काठमाडौंका थप ५ स्थानमा ट्राफिक बत्ती जडान गरिँदै, १ करोड १५ लाखमा ठेक्का

काठमाडौं । सडक विभागले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनका लागि थप पाँच ठाउँमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । चालू आर्थिक वर्षभित्रै जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान हुनेछन् । उपत्यकाका बढी सवारी चाप र यात्रुले सडक पार गर्ने स्थान छनोट गरी बत्ती जडान भइरहेको विभागले जनाएको छ । ५ चोक र त्यहाँका… Continue reading काठमाडौंका थप ५ स्थानमा ट्राफिक बत्ती जडान गरिँदै, १ करोड १५ लाखमा ठेक्का

‘मैले धेरै प्रयास गरें, पाँच वर्ष सरकार टिकोस् भनेर, जनताको इच्छा थियो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले दिएको अभिभारा पूरा गर्न प्रतिनिधिसभा विघटन गरेको बताएका छन् । राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले नेपाली जनताले दिएको अभिभारा पूरा गर्न प्रतिनिधिसभा विघटन गरेको बताएका हुन् । सरकारलाई काम गर्न नदिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा मात्रै २८० वटा बैठक बसेको र यो अवस्था आइलागेको बताए… Continue reading ‘मैले धेरै प्रयास गरें, पाँच वर्ष सरकार टिकोस् भनेर, जनताको इच्छा थियो’

रवीन्द्र मिश्रलाई प्रधानमन्त्रीका सल्लाहकारको धम्की, सीमामा बस्नुस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकार बिष्णु रिमालले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई सीमाना ननाघ्न धम्की दिएका छन् । जति ठूलो सेलिब्रेटी भएपनि सिमाना नाघ्दा त्यसको जवाफ समयले माग्ने रिमालको चेतावनी छ । सामाजिक सञ्जाल ट्विटरमा मिश्रले गरेको ट्विटमा कमेन्ट गर्दै रिमालले यस्तो चेतावनी दिएका हुन् । शनिबार साँझ मिश्रले प्रधानमन्त्रीले… Continue reading रवीन्द्र मिश्रलाई प्रधानमन्त्रीका सल्लाहकारको धम्की, सीमामा बस्नुस

इन्डोनेशियामा हराएको विमान दुर्घटनाग्रस्त भएको पुष्टी

जकार्ता । इन्डोनेशियामा शनिबारदेखि हराएको विमान दुर्घटनाग्रस्त भएको पुष्टी भएको छ । स्थानीय संचारमाध्यमहरुक अनुसार दुर्घटनास्थल समेत पत्ता लागेको छ । आज बिहानैबाट खोजी थालिएको र विमान दुर्घटनाग्रस्त भएको स्थान समेत फेला परेको त्यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन् । बीबीसीले विमान दुर्घटना भएको क्षेत्रमा १० वटाभन्दा धेरै पानीजहाज खटिएको जनाएको छ । इन्डोनेशियामा ६२ जना… Continue reading इन्डोनेशियामा हराएको विमान दुर्घटनाग्रस्त भएको पुष्टी

आफ्नो कदमबारे सफाई दिन प्रधानमन्त्रीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने भएको छन् । प्रतिनिधिसभा विघटनपछि चौतर्फी आलोचनाको शिकार बनेका प्रधानमन्त्रीले यो कदमबारे एक्लै प्रतिकार गरिरहेका छन् । सोही सन्दर्भमा उनले यसबारे संचारमाध्यम, आमसभाबाट बोलिरहेका छन् । आज उनी राष्ट्रिय सभामा बोल्ने भएका हुन् । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने… Continue reading आफ्नो कदमबारे सफाई दिन प्रधानमन्त्रीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने

आज पिएसएलको अक्सन, कति नेपाली खेलाडीले अवसर पाउलान् ?

