इलन मस्कको इमेलपछि किन तनावमा छन् लाखौं अमेरिकी कर्मचारी ?

काठमाडौं । अमेरिकाका सरकारी कर्मचारीले शनिवार दिउँसो प्राप्त गरेको एउटा इमेलमा उनीहरूलाई गत साताका उपलब्धि सूचीबद्ध गर्न वा राजीनामा दिन आग्रह गरिएको थियो। डोनाल्ड ट्रम्प प्रशासनले सङ्घीय कर्मचारीलाई लक्षित गरी चालेको पछिल्लो कदमलाई लिएर कर्मचारी वृत्तमा भने तनाव सुरु भएको छ । ट्रम्पका विश्वासपात्र अर्बपति इलोन मस्कले गत साता उनीहरूले के गरे भन्ने बुझ्न कर्मचारीहरूले… Continue reading इलन मस्कको इमेलपछि किन तनावमा छन् लाखौं अमेरिकी कर्मचारी ?

आफ्नै दाजुका छोराबाट प्यूठानमा दम्पत्तिको विभत्स हत्या

काठमाडौं । माण्डवी गाउँपालिका २, रातापानीमा ६० वर्षीय रामबहादुर परियार र पत्नी ५६ वर्षीया हुकुमा परियारको हत्या प्रकरणमा ३४ वर्षीय पङ्कज परियार पक्राउ परेका छन् । पङ्कज मृतकका दाजुका छोार हुन् । उनले आफ्नै काका र काकीको हत्या गरेको पुष्टि भएको प्रहरीले बताएको छ । घटनाको जानकारी समेत स्वयमः अभियुक्तले प्रहरीमा गएको समेत खुलेको छ… Continue reading आफ्नै दाजुका छोराबाट प्यूठानमा दम्पत्तिको विभत्स हत्या

आजबाट माओवादीको हुलाकी राजमार्ग केन्द्रीत तराई–मधेस जागरण अभियान

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आजबाट हुलाकी राजमार्ग केन्द्रीत तराई–मधेस जागरण अभियान थाल्दैछ । सोमबार झापाको कचनकबलबाट माओवादीले जागरण अभियान थाल्न लागेको जनाएको छ । यसका लागि अध्यक्ष प्रचण्ड आइतबार नै झापा पुगेका छन् । अभियानमा जनसभा, चोकसभा, अन्तरक्रिया, जनभेटघाट लगायत कार्यक्रम हुने माओवादी केन्द्रले बताएको छ। अभियानको नेतृत्व पार्टी अध्यक्ष ‘प्रचण्डले नै गर्नेछन्। टोलीमा… Continue reading आजबाट माओवादीको हुलाकी राजमार्ग केन्द्रीत तराई–मधेस जागरण अभियान

आज देशका विभिन्न स्थानमा मेघ गर्जन–चट्याङसहित वर्षा

काठमाडौं । आज पहाडी भू–भागमा मौसम बदली भएको छ । पश्चिमी वायूका साथै स्थानीय वायु पनि सक्रिय भएकोले कोशी प्रदेशसहित पहाडी भू–भागमा आंशिकदेखि साधारण बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तराई र उपत्यकाका केही जिल्लामा भने हुस्सु लागेको छ । आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र… Continue reading आज देशका विभिन्न स्थानमा मेघ गर्जन–चट्याङसहित वर्षा

पाकिस्तानविरुद्ध विराटको सानदार सतक, भारत विजयी

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीमा भारतले पाकिस्तानलाई सजिलै हराएको छ । यस क्रममा स्टार ब्याट्सम्यान विराट कोहरीले शतक प्रहार गरे । १११ बलको सामना गरेका उनी १ सय रन बनाएर नआउट रहे । भारतले पाकिस्तालाई ६ विकेटले हराएको हो । २४१ रनको लक्ष्य पाएको भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । भारतका… Continue reading पाकिस्तानविरुद्ध विराटको सानदार सतक, भारत विजयी

हाइकिङ जाँदा शिवपुरी निकुन्जमा अलपत्र परेका १० जनाको प्रहरीले गर्यो उद्धार

fulchoki

काठमाडौं । प्रहरीले शिवपुरी राष्ट्रिय निकुञ्जमा हाइकिङ गएर अलपत्र परेका १० जनाको उद्धार गरेको छ । प्रहरी प्रभाव बुढानीलकण्ठ, नेपाली सेनाको भवानी दल गण शिवपुरी र जिल्ला वन कार्यालयबाट खटिएको उद्दार टोलीले हराएका १० जनाको आज विहान उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले बताए । एसपी बोहोरका अनुसार भक्तपुरको सूर्यविनायक ६का १७… Continue reading हाइकिङ जाँदा शिवपुरी निकुन्जमा अलपत्र परेका १० जनाको प्रहरीले गर्यो उद्धार

