काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नेकपा एमालेका अध्यक्ष केपी ओलीप्रति कडा आक्रोससहित प्रश्न गरेका छन् । ओलीले बागमती किनारका सुकुम्बासी बस्ती हटाउन महानगरले थालेको अभियानप्रति राखेको धारणामाथि सामाजिक सञ्जालमार्फत बालेनले कडा प्रश्न गरेका हुन् । उनले पटक–पटक राज्य संरचनाको नेतृत्व लिंदा किन समस्या समाधान नगरेको भन्दै ओलीलाई प्रश्न गरेका छन् । उनले… Continue reading केपी ओलीमाथि आक्रोसित बालेन : सुकुम्बासीका ३२ वटा जाडो किन देख्नु भएन ?
Category: रोचक खवर
यी शीर्ष नेता जसले आफुले आफैलाई हाल्न पाउने छैनन् मत
काठमाडौं । आइतबार हुने आम निर्वाचनका दौरान केही केही शीर्ष नेताले आफैँ उम्मेदवार रहेको क्षेत्रमा आफैँलाई मतदान गर्न नपाउने भएका छन् । एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस महामन्त्री डा शशाङ्क कोइराला, लोसपाका नेता महन्थ ठाकुर, राजेन्द्र महतो र जसपाका अध्यक्ष उपेन्द्र यादवले आफूले आफैँलाई मतदान गर्न पाउने छैनन् । मतदाता नामावली आफू उम्मेदवार… Continue reading यी शीर्ष नेता जसले आफुले आफैलाई हाल्न पाउने छैनन् मत
भेलुबाजेको सार्वजनिक बयानपछि एमालेका उम्मेदवार सूर्य थापालाई स्पष्टीकरण
काठमाडौं । निर्वाचन आयोगले प्यूठानबाट नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार सूर्यबहादुर थापालाई पुनः स्पष्टीकरण सोधेको छ । मीनबहादुर बुढा (भेलुबाजे) लाई दुई हजार रुपियाँ दिएर निर्वाचन प्रचारप्रसार गराएको बयान सार्वजनिक भएपछि आयोगले थापालाई पुनः स्पष्टीकरण सोधेको हो । निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २१ को उपदफा (१) मा “उम्मेदवार वा… Continue reading भेलुबाजेको सार्वजनिक बयानपछि एमालेका उम्मेदवार सूर्य थापालाई स्पष्टीकरण
राहुल गान्धी सहभागी कार्यक्रममा भारतको राष्ट्रिय गान बजाउँदा ‘सयौं थुंगा फुलका हामी’ बजेपछि…
नयाँ दिल्ली । भारतीय कंग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी सहभागी भारत जोडो यात्राको एक कार्यक्रममा भारतीय राष्ट्रिय गान बजाउने क्रममा नेपालको राष्ट्रिय गान बजेको छ । अहिले यो भिडियो सामाजिक सञ्जालमा भारइल बनेको छ । राहुललाई भने ट्रोल बनाइएको छ । कार्यक्रममा राष्ट्रिय गान बजाउने बेलामा नेपालको राष्ट्रिय गान बजेपछि उक्त भिडिओ भाइरल बनेको हो। घटना… Continue reading राहुल गान्धी सहभागी कार्यक्रममा भारतको राष्ट्रिय गान बजाउँदा ‘सयौं थुंगा फुलका हामी’ बजेपछि…
नक्कली सुन धितो राखेर २४ लाख ऋण
