नाम्चेभन्दा माथी पर्यटकले एक्लै हिड्न नपाउने

काठमाडौं । नाम्चेभन्दा माथिको क्षेत्रमा पर्यटक एक्लै हिँडडुल गर्न नपाउने भएका छन् । गाइड तथा साथीबिना भ्रमणमा आएका स्वदेशी तथा विदेशी पर्यटक बेपत्ता हुने क्रम बढेकाले एक्लै हिँडडुल गर्न कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । उच्च हिमाली क्षेत्रमा पुगेपछि लेक लाग्ने, बिरामी हुने र विभिन्न विपत्ति आइलाग्ने भएकाले नाम्चेको प्रहरी चौकीभन्दा माथिको… Continue reading नाम्चेभन्दा माथी पर्यटकले एक्लै हिड्न नपाउने

आज पनि देशभर मौसम प्रभावित

काठमाडौं । आज पनि देशैभर मौसम बदली भएको छ । प्रदेश १, बागमती, लुम्बिनी प्रदेशका केही ठाउँ र अन्य प्रदेशका थोरै ठाउँमा पानी परेको छ । दिउँसो भने   प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । राति देशभर विभिन्न ठाउँमा सामान्यदेखि… Continue reading आज पनि देशभर मौसम प्रभावित

नेपालमा थप ५७७ जनामा कोरोना पुष्टी, २६९ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४७४ नमूनाको पीसीआरमा ३९१ र १८०८ नमूनाको एन्टिजेनमा १८६ जना गरी कूल ५७७ जनामा संक्रमण पुष्टी भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८५ हजार ८०८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा थप ५७७ जनामा कोरोना पुष्टी, २६९ जना संक्रमण मुक्त

बजेट निर्माण प्रकरण: समितिले बुझायो प्रतिवेदन, भेटिएन अनधिकृत व्यक्तिको प्रवेश

काठमाडौं । अनधिकृत व्यक्तिले करका दर हेरफेर गरेको आरोपपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिले प्रतिवेदन संसदमा पेश गरेको छ। समिति संयोजक लक्ष्मणलाल कर्णले शुक्रबार प्रतिनिधि सभा बैठकमा उक्त प्रतिवेदन पेश गरेका हुन्। गत असार २२ मा गठन भएको समितिले झण्डै १७ दिनको छानबिन पछि प्रतिवेदन तयार पारेको हो। समितिको… Continue reading बजेट निर्माण प्रकरण: समितिले बुझायो प्रतिवेदन, भेटिएन अनधिकृत व्यक्तिको प्रवेश

वैदेशिक रोजगारीमा हुने ठगीको सूक्ष्म अनुसन्धान गर्दै सरकार, ठगिएका सम्पर्कमा आउन आग्रह

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका अनियमितता एवं गैरकानूनी क्रियाकलाप नरोके हदैसम्मको कारबाही गरिने जनाएको छ । वैदेशिक रोजगारीका नाममा नेपाली युवासँग चर्को रकम असुल्ने गरेको, रकम लिएर विदेश नपठाएको, विदेशमा अलपत्र पारेकोलगायत विषयलाई सरकारले सुक्ष्मरुपमा अनुसन्धान गरिरहेको जनाउँदै मन्त्रालयले त्यस्ता गतिविधिमा संलग्न नहुन आग्रह गरेको हो । वैदेशिक… Continue reading वैदेशिक रोजगारीमा हुने ठगीको सूक्ष्म अनुसन्धान गर्दै सरकार, ठगिएका सम्पर्कमा आउन आग्रह

बीमाको रकम लिन विवाह गरेकाे एक महिनामै श्रीमानकाे हत्या, छ पक्राउ

काठमाडौं । नक्कली विवाह दर्ता गरी बीमाको साढे २ करोड रुपैयाँ हत्याउन सवारी दुर्घटना गराएको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शुक्रबार पत्रकार सम्मेलन गरी हत्याको रहस्य खुलाएको हो । प्रहरीले बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकको हत्या र हत्यापश्चात् बीमा रकम असुल गरिएको सम्बन्धमा… Continue reading बीमाको रकम लिन विवाह गरेकाे एक महिनामै श्रीमानकाे हत्या, छ पक्राउ

