अष्ट्रेलियाबाट देश निकालामा परे विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच

मेलबर्न । विश्व नम्बर एक टेनिस स्टार नोभाक जोकोभिच अस्ट्रेलियाबाट देशनिकालामा परेका छन् । सरकारले उनको भिसा रद्द गरेको थियो ।उक्त निर्णयलाई सङ्घीय अदालतले सदर गरेपछि आइतवार उनी मेलबर्नबाट देश निकालामा परेका हुन् । उनी आइतबार नै दुबईको उडानबाट बाहिरिएको बीबीसीले जनाएको छ । अस्ट्रेलियाको सङ्घीय अदालतले ३४ वर्षीय सर्बियाली नागरिक जोकोभिचले भिसा रद्द गर्ने… Continue reading अष्ट्रेलियाबाट देश निकालामा परे विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच

उत्तर कोरियाली ह्याकरले चोरे ४० करोड डलरको क्रिप्टोकरेन्सी

काठमाडौं । उत्तर कोरियाली ह्याकरले ४० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेको खुलासा भएको छ । गत वर्ष उत्तर कोरियाली ह्याकरहरूले विभिन्न क्रिप्टोकरेन्सी मञ्चमा कम्तीमा सात पटक आक्रमण गरेर झन्डै ४० करोड अमेरिकी डलरजतिको डिजिटल मुद्रा चोरेको दाबी एउटा प्रतिवेदनले गरेको बीबीसीले लेखेको छ । ब्लकचेनबारे अनुसन्धान गर्ने संस्था चेनएनलिसिसुका अनुसार उत्तर कोरियाका साइबर अपराधीका… Continue reading उत्तर कोरियाली ह्याकरले चोरे ४० करोड डलरको क्रिप्टोकरेन्सी

विस्फोटक पत्ता लगाउने स्वर्ण पदक विजेता ‘हिरोर्‍याट’ मुसाको मृत्यु

काठमाडौं । विस्फोटक पदार्थ पत्ता लगाउने वीरतापूर्ण कार्यका लागि स्वर्ण पदक पाएको चर्चित मुसा मागावाको आठ वर्षको उमेरमा मृत्यु भएको छ। पाँच वर्ष लामो सेवामा मागावाले क्याम्बोडियामा १०० भन्दा बढी ल्याण्डमाइन अर्थात जमिनमुनि बिछ्याइएको विस्फोटक र अन्य विस्फोटक पदार्थ पत्ता लगाएको थियो। उसले वीरताका लागि पीडीएसए मेडल फर ग्यालेन्ट्री नामक स्वर्ण पदक पनि प्राप्त गरेको… Continue reading विस्फोटक पत्ता लगाउने स्वर्ण पदक विजेता ‘हिरोर्‍याट’ मुसाको मृत्यु

नरेन्द्र मोदीको सवारीलाई प्रदर्शनकारीले छेकेपछि…

पञ्जाव । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सवारीलाई प्रदर्शनकारीले विफल पारेको घटनाले यतिबेला भारतमा ठूलो वहस सिर्जना गरेको छ । बुधबार एक कार्यक्रममा जाने बाटो नपाएपछि उनी बीच बाटो बाटै फर्कनु परेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार मोदी बुधबार पन्जाब राज्यमा यसरी फसेका हुन् । यहाँ निर्वाचनको प्रचार प्रसार शुरु भएको छ । सोही सिलसिलामा उनी… Continue reading नरेन्द्र मोदीको सवारीलाई प्रदर्शनकारीले छेकेपछि…

लकडाउनको असर: जहाँ सामान अभाव भएपछि चुरोटसँग तरकारी साटियो

काठमाडौं । चीनको शीआन सहरमा लकडाउनका बेला खाद्यपदार्थको अभाव हुँदा नगरवासीहरू आफूसँग भएको सामान साटफेर गर्न थालेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक सामग्रीहरूमा त्यहाँका बासिन्दाले खाद्यपदार्थ लिन आफूसँग भएको खाद्यान्न वा विद्युतीय उपकरण दिइरहेको देखिन्छ। कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन फैलिएसँगै शीआनमा झन्डै एक करोड ३० लाख मानिस घरभित्र बस्न बाध्य छन्। उनीहरू खाद्यान्न किन्न पनि बाहिर… Continue reading लकडाउनको असर: जहाँ सामान अभाव भएपछि चुरोटसँग तरकारी साटियो

