नयाँ परराष्ट्र मन्त्रीलाई समकक्षीको बधाई

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदलाई भारतका विदेशमन्त्री एस। जयशंकरले बधाई दिएका छन् । जयशंकरले ट्विटरमार्फत् मन्त्री साउदलाई बधाई दिएका हुन् । साउदलाई बधाई दिँदै जयशंकरले ट्विटरमा लेखेका छन्,‘हाम्रो बहुआयामिक साझेदारीलाई बलियो बनाउन आगामी दिनमा सँगै काम गर्ने आशा राखेको छु । तपाईँको नयाँ भूमिकामा सफलताको शुभकामना छ ।’ साउद आइतबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहालबाट… Continue reading नयाँ परराष्ट्र मन्त्रीलाई समकक्षीको बधाई

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख नेपालमा

ekantipur

काठमाडौं । भारतको सत्तारूढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएका छन् । उनी धनगढी आएका छन् । उनी धनगढीमा जारी मानसखण्ड सम्मेलन समापन समारोहमा सहभागी हुन सडकमार्गबाट आएका हुन् । उनलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक योजनामन्त्री प्रकाश देउवा र आर्थिक मामिलामन्त्री नरेश शाहीले स्वागत गरे । सुदूरपश्चिम… Continue reading भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख नेपालमा

राष्ट्रपति बेलायत भ्रमणमा जाने तयारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल बेलायत भ्रमणमा जाने तयारी गरेका छन् । बेलायतका राजा चार्ल्सको राज्याभिषेक कार्यक्रममा सहभागी हुन उनी बेलायत भ्रमणमा जान लागेको राष्ट्रपति कार्यालय स्रोतलाई उदृत गर्दै नेपाली सञ्चारमाध्यमले जनाएका छन् । बेलायती राजा चार्ल्सको राज्याभिषेक कार्यक्रम ६ मे अर्थात् २३ वैशाखमा हुँदैछ । त्यसका लागि राष्ट्रपति पौडेल २१ वा २२ वैशाखमा जाने… Continue reading राष्ट्रपति बेलायत भ्रमणमा जाने तयारी

उपचारपछि पहिलो पटक चन्द्र भण्डारीको भिडियो सन्देश सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताएका छन्। मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गराइरहेका भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार भइरहेको छ। सांसद भण्डारीले नयाँ वर्षको शुभकामना दिँदै जारी गरेको भिडिओ सन्देशमा भनेका छन्, ‘मेरो स्वास्थ्यको कारणले गर्दा हजुरहरूसँग म सहभागी हुन सकिरहेको छैन। हजुरहरूको माया, सद्भाव, प्रेम र प्रार्थनाका कारण… Continue reading उपचारपछि पहिलो पटक चन्द्र भण्डारीको भिडियो सन्देश सार्वजनिक

सामान्य प्रशासन मन्त्री अमेरिका प्रस्थान

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा हुने आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र स्थायी मञ्चको २२ औं सत्रमा सहभागी हुन मन्त्री मोदी अमेरिका प्रस्थान गरेका हुन् । यो सत्र वैशाख ०४ गतेबाट सुरु हुँदैछ । सत्रमा मन्त्री मोदीले नेपालको तर्फबाट सम्बोधन… Continue reading सामान्य प्रशासन मन्त्री अमेरिका प्रस्थान

सिन्धुलीमा कार दुर्घटना हुँदा चार भारतीयको मृत्यु

काठमाडौं । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटनामा परेको छ । दुर्घटनामा चार भारतीय नागरिकको मृत्यु भएको छ । मंगलबार राति साढे १२ बजे भारतीय नम्बरप्लेटको बीआर–६ डिडी –६८७ कार दुर्घटना भएको र चार जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । तीन जनाको घटनास्थलमा र एक जनाको उपचारका… Continue reading सिन्धुलीमा कार दुर्घटना हुँदा चार भारतीयको मृत्यु

वैदेशिक रोजगारीमा ज्यान गुमाएका कामदारको बीमा रकममा ठगी गर्ने नासु र बीमा कम्पनीका अधिकृत सार्वजनिक

काठमाडौं । वैदेशिक रोजगारमा जाँदा ज्यान गुमाएका व्यक्तिहरूको मृत्यु हुँदा पाउने बिमा रकम ठगी गर्ने घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिमा कम्पनीमा कार्यरत जुनियर अधिकृतलाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले जानकारी दिए। पक्राउ पर्नेमा सूर्यज्योति जीवन बिमामा कार्यरत जुनियर अधिकृत ३० वर्षीय उमेश बुढाथोकी… Continue reading वैदेशिक रोजगारीमा ज्यान गुमाएका कामदारको बीमा रकममा ठगी गर्ने नासु र बीमा कम्पनीका अधिकृत सार्वजनिक

