पुरुषोत्तम लम्साल संकटमा सहकार्य अनकन्टार पहाडमा विपन्नको झुपडी थियो । ओत लाग्न मात्र मिल्ने । एकजनाका लागि सुत्न मात्र पुग्ने, ओल्टीकोल्टी गर्न मात्र पुग्ने स्थान भएको । एक दिन ठूलो पानी पर्यो । पानीले निथ्रुक्क भिजेको साधुले झुपडीको ढोका ढक्ढक्याए । भने, ‘ओत लागेर आजको रात यहीं गुजार्न पाए हुन्थ्यो ।’ बृद्धले ढोका खोले… Continue reading मर्यादा र भयको न्यारेटिभ
Author: Vishwanews.com
नेपालमा खेलाडीको सामाजिक र स्वास्थ्य सुरक्षाको ग्यारेण्टी छैन
खेलाडी/प्रशिक्षक : जनक सिंह खड्का न्यूयोर्क शहरमा पात्र र चरित्र अनेक भेटिन्छन् । सबै आप्रबासीको आ-आफ्नो कथा हुन्छ । कतिपय कथाहरु व्यक्तिगत दायरामा सकिन्छन् । कतिपय कथाहरु समाज र समुदायसँग सम्वन्ध राखेर अघि बढेका हुन्छन् । अझ भनौं देशसँग पनि सरोकार राख्ने व्यवसायिक खेलाडीको कथा । व्यवसायिक यात्रा जिवनयात्रा भन्दा पृथक चिज हो । यद्यपी… Continue reading नेपालमा खेलाडीको सामाजिक र स्वास्थ्य सुरक्षाको ग्यारेण्टी छैन
मापसे गर्ने पाईलट पक्राऊ
हवाई जहाज उडाउन ठिक्क परेका दुई पाईलट मादक पदार्थ सेवन गरेका कारण पक्राऊ परेका छन् । गत शनिबार स्कटल्याण्डको ग्लास्गोदेखि अमेरिकाको न्युजर्सी स्थित नेवार्क लिबर्टी इन्टर्नेसनल एयर्पोर्टको लागि उडान भर्न ठिक्क परेको युनाइटेड एयरलाईन्स जहाजका दुई पाईलट स्कटल्याण्डमा मादक पदार्थ पिएर जहाज उडाउन तयार रहेको अवस्थामा पक्राउ परेका हुन् । शनिबार स्थानीय समय बिहान ९… Continue reading मापसे गर्ने पाईलट पक्राऊ
तेह्र घण्टापछि अमेरिकाको ओहायोमा फेरी अर्को मास सुटिङ् हुँदा ९ जनाको मृत्यु
२० जनाको मृत्यु र दुई दर्जनलाई घाईते पारेको टेक्ससको मास सुटिङ्को १३ घण्टापछि ओहायोमा पुन: अर्को मास सुटिङ् हुँदा ९ जनाको मृत्यु र १६ जना घाईते भएका छँन् । यो घटना अमेरिकामा घटेको २४ घण्टा भित्रको दोश्रो मास सुटिङ् हो भने एक हप्ता भित्रको तेश्रो घटना हो । अाईतबार बिहान डेटन वोरेगनस्थित डाउन टाऊनका बिभिन्न… Continue reading तेह्र घण्टापछि अमेरिकाको ओहायोमा फेरी अर्को मास सुटिङ् हुँदा ९ जनाको मृत्यु
टेक्ससस्थित वालमार्ट भित्र गोली चल्यो
टेक्सस राज्यको एल पासो सथित एक सुपर मार्केटमा गोली चलेको खबर प्राप्त भएको छ । एल पासो प्रहरीले दिउसो एक बजेर ९ मिनेटमा सुचना सार्वजनिक गर्दै लेखेको छ ”सिलो भिस्टा मल भएको क्षेत्रबाट परै रहनु । “ । एन बि सि न्युजका अनुसार शनिबार बिहान एल पासोस्थित वालमार्ट भित्र गोली चल्दा १८ जना घाईते भएका… Continue reading टेक्ससस्थित वालमार्ट भित्र गोली चल्यो
न्यूयोर्कमा राष्ट्रपति ट्रम्पको चुनाबी नारा लेखिएको क्याप लगाएर हिंड्दा एक ब्यक्ती पिटिए