जहाजमा कोरोना पुष्टी भएपछि अमेरिकी शिक्षिकाले बनाइन् शौचालयलाई आइशोलेसन

mirror.co.uk

शिकागो । एक अमेरिकी शिक्षिकाले उडानका बेला गरिएको परीक्षणमा आफूलाई कोभिड १९ भएको पुष्टि भएपछि विमानको शौचालयलाई आइशोलेसन बनाएकी छिन् उनी पाँच घण्टा शौचालयमा एक्लै बसेको बीबीसीले लेखेको छ । घटना २० डिसेम्बरको हो । शिकागोबाट आइसल्यान्डको रीकिभिक उडेकी मरिसा फोटियोले विमानभित्र घाँटी दुखेको बताइन्। उनका अनुसार उनले आफूसँग भएको तत्काल परीक्षण गर्ने किट प्रयोग… Continue reading जहाजमा कोरोना पुष्टी भएपछि अमेरिकी शिक्षिकाले बनाइन् शौचालयलाई आइशोलेसन

रवीन्द्र मिश्र र राजेन्द्र लिङ्देनबीचको भेटको अर्थ के हो ?

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच शुक्रबार भेटवार्ता भएको छ । भेटवार्ताको तस्वीर स्वयमः मिश्रले सार्वजनिक गरेका हुन् । मिश्रले राजनीति र देशको भविष्यबारे कुराकानी भएको समेत जनाएका छन् । शुक्रबार बिहान चियासँगै राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्गदेन तथा महामन्त्री धवलशमशेर राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे… Continue reading रवीन्द्र मिश्र र राजेन्द्र लिङ्देनबीचको भेटको अर्थ के हो ?

कुमारी बैंकको सिस्टम ह्याक गर्ने ह्याकरको धम्की

काठमाडौं । ह्याकरले कुमारी बैंकको सबै सिस्टम ह्याक गर्ने धम्की दिएसङ्गै सतर्कता बढाइएको छ । साउदी ग्रुप नाम गरेको इमेलबाट बैंकको सूचना प्रविधि शाखामा सबै सिस्टम नै ह्याक गरिदिने चेतावनीसहितको धम्की आएको बैंकले जनाएको छ । बिहीबार विहान यस्तो धम्कीपूर्ण इमेल आएपछि बैंकले सबै सिस्टम बन्द गरेको समेत स्थानीय संचारमाध्यमले लेखेका छन् । बैंकको सबै … Continue reading कुमारी बैंकको सिस्टम ह्याक गर्ने ह्याकरको धम्की

तीन घण्टा माओवादीको महाधिवेशन उद्घाटनमा बसेका देउवाले यसरी गरे प्रचण्डको प्रशंसा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार नेकपा माओवादी केन्द्रको महाधिवेशन तथा राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा करीप ३ घण्टा बसे । आफुभन्दा अगाडीका सबै वक्ताको भाषण सुनेका उनले प्रचण्ड भन्दा अगाडी अन्तिम दोस्रो वक्ताका रुपमा भोषण गरे । सो क्रममा उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको खुलेर प्रसंशा गरे । प्रचण्डको जोडबलमा नेपालमा संविधानसभा निर्वाचन भएको र… Continue reading तीन घण्टा माओवादीको महाधिवेशन उद्घाटनमा बसेका देउवाले यसरी गरे प्रचण्डको प्रशंसा

गेष्ट हाउसमा बास-पशुपतिमा पाकेटमार काम

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा पाकेटमार गर्ने एक महिलासहित दुई जना पक्राउ परेका छन् । गेष्ट हाउसमा बसेर पशुपतिनाथ मन्दिर परिसरमा पकेटमार धन्दा धलाइरहेका उनीहरलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । प्रहरीले सार्वजसिनक गरेको विवरण अनुसार २६ वर्षका गोपाल अग्रवाल र १८ वर्षकी मुस्कान गुप्तालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू भारतीय नागरिक हुन्। पक्राउ परेकाहरूसँग… Continue reading गेष्ट हाउसमा बास-पशुपतिमा पाकेटमार काम

बाघ गन्न राखिएका क्यामरा चोरी भएपछि….