काठमाडौं । पाकिस्तान सुपर लिग (पिएसएल) को २०२१ सिजनका लागि नेपालबाट १० खेलाडी ड्राफ्टमा परेका छन्। उनीहरुको भविश्यबारे आज अक्सन हुनेछ । यसमध्ये सन्दीप लामिछाने ड्राफ्मा सबैभन्दा उच्च तलव पाउने श्रेणीमा छन् । अन्य ९ खेलाडी भने दोस्रो श्रेणीमा रहेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सहित १० खेलाडीलाई कुन कुन… Continue reading आज पिएसएलको अक्सन, कति नेपाली खेलाडीले अवसर पाउलान् ?

ट्रम्पविरुद्ध दोस्रो महाअभियोग प्रस्ताव आउला ?

वासिंटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सकिन मात्र अब १० दिन बाँकि छ । यसबीचमा उनले अनेक हर्कत गरेका छन् । त्यसमाथि सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा समेत उठ्ने सम्भावना रहेको भन्दै उनीविरुद्ध दोस्रो महाअभियोग प्रस्ताव ल्याउने तयारी भएको छ । तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले ट्रम्पको राजिनामा तत्काल नआए… Continue reading ट्रम्पविरुद्ध दोस्रो महाअभियोग प्रस्ताव आउला ?

स्वदेश फर्किए प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतबाट आज स्वदेश फर्किएका छन् । पत्नी सीताको उपचारका लागि उनी पुस २० मा भारतको राजधानी नयाँदिल्ली हुँदै मुम्बई पुगेका थिए । उनको सचिवालयका अनुसार प्रचण्ड आज नेपाल आएका हुन् । यद्दपी पत्नी सीताको उपचार भने जारी रहेको छ । अध्यक्ष दाहाललाई विमानस्थलमा… Continue reading स्वदेश फर्किए प्रचण्ड

नेपालमा थप ३६२ जनामा कोरोना पुष्टी, ४२८६ परीक्षण

फाइल तस्वीर

काठमाडौं । नेपालमा थप ३६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कुल ४२८६ नमुना परीक्षण गरिएको थियो । जसमा १५९ महिला र २०३ पुरुषमा संक्रमण पुष्टि भएको छ । अब नेपालमा कुल संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ । यसमध्ये २ लाख ५७ हजार… Continue reading नेपालमा थप ३६२ जनामा कोरोना पुष्टी, ४२८६ परीक्षण

इण्डोनेसियामा ६२ यात्रुसहित जहाज वेपत्ता

जाकार्ता । इण्डोनेसियामा ६२ जना यात्रु बोकेको एक यात्रुबाहक जहाज वेपत्ता भएको छ । राजधानी जाकार्ताबाट उडेको एउटा विमान सम्पर्कबिहीन भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । श्रीविजया एयरको बोइङ ७३७ वेष्ट कलिमनतन प्रान्तको आकासमा हराएको छ । फ्लाइट रायर २४ ले देखाएअनुसार यो विमान एक मिनेटभन्दा पनि कम समयमा १० हजार फिट तल झरेको देखिएको… Continue reading इण्डोनेसियामा ६२ यात्रुसहित जहाज वेपत्ता

बाइडेनको सथपग्रहण समारोहमा ट्रम्प नजाने

वासिंटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ ग्रहण समारोहमा नजाने भएका छन् । आगामी जनवरी २० नयाँ राष्ट्रपति जो बाइडेनको शपथग्रहण समारोह हुने छन् । ट्रम्प स्वयमले यस्तो घोषणा गरेका हुन् । नयाँ राष्ट्रपतिको शपथग्रहण समारोहमा निवर्तमान राष्ट्रपति उपस्थित भएर औपचारिक बधाइ दिने प्रचलन रहेको छ । तर, ट्रम्पले शुक्रबार… Continue reading बाइडेनको सथपग्रहण समारोहमा ट्रम्प नजाने

टोखामा विभत्स हत्याकाण्ड, श्रीमानको हत्यापछि श्रीमतिबाट आत्महत्या

काठमाडौं । काठमाडौंको टोखामा एक विभत्स घटना भएको छ । टोखामा श्रीमानको हत्या गरी श्रीमतीले आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीलाई उदृत गर्दै नेपाली संचारमाध्यमले जनाए अनुसार सुर्खेत स्थायी घर भई टोखास्थित एक अपार्टमेण्टमा बस्ने श्रीमती सुदिक्षा गिरीले श्रीमान उमेश केसीको हत्या गरी आफुले झुण्डिएर आत्महत्या गरेको बताइएको छ । घटनाबारे थप अनुसन्धान अगाडी… Continue reading टोखामा विभत्स हत्याकाण्ड, श्रीमानको हत्यापछि श्रीमतिबाट आत्महत्या