न्यूयोर्क जब राजनीतीको कुरा आउँछ एक थरी मानिस् भन्ने गर्दछन् “पोलिटिक्स् ईज अ डर्टी गेम” याने कि राजनीति फोहोरी खेल हो । चुनाव जित्नको लागि अनेकौ राम्रा नराम्रा उपाय अपनाउने चलन नेपालमा त देखेकै थियो । बिपरित भुगोल अमेरिकामा पछिल्ला समय राजनीतिक हिंसा झन झन बढदो छ । फरक राजनीतिक बिचार बोक्ने फरक राजनीतिक पार्टीको… Continue reading न्यूयोर्कमा राष्ट्रपति ट्रम्पको चुनाबी नारा लेखिएको क्याप लगाएर हिंड्दा एक ब्यक्ती पिटिए
किराले टोकेर न्युयोर्कमा एकको मृत्यु
बिरलै देखिने र सुनिने “टिक बर्न” रोगका कारण अमेरिकाको न्युयोर्कमा गत बिहीवार एक जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन । पहिचान नखुलाईएका हड्सन भ्याली निवासी ब्यक्तीको पोवासन (Powassan) नामक जिवाणुको कारण मृत्यु भएको घटना न्युयोर्कमा यो बर्ष पहिलो हो । पोवासन जिवाणु झट्ट हेर्दा सामान्य किरा जस्तो देखिने “डियर टिक” को टोकाईबाट मानव शरिरमा… Continue reading किराले टोकेर न्युयोर्कमा एकको मृत्यु
अमेरिकाको पूर्व महान्यायाधिवक्ता केनेडीको २२ बर्षकी नातिनीको मृत्यु
अमेरिकाका पूर्व महान्यायाधिवक्ता रोबर्ट फ्रेन्कलिन केनेडीको २२ वर्षिया नातिनीको मृत्यु भएको छ । अमेरिकी राजनीतिमा प्रभावशाली तथा चर्चित परिवारकी युवा सदस्य साओर्स केनेडी हिलको मृत्यु पछिको दु:खद खबर परिवारले एक बिज्ञप्ती मार्फत हिजो बिहीवार सार्वजनिक गरेको थियो । केनेडी हिलको बिहीवार दिउँसो मृत्यु भएको हो । बोस्टन कलेजबाट आगामी बर्ष ग्राजुएट हुँदै गरेकी साओर्स केनेडीको… Continue reading अमेरिकाको पूर्व महान्यायाधिवक्ता केनेडीको २२ बर्षकी नातिनीको मृत्यु
न्युयोर्कमा ट्याक्सी चालक काम असुरक्षित बन्दै, फेरी अर्को ट्याक्सी चालकको गोली हानी हत्या
गत २६ तारिख शुक्रबार न्युयोर्क ब्रुकलिनस्थित ईस्ट न्युयोर्कको सडकमा एक पेसेन्जर कार (लिब्री कार) ड्राईभर युवाको लास सडकमा लडिरहेको अवस्थामा फेला परेको छ । प्रहरीका अनुसार भ्याली स्ट्रिममा बसोबास गर्दै आएका २९ वर्षिय नोमन सलेमीको लास टाउकोको पछिल्लो भागमा गोली हानिएको अवस्थामा फेला परेको हो । शुक्रबार बिहान करिब ३ बजे ईस्ट न्युयोर्कको एटलान्टिक एभेन्यु… Continue reading न्युयोर्कमा ट्याक्सी चालक काम असुरक्षित बन्दै, फेरी अर्को ट्याक्सी चालकको गोली हानी हत्या
नेपाली कवितामा मौलाएका बाद
आचार्य पीपलमणि सिग्देल नेपाली कविताको आधुनिक स्वरुप विविध घुम्ती र मोडहरू पार गर्दै विभिन्न वाद र प्रवृत्ति अँगाल्न पुगेको छ । आधुनिक नेपाली कविताले पूर्वीय र पाश्चात्य शैलीलाई अँगाल्दै अनेक वाद, नयाँ आयाम र नवीनतम प्रवृत्तिहरूलाई आत्मसात गरेको छ । नेपाली कविताको विकासक्रमको अध्ययन र विश्लेषण गर्दा पनि वाद र प्रवृत्तिका आधारमा गर्नु उपयुक्त देखिन्छ… Continue reading नेपाली कवितामा मौलाएका बाद
