अमेरिकामा नेपालको कमजोर ब्याटिङ, वार्मअप म्याचमा क्यानडासँग पराजित

काठमाडौं । नेपाल आईसीसी टी(२० विश्वकप वार्मअप पहिलो खेलमा क्यानडासँग हारेको छ । क्यानडाले नेपाललाई ६३ रनले हरायो । १८४ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १२० रनमा अल आउट भयो । नेपालका कुशल मल्लले ३० बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३७ रन बनाए । ओपनर आसिफ शेख र कुशल भुर्तेलले सुरुवात देखिनै… Continue reading अमेरिकामा नेपालको कमजोर ब्याटिङ, वार्मअप म्याचमा क्यानडासँग पराजित

आगामी आवको बजेट आज सार्वजनिक हुँदै

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट आज सार्वजनिक हुँदैछ । आज दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दैछन् । जेठको १५ गते नै बजेट ल्याउनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था छ । बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नर लगायतको… Continue reading आगामी आवको बजेट आज सार्वजनिक हुँदै

आज गणतन्त्र दिवस, देशभर सार्वजनिक बिदा

काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना… Continue reading आज गणतन्त्र दिवस, देशभर सार्वजनिक बिदा

सहकारी ठगी छानविन गर्न संसदीय समिति बन्ने निश्चित

काठमाडौं । सहकारी संस्थाहरुको रकम अपचलनको विषयमा छानबिन गर्न संसदीय समिति गठन हुने निश्चित भएको छ । मंगलबार सात सदस्यीय संसदीय समिति गठन गर्ने दलहरुको तयारी छ ।त्यसअघि संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउने नेताहरुले बताएका छन् । कार्यादेशको व्यहोरालाई मंगलबार बिहान ११ बजे बस्ने कार्यदलले अन्तिम रुप दिने भएको छ । त्यसपछि कांग्रेस र… Continue reading सहकारी ठगी छानविन गर्न संसदीय समिति बन्ने निश्चित

गाजामा इजरायलले गर्यो आक्रमण, दर्जनौं मारिए

EPA

काठमाडौं । रफाहस्थित एउटा शरणार्थी शिविरमा आइतवार भएको विस्फोटनमा दर्जनौँ मानिस हताहत भएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। इजरेल डिफेन्स फोर्सेस (आईडीएफ) ले रफाहमा हमासले प्रयोग गरेको एउटा ठाउँलाई निसाना बनाउँदै हमला गरिएको जनाएको छ। आईडीएफले उक्त घटनाको समीक्षा भइरहेको जनाएको छ। त्यसअघि हमासले रफाहबाट तेल अभिभतर्फ आठवटा रकेट प्रहार गरेको थियो। ज्यानुअरी… Continue reading गाजामा इजरायलले गर्यो आक्रमण, दर्जनौं मारिए

सिरोहिया थप ३ दिन हिरासतमा रहने

काठमाडौं । नागरिकता कीर्तेको उजुरीमा अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया थप ३ दिन हिरासतमा रहने भएका छन् । दुई पटक ३–३ दिन गरी ६ दिन हिरासतमा बसिसकेका उनलाई प्रहरीले थप ५ दिन हिरासतमा राख्न अनुमति माग गर्दै सोमबार जिल्ला अदालत धनुषामा पेश गरेको थियो । तर जिल्ला न्यायाधीश यदुराज शर्माको… Continue reading सिरोहिया थप ३ दिन हिरासतमा रहने

सिरोहिया पक्राउ घटना: आलोचनापछि महजोडीले माफी मागे

काठमाडौं । वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अदालतमा विचाराधीन मुद्दामा आफुहरुले बोलेर गल्ती गरेको भन्दै माफी मागेका छन् । अष्ट्रेलियाबाट सोमबार बिहान भिडियो सन्देश जारी गर्दै उनीहरुले बोलेर गल्ती गरेको स्वीकारेका हुन् । भिडियो सन्देशमा श्रेष्ठले भनेका छन्, ‘एक टेलिभिजनमा बोल्न प्रस्ताव आयो । अचानक आएको प्रस्तावमा बोल्दा हामीबाट त्रुटी भएको छ ।… Continue reading सिरोहिया पक्राउ घटना: आलोचनापछि महजोडीले माफी मागे