काठमाडौं । पोखरामा एक व्यक्तिले नक्कली सुन राखेर २४ लाख रुपैयाँ ऋण लिएको खुलेको छ । प्रहरीले नक्कली सुन धितो राखी ऋण लिएको आरोपमा एक जनालाई पक्राउ गरेको हो । पर्वतको कुश्मा घर भई पोखरा महानगरपालिका २५ सराङकोटका २५ वर्षीय अभिषेक सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।… Continue reading नक्कली सुन धितो राखेर २४ लाख ऋण
स्वीट्जरल्यान्डले बनायो संसारकै लामो यात्रुवाहक रेल गुडाएर नयाँ रेकर्ड
एजेन्सी । स्वीट्जरल्यान्डले संसारकै लामो यात्रुवाहक रेल गुडाएर नयाँ रेकर्ड बनाएको छ । गत शनिबार स्वीस रेलवेको १७५ औं वार्षिकोत्सवका अवसरमा गिनिज बुकमा रेकर्ड राख्न स्वीट्जरल्यान्डमा संसारकै लामो यात्रुवाहक रेल गुडेको हो। अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार १.९०६ किलोमिटर लामो १०० कोच (डिब्बा) भएको उक्त रेलमा ४ हजार ५५० जना बसेर यात्रा गर्न मिल्छ ।… Continue reading स्वीट्जरल्यान्डले बनायो संसारकै लामो यात्रुवाहक रेल गुडाएर नयाँ रेकर्ड
‘मुस्कुराइरहेको’ सूर्यको तस्विर सार्वजनिक
काठमाडौं । नासाको एक भूउपग्रहले हाँसिरहेको अनुहारजस्तो देखिने सूर्यको तस्विर सार्वजनिक गरेको छ । अमेरिकी अन्तरिक्ष एजेन्सीले त्यस तस्विरलाई ‘मुस्कुराइरहेको’ सूर्य भनेको छ । नासाले बुधबार ट्वीटरमार्फत तस्वीर सार्वजनिक गरेको थियो । ट्विटरमा उक्त तस्बिर सार्वजनिक गर्दै लेखेको छः ‘आज नासाको सोलार डाइनामिक्स अब्जर्भेटरीले ‘मुस्कुराउँदै’ गरेको सूर्यको तस्बिर खिच्यो । पराबैंगनी(अल्ट्राभ्वाईलेट) प्रकाशमा देखिएका यी कालो… Continue reading ‘मुस्कुराइरहेको’ सूर्यको तस्विर सार्वजनिक
५० वर्षसम्म ननुहाएका हाजीको नुहाएपछि निधन
काठमाडौं /बिबिसी । विश्वकै फोहोरी उपमा पाएका इरानी नागरिक आमु हाजीको निधन भएको छ । उनले ५० वर्षसम्म नुहाएका थिएनन । उनको ९४ वर्षको उमेरमा निधन भएको हो । आफूलाई बिरामी बनाउने भयले आमु हाजीले आधा शताब्दीभन्दा बढी समयसम्म साबुन र पानीको प्रयोग गर्न अस्वीकार गरेका थिए। दशकौँपछि पहिलो पटक नुहाएको केही महिनापछि उनको निधन… Continue reading ५० वर्षसम्म ननुहाएका हाजीको नुहाएपछि निधन
आज सुर्य ग्रहण, के छ मान्यता ?
काठमाडौं । कात्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज दिउँसो ४ः५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ : २४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए करिब ३२ मिनेटमात्र नेपालबाट… Continue reading आज सुर्य ग्रहण, के छ मान्यता ?