चितवन । नेपालमा बाघ गणनाका लागि राखिएका क्यामरा चोरी भएको छ । राष्ट्रिय बाघ सर्वेक्षणमा प्रयोग भएका स्वचालित ट्र्याकिङ क्यामेरा चोरी भएको राससले लेखेको छ । चितवन पर्सा कम्प्लेक्सअन्तर्गत क्लस्टर नम्बर १ मा बाघ सर्वेक्षणका लागि राखिएको पाँच वटा क्यामेरा चोरी भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जमा गत मङ्सिर १९ गतेदेखि सुरु भएको… Continue reading बाघ गन्न राखिएका क्यामरा चोरी भएपछि….

माओवादीले बागमती प्रदेश अध्यक्ष निर्वाचनबाट छान्यो

काठमाडौं । सामान्यतया माओवादी केन्द्रमा निर्वाचनको प्रचलन छैन । तर, दल भित्रको आन्तरिक प्रतिस्पर्धाका क्रममा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशको अध्यक्षमा सिन्धुपाल्चोकका सरल सहयात्री पौडेल विजयी भएका छन् । काभ्रेपलान्चोकका दीननाथ गौतम (प्रयास)लाई हराउँदै उनी सरल अध्यक्ष बनेका हुन् । पौडेलले १६२ मत ल्याए । गौतमको ८६ मत आयो । तीन जना उपाध्यक्षमा रुपा महर्जन,… Continue reading माओवादीले बागमती प्रदेश अध्यक्ष निर्वाचनबाट छान्यो

एमालेका पदाधिकारीको तोकियो वरियताक्रम, गोकर्ण र योगेश पुछारमा

काठमाडौं । नेकपा एमालेले पदाधिकारी बनेका पार्टीका नेताहरूको वरीयताक्रम तोकेको छ । आइतवार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीहरूको वरीयताक्रम तोक्ने निर्णय गरेको हो । वरीयताक्रम अनुसार अध्यक्ष केपी ओली पहिलो र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दोस्रोमा रहने भएका छन् । उपाध्यक्षमा युवराज ज्ञवाली पहिलो, रामबहादुर थापा दोस्रो, विष्णु पौडेल तेस्रो, सुवास नेम्वाङ चौथो र… Continue reading एमालेका पदाधिकारीको तोकियो वरियताक्रम, गोकर्ण र योगेश पुछारमा

कांग्रेसको महाधिवेशन लक्षित आचारसंहिता, के-के छन् नियम ?

काठमाडौं । कांग्रेसले १४ औं महाधिवेशन लक्षित आचारसंहिता जारी गरेको छ। कांग्रेसको निर्वाचन समितिले बुधबार निर्वाचनलाई लक्षित गरि ६ बुँदे आचारसंहिता जारी गरेको हो । नियम अनुसार उम्मेदवारीको प्रचारप्रसार गर्दा भिजिटिङ कार्ड सामान्य अपिल मात्र वितरण गर्न सकिने छ। कसैको पनि व्यक्तिगत चरित्रमा लान्छना लाग्ने गरी प्रचार(प्रसार गर्न पाइने छैन । कांग्रेसको केन्द्रीय कार्यालय र… Continue reading कांग्रेसको महाधिवेशन लक्षित आचारसंहिता, के-के छन् नियम ?

आफ्नो हारमा पूर्वराजा ज्ञानेन्द्रको हात रहेको कमल थापाको आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा पराजित भएसँगै यसको कारक पूर्वराजा ज्ञानेन्द्र भएको कमल थापाले आरोप लगाएका छन् । उनलाई राजेन्द्र लिङ्देनले हराएका हुन् । थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासले हस्तक्षेप गरेको भन्दै आक्रोसित टिप्पणी गरेका छन् । थापाले सामाजिक संजाल टुइटरमार्फत आफूलाई ‘राजनीतिक रुपमा समाप्त पार्ने चेष्टा गरिएको आरोप लगाएका छन्… Continue reading आफ्नो हारमा पूर्वराजा ज्ञानेन्द्रको हात रहेको कमल थापाको आरोप

