काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नु सम्पूर्ण नेपालीको साझा दायित्व भएको बताएका छन्। मंगलबार बिहान २० औं राष्ट्रिय ज्यापू दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन्। ‘तपाईहरूलाई थाहै छ-म पहिलोपटक प्रधानमन्त्री हुँदा नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्का रूपमा मनाउने निर्णय गरेको थिएँ’, उनले भने, ‘अहिले तेस्रो… Continue reading परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नु सम्पूर्ण नेपालीको साझा दायित्व
Category: फिचर
पोखरामा कारको ठक्करबाट दुई पैदल यात्रुको निधन
काठमाडौं । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ५ प्रस्याङमा कारको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ । गतराति करिब १ बजेतिर बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको बा१३च ३७२१ नम्बरको कारले सिद्धार्थ बैंक अगाडि ठक्कर दिंदा पोखरा महानगरपालिका ३ नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र अन्दाजी ३५ वर्षीय देखिने पुरुषको मृत्यु भएको हो… Continue reading पोखरामा कारको ठक्करबाट दुई पैदल यात्रुको निधन
यूरोपका थप ८ मुलुकसँग श्रम सम्झौता गर्दै नेपाल
काठमाडौं । सरकारले थप विभिन्न आठ देशसँग श्रम सम्झौताको तयारी थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालसम्म १२ देशसँग श्रम सम्झौता गरेको सरकारले सन् २०२४ भित्रमा थप आठ देशसँग श्रम सम्झौताको तयारी भएको जानकारी दिएको हो । नेपालले सन् २०२४ मा कुवेत, ओमान, साउदी अरेबिया, पोर्चुगल, पोल्यान्ड, युक्रेन, माल्टा र टर्कीसँग श्रम… Continue reading यूरोपका थप ८ मुलुकसँग श्रम सम्झौता गर्दै नेपाल
अमेरिकाले नेपालबारे जारी गरेको ट्राभल एडभाइजरीको असर कति ?
काठमाडौं । संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकका लागि नेपालबारे ‘ट्राभल एड्भाइजरी’ जारी गरेको छ । यसले अन्तर्राष्ट्रिय रूपमा ‘नेपालको अवस्था ठिक छैन’ भन्ने सन्देश प्रवाह हुन सक्ने चिन्ता व्यक्त गरिएको छ । अमेरिकाले गत साता जारी गरेको ‘ट्राभल एड्भाइजरी’मा आफ्ना नागरिकहरूलाई नेपाल जाँदा सावधानी अपनाउन भनेको छ । त्यसले नेपालको ‘तङ्ग्रिँदै गरेको’ पर्यटन क्षेत्रमा नकारात्मक… Continue reading अमेरिकाले नेपालबारे जारी गरेको ट्राभल एडभाइजरीको असर कति ?