त्रिभुवन विमानस्थल आसपास चंगा उडान नपाइने
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले दशैंको समयमा उडाइने चंगाका कारण हवाई सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै सचेत हुन आग्रह गरेको छ । खासगरी त्रिभुवन विमानस्थल आसपास जहाजको बढी उडान तथा अवतरण हुने क्षेत्रमा चंगा उडाउँदा त्यसले उडान सुरक्षामा असर पर्ने प्राधिकरणको भनाई छ । प्राधिकरणले यस्तो कार्य नगर्न भनेको छ । अटेर गरी… Continue reading त्रिभुवन विमानस्थल आसपास चंगा उडान नपाइने
अरिङ्गालको गोलो पोल्न १० हजार पारिश्रमिक दिनु परेपछि…
काठमाडौं । तपाई गाउँघरमा हुर्किएको भए अरिङ्गालको गोला पोलेको पक्कै याद हुनु पर्छ । यसका लागि पारिश्रमिक त पाउने कुरै थिएन, वे पाइथ्यो, त्यसैमा चित्त बुझाउनु पर्नें हुन्थ्यो । तर, काठमाडौंमा भने १० हजार पारिश्रमिक दिएर गोलो पोल्नु परेकोछ । नेपाल विद्युत् प्राधिकरणले स्थानीयलाई १० हजार पारिश्रमिक दिएर काठमाडौंको मातातीर्थस्थित विद्युत् प्रसारण लाइनको टावरमा रहेको… Continue reading अरिङ्गालको गोलो पोल्न १० हजार पारिश्रमिक दिनु परेपछि…
गुल्मीका युवालाई यूएईमा पर्यो ३५ करोडको चिट्टा
काठमाडौं । नेपालका एक युवाले दुबईमा (एक करोड दिराम) झण्डै ३५ करोड नेपाली रूपैयाँ बराबरको चिठ्ठा जितेका छन्। केही वर्षदेखि दुबईमा कार सफा गर्ने काम गरिरहेका गुल्मीका ३१ वर्षीय भरत बिश्वकर्माले युएईको चर्चित मजुज चिठ्ठामा १ करोड दिराम जितेका हुन्। गल्फ न्यूजका अनुसार उक्त चिठ्ठा जित्ने भरत पहिलो नेपाली हुन्। मासिक १,३०० मात्रै कमाउने उनी… Continue reading गुल्मीका युवालाई यूएईमा पर्यो ३५ करोडको चिट्टा
जिउँदै मान्छे जलाएको आरोपमा जेलमा रहेका आलमलाई उम्मेदवार सिफारिस गरेपछि कांग्रेसको आलोचना
काठमाडौं । जेलमा रहेका मोहम्मद अफताव आलमलाई नेपाली कांग्रेस रौतहटले क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस गरेको छ। यससँगै पार्टीको व्यापक आलोचना भएको छ । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावका लागि आलमको नाम सर्वसम्मत रूपमा सिफारिस भएको रौतहट कांग्रेसले जनाएको छ। यसको मतलव सो निर्वाचन क्षेत्रमा कांग्रेसले टिकट पाएमा उनी उम्मेदवार बन्ने… Continue reading जिउँदै मान्छे जलाएको आरोपमा जेलमा रहेका आलमलाई उम्मेदवार सिफारिस गरेपछि कांग्रेसको आलोचना
काठमाडौंका मेयर बालेन र धरानका मेयर हर्कबीच फेसबुकमै घोचपेच ब्याटल
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क सम्पाङबीच सामाजिक सञ्जालमा घोचपेच ब्याटल भएको छ । सम्पाङले बुधबार साँझ फेसबुकमा ‘आफू काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैन्छ’ भन्दै स्टाटस लेखे । उनको पोष्टमा बालेनले प्रतिक्रिया दिएका छन् । उनले सम्पाङकै शैलीमा लेखे, ‘हो नि ‘ तपाईकै लौरो चुनाव चिह्न लिएर… Continue reading काठमाडौंका मेयर बालेन र धरानका मेयर हर्कबीच फेसबुकमै घोचपेच ब्याटल
फेसबुकमा छताछुल्ल रवीन्द्र मिश्रको ‘राजा मोह’
