अध्यागमन विभागले यात्रा सम्बन्धि शुक्रबारको निर्णय स्थगित गर्यो

काठमाडौं । नेपालमा चर्को आलोचनाका बीच अध्यागमन विभागले शुक्रबारको नियम तत्कालका लागि हटाएको छ । कोरोनाको पछिल्लो ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै अध्यागमन विभागले विभिन्न ६७ देशबाट आउने यात्रुका लागि सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम शुक्रबार सार्वजनिक गरेको थियो । शनिबार अर्को सूचना जारी गरि अर्को सूचना जारी नभएसम्मका लागि यो नियम स्थगित भएको… Continue reading अध्यागमन विभागले यात्रा सम्बन्धि शुक्रबारको निर्णय स्थगित गर्यो

भारतबाट खुलेआम भित्रन्छन यात्रु, तेस्रो मुलुकमा मात्र किन कडाई ?

Photo source : technotrenz.com

काठमाडौं । सरकारले अमेरिका र बेलायतसहित विश्वका ६७ मुलुकबाट नेपाल आउँदा अनिवार्य क्वारेन्टिन बस्नु पर्ने नियम ल्याएको छ । तर, भारतबाट नेपालमा आउँदा भने खुलेआम आउन पाउने नियम छ । यसले मुलुक भित्र सहजै भाइरस भित्राउने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । पर्यटन व्यवसायी ध्रुव सिखडाले सरकारको यो नियमले नेपालमा कोरोना रोक्ने नभई पर्यटक… Continue reading भारतबाट खुलेआम भित्रन्छन यात्रु, तेस्रो मुलुकमा मात्र किन कडाई ?

अमेरिका र यूरोपसहित ६७ मुलुकबाट नेपाल आउने सबै यात्रु आफ्नै खर्चमा होटेल क्वारेन्टिन बस्नुपर्ने

Photo Courtesy: Hotel Yak & Yeti

काठमाडौं । विश्वभर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि सरकारले नेपाल आगमनमा कडाई गरेको छ । अध्यागमन विभागले शुक्रबार एक सूचना जारी गरि यस्तो नियम लागु भएको जनाएको छ । अफ्रिकी मुलुकबाट फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट तीव्र गतिमा फैलिन थालेको छ । सरकारले अमेरिका, बेलायत तथा यूरोपका अधिकांश मुलुकबाट आउने यात्रुले अनिवार्य क्वारेन्टिन बस्नु… Continue reading अमेरिका र यूरोपसहित ६७ मुलुकबाट नेपाल आउने सबै यात्रु आफ्नै खर्चमा होटेल क्वारेन्टिन बस्नुपर्ने

बढेन विदेशबाट आउने रेमिट्यान्स

Photo : NBA

काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको पहिलो महिना देखि नै रेमिट्यान्स आप्रवाह घटिरहेको छ । यो प्रवृत्ति चौथो महिनासम्म पनि कायम रहेको छ । साउनमा १८ प्रतिशतले घटेको रेमिट्यान्स मूख्य सिजन असोजमा ८ प्रतिशतले घटेको थियो । कात्तिकमा ७.५ प्रतिशतले घटेको छ। साउनदेखि कात्तिकसम्म ३ खर्ब १२ अर्ब ४२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ… Continue reading बढेन विदेशबाट आउने रेमिट्यान्स

न्युयोर्केली नुवाकोटेका संस्था ‘फोन्ना’ गठन

न्युयोर्क नुवाकोटबाट अमेरिकाको न्युयोर्क सहरमा बसोबास गर्दै आएका नेपालीहरुले भाइचारा र सामुदायिक एकता कायम गर्ने उद्देश्यले फोन्ना (फ्रेण्ड्स अफ नुवाकोट इन न्युयोर्क अमेरिका) नामक संस्था गठन गरेका छन् । न्युयोर्कको क्वीन्समा बसेको भेलाले थात्थलो एवम् भेगीय एक्यवद्दताको महत्व प्रवासमा अझ बढी हुने निस्कर्ष निकाल्दै उक्त संस्था गठन गरेको हो । भेलालाई मुर्तरुप दिन पहल गर्ने… Continue reading न्युयोर्केली नुवाकोटेका संस्था ‘फोन्ना’ गठन

