समुन्द्रको छालसरी कोलम्बिया पसे भेनेजुएलियन जनता

बिगत ४ महिनादेखि बन्द गरिएको भेनेजुएला र कोलम्बियाको सिमाना हिजो शनिबार भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले पुन: खोलेपछी हजारौको संख्यामा मानिसहरु कोलम्बिया प्रबेश गरेका छन् । उनिहरु खाना औषधी लगायतका अत्यावस्यक सामग्री लिनका लागि कोलम्बिया प्रवेश गरेका हुन् । दुई देश बिचको सिमाना हिजो पुन: खोलिए पछी भेनेजुएलियन जनताको भिड समुन्द्रको  छाल जस्तै कोलम्बिया पसेको थियो… Continue reading समुन्द्रको छालसरी कोलम्बिया पसे भेनेजुएलियन जनता

नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा खड्का

काठमाडौं ।  नेपाली चलचित्र कलाकारहरूको छाता संगठन चलचित्र कलाकार संघको अध्यक्षमा रबिन्द्र खड्का निर्वाचित भएका छन् । उनले अध्यक्षका अर्की प्रत्याशी सरिता लामिछानेलाई ५७ मतान्तरले पराजित गरेका हुन् । भर्खरै प्राप्त नतिजा अनुसार उपाध्यक्षमा रेजिना उप्रेती, महासचिब सानु ताम्राकार, कोषाध्यक्ष सुनिल कटवाल बिजयी भएका छन् । संघको निर्वाचन शनिबार भएको थियो । यस पटक महिला… Continue reading नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा खड्का

अन्तरिक्ष यात्रा पर्यटकका लागि पनि खुला हुने

पैसा सबै चिज होईन भन्नेहरुका लागि अब मनग्य पैसा भयो भने धेरै चिज प्राप्त हुँदो रहेछ भन्ने नयाँ उदाहरण सार्वजनिक भएको छ ।   नासाले अब पर्यटकका लागि पनि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र खुला गर्ने भएको छ । नासाले पर्यटकका लागि अन्तरिक्ष केन्द्रसम्म उड्ने सौभाग्य भने अर्को बर्षदेखि प्रदान गर्ने भएको कुरा घोषणा गरेको छ । … Continue reading अन्तरिक्ष यात्रा पर्यटकका लागि पनि खुला हुने

क्यलिफोर्नियाका भाग्यमानीलाई पर्‍यो आधा अरब अमेरिकी डलरको चिट्ठा

क्यालिफोर्निया राज्यमा कसैले आफ्नो बैंक  खातामा आधा अरब अमेरिकी डलर थप्ने सौभाग्य प्राप्त गरेको छ । कसले त्यस्तो सौभाग्य  प्राप्त गरेको हो ? नाम नखुलेका ति भाग्यमानीले हिजो शुक्रबारको ५३० मिलियन अमेरिकी डलरको चिट्ठा जिते पछी अब उनको खातामा झन्डै आधा बिलियन अमेरिकी डलर थपिने छ ।   क्यालिफोर्नियास्थित सान डियागोमा संचालित सोरेन्टो डेली मार्टमा… Continue reading क्यलिफोर्नियाका भाग्यमानीलाई पर्‍यो आधा अरब अमेरिकी डलरको चिट्ठा

१२ बर्षकी केटी उबर लिएर आत्महत्या गर्न गएपछि

ओर्लेण्डो फ्लोरिडामा १२ बर्षिया बेनिटा डायमोण्डले एक्लै उबर कार चढेर गई आत्महत्या गरेपछि ड्राईभर र कम्पनी समस्यामा परेका छन् । बेनिटाले आफ्नो आमाको फोनबाट उबर एप्स डाउनलोड गरेर आफूले क्रिष्टमसमा पाएको गिफ्ट कार्ड प्रयोग गरी मध्य रातमा उबर कार बोलाएकी थिईन् ।  उनले उबरमा गाडी गराजको गन्तब्य राखेकी थिईन् । जहाँ पुगेर माथिबाट तल हाम्फालेर… Continue reading १२ बर्षकी केटी उबर लिएर आत्महत्या गर्न गएपछि

