काठमाडौं । स्पेनिस ला लिगा फुटबलको उपाधी होडमा बार्सिलोनाले पुनः आफ्नो दावेदारी प्रस्तुत गरेको छ । कमजोर शुरुवात गरेको बार्सिलोनाका लागि यो सिजन निकै कठिन हुने आंकलन गरिएको थियो । तर, सन् २०२१ यता भने उसले उत्कृष्ट पुनरावलोकन गर्दै उपाधी होडमा फर्किएको हो । सोमबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई १-० गोलले हराउँदै दोस्रो… Continue reading लालिगा उपाधी होडमा बलियो बन्दै बार्सिलोना
Author: Vishwanews.com
नाइजेरियामा जेलमा आक्रमण गरी भगाइयो १८ सय कैदी
काठमाडौं \एजेन्सी । नाइजेरियामा जेलमा आक्रमण गरी १८ सय भन्दा बढी कैदी भगाइएको छ । नाइजेरियाका दक्षिण पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा आक्रमण गरि पृथकतावादी समुहले आफ्नो १८ सय ४५ जना कार्यकर्तालाई भगाउन सफल भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । बीबीसीका अनुसार सोमवार बिहान पीकअप ट्रक र बस चढी ठूलो हातहतियारसहित आएका आक्रमणकारीले जेलबाट… Continue reading नाइजेरियामा जेलमा आक्रमण गरी भगाइयो १८ सय कैदी
कोरोना खोपको दोस्रो डोज वैशाख ७ बाट लगाईंदै, यस्तो छ तालीका
काठमाडौं । कोरोना भाइरस विरुद्धको पहिलो खोप लगाएका व्यक्तिले ७ वैशाख २०७८ देखि दोस्रो डोज लगाउनु पर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तालिका सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । आगामी वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज वितरण हुने छ । पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा खोप लगाएका व्यक्तिले दोस्रो डोजको… Continue reading कोरोना खोपको दोस्रो डोज वैशाख ७ बाट लगाईंदै, यस्तो छ तालीका
पाल्पाको तानसेनमा जिप दुर्घटना, दुई जनाको मृत्यु
पाल्पा । पाल्पाको तानसेनमा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । लु २ च ६३२ नम्बरको कुखुरा बोकेको बोलेरो जिप दुर्घटनामा परेको पाल्पा प्रहरीले जनाएको छ । दुर्घटना गएराती साढे १२ बजे भएको हो । दुर्घटनामा चालक बगनासकाली–४ का विजय खाम्चा र रिब्दीकोट ४ का राज थापाको मृत्यु भएको छ । उनीहरुको युनाईटेड… Continue reading पाल्पाको तानसेनमा जिप दुर्घटना, दुई जनाको मृत्यु
रूसी राष्ट्रपति पुटिन सन् २०३६ सम्म सत्तामा रहन सक्ने
मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सन् २०३६ सम्म सत्तामै रहन सक्ने भएका छन् । उनले आफ्नो सत्ता सन् २०३६ सम्म लम्ब्याउन मिल्ने एक कानूनमा सोमबार हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । त्यसो त यो कानुन विधायीकाबाट पास गराउन समेत उनी सफल बनेका छन् । संसदको दुबै सदनबाट गत महिना नै कानून पास भएको… Continue reading रूसी राष्ट्रपति पुटिन सन् २०३६ सम्म सत्तामा रहन सक्ने
कैलालीमा तस्कर र प्रहरीबीच गोली हानाहान, एक घाइते
कैलाली । कैलालीमा भारतीय तस्कर समूह र प्रहरीबीच गोली हानाहान भएको छ । कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषध भित्रन लागेको सूचनापछि चनाखो बसेको प्रहरीमाथि भारतीय तस्करले गोली चलाएका थिए । त्यसपछि प्रहरीले जवाफी फायर खोलेको स्थानीय संचारमाध्यमले जनाएका छन् । लागुऔषध भित्रन लागेको सूचना पाएसँगै इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरीको… Continue reading कैलालीमा तस्कर र प्रहरीबीच गोली हानाहान, एक घाइते
सिक्किममा भूकम्प, पूर्वी नेपालमा धक्का
