काठमाडौं । नेपाली मूलकी परिजिता बास्तोलाले अमेरिकी गायन रियालिटी शो ‘द भ्वाइस’ को अन्तिम ८ मा प्रवेश गरेकी छिन् । १७ वर्षीया बास्तोलाले २२औं संस्करणको ‘द भ्वाइस’को अन्तिम ८ मा प्रवेश गर्न सफल भएकी हुन् । बुधबार बिहान भएको एपिसोडबाट दुई जना बाहिरिएका छन् भने परिजिता अन्तिम आठमा प्रवेश गरेकी छन् । यो एपिसोडमा उनले… Continue reading परिजिता बास्तोला ‘अमेरिकी द भ्वाइस’को अन्तिम आठमा प्रवेश
Category: फिचर
फराकिलो मत अन्तरले जित्नेमा रवि लामिछानेदेखि केपी शर्मा ओलीसम्म
काठमाडौं । देशभर निर्वाचनको अन्तिम नतिजा आउने क्रम अब अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म १६१ सिटको प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भएको छ । यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सबैभन्दा फराकिलो मत अन्तरले जित्ने सांसद बनेका छन् । उनी चितवन २ मा उम्मेदवार थिए । कुल ८४ हजार ३१५ मत खसेको यस क्षेत्रबाट लामिछानेले… Continue reading फराकिलो मत अन्तरले जित्नेमा रवि लामिछानेदेखि केपी शर्मा ओलीसम्म
नेटोले युक्रेनलाई थप हतियार उपलब्ध गराउने
काठमाडौं । उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोले युक्रेनलाई थप हतियार उपलब्ध गराउने र रुसी क्षेप्यास्त्र तथा ड्रोन हमलाका कारण क्षतिग्रस्त महत्त्वपूर्ण ऊर्जासम्बन्धी पूर्वाधार मर्मत गर्न सहयोग पुर्याउने भएको छ । बुकरेस्टमा भएको एक सम्मेलनमा उक्त सैन्य सङ्गठनका प्रमुख यान्स स्टोलटेनबेर्गले मस्कोले “जाडोयामलाई युक्रेन युद्धको हतियारको रूपमा प्रयोग गर्न खोजेको” आरोप लगाएको बीबीसीले लेखेको छ ।… Continue reading नेटोले युक्रेनलाई थप हतियार उपलब्ध गराउने
प्रतिनिधिसभामा ४ सिटको नतिजा आउन बाँकी, कहाँ किन रोकिएको हो ?
काठमाडौं । ४ मंसिरमा भएको निर्वाचनयता ३ दिन भित्र नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले बताएको थियो । तर, आज १० औं दिन सम्पन्न भइसक्दा समेत पुरै नतिजा आएको छैन । प्रतिनिधिसभाका १ सय ६५ मध्ये १ सय ६१ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । अब ४ वटा क्षेत्रको मात्रै मतपरिणाम आउन बाँकी छ… Continue reading प्रतिनिधिसभामा ४ सिटको नतिजा आउन बाँकी, कहाँ किन रोकिएको हो ?
विश्वकप :अमेरिका र नेदरल्याण्ड्स अन्तिम १६ मा पुगे, इरान बाहिरियो
काठमाडौं । जारी विश्वकपमा अमेरिका र नेदरल्याड्सले अन्तिम १६ मा स्थान पक्का गरेका छन् । क्रिष्टियन पुलिसिचको एकमात्र गोल सहयोगमा अमेरिकाले इरानमाथि निर्णायक जित निकाल्दै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको हो । समूह बी बाट उपविजेता बनेको अमेरिकाले अन्तिम १६ मा समूह ए को विजेता नेदरल्याण्ड्सको सामना गर्नुपर्नेछ । खेलको ३८औं मिनेटमा डिफेण्डर सेर्गिनो डेस्टको… Continue reading विश्वकप :अमेरिका र नेदरल्याण्ड्स अन्तिम १६ मा पुगे, इरान बाहिरियो
विश्वकप : वेल्समाथि इंग्ल्याण्डको जित, दोस्रो चरणमा प्रवेश
काठमाडौं । इंग्ल्याण्ड टीम विश्वकप फुटबलमा दोस्रो चरणमा प्रवेश गरेकोछ । मार्कस राशफोर्डले उत्कृष्ट प्रदर्शन गरेको यो खेलमा इंग्ल्याण्डले वेल्समाथि ३–० को सहज जितसहित समूह बी को विजेताका रुपमा फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो । वेल्स विश्वकपबाट बाहिरियो । नकआउट चरणमा पुग्नका लागि वेल्सले कि इंग्ल्याण्डलाई हराउनुपर्ने थियो वा इरान र अमेरिकाबीचको… Continue reading विश्वकप : वेल्समाथि इंग्ल्याण्डको जित, दोस्रो चरणमा प्रवेश
