मुगुमा एकै परिवारका चार जनाको हत्या गर्ने एक जना पक्राउ, आज सार्वजनिक गर्ने तयारी

काठमाडौं । मुगुमा एकै परिवारको सामूहिक हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रहरीले उनलाई आज सार्वजनिक गर्ने तयारी गरेको छ । घटना बाहिरिएको १३ दिनपछि प्रहरीले चार जनाको हत्या गरेको आरोपमा एक अभियुक्तलाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरी स्रोत उदृत गर्दै समाचारमा उल्लेख गरिए अनुसार मुगु छायानाथ रारा नगरपालिका… Continue reading मुगुमा एकै परिवारका चार जनाको हत्या गर्ने एक जना पक्राउ, आज सार्वजनिक गर्ने तयारी

रास्वपाले घर-दैलो गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाको एक वर्षपछि घरदैलो गर्ने भएको छ। बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले मंसिर २, ३ र ४ गते घरदैलो कार्यक्रममा जाने निर्णय गरेको हो। ‘गत मंसिर ४ गते जनमत दिई विजयी गराउनुहुने मतदाताहरूको सम्मानमा यही मंसिर २, ३ र ४ गते घरदैलो कार्यक्रममा जाने निर्णय… Continue reading रास्वपाले घर-दैलो गर्ने

इजरायल चार घण्टाका लागि युद्धबिराम गर्न तयार

REUTERS

काठमाडौं । इजरायल अस्थायी संघर्षविरामका लागि तयार भएको छ । संघर्षविरामको अवधि चार घण्टासम्म मात्र रहने छ । यो जानकारी अमेरिकाले दिएको बीबीसीले जनाएको छ । ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले मिडियाहरुलाई बताएअनुसार यस प्रकारको युद्ध विरामको घोषणा तीन घण्टा अगाडि नै गरिने छ । उनले भनेका छन्, ‘हामीलाई इजरायलले भनेको छ कि अल्पकालीन संघर्षविरामको… Continue reading इजरायल चार घण्टाका लागि युद्धबिराम गर्न तयार

कोप २८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड यूएई जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु सम्बन्धी सम्मेलन (कोप–२८) मा सहभागी हुन युएई जाने भएका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरुको २८औं सम्मेलन आगामी मंसिर १४ देखि २६ गतेसम्म युएईको दुबईमा हुँदै छ । सोही सम्मेलनमा प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले भाग लिन लागेको हो । त्यसका लागि वन… Continue reading कोप २८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड यूएई जाने

बुढीगण्डकीलाई अब इन्धनबाट आउने करबाट बजेट जुटाइने

काठमाडौं । सरकारले इन्धनमा लगाउँदै आएको पूर्वाधार विकास करमध्ये प्रतिलिटर ५ रुपैयाँ बुढीगण्डकी आयोजनाका लागि छुट्याउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले इन्धनमा प्रतिलिटर १० रुपैयाँ लिँदै आएको पूर्वाधार विकास करमध्ये ५ रुपैयाँ बुढीगण्डकी आयोजनाका लागि छुट्याउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । सरकारले आर्थिक वर्ष २०७३–७४ बाट बुढीगण्डकी… Continue reading बुढीगण्डकीलाई अब इन्धनबाट आउने करबाट बजेट जुटाइने

निजगढ विमानस्थल निर्माण प्रक्रिया अगाडी बढाइने

काठमाडौं । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अगाडि बढाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले विमानस्थल निर्माणबारे विज्ञ समूहले दिएको प्रतिवेदन कार्यान्वयन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो । चालु आर्थिक वर्ष २०८०–८१ को बजेटमा सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन, बस्ती स्थानान्तरण, मुआब्जा वितरण, जग्गा संरक्षणलगायत… Continue reading निजगढ विमानस्थल निर्माण प्रक्रिया अगाडी बढाइने

मन्त्रिपरिषद्का सदस्यले एक महिनाको पारिश्रमिक भूकम्प पिडितलाई दिने

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरुले जाजरकोट भूकम्पका पीडितका लागि एक महिनाको तलब सहयोग गर्ने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री र मन्त्रिपरिषदका सदस्यहरुको एक महिनाको पारिश्रमिक भूकम्प पीडित राहत कोषमा दिने निर्णयको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । अघिल्लो शुक्रबार गएको भूकम्पबाट जाजरकोट र रुकुममा ठूलो जनधनको क्षति भएको छ… Continue reading मन्त्रिपरिषद्का सदस्यले एक महिनाको पारिश्रमिक भूकम्प पिडितलाई दिने