नेपालमा ओभर-स्टे गरेका ७ बंगलादेशी नागरिक पक्राउ

काठमाडौं । गैरकानुनी रुपमा नेपाल बस्दै आएका सात बंगलादेशी नागरिक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ओभर स्टेको रुपमा बस्दै आएका उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा २६ वर्षीय एमडी एटिकुल इस्लाम, ४० वर्षीय एमडी आलम मोल्ला, ३७ वर्षीय एमडी जहन्जिर आलम, ३६ वर्षीय एमडी अमिनुल होकु, ३९ वर्षीय एमडी… Continue reading नेपालमा ओभर-स्टे गरेका ७ बंगलादेशी नागरिक पक्राउ

सशस्त्रकी इन्स्पेक्टर झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालकी एक महिला इन्स्पेक्टर झुण्डिएको अवस्थामा मृत भेटिएकी छिन् । मृत भेटिनेमा पोखरामा तालिमरत इन्स्पेक्टर सन्तोषी महत छिन् । सिन्धुपाल्चोक घर भएकी महत १७ बेसिक (२०८१) कि इन्स्पेक्टर हुन् । इन्स्पेक्टरको बेसिक तालिम गरिरहेकी उनी ब्यारेकको महिला शौचालयको नजिकको बिममा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेको सशस्त्र प्रहरीका… Continue reading सशस्त्रकी इन्स्पेक्टर झुण्डिएको अवस्थामा मृत फेला

नेपाल र म्यानमार बराबरी खेले

काठमाडौं । काठमाडौंमा जारी चार राष्ट्र सम्मिलित इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारसँग बराबरी खेलेको छ । दशरथ रंगशालामा सम्पन्न खेल २–२ गोलको बराबरीमा सकिएको हो । सबै गोल पहिलो हाफमै भएका थिए । नेपालले दुईपटक पछि परेको अवस्थाबाट पुनरागमन गरेको थियो । खेलको छैटौं मिनेटमा म्याट नो किनले फ्रिकिकमार्फत सिधै… Continue reading नेपाल र म्यानमार बराबरी खेले

इसाई धर्म गुरु पोप फ्रान्सिसको स्वास्थ्य अवस्था गम्भीर

Getty images\file

काठमाडौं । इसाई धर्म गुरु पोप फ्रान्सिसको स्वास्थ्य अवस्था गम्भीर रहेको खबर सार्वजनिक भएको छ । भ्याटिकन सिटीले एक बयान जारी गरि यसबारे जानकारी गराएको हो । पोप लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका छन् । भूतपूर्व पोप बेनेडिक्टको निधन भ्याटिकन सिटीबाट जारी गरेको बयानमा उनको अवस्था गम्भीर बन्दै गएको उल्लेख छ । ८८ वर्षिय पोपलाई… Continue reading इसाई धर्म गुरु पोप फ्रान्सिसको स्वास्थ्य अवस्था गम्भीर

इजरायलले सम्झौता विपरित ६ सय प्यालेष्टाइन कैदी छाड्न ढिलाई, बढ्दो चिन्ता

IDF\BBC

काठमाडौं । इजरायलले युद्धबिराम सम्झौता विपरित ६ सय प्यालेष्टाइन कैदीको रिहाईमा ढिला गरेको छ । यसले अन्तर्राष्ट्रिय राजनीतिक वृत्तमा चिन्ता बढेको छ । इजरायलले यी कैदीको रिहाई ढिला हुने घोषणा नै गरेको छ । यसलाई युद्धबिराम प्रक्रियाको एक ठूलो झड्का मानिएको छ । आज पनि इजरायल र हमासबीच कैदी -बन्दी आदानप्रदान हुँदै हमासले शनिबार ६… Continue reading इजरायलले सम्झौता विपरित ६ सय प्यालेष्टाइन कैदी छाड्न ढिलाई, बढ्दो चिन्ता