उधौली पर्व आज, किराँत समुदायमा धुमधामसाथ मनाइंदै
काठमाडौं । प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ। हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरू हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ। किराँत राईहरुको दोस्रो महान् चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा… Continue reading उधौली पर्व आज, किराँत समुदायमा धुमधामसाथ मनाइंदै
आज यःमरी पुन्हि मनाइंदै
काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदैछन् । ‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो अर्थ राख्दै धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन युगौँदेखि जारी छ । नेवार समुदायले ठूलो चाडका रूपमा… Continue reading आज यःमरी पुन्हि मनाइंदै
प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्दै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार दिउँसो पाँच बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । यसअघि दिउँसो तीन बजेका लागि तय भएको कार्यक्रम पाँच बजेका लागि सारिएको हो । प्रधानमन्त्री प्रचण्डले सरकार सम्हालेको एक… Continue reading प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्दै
शरणार्थी शिविरमा इजरायलको आक्रमण, कम्तिमा ७० जनाको मृत्यु
काठमाडौं । गाजा पट्टीको अल–मगाजी शरणार्थी शिविरमा आइतबार भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ७० प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी सरकारी टेलिभिजनले जनाएको छ । गाजास्थित स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–केद्राले एक विज्ञप्तिमार्फत भिडभाड भएको आवासीय क्षेत्रमा हवाई आक्रमणले आक्रमण भएकोले ७० जनाको मृत्यु भएको र यो सङ्ख्या थप बढ्न सक्ने बताउनुभएको छ । उहाँका अनुसार इजरायली… Continue reading शरणार्थी शिविरमा इजरायलको आक्रमण, कम्तिमा ७० जनाको मृत्यु
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि एकैदिन ३५ अर्ब खिच्दै राष्ट्र बैंक
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता कायम भएपछि नेपाल राष्ट्र बैंकले एकैदिन ३५ अर्ब रुपैयाँ खिच्ने भएको छ । राष्ट्र बैंकले मंगलबार निक्षेप संकलन बोलकबोल मार्फत ३५ अर्ब रुपैयाँ तान्ने भएको हो । बढ्दो निक्षेपको तुलनामा कर्जा विस्तार हुन नसक्दा अधिक तरलता भएपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले १४ दिनका लागि उक्त रकम खिच्न लागेको… Continue reading बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि एकैदिन ३५ अर्ब खिच्दै राष्ट्र बैंक
फेरि राखियो माओवादीले हटाएको स्व. राजा वीरेन्द्रको सालिक
काठमाडौं । पोखरामा २०६२–०६३ को जनआन्दोलनका क्रममा तोडफोड गरिएको स्व. राजा वीरेन्द्रको शालिक फेरि ठड्याइएको छ। पोखरा महानगरपालिका–१० वीरेन्द्र चोकमा पूर्वराजा वीरेन्द्र शाहको शालिक पुनःस्थापना गरिएको हो । गए राति १ बजेर ४५ मिनेटको शुभ मुहूर्तमा शालिक स्थापना गरिएको बताइएको छ । सालिक पुनःस्थापना गर्न स्थानीयको समिति बनेको थियो । शालिक ८ फिट अग्लो ढलोटको… Continue reading फेरि राखियो माओवादीले हटाएको स्व. राजा वीरेन्द्रको सालिक
आरती साह मृत्यु प्रकरणः श्रीमान् मोतीबाबु पुनः पक्राउ
काठमाडौं । आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साह पुनः पक्राउ परेका छन् । मोतीबाबुलाई प्रहरीले जनकपुरधामको सीता चोकस्थित सगुन ग्यालेक्सी होटलबाट पक्राउ गरेको हो । मंसिर २० गते सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले आरतीका श्रीमानलाई थुनामा पठाउने आदेश दिएको थियो। जिल्ला अदालतले उनी दुवै जनालाई पुर्पक्षका लागि थुनामा पठाएको… Continue reading आरती साह मृत्यु प्रकरणः श्रीमान् मोतीबाबु पुनः पक्राउ
स्थानीयले जलाइदिए मान्छे मार्ने बस, राजमार्ग अवरुद्ध