पलायन
मेरो मौन भाषा म आँफैलाई भन्दैछु देशको कर्णधार बोकेर म पलायन हुँदैछु तिम्रो ढिकुटी भरिदा म रित्तिन्दैछु । तिमीले नौ-पुस्ता पुग्ने बटुल्दा म एकै-पुस्तामा सिद्धिदैछु त्यसैले उज्यालो खोज्न भविष्य खोज्न मन नलागेर पनि पलायन हुँदैछु धेरैचोटि लाटो आँखाले हेरे बैरो कानले सुने छामछाम-छुमछुम गर्दै देशलाई स्पर्ष गरे अनि पसिना बगाए मेहनत गरे… Continue reading पलायन
भुपू बिद्यार्थीको पहलमा बिपन्न बिधार्थी अक्षयकोष स्थापना
गोरखा गोरखाको भिमसेन गाँउपालीका ३, मा रहेको नवज्योति माध्यमिक बिधालयमा विपन्न बिधार्थी अक्षयकोष स्थापना भएको छ । हाल अमेरिकामा बसोबास गर्दै आएका बिधालयका भुपू बिधार्थी कृष्णप्रसाद भट्टको पहलमा अमेरिकामा विभिन्न पेशा र व्यवसाय सन्चालन गर्दै आउनु भएका ६८ जना नेपाली समाजसेवी सामाजिक अभियान्ताहरुबाट २ हजार ६ शय ३१ अमेरिकी डलर संकलन गरी बिधाललाई उपलब्ध गराउनु… Continue reading भुपू बिद्यार्थीको पहलमा बिपन्न बिधार्थी अक्षयकोष स्थापना
पुँजीबादकाे पिडा बन्दैछ भविष्यको जाेहाे
याे बिचित्रकाे संसार हाे । बास्तवमै अनेक दृष्य अदृष्य चित्रैचित्र भएकाे बिचित्रकाे संसार रहेछ । श्रृष्टिकर्ताले श्रृष्टी गर्दा नै बिचित्र कै बनाई दिएका रहेछन् । प्राणी जगतकै चेतनशील मानिन्छ मानबलाई । मानब सभ्यता बिकासक्रमकाे इतिहास काेट्याउने हाे भने ढुंगे युगदेखि आधुनिक युगसम्म आईपुग्दा आमुल परिवर्तनहरु भएका छन् । जब मानिसले आगाे उत्पन्न गर्न जान्याे तब… Continue reading पुँजीबादकाे पिडा बन्दैछ भविष्यको जाेहाे
फ्रान्सका बिद्यालयमा विद्यार्थीलाई फोन चलाउन प्रतिबन्द
फ्रान्समा अगष्ट ५ तारिख सोमबारदेखि देशभरका बिद्यालयहरुमा १५ बर्ष भन्दा कम उमेरका विद्यार्थीलाई फोन चलाउन प्रतिबन्द लगाईएको छ । फ्रेन्च राष्ट्रपति ईम्यानुअल म्याक्रोनको प्रतिबद्दतामा आधारित यो बन्देज सम्बन्धि नयाँ नियम गत जुलाईमा परित भएको थियो । गर्मी बिदापछि बिद्यालय फर्किने प्राथमिक र निम्नमाध्यामिक बिद्यालयका सम्पूर्ण विद्यार्थीहरुमा लागू हुने फोन प्रयोग सम्बन्धि यो नयाँ नियम राष्ट्रियस्तरमा… Continue reading फ्रान्सका बिद्यालयमा विद्यार्थीलाई फोन चलाउन प्रतिबन्द
ब्रुक्लिनमा गोली चलेको भोलीपल्ट क्यलिफोर्नियाको फुड फेस्टिबलमा गोली चल्दा ३ को मृत्यु
न्यूयोर्कको ब्रुक्लिनमा अज्ञात ब्यक्तीले भिडमा गोली चलाएर दुई जनाको मृत्यु भएको भोलीपल्ट पश्चिमी राज्य क्यलिफोर्नियामा पनि अाइतबार राती एउटा फुड फेस्टिबलमा गोली चल्दा ३ जनाको मृत्यु भएको छ भने १५ जना घाईते भएका छन् । घाईतेहरुलाई तत्काल अस्पताल पुर्याएर उपचार भै रहेको छ । उत्तरी क्यलिफोर्नियाको गिलरोय शहरमा साँझ आयोजित फुड फेस्टिबलको भिडमा साँझ ४… Continue reading ब्रुक्लिनमा गोली चलेको भोलीपल्ट क्यलिफोर्नियाको फुड फेस्टिबलमा गोली चल्दा ३ को मृत्यु