रावलले अध्यक्ष र भुषालले एमालेको उपाध्यक्षमा दिए उमेदवारी

चितवन । नेकपा एमालेको जारी महाधिवेशनमा निर्वाचन प्रक्रिया शुरु भएको छ । अध्यक्ष ओलीले आफुले प्रस्ताव गरेका नाममा सहमति जनाउन गरेको आह्वान अस्वीकार गरेका नेता भीम रावलले अध्यक्ष पदका लागि निर्वाचनमा होमिएका हुन् । उनले उम्मेदवारी दर्ता गराए । रावल पार्टीमा यसअघि उपाध्यक्ष छन् । उता, नेता घनश्याम भुसालले एमालेको उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्… Continue reading रावलले अध्यक्ष र भुषालले एमालेको उपाध्यक्षमा दिए उमेदवारी

एमालेमा पदाधिकारी र सदस्य छान्ने अधिकार ओलीलाइ, रावलले नमान्ने

चितवन । नेकपा एमालेमा पदाधिकारी र केन्द्रीय सदस्य छान्ने विशेषाधिकार अध्यक्ष केपी शर्मा ओलीले पाएका छन् । उनलाई बन्दसत्रले यस्तो अधिकार दिएको हो । शनिबार सौराहामा शुरु एमालेको १० औं महाधिवेशनको बन्दसत्रमा नेता विष्णु पौडेलले यस्तो प्रस्ताव राखे । उनको प्रस्तावमा बहुमत सदस्यले ताली बजाएर समर्थन गरे । तर, यो निर्णय नेकपा एमालेका नेता भीम… Continue reading एमालेमा पदाधिकारी र सदस्य छान्ने अधिकार ओलीलाइ, रावलले नमान्ने

एमालेको महाधिवेशनमा प्रचण्ड नजाने

काठमाडौं । भोलिबाट शुरु हुने नेकपा एमालेको १० औं महाधिवेशनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी नहुने भएका छन् । उनकै निर्वाचन क्षेत्रमा आयोजना भएका कारण उनी आउने वा नआउने भन्ने विषयलाई चासोपुर्वक हेरिएको थियो । एमालेले माओवादी लगायतका विभिन्न दलका नेताहरुलाई महाधिवेशनमा सहभागी हुन आमन्त्रण गरेको छ । माओवादीले स्थायी कमिटी सदस्य… Continue reading एमालेको महाधिवेशनमा प्रचण्ड नजाने

अल्बर्ट आइन्स्टाइनको सापेक्षतासम्बन्धी सिद्धान्तको पाण्डुलिपी १ करोड ३० लाख डलरमा बिक्रि

REUTERS\BBC

पेरिस । अल्बर्ट आइन्स्टाइनले सापेक्षतासम्बन्धी सिद्धान्त तयार गर्ने प्रयास गरिरहँदा गरेको हिसाबकिताबको एक पाण्डुलिपि १ करोड ३० लाख डलरमा लिलामीमा बिक्रि भएको छ । बीबीसीका अनुसार फ्रान्सको पेरिसस्थित क्रिस्टिको लिलामी घरमा यो पाण्डुलिपी बिक्रि भएको हो । यो बिक्रीले वैज्ञानिक दस्तावेजको लिलामीको कीर्तिमान नै तोडेको समाचारमा उल्लेख छ । सैद्धान्तिक भौतिकशास्त्रीको महान् वैज्ञानिक काम देखिएका… Continue reading अल्बर्ट आइन्स्टाइनको सापेक्षतासम्बन्धी सिद्धान्तको पाण्डुलिपी १ करोड ३० लाख डलरमा बिक्रि

प्रचण्ड आउने खुसीयालीमा नगरपालिकाले सार्वजनिक बिदा दिएपछि….

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रमुख अतिथि बनेर आफ्नो नगरपालिका आउने भएपछि महोत्तरीको रामगोपालपुर नगरपालिकाले एक दिन सार्वजनिक बिदा दिएको छ । उनी नगरपालिकाका विभिन्न वडामा निर्माण भएका स्वास्थ्य केन्द्र भवनको उद्घाटनका लागि सो नगरपालिका जान लागेका हुन् । बिदा आज बुधबारका लागि दिइएको छ । नगर प्रमुख अशोककुमार… Continue reading प्रचण्ड आउने खुसीयालीमा नगरपालिकाले सार्वजनिक बिदा दिएपछि….