तीन वटा रंगशाला राष्ट्रिय गौरवका आयोजनामा सूचिकृत

काठमाडौं । सरकारले मूलपानी, चितवन र विराटनगरमा निर्माणाधीन रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको छ । आज बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले यी ३ वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर निर्माण अघि बढाउने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएकाले सरकारले क्रिकेट रंगशाला निर्माणलाई… Continue reading तीन वटा रंगशाला राष्ट्रिय गौरवका आयोजनामा सूचिकृत

पोर्चुगलमा नेपाली दूतावास स्थापना गरिने

काठमाडौं । कारले युरोपको पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोर्चुगलमा नेपाली दूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । सरकारले गएको कात्तिक पहिलो साता बसेको मन्त्रिपरिषद् बैठकले युरोपेली मुलुक पोर्चुगलमा आवासीय दूतावास खोल्ने निर्णय गरेको थियो ।… Continue reading पोर्चुगलमा नेपाली दूतावास स्थापना गरिने

काठमाडौंका चुचुरो समटिएको १७० किलोमिटर लामो मन्जुश्री ट्रेल रेस हुँदै

काठमाडौं । १७० किलोमिटर लामो मञ्जुश्री ट्रेल रेस आयोजना हुने भएको छ । रेस २४–२६ कात्तिकसम्म आयोजना हुने भएको आयोजकले जनाएको छ । ७ वर्ष अघि सुरू भएको प्रतियोगिताको यो तेस्रो संस्करण हो । २४ कात्तिकका दिन बिहान ६ बजे काठमाडौंको दहचोकबाट १७० किलोमिटर दौड सुरू हुनेछ । यो लम्बाइको ट्रेल रेस नेपालकै पहिलो र… Continue reading काठमाडौंका चुचुरो समटिएको १७० किलोमिटर लामो मन्जुश्री ट्रेल रेस हुँदै

रेशम चौधरीको मुद्दामा आज अन्तिम सुनुवाई

काठमाडौं । सरकारबाट आममाफी पाएका रेशम चौधरी विरुद्ध दायर भएको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले दायर गरेको रिटमा आज अन्तिम सुनुवाइ हुन लागेको हो । गणतन्त्र दिवसको अवसरमा गएको जेठ १५ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई बाँकी कैद मिनाहा हुने… Continue reading रेशम चौधरीको मुद्दामा आज अन्तिम सुनुवाई

मध्य पहाडी राजमार्ग केन्द्रित अभियानमा लाग्दै एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० ले मंसिर १४ गतेदेखि तीन साता लामो मध्यपहाडी राजमार्ग केन्द्रित अभियान गर्दैछ। ‘झुलाघाट–चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएको अभियानको नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै गर्ने र अभियानमा पदयात्रा, साना–ठूला सभा, उद्योगी, व्यवसायी, बुद्धिजीवीहरूसँग अन्तरक्रियालगायत १२–१५ प्रकारका गतिविधि गर्ने योजना रहेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी… Continue reading मध्य पहाडी राजमार्ग केन्द्रित अभियानमा लाग्दै एमाले

भूकम्प पिडितलाई युनान प्रान्तले ५० हजार अमेरिकी डलर सहयोग गर्ने

काठमाडौं । जाजरकोट र रूकुमका भुइँचालो पीडितलाई चीनको युनान प्रान्तले ५० हजार अमेरिकी डलर सहयोग घोषणा गरेको छ। सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको भ्रमण टोलीसँग भएको औपचारिक भेटवार्ता क्रममा चिनियाँ कम्युनिस्ट पार्टी युनान प्रान्तका सचिव वाङ निङले उक्त सहयोग घोषणा गरेका हुन्। त्यस क्रममा सचिव वाङ निङले असल छिमेकीका हिसाबले… Continue reading भूकम्प पिडितलाई युनान प्रान्तले ५० हजार अमेरिकी डलर सहयोग गर्ने