शनिबार राती ब्रुकलिनमा गोली चल्दा १ को मृत्यु र १२ जना घाईते
न्यूयोर्क शनिबार राती न्यूयोर्क शहरको ब्रुकलिनमा भिडमाथी गोलीबारी हुँदा १ जनाको मृत्यु र १२ जना घाईते भएका छन् । शनिबार राती अन्दाजी १० बजे ब्रुकलिनस्थित ब्राउन्सभिलको एक खेल मैदानमा गोली चल्दा उक्त घटना भएको हो । खेल मैदान क्रिस्टोफर र हेगीम्यान एभेन्युको इन्टर्सेक्सनमा पर्दछ । स्थानीय “वल्ड टाइमर विक” को एक सामुदायीक कार्यक्रमले नजिकै… Continue reading शनिबार राती ब्रुकलिनमा गोली चल्दा १ को मृत्यु र १२ जना घाईते
पौडी खेल्दा अमिबा संक्रमणका कारण एक व्यक्तीको मृत्यु
अमेरिकाको नर्थ क्यारोलाइना राज्य निवासी एक जना मानिसलाई वाटर पार्कमा पौडी खेलेपछि दिमाग खाने (ब्रेन ईटिङ्) अमिबाले टोकेको कारण मृत्यु भएको छ । गत जुलाई १२ तारिखका दिन एडी ग्रे नामका ती ब्यक्ती “फ्यान्टासी लेक वाटर पार्क” मा पौडी खेलेपछि बिरामी भएको र केही समयमा नै मृत्यु भएको समाचार संस्था सि एन एनले जनाएको छ… Continue reading पौडी खेल्दा अमिबा संक्रमणका कारण एक व्यक्तीको मृत्यु
लघुकथा : पात्र एक, रुप अनेक
लीलाराज दाहाल कर्मैया, सर्लाही दृष्य : १ “के भो रे भाउजू ? दाईले फेरी कुटे रे ? कस्ता पुराना सोचाईका छन् दाई ! मूर्खताको लौरो बोकेर हिड्न कहिल्यै छाडेनन् । उनले लगाईरहेको अन्धविश्वासको चस्मा फुकाल्न लगाउनु पर्छ । छोरी मात्रै जन्मनुमा तपाईको के दोष छ र ? छोराछोरी एकै हुन् भनेर म सम्झाइ दिउँला दाईलाई… Continue reading लघुकथा : पात्र एक, रुप अनेक
बिना व्यायाम चाहिए जस्तो बन्छ शरिर
मेरा केही इष्टमित्रले जीवनभर मोटाउने रहर पाले । केहीले दुब्लाउने । तर सकेनन् । अझ भनौं जानेनन् । मनको एउटा कुनामा त्यो रहरले कुत्कुत्याई रहेपनि ‘हैन / छैन’ भन्न छाडेनन् । यद्यपी ‘जे छु ठीक छु’ भनेकै राम्रो । नसकेपछि चित्त बुझाउनुको बिकल्प नरहेको अवस्थामा यथास्थितिमा नै सन्तुष्ट हुनुपनि सकारात्मक ठान्दछु । मेलै केहीको सन्धर्भ… Continue reading बिना व्यायाम चाहिए जस्तो बन्छ शरिर
बिप्लव शक्ति हो, नयाँ धार हो
रजमान तामाङ् कम्युनिष्ट घोषणापत्रको शुरुको भुमिकामै मार्क्स ऐँगेल्सले कम्युनिज्मको बिचार अर्थात मार्क्सवादी दर्शनबाट आतंकित तत्कालीन युरोपेली शासकहरुको मनोदशालाइ चित्रण गर्दै लेख्नु भएको थियो “युरोप एउटा भुतद्वारा आतंकित भइरहेको छ । त्यो हो कम्युनिज्मको भुत । पोप र जार, मेटर्निक र ग्युजट, फ्रान्सेली क्रान्तिकारी र जर्मन प्रहरी जासुसहरु । पुरानो युरोपका यि सबै शक्तिहरु यस भुतलाइ… Continue reading बिप्लव शक्ति हो, नयाँ धार हो