युएस नेपाल क्लाइम्बर्स एसोसियसनको तेश्रो अधिवेशन सम्पन्न

डिसेम्बर १२, २०२१ न्यूयोर्क अन्तर्राष्ट्रिय पर्वतारोहण दिवसको अवसर पारेर युयस् नेपाल क्लाइम्बर्स एसोसियसनको तेश्रो अधिवेशन सम्पन्न भएको छ । न्युयोर्कको क्वीन्समा सम्पन्न अधिवेशनले पासाङ् निमा शेर्पाको नेतृत्वमा आगामी ३ वर्षका लागि १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको भूपु अध्यक्ष तथा फाउण्डर सेराप जाङ्बु शेर्पाको सभापतित्वमा सम्पन्न कार्यक्रममा शेर्पा किदुक अमेरिकाका प्रेसिडेन्ट छिरीङ… Continue reading युएस नेपाल क्लाइम्बर्स एसोसियसनको तेश्रो अधिवेशन सम्पन्न

अमेरिका जान हिँडेका एक नेपाली युवाको पेरुमा मृत्यु

woimacorporation.com

काठमाडौं । अमेरिका जान नेपालबाट हिँडेका एक युवाको पेरुमा मृत्यु भएको छ। स्थानीय संचारमाध्यमले जनाए अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ३ गोटीखोलाका २२ वर्षीय साहिल बोहराको पेरुमा ज्यान गएको हो । उनको सोमबार बेलुका निधन भएको खबर छ । उनी कुन माध्यमबाट कसरी अमेरिका छिर्दै थिए भन्ने नखुलेको पारिवारिक स्रोतलाई उदृत गर्दै संचारमाध्यमले लेखेका… Continue reading अमेरिका जान हिँडेका एक नेपाली युवाको पेरुमा मृत्यु

बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

काठमाडौं । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।राससका अनुसार समितिको सोमबार बसेको बैठकले भारतका लागि प्रस्तावित डा शङ्कर शर्मा, बेलायतका लागि प्रस्तावित ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रस्तावित श्रीधर खत्रीबाट आ–आफ्नो अनुभव, योग्यता, सोच र अवधारणासम्बन्धी जानकारी लिएको थियो । त्यससँगै उनीहरुको… Continue reading बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

एनआरएनएको निर्वाचन नरोक्न उच्च अदालतको आदेश

काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएनए) को दसौं महाधिवेशन नरोक्न उच्च अदालत पाटनले आदेश गरेको छ । सरकारले मंसिर ३ गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनु भनिएको पत्र कार्यान्वयन नगर्न भन्दै उच्च अदालतबाट अन्तरिम आदेश जारी भएको हो । एनआरएनका अध्यक्ष कुमार पन्तले दिएको रिटमा न्यायाधीश श्रीमण कुमार गौतम र नरिश्वर भण्डारीको इजलासले आइतबार सो… Continue reading एनआरएनएको निर्वाचन नरोक्न उच्च अदालतको आदेश

दुबईमा नेवानिको थप दुई उडान, अब सातामा ९ उडान

काठमाडौं । नेपाल एयरलाइन्सले काठमाडौंबाट दुबईमा हुने उडान थप गरेको छ । अब यो सेक्टरमा सातामा कुल ९ उडान भएको छ । उडान संख्या थप गरेको उपलक्ष्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आज केक काटेका छन् । दुबईमा यसअघि हरेक दिन एक\एक वटा उडान भइरहेको थियो । आइतबारबाट थप दुई (आइतबार र… Continue reading दुबईमा नेवानिको थप दुई उडान, अब सातामा ९ उडान