‘एसपीपी अस्वीकार गरेको पत्र अमेरिकालाई पठाइसकेका छौँ’- परराष्ट्रमन्त्री खड्का

काठमाडौं । सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)लाई अस्वीकार गरेको जानकारी अमेरिकालाई दिएको छ । परराष्ट्रमन्त्री नारायण खड्काले शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै साउन ९ गते नै कुटनीतिक माध्यमबाट अस्वीकार गरेको लिखित पत्र पठाइसकिएको जानकारी दिए । ‘साउन ९ गते एसपीपी अघि नबढ्ने भनेर लिखित रुपमा कुटनीतिक माध्यमबाट अमेरिकालाई लिखित पत्र पठाइसकेका छौँ,’ उनले भने ।… Continue reading ‘एसपीपी अस्वीकार गरेको पत्र अमेरिकालाई पठाइसकेका छौँ’- परराष्ट्रमन्त्री खड्का

शेयर बजारको उकालो यात्रा कायमै, एक कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजारको उकालो यात्रा कायमै रहेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार दोहोरो अंकले बढेको छ । कारोबार शुरु भएदेखि नै उकालो ओरोलो भैरहेको शेयर बजार मापक सूचक (नेप्से) १२.९२ अंकले बढेर २१४०.३९ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रवार दुई घण्टाको कारोबारमा २१६ कम्पनीको २ अर्ब १९ करोड १६… Continue reading शेयर बजारको उकालो यात्रा कायमै, एक कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

ताइबानबारे अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच दुई घण्टा भिडियो वार्ता, दिए एकअर्कालाई चेतावनी

File Photo : Frederic J. Brown/AFP via Getty Images

काठमाडौं\बीबीसी । अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच दुई घण्टा चलेको टेलिफोन संवादमा ताइवानको विषयलाई लिएर दुवैले एक अर्कालाई चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ समकक्षी सी जिनपिङलाई उक्त टापुको हैसियत परिवर्तन गर्ने एक पक्षीय कदमको अमेरिकाले कडा विरोध गरेको बताएका छन्। उनले ताइवानबारेको अमेरिकी नीतिमा कुनै परिवर्तन नभएको पनि उल्लेख गरेका छन्। बेइजिङले भने… Continue reading ताइबानबारे अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच दुई घण्टा भिडियो वार्ता, दिए एकअर्कालाई चेतावनी

अमेरिकी सहायक विदेशमन्त्री लु आज दिनभर उच्चस्तरीय भेटवार्तामा

Himalkhabar

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज उच्च स्तरीय भेटवार्तामा व्यस्त रहने छने । उनी तीन दिने भ्रमणका सिलसिलामा बिहीबार काठमाडौ आएका हुन् । उनले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग औपचारिक भेटवार्ता गर्नेछन् । अन्य भेटबारे विस्तृतमा खुलेको छैन । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री लु भारत हुँदै काठमाडौं… Continue reading अमेरिकी सहायक विदेशमन्त्री लु आज दिनभर उच्चस्तरीय भेटवार्तामा

एसईई परीक्षाको नतिजामा चित्त नबुझे पुनः जोड्न सकिने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा चित्त नबुझे पुन जोड्ने प्रयोजनका लागि निवेदन दिन सकिने जनाएको छ । बोर्डले विद्यार्थीलाई एक सूचना मार्फत यस्तो जानकारी गराएको हो । बोर्डले २०७८ सालमा साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा ग्रेडवृद्धि समूहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीले ग्रेडमा चित्त नबुझेमा पुनर्योग गराउन सक्ने जनाएको छ । त्यसका लागि… Continue reading एसईई परीक्षाको नतिजामा चित्त नबुझे पुनः जोड्न सकिने

वेस्ट इन्डिजमा हुने ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिता सन्दीप आवद्ध

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान तथा विश्व क्रिकेटका स्टार सन्दीप लामिछाने वेस्ट इन्डिजमा हुने ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगितामा आवद्ध भएका छन् । ६० बलको प्रतियोगितामा सन्दीप जमैका तल्लावासबाट खेल्नेछन् । प्रतियोगितामा ३० बलको एक इनिङ हुन्छ । विकेट पनि ६ मात्र हुन्छ । जमैकाले सन्दीपलाई क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा समेत अनुबन्ध गरिसकेको छ… Continue reading वेस्ट इन्डिजमा हुने ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिता सन्दीप आवद्ध