सरकारले खारेज गर्यो सबै पर्यटन सदभावना दूतको नियुक्ति

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसअघि नियुक्त भएका सबै पर्यटन सद्‍भावना दूतको नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । पर्यटन प्रवर्द्धक सम्बन्धी कार्यविधि २०७९ स्वीकृति गर्दै प्रक्रिया पुरा गर्ने गरी पुनः नियुक्त हुन सक्ने निर्णय गरी यसअघिका नियुक्ति भने खारेज गर्ने निर्णय मन्त्रालयले गरेको पर्यटन मन्त्री सुदन किरातीले जानकारी दिए । कार्यविधि… Continue reading सरकारले खारेज गर्यो सबै पर्यटन सदभावना दूतको नियुक्ति

सपूतसंग साक्षात्कार गर्दै नेपाली नयाँ वर्ष मनाउन आतुर छन् बोस्टनवासी नेपाली समुदाय

सुपेन्द्र बस्नेत, बोष्टन नेपाली पात्रो अनुसार नयाँ वर्ष २०८० साल प्रारम्भ हुन अब केही दिन मात्र बाँकी छ। नेपालमा मात्र नभएर विदेशमा रहेका नेपालीहरु पनि नयाँ वर्षलाई उत्साह र उमङ्गका साथ मनाउदै नयाँ साललाई स्वागत गर्ने तयारीमा छन्। यसै सन्दर्भमा अमेरिकाको मासाचुसेट्स राज्यको ऐतिहासिक सहर बोस्टनमा रहेका नेपालीहरुले पनि नेपाली साँगीतिक माहोलमा नयाँ वर्ष मनाउदै… Continue reading सपूतसंग साक्षात्कार गर्दै नेपाली नयाँ वर्ष मनाउन आतुर छन् बोस्टनवासी नेपाली समुदाय

गैरआवासीय नेपाली संघको कार्यकारी अध्यक्षको जिम्मेवारी बद्री केसीलाई

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा कार्यकारी अध्यक्षताको कार्यभार हस्तान्तरण गरिएको छ । एक वर्षअघि भएको सङ्घको १०औँ महाधिवेशनमा बहुपदीय पद्धतिबाट तीन अध्यक्ष चयन गरिएको थियो । महाधिवेशनमा भएको सहमतिअनुसार अध्यक्ष रबिना थापाले शुक्रबार छ महिना कार्यकारी अध्यक्षको कार्यभार पूरा गरी अर्का अध्यक्ष डा. बद्री केसीलाई कार्यभार हस्तान्तरण गरेकी हुन् । यसअघि अर्का अध्यक्ष… Continue reading गैरआवासीय नेपाली संघको कार्यकारी अध्यक्षको जिम्मेवारी बद्री केसीलाई

चिनियाँ अनुदान सहयोगमा निर्माणाधिन परियोजना छिटो सक्ने सहमति

काठमाडौं । नेपाली र चिनियाँ अधिकारीहरूबीच चिनियाँ अनुदान सहयोगमा निर्माण भएका विभिन्न पूर्वाधार विकास आयोजना तथा चिनियाँ ठेक्कामा रहेका आयोजनाको प्रगति समीक्षा भएको छ । चिनियाँ सहयोगमा नेपालमा बनेका पूर्वाधारहरुको बारेमा बेइजिङमा शुक्रबार नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १५ औं बैठकमा छलफल भएको हो । यस अवसरमा ती आयोजनाको कार्यान्वयनलाई तीव्रता दिने दुई देशका अधिकारीहरूबीच सहमति… Continue reading चिनियाँ अनुदान सहयोगमा निर्माणाधिन परियोजना छिटो सक्ने सहमति

वैदेशिक रोजगारीमा ज्यान गुमाएका नागरिकको सूचना बेचेर ठगी गर्ने नासु पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा ज्यान गुमाएकाको सूचना बेचेर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले आज एक सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वैदेशिक रोजगार बोर्डका नायब सुब्बा पशुपति अधिकारी रहेका छन् । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएकाको सूचना बेच्ने गरेको खुलेपछि आज नासु अधिकारीलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी… Continue reading वैदेशिक रोजगारीमा ज्यान गुमाएका नागरिकको सूचना बेचेर ठगी गर्ने नासु पक्राउ

