पोखराबाट गठबन्धनका प्रमुख नेताको एकै स्वर-‘दायाँ बायाँ नगरौं, गठबन्धनमा भोट हालौं’

पोखरा। सत्तारुढ गठबन्धनले तेश्रो संयुक्त प्रशिक्षण कार्यक्रम पोखरामा गरेका छन् । तीन दलको चुनावी अभियान तीव्रतामा अगाडि बढिरहेको बेला आज शुक्रबार पोखरामा गण्डकी प्रदेश स्तरिय कार्यक्रम गरेका हुन् । यसअघि काठमाडौंको निर्वाचन क्षेत्र नं २, ललितपुरको क्षेत्र नं ३ मा संयुक्त चुनावी प्रशिक्षण कार्यक्रम गरेका नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेता पोखरा… Continue reading पोखराबाट गठबन्धनका प्रमुख नेताको एकै स्वर-‘दायाँ बायाँ नगरौं, गठबन्धनमा भोट हालौं’

३५ प्रतिशत घट्यो निर्यात, गलैँचा,अलैंची, मञ्जन लगायतको मागमा कमि

काठमाडौं । दुई महिनामा कूल वस्तु निर्यात ३४.९ प्रतिशतले घटेको छ। नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको दुई महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनको तथ्यांक यस्तो देखिएको हो । दुई महिनाको अवधिमा वस्तु निर्यात २८ अर्ब ६८ करोड पुगेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ। अघिल्लो वर्षको सोही… Continue reading ३५ प्रतिशत घट्यो निर्यात, गलैँचा,अलैंची, मञ्जन लगायतको मागमा कमि

रेमिट्यान्स आयातमा वृद्धि, दुई महिनामा १ खर्ब ८७ अर्ब भित्रियो

काठमाडौं । नेपालमा पछिल्लो दुई महिनामा रेमिट्यान्स आयातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको दुई महिनाको तथ्यांकले यस्तो देखाएको हो । तथ्याङ्कअनुसार रेमिट्यान्स १९.८ प्रतिशतले वृद्धि भएको हो । उक्त तथ्याङ्कअनुसार रेमिट्यान्स १९.८ प्रतिशतले वृद्धि भएर १ खर्ब ८७ अर्ब ४ करोड भित्रिएको छ । अघिल्लो वर्षको सोही… Continue reading रेमिट्यान्स आयातमा वृद्धि, दुई महिनामा १ खर्ब ८७ अर्ब भित्रियो

विदेशी मुद्रा सञ्चिति निराशाजनक, ९ महिनाको आयात मात्र धान्ने

काठमाडौं । विदेशी मुद्रा सञ्चिति निराशाजनक देखिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको दुई महिनाको अवधिमा आउँदा कूल विदेशी विनियम सञ्चिति घटेको छ। २०७९ असार मसान्तमा १२१५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले कमी आई २०७९ भदौ मसान्तमा ११८९ अर्ब १६ करोड कायम भएको छ।… Continue reading विदेशी मुद्रा सञ्चिति निराशाजनक, ९ महिनाको आयात मात्र धान्ने

निर्वाचनलाई चार अन्तर्राष्ट्रिय पर्यवेक्षकले अनुगमन गर्दै, कुन संस्थाले पाए अनुमति ?

काठमाडौं । आगामी आम निर्वाचनमा चार वटा अन्तर्राष्ट्रिय संस्थाले पर्यवेक्षणको अनुमती पाएका छन् । नेपालको आम निर्वाचन पर्यवेक्षण गर्न अनुमति लिएका चारवटा अन्तर्राष्ट्रिय संस्थामध्ये रुसी संस्था सिभिक च्याम्बर अफ रसियन फेडेरेसन समेत छ । निर्वाचन आयोगका अनुसार एशियन नेटवर्क फर फ्रि इलेक्सन्सबाट १५ जना, सार्क ह्युमन राइट्स फाउन्डेसनबाट ४ जना, सिभिक च्याम्बर अफ रसियन फेडेरेसनबाट… Continue reading निर्वाचनलाई चार अन्तर्राष्ट्रिय पर्यवेक्षकले अनुगमन गर्दै, कुन संस्थाले पाए अनुमति ?

जुम्लामा १ डिग्रीमा झर्यो न्यूनतम तापक्रम, काठमाडौंमा कति ?

