बुद्ध जयन्तिको उपलक्ष्यमा ड्यालसस्थित नेपाली मन्दिरमा बिशेष कार्यक्रम सम्पन्न

टेक्सस २५६५ औं बुद्ध जयन्तिको उपलक्ष्यमा आइतबार बिहान ड्यालसस्थित नेपाली मन्दिरमा बिशेष कार्यक्रम सम्पन्न भएको छ। नेप्लिज बुद्धिस्ट ऐशोसिएसन टेक्सास तथा नेपाली कल्चरल एन्ड स्पिरिचुअल सेन्टरले संयुक्त रुपमा मनाएको उक्त कार्यक्रमका प्रमुख अतिथि डा आशिन आर्यधम्मले “बुद्ध धर्ममा बुद्ध जन्मभूमि नेपालको स्थान उच्च रहेको” उल्लेख गर्नु भएको थियो। कार्यक्रमका प्रमुख अतिथि आर्यधम्म ऑस्टिन, टेक्सासस्थित सितागु… Continue reading बुद्ध जयन्तिको उपलक्ष्यमा ड्यालसस्थित नेपाली मन्दिरमा बिशेष कार्यक्रम सम्पन्न

एनआरएनए अमेरिकाले आगामी कार्यकालका लागि नेतृत्वको बागडोर सुवेदीलाई सुम्पियो

सुपेन्द्र बस्नेत, बोष्टन गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको हालै सम्पन्न निर्वाचनले आगामी कार्यकालका लागि नेतृत्वको बागडोर बुद्धि सागर सुवेदीलाई सुम्पेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम अनुसार आगामी दुई वर्षे कार्यकाल (२०२१-२०२३) का लागि सुवेदी अध्यक्ष पदमा चयन हुनु भएको हो। सुवेदीले आफ्ना तीन प्रतिद्वन्द्वीहरु कृष्ण लामिछाने , डा.अर्जुन बन्जाडे… Continue reading एनआरएनए अमेरिकाले आगामी कार्यकालका लागि नेतृत्वको बागडोर सुवेदीलाई सुम्पियो

न्युयोर्क नेपाली लायन्स क्लबको राफल चिट्ठाको नतिजा प्रकाशित

न्युयोर्क नेपाली लायन्स क्लवहरु Lions Club of Queens Buddha र Lions Club of Queens KTM को संयुक्त आयोजनामा मे २६,२०२१ बुधवारको दिन बेलुकी ०७:०० वजे ज्याक्सन हाइट्समा राफल चिट्ठाको लक्की ड्र भएको छ ।लायन्स राफल चिट्ठा कार्यक्रम संयोजन समिति संयोजक लायन खड्ग बहादुर पुलामी ‘बिक्की’ का अनुसार उक्त चिट्ठाको लक्की ड्र बाट निम्नानुसारका पुरस्कार बिजेताहरू… Continue reading न्युयोर्क नेपाली लायन्स क्लबको राफल चिट्ठाको नतिजा प्रकाशित

यूएस नेपाल क्लाईम्वर्स एसोसिएशनको गम्भिर आपत्ति

न्युयोर्क आगामी मेई २९ का दिन मनाउन लागिएको नेपाल दिवसप्रति यूएस नेपाल क्लाईम्वर्स एसोसिएशनले घोर आपत जनाउँदै प्रेस विज्ञप्ति जारी गरेको छ । सँस्थाका अध्यक्ष पासाङ् शेर्पा र महासचिव मिङ्मार लामाले यो कार्य जनताको भावना बिपरित भएको समेत जनाएको छ । जारी विज्ञप्तिको पूर्णपाठ;“आगामी मेई २९ का दिन मनाउन लागिएको भनिने कथित ‘नेपाल दिवस’ प्रति… Continue reading यूएस नेपाल क्लाईम्वर्स एसोसिएशनको गम्भिर आपत्ति