इन्टरनेशनल वुमन्स च्याम्पियनसिप : फाइनल पुगेका नेपाल र म्यानमार भिड्दै

काठमाडौं । इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत घरेलु टोली नेपालले आज आफ्नो तेस्रो खेलमा म्यानमारसँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । हालसम्म नेपाल र म्यानमार दुवै टोली अपराजित रहँदै फाइनलमा पनि स्थान बनाइसकेका छन् । त्यसकारण यस खेल फाइनलअघिको वार्म(अप सरह हुनेछ । म्यानमारले लेबनानलाई ३–१ तथा कीर्गिस्तानलाई ५–० गोलअन्तरले… Continue reading इन्टरनेशनल वुमन्स च्याम्पियनसिप : फाइनल पुगेका नेपाल र म्यानमार भिड्दै

परिस्थिति काबुबाहिर गएपछि फुङलिङ बजारमा कर्फ्यू

काठमाडौं । ताप्लेजुङको धार्मिक पर्यटकीय स्थल पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा सुरु भएको आन्दोलन जारी भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । आज बिहान ५ बजेबाट लागू हुनेगरी जिल्ला सुरक्षा समितिको बैठकले फुङलिङको बजार क्षेत्र र काफ्लेपाटीको बल्लुडाँडा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो । नो केबलकार पक्षको पदयात्राका क्रममा शनिबार साँझ फुङलिङ बजारको… Continue reading परिस्थिति काबुबाहिर गएपछि फुङलिङ बजारमा कर्फ्यू

पाथिभरा केवलकार विवाद अझै चर्कियोः फुङलिङ बजारमा झडप

काठमाडौं । ताप्लेजुङको फुङलिङ बजारमा ‘नो केबुलकार’ समूह र प्रहरीबीच झडप भएको छ । झडपले ताप्लेजुङको फुङलिङ बजारमा तनाव बनेको छ ।सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काका अनुसार झडपमा परेर केही प्रहरी पनि घाइते भएका छन् । पाथिभरामा केबुलकार बनाउन सुरु आन्दोलनकारी पक्षका व्यक्तिहरूले फुङलिङ बजारमा सर्वसाधारणकै घरमा आगोका राँको फाल्न थालेपछि अवस्था तनावग्रस्त बन्न… Continue reading पाथिभरा केवलकार विवाद अझै चर्कियोः फुङलिङ बजारमा झडप

प्यूठानमा दम्पत्ति मृत फेला

काठमाडौं । प्यूठानमा एक दम्पती आफ्नै घरभित्र मृत फेला परेका छन्। माण्डवी गाउँपालिका–२ रातामाटेका ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा परियार शनिबार दिउँसो आफ्नो घरभित्रै मृत फेला परेका हुन्। शनिबार दिउँसो १२ बजेसम्म पनि घरको ढोका नखोलेपछि एक जना छिमेकी परियारको दम्पतीलाई बोलाउँदै ढोका ढकढक्याउन गएका थिए। त्यही क्रममा ती छिमेकीले… Continue reading प्यूठानमा दम्पत्ति मृत फेला

प्रधानमन्त्री भन्छन् : राधिकाले मलाई भित्राएकी हुन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यले आफूलाई विवाह गरेर घर भित्र्याएको बताएका छन्। शनिबार श्रीमती राधिकाको आत्मकथा करूणा लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूले राधिकालाई नभई राधिकाले चाहीँ आफूलाई विहे गरेर भित्र्याएको बताए । त्यो कुरा उनले पुस्तकमा पनि उल्लेख रहेको प्रधानमन्त्री ओलीले बताए। ‘उनले ठीकै लेखेकी छन् कि मलाई केपी… Continue reading प्रधानमन्त्री भन्छन् : राधिकाले मलाई भित्राएकी हुन्

यूरोप भ्रमणमा परराष्ट्र मन्त्री, के के छन् कार्यक्रम ?

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेकी छन् । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी शनिबार जेनेभा प्रस्थान गरेकी हुन् । मन्त्री राणालाई शनिबार साँझ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरूले बिदाइ गरे । यही फागुन १२… Continue reading यूरोप भ्रमणमा परराष्ट्र मन्त्री, के के छन् कार्यक्रम ?