९ महिनामा ८० हजार विद्यार्थीले लिए विदेश पढ्न अनुमति

gettingsmart

काठमाडौं । चालु आवको ९ महिनाको अवधिमा (साउनदेखि चैत २२ सम्म) झण्डै ८० हजार नेपाली विद्यार्थीले विदेशमा अध्ययनका लागि अनुमति पत्र एनओसी लिएका छन् । वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार साउनयता ७९ हजार ३०९ जनाले वैदेशिक अध्ययन अनुमति पत्र लिएका छन् । अहिले शाखाले एनओसीका लागि अनलाइन आवेदन दिएको एक दिनमा रुजु गर्ने र अर्को… Continue reading ९ महिनामा ८० हजार विद्यार्थीले लिए विदेश पढ्न अनुमति

सिक्किम पहिरोमा ३ जना नेपाली परेको पुष्टी

PT

काठमाडौं । सिक्किमको गान्तोक–नाथुला सडक खण्डमा हिमपहिरोमा तीन नेपाली परेको पुष्टी भएको छ । घटनामा सात जनाको मृत्यु भएको छ । जसमधये ३ जना नेपाली रहेको स्थानीय अधिकारीले पुष्टी गरेका छन् । घटनामा करिब एक दर्जन घाइते छन् । मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेको गान्तोकका… Continue reading सिक्किम पहिरोमा ३ जना नेपाली परेको पुष्टी

नेपालमा काम गर्छन् १० हजार विदेशी श्रमिक, कुन मुलुकका कति ?

file

काठमाडौं । नेपालका ठूला परियोजनामा देखिएको दक्ष श्रमिकको अभाव विदेशबाट पूर्ति हुँदै आएको छ । यहाँ सञ्चालित विभिन्न परियोजनामा आवश्यक दक्ष श्रमिकको आपूर्ति विदेशबाट हुँदै आएको सरकारी तथ्याङ्कले देखाएको छ । विदेशी श्रमिकलाई नेपालमा काम गर्ने इजाजत दिँदै आएको श्रम तथा व्यवसायजन्य विभागका अनुसार अहिले त्यस्ता परियोजनामा करिब एक सय भन्दाबढी मुलुकका श्रमिक कार्यरत छन्… Continue reading नेपालमा काम गर्छन् १० हजार विदेशी श्रमिक, कुन मुलुकका कति ?

मलेसियाले हटाउने भयो अनिवार्य मृत्युदण्डको प्रावधान, १३०० कैदीको ज्यान जोगिने

file

काठमाडौं । मलेशियाको संसद्‌ले देशको कानुनमा अनिवार्य मृत्युदण्डको सजाय हटाउने पक्षमा मतदान गरेको छ। यो कदमसँगै मृत्युदण्डको सजाय पाउन सक्ने १,३०० कैदीको ज्यान जोगिन सक्ने बीबीसीले लेखेको छ । कैयौँ नेपालीहरू पनि वैदेशिक रोजगारीका लागि पुग्ने गरेको दक्षिण पूर्वी एशियाको यो देशले सन् २०१८ यता मृत्युदण्ड स्थगन गरेको छ। संसद्‌ले पारित गरेको व्यवस्था कार्यान्वयनमा आएसँगै… Continue reading मलेसियाले हटाउने भयो अनिवार्य मृत्युदण्डको प्रावधान, १३०० कैदीको ज्यान जोगिने

हिल्सा र तातोपानी नाका समेत पूर्ण रुपमा खुल्ने

Photo : Gorakhapatra.com

काठमाडौं । चीनले १८ वैशाखदेखि नेपालसँगका थप दुई व्यापारिक तातोपानी र हिल्सा नाका पनि खुला गर्ने भएको छ । १५ चैत (२९ मार्च) मा तिब्बतको ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार संयन्त्रको पहिलो बैठकमा यस्तो निर्णय भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । शनिबारदेखि रसुवागढी नाका पूर्ण रुपमा सञ्चालनमा आइसकेको छ । तिब्बतसँग जोडिएका… Continue reading हिल्सा र तातोपानी नाका समेत पूर्ण रुपमा खुल्ने

स्थानीय तहबाट पनि श्रम स्वीकृतिको आवेदन दिन सकिने

काठमाडौं । वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको आवेदन भर्न स्थानीय तहहरुले सघाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै १ वैशाखदेखि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि स्थानीय तहका रोजगार सेवा केन्द्रबाट नै आवेदन दिन सकिने व्यवस्था गरेको हो । श्रम मन्त्रालय समेत… Continue reading स्थानीय तहबाट पनि श्रम स्वीकृतिको आवेदन दिन सकिने

