काठमाडौं । २०७२ सालको भूकम्पबाट क्षति भएका साढे ८ लाख बढी निजी आवासमध्ये हालसम्म ५ लाखभन्दा बढीको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुसार हालसम्म ५ लाख ५९ हजार १३९ निजी घर निर्माण सम्पन्न भएको हो । भूकम्पले १० लाख ३७ हजार २९१ घरको सर्वेक्षण गरिएकामा ८ लाख ६६ हजार ६० भूकम्पपीडित लाभग्राही… Continue reading ५ लाख ५९ हजार घरको पुनर्निर्माण सम्पन्न
Author: Vishwanews.com
अमेरिकाद्वारा विमानका पाटपूर्जामा थप १५ प्रतिशत कर वृद्धि, फ्रान्स र जर्मनीलाई ठूलो धक्का
वासिङ्टन । संयुक्तराज्य अमेरिकाले फ्रान्स र जर्मनीमाथि विमान सेवाका पार्टपूर्जा र अन्य उत्पादनमाथि लगाएको नयाँ करवृद्धि मङ्गलबारदेखि लागू हुने जनाएको छ । अमेरिकी भन्सार तथा सीमा सुरक्षा विभागले एक सूचना प्रकाशन गरी फ्रान्स र जर्मनीबाट उत्पादित ठूला नागरिक विमानहरुका पार्टपूर्जामा १५ प्रतिशत थप कर उठाइने जनाएको छ । साथै यी दुई मुलुकका अन्य कतिपय उत्पादनमा… Continue reading अमेरिकाद्वारा विमानका पाटपूर्जामा थप १५ प्रतिशत कर वृद्धि, फ्रान्स र जर्मनीलाई ठूलो धक्का
नेपाली सेयर बजारमा दिनदिनै नयाँ रेकर्ड, नेप्से इतिहासकै उच्च विन्दुमा
काठमाडौं । पछिल्लो समय दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको सेयर बजारले आज फेरि नयाँ रेकर्ड बनाएको छ । सोमबार मात्रै इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो । नेप्सेले २२६७ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । नेप्सेले २२५० विन्दु पार गरेको इतिहासमै पहिलो… Continue reading नेपाली सेयर बजारमा दिनदिनै नयाँ रेकर्ड, नेप्से इतिहासकै उच्च विन्दुमा
‘नेकपा र सूर्य चिन्ह आफूहरुले पाउनेमा कुनै द्विविधा छैन्’-प्रचण्ड
काठमाडौं । नेकपाका प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा र सूर्य चिन्ह आफुहरुकै हुने दावी गरेका छन् । मंगलबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निर्वाचन चिन्ह र पार्टीको नाम आफूहरुले पाउनेमा कुनै द्विविधा नरहेको स्पष्ट पारेका हुन् । ‘नाम र चिन्ह हाम्रो हुन्छ । नेकपा र सूर्य चिन्ह हाम्रै हो,’… Continue reading ‘नेकपा र सूर्य चिन्ह आफूहरुले पाउनेमा कुनै द्विविधा छैन्’-प्रचण्ड
स्पोर्टस अवार्ड घोषणा आज
काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड आज वितरण हुँदैछ । नेपाली खेलकुदको सबैभन्दा ठूलो अवार्डका रुपमा यसलाई दिने गरिन्छ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने अवार्ड कार्यक्रम ललितपुरको सातदोबाटोस्थित कराते हलमा आयोजना हुँदैछ । अवार्ड कार्यक्रम अपरान्ह साढे ४ बजेबाट शुरु हुने भएको छ । कोरोना भाइरसको महामारीका कारण सेमी भर्चुअलको रुपमा आयोजना हुने… Continue reading स्पोर्टस अवार्ड घोषणा आज
झापाको शरणार्थी शिविरमा आगोलागी, एक जनाको मृत्यु
झापा । झापामा शरणार्थी बसोबास गर्ने शिविरमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ । सोमबार साँझ साढे सात बजे लागेको आगलागीका कारण दमक नगरपालिका वडा नम्बर ३ स्थित भुटानी शरणार्थी शिविरमा बस्ने ६० वर्षिय देशमान राईको मृत्यु भएको हो । प्रहरीका अनुसार बाँसले बारेको एक तले छाप्रोमा सुतिरहेका राई प्यारालाइसिसका बिरामी थिए ।… Continue reading झापाको शरणार्थी शिविरमा आगोलागी, एक जनाको मृत्यु