ट्रम्पको ट्वीटर अकाउन्ट बन्द

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द भएको छ । अमेरिकी सामाजिक संजाल ट्वीटर स्वयमःले उनको अकाउन्ट बन्द गरिदिएको हो । हिंसालाई प्रशय दिएको आरोप लगाउँदै ट्वीटरले उनको अकाउन्ट नै बन्द गर्ने निर्णय लिएको अमेरिकी संचारमाध्यमले जनाएका छन् । ट्वीटरले एक बयान सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पका हालैका ट्वीटहरुलाई गहनपूर्वक समीक्षा गरेको… Continue reading ट्रम्पको ट्वीटर अकाउन्ट बन्द

सरकारले बढायो प्रधानमन्त्रीको सुरक्षा

काठमाडौं । सरकारले प्रधानमन्त्रीमाथि सुरक्षा बढाएको छ । संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि गृह मन्त्रालयले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सुरक्षा चुनौति बढेको विश्लेषण गरेको छ । सोही अनुसार प्रधानमन्त्रीमाथि सुरक्षा बढाइएको हो । प्रधानमन्त्री पछिल्लो समय बाक्लै गरी सार्वजनिक कार्यक्रम निस्किएका कारण समेत उनीमाथि सुरक्षा बढाउनु परेको हो । राष्ट्रपति… Continue reading सरकारले बढायो प्रधानमन्त्रीको सुरक्षा

इण्डोनेसिया-काठमाडौं सिधा हवाई सम्पर्कमा जोडिदै

काठमाडौं । अब काठमाडौं र इन्डोनेसिया सीधा हवाई सम्पर्कमा जोडिने भएका छन् । इन्डोनेसियाको राष्ट्रिय ध्वजाबाहक वायुसेवा कम्पनी गरुडा इन्डोनेसियाले त्यहाँको राजधानी जकार्ताबाट नेपालको राजधानी काठमाडौंमा सिधा उडानको योजना सार्वजनिक गरेको हो । कम्पनीले नेपालमा सोसाइटी इन्टरनेशन ट्राभल सर्भिसलाई जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्ति गर्दै यस्तो तयारी थालेको हो । कम्पनीका अनुसार आगामी जुन, जुलाईबाट… Continue reading इण्डोनेसिया-काठमाडौं सिधा हवाई सम्पर्कमा जोडिदै

ओली-रावल बाझाबाझ : को हो भगौडा ?

काठमाडौं । शुक्रबार धनगढी पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव समूहका नेताहरुलाई भगौडाको संज्ञा दिए । त्यसको जवाफमा भीम रावलले ओलीलाई भगौडा भन्दै कटाक्ष गरेका छन् । दुई नेताबीचको रोमाञ्चक बाझाबाझ भने दुई छुट्टाछुट्टै कार्यक्रममा भएको हो । खासगरी प्रधानमन्त्रीको बोली रावलतर्फ नै लक्षित थियो । सुदुरपश्चिममा रावललाई आफ्नो पक्षमा पार्न असफल ओलीले प्रचण्ड समुहका… Continue reading ओली-रावल बाझाबाझ : को हो भगौडा ?