न्यूयोर्कको क्विन्समा हिन्दू पुजारी माथि आक्रमण
न्यूयोर्क न्यूयोर्कको क्विन्समा एक जना हिन्दू मन्दिरका पुजारी माथि आक्रमण भएको छ । गत जुलाई १८ तारिख बिहीवार बिहान ११ बजे ६२ वर्षिय पुजारी हरिषचन्द्र पुरी माथि आक्रमण भएको हो । ग्लेन ओक्सस्थित शिब शक्ती पिठ नजिकै धार्मिक लुगा लगाएर हिंडी रहेको समयमा पछाडिबाट आएर अकस्मात आक्रमणकारीले पुजारी पुरी माथि आक्रमण गरेको थियो ।आक्रमणबाट… Continue reading न्यूयोर्कको क्विन्समा हिन्दू पुजारी माथि आक्रमण
टेक्ससमा भयानक गाडी दुर्घटना : ५ को मृत्यु
विश्वन्युज /अमेरिका अमेरिकाको टेक्ससस्थित एक हाईवेमा गाडीहरु एकापसमा ठक्कर खाँदा ५ जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाईते भएका छन् । ह्युस्टनबाट दक्षिण पश्चिममा पर्ने हाईवे ५९ मा शनिबार बिहान १८ चक्के एक ट्रक र यात्रु वाहक भ्यान ठोक्किदा २ नाबालक सहित ५ जनाको मृत्यु भएको टेक्सस स्थित डिपार्टमेण्ट अफ पब्लिक सेफ्टीले जनाएको… Continue reading टेक्ससमा भयानक गाडी दुर्घटना : ५ को मृत्यु
अमेरिकामा यो सप्ताहन्त यस्तो डरलाग्दो तातो
विश्वन्यूज/न्यूयोर्क अमेरिकामा झन्डै २० करोड मानिसले यो सप्ताहन्त कठोर गर्मीको सामना गर्दै छन् ।शिकागोस्थित मौसम पूर्वअनुमान कार्यालयले यो सप्तान्तको गर्मीलाई सन् २०१२ देखि यताकै सबैभन्दा धेरै गर्मी भनेको छ । मध्य अमेरिकादेखि पूर्विय तटसम्म महसुस गरिने यो तापका कारण हालसम्म २ जनाको मृत्यु भई सकेको छ । सुपर बलका चर्चित खेलाडी मिच प्रेटरसको गर्मीका कारण… Continue reading अमेरिकामा यो सप्ताहन्त यस्तो डरलाग्दो तातो
लघुकथा : अभियन्ता
लीलाराज दाहाल कर्मैया, सर्लाही एकदिन रत्नपार्कको पुरानो बसपार्कमा केही मानिसहरु भेला भए । उनीहरुले एकै प्रकारका पोशाक र टोपी लगाएका थिए । गन्जीको अगाडि पछाडि दुवै तिर र टोपीमा सरसफाई अभियान लेखिएको थियो । “आफ्नो टोल, नगर सफा राखौं” भनेर लेखिएको प्लेकार्ड पनि बोकेका थिए । उनीहरुको उद्देश्य भनेको धुम्रपान, मद्यपानलाई निरुत्साहित गर्नु, सरसफाईको महत्वलाई… Continue reading लघुकथा : अभियन्ता
किन गर्छन् मान्छेहरु आत्महत्या ?
आर एल श्रमजिवी बेल्जियम आफ्नो जीवन स्वयंले समाप्त गर्नुलाई आत्महत्या भनिन्छ । छापाहरुमा प्रत्येक दिन पढिने, रेडियो टेलिभिजनमा सुनिने र देखिने आत्महत्याका समाचार सुन्दा यसो घोत्लन्छु, जंगली युगमा मान्छेले पक्कै पनि आत्महत्या गर्दैनन् थिए होला । जब मान्छेहरु चेतनाले चल्न थाले उनीहरुमा तनावका बीच आवेग उत्पन्न भयो अनि क्षणिक पागलपनमा आफैलाई समाप्त पारे होलान् ।… Continue reading किन गर्छन् मान्छेहरु आत्महत्या ?
