लायन्स क्लब अफ क्विन्स बुद्ध र लायन्स क्लब अफ क्विन्स केटिएमको पदस्थापन तथा शपथ ग्रहण सम्पन्न

न्युयोर्क ।गत आईतबार जुलाई ३१,२०२२ का दिन न्युयोर्कको वुडसाईडमा न्युयोर्कमा नेपालीहरुको नेतृत्वमा रहेको दुई वटा क्लबका २०२२-२०२३ नेतृत्वका लागी नयॅा पदाधिकारीहरुको पदस्थापन तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ क्विन्स बुद्ध र लायन्स क्लब अफ क्विन्स केटिएमको संयुक्त संयोजकत्वमा २०२२-२०२३ का लागी चयन भएका दुबै क्लबका नव पदाधिकारीहरुको पदस्थापन तथा शपथ… Continue reading लायन्स क्लब अफ क्विन्स बुद्ध र लायन्स क्लब अफ क्विन्स केटिएमको पदस्थापन तथा शपथ ग्रहण सम्पन्न

फेरी अर्को एउटा भ्रममा मरौं

मणी भट्टराई, अमेरिका तिमी मलाई प्रेम गरे जस्तो गरम तिमीलाई प्रेम गरे जस्तो गर्छुआऊ,तिमी र मएउटा नयाँ भ्रमको सुरूवात गरौंभ्रम नै त हो जिन्दगीफेरी अर्को एउटा भ्रममा मरौं । ‘भ्रम पहिले नै कति छन् कतिअभाव भ्रमको होइनअभाव मलाई तिम्रो हो’- भनम पनि त्यसै भन्छुतिम्रा बकबासहरूलाई – म समय दिन्छुमेरा बकबासहरूलाई – तिमी समय देऊहामी लिप्त… Continue reading फेरी अर्को एउटा भ्रममा मरौं

न्युयोर्क सहरमा चौथौं विश्व नेवा सम्मेलन २०२२ हुने

न्युयोर्क नेवा गुठी न्युयोर्क तथा विश्व नेवा संघ अमेरिका च्याप्टरको संयुक्त आयोजनामा न्युयोर्कको क्वीन्सस्थित लग्वार्डिया प्लाजा होटलमा “4th World Newah Convention 2022” आगामी अगष्ट ५ देखि ७ तारिखसम्म गरिने भएको छ । नेवारी कला, संस्कृति, सम्पदा र परंपराको निरन्तरता प्रवासमा समेत महत्वपूर्ण भएकोले प्रवासी नेवारी समुदायको बाहुल्यताको आधारमा यसपटक न्युयोर्क सहरमा गर्न लागिएको हो ।… Continue reading न्युयोर्क सहरमा चौथौं विश्व नेवा सम्मेलन २०२२ हुने

‘नेजा’ आफ्नो १५औं साधारणसभाको तयारीमा

बोष्टन नेपाल अमेरिका पत्रकार संघ (नेजा) १५औं साधारणसभाको तयारीमा जुटेको छ। नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीको प्रमुख आतिथ्यता रहने उक्त साधारणसभालाई, यहीँ आउँदो जुलाई २३ र २४ तारिखका दिन अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को सहरमा सम्पन्न गर्ने गरी तयारीमा जुटेको हो। गत वर्ष भर्जिनियामा सम्पन्न सातौं अधिवेशनबाट निर्वाचित कार्य समितिले १५औं साधारणसभामा संस्थाले गरेका क्रियाकलापहरु,… Continue reading ‘नेजा’ आफ्नो १५औं साधारणसभाको तयारीमा