एक वर्षमा वैदेशिक रोजगारीमा गएकामध्ये १४३३ जना नेपालीको निधन

काठमाडौं । नेपालबाट वैदेशिक रोजगारीका सिलसिलामा गएका मध्ये एक वर्षको अवधिमा १४३३ जनाले ज्यान गुमाउनु परेको छ । आर्थिक वर्ष २०७८-७९ मा वैदेशिक रोजगारीमा गएका नेपालीमध्ये सो संख्यामा नेपालीको ज्यान गएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । बोर्ड सचिवालयको तथ्यां अनुसार एक वर्षमा एक हजार ४७९ जना मृतकका परिवारले क्षतिपूर्ति बुझेका छन् । मृत्यु हुनेमा… Continue reading एक वर्षमा वैदेशिक रोजगारीमा गएकामध्ये १४३३ जना नेपालीको निधन

बजेट निर्माण प्रकरण : समितिले आज प्रतिवेदन बुझाउँदै

काठमाडौं । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति छिरेको आरोप खेपेका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथिको संसदीय विशेष समितिको प्रतिवेदन आज सभामुख अग्नी सापकोटासमक्ष पेश हुँदैछ । प्रतिवेदनलाई अन्तिमरुप दिन बिहीबार दिनभर समितिको बैठक बसेको थियो । विशेष समितिले प्राप्त प्रमाणहरूबाट बजेट निर्माणका क्रममा करका दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता पुष्टि भने गर्न सकेन । प्रमुख प्रतिपक्षी… Continue reading बजेट निर्माण प्रकरण : समितिले आज प्रतिवेदन बुझाउँदै

अमेरिकी सहायक विदेशमन्त्री काठमाडौंमा

Himalkhabar

काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु काठमाडौं आएका छन् । उनी बिहीबार दिउँसो दुई दिने भ्रमणका लागि काठमाडौं आएका हुन्। काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार लु यस क्षेत्रको नियमित भ्रमणको सिलसिलामा आएका हुन्। लुले अमेरिकी विदेश मन्त्रीद्वारा वार्षिक रूपमा प्रदान गरिने अवार्ड फर कर्पोरेट एक्सिलेन्स नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी… Continue reading अमेरिकी सहायक विदेशमन्त्री काठमाडौंमा

नेपालभर प्लास्टिकका फूलगुच्छाको उत्पादन, आयात र बिक्री प्रतिवन्ध

काठमाडौं । सरकारले देशभर प्लास्टिकका फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा पूर्ण रोक लगाएको छ । वन तथा वातावरण मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । अब नेपालभर प्लास्टिकबाट बनेका फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्ने काम अवैध मानिनेछ । मन्त्रालयले वातावरण संरक्षण ऐन २०७६ को दफा १५… Continue reading नेपालभर प्लास्टिकका फूलगुच्छाको उत्पादन, आयात र बिक्री प्रतिवन्ध

जनार्दन शर्माविरुद्ध भेटिएन बजेटमा अनाधिकृत मान्छे छिराएको प्रमाण ?

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन भएको संसदीय विशेष समितिले प्रतिवेदन तयार पारेको छ । यो प्रतिवेदन शुक्रबार सभामुख अग्नी प्रसाद सापकोटा समक्ष प्रस्तुत गरिने भएको छ । समिति सचिवालयले तयार पारेको प्रतिवेदनमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रवेश गराएको ‘प्रमाण नभेटिएको’ उल्लेख छ । यसमा सत्तापक्षमा रहेका सांसद एकमत भएका… Continue reading जनार्दन शर्माविरुद्ध भेटिएन बजेटमा अनाधिकृत मान्छे छिराएको प्रमाण ?

नेपालमा तीव्र रुपमा बढ्दै कोरोना, एकैदिन ७१० जना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७१० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५४१ नमूनाको पीसीआरमा ५२४ र २४८४ नमूनाको एन्टिजेनमा १८६ जना गरी कूल ७१० जनामा संक्रमण पुष्टी भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८५ हजार ४१७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा तीव्र रुपमा बढ्दै कोरोना, एकैदिन ७१० जना संक्रमित थपिए