आफ्नै पिताले खेलेको गल्फ बलले लाग्दा ६ वर्षिया बालिकाको मृत्यु
विश्वन्यूज/अमेरिका आफ्नै पिताले हिर्काएको गल्फ बलले दुर्घटनाबस् आफ्नो नाबालिका छोरीको टाउको पछाडि गर्दनमा लाग्दा मृत्यु भएको छ । सोमबार अमेरिकाको युटास्थित स्लिपी हिल गल्फ कोर्समा आफ्नै पिताले गल्फ खेलेको हेरेर बसेकी ६ वर्षिया अरिया हिललाई आफ्नै बाबुले हानेको गल्फ बलले लाग्दा मृत्यु भएको हो । बलले टाउको पछाडिको गर्दनमा लागेर घाईते हुने बित्तिकै बोलाईएका प्यारा… Continue reading आफ्नै पिताले खेलेको गल्फ बलले लाग्दा ६ वर्षिया बालिकाको मृत्यु
रामराज्य, जटायु र कागभुशुण्डी
पुरुषोत्तम लम्साल यो वर्ष पनि नेपाली साहित्यका ‘श्रेणीमा प्रथम अर्थात् गणनामा सर्वप्रथम कवि’ भानुभक्त आचार्यको जन्मजयन्ती धुमधामले मनाइयो । बिर्खे टोपी ट्रेडमार्क भएका भानुभक्तबारे विभिन्न कोणमा बहस भए । कतिले तात्कालीन समाजको यथार्थ मानेर उनको प्रशंसा गरे, कतिले जात, भाषा र धर्म जोडेर ठट्टा । यो पाटो अलग्गै रह्यो । भानुभक्तबारे मेरो आफ्नै धारणाले यहाँ… Continue reading रामराज्य, जटायु र कागभुशुण्डी
अमेरिकाको कनेक्टिकटमा २०६ औं भानु जयन्ती सम्पन्न
कनेक्टिकट अमेरिकाको कनेक्टिकट राज्यमा २०६ औं आदिकवि भानुभक्त जन्मजयन्ती एक भव्य काव्य समारोहको साथमा सम्पन्न भएको छ । कनेक्टिकट नेपाली समाजका अध्यक्ष जितेन्द्र बस्नेतज्यूको सभापतित्वमा सम्पन्न कार्यक्रममा यज्ञ पौड्याल, महेन्द्र श्रेष्ठ, कुलदिप अधिकारी, शिव न्यौपाने, कृष्ण कँडेल, विष्णु तिवारी, अर्जुन दाहाल, प्रकाश भट्टराई, केशव दाहाल, लक्ष्मी बजगाई, वसन्ता न्यौपाने, अशोक श्रीवास्तव र धन लामा लगायत… Continue reading अमेरिकाको कनेक्टिकटमा २०६ औं भानु जयन्ती सम्पन्न
जलबिद्युत आयोजनामा लगानीको अवसर
न्यूयोर्क नेपाल बिकासको सम्भाव्यता अध्ययनमा पानी नै दिगो आर्थिक बिकासको कडी बन्न सक्ने निष्कर्ष रहेको छ । जलको उपयोग गरेर नै हामी समृद्ध बन्न सक्ने तथ्यमा दुईमत छैन । यसै परिप्रेक्षमा नेपालमा कयौं जलबिद्युत आयोजनाहरु अगाडी बढेका छन् । कतिपय आयोजनाहरु भौगोलिक, सामुदायिक, सांस्कृतिक र आर्थिक कारणले अगाडी बढ्न सकेका छैनन् । यद्यपी, प्रस्तावित “नार खोला… Continue reading जलबिद्युत आयोजनामा लगानीको अवसर
अमेरिकी नेपालीको चासो र सरोकार
शैलेश श्रेष्ठ न्यूजर्सी, अमेरिका हामी सपना र सम्भावनाहरुको बिराट साम्राज्य भनिने, मानिने मात्र होइन सावित समेत गर्न सकिने मुलुक संयुक्त राज्य अमेरिकामा छौं । त्यस्ता सपनाहरुको सफल प्रक्षपणको पहिलो शर्त भनेको व्यक्तिको एकल ईच्छाशक्ति र दृढनिश्चयी वैयक्तिक चाहना नै हो । मैले आमरुपमा अमेरिकालाई पढ्दा, बुझ्दा अनि संघर्ष गर्दाका अनुभवहरुलाई सतही सारमा सम्प्रेषण गर्दा “आ-मरिखा”… Continue reading अमेरिकी नेपालीको चासो र सरोकार