काठमाडौं । गणतन्त्रात्मक संघीय राज्य व्यवस्था भित्र वैकल्पिक राजनीतिक शक्ति बन्ने उद्घोषका साथ राजनीतिमा आएका रवीन्द्र मिश्रको राजा मोह शनिबार अझ छताछुल्ल भएको छ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष समेत रहेका मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्रलई एक दिन राजाको रुपमा देख्न चाहेको भन्दै सामाजिक सञ्जालमा लेखेका छन् । हृदयेन्द्रको २१ औं जन्मदिनको अवसरमा शुभकामना… Continue reading फेसबुकमा छताछुल्ल रवीन्द्र मिश्रको ‘राजा मोह’
इराकको संसद भवनमा प्रदर्शनकारी छिरेपछि…
बगदाद । इराकको राजधानी बग्दादमा उच्च सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारी संसद् भवन प्रवेश गरेका छन्। धर्मगुरु मुक्तदा अल-सदरका समर्थकहरूले प्रधानमन्त्रीमा विपक्षी उम्मेदवारको विरोधमा प्रदर्शन गरिरहेका छन्। गत अक्टोबरमा भएको आम निर्वाचनमा सदरको पार्टीले सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन। ससद् भवन प्रवेश गरेका प्रदर्शनकारीहरूलाई प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेर रोक्ने… Continue reading इराकको संसद भवनमा प्रदर्शनकारी छिरेपछि…
म्याग्दीको गुर्जामा जुवातास र धूम्रपान, मदिरा निषेध
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जामा जुवातास खेल्न, धूम्रपान र सुर्ती सेवन गर्न प्रतिबन्ध लगाइएको छ । वडाका जनप्रतिनिधिहरूको सोमबार बसेको बैठकले जुवातास, धूम्रपान सेवनमा प्रतिबन्ध लगाउनुका साथै तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई जरिवाना तिराउने निर्णय गरेको छ ।चुरोट, खैनी सेवनलाई पूर्णप्रतिबन्ध र बिहान ५ देखि साँझ ५ बजेसम्म जाँडरक्सी सेवन गर्न… Continue reading म्याग्दीको गुर्जामा जुवातास र धूम्रपान, मदिरा निषेध
एमाले अध्यक्ष ओली र माओवादी नेता श्रेष्ठबीच एकै मञ्चमा जुहारी
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच एकै मञ्चमा जुहारी चलेको छ । श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वाम तालमेलको प्रस्ताव गरे । जवाफमा ओलीले आफुलाई कम्युनिष्ट ठान्ने भए गठबन्धन तोडेर आउन चूनौति दिए । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पार्टी एकता नभए पनि वाम… Continue reading एमाले अध्यक्ष ओली र माओवादी नेता श्रेष्ठबीच एकै मञ्चमा जुहारी
मानवरहित उडानमा नयाँ रेकर्ड
काठमाडौं । एउटा विमान निर्माण कम्पनी एअर बसले सबैभन्दा लामो समयसम्म मानवरहित विमान उडाएर नयाँ रेकर्ड कायम गरेको उडान अनुगमन विवरणहरूले देखाएका छन्। सौर्य ऊर्जाबाट सञ्चालन हुने एअर बसको जेफर एसु नामको मानवरहित विमानले लगातार २६ दिनसम्म उडान गरेर आफ्नै सन् २०१८ को रेकर्ड भङ्ग गरेको हो। व्यावसायिक विमानहरूलाई अवरोध नपुर्याउन र प्रतिकूल मौसमबाट जोगिन… Continue reading मानवरहित उडानमा नयाँ रेकर्ड
आलुको बोरामा ८३ लाख नगद भेटिएपछि…
जनकपुर । धनुषामा स्रोत नखुलेको साढे ८३ लाख रुपैयाँभन्दा बढी रकमसहित दुई जना पक्राउ परेका छन् । जनकन्दिनी गाउँपालिका वडा नम्बर १ मा आलुको बोरा बोकेर आउँदै गरेको ज ७ प ५००७ नम्बरको मोटरसाइकललाई जाँच गर्दा ८३ लाख ६४ हजार पाँच सयसहित दुई जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन शर्माले जानकारी गराएका छन्… Continue reading आलुको बोरामा ८३ लाख नगद भेटिएपछि…
पार्टी गठन भएको एक साता मै बामदेव गौतम निष्काशनमा परेपछि..