हङकङसहित ९ मुलुकबाट नेपाल आउन रोक

Photo source : technotrenz.com

काठमाडौं । हङकङसहित ९ मुलुकबाट आउने यात्रुलाई नेपाल सरकारले प्रतिवन्ध लगाएको छ । सरकारले दक्षिण अफ्रिका, हङकङसहित ९ देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती… Continue reading हङकङसहित ९ मुलुकबाट नेपाल आउन रोक

धेरै नेपाली रहेका जापान र दक्षिण कोरियामा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

काठमाडौं । नेपाली नागरिक बढी संख्यामा रहेका दुई मुलुक जापान र दक्षिण कोरियामा समेत कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टी भएको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा नयाँ भेरियन्ट ओमिक्रोन पुष्टी भएको हो । कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएका ती दम्पती नोभेम्बर १४ देखि… Continue reading धेरै नेपाली रहेका जापान र दक्षिण कोरियामा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

अफ्रिकी मुलुकबाट नेपाल आउन रोक

Photo source : technotrenz.com

काठमाडौं । सरकारले कोरोनाको नयाँ भेरियन्ट देखिएको मुलुक दक्षिण अफ्रिकासहित सो महादेशबाट नेपाल आउन रोक लगाएको छ । दक्षिण अफ्रिकामा पहिलो पटक ओमिक्रोन नामक नयाँ भेरियन्ट देखिएको छ । यस्तो प्रतिवन्ध अर्को व्यवस्था नभएसम्मका लागि लगाइएको हो । गृहमन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका स्थानीय प्रशासन कार्यालयलाई दक्षिण अफ्रिकी मुलुकका नागरिकहरुलाई प्रवेश… Continue reading अफ्रिकी मुलुकबाट नेपाल आउन रोक

सरकारले अवैधानिक भनेपछि एनआरएनएको आधिकारिक धारणा : संरक्षक परिषदको सक्रियता चाहिन्न

काठमाडौं । सरकारले १५ डिसेम्बरका लागि तोकेको निर्वाचन स्थगित गरि संरक्षक परिषदलाई निर्वाचन गराउन जिम्मा दिएको सम्बन्धमा गैर आवासीय नेपाली संघले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेकोछ । सरकारले भनेजस्तै वर्तमान कार्यसमिति अवैधानिक नभएको समेत संघका अध्यक्ष कुमार पन्तद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । सरकारले भने संरक्षक परिषदले निर्वाचन गराउने भन्दै डिसेम्बरसम्मको समय दिएको छ ।… Continue reading सरकारले अवैधानिक भनेपछि एनआरएनएको आधिकारिक धारणा : संरक्षक परिषदको सक्रियता चाहिन्न

नयाँ भाइरस छिर्न नदिन अष्ट्रेलियाले प्रवेशमा कडाई गर्दै

सिड्नी । दक्षिण अफ्रिकामा देखिएको कोरोनाभाइरसको नयाँ संस्करण आफ्नो मुलुकमा छिर्न नदिनका अष्ट्रेलियाले सीमा नाकामा कडाई गर्ने भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार सो मुलुकले नाकाबन्दी गर्न सक्ने उल्लेख गरेको छ । राससका अनुसार अष्ट्रेलियाका स्वास्थ्य मन्त्री जर्ज हन्टले नयाँ संस्करणको कोरोनाभाइरसको बारेमा अध्ययन भइरहेको र विज्ञ तथा सरोकारवालाहरुको सुझावका आधारमा सिमानामा आवात जावतका बारेमा… Continue reading नयाँ भाइरस छिर्न नदिन अष्ट्रेलियाले प्रवेशमा कडाई गर्दै

भारतले खोल्यो नेपालसहितका मुलुकमा अन्तर्राष्ट्रिय उडान, १४ मुलुकमा प्रतिवन्ध कायम

business-standard

नयाँ दिल्ली । भारतले १५ डिसेम्बरबाट लागु हुने गरि अन्तर्राष्ट्रिय उडान सूचारु गरेको छ । नयाँ वर्ष र क्रिसमसलाई लक्षित गरि भारतले उडान खोल्ने निर्णय गरेको हो । अहिले एयर बबल स्किम अनुसार मात्र उडान भइरहेको छ । यस अनुसार एक अर्का मुलुक र अनुमति प्राप्त तेस्रो मुलुकका नागरिकले मात्र उडानको अनुमति पाएका थिए ।… Continue reading भारतले खोल्यो नेपालसहितका मुलुकमा अन्तर्राष्ट्रिय उडान, १४ मुलुकमा प्रतिवन्ध कायम

