तथा… Continue reading काठमाडौंमा आज र भोली चिनियाँ खोप लगाईंदै

गरिब मुलुकलाई १ अर्ब डोज कोरोना खोप उपलब्ध गराउन जी-सेभेन राष्ट्र सहमत

Photo Source : Brendan Smilawoski/AFP

लण्डन । धनी राष्ट्रहरू गरिब मुलुकलाई १ अर्ब डोज कोरोना खोप अनुदानमा उपलब्ध गराउन सहमत भएका छन् । यससँगै विश्वभर कम आयस्रोत भएका मुलुकका ५० करोड मानिसले यस्तो खोप प्राप्त गर्नेछन् । धनी राष्ट्रहरुको समूह जी-सेभेनको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले नेताहरूले विपन्न राष्ट्रहरूलाई कोरोनाभाइरसविरुद्ध एक अर्ब मात्रा खोप दिने वाचा गरेको… Continue reading गरिब मुलुकलाई १ अर्ब डोज कोरोना खोप उपलब्ध गराउन जी-सेभेन राष्ट्र सहमत

जसपामा दुबै पक्षको दाविलाई निर्वाचन आयोगले दिएन मान्यता

काठमाडौं । जनता समाजवादी पार्टीमा एक पक्षले अर्को पक्षलाई गरेको कारबाहीलाई निर्वाचन आयोगले अमान्य घोषणा गरेको छ । आयोगको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया र आयुक्तहरू जानकी कुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौड्यालको बैठकले यस्तो निर्णय गरेको आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार… Continue reading जसपामा दुबै पक्षको दाविलाई निर्वाचन आयोगले दिएन मान्यता

काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा थपियो, के-केमा खुकुलो भयो ?

File photo

काठमाडौं । काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञा एक साता थप हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो। उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएको थियो। निषेधाज्ञा लागू भएको डेढ महिना पछि पनि कोरोना संक्रमणको… Continue reading काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा थपियो, के-केमा खुकुलो भयो ?

पछिल्लो २४ घण्टामा ४६ जना कोरोना संक्रमितको निधन

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ४६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ४६ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४१२ पुगेको छ।

नेपालमा थप २४०७ जनामा कोरोना संक्रमण पुष्टी, ३९९४ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४०७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ ५१७ पीसीआर परीक्षणमा १६९४ जना र ४ ८८९ एन्टिजेन परीक्षणमा ७१३ जना गरी २४०७ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै कुल संक्रमितको संख्या ६ लाख ९ हजार १ सय ८५ पुगेको छ। गत २४… Continue reading नेपालमा थप २४०७ जनामा कोरोना संक्रमण पुष्टी, ३९९४ जना संक्रमण मुक्त