एजेन्सी । मानव मस्तिष्कलाई अहिलेसम्मको सबैभन्दा जटिल जैविक संरचनाका रुपमा लिइन्छ । विज्ञानले मस्तिष्कलाई पूर्ण रूपमा नबुझेपनी न्यूरोसाइन्सको विस्तारित क्षेत्रमा अनुसन्धानकर्ताहरूले प्रगति गरिरहेका छन्। यसैक्रममा एलन मस्कले मानव मस्तिष्कमा चिप राखेर परीक्षण शुरु गर्न लागेका छन् । मस्कको कम्पनी न्युरलिङ्कले आगामी ६ महिनाभित्र मानव मस्तिष्कको परीक्षण गर्ने भएको हो । बुधबार आयोजित शो एण्ड टेलु… Continue reading ६ महिनाभित्र मानिसको दिमागमा कम्प्युटर चिप परीक्षण गर्ने तयारीमा मस्क
Category: फिचर
बालेनको एक्सन-‘आन्दोलन गर्दा सार्वजनिक सम्पत्तिमा नोक्सानी भए क्षतिपूर्ति तिर्नुपर्ने’
काठमाडौं । काठमाडौं महानगरले महानगर भित्र आन्दोलन गर्दा सार्वजनिक सम्पत्ति क्षति भएमा जसले आन्दोलन गर्छ त्यही पार्टी/समुहले क्षतिपूर्ति तिर्नुपर्ने नियम ल्याएको छ। महानगरले शुक्रवार एक सूचना जारी गर्दै काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्तिको कुनै संघ सङ्गठन निकाय, समूह, व्यक्ति वा अन्य कसैले आन्दोलनबाट नोक्सानी, क्षति, नष्ट र अतिक्रमण गरेमा कारबाही नियम… Continue reading बालेनको एक्सन-‘आन्दोलन गर्दा सार्वजनिक सम्पत्तिमा नोक्सानी भए क्षतिपूर्ति तिर्नुपर्ने’
कलंकीदेखि महाराजगञ्जसम्मका मापदण्डभित्र पर्ने संचरना भत्काउन १५ दिनको अल्टिमेटम
काठमाडौं । सरकारले कलंकीदेखि महाराजगञ्जसम्म चक्रपथ (रिङरोड) को दोस्रो चरणको निर्माण, सुधार र विस्तारको काम अघि बढाउन लागेको छ । सडक निर्माण तथा विस्तारका लागि कलंकीदेखि महाराजगञ्जसम्म सडक खाली गर्न लागेको हो । जसको लागि सडकको केन्द्रविन्दुबाट दायाँ र बायाँ दुबैतर्फ ३१/३१ मिटर सीमाभित्र बनेका स्थायी वा अस्थायी संरचना हटाउन १५ दिनको समय दिइएको छ।… Continue reading कलंकीदेखि महाराजगञ्जसम्मका मापदण्डभित्र पर्ने संचरना भत्काउन १५ दिनको अल्टिमेटम
त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक वायुसेवाका उडान आजपनि दिनभर प्रभावित हुने
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान आज पनि प्रभावित हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ जडान भएका उपकरणको परीक्षणका लागि बिहीवारदेखि भइरहेको क्यालिब्रेसन उडानका कारण आन्तरिक वायुसेवाको उडान प्रभावित हुनेछन् । यसका लागि अहिले १० बजेदेखि १ बजेसम्म र २ बजेदेखि ५ बजेसम्मका लागि नोटिस टु एयरम्यान (नोटाम) जारी गरिएको छ… Continue reading त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक वायुसेवाका उडान आजपनि दिनभर प्रभावित हुने
सान फ्रान्सिस्कोमा प्रहरीले पायो ‘ज्यानमारा रोबट’ खटाउन सक्ने अधिकार
सान फ्रान्सिस्को । अमेरिकाको सान फ्रान्सिस्कोका विधायकहरूले शहरका प्रहरीलाई ‘ज्यानमारा रोबटहरू’ प्रयोग गर्न दिने प्रस्तावको पक्षमा मतदान गरेका छन्। यो निर्णयले एकदमै खराब परिस्थितिमा प्रहरीले विस्फोटक पदार्थ सहितका रोबटहरू खटाउनसक्ने बाटो खोलिदिएको बीबीसीले जनाएको छ । स्टप किलर रोबट नामक समूहकी डाक्टर क्याथरिन कोनोलीले अप्ठेरो निर्णय लिने काममा मानव संलग्न नहुने भएकाले यसको गलत प्रभाव… Continue reading सान फ्रान्सिस्कोमा प्रहरीले पायो ‘ज्यानमारा रोबट’ खटाउन सक्ने अधिकार
सत्ता गठबन्धनमा सहभागी हुने सिके राउतको संकेत