एमाले महाधिवेशनमा आठ विदेशी पार्टीका पाहुना, २५ पार्टीले पठाए शुभकामना

काठमाडौं ।  नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनमा आठ  विदेशी पार्टीका १५ जना पाहुना उपस्थित हुने निश्चित भएको छ । बिहीवार नेकपा (एमाले) विदेश मामिला विभागले  पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । भारत, बङ्गलादेश, श्रीलङ्का र कम्बोडियाबाट आठ वटा पार्टीका १५ जना पाहुना महाधिवेशनका लागि आएका छन् ।  २५ देशबाट महाधिवेशनका लागि शुभकामना… Continue reading एमाले महाधिवेशनमा आठ विदेशी पार्टीका पाहुना, २५ पार्टीले पठाए शुभकामना

सभामुख स्पेन प्रस्थान, केके छन् कार्यक्रम ?

काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटा स्पेन प्रस्थान गरेका छन् । अन्तर व्यवस्थापिका संघ (आईपीयू) को  १४३औं सम्मेलनमा सहभागी हुन सभामुख अग्निप्रसाद सापकोटा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन प्रस्थान गरेका छन् । सभामुख सापकोटा नेतृत्वको नेपाली टोली बुधबार राति ८:५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्पेन लागेको हो । सभामुखका साथमा प्रतिनिधि सभा सदस्य देवप्रसाद गुरुङ, लक्ष्मीकुमारी चौधरी,… Continue reading सभामुख स्पेन प्रस्थान, केके छन् कार्यक्रम ?

अब खोप कार्डका आधारमा नेपाल र भारतमा आवत-जावत गर्न सकिने

काठमाडौं । अब कोरोना विरुद्धको खोप कार्ड देखाएर नेपाल र भारतमा आवतजावत गर्न सकिने भएको छ । नेपाल सरकारले भारतसँग कोभिड खोप प्रमाणपत्रको आधारमा आवतजावतलाई मान्यता दिने समझदारी गरेसँगै यस्तो बाटो खुलेको हो । मङ्गलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा खोप प्रमाणपत्रको आधारमा आवतजावतको मान्यता दिनेगरी समझदारी भएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाको उपस्थितिमा… Continue reading अब खोप कार्डका आधारमा नेपाल र भारतमा आवत-जावत गर्न सकिने

दुई नेपाली समेत घाइते हुने गरि ग्रीसमा भएको घटना के हो ?

File

काठमाडौं । अघिल्लो साता टर्कीबाट ग्रीस छिर्ने क्रममा एउटा सवारी साधन दुर्घटनामा परेको छ । जसमा सवार ७ जनाको मृत्यु भएको छ । ८ जना घाइते छन् । घाइतेमध्ये दुई जना नेपाली नागरिक छन् । स्थानीय संचारमाध्यमका अनुसार यो साधन अवैध रूपमा टर्कीबाट ग्रीस छिर्न खोजेको थियो । गाडी तीव्र गतिमा भएका कारण अनियन्त्रित भई… Continue reading दुई नेपाली समेत घाइते हुने गरि ग्रीसमा भएको घटना के हो ?