स्वाभिमानका गाथाहरु आँगनमै जल्न थाले

स्वाभिमानका गाथाहरु आँगनमै जल्न थाले स्वाभिमान किनवेच पापि सरकार गर्न थाल्योस्वाश पनि फेर्न नदिई कठै ज्यान हर्न लाग्योयतिसम्म हत्यारा भयो सरकारलासमाथि पाइला राखी वैतरणी तर्न लाग्यो वालुवाटरको जग्गाभित्र विषबृक्ष हुर्कन थालेसंरक्षण गर्ने बा भएपछि लुट्नेहरु फुर्कन थालेहदभन्दा ज्यादा लुटेराहरुको चुरीफुरीसाइबार स्यालहरुका हातपाखुरा सुर्कन थाले चित्कारको सत्य भुल्दै शितलनिवास ठुम्का लाउन थालेजोगाउन सत्ता शक्ति रातविरात अनुयायी… Continue reading स्वाभिमानका गाथाहरु आँगनमै जल्न थाले

न्युयोर्कको प्रमुख पर्यटकीय स्थल टाईम्स स्वायरमा गोली चल्यो

न्युयोर्क शनिबार साँझ न्युयोर्कको अति ब्यस्त स्थान टाईम्स स्क्वायरमा गोली चलेको छ । एक महिला तथा नाबालकलाई गोली लागेको छ । शनिबार साँझ चलेको गोली प्रहारबाट महिलाको खुट्टामा गोली लागेको छ । घाईते महिला तथा नाबलकललाई उपचारको लागि बेलभ्यु अस्पताल लगिएको छ । घटना टाईम्स स्वायरस्थित सेभेन एभिन्यु र ४४ स्ट्रिटमा घटेको हो ।न्युयोर्कको ब्यस्त… Continue reading न्युयोर्कको प्रमुख पर्यटकीय स्थल टाईम्स स्वायरमा गोली चल्यो

जीवनभरको साथ रोज्नुअघि

योगेश आदी सम्वन्ध जोडेर तोड्नु भन्दा जोड्नुअघि नै सोच-विचार गरेको वेस् । तर सोच्ने के ? वात्सल्यतामा समेत स्वार्थ हुने तथ्य अनुसन्धानले पुष्टि गरेको अवस्थामा निस्वार्थ सम्वन्धको जिकिर कसैले गर्छ भने थप सशंकित बन्नुहोस् । यसर्थ हरेक सम्वन्धमा निहित स्वार्थ हुन्छ नै । स्वार्थको मात्रा र प्रकृति भने फरक हुनसक्छ । यद्यपि कहिलेकाँही सम्वन्धमा अरुको… Continue reading जीवनभरको साथ रोज्नुअघि

कोरोना महामारीका कारण बन्द रहेको न्युयोर्क राज्य दुई हप्तापछि खुल्दै

न्युयोर्क कोरोना महामारीका कारण न्युयोर्क र न्युजर्सी राज्यमा बन्द गरिएका अधिकांस ब्यापार ब्यवसाय र सेवाहरु आगामी मेई १९ तारिखदेखि क्रमैसँग खुल्ला गरिने न्युयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले सोमबार बताएका छन् ।अबको दुई हप्तापछि न्युयोर्कस्थित रेस्टुरेन्ट, म्युजियम, नाट्यशाला, सिनेमा हल, रिटेल ब्यबसाय, बार्बर सप पूर्णरुपमा सुचारु हुने भएका हुन । गत बर्ष कोरोना महामारीका कारण तोकिएका… Continue reading कोरोना महामारीका कारण बन्द रहेको न्युयोर्क राज्य दुई हप्तापछि खुल्दै