मिस अर्थको उपाधी कोरियन सुन्दरीलाई, इको भिडियो प्रतिस्पर्धामा नेपाल एसियामै उत्कृष्ट
काठमाडौं । मिस अर्थ २०२२ को उपाधि दक्षिण कोरियाली सुन्दरी मीना स्यू चोइलेहात पारेकी छिन् । मंगलबार साँझ फिलिपिन्सको राजधानी मनिलामा आयोजित ग्राण्ड फिनालेमा पूर्वमिस अर्थ डेस्टिनी वेंगरले चोईलाई ताज लगाइदिएकी छिन् । पेजेन्टको सबटाइटल इको भिडियो प्रतिस्पर्धामा नेपाल एसियामै उत्कृष्ट घोषित भयो । अन्तिम २० मा छनौट हुन नसकेपनि मिस नेपाल अर्थ सरिशा श्रेष्ठले… Continue reading मिस अर्थको उपाधी कोरियन सुन्दरीलाई, इको भिडियो प्रतिस्पर्धामा नेपाल एसियामै उत्कृष्ट
कांग्रेसका दुई महामन्त्रीको एक मत : अबको प्रधानमन्त्री गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा आगामी प्रधानमन्त्रीमा गगन थापाको दावि रहनेमा एक मत भएका छन् । दुई महामन्त्रीबीच मंगलबार भेट भएको छ । नेपाली कांग्रेसका महामन्त्री एवम् झापा १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने घोषणा गरे । मंगलबार काठमाडौंस्थित… Continue reading कांग्रेसका दुई महामन्त्रीको एक मत : अबको प्रधानमन्त्री गगन थापा
केपी ओलीमाथि आक्रोसित बालेन : सुकुम्बासीका ३२ वटा जाडो किन देख्नु भएन ?
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नेकपा एमालेका अध्यक्ष केपी ओलीप्रति कडा आक्रोससहित प्रश्न गरेका छन् । ओलीले बागमती किनारका सुकुम्बासी बस्ती हटाउन महानगरले थालेको अभियानप्रति राखेको धारणामाथि सामाजिक सञ्जालमार्फत बालेनले कडा प्रश्न गरेका हुन् । उनले पटक–पटक राज्य संरचनाको नेतृत्व लिंदा किन समस्या समाधान नगरेको भन्दै ओलीलाई प्रश्न गरेका छन् । उनले… Continue reading केपी ओलीमाथि आक्रोसित बालेन : सुकुम्बासीका ३२ वटा जाडो किन देख्नु भएन ?
एकीकृत समाजवादीले भन्यो-‘परिणाम हामीले सोचेको जस्तो छैन, तर सत्ता गठबन्धनमै रहन्छौं’
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले सत्ता गठबन्धनलाई निरन्तरता दिएर अघि बढ्ने निर्णय गरेको छ। निर्वाचन परिणामबारे छलफल गर्न मंगलबार बसेको सचिवालय बैठकले परिणाम सोचेजस्तो नआए पनि गठबन्धनलाई निरन्तरता दिएर अघि बढ्ने निर्णय गरेको हो। ‘जे जस्तो मत परिणाम हामीले प्राप्त गर्यौं, यो परिणाम हामीले सोचेको जस्तो छैन,’ बैठकबारे प्रचार विभाग प्रमुख एवं उपमहासचिव जगन्नाथ… Continue reading एकीकृत समाजवादीले भन्यो-‘परिणाम हामीले सोचेको जस्तो छैन, तर सत्ता गठबन्धनमै रहन्छौं’
थारु समुदायका लागि ६.६ प्रतिशत आरक्षण नछुट्याउन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले थारु समुदायका लागि निजामती तथा सरकारी सेवाको विज्ञापनमा ६ दशमलव ६ प्रतिशत आरक्षण नछुट्याउन आदेश गरेको छ। न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र डा कुमार चुडालको संयुक्त इजलासले आइतबार गरेको आदेशमा गत कात्तिक २० गते दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गर्दै उक्त आरक्षणको नछुट्याउन आदेश गरेको हो । ‘अन्तरिम आदेश कायम राख्दा… Continue reading थारु समुदायका लागि ६.६ प्रतिशत आरक्षण नछुट्याउन सर्वोच्चको आदेश
मेलम्ची आसपासका बासिन्दालाई सतर्क रहन आग्रह