काठमाडौं । बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबाट उनी स्वयमः निस्कासनमा परेका छन् । विरलै हुने यस्तो घटना हुने पार्टी घोषणा गरेको एक सातामै भएको हो । गौतमले नेकपा एकता राष्ट्रिय अभियान घोषणा गर्दा उनलाई आम नेपाली पार्टी, नेकपा (राष्ट्रवादी), आधुनिक नेपाल समाजवादी पार्टी र समाजवादी केन्द्र नेपालले साथ दिएका थिए। तर आफूहरूलाई देखाएर… Continue reading पार्टी गठन भएको एक साता मै बामदेव गौतम निष्काशनमा परेपछि..
ओलीको आरोप : एमालेले सरकार छाडेपछि ४९ अर्बको चामल आयात भयो
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालले सरकार छाडेपछि ४९ अर्ब रुपैयाँको चामल आयात भएको बताएका छन् । शनिबार अखिल नेपाल किसान महासंघले एमाले मूख्यालयमा आयोजना गरेको कार्यक्रममा ओलीले कृषि प्रधान देशमा यति धेरै चामल आयात हुनु अशोभनीय भएको उल्लेख गरे । ‘हामीले सरकार छाडेपछिको मात्र हिसाब गर्दा ४९ अर्बको चामल… Continue reading ओलीको आरोप : एमालेले सरकार छाडेपछि ४९ अर्बको चामल आयात भयो
आज २१ जुन, वर्षकै लामो दिन
काठमाडौं । २१ जुन, आज यो वर्षकै लामो दिन हो । जुन २१ तारिखलाई वर्षकै सबैभन्दा लामो दिन मानिन्छ । यस दिन पृथ्वीको उत्तरी गोलार्द्धमा दिन लामो हुन्छ । नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार आज १३ घण्टा ४५ मिनेटको छ । सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले २१… Continue reading आज २१ जुन, वर्षकै लामो दिन
सडक खन्दा कसौडीभरी प्राचिन चाँदीका सिक्का भेटिएपछि…
दाङ । दाङको तुलसीपुरमा सडकको नयाँ ट्र्याक खन्ने क्रममा गाडेको अवस्थामा एक कसौँडी पुराना चाँदीका सिक्का भेटिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ४ सिमराटोलको खेत हुँदै आँखा अस्पतालसम्मको नयाँ ट्र्याक खोल्ने क्रममा डोजरका चालकले गत बुधवार गाडेको अवस्थामा एक कसौँडी प्राचीन सिक्का फेला पारेका हुन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीका… Continue reading सडक खन्दा कसौडीभरी प्राचिन चाँदीका सिक्का भेटिएपछि…
आफुले कसैमाथि हातपात नगरेको पर्यटन मन्त्री आलेको स्पष्टीकरण
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात नगरेको दावि गरेका छन् । शुक्रबार भाइरस अडियो र समाचारको खण्डन गर्दै उनले कुनै पनि कर्मचारीमाथि दुर्व्यवहार नगरेको बताएका हुन् । उनले विभिन्न सञ्चारमाध्यममा कार्यकारी अध्यक्षमाथि हातपात गरेको भनी आफूलाई जोडेर आएका समाचारप्रति आफ्नोे गम्भीर ध्यानाकर्षण… Continue reading आफुले कसैमाथि हातपात नगरेको पर्यटन मन्त्री आलेको स्पष्टीकरण
युवती प्रयोग गरेर ब्ल्याकमेल गर्ने गिरोह पक्राउ
काठमाडौं । युवतीहरुलाई प्रयोग गरेर ब्ल्याकमेल गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले उपत्यकाका विभिन्न स्थानमा अपराधिक लाभ लिने उद्देश्यले युवतीको प्रयोग गरी ब्ल्याकमेल गर्ने गिरोहलाई समातेको हो । कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार पक्राउ पर्नेमा सूर्यविनायक–९ भक्तपुरकी १९ वर्षीय निकिता केसी, ढुसेनी–३, काभ्रपलाञ्चोककी १८ वर्षीय मनिषा… Continue reading युवती प्रयोग गरेर ब्ल्याकमेल गर्ने गिरोह पक्राउ