ड्यालसमा “बुद्ध र उनको शिक्षा बिषयमा दोश्रो निबन्ध प्रतियोगिता” हुने

डालास गत बर्षको सफलताबाट प्रोत्साहित नेप्लिज बुद्धिस्ट ऐशोसिएसन, टेक्सासले यस वर्ष पनि स्कूलका विद्यार्थीहरुका लागि निबन्ध प्रतियोगिता गर्ने भएको छ। “बुद्ध र उनको शिक्षा बिषयमा दोश्रो निबन्ध प्रतियोगिता” कार्यक्रममा यो बर्ष पनि किंडर-गार्टनदेखि १२ कक्षासम्मका विद्यार्थीहरुले भाग लिन पाउने छ।ऐशोसिएसनले आफ्नो फेसबुक पेजमार्फत उक्त प्रतियोगितामा भाग कसरी लिने, कुन कुन बिषयमा निबन्ध लेख्न पाउने, सहयोगी… Continue reading ड्यालसमा “बुद्ध र उनको शिक्षा बिषयमा दोश्रो निबन्ध प्रतियोगिता” हुने

अमेरिकामा एक महिलाले आफ्ना ३ बच्चाहरु सहित आत्महत्या गरिन

मिनेसोटा अमेरिकाको मिनेसोटाकी एउटी महिलाले आफ्ना तीन साना छोराछोरी र आफू संगै डुबेर शुक्रबार आत्महत्या गरेकी छिन् । आफ्नो श्रीमानको मृत्युको रिपोर्ट गर्न प्रहरीलाई फोन गरेपछि उनले आफ्ना साना केटाकेटी सहित आत्महत्या गरेको अधिकारीहरूले बताएका छन । रामसे काउन्टी शेरिफको कार्यालयले मंगलबार परिवारका पाँच सदस्यहरूको पहिचान र मृत्युको कारण सहितको बिज्ञप्ति जारी गर्दै तीन बच्चा… Continue reading अमेरिकामा एक महिलाले आफ्ना ३ बच्चाहरु सहित आत्महत्या गरिन

शिकागो गोली काण्डका आरोपि पक्राउ

शिकागो शिकागोस्थित हाइल्यान्ड पार्कमा जुलाई ४ मनाउदै गरेको परेडमा ६ जनाको गोली हानि हत्या गर्ने संदिग्ध २२ वर्षीय रोबर्ट ‘बबी’ क्रिमोलाई प्रहरीले पक्राउ गरेको छ । सन्धिग्द शूटर जसलाई प्रहरीले पक्राउ गरेको छ उसले आउटफिटिंग स्टोरको छतबाट गोली चलाएको थियो । उसले स्वतन्त्रता दिवसको आतिशबाजीसँग बन्दुकको आवाजलाई मिसाएर भ्रमित पार्दै गोली चलाएको आरोप छ ।सन्धिग… Continue reading शिकागो गोली काण्डका आरोपि पक्राउ

सिकागोमा स्वतन्त्रता दिवसको परेडमा गोली चल्दा ६ जनाको मृत्‍यु

शिकागो शिकागोस्थित अमेरिकि स्वतन्त्रता दिवसको दिन आयोजित एक परेडमा गोली चल्दा ६ जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन् । अधिकारीका अनुसार गोली चलाऊने ब्यक्तिले रुफटपबाट चलाएको अनुमान गरिएको छ । प्रहरीले सुटरको सोमबार व्यापक खोजी सुरु गरेको अधिकारीहरूले बताएका छन्। घटनास्थलमा एउटा राइफल फेला परेको छ । प्रहरीले एक बन्दुकधारीको खोजी… Continue reading सिकागोमा स्वतन्त्रता दिवसको परेडमा गोली चल्दा ६ जनाको मृत्‍यु

