१० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टो कार्लोसबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भेटघाट भएको छ । विश्वविजेता कार्लोस नेपाल सुरपल लिग एनएसएल को तेस्रो सिजनको खेल हेर्न काठमाडौँमा छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले खेलाडी कार्लोसलाई स्वागत गर्दै उनको नेपाल आगमनले यहाँका खेलाडी र युवाहरुलाई उत्साह… Continue reading प्रधानमन्त्री र ब्राजिलियन फुटबलस्टार कार्लोसबीच भेटघाट
Category: फिचर
तीनकुने घटनामा मृत्यु भएकाका परिवारलाई सरकारले जनही १० लाख दिने
१० वैशाख, काठमाडौं । सरकारले गत चैत १५ गते तीनकुनेमा भएको घटनामा मृत्यु भएका सविन महर्जन तथा सुरेश रजकका परिवारलाई प्रतिपरिवार रु १० लाखका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही वैशाख ८ गतेको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले… Continue reading तीनकुने घटनामा मृत्यु भएकाका परिवारलाई सरकारले जनही १० लाख दिने
कुलमान हटाउने निर्णयको विरोध गरेका ऊर्जा राज्यमन्त्रीलाई प्रधानमन्त्रीले पदबाट गरे बर्खास्त
१० वैशाख, काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउँदा सो निर्णयको विरोध गरेका कांग्रेस सांसद तथा ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट बर्खास्त गरेका छन् । गृहमन्त्री रमेश लेखकले तामाङलाई बर्खास्तमा परेको टेलिफोनमार्फत् जानकारी गराएको बताइएको छ । मन्त्रिपरिषद्कै निर्णयविरुद्धमा पटकपटक अभिव्यक्ति दिएपछि तामाङलाई प्रधानमन्त्री ओलीले… Continue reading कुलमान हटाउने निर्णयको विरोध गरेका ऊर्जा राज्यमन्त्रीलाई प्रधानमन्त्रीले पदबाट गरे बर्खास्त
शिक्षा मन्त्री बने रघुजी पन्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रघुजी पन्तलाई शिक्षा मन्त्री बनाएका छन् । विद्या भट्टराइले राजिनामा दिएसँगै रिक्त सो मन्त्रालयको जिम्मेवारी पन्तले पाएका हुन् । संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद्का सदस्यहरूको नामावली सार्वजनिक गरेको छ । ८ वैशाखमा एमाले नेतृ विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएकी हुन् ।… Continue reading शिक्षा मन्त्री बने रघुजी पन्त
भारतीय विद्युतमन्त्रीको दुईदिने नेपाल भ्रमण सम्पन्न
१० वैशाख, काठमाडौं । भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर दुईदिने नेपाल भ्रमण सकेर आज साँझ स्वदेश फर्किएका छन् । मन्त्री खट्टरको भ्रमणले नेपाल–भारतबीचको ऊर्जा सहकार्यलाई नयाँ गति दिएको छ । नेपालमा उत्पादित विद्युत् निकासीका लागि भारतसँग अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने द्विपक्षीय सम्झौताले नेपाललाई सहयोग पुगेको छ । प्रसारण लाइनको अभावमा नेपालमा… Continue reading भारतीय विद्युतमन्त्रीको दुईदिने नेपाल भ्रमण सम्पन्न
प्रधानमन्त्री ओलीद्वारा आतङ्कवादी हमलाको निन्दा
१० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको निन्दा गरेका छन् । सामाजिक सञ्जाल एक्समा उनले उक्त हमलामा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । “दुःखको यो घडीमा नेपाल सरकार भारत सरकारका साथ दृढतापूर्वक उभिएको छ, आत¬ङ्कवादका कुनै पनि रूप र प्रकटीकरणको नेपाल सरकार… Continue reading प्रधानमन्त्री ओलीद्वारा आतङ्कवादी हमलाको निन्दा
डोटीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु
१० वैशाख, दिपायल । भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ गोल्डेनमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुुख विनोद शर्माका अनुसार धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको मिनीट्रक आज बिहान दुर्घटना हुँदा चालक अर्जुुन धामीसहित तीन जनाको मृत्युु भएको हो । मृतक दुई जनाको सनाखत हुन बाँकी… Continue reading डोटीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु
भारतमा भएको आतङ्कवादी हमलाको नेपालले गर्यो निन्दा
१० वैशाख, काठमाडौं । भारतको जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको नेपाल सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ । “नेपाल दुःखको यो घडीमा भारत सरकार र त्यहाँका जनतासँग दृढ ऐक्यबद्धता प्रकट… Continue reading भारतमा भएको आतङ्कवादी हमलाको नेपालले गर्यो निन्दा
विश्वभर हिउँचितुवाको संख्यामध्ये १० प्रतिशत हिस्सा नेपालमा
भीष्मराज ओझा/रासस १० वैशाख, काठमाडौं । विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्याङ्क सार्वजनिक गरिएको छ । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालका अनुसार नेपालमा हिउँचितुवाको सङ्ख्या तीन सय ९७ भएको पाइएको छ । विश्वको कूल दुई प्रतिशत हिउँचितुवाको बासस्थान रहेको नेपालमा १० प्रतिशत हिउँचितुवा भेटिएका आइयूसिएनको भनाइ छ । नेपालका उच्च हिमाली क्षेत्रको ३० हजार… Continue reading विश्वभर हिउँचितुवाको संख्यामध्ये १० प्रतिशत हिस्सा नेपालमा
युएईका उपप्रधानमन्त्री काठमाडौंमा, द्विपक्षीय वार्ता आज
१० वैशाख, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)का उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यान नेपालको दुईदिने औपचारिक भ्रमणमा मङ्गलबार साँझदेखि काठमाडौँमा छन् । उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र उक्त मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूले स्वागत गरे । परराष्ट्र मन्त्रालयका अनुसार… Continue reading युएईका उपप्रधानमन्त्री काठमाडौंमा, द्विपक्षीय वार्ता आज
जम्मू–कश्मीर आक्रमण : प्रधानमन्त्री मोदी साउदी भ्रमण छोट्याएर स्वदेश फिर्ता
१० वैशाख, नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू–कश्मीरको पाहलगाममा भएको दुःखद आतङ्कवादी आक्रमणको घटनापछि आफ्नो साउदी अरबको राजकीय भ्रमण छोट्याएका छन् । उनी भारत फर्किएका छन् । यो आक्रमण २२ अप्रिल सन् २०२५ मा बैसरान भन्ने स्थानमा भएको हो, जहाँ आतंककारीहरूले पर्यटक, स्थानिय बासिन्दा र व्यवसायिक गतिविधिमा संलग्न नागरिकहरूमाथि अन्धाधुन्ध गोली प्रहार गरेका… Continue reading जम्मू–कश्मीर आक्रमण : प्रधानमन्त्री मोदी साउदी भ्रमण छोट्याएर स्वदेश फिर्ता
पोप फ्रान्सिसको निधनपछिका केही जान्नै पर्ने कुराहरू
९ वैशाख, काठमाडौं । पोप फ्रान्सिसको सोमबार भ्याटिकनमा ८८ वर्षको उमेरमा स्ट्रोकबाट निधन भएको छ । उनको अन्त्येष्टि यस हप्ताको अन्त्यतिर उपासक र गणमान्य व्यक्तिहरूको उपस्थितिमा हुने भएको छ । त्यसपछि उत्तराधिकारी चुन्न कार्डिनलहरूको सम्मेलन बोलाइनेछ । जर्ज बर्गोग्लियोको निधनको वरपरका परिस्थितिहरू र पछि के हुनेछ भन्नेबारे यहाँ चर्चा गरिएको छ । – घातक स्ट्रोक… Continue reading पोप फ्रान्सिसको निधनपछिका केही जान्नै पर्ने कुराहरू
जम्मु–कश्मीरको पाहलगाममा बन्दुकधारीको आक्रमणमा २४ पर्यटक मारिए
९ वैशाख, काश्मीर । भारतको जम्मु–कश्मीरस्थित पाहलगाममा मङ्गलबार पर्यटकमाथि बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा २४ जनाको ज्यान गएको छ । यसको पुष्टी एक वरिष्ठ प्रहरी अधिकारीले एएफपीलाई दिएका छन् । यो आक्रमण विगत केही वर्षयताकै सबैभन्दा ठुलो नागरिकमाथिको आक्रमण भएको अधिकारीहरुले बताएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले यस ‘क्रूर घटनाको’ निन्दा गर्दै दोषीहरुलाई कडा कारवाही गर्ने… Continue reading जम्मु–कश्मीरको पाहलगाममा बन्दुकधारीको आक्रमणमा २४ पर्यटक मारिए
एक तोला सुनको मूल्य दुई लाख नजिक
९ वैशाख, काठमाडौं । अन्तरराष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढिरहेको छ । त्यसको असर स्थानीय बजारमा पनि परेको छ । आज एक तोला पहेँलो धातुको मूल्य रू एक लाख ९७ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो । स्थानीय बजारमा सोमबारको तुलनामा आज एक तोलामा रू… Continue reading एक तोला सुनको मूल्य दुई लाख नजिक