सन्दीपले भने- ‘मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएको छ खुसी छु ’

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पहल गरिरहेको भए पनि टी–२० विश्वकप नजिकिँदै जाँदा नेपालका स्टार खेलाडी सन्दीप लामिछानेले अमेरिकी दूतावासबाट भिसा पाउन सकिरहेका छैनन् । विश्वकप खेल्ने आफ्नो सपना पूरा नहुने देखेपछि सन्दीपले फेसबुकमा एक स्टाटस लेख्दै भनेका छन् – मेरो सपना पूरा नभए पनि म एक कुरामा खुसी छु भने मेरो देशको सपना… Continue reading सन्दीपले भने- ‘मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएको छ खुसी छु ’

मुग्लिन दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या दुई पुग्यो

काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ । मृत्यु हुनेमा प्युठान नौबैईनी गाउँपालिका–३ बस्ने १३ वर्षिय सोयन पुन र ट्रकका सहचालक जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका राम्चेका २१ बर्षिय राजन सुवेदी छन् । पुनको रातिनै मृत्यु भएको हो भने सुवेदीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज… Continue reading मुग्लिन दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या दुई पुग्यो

बंगालको खाडीमा ‘रेमल’ चक्रवात, नेपालमा के पर्छ असर ?

काठमाडौं । उत्तरी बङ्गालको खाडीमा उत्पत्ती भएको शक्तिशाली ‘रेमल’ चक्रवातको असर नेपालमा समेत देखिने भएको छ । चारवटा प्रदेशमा आज र भोलि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शक्तिशाली चक्रवात प्रत्यक्ष रूपमा नेपाल प्रवेश नगर्ने भए पनि यसको अप्रत्यक्ष प्रभावबाट आज र भोलि कोशी प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेश र गण्डकी… Continue reading बंगालको खाडीमा ‘रेमल’ चक्रवात, नेपालमा के पर्छ असर ?

विश्वकपको पहिलो अभ्यास खेलमा आज नेपाल र क्यानडा भिड्दै

काठमाडौं । आइसिसी टी-२० विश्वकपका लागि अमेरिकामा रहेको नेपालले आज क्यानडासँग अभ्यास खेल खेल्दैछ। वेस्ट इण्डिजको सेन्ट भिसेन्टमा अभ्यास खेल खेलेर जेठ ७ गते अमेरिका गएको नेपाली टोलीले त्यहाँ ह्युस्टन हुरिकेनसँग दुईवटा अभ्यास खेल खेलेको थियो। दुवै खेलमा नेपाल विजयी भएको थियो। आजदेखि भने नेपालले टी–२० विश्वकप खेल्ने देशसँगै अभ्यास खेल खेल्न लागेको हो। टेक्ससको… Continue reading विश्वकपको पहिलो अभ्यास खेलमा आज नेपाल र क्यानडा भिड्दै

कोलकाता बन्यो आइपीएल च्याम्पियन

काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को उपाधी जितेको छ । फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै कोलकाताले तेस्रो पटक उपाधि जितेको हो । कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । ११४ रनको सामान्य लक्ष्य पछ्याएको कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । कोलकाताको जितमा… Continue reading कोलकाता बन्यो आइपीएल च्याम्पियन

चितवनमा चार सवारी साधन एकै ठाउँ ठोक्किए, एक जनाको मृत्यु, लर्जनौं घाइते

काठमाडौं । चितवनको नारायणगढ(मुग्लिन सडक खण्ड अन्तर्गत् भरतपुर महानगरपालिका वडा नं। २९ मा चारवटा सवारी साधन आपसमा ठोक्किएका छन् । दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । २३ जना यात्रु घाइते भएका छन् । परिचय खुल्न बाँकी रहेका अन्दाजी १७ वर्षीय एक युवकको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब… Continue reading चितवनमा चार सवारी साधन एकै ठाउँ ठोक्किए, एक जनाको मृत्यु, लर्जनौं घाइते