रश्मी श्रेष्ठ क्विन्स केटिएम लायन्स क्लबको अध्यक्षमा

न्युयोर्क । क्विन्स केटिएम लायन्स क्लब, न्युयोर्कको भर्चुअली बसेको बैठकले अध्यक्षमा रश्मी श्रेष्ठलाई चयन गरेका छन् । उहाँले यसअघि लायन अशोक कार्कीको कार्यकालमा एक कार्यकाल कोषाध्यक्षको रुपमा काम गरेको थियो । लायन रश्मीसंगै उपाध्यक्ष पदमा लायन राजन आचार्य, सचिब पदमा लायन करुणा श्रेष्ठ र कोषाध्यक्ष पदमा लायन अरुणा लामालाई मनोनित गरेको हो । त्यस्तै गरी… Continue reading रश्मी श्रेष्ठ क्विन्स केटिएम लायन्स क्लबको अध्यक्षमा

बिक्की पुलामीको नेतृत्वमा लायन्स क्लब क्विन्स बुद्ध न्युयोर्क

न्युयोर्क लायन्स क्लब अफ क्विन्स बुद्धको सम्पुर्ण पदाधिकारीहरुको भर्चुअली बसेको बैठकबाट नयॅा नेतृत्वमा खडग बहादुर पुलामी (बिक्की) सर्बसम्मत चयन भएका छन् । आगामी २ वर्षे कार्यकाल २०२२-२३ को लागी लायन खडग बहादुर पुलामी (बिक्की) लाई सर्बसम्मत अध्यक्ष पदको लागि चयन गरेको हो । भर्चुअली बसेको बैठकबाट प्रथम उपाध्यक्षमा लायन बुद्ध पौड्याल, द्वितीय उपाध्यक्षमा लायन सोनु… Continue reading बिक्की पुलामीको नेतृत्वमा लायन्स क्लब क्विन्स बुद्ध न्युयोर्क

न्युजर्सी राज्यको नेवार्कमा गोली चल्दा ९ घाईते

न्युजर्सी अमेरिकाको न्युजर्सी राज्यको नेवार्क सहरमा बिहीबार साँझ भएको गोलीकाण्डमा एक किशोर सहित कुल नौ जनालाई गोली हानिएको अधिकारीहरूले बताएका छन्। घटना बिहीवार  साँझ ६ बजेर २० मिनेट जाँदा भएको थियो। गोलीकाण्ड बोडेगाको बाहिरपट्टी शेफर्ड र क्लिन्टन प्लेसको कुनामा भएको हो । गोली लागी घाईते भएका चार वयस्क र एक १७ वर्षीया किशोरिलाई नेवार्क बेथ इजरायल मेडिकल… Continue reading न्युजर्सी राज्यको नेवार्कमा गोली चल्दा ९ घाईते

कविता : भ्रान्त पथिक

डा- दीनबन्धु शर्मा निस्तब्ध रात्रिमारूख पहाड र नदीको समाधि देखेंआकाश स्थिर छबादल चञ्चल देखेंमृत्यु स्थिर छप्राणीहरू छटपट गरेको देखेंविशाल ब्रह्माण्ड स्थिर छताराहरू खसेको देखेंदु:खी-सुखी भागाभाग छन्स्थितप्रज्ञ शान्त देखेंधमिरो लागेको काठमाहतार हतार दौडने कमिलो भएको छ मान्छेजति धेरै चलाख हुनेछउति धेरै लाटो हुनेछजति धेरै दौडिनेछउति ढिलो पुग्नेछकतै माथि पछारिनेछ क्लान्त भईकाशी हिँडेको छ कुतिको बाटो।

उत्प्रेणात्मक “थिङ्क पोजेटिभ ग्लोवल क्याम्पिय” सम्पन्न

काठमाडौं स्कुल फाउण्डेशनको आयोजना र सभ्य सृजना प्रा. लि.को प्रस्तुति रहेको `थिङ्क पोजेटिभ ग्लोवल क्याम्पियन´ यही असार, १०, ११, र १२ गते बुढानीलकण्ठ नगरपालिकामा सम्पन्न भयो। नेपाल सरकार, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोग र बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा सञ्चालित सो कार्यक्रम नगरका १०, ८ र ३ नं वडामा सञ्चालन गरिएको थियो। कार्यक्रममाको प्रमुख अतिथी… Continue reading उत्प्रेणात्मक “थिङ्क पोजेटिभ ग्लोवल क्याम्पिय” सम्पन्न