सप्तकोशीमा बेपत्ता दुईजनाको खोजी जारी
९ वैशाख, इटहरी । बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोशी नदीमा बेपत्ता दुईजनाको खोजी आज पनि जारी रहेको प्रहरीले जनाएको छ । सोमबार बिहान करिब ८ः३० बजे खोटाङको केपिलास गढी गाउँपालिका–४ का ४० वर्षीय नवराज बास्तोला र उहाँका भान्जा इटहरी उपमहानगरपालिका–१६ का १६ वर्षीय जेनिस आचार्य डुबेर बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले… Continue reading सप्तकोशीमा बेपत्ता दुईजनाको खोजी जारी
बेलौरीमा जलेको अवस्थामा भेटियो एक जनाको शव
९ वैशाख, कञ्चनपुर । बेलौरी नगरपालिका–१० शिवनगरमा ५० वर्षीय हरिकिसन रानाको शव आज जलेको अवस्थामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार शरिरको बाहिरी भाग जलेको अवस्थामा रानाको शव फेला परेको हो । शव फेला परेको स्थान नजिकै तोरीको भुसामा उनको मोटरसाइकल समेत जलाइएको पाइएको छ । बेलडाँडी गाउँपालिका–३ का… Continue reading बेलौरीमा जलेको अवस्थामा भेटियो एक जनाको शव
ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन
९ वैशाख, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत्, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरले अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरेका छन् । दुईदिने भ्रमणका क्रममा आज नेपाल आएका खट्टरले भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस र बाँध क्षेत्रको स्थलगत अवलोकन गरे । सोही अवसरमा उहाँहरूले आयोजनाको… Continue reading ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन
विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त
९ वैशाख, जनकपुरधाम । धनुषाको सहिदनगर नगरपालिका–५ यदुकुहामा विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । सोही घटनामा आमा सिकिस्त छिन् । गतराति एकै परिवारका आमासहित चार जनाले विष सेवन गर्दा तीन बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । विष सेवनबाट स्थानीय सुशील साहका… Continue reading विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैन : प्रधानमन्त्री
९ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उमेर र स्वास्थ्यका बारेमा कसैले चिन्ता लिनुुनपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू अहिले बुढो नभएको र अस्वस्थ्य नरहेको स्पष्ट पारे । “कतिपयलाई मेरो उमेर र मेरो स्वास्थ्यको चिन्ता छ । अहिले… Continue reading मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैन : प्रधानमन्त्री
भृकुटीमण्डपमा नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०८२ हुँदै
९ वैशाख, काठमाडौं । ‘नेपाली वस्तुको प्रवर्द्धन, समृद्ध नेपाल निर्माण’ भन्ने मुख्य नारासहित १० औँ’ नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०८२’ आयोजना गरिने भएको छ । यही वैशाख २५ गतेदेखि २९ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल उद्योग वाणिज्य महासङ्घले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । नेपाल उद्योग… Continue reading भृकुटीमण्डपमा नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०८२ हुँदै
इसाई धर्मगुरु पोपको कसरी हुदैछ अन्तिम बिदाइ ?
काठमाडौं । इसाई धर्मगुरु पोप फ्रान्सिसको सोमबार निधन भएको छ । निमोनियाबाट ग्रसित उनको ८८ वर्षको उमेरमा निधन भएको सञ्चार माध्यमले जनाएका छन् । उनि लामो समयदेखि बिरामी भएर आराम गरिरहेका थिए । आइतबार इस्टर पर्वको शुभकामना दिन भ्याटिकन सिटीको सेन्ट पिटर्समा उपस्थित भएका उनको निधन भएको हो । उनि रोमन क्याथोलिक चर्चको सर्वोच्च पद पोपमा नियुक्त हुने… Continue reading इसाई धर्मगुरु पोपको कसरी हुदैछ अन्तिम बिदाइ ?