अमेरिकामा जेनेवरीदेखि बेपत्ता भएका अजय शाहको मृत शरीर फेला पर्‍यो

न्युयोर्क गत जेनेवरीदेखि हराएका ड्रिउ युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थीको मृत शरीर फेला परेको छ । नेपाली विद्यार्थी अजय शाहको मृत शरीर ब्रुकलिनस्थित एंकोरेज च्यानलमा फेला परेको मोरिस काउन्टी अभियोजकको कार्यालयले पुष्टि गरेको छ । अभियोजकको कार्यालयका अनुसार शाहको मृत्‍युमा हत्याको शंका नभएको स्थानीय पत्रिका प्याचले कार्यालयको प्रबक्ताको हवाला दिदै लेखेको छ ।२२ वर्षीय मृतक शाहलाई… Continue reading अमेरिकामा जेनेवरीदेखि बेपत्ता भएका अजय शाहको मृत शरीर फेला पर्‍यो

अर्बपति बिल गेट्स र मेलिन्दा गेट्सको डिभोर्स हुने

न्युयोर्क विश्वकै सर्बाधिक धनि मध्येका बिल गेट्सको बिबाह गरेको २७ बर्षपछि मेलिन्दा गेट्ससँग पारपाचुके हुने भएको छ । गेट्स दम्पत्तिको पारपाचुके गर्ने निर्णय बिल गेट्सको भेरीफाई गरिएको ट्विटर एकाउण्टबाट आज सार्वजनिक गरिएको हो । ति दुई दम्पत्तिले सोमबार एक सँयुक्त बिज्ञप्ति प्रकाशित गर्दै भनेका छन् “हाम्रो सम्बन्धमा धेरै सोच बिचार गरेर धेरै समयसम्म सम्झौता गर्दै… Continue reading अर्बपति बिल गेट्स र मेलिन्दा गेट्सको डिभोर्स हुने

गीतकार भरत सिग्देलको स्वदेशगान सार्वजनिक

काठमाडौं लामो समय शिक्षण पेशामा संलग्न साहित्यकार भरत सिग्देलको “मुटुभित्र सीमा दुख्छ” बोलको स्वदेशगान युट्युब मार्फत सार्वजनिक भएको छ।सिग्देलको शब्द-रचना, लोकप्रिय सङ्गीतकार विकास चौधरीको सङ्गीत र युवा गायक विकास लिम्बुको स्वरमा रेकर्ड गरिएको गीतमा मनोज गजुरेल, उत्तम केसी, लय सङ्ग्रौला, रश्मी भट्ट, उदय सुब्बा, सुचित्रा श्रेष्ठ, सुवास मेचे लगायतका प्रतिष्ठित राष्ट्रिय कलाकारहरूले अभिनय गरेका छन्… Continue reading गीतकार भरत सिग्देलको स्वदेशगान सार्वजनिक

मेडिकल कलेज जोरपाटी अस्पताल प्रशासन र कोभिड भ्याक्सिन लिन जानेबीच तनाव

— पुरुषोत्तम घिमिरे । बैशाख १५ नेपाल मेडिकल कलेज जोरपाटी आतरखेलमा कोभिड भ्याक्सिन लिन जाने र अस्पताल प्रशासनबीच तानव सृजना भएको छ । अस्पतालको लापरवाहीका कारण सर्वसाधारण दिनभरी लाइन बसेर पनि खोप नलगाइ निरास भएर फर्कन बाध्य भएपछि भनाभन शरु भएको हो ।महानगरीय प्रहरीले बाँडेको कुपन भन्दा अलगै कुपन कर्मचारी युनियन र अस्पताल प्रशासनले बाँडेपछि… Continue reading मेडिकल कलेज जोरपाटी अस्पताल प्रशासन र कोभिड भ्याक्सिन लिन जानेबीच तनाव

किराँत याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा सुमन थाम्सुहाङ

न्यूयोर्ककिराँत याक्थुङ चुम्लुङ अमेरिकाले सुमन थाम्सुहाङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । अप्रिल २५ मा न्यूयोर्कमा सम्पन्न आठौं महाधिवेशनले थाम्सुहाङको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति सर्वसम्मतिमा निर्वाचित गरेको हो । महाधिबेशनले आगामी २०२१\२३ को कार्यकालको लागि बरिष्ठ उपाध्यक्षमा युगेश लिङदेन लिम्बू, उपाध्यक्षमा ममता सुब्बा लाबूङ, महासचिवमा सुर्य लिङदेन लिम्बू, सचिवमा दिपक थेबे… Continue reading किराँत याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा सुमन थाम्सुहाङ