अमेरिकामा ‘नेपाल उत्सव-२०७९’ सफलतापूर्वक सम्पन्न

सुपेन्द्र बस्नेत, बोष्टन ‘जहाँ नेपाली तन, त्यहाँ नेपाली पन’भन्ने मुल मर्मलाई आत्मसात् गर्दै, अमेरिकामा रहेका नेपाली भाषीहरुद्वारा आयोजित बृहत् कार्यक्रम ‘नेपाल उत्सव-२०७९’ सफलतापूर्वक सम्पन्न भएको छ। ‘नेपालको साँस्कृतिक विविधतामा एकता’ भन्ने मुल नाराका साथ आयोजित कार्यक्रम, आज जुन २५ तारिख शनिबारका दिन अमेरिकाको मासाचुसेट्स् राज्यको समरभिल सिटीमा विविध क्रियाकलापहरु गरी सम्पन्न गरिएको हो । उत्सवमा… Continue reading अमेरिकामा ‘नेपाल उत्सव-२०७९’ सफलतापूर्वक सम्पन्न

नेवा: नख: न्युयोर्कको आयोजनामा सातौं सामुहिक ईही कार्यक्रम सम्पन्न

न्यूयोर्क नेवा: नख: न्यूयोर्कको आयोजनामा नेपाल सम्वत ११४२ तछलाथ्व: एकादशी (Saturday, 11 June 2022) का दिन, सातौं सामुहिक ईही न्यूयोर्क स्टेटमा सम्पन्न भएको छ । नेवा: गुभाजु (पुरोहित) श्री समन्त बज्राचार्यज्यूले नेवा: विधिपूर्वक ईही सम्पन्न गराउनु भयो । उहाँलाई गुरूमा पुष्पा बज्राचार्यज्यू र नेवा: नख:का अध्यक्ष श्री महेन्द्र बीर बज्राचार्यज्यूले जजमान (मुख्य कर्ता) भै सहयोग… Continue reading नेवा: नख: न्युयोर्कको आयोजनामा सातौं सामुहिक ईही कार्यक्रम सम्पन्न

उषा केसीको माकुरी सार्वजनिक

समाचारदाता।ललितपुर साहित्यिक पत्रकार संघको आयोजनामा ललितपुरमा भएको एक कार्यक्रममा मुक्तककार उषा केसीको दोस्रो मुक्तकसङ्ग्रह माकुरीको विमोचन भयो। विमोचन मुक्तककार उषा केसीकी आमा माकुरी पौडेल, प्रमुख अतिथि नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, कार्यक्रमका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ समालोचक प्रमोद प्रधान, नेपाल स्रष्टा समाजका पूर्व अध्यक्ष पवन आलोकलगायतले लोकार्पण गर्नुभएको थियो । स्रष्टा केसीले आफ्नी आमाको… Continue reading उषा केसीको माकुरी सार्वजनिक

बोष्टनमा ‘प्रनेम’ अमेरिकाको राष्ट्रिय अधिवेशन हुँदै

सुपेन्द्र बस्नेत, बोष्टन अमेरिकामा रहेका प्रवासी नेपालीहरुको संगठन ‘प्रवासी नेपाली मञ्च, अमेरिका’ को राष्ट्रिय अधिवेशन अमेरिकाको म्यासाचुसेट्स् राज्यको बोस्टन सहरमा हुन गइरहेको छ। बोस्टनस्थित होटल म्यारियटमा यही जुन १७ देखि १९ सम्म सञ्चालन हुन गइरहेको तीन दिने राष्ट्रिय अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न आवश्यक तयारी पुरा भएको आयोजकले जनाएको छ। ‘सवल प्रवासी, समृद्ध नेपाल’ भन्ने… Continue reading बोष्टनमा ‘प्रनेम’ अमेरिकाको राष्ट्रिय अधिवेशन हुँदै