गैरआवासीय नेपाली संघको निर्वाचनमा परराष्ट्र मन्त्रालयको पुनः रोक

काठमाडौं । परराष्ट्र मन्त्रालयले गैर आवासीय नेपाली संघ (एनआरएनए) को दशौं अन्तर्राष्ट्रिय महाधिवेशन तथा निर्वाचनमा पुनः रोक लगाएको छ । संघले डिसेम्बर १५ मा नयाँ निर्वाचन गर्ने गरि मिति सार्वजनिक गरेको थियो । तर, वर्तमान कार्यसमितिले विधान अनुसार निर्वाचन गराउन नमिल्ने तर्क गर्दै मन्त्रालयले दशौं अन्तर्राष्ट्रिय महाधिवेशन वर्तमान कार्यसमितिले नभई संरक्षक परिषदमार्फत मात्र गर्न गराउन… Continue reading गैरआवासीय नेपाली संघको निर्वाचनमा परराष्ट्र मन्त्रालयको पुनः रोक

रोजगारीको खोजीमा चार महिनामा १ लाख ३६ हजार विदेशिए, पहिलो गन्तब्य कतार

काठमाडौं । चालू आर्थिक वर्ष २०७८\७९ मा पहिलो चार महिनामा वैदेशिक रोजगारीका लागि १ लाख ३६ हजार मानिस विदेशिएका छन् । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या एक लाख ३६ हजार पुुगेको वैदेशिक रोजगार विभागले जनाएको छ । कात्तिकमा ५५ हजार, असोजमा ४० गरी ९५ हजार र साउन तथा भदौमा ४१ हजार ८४१ ले… Continue reading रोजगारीको खोजीमा चार महिनामा १ लाख ३६ हजार विदेशिए, पहिलो गन्तब्य कतार

एम्बुलेन्स किन्न प्रवासी नेपालीले पठाएको २८ लाख उतै फिर्ता, के हो कारण ?

Photo : NBA

बागलुङ । बागलुङमा एम्बलेन्स खरीद गर्न प्रवासमा रहेका नेपालीले पठाएको २८ लाख २ हजार रुपैयाँ उतै फिर्ता गरिएको छ । धौलागिरि अस्पतालका लागि सुविधायुक्त एम्बुलेन्स खरिद गर्न अष्ट्रेलियामा रहेका बागलुङेले यो रकम पठाएका थिए । राससका अनुसार बागलुङ–अष्ट्रेलिया कमिटीमार्फत प्राप्त सो सहयोग रकमबाट दोस्रो श्रेणीको ट्रमा एम्बुलेन्स किन्ने योजनामा अस्पताल थियो । तर, यो रकमले… Continue reading एम्बुलेन्स किन्न प्रवासी नेपालीले पठाएको २८ लाख उतै फिर्ता, के हो कारण ?

गैरआवासीय नेपाली संघको नयाँ निर्वाचन मिति तय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनको नयाँ मिति तय गरिएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार संघको १० औं अन्तर्राष्ट्रिय महाधिवेशन आगामी डिसेम्बर १९ र २० मा आयोजना गरिनेछ । संघको नयाँ कार्यसमितिको नेतृत्वको लागि निर्वाचन डिसेम्बर भने १५ तारिखका दिन तोकिएको छ । गत महिनाको लागि तय गरिएको गैरआवासीय नेपाली… Continue reading गैरआवासीय नेपाली संघको नयाँ निर्वाचन मिति तय

एक महिना अगाडी दुबई पुगेका दुई जना दुई किलो सुनसहित विमानस्थलमा समातिए

File

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार २ किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । दुबइबाट अरु कसैले उनीहरुलाई भरिया बनाएर नेपाल पठाएको प्रहरीको आंशका छ । प्रारम्भीक बयानका आधारमा उनीहरुलाई भारतीय गिरोहले सुन बोकाएर नेपाल पठाएको हो । उनीहरु नेपाल एयरलाइन्सको जहाजमार्फत दुबइबाट काठमाडौं आएका हुन् । सिरहाका सरोज सहनी र दाङका सीताराम… Continue reading एक महिना अगाडी दुबई पुगेका दुई जना दुई किलो सुनसहित विमानस्थलमा समातिए