अमेरिकामा मंगलबारदेखि घर बाहिर फेस-मास्क लगाउनु नपर्ने

न्युयोर्क अमेरिकामा भ्याक्सिनको डोज पुरा गरेका मानिसहरुले मुखमा मास्क बिना नै घर बाहिरका सबै कृयाकलाप गर्न पाउने भएका छन् । मंगलबार सेन्टर फर डिजिज कन्ट्रोलले उक्त निर्णय सार्वजनिक गरेको हो । सि डि सिको नयाँ नियमपछि अब अमेरिकामा दोश्रो डोज भ्याक्सिन लिएको दुई हप्तापछि त्यस्ता ब्यक्तिहरु घर बाहिर हुने स-साना समुहको जमघट तथा भेटघाटमा बिना… Continue reading अमेरिकामा मंगलबारदेखि घर बाहिर फेस-मास्क लगाउनु नपर्ने

अमेरिका बस्ने नन्द मायाले स्थापना गरिन् ताप्लेजुङको बिद्यालयमा पाँच लाखको अक्षय कोष

ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका ५ स्थित चाँगे माबिमा बिद्यालय संचालनार्थ पाँचलाख रुपैंयाँ बराबरको अक्षय कोषको स्थापना गरिएको छ । साबिक चाँगे गाबिस वडा नं.२ मा जन्मिएकी बिधालयकी पुर्व बिधार्थी नन्दमाया केदेम शेर्पाले अमेरिकाबाट आफ्नो बुबा खड्गधोज केदेम लिम्बु र आमा टिकामाया आङबुहाङ लिम्बुको नाममा शैक्षिक सुधारको निमित्त अक्षय कोष स्थापना गरेकी हुन ।अमेरीकाबाट पठाइएको उक्त… Continue reading अमेरिका बस्ने नन्द मायाले स्थापना गरिन् ताप्लेजुङको बिद्यालयमा पाँच लाखको अक्षय कोष

राम, रामायण, राजनीति र वाल्मिकी

पुरुषोत्तम लम्साल, अमेरिका वाल्मिकीले हनुमानको अनुमान कसरी गरे म जान्दिन। शरीरको आकार बदलेर विशाल हुन पनि सक्ने, मुसा जत्रो पनि हुनसक्ने मान्छे जस्तो बाँदर र बाँदर जस्तो मान्छे वाल्मिकीको परिकल्पनाभन्दा पहिला पनि थिए होलान्? आदिम सभ्यताअघि पनि बाली, सुग्रिव वा हनुमान जस्तै जो सूर्यको डल्लो खर्लप्पै निल्नसक्छ, जो हत्केलामा पहाड उचाल्नसक्छ, जो पुच्छर तन्काएर वस्ती… Continue reading राम, रामायण, राजनीति र वाल्मिकी

जापानकालागि पर्यटनदुतमा राजनकुमार पौडेल नियुक्त

काठमाडौं नेपाल सरकार पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नेपाल पर्यटन बोर्डले जापानका लागि पर्यटनदुतमा राजनकुमार पौडेललाई नियुक्त गरेको छ । स्याङ्जा जिल्लाको टक्सारमा जन्मेर बसाईं-सराईको क्रममा सानै उमेरदेखि पोखरामा पढे-हुर्केका राजनले त्रिभुवन विश्वबिधालय पृथ्वीनारायण क्याम्पस पोखराबाट स्तानक (Bachelor’s Degree) तह र त्रिभुवन विश्वबिधालयकै किर्तीपुर क्याम्सबाट Rural &Regional Development मा स्नातकोत्तर (Master’s Degree) तह… Continue reading जापानकालागि पर्यटनदुतमा राजनकुमार पौडेल नियुक्त