एन आर एन ओहायो च्याप्टरद्वारा रक्तदान कार्यक्रम सम्पन्न

ओहायो “रक्तदान नै जीवनदान” भन्ने मुल भावनालाई आत्मासाथ गर्दै एनआरएन ओहायो च्याप्टरद्वारा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रगतको अभावमा कसैले पनि अमूल्य जीवन गुमाउनु नपरोस भन्ने उदेश्यका साथ बिश्व रक्तदान दिवसको अवसरमा एन आर एन ओहायो च्याप्टरले ब्लड डोनर्स एफ अमेरिकासँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो। ओहायो राज्यको कोलम्बसस्थित होटल हिल्टनमा गत शनिबार… Continue reading एन आर एन ओहायो च्याप्टरद्वारा रक्तदान कार्यक्रम सम्पन्न

नेपालको समृद्धिको लागि दोहोरो नागरिकता प्रणाली

योगेश आदी विषयवस्तुको उठानले नै पाठकको मनमा अनेकन प्रश्नहरु उठोस् भन्ने चाहन्छु । यसले नेपाललाई के फाइदा हुन्छ ? के बेफाइदा हुन्छ ? नेपाललाई किन आवश्यक छ ? नेपाल जस्तो भूराजनैतिक पृष्ठभूमि भएका अन्य देशमा के छ ? यो कति प्रकार र किसिमले गर्न सकिन्छ ? विश्वका कति देशले लागू गरे ? किन गरे ?… Continue reading नेपालको समृद्धिको लागि दोहोरो नागरिकता प्रणाली

अमेरिकामा नेपाल उत्सव – २०७९ मनाउने तयारी

सुपेन्द्र बस्नेत, बोष्टन तन अमेरिकामा भएपनि मन भित्र भने ‘मेरो देश, मेरो गौरव’ भन्ने आत्मीय भावना सुरक्षित राखेका गैर आवासीय नेपालीहरुले, नेपालीपन झल्काउदै नेपाल उत्सव मनाउने भव्य तयारी थालेका छन्। ‘नेपालको साँस्कृतिक विविधतामा एकता’ भन्ने मुल नाराका साथ यही आउदो जुन २५ तारिख शनिबारका दिन अमेरिकाको म्याचेच्युसेट्स राज्यको समरभिल सिटीमा’ नेपाल उत्सव-७९’ (Nepal festival-2022) मनाउन… Continue reading अमेरिकामा नेपाल उत्सव – २०७९ मनाउने तयारी

गाराचा किराँतको ‘घर फर्क साथी हो’ सार्वजनिक

शान्तिराज राई न्युयोर्क गाराचा किराँतको रचना एवम्अभिनय रहेको “घर फर्क साथी हो” बोलको म्युजिक भिडियो आमा पदम कुमारी चाम्लिंग फ्लिमस मार्फत बजारमा सार्वजनिक भएको छ । अमेरिकाको व्यस्त जीवनशैलीका वावजुद पनि समाजसेवी किराँतले विभिन्न समयमा नेपाली गीत संगीतप्रति समर्प्रित हुँदै आएका छन । यही क्रममा स्वदेशको माया हुदाँहुदै आफ्नो परिवार, प्रेमीप्रेमिका छाडेर विदेशीनुको पिडालाई गीतको… Continue reading गाराचा किराँतको ‘घर फर्क साथी हो’ सार्वजनिक