बेलायतमा १० हजार नर्सलाई रोजगारी दिलाउनेबारे तयारी भइरहेको सरकारको खुलासा

BBC

काठमाडौं । नेपालबाट बेलायतमा १० हजार नर्सलाई रोजगारीको अवसर प्रदान गर्ने बारे तयारी भइरहेको सरकारी अधिकारीले खुलासा गरेका छन् । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले यसबारे प्रक्रिया अगाडी बढाएको हो । शुक्रबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले यस्तो खुलासा गरेका हुन् । उनका अनुसार श्रमिकमैत्री समझदारीपत्रको मस्यौदा तयार गर्न शुरु… Continue reading बेलायतमा १० हजार नर्सलाई रोजगारी दिलाउनेबारे तयारी भइरहेको सरकारको खुलासा

एमालेको महाधिवेशनमा प्रवासबाट ३० प्रतिनिधि सहभागी हुने, कुन क्षेत्रबाट को ?

काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनमा प्रवासमा रहेका नेपालीमध्येबाट ३० जना सहभागी हुनेभएका छन् । महाधिवेशन मंसिर १० गतेबाट चितवनमा हुँदैछ । प्रवासमा रहेका नेपालीहरुलाई विभिन्न मुलुक र क्षेत्रको प्रतिनिधित्व हुने गरि छानिएको छ । चयन भएका महाधिवेशन प्रतिनिधि चितवन आउने भएका छन् । कुन भेगबाट को छानिए ?अन्तराष्ट्रिय कमिटीभक्त गुरुङरमेश पाण्डेप्रभुराम थापा महिलाकुन्ती… Continue reading एमालेको महाधिवेशनमा प्रवासबाट ३० प्रतिनिधि सहभागी हुने, कुन क्षेत्रबाट को ?

विदेशबाट नेपालीले पठाउने रेमिट्यान्स निरन्तर घट्दै

Photo : NBA

काठमाडौं । चालु आर्थिक वर्ष २०७८\७९ को शुरुवातबाटै घट्न थालेको रेमिट्यान्स तेस्रो महिना सम्म पनि सोही प्रवृत्ति दोहोरिएको छ । चालु आर्थिक वर्षका तीन महिना (साउन, भदौ र असोज) मा रेमिट्यान्समार्फत २ खर्ब ३९ अर्ब ३२ करोड रुपैयाँ नेपाल आएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा यो रकम… Continue reading विदेशबाट नेपालीले पठाउने रेमिट्यान्स निरन्तर घट्दै

अमेरिकामा देबकोटा र विकल जयन्ती संयुक्त रुपमा मनाईयो

कोलोराडो  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाद्वारा नोभम्बर १३ तारिख (२०७८ कार्तिक २७ गते) शनिवार दिन कोरोनाका कारण भौतिक उपस्थितिमा कार्यक्रम गर्न संभब नभएका कारण अनलाइन जूम मार्फत महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औं र आख्यानकार रमेश विकलको ९४औं जन्मजयन्ती मनाएर नेपाली साहित्यका दुई नक्षत्रको स्मरण गरियो।  सो जन्मजयन्ती कार्यक्रममा अनेसास कोलोराडो शाखाका अध्यक्ष राजु सिटौलाले… Continue reading अमेरिकामा देबकोटा र विकल जयन्ती संयुक्त रुपमा मनाईयो

अमेरिका, बेलायत र अष्ट्रेलियाका राजदूत संयुक्त रुपमा रारा भ्रमणमा

काठमाडौं । नेपालका लागि अमेरिकी, बेलायती र अष्ट्रेलियाका राजदुत मुगुमा रहेको रारा तालको भ्रमणमा निस्किएका छन् । काठमाडौंस्थित अमेरिकी दुतावासले आइतबार ट्वीट गर्दै यसबारे जानकारी गराएको हो । अमेरिकी राजदूत रेण्डी बेरी, बेलायती राजदुत निकोला पोलीट र अस्ट्रेलियनका राजदूत फिलिसिटी भोल्क रारा भ्रमणमा पुगेका छन् । कोरोना महामारीपछि रारामा विदेशी पाहुना पहिलो पटक रारा पुगेका… Continue reading अमेरिका, बेलायत र अष्ट्रेलियाका राजदूत संयुक्त रुपमा रारा भ्रमणमा