विराटनगर । भारतको सिक्किममा भूकम्प गएको छ । आज राती ९ बजेर ५ मिनेटमा गएको भूकम्पको धक्का पूर्वी नेपालका जिल्लाहरुमा समेत भएको छ । नेपालको पूर्वी पहाडी र तराई क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको धक्का सुनसरी, मोरङ, भोजपुर, खोटाङ, संखुवासभासहितका जिल्लामा महसुस गरिएको छ । पूर्वी नेपालमा पाँच मिनेटको अन्तरमा भूकम्पको झट्का… Continue reading सिक्किममा भूकम्प, पूर्वी नेपालमा धक्का
मनकामना केवलकार ६ दिन बन्द हुने
चितवन । मनकामना केबुलकार ६ दिनसम्म बन्द हुने भएको छ । यो केवलकार परियोजनालाई अत्याधुनिक प्रविधिमा स्तरोन्नति गर्ने कामका लागि २५ चैतबाट ३० गतेसम्म बन्द हुन लागेको हो । केबुलकारको स्तरोन्नतिको पहिलो चरण मध्येको काम अनुसार बुल ह्विल बेरिङ नयाँ फेरिने भएको छ । बुल ह्विल र अन्य मर्मतसम्भारका लागि केबुलकार बन्द गर्न लागिएको मनकामना… Continue reading मनकामना केवलकार ६ दिन बन्द हुने
‘सरकारले भन्यो होली नखेल कोरोना सर्छ, प्रधानमन्त्री हजारौँ मानिस राखेर फुटबल हेर्न मिल्ने ?’
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले आफै भिडभाड गरिरहेको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले सरकार आफैले आफ्नो नियम उल्लंघन गरिरहेको बताएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई प्रश्न गर्दै सांसद थापाले कोभिड–१९ले सरकार र जनता नछुट्याउनेसमेत प्रष्ट पारे । उनका अनुसार सरकारले आफैले स्वास्थ्य… Continue reading ‘सरकारले भन्यो होली नखेल कोरोना सर्छ, प्रधानमन्त्री हजारौँ मानिस राखेर फुटबल हेर्न मिल्ने ?’
काठमाडौंं संसारकै नम्बर एक प्रदूषित शहर
काठमाडौं । काठमाडौं विश्वको वायु प्रदूषित शहरहरूको सूचीमा एक नम्बरमा परेको छ । वर्षा भएर प्रदूषण हटेको केही दिनमै फेरि उपत्यकासहितका शहरहरुमा वायु प्रदूषण बढेको हो । एक्यूआइ अर्थात एअर कण्डिशन इन्डेक्सको तथ्याक अनुसार काठमाडौंको एक्यूआई अहिले २४३ रहेको छ । २ सयभन्दा धेरै एक्यूआइ भएमा हानिकारक र ३ सयभन्दा बढी भएमा अति हानिकारक मानिन्छ… Continue reading काठमाडौंं संसारकै नम्बर एक प्रदूषित शहर
नेपालमा एकैदिन २६६ जना कोरोना संक्रमित थपिए, चार जनाको मृत्यु
काठमाडौं । नेपालमा थप २६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा ४५३६ जनाको पीसीआर परीक्षण गर्दा २६६ जनामा संक्रमण पुष्टि भएको हो। यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७८ हजार २१० पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १०२ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्… Continue reading नेपालमा एकैदिन २६६ जना कोरोना संक्रमित थपिए, चार जनाको मृत्यु
काठमाडौं प्रवेश गर्न एन्टीजेन परीक्षण गर्नुपर्ने, लक्षण देखिएमा पीसीआर परीक्षण
काठमाडौं । नेपालमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले उपत्यका प्रवेशमा कडाइ गरेको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले काठमाडौँ प्रवेश गर्ने नाकामा कडाइ गरेको हो । थप कडाइगरेसँगै उपत्यका प्रवेश गर्न अब अनिवार्य एन्टीजेन परीक्षण गर्नुपर्ने भएको छ । अब काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकाहरुमा सम्बन्धित नगरपालिकाले स्वास्थ्य जाँच र एन्टीजेन… Continue reading काठमाडौं प्रवेश गर्न एन्टीजेन परीक्षण गर्नुपर्ने, लक्षण देखिएमा पीसीआर परीक्षण
भारतको छत्तीसगढमा माओवादी आक्रमणमा मारिने प्रहरीको संख्या २२ पुग्यो