अमेरिकामा नेपालसहित १७ देशले पाइरहेको टीपीएस खारेज, साढे ८ लाख आप्रवासी प्रभावित

planetware

काठमाडौं । अमेरिकी गृह सुरक्षा विभागले अस्थायी संरक्षित स्थिति (टीपीएस) खारेज गर्ने निर्णय गरेको छ । यस निर्णयले करिब आठ लाख ५० हजार आप्रवासी प्रभावित हुने नेपालको सरकारी सञ्चारमाध्यम गोरखापत्रले लेखेको छ । ट्रम्प प्रशासनले हाल कायम नेपाललगायत १७ देशका आप्रवासीको टिपीएस खारेज गर्ने निर्णय गरेको हो । यसले टिपीएस वाहक प्रभावित हुने भएको हो… Continue reading अमेरिकामा नेपालसहित १७ देशले पाइरहेको टीपीएस खारेज, साढे ८ लाख आप्रवासी प्रभावित

च्याम्पियन्स ट्रफीमा अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको जित

काठमाडौं । च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकाले अफगानिस्तानविरूद्ध ठूलो अन्तरको जित निकालेको छ। गतराति कराँची नेशनल स्टेडियममा भएको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई १०७ रनले हरायो । दक्षिण अफ्रिकाले दिएको ३१६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा २०८ रन बनाउँदैअलआउट भयो । अफगानिस्तानलाई सस्तोमा समेट्न कगिशो रबाडाले तीन, लुंगी एन्गिडी र विआन मुल्दरले २–२ तथा मार्को जनसेन… Continue reading च्याम्पियन्स ट्रफीमा अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको जित

आज पनि इजरायल र हमासबीच कैदी -बन्दी आदानप्रदान हुँदै

काठमाडौं । इजरायलले आज ६०२ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने भएको समाचार छ । जसमा आजीवन कारावासको सजाय पाएका ५० जना र लामो जेल सजाय भोगिरहेका अन्य ६० जना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । रिहा हुनेमा २०११ को सम्झौअन्तर्गत रिहा भएर पुनः पक्राउ परेका ४७ जना प्यालेस्टिनी र अक्टोबर ७, २०२३ पछि गाजाबाट पक्राउ गरिएका… Continue reading आज पनि इजरायल र हमासबीच कैदी -बन्दी आदानप्रदान हुँदै

सम्पत्ति शुद्धीकरणमा नेपाल ‘ग्रे लिस्ट’मा

काठमाडौं । नेपाल सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी सम्बन्धी ग्रे लिस्टमा परेको छ । यो दोस्रो पटक भएको हो । फ्रान्सको पेरिसमा शुक्रबार सम्पन्न फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को प्लेनरी तथा वर्किङ ग्रूप बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकबादी लगानीको जोखिम पूर्ण सूची लिस्टमा राखेको हो । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यसको पुष्टी गरेका… Continue reading सम्पत्ति शुद्धीकरणमा नेपाल ‘ग्रे लिस्ट’मा

त्रिभुवन विश्वविद्यालयले निकाल्यो स्ववियू निर्वाचन तालिका

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार फागुन २७ गते देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता हुनेछ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मनोनयन पत्र नामवली दाखिला सोही दिन हुने समितिका सदस्यसचिव पशुपति अधिकारीले बताए । उम्मेदवारी… Continue reading त्रिभुवन विश्वविद्यालयले निकाल्यो स्ववियू निर्वाचन तालिका

प्रधानमन्त्री भन्छन् : मलाई किन सम्पति चाहियो ? दुईरोटी र अलिकति दाल खाने हो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू बोल्न नपाउने अवस्थाविरुद्ध लडेर आएकाले अभिव्यक्ति स्वतन्त्रताको अधिकार मिच्ने कुनै काम सरकारबाट नहुने बताएका छन् । ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित व्यावसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व योगदान’ पुस्तकको शुक्रबार लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले हिजोसँगै रहेर मस्यौदा गरेका केही मान्छेहरूले अहिले अभिव्यक्ति स्वतन्त्रता हनन् हुन लाग्यो भनेर सामाजिक… Continue reading प्रधानमन्त्री भन्छन् : मलाई किन सम्पति चाहियो ? दुईरोटी र अलिकति दाल खाने हो

विपि र प्रचण्ड यूगनायक हुन् : वर्षमान

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले बीपी र प्रचण्ड युगनायक भएको बताएका छन् । झापामा शुक्रबार आयोजित एक कार्यक्रममा पुनले नेपाली कांग्रेसका संस्थापक बीपी कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युग परिवर्तन गर्ने आन्दोलनको नेतृत्व गरेको बताए । कोही इतिहास बदल्ने नेता र कोही नियमित नेता हुन्छन् भन्दै पुनले यी दुई… Continue reading विपि र प्रचण्ड यूगनायक हुन् : वर्षमान