न्यूजिल्याण्डमा इच्छा मृत्यु रोज्न पाइने कानुन लागु

Mt Eden Prison

काठमाडौं । न्युजिल्यान्डले इच्छा–मृत्यु रोज्न पाउने गरि कानुनी व्यवस्था कार्यान्वयनमा ल्याएको छ । न्युजिल्यान्डमा इच्छाअनुसार मृत्युवरण गर्न पाउने कानुनी व्यवस्था लागू भएको हो । । यस्तो व्यवस्था यसअघि स्विट्जरल्यान्ड, नेदरल्यान्ड्स, स्पेन, बेल्जियम, लग्जमबर्ग, क्यानडा, अस्ट्रेलिया र कोलम्बियामा कार्यान्वयनमा छ । न्युजिल्यान्डमा इच्छा मृत्यु गम्भीर रोगका कारण डाक्टरले ६ महिनाभन्दा बढी बाँच्न नसक्ने भनेर प्रमाणित गरेका… Continue reading न्यूजिल्याण्डमा इच्छा मृत्यु रोज्न पाइने कानुन लागु

एमालेले महाधिवेशनमा माधव नेपालको बाहेक अन्य सबै पार्टीलाई निम्ता दिने

काठमाडौं । एमाले पार्टी निर्माणमा आफ्नो जिवनको महत्वपूर्ण समय खर्च गरेका नेता माधव कुमार नेपालको पार्टीबाहेक अन्य सबै पार्टीलाई एमालेले महाधिवेशन उद्घाटन समारोहमा निम्दा दिने भएको छ । दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनमा विदेशी पाहुनालाई समेत निमन्त्रणा दिइएको छ । सो पार्टीले पार्टीसँग भाइचारा तथा मैत्रीपूर्ण सम्बन्ध रहेका पार्टी र दक्षिण एसियाका सत्तारुढ एवं विपक्षी दलका… Continue reading एमालेले महाधिवेशनमा माधव नेपालको बाहेक अन्य सबै पार्टीलाई निम्ता दिने

एक मुलुक, जहाँ शुक्रबार एक जनामा पुष्टी भयो पहिलो कोरोना संक्रमण

USA today

काठमाडौं । संसार कोरोना भाइरसको संक्रमणबाट आक्रान्त छ । तर, एउटा मुलुक, जहाँ भने शुक्रवार मात्र पहिलो संक्रमण पुष्टी भएको छ । त्यो पनि मात्र एक जनामा । प्रशान्त महासागरस्थित टापु राष्ट्र टोङ्गामा महामारी सुरु भएयताकै पहिलो कोभिड सङ्क्रमण पुष्टि भएको बीबीसीले लेखेको छ । कोभिड पुष्टी भएपछि त्यहाँका मानिसहरू कोभिड खोप लगाउन हतारिएको समेत… Continue reading एक मुलुक, जहाँ शुक्रबार एक जनामा पुष्टी भयो पहिलो कोरोना संक्रमण

परमादेश दिने पाँचै जना न्यायाधीसले राजीनामा दिनुपर्छ : ओली

काठमाडौं । न्यायालयमा विवाद चर्किरहेका बेला नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले परमादेश दिने सर्वोच्च अदालतका पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन्। एमालेको पालिका अधिवेशनलाई भर्चुअल रूपमा मंगलबार सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले परमादेशबाट सरकार बनेपछि अदालतमा पनि समस्या देखिएको दावि गरे । उता, ओलीलाई भने अदालतमा राजनीति छिराएको… Continue reading परमादेश दिने पाँचै जना न्यायाधीसले राजीनामा दिनुपर्छ : ओली

एमालेमा १० बुँदे भन्नेहरुको हरिविजोग : नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले विगतमा आफुसँगै रहेपनि अन्तिममा धोका दिएका नेताहरुबारे व्यग्य गर्दै हरिविजोग भएको बताएका छन् । नेकपा (एमाले)लाई विभाजनबाट जोगाउन भन्दै १० बुँदै सहमति गरेका उनीहरुलाई अअिले एमालेमा अध्यक्ष ओलीसहितका नेताले पेलिरहेको समयमा नेता नेपालको यस्तो अभिव्यक्ति आएको हो । सिन्धुपाल्चोक(काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा शनिबार अध्यक्ष नेपालले १०… Continue reading एमालेमा १० बुँदे भन्नेहरुको हरिविजोग : नेपाल