इण्डोनेसियामा शक्तिशाली भूकम्प, क्षतिको खबर छैन

काठमाडौं । इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ। बुधबार बन्दा समुद्री क्षेत्रमा ६.९ म्याग्नेच्युडको भूकम्प गएको रोयटर्सले जनाएको छ। समुन्द्रमा केन्द्रविन्दु बनाएपनि यसबाट सुनामीको खतरा नभएको प्यासिफिक सुनामी वार्निङ सेन्टरले जनाएको छ। युरोपियन भूमध्यसागर भूकम्प विज्ञान केन्द्रले सुरूमा ६.८ म्याग्निच्युडको भूकम्प मापन भएको बताएको थियो। पछि दक्षिणपूर्वी टापु एम्बोनबाट ३७० किलोमिटर पर केन्द्रविन्दु बनाएको भूकम्प ६.९… Continue reading इण्डोनेसियामा शक्तिशाली भूकम्प, क्षतिको खबर छैन

बक्यौता नतिर्ने २१ हजार ग्राहकको विद्युतको लाइन काटियो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले समयमा विद्युत् महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटेको छ । प्राधिकरणले विद्युत् महसुल बक्यौता असुलीलाई देशभरि अभियानकै रुपमा चलाइरहेको छ । विद्युत् लाइन काटेर करिब ५० करोड रुपैयाँ असुल गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारपछि बक्यौता असुलीलाई अझै सशक्त बनाइने जानकारी दिए । असुलउपर गर्नुपर्ने विद्युत्… Continue reading बक्यौता नतिर्ने २१ हजार ग्राहकको विद्युतको लाइन काटियो

गृहमन्त्रीले बुझे चीनले पठाएको २८ करोडको राहत, भूकम्प प्रभावित क्षेत्रमा लैजाने

काठमाडौं । चीन सरकारले जनमुक्ति सेनाका जहाजमार्फत भूकम्पपीडितका लागि पठाएका २८ करोड नेपाली रुपैयाँ बराबरका राहत नेपाल सरकारले बुझेको छ। चीन सरकारले पठाएको १ करोड ५० लाख आरएमबी अर्थात् २८ करोड नेपाली रुपैयाँ बराबरका राहत सामग्री उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुझेका हुन्। एयरक्राफ्टमार्फत् ४ हजार ६०० वटा कम्बल र ६०० सय टेन्ट आएको नेपालस्थित… Continue reading गृहमन्त्रीले बुझे चीनले पठाएको २८ करोडको राहत, भूकम्प प्रभावित क्षेत्रमा लैजाने

काठमाडौं महानगरले भन्यो-‘तिहारमा प्लाष्टिकका फूलमाला बेच्न राखे जफत गर्छौं ‘

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रमा तिहारका बेला प्लाष्टिकका फूल बेच्न नपाइने भएको छ । महानगर प्रहरीले फेसबुक पेजमार्फत सूचना सार्वजनिक गरेर तिहारका लागि भनेर पसलमा प्लाष्टिकका फूल बेच्न राखिए जफत गरिने जनाएको हो। सूचनामा भनिएको छ, काठमाडौं महानगरपालिका क्षेत्र भित्र शुभ दिपावली तथा छठपर्वमा घर,पसलहरु सजाउनको निम्ति प्रयोग हुने प्लाष्टिकको विभिन्न फुल, माला तथा सजावटका… Continue reading काठमाडौं महानगरले भन्यो-‘तिहारमा प्लाष्टिकका फूलमाला बेच्न राखे जफत गर्छौं ‘

एसिया प्रशान्त क्षेत्रका व्यावसायिक लिडरसँग नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान

काठमार्डाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानी गर्न एसिया प्रशान्त क्षेत्रका व्यावसायिक लिडरहरुलाई आह्वान गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा गएको एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघका अध्यक्ष पिटर म्याकमुलिन एमसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्रीले यस्तो आह्वान गरेका हुन् । भेटमा नेपालको आर्थिक विकासमा एसिया प्रशान्त क्षेत्रबाट लगानी, प्रविधि एवम्… Continue reading एसिया प्रशान्त क्षेत्रका व्यावसायिक लिडरसँग नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान

ग्लेन म्याक्सवेल चम्किएपछि अष्ट्रलियाको रोचक जित

काठमाडौं । अस्ट्रेलियाले सनसनीपूर्ण खेलमा अफगानिस्तानलाई तीन विकेटले पराजित गरेको छ । उसले विश्वकप क्रिकेट २०२३ मा सेमिफाइनलमा स्थान सुरक्षित पनि गरेको हो । पाँचपल्टको विश्वकप विजेता अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले चोटको पीडासँगै लड्दै अदम्य शाहसले भरिएको २ सय १ रन बनाए । जितका लागि २ सय ९२ रनको लक्ष्य पाएको अस्ट्रेलियाले ४६।५ ओभरमा सात… Continue reading ग्लेन म्याक्सवेल चम्किएपछि अष्ट्रलियाको रोचक जित