सिन्धुपाल्चोक । मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदी किनारका स्थानीयलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ । सोमबार एक सूचना जारी गर्दै समितिले मेलम्चीको पानी पथान्तरणको कार्य सोमबारदेखि सुरु गरिएकाले उक्त पानी पथान्तरणका क्रममा मेलम्ची नदीमा पानीको बहाव घटबढ हुनसक्ने भएकाले सतर्क रहन सूचित गरेको हो । सुरुङ प्रवेश मार्गहरु सिन्धु, ग्यालथुम, अम्बाथानबाट जुनसुकै समयमा… Continue reading मेलम्ची आसपासका बासिन्दालाई सतर्क रहन आग्रह
झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट
काठमाडौं । शेयर बजारमा झिनो अंकले बढेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) २.९९अंकले बढेर १९५३.३५ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २३४ कम्पनीको ९५ करोड ७० लाख ६० हजार २२५ रुपैयाँ बराबरको २५ लाख ८९ हजार ९९७ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम… Continue reading झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट
समर्थन मूल्य तोके पनि सरकारले किनेन धान, समस्यामा किसान
बर्दीया । राजापुरस्थित खाद्य व्यवस्था व्यापार केन्द्रले धान खरिद नगर्दा हिउँदेबाली छर्न मल र बीउको जोहो गर्न हतारिएका किसानलाई सस्तोमा धान बेच्नु पर्ने अवस्था आएको छ । गेरुवा गाउँपालिका– ४ गिदरपुरकी भूमिसरा चलाउनेलाई हिउँदे बाली लगाउन भ्याइनभ्याइ छ । हिउँदे बाली लगाउन अहिले मल र बीउको जोहो गर्न पनि धान बेच्न परेको उनको भनाइ छ… Continue reading समर्थन मूल्य तोके पनि सरकारले किनेन धान, समस्यामा किसान
९ वाणिज्य बैंकमाथि राष्ट्र बैंकको एक्सन, कसलाई कस्तो कारबाही ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ वटा वाणिज्य बैंकलाई नियम उल्लंघन गरेको भन्दै कारबाही गरेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा राष्ट्र बैंकको नियम विपरीत काम गर्ने बैंक अफ काठमाण्डू, कृषि विकास बैंक, प्रभु बैंक, कुमारी बैैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक, सनराइज बैंक, ग्लोबल आइएमई र मेगा बैंक परेका हुन् । केही बैंकले… Continue reading ९ वाणिज्य बैंकमाथि राष्ट्र बैंकको एक्सन, कसलाई कस्तो कारबाही ?
सुकुम्बासी बस्ती हटाउने अभियानमा बालेनले मागे संघीय सरकारको साथ
काठमाडौं । काठमाडौं महानगरपालिकाले बागमती नदी किनारमा रहेका अवैध संरचना तथा बस्ती हटाउनेबारे संघीय सरकारको साथ मागेको छ । सोमबार थापाथलीमा झडप भएको थियो । सो क्रममा महानगरका प्रहरीहरु घाइते भएका छन् । केही मानिसहरुले मेयर बालेन्द्र साहलाई ज्यान मार्ने धम्की समेत दिएका थिए । सो भिडियो सामाजिक सञ्जालमा राख्दै बालेनले संघीय सरकारको साथ मागेका… Continue reading सुकुम्बासी बस्ती हटाउने अभियानमा बालेनले मागे संघीय सरकारको साथ
सांसद जितेसँगै सक्रिय रवि, के-के गरे काम ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका चितवन २ बाट निर्वाचित प्रतिनिधि सभा सांसद रवि लामिछाने सांसद भएदेखि नै चितवनमा सक्रिय छन् । उनले भोट खसालेपछि जनताको काम सकिने र जनप्रतिनिधिको काम सुरू हुने भन्दै आफुले काम थालेको बताएका छन् । ‘भोट खसाले पछि जनताको काम सकिन्छ र जनप्रतिनिधिकोको काम सुरू हुन्छ। हामीले बुझेको राजनीति… Continue reading सांसद जितेसँगै सक्रिय रवि, के-के गरे काम ?