८५ जना बिरामीको हत्या गर्ने नर्सलाई आजिवन काराबास

एजेन्सी । जर्मनीका एक ४२ वर्षिया पूर्व नर्स निल्स हगललाई ८५ जना बिरामीहरुलाई उपचारको क्रममा गलत औषधी प्रयोग गरी हत्या गरेको कसुरमा उच्च अदालतले आजिबन काराबासको सजाय सुनाएको छ । उक्त घटना उत्तरी जर्मनीको डेलमेनहर्स्ट र ओल्डनबर्ग शहरमा सन् १९९९ देखि २००५ सम्ममा घटेको हो । न्यायाधीश सेब्यास्टियन ब्युर्मेनले अभियुक्तको कार्यलाई ‘सामान्य बुझाइ भन्दा बाहिर रहेको’… Continue reading ८५ जना बिरामीको हत्या गर्ने नर्सलाई आजिवन काराबास

न्यूयोर्क शहरमा उबरको हेलिकप्टर सेवा

एजेन्सी । उबर कम्पनीले जुलाईको ९ तारिखदेखि प्रति यात्रु २०० डलरदेखि २२५ डलरसम्ममा न्यूयोर्कको डाउनटाउन म्यानह्याटनबाट जोनएफकेनेडी अन्तर्राष्ट्रिय बिमानस्थलसम्म हेलिकप्टर सेवा सञ्चालन गर्ने भएको छ । उबर उडान प्रमुख निखिल गोयलका अनुसार ८ मिनेटको उडान समयमा जेएफके बिमानस्थलको तोकिएको हेलिप्याडसम्म र त्यसपछि साबिक भाडा अन्तर्गत नै उबरको कारले सम्बन्धित टर्मिनलमा यात्रुलाई ओराल्ने जनाईएको छ ।… Continue reading न्यूयोर्क शहरमा उबरको हेलिकप्टर सेवा

लघुकथा: आफन्त

आनन्द श्रेष्ठ न्यूयोर्क ।   क्यानाडाबाट घर आएको दोश्रो हप्ता, आफूलाई भेट्न आएकी स्कूलदेखिको साथी कुसुमसँग भलाकुसारीमा व्यस्त छिन् राधा । – किन्नुपर्ने, लानुपर्ने सबै सामान तयार भयो । गाडी बेच्नुछ अब । टोरोण्टो बसाइ कति हुने हो थाहा छैन !  बेक्कार, बर्षको करमै बीस पच्चिस हजार, अनि नचलेपछि फेरि ब्याट्री फेर, ज्याला देऊ, यसोउसो… Continue reading लघुकथा: आफन्त

छायाँ

पद्मा लिंखा मगर न्यूयोर्क ।   विहानीको झुल्के घामसँगैको  तिम्रो आगमनले म प्रफुल्लित थिएँ  एकातिर किरण अर्कोतिर तिमी  आहा ! म कति भाग्यमानी !  सम्झें  हो म जहाँ जान्छु तिम्रो साथ सधैं रहन्छ  जब दिन चिप्लिंदै जान्छ  घाम पनि मेरो टाउको नाप्ने क्रममा  टुपितिर लम्किन्छ  उही गतिमा तिमी  खुम्चिन लाग्छौ  मेरो मन कता कता सशंकित… Continue reading छायाँ

बबल र क्र्यास

निरन्जन फुयाल प्रबन्धक नेप्से फूलहरुको रानी मानिने आकर्षक टुलिप फूल सर्वप्रथम सन् १५५४ मा टर्कीवाट युरोप (भिएना) मा भित्रिएको थियो । यो फूलको फूलमात्र आकर्षक नभई विरुवाको स्वरुप पनि असाध्यै राम्रो थियो । यसले गर्दा यो फूल युरोपको विभिन्न देशहरुमा तुरुन्तै फैलियो । सन् १६०० देखि सन् १७२० सम्म संसारका सवैभन्दा धनी ब्यक्तीहरु बस्ने स्थानका… Continue reading बबल र क्र्यास