भारतका केन्द्रिय रक्षामन्त्री कार दुर्घटनामा गम्भीर घाइते, श्रीमती र स्वकीय सचिवको मृत्यु
कर्नाटक । भारतीय केन्द्रीय रक्षामन्त्री श्रीपाद नाइक गम्भीर सवारी दुर्घटनामा परेका छन्। उनी सवार कार दुर्घटनामा मन्त्री गम्भीर घाइते भएको र श्रीमती तथा स्वकीय सचिवको भने ज्यान गएको भारतीय संचारमाध्यमले लेखेका छन् । मन्त्री नाइकको कार सोमबार कर्नाटकको अंकोलामा दुर्घटनामा परेको हो । पत्नी विजया नाइक र स्वकीय सचिवको ज्यान गएको र मन्त्री नाइक गम्भीर… Continue reading भारतका केन्द्रिय रक्षामन्त्री कार दुर्घटनामा गम्भीर घाइते, श्रीमती र स्वकीय सचिवको मृत्यु
बाइडेनको सपथ अगाडी अमेरिकामा पुनः हिंसाको चेतावनी
काठमाडौं । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ ग्रहण समारोह जनवरी २० मा हुने छ । यस अगाडी राष्ट्रपति ट्रम्प समर्थक कार्यकर्ताले अमेरिकामा हिंसा मच्याउन सक्ने चेतावनी अमेरिकी सुरक्षा एजेन्सीले दिएको छ । अमेरिकी संचारमाध्यमहरुका अनुसार अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबिआई)बाट यस्तो चेतावनी आएको हो । उसले राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले फेरि हिंसा फैलाउन सक्ने… Continue reading बाइडेनको सपथ अगाडी अमेरिकामा पुनः हिंसाको चेतावनी
राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश
वासिंटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश भएको अन्तराष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । डेमोक्रेटिक पार्टीले अमेरिकी संसदमा ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेको छ । महाअभियोग प्रस्तावमाथि आगामी बुधबार छलफल हुने भएको छ । बीबीसीका अनुसार ट्रम्पमाथि हिंसा भड्काएको आरोप छ । अमेरिकी संसद क्यापिटल हिलमा भएको आक्रमण पनि ट्रम्पकै उक्साहटमा भएको… Continue reading राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश
क्रिकेटर कोहली र अभिनेत्री अनुष्कालाई पुत्रीलाभ
काठमाडौं । बलिउड अभिनेत्री अनुष्का शर्मा तथा क्रिकेटर विराट कोहलीलाई पुत्री लाभ प्राप्त भएको छ । अनुष्का स्वयमले यसको पुष्टी ट्वीटमार्फत गरेकी छिन् । सोमबार दिउँसो छोरीलाई जन्म दिएको उनको भनाई छ । उनीहरुलाई संसारभरबाट बधाई आइरहेको छ । सिने सेलिब्रेटी तथा खेलकुद क्षेत्रबाट उनीमाथि बधाई आएको हो । लोकप्रिय तथा सफल क्रिकेटर छोरीको जन्मदिनको… Continue reading क्रिकेटर कोहली र अभिनेत्री अनुष्कालाई पुत्रीलाभ
फिल्म हल खोल्न सरकारको अनुमति
काठमाडौं । सरकारले फिल्म हल खोल्न अनुमति दिएको छ । गत चैतयता बन्द रहेका फिल्म हल खोज्न सरकारले अनुमति दिएको हो । आइतबार प्रधानमन्त्री केपी ओली र मन्त्रिपरिषदका सदस्यसँग बसेको बैठकले सिनेमा हल खुलाउने निर्णय गरेको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, अभिनेता… Continue reading फिल्म हल खोल्न सरकारको अनुमति
कुलेश्वर केन्द्रविन्दु भएर काठमाडौंमा भूकम्प