काठमाडौं । सिन्धुलीको सुनकोशी गाँउपालिकामा मोटरसाइकललाई ठक्कर दिएर दुई जनाको मृत्यु गराउने अरनिको यातायात सेवा समितिको बसमा स्थानीयले आगजनी गरेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ। सिन्धुली–बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमाआज बिहान ८ः१५ बजे बा प्र ०१–००६ ख ४५९३ नम्बरको बस र विपरीत दिशामा रहेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार… Continue reading स्थानीयले जलाइदिए मान्छे मार्ने बस, राजमार्ग अवरुद्ध
कोरियन भाषा परीक्षाका लागि अहिलेसम्मकै धेरै आवेदन
काठमाडौं । दक्षिण कोरियामा काम गर्न जाने भाषा परीक्षाको लागि अहिलेसम्मकै धेरै आवेदन परेको छ । गएको पुस २ गतेदेखि ६ गतेसम्मको अवधिमा १ लाख ४३ हजारभन्दा बढीले आवेदन दिएका ईपीएस शाखाले जनाएको छ । शाखाका अनुसार यो सङ्ख्या अनलाइन प्रणालीबाट आवेदन दिने व्यवस्था भएयताकै धेरै हो । शाखाले तीन वर्षदेखि अनलाइनमार्फत ईपीएसको आवेदन दिन… Continue reading कोरियन भाषा परीक्षाका लागि अहिलेसम्मकै धेरै आवेदन
क्रिसमस डेमा राष्ट्रपतिले गरे राष्ट्रिय एकताको कामना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं सुस्वास्थ्यको कामना गरेका छन् । ‘क्रिसमस डे’ का अवसरमा शुभकामना दिंदै उनले आज यस पर्वले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताएका छन् । राष्ट्रपति पौडेलले चाडपर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवम् धार्मिक… Continue reading क्रिसमस डेमा राष्ट्रपतिले गरे राष्ट्रिय एकताको कामना
क्रिसमसमा प्रधानमन्त्रीको शुभकामना : सदभाव बलियो बनाउने विश्वास
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिएका छन् । शुभकामना सन्देशमा उहाँले क्रिसमस पर्वले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अझ बलियो बनाउने भूमिका खेल्ने विश्वास लिएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले आज जारी गरेको सन्देशमा नेपालको संविधानले बहुसांस्कृतिक विविधतालाई सम्मान… Continue reading क्रिसमसमा प्रधानमन्त्रीको शुभकामना : सदभाव बलियो बनाउने विश्वास
रास्वपाले आजबाट नारायणगढ–बुटवल सडकमा पैदलयात्रा गर्दै
काठमाडौं । नारायणगढ–बुटवल सडक खण्ड विस्तारको कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले आजदेखि पैदलयात्रा सुरु गर्दैछ । पदयात्रा आज बिहान ९ बजे चितवनको नारायणगढ पुल्चोकबाट सुरु हुनेछ । नारायणगढदेखि बुटवलसम्म ११३ किलोमिटर दुरीको पैदलयात्रा तीन दिनमा सक्ने रास्वपाले जनाएको छ । ‘पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र अहिले… Continue reading रास्वपाले आजबाट नारायणगढ–बुटवल सडकमा पैदलयात्रा गर्दै
आज क्रिसमस डे, विश्वभर मनाइदैं
काठमाडौं । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका… Continue reading आज क्रिसमस डे, विश्वभर मनाइदैं
नवलपरासी पूर्वको जंगलमा सासु बुहारीको मृत्यु
काठमाडौं । नवलपरासी पूर्व (नवलपुर)को विनयीत्रिवेणी गाउँपालिका वडा नं १ को खहरे जंगलमा सासु(बुहारीको शव फेला परेको छ । स्थानीय २८ वर्षीया विष्णु पौडेल र उनकी सासू ६० वर्षीया मनादेवी पौडेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले जानकारी दिए । उनीहरु आइतबार दिउँसो घाँस काट्न भनेर… Continue reading नवलपरासी पूर्वको जंगलमा सासु बुहारीको मृत्यु
५ महिनामा भित्रिए साढे ३ हजार विद्युतीय सवारी
काठमाडौं । सरकारले विद्युतीय गाडीमा प्रोत्सानको नीति लिएपछि त्यसको आयातमा झण्ढै ३ गुणाले वृद्धि भएको छ । भन्सार विभागकाअनुसार चालु आर्थिक वर्षको ५ महिनामा नेपालले ३ वटा फरक फरक इन्जिन क्षमताका ३ हजार ६७५ थान विद्युतीय कार, जीप र भ्यान आयात गरेको छ । जसको लागत ९ अर्ब २ करोड ९४ लाख ३३ हजार रुपैयाँ… Continue reading ५ महिनामा भित्रिए साढे ३ हजार विद्युतीय सवारी