सरकारको बेरुजु ११ खर्ब ८३ अर्ब, सबैभन्दा बढी अर्थमा

काठमाडौं । सरकारको बेरुजु ११ खर्ब ८३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । महालेखाले आइतबार आफ्नो ६१औँ वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै गत आर्थिक वर्षको असारमसान्तसम्म संघ प्रदेश र स्थानीय तहसहित सबै सार्वजनिक संस्थानको बेरुजु १२ खर्ब नजिक पुगेको जानाकारी गराएको हो । त्यसमध्ये नियमित गर्नु पर्ने बेरुजु ६८ प्रतिशत, असुल गर्नु पर्ने बेरुजु २४… Continue reading सरकारको बेरुजु ११ खर्ब ८३ अर्ब, सबैभन्दा बढी अर्थमा

गृहमन्त्री रवि लामिछानेविरुद्ध काठमाडौंमा कांग्रेसको प्रदर्शन

काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले काठमाडौंमा सडक प्रदर्शन गरेको छ । सदनमा विरोध जारी राखेको कांग्रेसले काठमाडौं जिल्लाको समन्वयमा काठमाडौंमा विरोध प्रदर्शन सुरु गरेको हो । प्रदर्शनकारीले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरण, नागरिकता, पासपोर्ट लगायतमा छानबिन गर्नुपर्ने मागसहितको प्लेकार्ड बोकेका छन् । कांग्रेसको केन्द्रीय समिति र कार्यसम्पादन समिति संयुक्त बैठकले केही… Continue reading गृहमन्त्री रवि लामिछानेविरुद्ध काठमाडौंमा कांग्रेसको प्रदर्शन

‘मेयर बालेनको अभिव्यक्तिलाई सल्लाहका रुपमा लिएको छु’

काठमाडौं । उपप्रधान एवं भौतिक, पूर्वाधार तथा यातायामन्त्री रघुवीर महासेठले कलंकी–महाराजगञ्ज सडक विस्तारका लागि मेयर बालेन्द्र शाह (बालेन) ले गरेको चासो सकारात्मक रुपमा लिएको बताएका छन्। संसद् भवन परिसरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै महासेठले मेयर शाहको अभिव्यक्तिलाई सल्लाहकै रुपमा लिएको जिकिर गरे। महासेठले भने त्यसमा मेरो कुनै आपत्ती छैन । सुझावका रुपमा लिएको छु ।… Continue reading ‘मेयर बालेनको अभिव्यक्तिलाई सल्लाहका रुपमा लिएको छु’

बजेट मंगलबार दिउँसो १ बजे प्रस्तुत गरिने

काठमाडौं । सभामुख देवराज घिमिरेले मंगलबार (जेठ १५ गते) दिउँसो १ बजेलाई प्रतिनिधि र राष्ट्रियसभाको संयुक्त बैठक बोलाएका छन् । यससँगै प्रमुख प्रतिपक्षी दलसँग सम्झौता नभए पनि सरकारले पेलेरै आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्नेछ । अघिल्ला वर्षहरूमा अपराह्न ४ बजे बजेट प्रस्तुत हुँदै आएको थियो । सहकारी ठगी प्रकरणमा सरकारका उपप्रधान तथा… Continue reading बजेट मंगलबार दिउँसो १ बजे प्रस्तुत गरिने

बीपीलाई सम्झिँदै स्वर्णिम वाग्लेले भने -‘कांग्रेसको यो लज्जास्पद दृश्यको भर्त्सना गर्छु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सदनमा कांग्रेसले गरिरहेको नाराबाजी औचित्यहीन भएको बताएका छन् । कांग्रेस सांसदले नाराबाजीका बीच जारी सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उनले कांग्रेसलाई बीपी कोइरालाले स्थापना गरेको मानक पढाउँदै उनले भने, “६५ वर्षअघि नेपाली लोकतान्त्रिक आन्दोलनको धरोहर, हामी सबैको प्रेरणा, मेरो राजनीतिक आदर्श बीपी कोइरालाले ६५ वर्षअघि… Continue reading बीपीलाई सम्झिँदै स्वर्णिम वाग्लेले भने -‘कांग्रेसको यो लज्जास्पद दृश्यको भर्त्सना गर्छु’