सामाजिक सुरक्षा कोषमा विदेशमा हुने नेपालीको सहभागिता दर उत्साहजक

File

काठमाडौं । वैदेशिक रोजगारीमा जाने तयारी रहेका र विदेशमा स्वरोजगारमा रहेका श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध हुनेको सङ्ख्यामा उच्च वृद्धि भएको छ । सामाजिक सुरक्षा कोषले औपचारिक रूपमा सुरु गरेको एक सातामै १५ हजार ६८५ जना श्रमिक आबद्ध भएको सरकारी सञ्चारमाध्यम गोरखापत्रले लेखेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको सामाजिक सुरक्षा… Continue reading सामाजिक सुरक्षा कोषमा विदेशमा हुने नेपालीको सहभागिता दर उत्साहजक

श्रमिकलाई लक्षित गरी आजबाट टेलिमेडिसिन सेवा सुरु

काठमाडौं । सरकारले बुधवारबाट निःशुुल्क टेलिमेडिसिन सेवा सुरुवात गर्ने भएको छ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्या सल्ट्याउने उद्देश्यले निःशुल्क टेलिमेडिसिन सेवा सुरु गर्न लागेको हो । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई लक्षित गरी टेलिमेडिसिन सेवा सञ्चालन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत… Continue reading श्रमिकलाई लक्षित गरी आजबाट टेलिमेडिसिन सेवा सुरु

जर्मनीमा राष्ट्रब्यापी हड्ताल, सबै यातायात सेवा अवरुद्ध

Reuters\Ekantipur

काठमाडौं । सोमबार दुई ठूला यातायात युनियनहरूले राष्ट्रव्यापी हड्तालको आह्वान गरेपछि जर्मनीमा अधिकांश रेल, बस र विमान सेवा रद्द गरिएको छ । फोहोरमैला व्यवस्थापन कर्मचारीहरू गत दुई सातादेखि हड्तालमा उत्रिएकाले मुन्स्टर, हेमबर्ग, बर्लिनलगायतका सहरमा फोहोरको डंगुर थुप्रिएको छ । ‘सहरभरि फोहोर थुप्रिएको छ । मानिसहरू बसपार्क, रेल स्टेसनमा घुइँचो लागेर बसेका छन्, बिजोग छ,’ जर्मनीको… Continue reading जर्मनीमा राष्ट्रब्यापी हड्ताल, सबै यातायात सेवा अवरुद्ध

खुम्बु क्षेत्रमा पदयात्रा गर्ने विदेशीले गाइड अनिवार्य लैजानु नपर्ने

काठमाडौं । नेपाल पर्यटन बोर्डले बन्द गरेको ‘सोलो ट्रेकिङ’ अनुमतिको निर्णय सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा भने लागु नहुने भएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिकाले पदयात्रीहरुका लागि एक सूचना जारी गर्दै यस भेगमा ट्रेकिङ गाइड अनिवार्य नरहेको बताएको छ । बोर्डले भने देशैभर लागु हुने गरी फ्रि इन्डिभिजुअल ट्रेकर (एफआईटी)लाई अनुमति नदिने निर्णय गरेको थियो… Continue reading खुम्बु क्षेत्रमा पदयात्रा गर्ने विदेशीले गाइड अनिवार्य लैजानु नपर्ने

नेपालमा अक्सर बसोबास गर्ने विदेशीको संख्या कति ?

काठमाडौं । नेपालमा अक्सर बसोबास गर्ने व्यक्तिमध्ये १ लाख ३७ हजार ४०७ जना विदेशी नागरिक रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको जनगणनाको नतिजा अनुसार नेपालमा अक्सर बसोबास गर्ने कुल नागरिकमध्ये ९९.५३ प्रतिशतले आफूलाई नेपाली नागरिकका रुपमा चिनाएका छन् । बाँकी व्यक्तिले भने आफूलाई विदेशी नागरिकका रुपमा चिनाएका छन् । तथ्यांक अनुसार यसरी… Continue reading नेपालमा अक्सर बसोबास गर्ने विदेशीको संख्या कति ?