भदौ १ देखि बञ्चरेडाँडामा फोहोर फाल्न नदिने स्थानीयको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर बोकेका गाडीलाई बञ्चरेडाँडावासीले रोकेका छन् । काठमाडौंको फोहोर बोकेर बञ्चरेडाँडा गइरहेका गाडीलाई स्थानीयले अवरोध गरेपछि गाडीहरुको बाटोमै लाइन लागेको काठमाडौँ नगर प्रहरीले जनाएको छ । महानगरबाट फोहोर बोकेका करिब ६० वटा गाडीलाई स्थानीयले बाटोमै रोकेका हुन् । फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम भइरहेकाले महानगरपालिकाले एक हप्तादेखि नउठाएको फोहोर… Continue reading भदौ १ देखि बञ्चरेडाँडामा फोहोर फाल्न नदिने स्थानीयको घोषणा

तीव्र उतारचढावकाबीच नेपाली शेयर बजारको उकालो यात्रा कायमै, ४ अर्ब ९७ करोडको कारोबार

काठमाडौं । शेयर बजार झिनो अंकको बढेको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) १५.४४ अंकले बढेर २१२७.४२ विन्दुमा पुगेको हो । दिउँसो १:४०सम्म झन्डै ४५ अंकले बढेको नेप्से २ः५५ बजे ८ अंकले घटेको थियो भने अन्त्यमा १५ अंकले बढेर बन्द भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार… Continue reading तीव्र उतारचढावकाबीच नेपाली शेयर बजारको उकालो यात्रा कायमै, ४ अर्ब ९७ करोडको कारोबार

पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान शुभारम्भ

काठमाडौं । पशुपति क्षेत्रमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान नामक कार्यक्रम शुरु भएको छ । मन्दिर वरपर हरियाली र स्वच्छ बातावरणको परिकल्पनालाई फलदायी बनाउन नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान शुभारम्भ गरेका हुन् । श्रेष्ठले रुद्राक्षको बिरुवा रोपेर अभियानको शुभारम्भ गरे धार्मिक पर्यटकको मुख्य आकर्षण केन्द्र रहेको पशुपति मन्दिर परिसर लाई… Continue reading पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान शुभारम्भ

बञ्चरेडाँडाका स्थानीयले फेरि रोके फोहोर बोकेका गाडी

काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर बोकेका गाडी बञ्चरेडाँडाका स्थानीयवासीले रोकेका छन् । फोहोर बोकेर गएका गाडीलाई स्थानीयले पूर्व-सूचनाबिना नै रोक लगाएको काठमाडौं महानगरपालिकाले जनाएको छ। महानगरबाट करिब ६० गाडी फोहोर बोकेर गएको गाडी स्थानीयले ‘स्थानीय बासिन्दाले दुईतर्फी नै गुडाउन मिल्ने गरी सडक मर्मतको माग गर्दै रोक लगाएका छन् । काठमाडौं महानगरपालिकाले एक हप्तादेखि नउठाएको फोहोर… Continue reading बञ्चरेडाँडाका स्थानीयले फेरि रोके फोहोर बोकेका गाडी

इराकको संसद भवनमा प्रदर्शनकारी छिरेपछि…

BBC

बगदाद । इराकको राजधानी बग्दादमा उच्च सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारी संसद् भवन प्रवेश गरेका छन्। धर्मगुरु मुक्तदा अल-सदरका समर्थकहरूले प्रधानमन्त्रीमा विपक्षी उम्मेदवारको विरोधमा प्रदर्शन गरिरहेका छन्। गत अक्टोबरमा भएको आम निर्वाचनमा सदरको पार्टीले सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन। ससद् भवन प्रवेश गरेका प्रदर्शनकारीहरूलाई प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेर रोक्ने… Continue reading इराकको संसद भवनमा प्रदर्शनकारी छिरेपछि…

देशभर अविरल वर्षा, नदी किनार र पहाडी भेगमा जोखिम

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर परेको अविरल वर्षाका कारण नदीहरुमा पानीको बहाव बढेको छ । यसले पहिरोको जोखिम रहेका पहाडी भेगमा समेत जोखिम अझ बढाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्का देखि मध्यम वर्षा जारी छ । जल तथा मौसम पूर्वानुमान… Continue reading देशभर अविरल वर्षा, नदी किनार र पहाडी भेगमा जोखिम