एनआरएन ओहायो च्याप्टरको विविध मनोरञ्जनात्मक कार्यक्रम सम्पन

कोलम्बस, ओहायो गैर-आवासीय नेपाली संघ ओहायो च्याप्टरद्वारा आयोजित बनभोज लगायका विविध मनोरञ्जनात्मक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। ओहायो राज्यको कोलम्बसमा एनआरएन च्याप्टरद्वारा पहिलो पल्ट आयोजित बनभोज लगायतका मनोरञ्जनात्मक कार्यक्रममा स्थानीय नेपालीहरुको उलेख्य सहभागिता रहेको थियो ।ओहायोका बिभिन्न शहरहरू एक्रोन  , सिनसिनाटी, क्लिभल्याण्ड आदि सहरहरूबाट बिभिन्न पेशा तथा संघसंस्थासँग सम्वद्ध नेपालीहरूको कार्यक्रममा उल्लेख्य सहभागिता रहेको… Continue reading एनआरएन ओहायो च्याप्टरको विविध मनोरञ्जनात्मक कार्यक्रम सम्पन

न्युयोर्क सहरको मुटु म्यानह्याटनमा नेपाल डे परेड २०२२ सम्पन्न

कृष्ण आचार्य, न्युयोर्क संसारकै राजधानीको रुपमा परिचित एवम् पर्यटनको केन्द्र न्युयोर्क सहरमा नेपाल र नेपालीको पहिचान झल्काउने नेपाल डे परेड २०२२ सम्पन्न भएको छ । यो परेड न्युयोर्कको लागि पाँचौं संस्करण हो । परेड एनआरएनए एनसिसी न्युयोर्क च्याप्टरको मुल आयोजनामा नेपाललाई विश्व सामु चिनाउने उद्देश्यका साथ यही मे २२, २०२२ मा न्युयोर्क सहरको म्यानह्याटनमा गरिएको… Continue reading न्युयोर्क सहरको मुटु म्यानह्याटनमा नेपाल डे परेड २०२२ सम्पन्न

वरिष्ठ गायिका डेजी बराइली र गायक प्रेम सेन्चुरीको नयाँ गीत सार्वजनिक

काठमाडौँ । अमेरिकामा रहेका गायक तथा संगीतकार प्रेम सेन्चुरी र वरिष्ठ गायिका डेजी बराइलीको सुमधुर स्वरमा रास्ट्रिय भावानाले ओतप्रोत ‘हे जननी’ बोलको लिरिकल भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द संगीत स्वयम् गायक सेन्चुरीको रहेको छ। गीतलाई बिमल बुढाथोकीले संगीत संयोजन गरेका हुन्। सबै मिलि देश बनाउन, जहाँ भएपनि नेपाली पहिचान र नेपाली संस्कृतिलाई जोगाएर… Continue reading वरिष्ठ गायिका डेजी बराइली र गायक प्रेम सेन्चुरीको नयाँ गीत सार्वजनिक

कनेक्टिकट नेपाली समाजले २५६६ औं बुद्ध जयन्ति मनायो

धन लामा, मे २३, २०२ कनेक्टिकट कनेक्टिकट नेपाली समाज (नेकोन, युएस) ले २५६६ औं बुद्ध जयन्ति एक समारोहको आयोजना गरी मनायो । स्थानीय न्यू हार्टफोर्डमा अवस्थित अन्तर्राष्ट्रीय बौद्ध ध्यान केन्द्रमा आयोजित बुद्ध जयन्ति कार्यक्रममा नेपाली समुदायका सदस्यहरूको उलेख्य मात्रामा सहभागिता थियो । कार्यक्रमको सभापतित्व कनेक्टिकट नेपाली समाज (नेकोन, युएस) का अध्यक्ष नारायण पौडेलले गर्नु भएको… Continue reading कनेक्टिकट नेपाली समाजले २५६६ औं बुद्ध जयन्ति मनायो