काठमाडौं । काठमाडौंमा सोमबार भूकम्पको महसुस भएको छ । अपराह्न साढे २ बजे कुलेश्वर केन्द्रविन्दु भएर भुकम्प गएको हो । अपराह्न २ बजेर ३२ मिनेटमा ३।१ म्याग्निच्यूडको भुकम्प रेकर्ड भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । काठमाडौंमै केन्द्र भएका कारण सानो भूकम्प भएपनि यसको झट्का भने ठूलो महसुस भएको हो ।… Continue reading कुलेश्वर केन्द्रविन्दु भएर काठमाडौंमा भूकम्प
भारतका सबैजसो राज्यमा फैलियो बर्ड फ्लु
नयाँ दिल्ली । भारतका सबैजसो राज्य बर्ड फ्लुको प्रकोपमा आएका छन् । भारतका नौ राज्यमा पुष्टी भइसकेको र अन्य राज्यको नमुना परीक्षणको नतिजा आउन बाँकि रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । भारतको दिल्ली र महाराष्ट्रमा पनि बर्ड फ्लु देखिएपछि यहाँ चिन्ता बढेको छ । यसले ठूलो रकम लगानी गरि खोलिएका पोल्ट्री फर्म समस्यामा पर्ने देखिएको… Continue reading भारतका सबैजसो राज्यमा फैलियो बर्ड फ्लु
भारतीय कम्पनीको कोरोना खोप उत्पादन क्षमता कति, विश्व बजारको माग पूरा गर्न सक्ला ?
काठमाडौं । विश्वको ६० प्रतिशत खोप उत्पादन गर्ने भारत कोरोना भाइरसबाट विश्वमा सबैभन्दा अतिप्रभावित देशमा अमेरिकापछि दोस्रो स्थानमा छ। ठूलो उत्पादक भएकाले भारतले आफूलाई आवश्यक पर्ने खोप मात्र नभई विश्वव्यापी आपूर्तिमा आफ्नो प्रतिबद्धता पनि पूरा गर्नुपर्छ। त्यसोभए के उसले त्यो माग पूरा गर्नसक्छ त ? भारतको खोप उत्पादन क्षमता कति ? अहिले भारतमा दुईवटा खोपलाई… Continue reading भारतीय कम्पनीको कोरोना खोप उत्पादन क्षमता कति, विश्व बजारको माग पूरा गर्न सक्ला ?
नेपाली सेयर बजारले फेरि बनायो नयाँ कीर्तिमान
काठमाडौं । पछिल्लो समय दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको सेयर बजारले आज फेरि नयाँ रेकर्ड बनाएको छ । आइतबार मात्रै इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै इतिकासकै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो । नेप्सेले २२३९ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । यसअघि आइतबार नेप्सेले इतिहासकै उच्च २२३५… Continue reading नेपाली सेयर बजारले फेरि बनायो नयाँ कीर्तिमान
नेपालमा थप १० जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९२७ पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर १० जना संक्रमितको मृत्यु भएको हो । यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १९२७ पुगेको छ ।
२४ घण्टामा भेटिएका ४८८ संक्रमितमध्ये उपत्यकामा मात्र ३१४ जना
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन ३ सय १४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २३०, भक्तपुरमा १५ र ललितपुरमा ६९ जना कोरोना संक्रमित भेटिएका हुन्। यो सँगै काठमाडौंमा कुल संक्रमितको संख्या ९८ हजार ९ सय २९ पुगेको छ। जसमध्ये ९६ हजार २ सय ९३ जना उपचारपछि निको… Continue reading २४ घण्टामा भेटिएका ४८८ संक्रमितमध्ये उपत्यकामा मात्र ३१४ जना
नेपालमा थप ४८८ जनामा कोरोना संक्रमण,कुन जिल्लामा कति भेटिए ?
काठमाडौं । नेपालमा थप ४८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५२७ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा थप ४८८ जनामा कोरोना संक्रमण,कुन जिल्लामा कति भेटिए ?