काठमाडौं । देशभर चिसो बढ्दा न्यूनतम तापक्रम समेत तल झर्ने क्रम जारी छ । पश्चिमी वायुको प्रभावले नेपालमा क्रमशः चिसो बढाइरहेको छ । जुम्लामा न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर नै केहीबेर घाम लाग्ने र फेरि बदली हुने भइरहेको छ । यस्तै, हिमाली जिल्लामा हिउँ पर्न… Continue reading जुम्लामा १ डिग्रीमा झर्यो न्यूनतम तापक्रम, काठमाडौंमा कति ?

भारतीय कम्पनी सेरमले किन नष्ट गर्यो १० करोड डोज कोरोना खोप ?

Reuters

नयाँ दिल्ली । कोरोनाभाइरस विरूद्धको बुस्टर डोजको माग आउन छाडेसँगै कम्पनीहरुले उत्पादन गरेको खोप नास हुन थालेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतमा १० करोड डोज खोप नष्ट गरिएको छ। संसारकै ठूलो खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले बजारमा माग नभएपछि आफ्नो कम्पनीले उत्पादन गरेको झन्डै १० करोड डोज खोप नष्ट गरिएको जानकारी गराएको… Continue reading भारतीय कम्पनी सेरमले किन नष्ट गर्यो १० करोड डोज कोरोना खोप ?

पर्यटनमन्त्री श्रेष्ठले मदिरा आयात खुलाउन लगे मन्त्रिपरिषद्मा प्रस्ताव

काठमाडौं । प्रतिबन्धित महंगा मदिराको आयात खुलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले मन्त्रिपरिषद्‍मा प्रस्ताव लगेका छन् ।बिहीबार बसेको मन्त्रीपरिषद् बैठकमा व्यवसायीको माग र मुख्य पर्यटकीय सिजनमा यसबाट पर्ने असरबारे छलफल भएको मन्त्री श्रेष्ठले बताएका छन् । मदिराको आयात लामो समय लम्ब्याउँदा पर्यटन क्षेत्रमा पर्ने असरबारे छलफल भएको समेत उनले बताए । होटेल… Continue reading पर्यटनमन्त्री श्रेष्ठले मदिरा आयात खुलाउन लगे मन्त्रिपरिषद्मा प्रस्ताव

सत्ता गठबन्धनको संयुक्त प्रशिक्षण आज बुटवलमा

रासस

बुटवल । सत्ता गठबन्धनको संयुक्त कार्यकर्ता प्रशिक्षण आज बुटवलमा हुने भएको छ । लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण बुटवलमा हुन लागेको हो । प्रशिक्षण कार्यक्रमलाई सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । दिउँसो २ बजेदेखि बुटवलको योगी कुटीमा हुने प्रशिक्षणलाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,… Continue reading सत्ता गठबन्धनको संयुक्त प्रशिक्षण आज बुटवलमा

बेलायतमा ४५ दिनमै ढल्यो नयाँ सरकार

Leon Neal | Getty Images

लण्डन । बेलायतमा नयाँ सरकार ४५ दिनमै ढलेको छ । प्रधानमन्त्री लिज ट्रसले पद सम्हालेको ४५ दिनमै राजीनामा दिएसँगै सरकार ढलेको हो । बिहीबार साँझ उनले राजीनामा दिएको बीबीसीले जनाएको छ । उनको सरकारले ल्याएका आर्थिक नीतिका कारण सरकारको तीव्र आलोचना भएसँगै उनले पदत्याग गरेकी हुन् । आलोचना मत्थर गर्न केही दिनअघि उनले आफ्ना अर्थमन्त्रीलाई… Continue reading बेलायतमा ४५ दिनमै ढल्यो नयाँ सरकार

६२ वर्षपछि श्रीलंकामा विदेशी कम्पनीलाई तेल बेच्न खुला

कोलोम्बो । श्रीलंकाको संसद्ले स्थानीय इन्धन बजारमा विदेशी प्रतिस्पर्धालाई अनुमति दिने कानून पारित गरेको छ । यो कदमले सन् १९६० को दशकको सुरुमा तेल कम्पनीहरूको राष्ट्रियकरणपछि पहिलो पटक अन्तर्राष्ट्रिय तेल कम्पनीहरूलाई श्रीलंकामा पुनः प्रवेश गर्न मंगलबारको निर्णयले मार्ग प्रशस्त गरेको छ । यद्यपि भारतीय आयल कर्पोरेसनले सन् २००३ देखि नै त्यहाँ इन्धन आपूर्तिका लागि अनुमति… Continue reading ६२ वर्षपछि श्रीलंकामा विदेशी कम्पनीलाई तेल बेच्न खुला