छत्तिसगढ । भारतको छत्तीसगढमा माओवादी संगठनको आक्रमणमा मारिने सुरक्षाकर्मीको संख्या २२ पुगेको छ । यसअघि राज्य सरकारले ४ सुरक्षाकर्मी मारिएको जनाएको थियो । माओवादी संगठनले प्रहरीको कमाण्डो युनिटलाई धरापमा पारेर गोली चलाएको थियो । यस घटनामा कम्तीमा २२ जना प्रहरीको ज्यान गएको अधिकारीहरूले पुष्टि गरेका छन्। बीबीसीका अनुसार बिजापुर जिल्लाको जङ्गली इलाकामा शनिवार यो घटना… Continue reading भारतको छत्तीसगढमा माओवादी आक्रमणमा मारिने प्रहरीको संख्या २२ पुग्यो
कोरोना संक्रमणबाट विदेशमा थप चार नेपालीको मृत्यु
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा यो साता थप चार जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली सङ्घले गर्ने साप्ताहिक अपडेट अनुसार एक साता भित्र कतारमा तीन र रुसमा एक गैरआवासीय नेपालीको ज्यान गएको छ । एनआरएनए स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार कोरोना सङ्क्रमणका कारण शनिबार साँझसम्म हालसम्म २३ देशमा रहेका ३४९… Continue reading कोरोना संक्रमणबाट विदेशमा थप चार नेपालीको मृत्यु
इण्डोनेसियामा बाढीको वितण्डा, कम्तिमा ४४ को मृत्यु
जाकार्ता । इन्डोनेसियामा बाढी र पहिरोले वितण्ड मच्याएको छ । यहाँ विभिन्न घटनामा परी कम्तिमा ४४ जनाको मृत्यु भएको खबर आएको छ । इन्डोनेसिया विपत् व्यवस्थापन निकाय, (रादिति अ जाती)लाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाए अनुसार देशको पूर्वी क्षेत्रस्थित नुसा टेङ्गरा प्रान्तमा भीषण वर्षा भएको छ । यसले निम्त्याएको बाढी र पहिरोमा परी कम्तिमा ४४… Continue reading इण्डोनेसियामा बाढीको वितण्डा, कम्तिमा ४४ को मृत्यु
अमेरिकाको फ्लोरिडामा विषाक्त पानी चुहियो, सयौं परिवार प्रभावित
फ्लोरिडा । अमेरिकाको फ्लोरिडामा विषाक्त पानी चुहावट भएसँगै सयौं घर परिवार प्रभावित बनेका छन् । अमेरिकी संचारमाध्यमहरुका अनुसार विषाक्त पानी रहेको बाँधबाट पानी चुहावट भएको हो । यसले कम्तीमा तीन सय घरपरिवार प्रभावित बनेका छन् । स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा आपतकालीन अवस्था घोषणा गर्दै उनीहरुलाई सुरक्षितस्थानमा सारेको छ । सीएनएनका अनुसार फ्लोरिडाको टाम्पा बे क्षेत्रमा… Continue reading अमेरिकाको फ्लोरिडामा विषाक्त पानी चुहियो, सयौं परिवार प्रभावित
भक्तपुरमा कुटपिटबाट एक जनाको मृत्यु
भक्तपुर । भक्तपुरमा केही मानिसहरुको कुटपिटबाट एक जनाको मृत्यु भएको छ । पानी तान्ने मेशिन चोरी गर्न लागेको आरोपमा काभ्रेपलाञ्चोक कुसादेवीका कृष्ण गुरुङलाई स्थानीय युवाले कुटेका थिए । त्यसक्रममो उनको ज्यान गएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार कुटपिटमा संलग्नहरु पक्राउ समेत परेका छन् । कुटपिटबाट गम्भीर घाइते भएका गुरुङको भक्तपुर अस्पतालमा उपचारका क्रममा… Continue reading भक्तपुरमा कुटपिटबाट एक जनाको मृत्यु
गैंडा गणनामा खटिएका एक कर्मचारीको बाघको आक्रमणमा परी निधन
बर्दिया । बर्दियामा बाघको आक्रमणबाट गैंडा गणनामा खटिएका एक कर्मचारीको ज्यान गएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज भित्र रहेको हात्तीसारमा कार्यरत ठाकुरबाबा नगरपालिका–९ का ३१ वर्षीय पुलिसराम थारुलाई आइतबार बाघले आक्रमण गरेको हो । गैंडा गणनामा प्रयोग भएको हात्तीका लागि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र उनी घाँस काट्दै गरेको अवस्थामा बाघले साँझ ५ बजेतिर आक्रमण गरेको… Continue reading गैंडा गणनामा खटिएका एक कर्मचारीको बाघको आक्रमणमा परी निधन