कांग्रेसको विरोधकाबीच नीति तथा कार्यक्रम बहुमतले पारित

file

काठमाडौं । प्रतिनिधि सभामा विपक्षीको नाराबाजीबीच सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीकाबीच प्रतिनिधिसभा बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । आइतबारको बैठकमा पनि नेपाली कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको छानबिन गर्नुपर्ने माग राख्दै अवरोध गरेको थियो । प्रतिनिधि सभाको अर्को बैठक मंगलबार दिउँसो… Continue reading कांग्रेसको विरोधकाबीच नीति तथा कार्यक्रम बहुमतले पारित

आइपीएल फाइनल आज, कोलकाता र हैदराबाद भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आज कोलकाता नाइट राइडर्स र सनराईजर्स हैदराबाद खेल्दैछन् । आईपीएल क्रिकेटको १७ औँ संस्करणको फाइनल खेल चेन्नईमा नेपाली समयअनुसार आज बेलुका पौने ८ बजे शुरु हुनेछ । गएको मङ्गलवार भएको पहिलो क्वालिफायरमा हैदराबादलाई ८ विकेटले हराउँदै कोलकाता फाइनलमा पुगेको हो । शुक्रवार भएको दोस्रो क्वालिफायरमा हैदराबादले… Continue reading आइपीएल फाइनल आज, कोलकाता र हैदराबाद भिड्दै

पोखरीमा डुबेर जनकपुरमा २ जना बालकको मृत्यु

काठमाडौं । जनकपुरमा पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ। जनकपुर उपमहानगरपालिका–२० रूपैठास्थित साउजी पोखरीमा नुहाउने क्रममा शनिबार बिहान दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६ वर्षीय शिवनन्दन महतो र आदित्य महतो रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए। उनका अनुसार गर्मी छल्न पोखरीमा नुहाउन… Continue reading पोखरीमा डुबेर जनकपुरमा २ जना बालकको मृत्यु

पीएसजी बन्यो फ्रेन्च कप च्याम्पियन

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कपको उपाधि जितेको छ । गतराति फाइएनलमा लियोनलाई २–१ ले हराउँदै पीएसजी च्याम्पियन बनेको हो ।पीएसजीले १५ औं पटक फ्रेन्च कप जितेको हो । पीएसजीका लागि उसमान डेम्बेले र फाबियन रुइजले गोल गरे । लियोनका लागि जेक ओ’ब्रेनले एक गोल फर्काएका थिए । केलिएन एमबाप्पेले पीएसजीमा आफ्नो… Continue reading पीएसजी बन्यो फ्रेन्च कप च्याम्पियन

सदनमा कांग्रेसलाई पेलेरै नीति तथा कार्यक्रम पारित गर्ने तयारी

file

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बोलाइएको छ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम पास गर्ने सम्भावित कार्यसूची छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहकारी संस्थाको रकम अपचलन प्रकरणमा छानबिन गर्न संसदीय समिति नबनेसम्म संसद बैठक चल्न नदिने अडानमा छ । गत शुक्रबारको बैठकमा नीति तथा कार्यक्रम पास गर्ने कार्यसूची रहे पनि कांग्रेसको अवरोधका… Continue reading सदनमा कांग्रेसलाई पेलेरै नीति तथा कार्यक्रम पारित गर्ने तयारी

कांग्रेसले आज सडक प्रदर्शन गर्दै

TKP

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध आज काठमाडौं उपत्यकामा सडक प्रदर्शन गर्ने भएको छ । दिउँसो १ बजे प्रदर्शनी मार्गमा आमसभा गर्ने कार्यक्रम छ । बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी पीडितको रकम फिर्ता, संसदीय छानबिन समितिको माग, गृहमन्त्री रवि लामिछानेको अभिव्यक्ति लगायतका मुद्दा बनाएर सडक प्रदर्शन गर्ने निर्णय गरेको थियो… Continue reading कांग्रेसले आज सडक प्रदर्शन गर्दै

गुजरातमा गेमजोनमा आगलागी, कम्तिमा २८ जनाको मृत्यु

काठमाडौं । भारत गुजरातको राजकोट शहरस्थित एक गेम जोनमा आगलागी भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार दुर्घटनामा १२ बालबालिकासहित २८ जनाको मृत्यु भएको छ । २५ जनालाई सुरक्षित बाहिर निकालिएको खबर छ । शनिबार अपराह् साढे ४ बजेतिर राजकोटको कालावड रोडस्थित टीआरपी गेम जोनमा लागेको आगो ३ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको छ । भारतीय सञ्चार… Continue reading गुजरातमा गेमजोनमा आगलागी, कम्तिमा २८ जनाको मृत्यु