काभ्रेमा लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेंगी पुष्टी

काभ्रे\रासस । काभ्रेमा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगी रोगको सङ्क्रमण बढेको छ । करिब एक महिनाअघि पाँचखालमा देखिएको डेंगीको सङ्क्रमण हाल तीन स्थानीय तहको नौ जनामा पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। काभ्रेमा तीन वर्षपछि गत असार दोस्रो साता पाँचखालमा भेटिएका डेंगी सङ्क्रमित जिल्ला बाहिरका हुन्। ती व्यक्तिमा स्थानीय स्वास्थ्य संस्थामा मलेरिया परीक्षण गर्न जाँदा… Continue reading काभ्रेमा लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेंगी पुष्टी

ठमेलमा अर्को कल सेन्टरमा प्रहरीको छापा, चार चिनियाँ नागरिक पक्राउ

काठमाडौं । प्रहरीले ठमेलमा सञ्चालित अर्को कल सेन्टरमा छापा हानेको छ । यो कर सेन्टर चिनियाँ नागरिकले चलाएको खुलेको छ । यसअघि तिलोत्तमा र तिनकुनेमा सञ्चालित कल सेन्टरबाट समेत भारतीय र चिनियाँ नागरिक पक्राउ परेका थिए । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले ज्याठामा भियना होटलसँगै रहेको भवनबाट चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको जनाएको छ ।… Continue reading ठमेलमा अर्को कल सेन्टरमा प्रहरीको छापा, चार चिनियाँ नागरिक पक्राउ

उच्च अमरिकी अधिकारीको आकस्मिक नेपाल भ्रमणले राजनीतिक वृत्तमा संशय

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू दुई दिने भ्रमणका सिलसिलामा आज काठमाडौं अवतरण गर्दैछन् । यसबारे परराष्ट्र मन्त्रालयले औपचारिक रुपमा सार्वजनिक गरेको छैन । नेपालमा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री नारायण खड्का लगायतलाई भेट्ने छन् । नेपालले अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने निर्णय गरेको छ । यसबीचमा प्रधानमन्त्री शेरबहादुर देउवाको… Continue reading उच्च अमरिकी अधिकारीको आकस्मिक नेपाल भ्रमणले राजनीतिक वृत्तमा संशय

काठमाडौंमा आजबाट फोहोर उठाउन शुरु गरिने, पुरै उठ्न समय लाग्ने

काठमाडौं । काठमाडौं महानगरपालिकामा एक सातादेखि ठप्प फोहोर उठाउने काय आजबाट शुरु हुँदैछ । महानगरपालिकाले घोषित एक साता र अघोषित रुपमा करीव एक महिनादेखि नै काठमाडौंका धेरै ठाउँमा फोहोर उठाएको छैन । महानगरले सूचना जारी गरेर आज बिहानैदेखि फोहोर संकलन सुरु गर्ने बताएको छ । फोहोर विसर्जनस्थल बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम भइरहेकाले महानगरपालिकाले एक… Continue reading काठमाडौंमा आजबाट फोहोर उठाउन शुरु गरिने, पुरै उठ्न समय लाग्ने

साफ यू-२० च्याम्पियनसिपमा नेपालको लगातार सानदार जित, श्रीलकालाई ३-०ले हरायो

काठमाडौं । साफ यू-२० च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो सानदार जित निकाल्दै श्रीलकालाई ३-० गोल अन्तरले हरायो । बुधबार भारतको भुवनेश्वरमा भएको खेलमा नेपालले श्रीलंकालाई ३-० गोलले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेपालले दोस्रो हाफमा उत्कृष्ट खेल्यो । नेपालले ५८ मिनेटमा अग्रता लियो। कप्तान आयुष घलानले गोल गर्दै नेपाललाई अग्रता दिलाए।… Continue reading साफ यू-२० च्याम्पियनसिपमा नेपालको लगातार सानदार जित, श्रीलकालाई ३-०ले हरायो

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड बिहीबार नेपाल आउने

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू दोस्रो पटक नेपाल भ्रमणमा आउने भएका छन् । उनी बिहीबार साँझ नेपाल आउने परराष्ट्र मन्त्रालयलाई उदृत गर्दै नेपाली सञ्चारमाध्यमले जनाएका छन् । नेपालले एसपीपीमा सहभागी नहुने निर्णय गरेपछि अमेरिकी उच्च अधिकारीको यो पहिलो भ्रमण हो । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकी भ्रमण रद्द भएपछि उनी नेपाल आउन लागेका हुन्… Continue reading अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड बिहीबार नेपाल आउने