कोरोना बीमाको पौने २ अर्ब दाबी भुक्तानी दिइँदै, पहिला आवेदन दिनेलाई प्राथमिकता

काठमाडौं । बीमा समितिले पौने २ अर्ब कोरोना बीमाको दाबी भुक्तानी गर्ने भएको छ । सरकारले निकासा गरेको १ अर्ब रुपैयाँमा बीमा समिति, बीमा कम्पनी र पुनर्बीमा कम्पनीले ८१ करोड रुपैयाँ थपेर १ अर्ब ८१ करोड रुपैयाँ भुक्तानी गर्न लागिएको हो । सरकारले गत भदौमा १२ अर्ब ३२ करोड रुपैयाँ कोरोना बीमाको दाबी भुक्तानीको दायित्व… Continue reading कोरोना बीमाको पौने २ अर्ब दाबी भुक्तानी दिइँदै, पहिला आवेदन दिनेलाई प्राथमिकता

नेप्सेमा सामान्य गिरावट, सयपत्री हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक(नेप्से) १.३८ अंकले घटेर १८४४.१४ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२१ कम्पनीको ५० करोड ७६ लाख ८९ हजार ५६० रुपैयाँ बराबरको १५ लाख ४६ हजार ८७५ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार… Continue reading नेप्सेमा सामान्य गिरावट, सयपत्री हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट

माधव नेपाललाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण, कारबाही गर्न प्रहरीलाई निर्देशन

काठमाडौं । नेकपा एकीकृत समाजवादी‍का अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन आयाेगले २४ घण्टे स्पष्टीकरण साेधेकाे छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को उल्लंघन हुनेगरी प्रचारप्रसार गरेको विषयमा प्रतिनिधिसभा रौतहट- १ का उम्मेदवार नेपाललाई २४ घण्टाभित्र स्पष्टीकरण दिन माग गरेकाे हाे। नेता नेपालले बेरोजगार युवालाई फ्री भिसा- फ्री टिकटमा विदेश पठाइदिने भनी मतदता माझ बोलेको भिडियो… Continue reading माधव नेपाललाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण, कारबाही गर्न प्रहरीलाई निर्देशन

पोखरामा चम्किइन् जयरानी,जितिन् पाँच स्वर्ण

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको एथलेटिक्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले पाँच स्वर्णपदक जित्न सफल भएकी छन् । बिहीबार सम्पन्न एथलेटिक्समा जयरानीले टिम स्पर्धामा दुई र एकल स्पर्धामा तीन स्वर्णपदक जितेकी हुन् । जयरानीले एकल स्पर्धातर्फ ४०० मिटर महिला हडल्स, १०० मिटर महिला हडल्स, महिला लङजम्पतर्फमा स्वर्णपदक जितेकी हुन् ।

प्याराग्लाइडिङ दुर्घटनामा मृत्यु भएका निसिमलाई मानार्थ स्वर्ण पदक

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङका क्रममा मृत्यु भएका निसिम थापालाई मानार्थ स्वर्ण पदक दिइएको छ। खेलकुद मन्त्री महेश्वर जंग गहतराजले निसिमका काकालाई स्वर्ण पदक हस्तान्तरण गरेका हुन्। उनको नाममा पोखरा रंगशालामा अर्धकदको शालिक बन्नेछ। असोज ३० गते प्याराग्लाइडिङ गर्दा गर्दै खसेर घाइते भएका आर्मी क्लबका खेलाडी निसिमको मृत्यु भएको थियो।निसिमको मृत्यु… Continue reading प्याराग्लाइडिङ दुर्घटनामा मृत्यु भएका निसिमलाई मानार्थ स्वर्ण पदक

नेपालमा डेंगुको सेरोटाइप–३ पुष्टि, थप सचेत रहन सरकारको आग्रह

काठमाडौं । नेपालमा डेंगुको सेरोटाइप–३ पहिलोपटक पुष्टी भएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा संक्रमितबाट संकलिन गरेर नमुना परीक्षण गर्दा सेरोटाइप १ र ३ देखिएको अस्पतालले जनाएको छ । अस्पतालको ल्याबले १२ वटा नमुनामा परीक्षण गरेको थियो । यसअघि नेपालमा सेरोटाइप १ र सेरोटाइप २ मात्रै पुष्टी भएको थियो । जटिलताका हिसाबले डेंगुका सबै सेरोटाइप उस्तै… Continue reading नेपालमा डेंगुको सेरोटाइप–३ पुष्टि, थप सचेत रहन सरकारको आग्रह