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले सत्ता गठबन्धनमा सहभागी हुने संकेत गरेका छन् । उनले बिहीबारबाट काठमाडौंमा शीर्ष नेतासँगको भेटघाट बढाएका छन् । प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेका उनले बिहीबार नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत भेट गरे । बिहीबार नै गृहमन्त्री बालकृष्ण खाँणसँग समेत उनले भेटेका छन् । राउत तराईमा… Continue reading सत्ता गठबन्धनमा सहभागी हुने सिके राउतको संकेत
दोलखामा माओवादी र बाजुरा तथा स्याङ्जा २ मा कांग्रेसको अग्रता
मतगणना शुरु हुन बाँकी तीन वटै निर्वाचन क्षेत्रमा अहिले मतगणना भइरहेको छ । जस अनुसार गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । दोलखामा जारी मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन् । शुक्रबार बिहानको मत परिणाम अनुसार कार्कीले २ हजार ३३९ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ९३२… Continue reading दोलखामा माओवादी र बाजुरा तथा स्याङ्जा २ मा कांग्रेसको अग्रता
आइसीसी क्रिकेट विश्वकप लीग टूमा आज नेपाल र नामिबिया खेल्दै
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ । नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित शृंखलामा नेपालले आज नामिबियासँग पहिलो खेल खेल्न लागेको हो । प्रतियोगिता नाििबयामा हुँदैछ । नेपाल र नामिबियाबीचको खेल नेपाली सयम अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ । नयाँ कप्तान रोहित पौडेल तथा प्रशिक्षक मनोज… Continue reading आइसीसी क्रिकेट विश्वकप लीग टूमा आज नेपाल र नामिबिया खेल्दै
विश्वकप : जितका बावजुत समूह चरणबाटै घर फर्कियो जर्मनी
काठमाडौं । आफ्नो अन्तिम खेलमा जितका बावजुत चारपल्टको च्याम्पियन जर्मनी फिफा विश्वकपबाट बाहिरिएको छ । लगातार दोस्रो संस्करणमा जर्मनी समूह चरणबाटै बाहिरिएको हो । दोहाको अल बायेट रंगशालामा कोष्टारिकामाथि ४–२ गोलअन्तरको शानदार जित निकालेको थियो । तर, समूहकै अर्को खेलमा जापानले स्पेनलाईे हराएपछि जर्मनीको बाटो बन्द भएो हो । विश्वकपको ग्रुप अफ डेथ मानिएको समूह… Continue reading विश्वकप : जितका बावजुत समूह चरणबाटै घर फर्कियो जर्मनी
विश्वकप : दुई विश्व विजेतालाई हराउँदै एसियाली टीम जापान अन्तिम १६ मा
दुई विश्व विजेता टाीले स्पेन र जर्मनीलाई समूह चरणमा हराएको जापान अन्तिम १६ मा पुगेको छ । सनसनीपूर्ण खेलमा स्पेनमाथि २–१ गोलअन्तरको जित निकाल्दै एसियाली महारथी जापान समूह विजेता समेत बन्यो । स्पेनसँग पछि परेको स्थितिलाई उल्टाएर जित निकाल्दा जापान समूह ई को विजेतासमेत बन्यो । समूहमा पूर्व विश्व च्याम्पियनहरु स्पेन र जर्मनी दुवैलाई हराएको… Continue reading विश्वकप : दुई विश्व विजेतालाई हराउँदै एसियाली टीम जापान अन्तिम १६ मा
सीके राउत र प्रधानमन्त्रीबीच भेट
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ । कांग्रेस नेता विमलेन्द्र निधि बिहीबार दिउँसो राउतलाई लिएर प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका हुन् । त्यस क्रममा सकारात्मक र परिणाममुखी वार्ता भएको निधिले ट्विटरमा लेखेका छन् । ‘ गठबन्धन र कांग्रेससंग संघीय र प्रदेश दुवै तहमा सहकार्य गर्ने र सरकारमा सामेल… Continue reading सीके राउत र प्रधानमन्त्रीबीच भेट
नवलपुरमा जिप दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को धौवादीमा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दलदलेबाट १४ जना यात्रु लिएर डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ज–०००६ नम्बरको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको र चालकसहित सात जना गम्भीर घाइते भएको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष… Continue reading नवलपुरमा जिप दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौंमा दोहोरी साँझ राति १२ बजेसम्म र नाइटक्लब ४ बजेसम्म खोल्न पाइने