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण सम्पन्न
काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘क्यालिब्रेसन फ्लाइट’ सम्पन्न भएसँगै उपकरणहरुको परीक्षण पुरा भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १ मंसिरदेखि सुरु भएको यान्त्रिक क्षमता परीक्षणका लागि हुने यस्तो उडान आइतबार सकिएको छ । पोखरामा उडान गरेको एरो थाईको जहाज अब आन्तरिक विमानस्थलहरुको उपकरण परीक्षणमा प्रयोग गरिँदैछ । यो जहाजबाट अब नेपालगञ्ज, धनगढी,… Continue reading पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण सम्पन्न
स्वीट्जरल्याण्डविरुद्ध कठिन जित निकालेको ब्राजिल अन्तिम १६ मा
काठमाडौं । सबैभन्दा धेरै विश्वकप उचाल्ने टीम ब्राजिल अन्तिम १६ मा प्रवेश गरेको छ । स्वीट्जरल्याण्डविरुद्ध कठिन जित निकाल्दै ब्राजिलले अन्तिम १६ मा स्थान पक्का गरेको हो । कासेमिरोको निर्णायक गोल मद्दतमा स्वीट्जरल्याण्डलाई ब्राजिलले १–० गोलले हरायो । पहिलो खेलमा सर्वियालाई २–० ले पराजित गरेको ब्राजिल लगातार दुई जितपछि समूह जी बाट नकआउट चरणमा प्रवेश… Continue reading स्वीट्जरल्याण्डविरुद्ध कठिन जित निकालेको ब्राजिल अन्तिम १६ मा
विश्वकप : पोर्चुगल अन्तिम १६ मा पुग्दा उरुग्वे दवावमा
काठमाडौं । पोर्चुगल विश्वकप फुटबलको प्रिक्वाटरफाइनल प्रवेश गरेको छ । बुर्नो फर्नान्डेजको दुई गोल सहयोगमा पूर्व च्याम्पियन उरुग्वेलाई हराउँदै पोर्चुगलले फिफा विश्वकपको अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो । सोमबार राती सम्पन्न खेलमा दुवै टिमले उत्कृष्ट फुटबल खेले पनि नतिजा पोर्चुगलको पक्षमा आएको हो । ५४औं मिनेटमा बुर्नो फर्नान्डेजले गरेको क्रस उरुग्वेका गोलरक्षक सर्जियो… Continue reading विश्वकप : पोर्चुगल अन्तिम १६ मा पुग्दा उरुग्वे दवावमा
नयाँ सरकार गठनबारे सत्ता गठबन्धनका नेताहरुबीच छलफल
काठमाडौं । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । उता, पाँचदलीय सत्ता गठबन्धनका शीर्ष नेताबीच नयाँ सरकार गठन बारे भेटवार्ता र छलफल सुरु भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा… Continue reading नयाँ सरकार गठनबारे सत्ता गठबन्धनका नेताहरुबीच छलफल
मेलम्चीको सूरुङमा पानी पठाउन शुरु, कहिलेबाट हुन्छ वितरण ?
काठमाडौं । वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरूङमा पानी पठाएको छ। असारदेखि सुरूङ बन्द रहेकाले सुरूमा थोरै पानी परीक्षणका रूपमा पठाइएको छ। यो पानी काठमाडौंस्थित सुरूङको अन्तिम बिन्दु सुन्दरीजल आइपुग्न करिब एक हप्ता लाग्ने मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए। एक हप्तापछि भने दैनिक… Continue reading मेलम्चीको सूरुङमा पानी पठाउन शुरु, कहिलेबाट हुन्छ वितरण ?
अझै हटेन नेपालमाथि इयूको कालोसूची, पुन: परीक्षण हुने
काठमाडौं । यूरोपेली यूनियनले एभीएसन सेफ्टी लिस्ट (कालो सूची)’मा नेपाललाई निरन्तरता दिएको छ । यसबारे युरोपेली युनियन मातहतको एभीएसन सेफ्टी एजेन्सी (आयसा)ले पुनः स्थलगत परीक्षण गर्ने भएको छ । ईयूले नोभेम्बर महिनाका लागि अपडेट गरेको एयर सेफ्टी लिस्टमा नेपालले निरन्तरता पाएको छ । यो सूची आउनु ठिक अगाडि अक्टोबरमा आयसाबाट ‘असिस्मेन्ट मिसन’ नेपाल आएर नेपालबारे… Continue reading अझै हटेन नेपालमाथि इयूको कालोसूची, पुन: परीक्षण हुने
महानगरका प्रहरीमाथि आक्रमण गर्नेविरुद्ध उजुरी
काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीमा नगर प्रहरीलाई आक्रमण गर्नेहरुमाथि उजुरी परेको छ । महानगर प्रहरीमाथि सांघातिक आक्रमणको नेतृत्व गर्ने तथा संलग्न हुने व्यक्तिहरुको नाम समेत खुलाई कारबाहीका लागि काठमाडौंस्थित महानगरीय प्रहरी परिसर टेकुमा पत्राचार गरेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । अनधिकृत संरचना निर्माण गर्ने व्यक्तिहरुले धारिलो हतियार, ढुंगा, मुढासहितका सामग्री बोकेर आपराधिक मनसायले… Continue reading महानगरका प्रहरीमाथि आक्रमण गर्नेविरुद्ध उजुरी