काठमाडौं विश्वविद्यालयले २८ नवप्रवर्तनलाई डेढ करोड लगानी गर्ने

काठमाडौं । काठमाडौ विश्वविद्यालयले नवीनतम सोच भएका परियोजनाको लागि १ करोड ४० रुपैयाँलगानी गर्ने भएको छ । केयूले स्थापना गरेको इन्कुबेसन सेन्टर र नर्वे सरकार सहयोगको इनरजाइज नेपाल कार्यक्रमले नवीनतम सोचसहितको विभिन्न व्यवसायको प्रर्वद्धनका लागि लगानी गर्ने भएको हो । नवीनतम सोचदेखि व्यापारसम्म सहायता कार्यक्रम अन्तर्गत इनरजाइज नेपाले विनियोजन गरेको ४० लाख रुपैयाँमा ऊर्जासँग सम्बन्धित… Continue reading काठमाडौं विश्वविद्यालयले २८ नवप्रवर्तनलाई डेढ करोड लगानी गर्ने

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण अगाडी बढ्ने

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अघि बढ्ने भएको छ। भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबीच यससम्बन्धी सहमति भएको हो। अलपत्र अवस्थामा रहेको रंगशालाको काम लागत साझेदारीमा गर्ने विषयमा आज बागमति प्रदेशको मुख्यमन्त्री कार्यालयमा सहमति भएको हो। बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जमकट्टेलको संयोजकत्वमा आज बसेको बैठकले प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३०… Continue reading गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण अगाडी बढ्ने

सर्वदलीय बैठकमा के भयो कुराकानी ?

काठमाडौं । प्रमुख दलका नेताहरुले जनतामा देखिएको असन्तुष्टिमा खेलेर अराजकता फैलाउने चिन्ता व्यक्त गरेका छन् । उनीहरुले गणतन्त्रप्रति प्रतिबद्धता मात्र व्यक्त गरेनन्, आवश्यक परे मुखरित हुने समेत बताएका छन् । भूकम्प प्रभावित क्षेत्रको भ्रमण गरेर आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार १२ बुँदे समझदारी पक्षधर दलहरुका शीर्ष नेताहरुको बैठक बोलाएका थिए । सिंहदरबारस्थित प्रधानमन्त्री तथा… Continue reading सर्वदलीय बैठकमा के भयो कुराकानी ?

कीर्तिपुर मैदानमा फ्लडलाइट जडान गर्न २७ करोडको ठेक्का

काठमाडौं । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा फ्लड लाइट जडान गर्नका लागि २७ करोड ४० लाख रुपैयाँमा ठेक्का लागेको छ । सिनामंगलको एमएसआईपीएल-एएससी पावर जेभीले फ्लडलाइट जडानको लागि ठेक्का पाएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । २७ करोड ४० लाख २ हजार २२ रुपैयाँमा फ्लडलाइट जडानका लागि बोलपत्र प्रस्ताव गरेको उक्त कम्पनी छनोट… Continue reading कीर्तिपुर मैदानमा फ्लडलाइट जडान गर्न २७ करोडको ठेक्का

डेंगु संक्रमितको संख्या ४६ हजार नाघ्यो, २० जनाको मृत्यु

काठमाडौं । यो वर्ष डेंगु संक्रमितको संख्या ४६ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार जनवरीयता ६ नोभेम्बरसम्म ४६ हजार ३१९ जना संक्रमित भएका छन् । काठमाडौं उपत्यकाका तीन जिल्लामा हालसम्म २५५३ जना संक्रमित भएका छन् । काठमाडौं जिल्लामा मात्रै एक हजार ५६९ जना संक्रमित भएको ईडीसीडीले जनाएको छ ।डेंगुका कारण जुलाईयता… Continue reading डेंगु संक्रमितको संख्या ४६ हजार नाघ्यो, २० जनाको मृत्यु