काठमाडौं । काठमाडौँमा दोहोरी साँझ राति १२ बजेसम्म र रात्रि क्लबहरु ४ बजेसम्म खोल्न पाइने भएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले समय तोकेको छ । जस अनुसार रक्सी पसलहरु (बोतलबन्दी बिक्री हुने मात्र) राति १० बजेसम्म खोल्न पाउनेछन् । त्यस्तै रेष्टुरेन्टहरु राति १२ बजेसम्म, डान्स, दोहोरी रेष्टुरेन्ट, लाउन्ज र… Continue reading काठमाडौंमा दोहोरी साँझ राति १२ बजेसम्म र नाइटक्लब ४ बजेसम्म खोल्न पाइने
बागबजार क्षेत्रमा सडक छेउमा पार्किङ गर्न पूर्ण रुपमा रोक लगाएपछि व्यवसायी आन्दोलित
काठमाडौं । काठमाडौं महानगरपालिकाले बागबजार क्षेत्रमा सडक छेउमा पार्किङ गर्न पूर्ण रुपमा रोक लगाएपछि व्यवसायी आन्दोलित भएका छन् । पार्किङ गर्न पाउनुपर्ने या महानगरले पार्किङ गर्ने स्थानको व्यवस्था गरिदिनुपर्ने माग गर्दै ओन्दोलनमा उत्रिएका हुन् । पार्किङ गर्न पूर्ण रुपमा रोक लगाउँदा आफूहरुको व्यवसायमा प्रभाव परेको उनीहरुको गुनासो छ। बागबजार क्षेत्रमा महानगरले पार्किङ गर्न निषेध गरेको… Continue reading बागबजार क्षेत्रमा सडक छेउमा पार्किङ गर्न पूर्ण रुपमा रोक लगाएपछि व्यवसायी आन्दोलित
नेपाल एयरलाइन्सले नयाँदिल्लीमा दैनिक दुई उडान गर्ने
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले निगमको भारतको नयाँदिल्ली गन्तव्यमा साताको १४ उडान गर्ने भएको छ । पछिल्लो एक महिनादेखि निगमले उक्त गन्तव्यमा साताको १० उडान गर्दै आएकोमा अब फेरि साताको १४ उडान गर्ने भएको हो । गत महिना कटौती भएको दिल्लीको सबै उडान हुनेगरी तालिका पुनःस्वीकृत भएको निगमले जनाएको छ ।निगमले… Continue reading नेपाल एयरलाइन्सले नयाँदिल्लीमा दैनिक दुई उडान गर्ने
अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनलाई कोरोना संक्रमण
एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनले बुधबार आफूलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको बताएका छन् । ७६ वर्षीय क्लिन्टनले हल्का लक्षणहरू अनुभव गरेको तर घरमा आफूलाई व्यस्त राखेको ट्विटमार्फत बताएका छन् । खोप र बुस्टर मात्रासम्म लगाएका सबैलाई विशेष गरी जाडो मौसममा सर्तक रहन क्लिन्टनले आग्रह गरेको सञ्चारमाध्यमले जनाएका छन् ।
स्याङ्जा २ मा मतान्तर बढाउँदै धनराज गुरुङ
काठमाडौं । स्याङ्जा निर्वाचन क्षेत्र २ मा मतगणनामा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिइरहेका छन् । नेकपा नेकपा (एमाले)की पद्माकुमारी अर्याललाई पछि पार्दै गुरुङले अग्रता लिएका हुन् । कांग्रेसका गुरुङले पाँच हजार ३१४ मत पाएका छन् भने भने एमालेकी अर्यालको तीन हजार ९८७ मत पाएकी छिन् । यस्तै, स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले एक हजार… Continue reading स्याङ्जा २ मा मतान्तर बढाउँदै धनराज गुरुङ
‘नेपालको अर्थतन्त्रले चुनौतीको सामना गरिरहेको छ, संकट भन्न मिल्दैन्’
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र संकटमा नरहेको बताएका छन् । आर्थिक पत्रकार समाज सेजनको २६ औं वार्षिकोत्सबका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । शर्माले नेपालको अर्थतन्त्र संकटमा छ भन्नु गलत भएको बताए । उनले अर्थतन्त्रमा संकट छ भन्नुभन्दा पहिला यसको परिभाषा, देशको बस्तुस्थितिमा ध्यान दिन आग्रह गरे । निजी… Continue reading ‘नेपालको अर्थतन्त्रले चुनौतीको सामना गरिरहेको छ, संकट भन्न मिल्दैन्’