अमेरिकी नियामक निकायले आजबाट नेपालको हवाई सुरक्षा अध्ययन गर्दै

काठमाडौं । नेपालमा अमेरिकाबाट सिधा हवाई उडानको तयारी चलिरहँदा त्यहाँको नियामक निकायले आजबाट नेपालमा हवाई सुरक्षा जाँच गर्ने भएको छ । अमेरिकी नागरिक उड्डयनको नियामक निकाय फेडेरल एभिएसन एडमिनिस्ट्रेसनको टोलीले नेपालको हवाई सुरक्षा अवस्थाबारे बिहीबारबाट अध्ययन थाल्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । सो टोलीले आइकाओले हेर्ने गरेका आठवटा क्षेत्रमा नेपालको वर्तमान अवस्थाबारे अध्ययन… Continue reading अमेरिकी नियामक निकायले आजबाट नेपालको हवाई सुरक्षा अध्ययन गर्दै

तिहारलक्षित गोदावरी पुष्प मेला आजबाट

ललितपुर । तिहारलक्षित गोदावरी फूल मेला तथा प्रदर्शनी आजबाट सुरु हुँदैछ । ललितपुरको जावलाखेल मैदानमा हुने १५ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको बिहान ११ बजे उद्घाटन हुनेछ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरीपरी’ नाराका साथ मेला हुन लागेको हो । तिहार तथा छठ पर्वलाई लक्षित गरी मेला आयोजना गरिएको आयोजक फ्लोरिकल्चर एशोसिएसन नेपालले… Continue reading तिहारलक्षित गोदावरी पुष्प मेला आजबाट

१ अमेरिकी डलरको नेपाली मूल्य १३३.१४ रुपैयाँ, बन्यो कीर्तिमान

काठमाडौं । अमेरिकी डलरको मूल्यले पुनः कीर्तिमान कायम गरेको छ । बिहीबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रीदर मूल्य १ सय ३३ रुपैयाँ १४ पैसा तोकेको छ । खरिददर मूल्य १ सय ३२ रुपैयाँ ५४ पैसा तोकिएको छ । यसससँगै डलरको मूल्य सबैभन्दा माथिल्लो विन्ुदमा पुगेको हो । डलरको भाउ बुधबार १ सय ३२… Continue reading १ अमेरिकी डलरको नेपाली मूल्य १३३.१४ रुपैयाँ, बन्यो कीर्तिमान

राष्ट्रिय खेलकुदमा आर्मीको दवदवा, अहिलेसम्म जित्यो १५० स्वर्ण

पोखरा । गण्डकी प्रदेशमा चलिरहेको नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल आर्मीको दवदवा कायम छ । नवौंमा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले ४०४ स्वर्ण पदकका लागि ३६ खेलमा प्रतिस्पर्धा गरिरहेका छन्। अहिलेसम्म विभागीय टोली त्रिभुवन आर्मी क्लबले सर्वाधिक १५० स्वर्णसहित ३१४ पदक जितेर शीर्ष स्थानमा छ। आर्मीले ९४ रजत र ७० कास्य… Continue reading राष्ट्रिय खेलकुदमा आर्मीको दवदवा, अहिलेसम्म जित्यो १५० स्वर्ण

आगामी राष्ट्रिय खेलकुदको आयोजक कर्णाली प्रदेश

फोटो: कान्तिपुरबाट

पोखरा । दशौं संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजक कर्णाली प्रदेश हुने भएको छ । गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुदको समापनको पूर्वसन्ध्यामा बुधबार पोखराको होटल बाराहीमा बसेको राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले दशौंको मिति र स्थान तय गरेको हो । दशौं राष्ट्रिय खेलकुद २०८१ सालमा कर्णाली प्रदेशमा आयोजना हुने निर्णय भएको हो । महिना… Continue reading आगामी राष्ट्रिय खेलकुदको आयोजक कर्णाली प्रदेश