कोरियामा बृहत रचनावाचन कार्य​क्र​म​ सम्पन्न

चैत, ३० – सौल, कोरिया नेपाली भाषासाहित्य​, कला र​ संस्कृतिको उत्थान​मा निरन्तर लागि परिरहेको स​क्रिय​ संस्था अनेसास कोरिया च्याप्टरले नयाँवर्ष २०७८ को शुभ अवसर पारेर शुभकामना आदानप्रदान सहितको बृहत् रचनावाचन कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा यस अघि आयोजना गरिएको कोरियाव्यापी खुला कविता प्रतियोगिता २०७७ मा विजयी भएका कविहरूलाई पुरस्कार वितरण समेत गरिएको छ… Continue reading कोरियामा बृहत रचनावाचन कार्य​क्र​म​ सम्पन्न

निर्जन सहरमा – एक्लो म

सम्भ्रान्त आधुनिक सहरको बीचमा,एक्लै ठिंग उभिएर चारैतिर नियाल्छुमानव आकृतिको तलतल लागेर,भव्य सुन्दर घरहरु अटालिका समेत,अनेक कलाकृति, सभ्यताका प्रतीक ! वैभवताले भरिपूर्ण यस सहरमा-सबै कुराहरु यथावत् छन्- परिपूर्ण !तर, एउटै पनि छैनन् मानव आकृति !लाग्छ- सहर मानिस विहीन छ !चोक, गल्ली अनि स्ट्रिटहरु चाहार्दा पनि,भेटिदैनन् किन जीउँदा प्राणीहरु? कहीं दुर क्षितिजमा मेला लागेको छ कि?अथवा सहरभरी… Continue reading निर्जन सहरमा – एक्लो म

नुवाकोट अमेरिका सम्पर्क समिति अमेरिकाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

टेक्सस नुवाकोट अमेरिका संपर्क समिति र ब्लड डोनर्स अफ अमेरिकाको संयुक्त आयोजनामा टेक्ससको अर्भिङस्थित Carter Blood Care Center मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।नुवाकोट अमेरिका सम्पर्क समितिका उपसभापति ज्योति पाण्डेको संयोजनमा सम्पन्न भएको कार्यक्रममा नुवाकोट अमेरिका संपर्क समितिका सल्लाहकार सन्तु तमाङ, ब्लड डोनोर्स अफ अमेरिकाका महसचिव अजय राज बगाले, जानकी सुबेदी, धर्म घिमिरे, इशा… Continue reading नुवाकोट अमेरिका सम्पर्क समिति अमेरिकाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

समाजवादको यात्रा समृद्धिको आधार समाजवाद

प्रकाशकुमार उपाध्याय, पर्सा कुनै पनि आन्दोलनलाई निष्कर्षमा पुर्‍याउन जनतालाई आर्थिक समृद्धि, सामाजिक, सांस्कृतिक रूपान्तरण र समतामूलक समाज निर्माणको सपना देखाइन्छ । कार्ल मार्क्सको वैज्ञानिक समाजवाद होस् वा बिपि कोइरालाको लोकतान्त्रिक समाजवाद, अन्ततः नेपाली राजनीतिले परिकल्पना गरेको आर्थिक रोडम्याप भनेको समाजवाद नै हो । राजनीतिको मुख्य उद्देश्य विकास र समृद्धि नै हो । जनतालाई जबसम्म आधारभूत… Continue reading समाजवादको यात्रा समृद्धिको आधार समाजवाद

बुक बिल्डिङ विधि र नेपालको पूँजी बजार

सरोज सिग्देलटेक्सस बुक बिल्डिङ विधि पुँजी बजारको दायरालाई फराकिलो पार्नका हेतु राम्रा कम्पनीहरुलाई आइपीओमा आकर्षित गर्दै पुँजी बजारमा भित्र्याउने उद्देश्यले सन् १९९५ मा अमेरिकाबाट शुरु गरिएको पद्दति हो । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम २५ ग बुक बिल्डिङबाट प्रारम्भिक सार्वजनिक निष्कासन गर्न सक्ने व्यवस्था गरी यस सम्बन्धि थप प्रकृयागत व्यवस्थाहरु निर्देशिकामा तोकिएबमोजिम… Continue reading बुक बिल्डिङ विधि र नेपालको पूँजी बजार