फेरी बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोलको मूल्य प्रतिलिटर १२०
काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको भाउ पुनः बढेको छ । नेपाल आयल निगमले आज पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो । निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य दुई, दुई रुपैयाँका दरले बढाउने निर्णय गरेको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार बढेको अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय २० रुपैयाँ पुगेको छ । डिजल… Continue reading फेरी बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोलको मूल्य प्रतिलिटर १२०
एनआरएनएले कोभिड महामारीमा विश्वभर १ लाख ७० हजार नेपालीलाई दियो राहत
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोभिड १९ महामारीबाट समस्यामा परेका विश्वभरका १ लाख ७० हजार नेपालाीलाई राहत दिएको छ । समस्यामा परेका विभिन्न मुलुकका ती नेपालीलाई सहयोग गरेको संघले जनाएको छ । कोभिड १९ महामारीपछि संघको पहलमा भएका उद्धार तथा राहत विवरण सार्वजनिक गर्दै सघंले यस्तो जानकारी गराएको हो । ५० देशका ३ सयभन्दा… Continue reading एनआरएनएले कोभिड महामारीमा विश्वभर १ लाख ७० हजार नेपालीलाई दियो राहत
२५ चैतबाट लगाइने भयो चिनियाँ खोप, को छन् प्राथमिकतामा ?
काठमाडौं । नेपालमा अहिलेसम्म भारतमा उत्पादित कोरोना विरुद्धको खोपको प्रयोग भइरहेकोमा २५ चैतबाट भने चिनियाँ खोप लगाउन शुरु हुने भएको छ । चीन सरकारले अनुदानमा दिएका ८ लाख डोज खोप लगाउने अभियान उक्त मितिबाट शुरु गर्ने निर्णय सरकारले गरेको हो । चीनले ‘भेरोसेल’ नामक खोप नेपाललाई अनुदानमा दिएको छ । यो दुई साता अगाडी नै… Continue reading २५ चैतबाट लगाइने भयो चिनियाँ खोप, को छन् प्राथमिकतामा ?
नेपालमा थप १७६ जनामा कोरोना पुष्टि,२४ घण्टामा मृत्यु हुनेको संख्या शून्य
काठमाडौं । नेपालमा थप १७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षण गर्दा १७६ जनामा संक्रमण पुष्टि भएको हो। यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७७ हजार ९४४ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ११७ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।… Continue reading नेपालमा थप १७६ जनामा कोरोना पुष्टि,२४ घण्टामा मृत्यु हुनेको संख्या शून्य
वसन्त मानन्धरको नेतृत्वमा खनाल-नेपाल समूहले काठमाडौंमा बनायो समानान्तर कमिटी
काठमाडौं । एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल(झलनाथ खनाल समूहले काठमाडौंमा समानान्तर कमिटी बनाएको छ । वसन्त मानन्धरको नेतृत्वमा काठमाडौं जिल्ला समानान्तर कमिटी घोषणा गरेको हो । प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललाई पार्टीको साधारण सदस्यबाट ६ महिना निलम्बन गरेपछि खनाल–नेपाल समूहले देशभर समानान्तर कमिटी बनाउने कार्यलाई… Continue reading वसन्त मानन्धरको नेतृत्वमा खनाल-नेपाल समूहले काठमाडौंमा बनायो समानान्तर कमिटी
एमालेले कर्णालीका मुख्यमन्त्रीको राजीनामा माग्यो
काठमाडौं । कर्णाली प्रदेश नेकपा एमालेले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको राजीनामा माग गरेको छ । आज बसेको कर्णाली प्रदेश एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री शाहीलाई राजीनामा दिएर मार्ग प्रशस्त्र गर्न आग्रह गरेको छ । ‘सरकारलाई नेकपा एमाले संसदीय दलको चैत ५ गते बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरिसकेको हुनाले कर्णाली प्रदेश नेकपा माअोवादी केन्द्रका… Continue reading एमालेले कर्णालीका मुख्यमन्त्रीको राजीनामा माग्यो