ड्यालसमा दुई दिने बुद्ध जयन्ति कार्यक्रम सम्पन्न

ड्यालस २५६६ औ बुद्ध जयन्तिको उपलक्ष्य ड्यालसस्थित नेपाली मन्दिरमा दुइ दिने बिशेष कार्यक्रम सम्पन्न भएको छ। नेप्लिज बुद्धिस्ट ऐशोसिएसन, टेक्सास तथा नेपाली कल्चरल एण्ड स्पिरिचुअल सेन्टरले संयुक्त रुपमा मनाएको उक्त कार्यक्रममा प्रमुख अतिथि श्रदेय भन्ते शान्तिदेवले पहिलो दिन बुद्ध पुजा, धम्मचक्क पबत्तन सुत्त वाचन तथा निर्देशित ध्यान र दोश्रो दिन परित्रान पाठ र धर्मदेशना देशना… Continue reading ड्यालसमा दुई दिने बुद्ध जयन्ति कार्यक्रम सम्पन्न

आमाको शानलाई शुभकामना

मृदुला आचार्यओमाहा, नेव्रास्का छोरा शाननाम जस्तै त छौ तिमीमेरो जीवनको मीठो उपहारतिमी मेरो सानो छोरा, मेरो शानहिजो जस्तै लाग्छतिम्रो स साना कोमल हातहरूसुम्सुम्यादै चुमेरटपक्क छातिमा टॉसेको । आहा !तिम्रा ती पहिलो मुस्कानतोते बोलीआमा आमा भन्न्दै पछि पछि लागेको ।तिम्रा ती अवोध बालापनहाम्रो सुनशान घरलाईस्वर्ग नै बनायौ छोरा तिमीले । थाहै नपाई सुटुक्कैतिमी फूल झै फक्रियौ… Continue reading आमाको शानलाई शुभकामना

साहित्यानुरागी पासाङको ‘कोरोना कथा’ न्युयोर्कमा बिमोचित

न्युयोर्क युनाइटेड शेर्पा एसोसिएसन अमेरिका र खुम्बु पासाङ ल्हामु शेर्पा समाजको अमेरिकाको संयुक्त आयोजनामा गत मे ०८-२०२२ मा न्युयोर्कको क्वीन्सस्थित धर्मा हाउसमा साहित्यकार पासाङ शेर्पाको नयाँ कृति “कोरोना कथा”को बिमोचिन सम्पन्न भएको छ । लेखकले यसअघि सोही कृति नेपालमा बिमोचन गरिसकेकाले यसलाई सर्जकले “कोरोना कथाको प्रवास लोकार्पण” नाम दिएका छन् । संयुक्त राष्ट्र संघकालागि नेपाली… Continue reading साहित्यानुरागी पासाङको ‘कोरोना कथा’ न्युयोर्कमा बिमोचित

भेडा होइनन् आजका नेपाली

बीके नेवा, न्युयोर्क नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री तथा काँग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा गैर कानुनी अभिव्यक्तिका कारण चरम विवादमा परेका छन् । अहिले सामाजिक सञ्जाललगायत सबै ठाउँमा उनीहरुको विरोध भएको छ । उनीहरुले अहिले पनि संघीय लोकतान्त्रिक गणतन्त्रका नागरिकलाई भेडा ठानेका छन् । तर अब जनता भेडा होइनन्… Continue reading भेडा होइनन् आजका नेपाली

नेकोन युएसएले कनेक्टिकटमा मनायो पहिलो “नेपाल डे”

धन लामा,कनेक्टिकट नेप्लिज एसोसिएसन अफ कनेक्टिकट (नेकोन ) युएसए प्रमुख आयोजक र कनेक्टिकट राज्यमा भएका नेपालीहरु आवद्ध विभिन्न संघ संस्थाहरु (NRNA CT Chapter, HCEC Lions club, WHL Lions club, SNA Branford) को सह आयोजनामा यही अप्रिल २४ तारिख आइतवारका दिन कनेक्टिकटको इतिहासमा नै पहिलो पटक नेपाल डे समारोह तथा परेड सम्पन्न भएको छ । स्थानीय… Continue reading नेकोन युएसएले कनेक्टिकटमा मनायो पहिलो “नेपाल डे”