कृष्णको महाभारतमा बुद्धको बुद्धत्व

धन लामा, कनेक्टिकट [email protected] महाभारत युद्धको प्रमुख पात्र भगवान श्रीकृष्ण हो भन्नेमा दुई मत छैन । भनिन्छ, कृष्णले चाहेको भए महाभारतको युद्ध नहुन पनि सक्थ्यो । युद्ध नभएको भए हजारौ वीर योद्धहरु मारिने थिएनन् । कुरुक्षेत्रमा मानव रगतको खोलो पनि बग्ने थिएन । अनि अर्को महत्वपूर्ण कुरा चाँहि के हो भने, महाभारतको युद्ध नभएको भए… Continue reading कृष्णको महाभारतमा बुद्धको बुद्धत्व

युगीय प्रेमाङ्कुर

दिपा राई पुन बोष्टन, अमेरिका।   आँखाको सिमसारमा  तिम्रो कसम बरोबर  झरी बर्षन्छ यादले पिल्सदा  जूनको आँसु पिएर सदियौ देखि  विहानी घामले मुस्काउँन कहाँ छाड्यो  मलाई नि लाग्छ  तिमीले चोट दिन चाहेको होइनौ  समयले हामीलाई धोका दियो  फलाम रापिएर आकार हुनुजस्तो  जीवनले मलाई नि यो रुप दियो  विस्मृतिको सेतुमा घाम लाग्दा  वतासे याद बिउँझेर मन… Continue reading युगीय प्रेमाङ्कुर

माउण्ट एभरेष्ट डे मनाईने

न्यूयोर्क । युएस नेपाल आरोही संघले कन्सुलेट जनरल अफ नेपाल, न्यूयोर्कको सहकार्यमा माउण्ट एभरेष्ट डे मनाउने भएको छ । “हाम्रो प्राथमिकता हिमाल जोगाउन सबैको सहभागिता” भन्ने नारा सहित न्यूयोर्कको ज्याक्सन हाईट्सको डाईभर्सिटी प्लाजामा नेपालको हिमाल र हिमाली भेगसँग सम्वन्धित बिबिध सामग्री प्रदर्शन गर्दै साथमा साँगितिक कार्यक्रम सहित मनाउन लागिएको हो ।  युएस नेपाल आरोही संघका अध्यक्ष… Continue reading माउण्ट एभरेष्ट डे मनाईने

ब्यभिचारी चर्च : नरकभन्दा फोहोर

पुरुषोत्तम लम्साल भर्जिनिया अमेरिका विश्वन्युजको अघिल्ला दुई अंकमा चर्चहरुभित्र हुने व्यभिचारका दृष्टान्त संक्षेपमा थियो । यो अंकमा यूरोपका केही देशका चर्चहरु कसरी यौन शोषणको अड्डा छन् भन्नेबारे केही उल्लेख गरिनेछ । किन चर्च, चर्च सँस्कृति र चर्चभित्रका विकृति हाम्रा लागि जान्न आवश्यक छ ? यो महत्वपूर्ण प्रश्न हो । हामी संविधानतः धर्मनिरपेक्ष देशमा छौं ।… Continue reading ब्यभिचारी चर्च : नरकभन्दा फोहोर

गोर्खालीको अपमान

दधिराम खतिवडा झण्डै २०० वर्षको इतिहास फर्केर हेर्दा करिब १० लाख ब्रिटिश गोर्खाली सेनामा भूपू तथा सेवारत नेपाली युवाहरूलाई बेलायतले दासतापूर्वक शोषण गरेको केही अप्रिय विवरण सार्वजानिक भएका छन् । विशेषगरी पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्धमा भारत, बर्मा, मलाया, यूरोप लगायत अनेकौं स्थानमा भएका युद्धमा मारिएका भूपू गोर्खालीहरुको बेलायतले लगभग ७ लाख युवाहरू प्रयोग गरेको… Continue reading गोर्खालीको अपमान