पशुपतिको जलहरीसम्बन्धी विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिको जलहरी निर्माणको भ्रष्टाचारका आरोपितहरुलाई विशेष अदालतले त्रुटीपूर्ण रुपमा सफाइ दिएको दावी गर्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । अख्तियारले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवहरु डा. प्रदीप ढकाल र डा. मिलनकुमार थापालाई सफाइ दिने विशेष अदालतको फैसलालाई त्रुटिपूर्ण भनेको छ । उसले विशेष अदालतको फैसला उल्ट्याएर आरोपितहरुलाई दोषी… Continue reading पशुपतिको जलहरीसम्बन्धी विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

परराष्ट्रमन्त्री राणा शनिबार जेनेभा जाने

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन स्विट्जरल्याल्डको जेनेभा जाने भएकी छन् । उनी शनिबार प्रस्थान गर्ने सचिवालयले जानकारी दिएको छ । उक्त उच्चस्तरीय सत्र यही फागुन १२ देखि १४ गतेसम्म आयोजना हुने तय छ ।मन्त्री डा राणाले फागुन १२ गते उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने मन्त्रालयले… Continue reading परराष्ट्रमन्त्री राणा शनिबार जेनेभा जाने

इजरायलमा बसमा विष्फोटको खबर, क्षतिको विवरण आउँदै

काठमाडौं । इजरायलको प्रमुख शहरमध्येएक तेल अविवमा बसमा विष्फोटको समाचार आएको छ । बीबीसीका अनुसार यस घटनामा हताहतीको विवरण भने आएको छैन । इजरायली पुलिसले सम्भावित आतंकवादी हमला भनेको छ । गाजामा इजरायलको आक्रमण, कम्तिमा दुई जनाको ज्यान गयो प्रहरीका अनुसार बसमा विष्फोट गराउने उद्देश्यले जडित डिभाइसहरु निष्कृय पारिएको छ । इजरायलले सबै बस र… Continue reading इजरायलमा बसमा विष्फोटको खबर, क्षतिको विवरण आउँदै

च्याम्पियन्स ट्रफी : भारतको जित–गिलले हाने सतक

काठमाडौं । आइसिसी च्याम्पियन्स ट्रफीमा भारतले सानदार सुरूवात गरेको छ। बिहीबार दुबईमा भएको खेलमा बंगलादेशलाई ६ विकेटले हराउँदै भारतले समूह ‘ए’ मा जित निकालेको हो । यो समूहको पहिलो खेलमा आयोजक पाकिस्तानलाई न्युजिल्यान्डले हराएको छ । ट्रफीमा भारतका खेल युएई र अरु देशका खेल पाकिस्तानमा जारी छन् । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट आजबाट दुबई अन्तर्राष्ट्रिय… Continue reading च्याम्पियन्स ट्रफी : भारतको जित–गिलले हाने सतक

राप्रपाले प्रदेशहरुमा भण्डाफोर कार्यक्रम गर्दै, आज पोखरामा सभा

काठमाडौं । संसदको पाँचौ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजबाट व्यवस्थाविरुद्ध देशभर भण्डाफोर अभियान सुरु गर्दैछ । त्यसको सुरुवात आज पोखराबाट गरिँदैछ । यो अभियान वर्तमान व्यवस्था, कुशासन र भ्रष्टाचारको भण्डाफोर गर्नका लागि सुरु गरिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।राप्रपाले गणतन्त्रतात्मक व्यवस्था खारेज गरी राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गर्नुपर्ने मत राख्दै आएको… Continue reading राप्रपाले प्रदेशहरुमा भण्डाफोर कार्यक्रम गर्दै, आज पोखरामा सभा

ट्रम्पलाई बालेनको मेन्सन : हाम्रा रत्न फिर्ता देउ, हामी आफ्नो देश बनाउँछौं

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा कडा टिप्पणी गरेका छन् । उनले अमेरिका र अन्य देशबीचको सम्बन्ध तथा अमेरिकी आप्रवासन नीति (डीभी लट्रीं बारे धारणा सार्वजनिक गर्दै अमेरिका बाहिरी श्रमिकहरूमा निर्भर र अल्छी रहेको आरोप लगाएका छन् । भूमी सम्बन्धी अध्यादेश जारी भएपछि बालेनको कटाक्ष उनले… Continue reading ट्रम्पलाई बालेनको मेन्सन : हाम्रा रत्न फिर्ता देउ, हामी आफ्नो देश बनाउँछौं