वर्तमान समाजको यथार्थ पाटो उजागर गर्दै अस्ताउने कृष्ण दाइप्रति भावपूर्ण श्रद्धासुमन

सुपेन्द्र बस्नेत, बोष्टन जन्म, जीवन र मृत्युवरण प्रकृतिको नियम हो। जब जो कोही प्राणी वा बनस्पतिले जन्म लिन्छ, तब उसले जीवन हुदै मृत्युको बिन्दुसम्म पुगेर जीवनको चक्र पुरा गरेकै हुन्छ। जो शाश्वत सत्य हो। प्राणी जगतमा मानवलाई सबैभन्दा विवेकशील तथा चेतनशील गुण भएको प्राणी मानिन्छ। जसले जीउने क्रममा प्राप्त गरेको सैध्दान्तिक र व्यवहारिक ज्ञान, शिक्षा,… Continue reading वर्तमान समाजको यथार्थ पाटो उजागर गर्दै अस्ताउने कृष्ण दाइप्रति भावपूर्ण श्रद्धासुमन

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई लक्षित गरी सुरु हुँदै टेलिमेडिसिन सेवा

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकले टेलिमेडिसिन सेवा पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २ फागुनमा टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागि आवश्यकताअनुसार समयमा नै सल्लाह, सुझाव र परामर्श सेवा उपलब्ध गराउने गरी सेवा दिन लागिएको वैदेशिक… Continue reading वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई लक्षित गरी सुरु हुँदै टेलिमेडिसिन सेवा

नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाएको आरोपमा तीन जना पक्राउ

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाएको आरोपमा ३ जना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालय स्रोतका अनुसार पछिल्लो ३\४ वर्षमा उनीहरुले ८१ जनालाई विदेश पठाइसकेका छन् । नेपाली नागरिकलाई भुटानी शरणार्थीको कागज बनाएर विदेश पठाउँदा २५ देखि… Continue reading नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाएको आरोपमा तीन जना पक्राउ

विदेशमा रहेका नेपाली कसरी जोडिन सक्छन् सामाजिक सुरक्षा योजनामा, के हो प्रक्रिया ?

File

काठमाडौं\बीबीसी । सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पनि आगामी नयाँ वर्षदेखि सामाजिक सुरक्षा योजनामा सहभागिता जनाउन सक्ने घोषणा गरेको छ। यस्तो योजनामा आबद्ध भएका नेपालीहरूले योगदानमा आधारित पेन्सन लगायत स्वास्थ्य उपचारबिमा सहितका सुविधा पाउने अधिकारीहरूले बताएका छन्। तर वैदेशिक रोजगारीमा रहेका नेपालीहरू कसरी यो योजनामा सहभागी हुन सक्छन् ? कोषका कार्यकारी निर्देशक कपिलमणि… Continue reading विदेशमा रहेका नेपाली कसरी जोडिन सक्छन् सामाजिक सुरक्षा योजनामा, के हो प्रक्रिया ?

कति नेपाली विदेशमा बस्छन् ?

काठमाडौं । २१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा बसोबास गर्ने गरेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदनका अनुसार १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना अक्सर विदेशमा बस्ने गरेको पाइएको हो । यो गत २०६८ को राष्ट्रिय जनगणनाभन्दा २ लाख ६९ हजार ९८ जनाले बढी… Continue reading कति नेपाली विदेशमा बस्छन् ?

गैरआवासीय नेपाली संघद्धारा आविष्कार केन्द्रलाई कृषि सामग्री सहयोग

काठमाडौं ।गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राष्ट्रिय आविष्कार केन्द्रलाई ६३ लाख ९ हजार ७२ रुपैयाँ बराबरको सामग्री सहयोग गरेको छ । सामाजिक साझेदारीको अवधारणा अन्तर्गत एनआरएनएले १२ वैशाख २०७२ को विनाशकारी महाभूकम्पपछिको पुर्ननिर्माणका क्रममा सुरु गरेको लाप्राक बस्ती विकास आयोजनाका लागि खरिद गरिएका निर्माण उपकरण, औजार र सवारी साधन सहयोग गरेको हो । एनआरएनएले बालुवाटारस्थित… Continue reading गैरआवासीय नेपाली संघद्धारा आविष्कार केन्द्रलाई कृषि सामग्री सहयोग

नेपालबाट भारतमा फोन गर्दा लाग्ने शूल्कको दर घटाउन नेपालको प्रस्ताव

काठमाडौं\रासस । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्दै आएको महसुल दर घटाउन भारत सरकारसँग प्रस्ताव गरेकी छन्। भारतका सञ्चार राज्यमन्त्री देभुसिन्ह चौहानसँग बुधबार नयाँदिल्लीमा भएको छलफलमा उनले उक्त प्रस्ताव गरेकी हुन्। ‘नेपाल र भारतबीच टेलिफोन दरमा ठूलो असमानता छ, भारतमा बसोबास गर्ने नेपालीले नेपालमा टेलिफोन गर्दा अधिक शुल्क लाग्ने गरेको… Continue reading नेपालबाट भारतमा फोन गर्दा लाग्ने शूल्कको दर घटाउन नेपालको प्रस्ताव