स्वास्थ्य मन्त्रालयले गर्यो पाँचजना निर्देशकहरुको जिम्मेवारी हेरफेर
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँचजना निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले आइतबार कसेको मन्त्रीस्तरीय बैठकको निर्णयअनुसार विभाग र केन्द्रीय अस्पतालका निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्ण पौडेलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको जिम्मेवारी दिइएको छ भने कान्ति बाल अस्पतालको निर्देशकमा डा. आरपी बिच्छा… Continue reading स्वास्थ्य मन्त्रालयले गर्यो पाँचजना निर्देशकहरुको जिम्मेवारी हेरफेर
प्रचण्ड–नेपालले गरे चुनावी प्रक्रिया रोक्न आग्रह
काठमाडौं । नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन् । निर्वाचन प्रक्रिया अगाडि बढाएर सर्वोच्चमा रहेको विचाराधीन मुद्दालाई प्रभावित गर्न खोजेको भन्दै मुद्दा किनारा नलाग्दासम्म निर्वाचनका सम्पूर्ण गतिविधि बन्द गर्न लिखित पत्र लिएर प्रचण्ड–नेपाल आयोग पुगेका हुन् । अध्यक्षद्धय प्रचण्ड र नेपालले प्रतिनिधिसभा विघटनको मुद्धा न्यायालयमा विचाराधिन रहेका बेला निर्वाचन… Continue reading प्रचण्ड–नेपालले गरे चुनावी प्रक्रिया रोक्न आग्रह
म जनचाहनाको कदर गर्छु : अन्तिम राजा ज्ञानेन्द्र
काठमाडौं । नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाहले आफुले जनचाहनाको सधै कदर गर्ने बताएका छन् । पृथ्वीनारायण शाहको २ सय ९९ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा श्रद्धास्मरण जारी गर्दै अन्तिम राजा ज्ञानेन्द्रले जनचाहना बमोजिम अघि बढ्नु नै शाहवंशीय राजपरम्पराको विशेषता रहेको समेत उल्लेख गरेका छन् । उनले देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय… Continue reading म जनचाहनाको कदर गर्छु : अन्तिम राजा ज्ञानेन्द्र
आज पृथ्वी जयन्ती, गोरखामा सार्वजनिक बिदा
काठमाडौं । नेपाल एकिकरणको नेतृत्व गरेका राजा पृथ्वीनारायण शाहको जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइदैछ । गणतन्त्र आउनु अगाडी यस दिन सरकारले सार्वजनिक बिदा दिने गरेको थियो । २९९ औं पृथ्वी जयन्तीको अवसरमा गोरखाका विभिन्न स्थानीय तहले भने आज सार्वजनिक बिदा घोषणा गरेका छन् । गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका, भीमसेन… Continue reading आज पृथ्वी जयन्ती, गोरखामा सार्वजनिक बिदा
किम जोङ उन उत्तर कोरियाली वर्कर्स पार्टीको महासचिवमा निर्वाचित
काठमाडौं । उत्तर कोरियाका शासक किम जोङ उन सत्तारूढ वर्कर्स पार्टीको महासचिवमा निर्वाचित भएको संचारमाध्यमले उल्लेख गरेका छन् । त्यहाँको सरकारी सञ्चारमाध्यम केसिएनएले आइतबार भएको निर्वाचनमा उन सर्वसम्मत रूपमा महासचिव चुनिएको सार्वजनिक गरेको छ । वर्कर्स पार्टीको पाँच वर्षमा एक पटक अधिवेशन हुन्छ । जसबाट उनी सर्वसम्मत महासचिव बनेका हुन् । यसअघि पार्टीको महासचिव उनका… Continue reading किम जोङ उन उत्तर कोरियाली वर्कर्स पार्टीको महासचिवमा निर्वाचित
नेकपा ओली समुहमा केन्द्रिय सदस्य संख्या १५०१ पुग्यो
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ओली समूहले दोस्रो पटक विधान संशोधन गरी केन्द्रीय कमिटी संख्या बढाएको छ । अब या नेकपामा केन्द्रिय सदस्यको संख्या १५०१ पुगेको छ । पुस ९ मा सकिएको केन्द्रीय कमिटी बैठकले नै विधानमा दोस्रो पटक संशोधन गरी केन्द्रीय कमिटी संख्या बढाइएको नेपाली संचारमाध्यमले उल्लेख गरेका छन् । मातहतको कमिटीलाई पठाइएको अन्तरपार्टी… Continue reading नेकपा ओली समुहमा केन्द्रिय सदस्य संख्या १५०१ पुग्यो