बालेनको आदेशमा महानगरले सडक विभाग र कार्यालयको गेटमा खन्यायो एक\एक ट्रक धुलो

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक डिभिजन कार्यालय र सडक विभागको गेटमा एक\ट्रक धुलो र फोहोर खन्याएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शनिबार सामाजिक सञ्जालमार्फत ती दुई कार्यालयको गेट अगाडि एक ट्रक फोहोरसहितको धुलो फालेको भिडिओ सार्वजनिक गरेका छन्। मेयर बालेनले भिडिओ सार्वजनिक गर्दै भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठप्रति लक्षित गर्दै स्टाटस समेत लेखेका छन्।… Continue reading बालेनको आदेशमा महानगरले सडक विभाग र कार्यालयको गेटमा खन्यायो एक\एक ट्रक धुलो

चीनसँग जोडिएका १४ नाका एकसाथ पुनः सञ्चालनको घोषणा

काठमाडौं । संखुवासभाको किमाथांकासहित चीनसँग जोडिएका १४ वटै नाका आजदेखि पुनः सञ्चालनमा आएका छन्। कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ गतेदेखि विभिन्न नाका बन्द गरेको थियो । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको स्वशासित क्षेत्र तिब्वतका उपाध्यक्ष सिलाम निमाले चीनको छेन्ताङमा आज आयोजित एक समारोहबीच किमाथांकासहित नेपाल–चीन सीमामा रहेका १४ वटै… Continue reading चीनसँग जोडिएका १४ नाका एकसाथ पुनः सञ्चालनको घोषणा

नुवाकोटमा पौडी खेल्ने क्रममा दुई जनाको मृत्यु

काठमाडौं । नुवाकोटको तादीखोलामा पौडी खेल्ने क्रममा शनिबार दुई जनाको मृत्यु भएको छ । बेलकोटगढी नगरपालिका–१० स्थित तादीखोलामा पौडी खेल्ने क्रममा डुबेर बेलकोटगढी–१३ का १९ वर्षीय रोजन तामाङ र ककनी गाउँपालिका–४ का १८ वर्षीय हिमाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । उनका अनुसार डुबेर बेहोस भएका दुवैलाई… Continue reading नुवाकोटमा पौडी खेल्ने क्रममा दुई जनाको मृत्यु

भियतनाममा अपार्टमेन्टमा आगलागी, कम्तिमा १४ जनाको मृत्यु

This photo shows the aftermath of a fire at a house in Hanoi, Vietnam Friday, May 24, 2024. Authorities said the fire has killed a number of people and injured a few others. (Phan Nhat Anh/VNA via AP)

काठमाडौं । भियतनामको राजधानी हनोईमा साँघुरो गल्लीमा रहेको एउटा अपार्टमेन्टमा राति भएको आगलागीमा १४ जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएको सरकारी सञ्चारमाध्यमले बताएको छ । मध्य हनोईमा रहेको अपार्टमेन्ट भवनसम्म मात्र दुई मिटर चौडा गल्लीमार्फत पुग्न सकिन्थ्यो । यसबाट दमकल त्यहाँ पुग्न नसकेपछि अग्निनियन्त्रकहरूले पाइपमार्फत आगो निभाएको सरकारी सञ्चारमाध्यमले बताएको छ… Continue reading भियतनाममा अपार्टमेन्टमा आगलागी, कम्तिमा १४ जनाको मृत्यु

अमेरिकामा अभ्यास खेलमा नेपाल विजयी

काठमाडौं । अमेरिकामा पहिलो अभ्यास खेलमा नेपाल विजयी भएको छ । आइसिसी टी–२० विश्वकप खेल्न अमेरिकामा रहेको नेपालले गएराति ह्युस्टन हुरिकेनलाई ६ रनले हराएको हो । नेपालले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा ह्युस्टनले ८ विकेट गुमाएर १४० रनमात्रै बनाउन सक्यो । नेपालका लागि सोमपाल कामी र करण केसीले २–२ विकेट लिए । रोहित पौडेल,… Continue reading अमेरिकामा अभ्यास खेलमा नेपाल विजयी