रसुवाको रहस्य; सिङ्गेभूमी थान

सरस्वती न्यौपाने, रसुवा “हजारौँ वर्षदेखिको रूखहरू जस्ताको त्यस्तै” रसुवा भौगोलिक हिसाबले हिमाली जिल्ला हो । यो जिल्ला प्राकृतिक छटाले भरिपूर्ण हुनुका साथै धार्मिक हिसाबले पनि उच्च स्थानमा रहेको छ ।जिल्लाभित्र अनेकौँ धार्मिक महिमा बोकेका ठाउँहरू छन्, जसमध्ये केही रहस्यमय छन् । त्यस्तै स्थानीयलाई बाहेक बाहिरका मानिसलाई थाहा नभएको धार्मिक महत्त्व बोकेको ठाउँ हो- सिङेभूमी थान… Continue reading रसुवाको रहस्य; सिङ्गेभूमी थान

काठमाडौंको सार्वजनिक यातायातमा पाकेट मार्ने २०७ पाकेटमार पक्राउ, यस्तो थियो कोड वर्ड

काठमाडौं । काठमाडौंको सार्वजनिक यातायातमा चढी पाकेटमार्ने दुई सय सात जना पाकेटमार र चोर पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले दुई सय सात जनालाई पक्राउ गरेको सोमबार जानकारी गराएइको हो । दसैं तिहारमा घर फर्किनेको पाकेटमार्ने तथा चोरी गर्न सक्ने भन्दै परिसरले उपत्यकाबाट दुई सय सात जनालाई पक्राउ गरेको छ… Continue reading काठमाडौंको सार्वजनिक यातायातमा पाकेट मार्ने २०७ पाकेटमार पक्राउ, यस्तो थियो कोड वर्ड

‘प्यान्डोरा पेपर्स’ खुलासामा विश्वका ठूला नेता को-को मुछिए ?

BBC

काठमाडौं । हालसम्मै ठूलो सङ्ख्यामा चुहिएका वित्तीय दस्तावेजहरूको अध्ययनले विश्व नेता, राजनितिज्ञ र अर्बपतिहरूका गोप्य धन तथा कारोबारबारे खुलासा गरेको छ। बीबीसीका अनुसार करिब ३५ वर्तमान र पूर्वनेता तथा ३०० भन्दा बढी सार्वजनिक अधिकारीका विवरण प्यान्डोरा पेपर्समा सार्वजनिक गरिएको छ । उनीहरुले देशबाहिर कर छल्ने हिसाबले स्थापना गरिएका अफशोर कम्पनीमा लगानी गरेको खुलेको हो ।… Continue reading ‘प्यान्डोरा पेपर्स’ खुलासामा विश्वका ठूला नेता को-को मुछिए ?

जापानी राजकुमारीले प्रेमीसँग विवाह गर्न पद त्याग्ने

GETTY IMAGES\BBC

टोकियो । जापानी राजकुमारी माकोले सर्वसाधारण नागरिकसँग विवाह गर्न शाही हैसियत त्याग्ने घोषणा गरेकी छन्। बीबीसीका अनुसार जापानमा केही वर्षयता यो प्रेम सम्बन्ध विवादित बनेको थियो । उनले पूर्व सहपाठी समेत रहेका आफ्ना प्रेमीसँग यसै महिना विवाह गर्ने तयारी गरेको समेत समाचारमा उल्लेख छ । जापानको राजपरिवार इम्पेरियल हाउसहोल्ड एजेन्सीले अक्टोबर २६ मा उनीहरूको विवाह… Continue reading जापानी राजकुमारीले प्रेमीसँग विवाह गर्न पद त्याग्ने

‘राजा बन्ने’ भन्दै नारायणहिटीको श्रीपेच चोर्न खोजेको अभियोगमा एक युवक नियन्त्रणमा

काठमाडौं । नारायणहिटी दरबार संग्राहलयमा रहेको श्रीपेच चोर्न खोजेको अभियोगमा प्रहरीले एक जना युवकलाई नियन्त्रणमा लिएको छ। पश्चिम रुकुम मुसिकोट घर भएका २५ वर्षीय खीमबहादुर घर्तीलाई नियन्त्रणमा लिएको हो। उनले संग्राहलय घुम्ने क्रममा आज श्रीपेच रहेको स्थानको सिसा फुटाएर चोर्न खोजेको देखिएको छ। ‘हामीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ। उसले आफू राज बन्ने भन्दै चोर्न… Continue reading ‘राजा बन्ने’ भन्दै नारायणहिटीको श्रीपेच चोर्न खोजेको अभियोगमा एक युवक नियन्त्रणमा