‘सरकारको आगामी नेतृत्व देशको आर्थिक सुधारमा सचेत हुनुपर्छ’-गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकमा तत्कालै आर्थिक सुधारको खाँचो रहेको बताएका छन् । आर्थिक पत्रकार समाज सेजनको २६ औं वार्षिकोत्सबका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । कार्यक्रममा बोल्दै थापाले भने, ‘अब आउने सरकारले मुलुकको तत्कालको आवश्यकता बुझ्नुपर्छ। अब मुलकुमा दोस्रो चरणको आर्थिक सुधारको आवश्यकता छ।’ ‘अर्थतन्त्र यथास्थितिमा… Continue reading ‘सरकारको आगामी नेतृत्व देशको आर्थिक सुधारमा सचेत हुनुपर्छ’-गगन थापा
सुनसरी-४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की झिनो मतान्तरले विजयी
काठमाडौं । सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन्। कार्कीले निकटतम प्रतिद्वन्द्वी प्रदेश १ का पूर्व वन वातावरण तथा पर्यटन मन्त्री जगदीशप्रसाद कुसियैतलाई ११२ मतले पराजित गरेका हुन् । कार्की ३० हजार ४८३ मत सहित बिजयी भए भने उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१… Continue reading सुनसरी-४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की झिनो मतान्तरले विजयी
दोलखाका १० मतदान केन्द्रमा आज मतदान जारी
काठमाडौं । दोलखाका १० निर्वाचन क्षेत्रमा आज निर्वाचन भइरहेको छ । विवादका कारण यी क्षेत्रको मतगणना हुन सकेको थिएन । आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा आज पुनः मतदान गराएको हो । बिहान ७ बजेदेखि शुरु मतदान साँझ ५ बजेसम्म चल्ने छ । ११ मंसिरमा बसेको निर्वाचन आयोगको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–२ को जनज्योति माध्यमिक… Continue reading दोलखाका १० मतदान केन्द्रमा आज मतदान जारी
विश्वकप : उच्च दवावका बीच अर्जेण्टिनाको सानदार जित, बन्यो समूह विजेता
काठमाडौं । समूहको अन्तिम खेलमा जित्नै पर्ने उच्च दवावका बीच मैदान उत्रिएको अर्जेण्टिनाले पोल्याण्डमाथि प्रभावशाली जित निकालेको छ । अर्जेन्टिना फिफा विश्वकपमा आफ्नो समूहबाट शीर्ष स्थानमा रहेर अन्तिम १६ मा प्रवेश समेत गरेको छ । साउदी अरेबियासँग पहिलो खेलमै स्तब्ध बनेपछि दवावमा आएको अर्जेन्टिनाले त्यसयता दुवै खेलमा उत्कृष्ट प्रदर्शन गरेको छ । हारे पनि पोल्याण्ड… Continue reading विश्वकप : उच्च दवावका बीच अर्जेण्टिनाको सानदार जित, बन्यो समूह विजेता
बैतडीमा एक युवती मृत फेला, एक घाइते
बैतडी । बैतडीमा एक युवती मृत र एक किशोरी घाइते अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बुधबार दिउँसो २ बजेतिर शिवनाथ गाउँपालिका–६ नेपाल टेलिकमको टावर नजिकै जंगलमा २१ वर्षीय माया लुहारको घाँटी रेटिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । दिउँसो १ बजेतिर सोही ठाउँको गाईवस्तु चराउने चौरमा १५ वर्षीय नेहा लुहारको समेत घाँटी… Continue reading बैतडीमा एक युवती मृत फेला, एक घाइते
जर्मनी र कोष्टारिकाको खेलबाट महिला रेफ्रीले बनाउँदैछन् इतिहास
काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ बाट महिलाका नाममा नयाँ इतिहास बन्दैछ । विश्वकप इतिहासमा पहिलो पटक महिला रेफ्रीले पुरै खेल खेलाउँदैछन् । विश्वकपअन्तर्गत बिहीबार राति समूह ‘ई’ का कोस्टारिका र जर्मनीबीचको खेलमा तीन जना रेफ्री नै महिला रहनेछन् । फिफा विश्वकपको पुरुषको स्पर्धा खेलाउने उनीहरु पहिलो महिला रेफ्री बन्ने कीर्तिमान बन्दैछ । ३८… Continue reading जर्मनी र कोष्टारिकाको खेलबाट महिला रेफ्रीले बनाउँदैछन् इतिहास