पर्यटनमन्त्री प्रेम आले पुनः विवादित, अपशब्द बोलेको अडियो सार्वजनिक
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आले पुनः विवादमा तानिएका छन् । उनले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई अपशब्द तथा अश्लील गाली गरेको अडियो सार्वजनिक भएको छ । अश्लिल गालीगलौज समेटिएको अडियो सार्वजनिक भएपछि उनको सामाजिक सञ्जालमा आलोचना थालिएको छ । यसअघि मन्त्री आलेले भारतको मुम्बई पुगेका एक नेपाली युवकसँग गालीगलौज गरेको भिडियो… Continue reading पर्यटनमन्त्री प्रेम आले पुनः विवादित, अपशब्द बोलेको अडियो सार्वजनिक
अदालतको आदेशपछि बेलायतले रुवाण्डा पठाउन लागेका सात शरणार्थी लण्डनमै रोकिए, यस्तो छ कारण
काठमाडौं । बेलायतबाट मङ्गलवार शरणार्थीहरूलाई रुवान्डा पठाउन लागिएको उडान अन्तिम समयको कानुनी लडाइँपछि रद्द भएको छ । उक्त उडानमार्फत् सात जनालाई ब्रिटेनबाट पूर्वी अफ्रिकी देशमा फिर्ता पठाउने तयारी थियो । तर युरोपेली मानव अधिकार अदालतको हस्तक्षेपपछि उक्त उडान रोकियो। ब्रिटेनकी गृहमन्त्री प्रीति पटेलले उक्त निर्णयका कारण आफू निराश भए पनि विचलित नहुने भन्दै अब अर्को… Continue reading अदालतको आदेशपछि बेलायतले रुवाण्डा पठाउन लागेका सात शरणार्थी लण्डनमै रोकिए, यस्तो छ कारण
प्रेमीकी श्रीमतीमाथि हातपात गरेको भन्दै लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला खत्रीविरुद्ध उजुरी
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका ५ कि मीना भण्डारी बस्नेतले लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला खत्री वलीविरुद्ध जिल्ला प्रहरी कार्यालय घोराहीमा उजुरी दिएकी छिन् । मीनाले आफू र छोरीमाथि अनाहकमा घरभित्रै पसेर कुटपिट गरेको तथा घरका सरसामान जथाभाबी फालिदिएको भन्दै वलीविरुद्ध किटानी जाहेरी दिएको प्रहरीको भनाई छ । मीनाका पति एकराज बस्नेत भने सम्पर्कविहीन छन् ।… Continue reading प्रेमीकी श्रीमतीमाथि हातपात गरेको भन्दै लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला खत्रीविरुद्ध उजुरी
नुवाकोटमा एक व्यक्ति आठ घण्टासम्म प्रसारण लाइनको तारमा चढेपछि..
नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्री ए को प्रसारण लाइनमा चढेका व्यक्तिलाई करिब ८ घण्टापछि उद्धार गरिएको छ । नेपाली सेनाको रेञ्जर गणको उद्धार टोलीले उनलाई प्रसारण लाइनमै नियन्त्रणमा लिएर भुइँमा झारेको हो । शनिबार विहान करिब ११ बजे ककनी गाउँपालिका ७ स्थित त्रिशुली–मातातीर्थ प्रशारण लाइनमा चढेका बेलकोटगढी नगरपालिका-१२ का माइला विक दिनभर प्रसारण… Continue reading नुवाकोटमा एक व्यक्ति आठ घण्टासम्म प्रसारण लाइनको तारमा चढेपछि..