अमेरिकामा कोभिड १९ को नयाँ रेकर्ड, एकै दिन ४ हजारभन्दा बढीको मृत्यु
वासिङ्टन । संयुक्त राज्य अमेरिकामा कोभिड १९ को मृत्युमा नयाँ रेकर्ड देखिएको छ । यहाँ एकै दिन यो सङ्क्रमणबाट चार हजार जनाभन्दा बढीको ज्यान गएको बताइएको छ। कोभिडका कारणबाट अमेरिकामा बिहीबार मात्र कम्तीमा पनि चार हजार जनाको ज्यान गएको बताइएको छ। अमेरिकाकाे सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन, सिडीसीले दिएको जानकारीअनुसार बिहीबार मात्र कम्तीमा पनि… Continue reading अमेरिकामा कोभिड १९ को नयाँ रेकर्ड, एकै दिन ४ हजारभन्दा बढीको मृत्यु
विदेशमा थप ३ कोरोना संक्रमित नेपालीको मृत्यु
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा २ जना र मलेसिया १ जनाको मृत्यु भएको हो। गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट विभिन्न २० देशमा ३ सय १७ पुगेको छ। संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार… Continue reading विदेशमा थप ३ कोरोना संक्रमित नेपालीको मृत्यु
नेपाली सेयर बजार इतिहासकै उच्च विन्दुमा, यी कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौं । पछिल्लो समय दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको सेयर बजारले फेरि नयाँ रेकर्ड बनाएको छ । गत बिहीबार मात्रै इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै इतिहासकै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो । बजार खुलेदेखि नै उकालो लागेको बजारले २२३५ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । नेप्सेले… Continue reading नेपाली सेयर बजार इतिहासकै उच्च विन्दुमा, यी कम्पनीका लगानीकर्ता भए मालामाल
नेपालमा थप २५९ जनामा कोरोना संक्रमण, ५१३ जना डिस्चार्ज
काठमाडौं । नेपालमा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ७ सय८० पुगेको पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५ सय १३ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज… Continue reading नेपालमा थप २५९ जनामा कोरोना संक्रमण, ५१३ जना डिस्चार्ज
कालापानी, लिम्पियाधुरा र लिपुलेक नक्सामा मात्र होइन, त्यो भूभाग फिर्ता लिन्छौँ – प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट मिचिएका नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता लिने दाबी गरेका छन् । राष्ट्रिय सभाको आज बसेको बैठकमा सम्बोधन गर्दै ओलीले भारतसँग मित्रवत् छलफल गरेर सुगौली सन्धिपछि प्राप्त नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकमा नेपालको स्वामित्व कायम गर्ने दाबी गरेका हुन् । उनले भने, ‘मिचिएको भूमि नक्सामा समेट्यौँ… Continue reading कालापानी, लिम्पियाधुरा र लिपुलेक नक्सामा मात्र होइन, त्यो भूभाग फिर्ता लिन्छौँ – प्रधानमन्त्री
माघेसंक्रान्तिमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बसेको मन्त्रिपरिषद्को बैठकले माघेसंक्रान्तिमा सार्वजनिक बिदा दिने निर्णय भएको बताएका छन् । उनले राष्ट्रिय सभामा सम्बोधन गर्दै थारू जातिको मुख्य पर्व माघेसंक्रान्तिमा सार्वजनिक बिदा दिने निर्णय भएको बताएका हुन् । उनले जाति तथा जनजातिको भावनालाई सम्मान गर्ने गरेको बताए । उनले भने, ‘यो बिदा थारू जातिका लागि मात्र… Continue reading माघेसंक्रान्तिमा सार्वजनिक बिदा दिने सरकारको निर्णय