भैरहवामा दोहा र क्वालालाम्पुरबाट सिधा उडान हुने
काठमाडौं । दोहार र क्लावालाम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान हुनेभएको छ । नेपाल एयरलाइन्सले आगामी १९ नोभेम्बर (४ पुस)देखि यी दुई गन्तब्यबाट सिधा उडान गर्ने भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेवानिको माग अनुसार ‘विन्टर सेड्यूल’ स्वीकृत गर्दै यस्तो जानकारी गराएको हो । स्वीकृत तालिका अनुसार काठमाडौं–दोहा–भैरहवा–काठमाडौं रुटमा एक उडान हुनेछ ।… Continue reading भैरहवामा दोहा र क्वालालाम्पुरबाट सिधा उडान हुने
चुनावपछि फ्रेस हुन सुकुटे’ पुगे प्रचण्ड, सुनकोसीमा र्याफ्टिङ
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सभामुख अग्निप्रसाद सापकोटासँगै सुकुटे पुगेका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको अन्तिम मत परिणाम आउनै लाग्दा प्रचण्ड रिफ्रेसमेन्टका लागि सुकुटे पुगेका हुन् । उनीहरुका साथमा पारिवारिक सदस्य पनि छन् । सभामुख सापकोटा पार्टीमा नजिकका विश्वासपात्र हुन् । प्रचण्डको टोलीलाई सिन्धुपाल्चोक १ का नवनिर्वाचित सांसद माधव… Continue reading चुनावपछि फ्रेस हुन सुकुटे’ पुगे प्रचण्ड, सुनकोसीमा र्याफ्टिङ
शाखारहित बैंकिङ कारोबार गर्दा यी कुरामा ध्यान दिन राष्ट्र बैंकको आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा सजगता अपनाउन आग्रह गरेको गरेको छ । राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा मुख्य ४ कुरामा ध्यान दिन विशेष आग्रह गरेको हो । बैंक तथा वित्तीय संस्थाको आधिकारिक प्रतिनिधी र सहायक प्रतिनिधी मार्फत तोकिएको सेवा केन्द्रमा गइ काराबोर… Continue reading शाखारहित बैंकिङ कारोबार गर्दा यी कुरामा ध्यान दिन राष्ट्र बैंकको आग्रह
समानुपातिकतर्फ ‘घण्टी’ले कटायो ११ लाख मत, समाजवादी थ्रेस होल्ड कटाउन संघर्षरत
काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभाको यही मंसिर ४ गते भएको निर्वाचन अन्तर्गत समानुपातिकतर्फ कूल १ करोड १ लाख ७१ हजार ३६३ मतगणना गरिएको छ। प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षमा कांग्रेस पहिलो दल बनेको छ भने नेकपा एमाले दोस्रो बनेको छ। समानुपातिकतर्फ भने एमाले पहिलो दल बन्नेछ। दोस्रोमा कांग्रेस दोस्रो पार्टी बन्ने निश्चित देखिएको छ। बुधवार… Continue reading समानुपातिकतर्फ ‘घण्टी’ले कटायो ११ लाख मत, समाजवादी थ्रेस होल्ड कटाउन संघर्षरत
नेप्सेमा झिनो गिरावट, एक अर्बको पनि भएन कारोबार
काठमाडौं । शेयर बजारमा झिनो अंकले घटेको छ । साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक(नेप्से) ३.५१ अंकले घटेर १९५९.८५ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २३८ कम्पनीको ८४ करोड २६ लाख ९५ हजार ३०१ रुपैयाँ बराबरको २३ लाख ५५ हजार ८४५ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा… Continue reading नेप्सेमा झिनो गिरावट, एक अर्बको पनि भएन कारोबार
स्याङ्जा-२ र बाजुरामा पुनः मतदान नहुने, मत गणना गर्न आयोगको निर्देशन
काठमाडौं । निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गरेको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले मतगणना सुचारू गर्न निर्देशन दिएको हो। नेकपा एमालेले स्याङ्जा २ र बाजुरामा धाँधली भएको दाबी गर्दै पुनः मतदानको माग गरेपछि मतगणना हुन सकेको छैन । एमाले महासचिव शंकर पोखरेल नेतृत्वमा गएको टोलीले प्रमुख… Continue reading स्याङ्जा-२ र बाजुरामा पुनः मतदान नहुने, मत गणना गर्न आयोगको निर्देशन