डेडिकेटेड र ट्रकलाइन विवाद : थप उद्योगको लाइन काटियो
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रकलाइनको विद्युत् महसुल बक्यौता नतिरेको भन्दै थप उद्योगहरुको बिजुलीको लाइन काटिदिएको छ । प्राधिकरणका अनुसार सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टील उद्योग, त्रिवेणी स्पिनिङ मिल तथा अशोक स्टीलको बिजुलीको लाइन काटिएको हो । सर्वोत्तम सिमेन्टको ८३ करोड र लक्ष्मी स्टीलको ६२ करोड बक्यौता बाँकी रहेको प्राधिकरणले दाबी गरेको छ ।… Continue reading डेडिकेटेड र ट्रकलाइन विवाद : थप उद्योगको लाइन काटियो
अफलाइनमा पठाओ र इनड्राइभ चलाउने ४८ राइडर पक्राउ
काठमाडौं । राइड शेयरिङ एपका नाममा अफलाइन यात्रा गराएको आरोपमा प्रहरीले ४८ जनालाई पक्राउ गरेको छ । शनिबार काठमाडौंका विभिन्न स्थानबाट अनधिकृत रुपमा सर्वसाधारणलाई ओसारेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलले बताए । उनका अनुसार, पठाओ र इनड्राइभबाट अफलाइनमा यात्रु आसार्ने ७५ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको थियो । ‘विगतका केही… Continue reading अफलाइनमा पठाओ र इनड्राइभ चलाउने ४८ राइडर पक्राउ
नारायणगढ–मुग्लिन सडक बन्द हुने समय परिवर्तन
चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समय तालिका परिवर्तन गरिएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन)ले एक सूचना जारी गर्दै समय तालिका परिवर्तन भएको जनाएको हो । तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि शनिबारदेखि दैनिक चार घण्टा सवारीसाधन रोकिएको छ । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन रोक्ने भनिए पनि सो समय… Continue reading नारायणगढ–मुग्लिन सडक बन्द हुने समय परिवर्तन
दोहोरो अंकले घट्यो नेप्से, कारोबार एक वर्ष यताकै धेरै
काठमाडौं । शेयर बजारमा लगातार दोहोरो अंकको घटेको छ । बिहीबार ३२ अंकले घटेको नेप्से आज २१ अंकले घटेको हो । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक २१३ अंकले घटेर २०८८०७ विन्दुमा पुगेको हो । यसदिन ३०९ कम्पनीको ७ अर्ब ११ करोड १७ लाख ३३ हजार ८२९ रुपैयाँ बराबरको १ करोड ८५ लाख ८९ हजार… Continue reading दोहोरो अंकले घट्यो नेप्से, कारोबार एक वर्ष यताकै धेरै
बालुवाटारमा प्रचण्ड, ओली र देउवा बीच भेटवार्ता, के भयो कुराकानी ?
काठमाडौं । सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहभागी थिए । प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार उनीहरुबीच… Continue reading बालुवाटारमा प्रचण्ड, ओली र देउवा बीच भेटवार्ता, के भयो कुराकानी ?
कुँवर र पौडेल उच्च अदालतको न्यायाधीश सिफारिस
काठमाडौं । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीश सिफारिस भएका छन् । न्याय परिषदको आज बसेको बैठकले कुँवर र पौडेललाई उच्चको न्यायाधीशमा नियुक्ति सिफारिस गरेको हो । न्यायाधीश नियुक्त भएका कुँवर उच्च अदालत पाटन र पौडेल पोखरामा पदस्थापन समेत भएका छन् । त्यस्तै परिषद बैठकले उच्च अदालत बुटवल… Continue reading कुँवर र पौडेल उच्च अदालतको न्यायाधीश सिफारिस
इजरायलको आक्रमणयता गाजामा १३६ जना संयुक्त राष्ट्रसंघका कर्मचारी मारिए
काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायल र हमासबिच जारी युद्धमा विगत ७५ दिनमा संयुक्त राष्ट्रसङ्घका १३६ जना कामदारको ज्यान गइसकेको र कैयौँ कर्मचारीलाई घरछोड्न बाध्य पारिएको बताएका छन् । राष्ट्र सङ्घको इतिहासमा यति धेरै सङ्ख्यामा आफ्ना कर्मचारीको हताहत भएको अहिलेसम्मको दुर्लभ घटना हो । “गाजामा हाम्रा १३६ सहकर्मी ७५ दिनमा मारिएका छन्, जुन… Continue reading इजरायलको आक्रमणयता गाजामा १३६ जना संयुक्त राष्ट्रसंघका कर्मचारी मारिए
पोखरामा रवी माथि मकैको खोया प्रहार भएपछि….