९ महिनामा काम खोज्दै विदेशिए ६ लाख ७ हजार नेपाली
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिना (साउन–चैत) मा काम खोज्दै ६ लाख ७ हजार ८ सय ७४ युवा विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार चैतमा मात्र ७३ हजार ४ सय ३ युवाले श्रम स्वीकृति लिएका छन् । फागुनसम्म यो संख्या ५ लाख ३४ हजार ४ सय ७१ थियो ।तथ्यांक अनुसार यस… Continue reading ९ महिनामा काम खोज्दै विदेशिए ६ लाख ७ हजार नेपाली
रुपन्देहीमा नदीमा बेपत्तामध्ये दुई जनाको शव फेला
काठमाडौं । रुपन्देहीको दानव नदीमा बेपत्ता भएका अन्य दुई जनाको शव पनि फेला परेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका-२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १३ वर्षीय उमेश यादव र १२ वर्षे मुनु हरीजनको शव फेला परेको हो । उनीहरु सोही ठाउँका हुन् । सोमबार बेपत्ता भएका उनीहरुको शव सशस्त्र प्रहरी बलको गोताखोरले… Continue reading रुपन्देहीमा नदीमा बेपत्तामध्ये दुई जनाको शव फेला
भारतका विधुतमन्त्री आज काठमाडौं आउदै
काठमाडौं । भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मङ्गलबार नेपाल आउँदै हुनुहुन्छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उहाँ मङ्गलबार बिहान दुईदिने भ्रमणका लागि नेपाल आउन लागेको मन्त्रालयले जनाएको छ । विद्युतमन्त्री खट्टरले मङ्गलबार दिउँसो भारत सरकारको सहयोगमा निर्माणसम्पन्न कोशी कोरिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार प्रसारण लाइन तथा २२०/१३३/३३… Continue reading भारतका विधुतमन्त्री आज काठमाडौं आउदै
अव्यवस्थित शहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री
८ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बढ्दो अव्यवस्थित शहरीकरणले विश्वमै समस्या ल्याएको र एसिया तथा प्रशान्त क्षेत्र पनि यसबाट प्रभावित हुनुपरेको बताएकी छिन् । बैङ्ककमा आजदेखि सुरु संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप) को ८१औँ सत्रको अध्यक्षतापछि दिएको मन्तव्यमा उनले यस क्षेत्रले कैयौँ गम्भीर चुनौतीहरूको सामना गरिरहेको… Continue reading अव्यवस्थित शहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री
सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता
८ वैशाख, काठमाडौं । सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर दुई जना बेपत्ता भएका छन् । आज बिहान बराहक्षेत्र मन्दिरमा पूजा गर्न गएका यहाँको इटहरी उपमहानगरपालिका–१६ बालग्रामका १६ वर्षीय जेनिस आचार्य र ४० वर्षीय नवराज बास्तोला नदीमा डुबेर बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले बराहक्षेत्र—१ क्षेत्रस्थित नदिमा दुवै जना… Continue reading सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता
रुपन्देहीको दानव नदीमा तीन बालक बगे, एकको शव फेला
काठमाडौं । रुपन्देहीको दानव नदीमा बेपत्ता ३ मध्ये एक जनाको शव फेला परेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा सोमबार दिउँसो पौडी खेल्ने क्रममा तीन जना बेपत्ता भएका थिए । सो मध्ये १४ वर्षीय राज यादवको शव फेला परेको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार १३ वर्षीय उमेश यादव,… Continue reading रुपन्देहीको दानव नदीमा तीन बालक बगे, एकको शव फेला
उपत्यका विकास प्राधिकरणका अमिनविरुद्ध झण्डै साढे ३ करोडको भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यका विकास प्राधिकरण, बागमती नगर जग्गा एकीकरण आयोजनामा करारमा कार्यरत अमिन दिनेशप्रसाद यादवविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको छ । आयोजनाअन्तर्गत गौरीघाटमा कार्यरत यादवविरुद्ध रु तीन करोड २९ लाख ४५ हजार सात सय दुई बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको आरोप छ । आयोगले अमिन यादवको… Continue reading उपत्यका विकास प्राधिकरणका अमिनविरुद्ध झण्डै साढे ३ करोडको भ्रष्टाचार मुद्दा
२० वैशाखदेखि एनआरएनए एकता महाधिवेशन
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को एकता महाधिवेशन काठमाडौँमा हुने भएको छ । एनआरएनए उच्चस्स्तरीय समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही वैशाख २० देखि २२ सम्म काठमाडौँको हायात होटलमा महाधिवेशन हुने जानकारी दिइयो । समितिका संयोजक डा. शेष घलेले लामो समयदेखि विवादमा अल्झिएको सङ्घलाई एकताबद्ध गर्दै महाधिवेशनबाट समस्या समाधान हुने बताए । ‘विवादरहित… Continue reading २० वैशाखदेखि एनआरएनए एकता महाधिवेशन
शिक्षा मन्त्री भट्टराईले दिइन् राजीनामा
काठमाडौं । शिक्षा मन्त्री विद्या भट्टराईले राजीनामा गरेकी छिन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरि राजीनामा बुझाएको नेपाली संचारमाध्यमले पुष्टि गरेका छन् । विभिन्न माग राख्दै शिक्षकहरु लामो समयदेखी आन्दोलनमा छन् । सोही मेसोमा आएको राजीनामाले नयाँ तरङ्ग सिर्जना गरेको छ । अहिले मन्त्रीपरिषद बैठक समेत बसिरहेको छ ।