काठमाडौं उपत्यकामा २०७ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १९१, ललितपुरमा २३ र भक्तपुरमा १३ जनालाई कोरोना संक्रमण देखिएको हो । जसमा ९० महिला र ११७ पुरुष रहेका छन् । योसँगै उपत्यकामा एक लाख २२ हजार ९६४ जना व्यक्ति संक्रमित भएका छन्।

नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण, ५८५ जना डिस्चार्ज

काठमाडौं । नेपालमा थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार १ सय ५९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५ सय ८५ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज… Continue reading नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण, ५८५ जना डिस्चार्ज

‘हामीलाई गालीगलौज गर्ने फुर्सद छैन, देश बनाउनु छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई गाली गलौजमा उत्रिने फुर्सदै नभएको बताएका छन् । शुक्रबार धनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री अ‍ोलीले प्रचण्ड–माधव नेपाल समूहका नेताले शीर्ष नेतृत्वलाई गाली गलौज गरेर हिँड्ने गरेको भन्दै आफूहरुलाई काम गर्नमा व्यस्त भएकाले गालीगलौजमा उत्रिने फूर्सद नभएको बताएका हुन् । नेकपा दाहाल–नेपाल समूहलाई कटाक्ष गर्दै भने, ‘केही भगौडाहरु… Continue reading ‘हामीलाई गालीगलौज गर्ने फुर्सद छैन, देश बनाउनु छ’

‘आफ्नो पद नबच्‍ने भएपछि पार्टी विधान र संविधान मान्दिनँ भन्न पाइँदैन’

काठमाडौं । राष्ट्रियसभा सदस्य तथा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने असंवैधानिक कार्य भएको बताएका छन् । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै श्रेष्ठले अहिलेको संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नदिएको बताएका छन् । श्रेष्ठले लोकतन्त्रका लागि जेल बसेको दाबी गर्ने प्रधानमन्त्रीले आफ्नो पद सुरक्षित नदेखेपछि प्रतिनिधिसभा नै भंग गर्ने… Continue reading ‘आफ्नो पद नबच्‍ने भएपछि पार्टी विधान र संविधान मान्दिनँ भन्न पाइँदैन’

अमेरिकी राष्ट्रपति ट्रम्पले स्वीकारे हार, सत्ता सुम्पने घोषणा

वासिंटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिय निर्वाचनमा पराजय स्वीकार गरेका छन् । अमेरिकी संसदमा बुधबार भएको अप्रिय हमलापछि ट्रम्पप्रति विश्वरभरबाट चर्को आलोचना भइरहेका समयमा उनले हार स्वीकार गरेका हुन् । संसदमा समेत उनलाई राष्ट्रपति पदबाट तत्काल हटाउनु पर्ने माग चर्किएको छ । उनले चुनावमा धाँधली भएको दाबी गर्दै आएका छन् । विहीबार ट्वीटरमा… Continue reading अमेरिकी राष्ट्रपति ट्रम्पले स्वीकारे हार, सत्ता सुम्पने घोषणा

बालुवाटारको घेराबाट सरकार चलाएका प्रधानमन्त्री पार्टी फुटाएपछि देशदौडाहामा

काठमाडौं । करीव साढे दुई वर्षसम्म सरकार संचालनका दौरान वालुवाटार भित्रको चौघेरामा बसेका प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन र पार्टी फुटाएपछि भने देश दौडाहामा निस्कने भएका छन् । यसअघि कोरोना महामारीको कारण देखाउँदै उनी पार्टी कार्यालय जान समेत आनाकानी गर्थे । प्रधानमन्त्रीका रुपमा सिंहदरवार नटेकेको धेरै भइसकेको छ । ओली पार्टीको कार्यक्रममा सहभागी हुन… Continue reading बालुवाटारको घेराबाट सरकार चलाएका प्रधानमन्त्री पार्टी फुटाएपछि देशदौडाहामा

महोत्तरीमा चिसोका कारण एकै परिवारका तीनको मृत्यु

काठमाडौं । महोत्तरीमा चिसोका कारण एकै परिवारका तीन जनाको मृत्यु भएको छ । राष्ट्रिय समाचार समितिका अनुसार धुर्मुस सुन्तली फाउण्डेसनले महोत्तरीको बर्दिबासमा बनाएको एकीकृत नमूना बस्तीमा चिसोका कारण एकै परिवारका तीन जनाको निधन भएको हो । बीस दिनको अवधिमा रामरती सदाका घरमा बुहारी, नाति र एक नवजात नातिनीको मृत्यु भएको छ । बिहीबार पत्रकारको एक… Continue reading महोत्तरीमा चिसोका कारण एकै परिवारका तीनको मृत्यु