काठमाडौं । पोखराको अमरसिंह चौरमा शनिबार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मकैको खोया प्रहार भएको छ । रवीेले भाषण गरिहरेको समयमा दर्शक दीर्घाबाट उनीमाथि मकैको खोया प्रहार भएको हो । खोया प्रहार गर्नेलाई कार्यकर्ता र सुरक्षाकर्मीले समातेका छन् । सम्बोधन गरिरहेका रविले उनलाई केही नगर्न आग्रह गरेका थिए । ‘विनम्रतापूर्वक सुरक्षाकर्मीहरुलाई अनुरोध छ,… Continue reading पोखरामा रवी माथि मकैको खोया प्रहार भएपछि….
इजरायलले हमास र जिहादका २ सय सदस्य पक्राउ गरेको दावि
काठमाडौं । इजरायलले हमास र इस्लामिक जिहाद सङ्गठनका २ सय सदस्यलाई पक्राउ गरी सोधपुछका लागि इजरायल ल्याएको दाबी गरेको छ । इजरायलका अनुसार उनीहरुले केही समय नागरिकमाझ लुकेर बसेका भए पनि अहिले स्वेच्छाले आत्मसमर्पण गरेका हुन् । इजरायलले एक विज्ञप्ति जारी गर्दै हमासलाई हटाउने उद्देश्यले गाजामा हमला गरेदेखि अहिलेसम्म सात सय प्यालेस्टिनी अतिवादीलाई पक्राउ गरिसकेको… Continue reading इजरायलले हमास र जिहादका २ सय सदस्य पक्राउ गरेको दावि
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् बिस्तार, आज सपथ हुँदै
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसी र कांग्रेसबाट प्युठानका सरोज थापालाई मन्त्री नियुक्त गरेका हु्न् । शुक्रवार नै मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि कांग्रेसभित्र कुरा नमिलेपछि रोकिएको थियो । नवनियुक्त दुई मन्त्रीको आजै शपथको तयारी भएको बताइएको छ । केसीले खानेपानी, ग्रामीण तथा… Continue reading लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् बिस्तार, आज सपथ हुँदै
मानव तस्करीको आरोपमा ३ सय यात्रु बोकेको भारतीय विमानलाई जब फ्रान्समा आकस्मिक अवतरण गराइयो…
काठमाडौं । संयुक्त अरब एमिरेट्स (यूएई)बाट ३०३ जना भारतीय यात्रुहरूलाई लिएर उडेको एउटा विमानलाई शुक्रवार फ्रान्समा अवतरण गराइएको छ। सो विमान निकारागुआतर्फ गइरहेको थियो। फ्रान्सका सञ्चारमाध्यमहरूले उक्त विमानको प्रयोग मानव तस्करीका लागि भएको हुनसक्ने भन्दै त्यही कारणले त्यसलाई रोकिएको जनाएका छन्। फ्रान्समा एक जना वकिलले उक्त एअरबस ए३४० दुबईबाट निकारागुआको राजधानी मानागुआगा गइरहेको थियो। तर… Continue reading मानव तस्करीको आरोपमा ३ सय यात्रु बोकेको भारतीय विमानलाई जब फ्रान्समा आकस्मिक अवतरण गराइयो…