राष्ट्रिय खेलकुदको समापन आज

पोखरा । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन बिहीबार हुँदैछ । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ असोज २८ गते औपचारिक उदघाटन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा रंगशालामा बिहीबार विशेष समारोह आयोजना गरी समापन हुनेछ । समापनमा समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थित हुने कार्यक्रम छ । पोखरा रंगशालामा पुरुष फुटबल फाइनल… Continue reading राष्ट्रिय खेलकुदको समापन आज

प्रचण्डपत्नी सीता दाहाल अस्पताल भर्ना

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । उनको स्वास्थ्यमा समस्या आएपछि ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको छ । अस्पतालको आकस्मिक कक्षमा पुर्‍याउँदा उनको शरीरमा अक्सिजनको मात्रा निकै कम रहेको चिकित्सकले बताएका छन् । अहिले भने उनको अवस्था स्थिर छ । उनलाई मेडिसिटी अस्पतालको आईसीयूमा राखेर… Continue reading प्रचण्डपत्नी सीता दाहाल अस्पताल भर्ना

बझाङमा जीप दुर्घटना, ७ जनाको मृत्यु

बझाङ । बझाङको मष्टा गाउँपालिकामा जिप दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । बझाङको सदरमुकाम चैनपुर नजिक रहेको डुङ्ग्री बजारबाट मष्टा गाउँपालिका–२ खेतकोट जाँदै गरेको जिप बुधबार दिउँसो दुर्घटना हुँदा ७ जनाको ज्यान गएको हो । सु प प्र ०१–००१ च ११७ नम्बरको जिप तुफानडाँडामा दुर्घटनामा परेको थियो । जिप सडकबाट दुई सय मिटर… Continue reading बझाङमा जीप दुर्घटना, ७ जनाको मृत्यु

भारतीय कंग्रेसको नेतृत्व गान्धी परिवार बाहिर, ८० वर्षका खड्गे नयाँ अध्यक्ष

एजेन्सी । भारतमा भारतीय राष्ट्रिय कंग्रेसको नेतृत्व गान्धी परिवारबाट बाहिर गएको छ । बुधबार दिउँसो सार्वजनिक भएको मतपरिणाम अध्यक्षमा ८० वर्षीय मल्लिकार्जुन खड्गे निर्वाचित भएसँगै नेतृत्व गान्धी परिवार बाहिर गएको हो । मतपरिणाम अनुसार खड्गे ७८९७ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी ६६ शशि थरूरले १०७२ मत मत ल्याएको भारतीय सञ्चारमाध्यले जनाएका छन्। ४१६… Continue reading भारतीय कंग्रेसको नेतृत्व गान्धी परिवार बाहिर, ८० वर्षका खड्गे नयाँ अध्यक्ष

खानेपानी कार्यालय रामेछापका इन्जिनियर २८ लाख घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २८ लाख रुपैयाँ घुससहित दुई जनालाई पक्राउ गरेको छ । रामेछापस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं ३ का इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई मन्थली नगरपालिका-१ स्थित खानेपानी कार्यालयको क्वार्टरबाट पक्राउ गरेको हो । उनीहरूबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख… Continue reading खानेपानी कार्यालय रामेछापका इन्जिनियर २८ लाख घुससहित पक्राउ

सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

Gorakhapatra

काठमाडौं । सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो । लामिछानेलाई म्याद थपका लागि बुधबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो। नाबालिगलाई जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा… Continue reading सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

आर्मीकी धाविका जयरानीको दबादबा कायमै, जितिन् चार स्वर्ण

फोटो: कान्तिपुरबाट

काठमाडौं । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदमा त्रिभुवन आर्मीकी जयरानी थारुको दबादबा कायमै रहेको छ । आर्मीकी धाविका जयरानी थारुले चौथो स्वर्ण पदक जितेकी छन् । उनले बुधवार एथलेटिक्सको ४ गुणा १०० मिटर रिलेमा स्वर्ण जितेकी हुन् । उनले यसअघि प्रतिस्पर्धा गरेको ३ वटै इभेन्टमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी थिइन् ।

ताप्लेजुङमा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ तेल्लावुङवाट वडा नम्बर–५ काम्माङ जाँदै गरेको ५६५५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एकाघरका दाजुभाइसहित चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक कैलाश राईलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले लेखे अनुसार मंगलबार राति साढे १२ बजेतिर ताप्लिङ खोल्सामा ट्याक्टर पल्टिएको थियो । मृत्यु हुनेमा वडा नम्बर–५ कामसाङका… Continue reading ताप्लेजुङमा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु