न्युयोर्क अमेरिकामा भ्याक्सिनको डोज पुरा गरेका मानिसहरुले मुखमा मास्क बिना नै घर बाहिरका सबै कृयाकलाप गर्न पाउने भएका छन् । मंगलबार सेन्टर फर डिजिज कन्ट्रोलले उक्त निर्णय सार्वजनिक गरेको हो । सि डि सिको नयाँ नियमपछि अब अमेरिकामा दोश्रो डोज भ्याक्सिन लिएको दुई हप्तापछि त्यस्ता ब्यक्तिहरु घर बाहिर हुने स-साना समुहको जमघट तथा भेटघाटमा बिना… Continue reading अमेरिकामा मंगलबारदेखि घर बाहिर फेस-मास्क लगाउनु नपर्ने
Author: Vishwanews.com
अमेरिका बस्ने नन्द मायाले स्थापना गरिन् ताप्लेजुङको बिद्यालयमा पाँच लाखको अक्षय कोष
ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका ५ स्थित चाँगे माबिमा बिद्यालय संचालनार्थ पाँचलाख रुपैंयाँ बराबरको अक्षय कोषको स्थापना गरिएको छ । साबिक चाँगे गाबिस वडा नं.२ मा जन्मिएकी बिधालयकी पुर्व बिधार्थी नन्दमाया केदेम शेर्पाले अमेरिकाबाट आफ्नो बुबा खड्गधोज केदेम लिम्बु र आमा टिकामाया आङबुहाङ लिम्बुको नाममा शैक्षिक सुधारको निमित्त अक्षय कोष स्थापना गरेकी हुन ।अमेरीकाबाट पठाइएको उक्त… Continue reading अमेरिका बस्ने नन्द मायाले स्थापना गरिन् ताप्लेजुङको बिद्यालयमा पाँच लाखको अक्षय कोष
राम, रामायण, राजनीति र वाल्मिकी
पुरुषोत्तम लम्साल, अमेरिका वाल्मिकीले हनुमानको अनुमान कसरी गरे म जान्दिन। शरीरको आकार बदलेर विशाल हुन पनि सक्ने, मुसा जत्रो पनि हुनसक्ने मान्छे जस्तो बाँदर र बाँदर जस्तो मान्छे वाल्मिकीको परिकल्पनाभन्दा पहिला पनि थिए होलान्? आदिम सभ्यताअघि पनि बाली, सुग्रिव वा हनुमान जस्तै जो सूर्यको डल्लो खर्लप्पै निल्नसक्छ, जो हत्केलामा पहाड उचाल्नसक्छ, जो पुच्छर तन्काएर वस्ती… Continue reading राम, रामायण, राजनीति र वाल्मिकी
जापानकालागि पर्यटनदुतमा राजनकुमार पौडेल नियुक्त
काठमाडौं नेपाल सरकार पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नेपाल पर्यटन बोर्डले जापानका लागि पर्यटनदुतमा राजनकुमार पौडेललाई नियुक्त गरेको छ । स्याङ्जा जिल्लाको टक्सारमा जन्मेर बसाईं-सराईको क्रममा सानै उमेरदेखि पोखरामा पढे-हुर्केका राजनले त्रिभुवन विश्वबिधालय पृथ्वीनारायण क्याम्पस पोखराबाट स्तानक (Bachelor’s Degree) तह र त्रिभुवन विश्वबिधालयकै किर्तीपुर क्याम्सबाट Rural &Regional Development मा स्नातकोत्तर (Master’s Degree) तह… Continue reading जापानकालागि पर्यटनदुतमा राजनकुमार पौडेल नियुक्त
कोरियामा बृहत रचनावाचन कार्यक्रम सम्पन्न
चैत, ३० – सौल, कोरिया नेपाली भाषासाहित्य, कला र संस्कृतिको उत्थानमा निरन्तर लागि परिरहेको सक्रिय संस्था अनेसास कोरिया च्याप्टरले नयाँवर्ष २०७८ को शुभ अवसर पारेर शुभकामना आदानप्रदान सहितको बृहत् रचनावाचन कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा यस अघि आयोजना गरिएको कोरियाव्यापी खुला कविता प्रतियोगिता २०७७ मा विजयी भएका कविहरूलाई पुरस्कार वितरण समेत गरिएको छ… Continue reading कोरियामा बृहत रचनावाचन कार्यक्रम सम्पन्न
निर्जन सहरमा – एक्लो म
सम्भ्रान्त आधुनिक सहरको बीचमा,एक्लै ठिंग उभिएर चारैतिर नियाल्छुमानव आकृतिको तलतल लागेर,भव्य सुन्दर घरहरु अटालिका समेत,अनेक कलाकृति, सभ्यताका प्रतीक ! वैभवताले भरिपूर्ण यस सहरमा-सबै कुराहरु यथावत् छन्- परिपूर्ण !तर, एउटै पनि छैनन् मानव आकृति !लाग्छ- सहर मानिस विहीन छ !चोक, गल्ली अनि स्ट्रिटहरु चाहार्दा पनि,भेटिदैनन् किन जीउँदा प्राणीहरु? कहीं दुर क्षितिजमा मेला लागेको छ कि?अथवा सहरभरी… Continue reading निर्जन सहरमा – एक्लो म
नुवाकोट अमेरिका सम्पर्क समिति अमेरिकाद्वारा रक्तदान कार्यक्रम सम्पन्न
टेक्सस नुवाकोट अमेरिका संपर्क समिति र ब्लड डोनर्स अफ अमेरिकाको संयुक्त आयोजनामा टेक्ससको अर्भिङस्थित Carter Blood Care Center मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।नुवाकोट अमेरिका सम्पर्क समितिका उपसभापति ज्योति पाण्डेको संयोजनमा सम्पन्न भएको कार्यक्रममा नुवाकोट अमेरिका संपर्क समितिका सल्लाहकार सन्तु तमाङ, ब्लड डोनोर्स अफ अमेरिकाका महसचिव अजय राज बगाले, जानकी सुबेदी, धर्म घिमिरे, इशा… Continue reading नुवाकोट अमेरिका सम्पर्क समिति अमेरिकाद्वारा रक्तदान कार्यक्रम सम्पन्न
समाजवादको यात्रा समृद्धिको आधार समाजवाद
प्रकाशकुमार उपाध्याय, पर्सा कुनै पनि आन्दोलनलाई निष्कर्षमा पुर्याउन जनतालाई आर्थिक समृद्धि, सामाजिक, सांस्कृतिक रूपान्तरण र समतामूलक समाज निर्माणको सपना देखाइन्छ । कार्ल मार्क्सको वैज्ञानिक समाजवाद होस् वा बिपि कोइरालाको लोकतान्त्रिक समाजवाद, अन्ततः नेपाली राजनीतिले परिकल्पना गरेको आर्थिक रोडम्याप भनेको समाजवाद नै हो । राजनीतिको मुख्य उद्देश्य विकास र समृद्धि नै हो । जनतालाई जबसम्म आधारभूत… Continue reading समाजवादको यात्रा समृद्धिको आधार समाजवाद
बुक बिल्डिङ विधि र नेपालको पूँजी बजार
सरोज सिग्देलटेक्सस बुक बिल्डिङ विधि पुँजी बजारको दायरालाई फराकिलो पार्नका हेतु राम्रा कम्पनीहरुलाई आइपीओमा आकर्षित गर्दै पुँजी बजारमा भित्र्याउने उद्देश्यले सन् १९९५ मा अमेरिकाबाट शुरु गरिएको पद्दति हो । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम २५ ग बुक बिल्डिङबाट प्रारम्भिक सार्वजनिक निष्कासन गर्न सक्ने व्यवस्था गरी यस सम्बन्धि थप प्रकृयागत व्यवस्थाहरु निर्देशिकामा तोकिएबमोजिम… Continue reading बुक बिल्डिङ विधि र नेपालको पूँजी बजार
राखी गौचनको बहुप्रतिक्षित ‘हे मन’ सार्वजनिक
न्युयोर्क नेपाली आधुनिक संगीतको मुख्य वजन त्यसका शब्दहरु हुन् । त्यस्तै वजनदार शब्द एवम् मनको बोली मसीमा व्यक्त गर्न माहिर गीतकार राखी गौचनद्वारा रचित नयाँ गीत “हे मन” डश म्युजिकको आधिकारिक च्यानल मार्फत भिडियो सहित सार्वजनिक भएको छ । गायक तथा संगीतकार शंकर थापा ‘स्माइल’को सुमधुर स्वरमा रहेको गीतको म्युजिक भिडियो डिजिटल बजारमा आएको हो… Continue reading राखी गौचनको बहुप्रतिक्षित ‘हे मन’ सार्वजनिक
आँखै अगाडि खरानि भए सपना: भताभुङ्ग भयो जिन्दगीको गोरेटो
जिन्दगीमा कहिलेकाहीँ नसोचेको ब्रजपात आइपर्छ । मंगलबार यस्तै परिस्थितिको सामना गर्नु पर्यो बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ६ स्थित चौबीस विगाहमा बसोबास गर्ने मन्जु यादवलाई । मंगलबार मन्जुको बसोबास गर्ने घर पूरै जलेर खरानी भयो भने अर्कोतर्फ घर बनाउन भनेर राखेको तीन लाख भारतीय रुपैयाँ पनि घरसँगै खरानी भयो । पैसा र घर जलेसँगै मन्जु… Continue reading आँखै अगाडि खरानि भए सपना: भताभुङ्ग भयो जिन्दगीको गोरेटो
नेपाली खेलाडी उज्ज्वल ठकुरीले पाकिस्तानी ओलम्पियनको रेकर्ड तोड्दै विश्व कीर्तिमान राखे
न्युयोर्क नेपाली कँराते खेलाडी तथा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा ८ रेकर्ड राखिसकेका उज्ज्वल ठकुरीले आफ्नो नाममा ९ औं रेकर्ड पनि कायम राखेका छन् । यसपटक उनले पाकिस्तानका विश्व कीर्तिमानधारी मोहम्मद रसिदले राखेको कीर्तिमानलाई तोडेका हुन् । रसिद ३० पटक बिभिन्न विधाका विश्व किर्तिमानधारी उत्कृष्ट खेलाडी हुन् । ठकुरीले हालै भारतको ओलम्पिक तेक्वान्दो खेलाडीको विश्व… Continue reading नेपाली खेलाडी उज्ज्वल ठकुरीले पाकिस्तानी ओलम्पियनको रेकर्ड तोड्दै विश्व कीर्तिमान राखे
अरुका जुमा मरेपछि
पुरुषोत्तम लम्साल[email protected] हिजोबाट संसारले एउटा आदिवासी भाषा र सँस्कृति गुमाएको छ। अर्थात् ब्राजिलको अमेजन जंगल क्षेत्रमा बसोबास गर्ने प्राचीन आदिवासी समूहका जेष्ठ अगुवा अरुका जुमाको निधन भएको छ। उनीसँगै जुमा भाषाको कथ्य -अस्तित्व पनि सकिएको छ। र, अब संसारमा जुमा आदिवासी सँस्कृति र सभ्यताबारे आधिकारिक जानकारी ग्राउण्ड जीरोबाट वा आधार स्रोतबाट प्राप्त हुनसक्ने छैन। अरुका… Continue reading अरुका जुमा मरेपछि
एमाले-माओवादी: फेरी सिंगौरी खेल्ने कि हल मिलाउने ?
पुरूषोत्तम लम्साल[email protected] नेकपा नामको दलको आधिकारिकताको विवाद निरुपण भएसँगै केपी ओली नेतृत्वको सरकारले तत्कालका लागि अभयदान पाएको छ। यसो भनौं, पशुपतिमा आयोजित क्षमापूजा काम लागेको छ। र, शेरबहादुर देउवाका हकमा ज्योतिषले गरेको भविश्यवाणी तत्कालका लागि केही पर सरेको छ। संसद् विघटन र पुनस्थापनाको एक चक्र पार भएपछि जुन दिन संसद बोलाइयो त्यही साइतमा अदालतले दिएको… Continue reading एमाले-माओवादी: फेरी सिंगौरी खेल्ने कि हल मिलाउने ?
न्युयोर्क सिटी काउन्सिल २५ को उम्मेदबारमा ई चेन र सहयोगीमा नेपाली मुलका दिपेन्द्र लामा
न्यूयोर्क न्यूयोर्क सिटी काउन्सिल सदस्य डिष्ट्रिक्ट- २५ का उम्मेदवार चिनियाँ-अमेरिकन एण्डी चेनले आफ्नो चुनावि अभियानका लागी नेपाली मुलका दिपेन्द्र लामालाई अभियान ब्यवस्थापकको रुपमा चयन गरेको छ । चेनले आफ्नो आधिकारिक उम्मेदवारी घोषणा कार्यक्रममा सम्बोधन गर्दै “अबको समय भनेको हामी एसियन युवा पिढिहरुले नेतृत्व लिने समय हो, नेतृत्व तहमा हामी पुग्न नसक्नु भनेको हाम्रो अधिकारको निम्ति… Continue reading न्युयोर्क सिटी काउन्सिल २५ को उम्मेदबारमा ई चेन र सहयोगीमा नेपाली मुलका दिपेन्द्र लामा
अनेसास कोरियाद्वारा नारी दिवस विशेष विश्वकाव्य गोष्ठी २०७७ सम्पन्न
सौल-मार्च ०८-२०२१ नेपाली भाषासाहित्य, कला र संस्कृतिको उत्थानमा लागिपरिरहेको सक्रिय संस्था अनेसास कोरिया च्याप्टरले नारी दिवसको अवसर पारेर नेपाली भाषा, साहित्यमा समर्पित रहदै संसारको विभिन्न देशबाट साहित्य सृजना गरिरहनुभएका नारी स्रष्टालाई समेटेर नारी विशेष कार्यक्रम सम्पन्न गरेको छ। प्राविधिक समस्याका कारण निर्धारित समयभन्दा केही ढीलो शुरू भएको जुम प्रविधिको भर्चुअल माध्यमबाट सम्पन्न भएको सो कार्यक्रममा… Continue reading अनेसास कोरियाद्वारा नारी दिवस विशेष विश्वकाव्य गोष्ठी २०७७ सम्पन्न
भारतका ओलम्पियन ते-क्वाण्दो खेलाडीको रेकर्ड उज्ज्वल ठकुरीको हातमा
न्युयोर्क गिनिज बुक अफ वर्ल्ड रेकर्डबाट ८ ओटा उपाधि प्राप्त गरेका नेपाली खेलाडी उज्ज्वल ठकुरीले भारतीय ओलम्पिक खेलाडी साई दीपक पटेलको नाममा रहेको उपाधि छिनेका छन् । उज्ज्वलले ६ केजी वजन खुट्टामा बाँधेर ४ फिट उचाईमा ३ मिनेटमा १४३ पटक किक प्रहार गरेपछि पटेलको नाममा रहेको रेकर्ड हात पारेका हुन् । गत महिना मात्रै खेलकुदको… Continue reading भारतका ओलम्पियन ते-क्वाण्दो खेलाडीको रेकर्ड उज्ज्वल ठकुरीको हातमा
पहिचानको हक र नारी दिवस
कल्पना शाक्य (अधिवक्ता) मार्च ८ – अन्तराष्ट्रिय महिला दिवस ! विशेषतः सामाजिक, आर्थिक, सांस्कृतिक र राजनैतिक अधिकारमा महिलाको पहुँच प्राप्तिको उपलक्ष्यमा महिला दिवस मनाउने दिन । महिलाहरुले मताधिकारमा प्राप्त गरेको हकलाई विजयोत्सवको रुपमा सर्वप्रथम सन् १९१४ मा जर्मनीमा मनाइएको हो । तथापि यसको बिऊ रोप्ने काम भने सन् १९०८ मा महिलाहरुलाई समान कामको लागी समान… Continue reading पहिचानको हक र नारी दिवस
नारी दिवस विशेष विश्वकाव्य गोष्ठी-२०७७ हुने
सौल, कोरिया नेपाली भाषासाहित्य, कला र संस्कृतिको उत्थानमा लागिपरिरहेको सक्रिय संस्था अनेसास कोरिया च्याप्टरले नारी दिवसको अवसर पारेर यही मार्च ७ तारिख नेपाली समय साँझ ६ बजेदेखि भाषासाहित्यमा समर्पित रहदै संसारको विभिन्न देशबाट साहित्य सृजना गर्दै आएका नारी स्रष्टालाई समेटेर नारी विशेष कार्यक्रम गर्ने भएको छ । जुम प्रविधिको भर्चुअल माध्यमबाट सम्पन्न गरिने सो कार्यक्रममा… Continue reading नारी दिवस विशेष विश्वकाव्य गोष्ठी-२०७७ हुने
नेकोन युएसएद्वारा कर दाखिला सचेतना कार्यक्रम सम्पन्न
धन लामा , कनेक्टिकट कनेक्टिकट नेपाली समाज (नेकोन, युएसए) ले आफ्नो समुदायका सदस्यहरुको हितलाई मध्यनजर गर्दै फेब्रुवरी २८ आईतवारको दिन कर दाखिला सम्बन्धि चेतनामूलक कार्यशाला जुम भर्चुअल सेसन मार्फत सम्पन्न गर्यो । नेपाली समुदायकै सिपिएद्वय विजय अधिकारी र मधु अर्यालद्वारा सहजीकरण गरिएको सो कार्यशालामा, कोभिड – १९ ले ल्याएको नयाँ परिवेशमा व्यक्तिगत तर्फ संघीय सहायता… Continue reading नेकोन युएसएद्वारा कर दाखिला सचेतना कार्यक्रम सम्पन्न
वार्ता अर्थात् नयाँ ‘पोलिटिकल बिजनेश’
पुरुषोत्तम लम्साल (राजनीतिक विश्लेषक) फागुन सातको प्रजातन्त्र दिवसकै पूर्वसन्ध्यामा एउटा सकारात्मक समाचार आयो । समाचार सरकार र विप्लव समूहबीच संवादको सम्भावना बारे थियो। दुई पक्षबीच एक महिना लामो अनौपचारिक गुफ्तगुपछि सार्वजनिक भएको समाचारले राजनीतिक रंग पाउनु स्वभाविक थियो, पायो। पृष्ठभूमिमा अनेक सम्भावना र परिदृष्य हुन्छन्। हल्ला र अनुमानको बजारमा खेति पनि त्यही रुप र मात्रामा… Continue reading वार्ता अर्थात् नयाँ ‘पोलिटिकल बिजनेश’
फागुन ७ र क्रान्तिका भ्रमहरु
पुरुषोत्तम लम्सालराजनीतिक विश्लेशक गत हप्ता २००७ फागुन ७ को सम्झनामा धेरै लेख, विचार प्रकाशित भए । धेरैले फागुन ७ मा नेपालमा क्रान्ति भएको अनैतिक दावी पनि गरे । अहिले त झन् शहीद सप्ताहको मौसम छ, क्रान्ति व्यापारको सदाबहार जिनिस बनेकाले खरिदविक्री तीब्र छ, बजार यसैको छ । म पनि यही बजारको उपभोक्ता हुँ ।क्रान्तिसम्बन्धि अघिल्लो… Continue reading फागुन ७ र क्रान्तिका भ्रमहरु
कीर्तिपुरमा सुचित्रा श्रेष्ठको नेतृत्वमा नमुना महिला समूह गठन
कीर्तिपुर कीर्तिपुरमा युवा समुहले सुचित्रा श्रेष्ठको नेतृत्वमा ‘तुँचुक मिसा पुच’ समूह गठन गरेका छन् जस्मा युवा महिलाको सहभागिता धेरै छ । कलेज पढाउँदै गरेका, स्कुलका शिक्षिका भइरहेका, अधिवक्तादेखि लिएर विभिन्न पेशामा संलग्न भइरहेका शिक्षित महिलाहरु संलग्न भएको यो महिला समूहलाई कीर्तिपुरकै नमुना महिला समूहको रुपमा लिन थालिएको छ ।कीर्तिपुरको रिङ्गरोडसँग जोडिएको एक मात्र ऐतिहासिक चोकको… Continue reading कीर्तिपुरमा सुचित्रा श्रेष्ठको नेतृत्वमा नमुना महिला समूह गठन
जन-अपेक्षाको उपेक्षा
बिष्णु सिंह (बैजु), न्युयोर्क विक्रम सम्बत १९१० मा राणा प्रधानमन्त्री जंगबहादुर र राजा सुरेन्द्र बिक्रम शाहले लागू गरेको मुलुकी ऐन नेपालको सबैभन्दा पहिलो, लिखित र संहिताबद्द राष्ट्रिय कानुन थियो ।वास्तवमा यो ऐन देशमा लागू भएपछि नै कानुनी रुपमा जनताहरु एक-अर्कोलाई शोषण गर्न उत्प्रेरित भएको देखिन्छ। जस्तै; प्रारम्भमा ऐनमा ब्यवस्था गरिए अनुसार उच्च जातको बाहुनले तल्लो… Continue reading जन-अपेक्षाको उपेक्षा
शेर्पा किदुग अमेरिकालाई ५० हजार डलर सहयोग
न्युयोर्क न्युयोर्क सहरको ज्याक्सन हाइट्सस्थित युनाइटेड शेर्पा एसोसिएशन अर्थात् शेर्पा किदुग अमेरिकालाई किदुगका आजीवन सदस्य स्व. आङ् पासाङ् लामा (गोल्डेन) को परिवारबाट पचास हजार अमेरिकी डलर सहयोग प्राप्त भएको छ। उक्त दान रकम शेर्पा किदुगद्वारा गत साल न्युयोर्कको वालकिलमा खरीद गरिएको ६१.३ एकड जमिन माथि निर्माण हुने बौद्ध स्तूपकोलागि प्राप्त भएको हो।जम्मा कबोल गरिएको पचास… Continue reading शेर्पा किदुग अमेरिकालाई ५० हजार डलर सहयोग
पुरुषको हकमा
योगेश आदी / [email protected] हालसालै एउटा समाचार डँढेलो झैं फैलियो; “स्वतन्त्र भारतको ७४ वर्षको ईतिहासमा पहिलो पटक महिलालाई फाँसी !” आजसम्म फाँसीमा किन पुरुष मात्र झुण्डिए ? यो बीचमा महिलाले जघन्य अपराध नै गरेनन् ? के कानुनले पनि अपराधिको लैंगिक अवस्था हेर्छ र ? के कानुनमा लैंगिक सहजताको थ्रेसहोल्ड राख्न मिल्छ ? गर्भवति अवस्थामा अपवादजन्य… Continue reading पुरुषको हकमा
मिथिला महोत्सव अमेरिका २०२१ हुने
न्युयोर्क मिथिला कला र संस्कृतिको प्रवर्द्धन एवम् मिथिला कलाको माध्यमबाट संयुक्त राष्ट्रसंघीय दिगो विकासको लक्ष्यलाई टेवा पुर्याउने उद्देश्यले मिथिला सेन्टर युएसएको आयोजनामा मिथिला महोत्सव अमेरिका हुने भएको छ ।महोत्सव आगामी अप्रिल महिनाको १४ देखि १७ तारिखसम्म अमेरिकाको न्यूयोर्क शहरमा आयोजना गरिने छ । यस वर्षको मिथिला महोत्सवको मुल नारा “दिगो विकास लक्ष्यको लागि कला: मिथिला… Continue reading मिथिला महोत्सव अमेरिका २०२१ हुने
गुणस्तरीय शिक्षामा सबैको अधिकार अपरिहार्य; पूर्व सञ्चार मन्त्री बस्नेत
काठमाडौं पूर्व सुचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले गुणस्तरीय शिक्षामा सबैको अधिकार हुनुपर्ने बताउनु भएको छ । शनिवार राजधानीमा चामुण्डा माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्चले गरेको सम्मान कार्यक्रममा बस्नेतले शिक्षामा गरिएको लगानी कहिल्यै पनि खेर नजाने धारणा राख्नुभयो । शैक्षिक संघ संस्थाहरूले अतिरिक्त क्रियाकलापलाई पनि उच्च प्राथमिकता दिनु पर्ने भन्दै उहाँले औपचारिक शिक्षाले मात्र जीवन… Continue reading गुणस्तरीय शिक्षामा सबैको अधिकार अपरिहार्य; पूर्व सञ्चार मन्त्री बस्नेत
गायक सत्यराज आचार्यको भरोसाको दियो सार्वजनिक
न्युयोर्क चर्चित गायकद्वय सत्य–स्वरुपको आफ्नै यूट्युब च्यानलमार्फत समसामयिक विषयवस्तुमा आधारित भरोसाको दियो’ गीतको दर्शनीय म्युजिक भिडियो दर्शक श्रोतामाझ आएको छ ।गायक सत्यराज आचार्यको स्वरमा गीतकार हरिहर निरौलाको शब्द र विशाल ढकालको संगीतले गीत श्रवणीय बनेको छ ।‘भरोसाको दियो’ नाम दिइएको गीत नेपाली संगीताकाशको ओजपूर्ण गीत बन्ने देखिन्छ । गीतको म्युजिक भिडियोमा गायक स्वयम् सत्यराज आचार्य,… Continue reading गायक सत्यराज आचार्यको भरोसाको दियो सार्वजनिक
यस्तो प्रेम गरूँ
दीपा राई पुनबोष्टन प्रेम गर्नु पनिहल्ला गर्नु पर्छ र ? तिमीलाई प्रेम गरेको अनुभूतिमाचुपचाप आफैलाई प्रेम गरूँहरदम ख़्याल राखुँहरक्षण जीवनको उत्सव मनाउॅमलाई देख्नेहरूलेखुसीको ज्योति देखुन मुहारमाब्यवहारमा सकारात्मक भेटुनर भरून आफूलाई उर्जाम तिम्रो प्रेममा पुलकित भएरअझ बिशाल मनले फैलिरहूँप्रेमै प्रेम बॅाटिरहूँ तिमीलाई कहिल्यै थाहै नहोसम भित्र भित्रै प्रेम गर्छुभित्र भित्रै मन पराउँछुमलाई माफ गर प्रियतिमीलाई देख्दातिमीलाई… Continue reading यस्तो प्रेम गरूँ