चाइना साउदर्नले ग्वाङझाउ-काठमाडौं नियमित उडान थाल्दै
काठमाडौं । चिनियाँ वायुसेवा प्रदायक कम्पनी चाइना साउदर्नले फेरि काठमाडौंमा नेपालमा नियमित उडान गर्ने भएको छ । एयरलाइन्सले मंगलबारदेखि ग्वाङझाउ–काठमाडौं–ग्वाङझाउ रुटमा नियमित उडान गर्ने भएको हो । यो रुटमा सुरुमा ‘प्वाइन्ट टू प्वाइन्ट’ प्यासेन्जर मात्र बोक्ने र तत्काल ट्रान्जिट उडानका यात्रु नबोक्ने कम्पनीले जनाएको छ । एयरलाइन्सका अनुसार काठमाडौंमा दिउँसो १ः२५ बजे अवतरण गर्ने जहाज… Continue reading चाइना साउदर्नले ग्वाङझाउ-काठमाडौं नियमित उडान थाल्दै
बागमतीको सुकुम्बासी बस्तीमा महानगर पसेपछि कतै झिटीगुन्टा ओसार्दै, कतै प्रतिकार
काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्वासी बस्तीमा अहिले स्थिति तनावग्रस्त बनेको छ । सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको हो । वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै उनीहरुले महानगरको टोलीमाथि ढुंगामुढा गरेका हुन् । महानगरका करिब ३०० नगर प्रहरी सुकुम्वासी बस्ती हटाउन परिचालित भएका छन् । स्थानीयले टायर बालेर प्रदर्शन… Continue reading बागमतीको सुकुम्बासी बस्तीमा महानगर पसेपछि कतै झिटीगुन्टा ओसार्दै, कतै प्रतिकार
नेप्सेमा दोहोरो अंकको करेक्शन, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
काठमाडौं । शेयर बजार परिसूचक नेप्से ओरालो लागेको छ। साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) १५.५० अंकले घटेर१९५०. ३७ विन्दुमा झरेको हो । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गरेसँगै बजार बढ्ने आकंलन गरिएको थियो । तर त्यो आंकलन प्रमाणित हुन सकेन । आइतवार दोहोरो अंकले… Continue reading नेप्सेमा दोहोरो अंकको करेक्शन, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
चीनमा लकडाउन विरुद्ध देशैभर चर्कियो प्रदर्शन
काठमाडौं । चीनमा कोभिड नियन्त्रणका लागि जारी कडा प्रतिबन्धविरुद्ध सुरु भएको विरोध प्रदर्शन दोस्रो रातमै ठूला सहरहरूमा समेत फैलिएर व्यापक बनेको छ। राजधानी बेइजिङ र वित्तीय केन्द्र साङ्घाई सहरमा सयौँ प्रदर्शनकारीहरू जम्मा भएका छन् र उनीहरूले राष्ट्रपति सी जिन्पिङको राजीनामा माग गरिरहेको बीबीसीले लेखेको छ । प्रदर्शनकारीहरूले सीको शून्य(कोभिड नीतिमाथि प्रश्न गरिरहेका छन् जसमा सामूहिक… Continue reading चीनमा लकडाउन विरुद्ध देशैभर चर्कियो प्रदर्शन
समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी पुनः तेस्रो स्थानमा
काठमाडौं । समानुपातिकतर्फ ९१ लाख ८६ हजार मतगणना भइसकेको छ । जस अनुसार एमालेको मत २५ लाख कटेको छ । पछिल्लो परिणामअनुसार एमालेको २५ लाख ६ हजार, कांग्रेसको २३ लाख ७७ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीको १० लाख ५६ हजार र माओवादी केन्द्रको १० लाख ४६ हजार मत पाएइका छन् ।, राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा… Continue reading समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी पुनः तेस्रो स्थानमा
सुनसरी १ बाट घण्टीलाई हराउँदै जसपाका अशोक राई विजयी
धरान । सुनसरी १ बाट जनता समाजवादी पार्टी, जसपाका अशोककुमार राई प्रतिनिधि सभामा विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित बनेका हुन् । सुरुवाती गणनामा तामाङले अग्रता लिएकी थिइन् । राईले १७ हजार ५९ र तामाङले १६ हजार ६०६ मत ल्याए । माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३… Continue reading सुनसरी १ बाट घण्टीलाई हराउँदै जसपाका अशोक राई विजयी