राखी गौचनको बहुप्रतिक्षित ‘हे मन’ सार्वजनिक

न्युयोर्क नेपाली आधुनिक संगीतको मुख्य वजन त्यसका शब्दहरु हुन् । त्यस्तै वजनदार शब्द एवम् मनको बोली मसीमा व्यक्त गर्न माहिर गीतकार राखी गौचनद्वारा रचित नयाँ गीत “हे मन” डश म्युजिकको आधिकारिक च्यानल मार्फत भिडियो सहित सार्वजनिक भएको छ । गायक तथा संगीतकार शंकर थापा ‘स्माइल’को सुमधुर स्वरमा रहेको गीतको म्युजिक भिडियो डिजिटल बजारमा आएको हो… Continue reading राखी गौचनको बहुप्रतिक्षित ‘हे मन’ सार्वजनिक

आँखै अगाडि खरानि भए सपना: भताभुङ्ग भयो जिन्दगीको गोरेटो

जिन्दगीमा कहिलेकाहीँ नसोचेको ब्रजपात आइपर्छ । मंगलबार यस्तै परिस्थितिको सामना गर्नु पर्यो बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ६ स्थित चौबीस विगाहमा बसोबास गर्ने मन्जु यादवलाई । मंगलबार मन्जुको बसोबास गर्ने घर पूरै जलेर खरानी भयो भने अर्कोतर्फ घर बनाउन भनेर राखेको तीन लाख भारतीय रुपैयाँ पनि घरसँगै खरानी भयो । पैसा र घर जलेसँगै मन्जु… Continue reading आँखै अगाडि खरानि भए सपना: भताभुङ्ग भयो जिन्दगीको गोरेटो

नेपाली खेलाडी उज्ज्वल ठकुरीले पाकिस्तानी ओलम्पियनको रेकर्ड तोड्दै विश्व कीर्तिमान राखे

न्युयोर्क नेपाली कँराते खेलाडी तथा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा ८ रेकर्ड राखिसकेका उज्ज्वल ठकुरीले आफ्नो नाममा ९ औं रेकर्ड पनि कायम राखेका छन् । यसपटक उनले पाकिस्तानका विश्व कीर्तिमानधारी मोहम्मद रसिदले राखेको कीर्तिमानलाई तोडेका हुन् । रसिद ३० पटक बिभिन्न विधाका विश्व किर्तिमानधारी उत्कृष्ट खेलाडी हुन् । ठकुरीले हालै भारतको ओलम्पिक तेक्वान्दो खेलाडीको विश्व… Continue reading नेपाली खेलाडी उज्ज्वल ठकुरीले पाकिस्तानी ओलम्पियनको रेकर्ड तोड्दै विश्व कीर्तिमान राखे

अरुका जुमा मरेपछि

पुरुषोत्तम लम्साल[email protected] हिजोबाट संसारले एउटा आदिवासी भाषा र सँस्कृति गुमाएको छ। अर्थात् ब्राजिलको अमेजन जंगल क्षेत्रमा बसोबास गर्ने प्राचीन आदिवासी समूहका जेष्ठ अगुवा अरुका जुमाको निधन भएको छ। उनीसँगै जुमा भाषाको कथ्य -अस्तित्व पनि सकिएको छ। र, अब संसारमा जुमा आदिवासी सँस्कृति र सभ्यताबारे आधिकारिक जानकारी ग्राउण्ड जीरोबाट वा आधार स्रोतबाट प्राप्त हुनसक्ने छैन। अरुका… Continue reading अरुका जुमा मरेपछि

एमाले-माओवादी: फेरी सिंगौरी खेल्ने कि हल मिलाउने ?