नेपाली सेयर बजारले इतिहासकै सबैभन्दा उच्च विन्दुमा
काठमाडौं । सेयर बजारले इतिहासकै सबैभन्दा उच्च विन्दुको रेकर्ड बनाएको छ । पछिल्लो दुई साता यता निरन्तर उकालो लागेको बजारले डेढ महिना पुरानो रेकर्ड तोड्दै नयाँ कीर्तिमान बनाएको हो । नेप्सले २६५७ विन्दुको उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको हो । यसअघि नेप्सले फागुन ९ गत इतिहासकै सर्वाधिक २६४०.३४ विन्दुको रेकर्ड बनाएको थियो । सूचकमा नयाँ… Continue reading नेपाली सेयर बजारले इतिहासकै सबैभन्दा उच्च विन्दुमा
दक्षिण कोरियामा राहदानीको अवधि सकिएपछि भिसा थप नहुने
काठमाडौं । दक्षिण कोरियामा बसोबास गरिरहेका विदेशी नागरिकको राहदानीको अवधि सकिएपछि भिसा स्वतः अमान्य हुने भएको छ । कोरियाली न्याय मन्त्रालयबाट आएको नयो नयाँ नियमबारे त्यहास्थित नेपाली दूतावासलाई समेत जानकारी गराइएको छ । दूतावासका अनुसार अब भिसा थप गर्न विदेशी नागरिकको राहदानकी अवधि पनि मिति गुज्रीएको हुनु हुँदैन । नेपाली राजदूतावासले सूचना जारी गर्दै यसबारे… Continue reading दक्षिण कोरियामा राहदानीको अवधि सकिएपछि भिसा थप नहुने
चेल्सीको पोष्टमा वेस्ट ब्रोमको ५ गोल, आर्सनललाई लिभरपुलले हरायो
काठमाडौं\एजेन्सी । प्रिमियर लिगको जारी सिजन अन्तर्गत शनिबारका खेलमा शीर्ष र बलिया टोलीले लज्जास्पद हार बेहोर्न पुगेका छन् । चेल्सीको पोष्टमा वेस्ट ब्रोमले ५ गोल छिराएको छ । आर्सनललाई लिभरपुलले ३ गोल हानेको छ । आर्सनलको घरेलु मैदानमा लिभरपुलले ३–० गोल अन्तरको जित निकालेको छ । खेलमा ६४ औँ मिनेटमा पहिलो गोल भएको हो ।… Continue reading चेल्सीको पोष्टमा वेस्ट ब्रोमको ५ गोल, आर्सनललाई लिभरपुलले हरायो
आज बोलाइएको माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित
काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी स्वरुप आज तय भएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । पार्टीका अधिकांश स्थायी कमिटि सदस्य उपत्यका बाहिर रहेको कारण देखाउँदै माओवादी केन्द्रले बैठक स्थगित गरेको हो । अर्को बैठकको मिति समेत तोकिएको छैन । यसअघि नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने… Continue reading आज बोलाइएको माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित
बारपाकमा जिप दुर्घटना, २ जनाको मृत्यु
गोरखा । गोरखाको बारपाकमा भएको जिप दुर्घटनामा परी २ जनाको ज्यान गएको छ । शिक्षकहरुका चढेको यो दुर्घटनामा सात जना घाइते रहेको प्रहरीले जनाएको छ । ना ५ च ३२९८ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा लमजुङ दूधपोखरी गाउँपालिका वडा नम्बर २ बिचौरस्थित बागिश्वरी माध्यमिक विद्यालयका दुई जना शिक्षकको मृत्यु भएको छ । बारपाक… Continue reading बारपाकमा जिप दुर्घटना, २ जनाको मृत्यु
वायु प्रदुषणपछि बन्द देशभरका विद्यालय आजबाट खुल्ने
काठमाडौं । वायु प्रदूषणका कारण बन्द गरिएका देशभरका विद्यालय आजबाट सूचारु हुँदैछन् । हावामा प्रदूषणको मात्रा अत्यधिक बढेसँगै सरकारले चार दिनका लागि देशभरका विद्यालय बन्द गरेको हो । केन्द्र सरकारको निर्णय स्थानीय तहमा भने आशिंक रुपमा मात्र कार्यान्वयनमा आएको छ । स्थानीय सरकारले आफ्नो भेगका वायु सफा भएको भन्दै विद्यालय खुला राख्ने निर्णय समेत गरेका… Continue reading वायु प्रदुषणपछि बन्द देशभरका विद्यालय आजबाट खुल्ने