ट्रम्पलाई फेसबुकको कारवाही, राष्ट्रपति छउन्जेल लेख्न नपाउने

वासिंटन डिसी । सामाजिक सञ्जाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कारवाही गरेको छ । फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गका अनुसार राष्ट्रपति रहुन्जेल फेसबुकमा ट्रम्पले फेसबुकमा कुनै पनि पोष्ट गर्न नपाउने गरी कारवाही गरिएको हो । जुकरबर्गले बुधबार संसद भवनम ट्रम्पको उक्साहटमा उनका समर्थक फैलाएको हिंसापछि उनलाई फेसबुकको सेवा दिइरहनु चुनौतीपूर्ण हुने उल्लेख… Continue reading ट्रम्पलाई फेसबुकको कारवाही, राष्ट्रपति छउन्जेल लेख्न नपाउने

अमेरिकी संसद भवनमा भएको घटनाले स्तब्ध बनायो : देउवा

काठमाडौं । अमेरिकी संसदमा राष्ट्रपति ट्रम्प समर्थकले गरेको हंगामाको संसारभर आलोचना भइरहेको छ । यस घटनाबारे नेपाली नेतामध्ये नेपाली कांग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो धारणा सार्वजनिक भएको छ । उनले बुधबार अमेरिकाको संसद भवनमा भएको हिंसात्मक घटनाले आफू स्तब्ध भएको उल्लेख गरेका छन् । अमेरिकी संसद भवनको निर्लज्ज दृश्य देखेर आफू स्तब्ध भएको… Continue reading अमेरिकी संसद भवनमा भएको घटनाले स्तब्ध बनायो : देउवा

अन्तर बैंक एटीएम प्रयोग गर्दा अब शुल्क लाग्ने

काठमाडौ । अन्तर बैंक एटीएम प्रयोग गर्दा शुल्क तिर्नु पर्ने भएको छ । आगामी माघ १ गतेदेखि एक बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने भएको हो । नेपाल राष्ट्र बैंकले बिहीबार भुक्तानी सम्बन्धी निर्देशन जारी गरेको छ । जसअनुसार अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरिएको हो। तर, महिनामा… Continue reading अन्तर बैंक एटीएम प्रयोग गर्दा अब शुल्क लाग्ने

व्यक्ति अपहरणको अभियोगमा दुई चिनियाँ नागरिकसहित चार पक्राउ

काठमाडौं । व्यक्ति अपहरण गरेको अभियोगमा प्रहरीले दुई चिनियाँ नागरिकसहित चार जनालाई पक्राउ गरेको छ । अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा उनीहरुका पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चीनको सान्दोङ्ग छिन्दिय घर भइ ठमेल बस्ने राहदानी नम्बर ईबी ७८४९४२८५ वाहक वु चाओ, चीनको आङ्गखोई उहु घर भइ ठमेल बस्ने राहदानी नम्बर ईओ ९८०९६३६ भएका झाङ… Continue reading व्यक्ति अपहरणको अभियोगमा दुई चिनियाँ नागरिकसहित चार पक्राउ

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९०० नाघ्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १९०० नाघेको छ । बिहिबार थप ४ जना कोरोना संक्रमितको मृत्यु भएसंगै यो संख्या १९०० नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर ४ जना संक्रमितको मृत्यु भयो । यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १९०३ पुगेको छ ।

काठमाडौं उपत्यकामा २५१ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप २५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १९८, ललितपुरमा २८ र भक्तपुरमा २५ जनालाई कोरोना संक्रमण देखिएको हो । जसमा १११ महिला र १४० पुरुष रहेका छन् । योसँगै उपत्यकामा एक लाख २२ हजार ७५७ जना व्यक्ति संक्रमित भएका छन्।

नेपालमा थप ४१२ जनामा कोरोना संक्रमण, ४८३जना डिस्चार्ज

काठमाडौं । नेपालमा थप ४१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ४ सय ८३ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज… Continue reading नेपालमा थप ४१२ जनामा कोरोना संक्रमण, ४८३जना डिस्चार्ज