पुरूषोत्तम लम्साल[email protected] नेकपा नामको दलको आधिकारिकताको विवाद निरुपण भएसँगै केपी ओली नेतृत्वको सरकारले तत्कालका लागि अभयदान पाएको छ। यसो भनौं, पशुपतिमा आयोजित क्षमापूजा काम लागेको छ। र, शेरबहादुर देउवाका हकमा ज्योतिषले गरेको भविश्यवाणी तत्कालका लागि केही पर सरेको छ। संसद् विघटन र पुनस्थापनाको एक चक्र पार भएपछि जुन दिन संसद बोलाइयो त्यही साइतमा अदालतले दिएको… Continue reading एमाले-माओवादी: फेरी सिंगौरी खेल्ने कि हल मिलाउने ?

न्युयोर्क सिटी काउन्सिल २५ को उम्मेदबारमा ई चेन र सहयोगीमा नेपाली मुलका दिपेन्द्र लामा

न्यूयोर्क न्यूयोर्क सिटी काउन्सिल सदस्य डिष्ट्रिक्ट- २५ का उम्मेदवार चिनियाँ-अमेरिकन एण्डी चेनले आफ्नो चुनावि अभियानका लागी नेपाली मुलका दिपेन्द्र लामालाई अभियान ब्यवस्थापकको रुपमा चयन गरेको छ । चेनले आफ्नो आधिकारिक उम्मेदवारी घोषणा कार्यक्रममा सम्बोधन गर्दै “अबको समय भनेको हामी एसियन युवा पिढिहरुले नेतृत्व लिने समय हो, नेतृत्व तहमा हामी पुग्न नसक्नु भनेको हाम्रो अधिकारको निम्ति… Continue reading न्युयोर्क सिटी काउन्सिल २५ को उम्मेदबारमा ई चेन र सहयोगीमा नेपाली मुलका दिपेन्द्र लामा

अनेसास कोरियाद्वारा नारी दिवस विशेष विश्वकाव्य गोष्ठी २०७७ सम्पन्न

सौल-मार्च ०८-२०२१ नेपाली भाषासाहित्य​, कला र​ संस्कृतिको उत्थान​मा लागिपरिरहेको स​क्रिय​ संस्था अनेसास​ कोरिया च्याप्ट​र​ले नारी दिवसको अवसर पारेर नेपाली भाषा, साहित्यमा समर्पित रहदै संसारको विभिन्न देशबाट साहित्य सृजना गरिरहनुभएका नारी स्रष्टालाई समेटेर नारी विशेष कार्यक्रम सम्पन्न गरेको छ। प्राविधिक समस्याका कारण निर्धारित समयभन्दा केही ढीलो शुरू भएको जुम प्र​विधिको भर्चुअल माध्य​म​बाट स​म्प​न्न भएको सो कार्य​क्र​म​मा… Continue reading अनेसास कोरियाद्वारा नारी दिवस विशेष विश्वकाव्य गोष्ठी २०७७ सम्पन्न

भारतका ओलम्पियन ते-क्वाण्दो खेलाडीको रेकर्ड उज्ज्वल ठकुरीको हातमा

न्युयोर्क गिनिज बुक अफ वर्ल्ड रेकर्डबाट ८ ओटा उपाधि प्राप्त गरेका नेपाली खेलाडी उज्ज्वल ठकुरीले भारतीय ओलम्पिक खेलाडी साई दीपक पटेलको नाममा रहेको उपाधि छिनेका छन् । उज्ज्वलले ६ केजी वजन खुट्टामा बाँधेर ४ फिट उचाईमा ३ मिनेटमा १४३ पटक किक प्रहार गरेपछि पटेलको नाममा रहेको रेकर्ड हात पारेका हुन् । गत महिना मात्रै खेलकुदको… Continue reading भारतका ओलम्पियन ते-क्वाण्दो खेलाडीको रेकर्ड उज्ज्वल ठकुरीको हातमा