जाजरकोट पुगेर राष्ट्रपतिले भने–’चिन्ता गर्न पर्दैन,म सरकारसँग कुरा गर्छु’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन्। राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन्। भूकम्पमा परेर घाइते भएकाहरूले राष्ट्रपति पौडेलसँग उपचार, खाद्यान्न, घर निर्माणसहितको व्यवस्था गरिदिन आग्रह गरेका छन् । जवाफमा राष्ट्रपति पौडेलले भूकम्प प्रभावितहरूलाई आवश्यक बासोबास, खाद्यन्नलगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा… Continue reading जाजरकोट पुगेर राष्ट्रपतिले भने–’चिन्ता गर्न पर्दैन,म सरकारसँग कुरा गर्छु’

नेपाल र यमनबीचको खेल मंसिर ५ मा हुने, साधारण टिकट मूल्य ४०० रुपैयाँ

काठमाडौं । विश्वकप छनोटको समूह चरणको दोस्रो खेल नेपालले यमनसँग काठमाडौंमा खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले पत्रकार सम्मेलन गरेरनेपाल र यमनबीचको पहिलो लेग मंसिर ५ गते बेलुकी ७ बजे दशरथ रंगशालामा हुने जानाकारी दिएको हो । त्यसअघि दोस्रो चरणको पहिलो खेल नेपालले कार्तिक ३० गते यूएईसँग उसकै घरेलु मैदानमा खेल्ने छ… Continue reading नेपाल र यमनबीचको खेल मंसिर ५ मा हुने, साधारण टिकट मूल्य ४०० रुपैयाँ

भाइटिकाको साइत कुन मुलुकमा कति बजे ? (सूचिसहित)

Photo : The Rising Nepal

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित विभिन्न मुलुकमा बसेका नेपालीहरुका लागि पनि भाइटीकाको उत्तम साइतको मिति र समय सार्वजनिक गरेको छ । नेपालमा बिहान १० बजेर ५१ मिनेटमा रहेको उत्तम रहेको छ । भारतमा नोभेम्बर १५ को ११ बजेर ५ मिनेट, न्युयोर्क, अमेरिकामा नोभेम्बर १४ को ११ बजेर ५५ मिनेट, टेक्सास, अमेरिकामा नोभेम्बर १४… Continue reading भाइटिकाको साइत कुन मुलुकमा कति बजे ? (सूचिसहित)

लेक लागेर सोलुखुम्बुमा इटालियन पर्यटकको मृत्यु

काठमाडौं । नेपाल भ्रमणमा आएका एक इटालियन नागरिकको लेक लागेर सोलुखुम्बुमा ज्यान गएको छ । ज्यान गुमाउनेमा इटालीका ७४ वर्षीय मार्टिन्नो बोऋन रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठका अनुसार आइतवार जिल्लाको माप्यदूधकोशी गाउँपालिका ६ वाकुको एक घरमा खाना खाने क्रममा लाइन बस्ने क्रममा एक्कासी ढलेका बोऋनको… Continue reading लेक लागेर सोलुखुम्बुमा इटालियन पर्यटकको मृत्यु

ढोरपाटनमा ट्याक्सी दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । बाग्लुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकाका लागि छुटेको ध१ज ९९४ नम्बरको ट्याक्सी गए राति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्सीमा रहेका ढोरपाटन नगरपालिका–२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका ३२ वर्षीय अस्विन परियारको ज्यान गएको प्रहरी नायब… Continue reading ढोरपाटनमा ट्याक्सी दुर्घटना, दुई जनाको मृत्यु

भूकम्प पिडितका लागि संयुक्त राष्ट्रसंघले थाल्यो संयुक्त आपत्कालीन प्रतिकार्य

काठमाडौं । भूकम्पपीडितहरूलाई लक्षित गरेर नेपालमा काम गरिरहेका संयुक्त राष्ट्रसंघ (यूएन) का विभिन्न एजेन्सीहरूले ुसंयुक्त आपत्कालीन प्रतिकार्यु को सुरुआत गरेका छन् । राष्ट्रसंघको उत्तरदायित्वका रूपमा उक्त कामको थालनी गरेको नेपालस्थित राष्ट्रसंघको राष्ट्रिय सूचना केन्द्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कर्णाली प्रदेशको जाजरकोटा र रुकुम पश्चिममा गरेको भूकम्पबाट एक सय ५३ जनाको मृत्यु भएको छ ।… Continue reading भूकम्प पिडितका लागि संयुक्त राष्ट्रसंघले थाल्यो संयुक्त आपत्कालीन प्रतिकार्य