नेपालका चाडपर्व राष्ट्रिय स्वाभिमान हुन् : प्रधानमन्त्री

काठमाडौं । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान साझा पहिचान भएको बताएका छन् । नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीका आआफ्नै सांस्कृतिक महत्त्व बोकेका मौलिक चाडपर्व रहेको र त्यसले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा सद्भाव स्थापित गर्न महत्त्वपूर्ण भूमिका… Continue reading नेपालका चाडपर्व राष्ट्रिय स्वाभिमान हुन् : प्रधानमन्त्री

माघ सङ्क्रान्तिमा राष्ट्रपतिको सन्देश : राष्ट्रिय एकता थप सुदृढ होस

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पर्वहरूले सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍यायाएको विश्वास व्यक्त गरेकी छन् । माघे सङ्क्रान्ति एवं माघी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै माघी पर्वबाट प्रकृति र संस्कृतिको संरक्षण गरी सभ्य, सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन्… Continue reading माघ सङ्क्रान्तिमा राष्ट्रपतिको सन्देश : राष्ट्रिय एकता थप सुदृढ होस

आज माघे सङ्क्रान्ति, छुट्टाछुट्टै समुदायमा विभिन्न पर्वका रुपमा मनाइंदै

काठमाडौं । आज माघे संक्रान्ति विभिन्न समुदायले छुट्टाछुट्टै पर्वका रुपमा मनाउँदैछन् । थारु र मगर समुदायले यो पर्व विशेष रुपमा मनाउँछन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर अर्थात माघे सङ्क्रान्ति भन्ने गरिन्छ । थारु समुदायले भने माघीलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् । पर्वका अवसरमा काठमाडौं लगायत… Continue reading आज माघे सङ्क्रान्ति, छुट्टाछुट्टै समुदायमा विभिन्न पर्वका रुपमा मनाइंदै

माइतीघरको धर्ना रोक्न गृहमन्त्री लामिछानेको आग्रह

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीका लागि न्याय माग्दै माइतीघरमा धर्ना बसिरहेका महिला अधिकारकर्मीहरूलाई भेटेर धर्ना रोक्न आग्रह गरेका छन् । आज माइतीघरमा पुगेर रूबी खान लगायत महिला अधिकारकर्मीहरुलाई भेट्नुभएका गृहमन्त्री लामिछानेले दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै धर्ना रोकेर घर फर्कन आग्रह गरेका हुन् । बेपत्ता पारिएकी बाँकेकी निर्मला कुर्मीलाई सार्वजनिक… Continue reading माइतीघरको धर्ना रोक्न गृहमन्त्री लामिछानेको आग्रह

गण्डकी प्रदेशको सभामुख बने कृष्ण प्रसाद धिताल

काठमाडौं । गण्डकी प्रदेशको सभामुखमा माओवादीका कृष्णप्रसाद धिताल निर्वाचित भएका छन् । गण्डकी प्रदेशको शनिबार भएको बैठकमा धितालले ३२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनको विपक्षमा नेपाली कांग्रेसकी सरस्वती अर्यालले २६ मत प्राप्त गरिन् । काग्रेसका १ सांसद उपस्थित भएनन् । मुख्यमन्त्रीलाई भोट नहालेका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले धिताललाई भोट… Continue reading गण्डकी प्रदेशको सभामुख बने कृष्ण प्रसाद धिताल

प्रचण्डले भने : मेरो भारत भ्रमण छिट्टै हुन्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण छिट्टै हुने बताएका छन् । शनिबार सरकारी निवास बालुवाटारमा सञ्चारमाध्यमका सम्पादकहरुसँगको कुराकानीमा उनले आफ्नो भारत भ्रमण छिट्टै हुने र दूतावासले त्यसको तयारी गरिरहेको जानकारी दिए । उनले पहिलो विदेश भ्रमण भारतबाट गर्ने संकेत समेत गरेका छन् ।

नयाँ चिनियाँ राजदुतले बुझाए ओहदाको प्रमाणपत्र

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका लागि चिनियाँ राजदूत छन् सोङबाट ओहोदा प्रमाणपत्र ग्रहण गरेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा चिनियाँ राजदूत छन्‌ले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । राजदूतले राष्ट्र प्रमुखलाई ओहोदो प्रमाणपत्र बुझाएपछि औपचारिकरुपमा जिम्मेवारी सुरु हुन्छ । चिनियाँ राजदूत छन् जिम्मेवारी सम्हाल्न गत आइतबार नेपाल आएका थिए । उनले नेपाल चीनबीच… Continue reading नयाँ चिनियाँ राजदुतले बुझाए ओहदाको प्रमाणपत्र

५ चैतमा स्ववियु निर्वाचन हुने निश्चित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको छ । त्रिवि रजिस्ट्रार कार्यालयले आंगिक सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसलाई तोकिएकै मितिमा निर्वाचन गराउन पूर्वतयारीसमेत अघि बढाउन आग्रह गरेको छ । विद्यार्थी भर्ना, लगत संकलन, परीक्षालगायतका विषय पूर्वतयारीअन्तर्गत पर्छन् योगेन्द्रप्रसाद दाहालले निर्वाचनसम्बन्धी पूर्वतयारी अघि बढाउन सर्कुलर गरेका हुन् । कार्यकारी… Continue reading ५ चैतमा स्ववियु निर्वाचन हुने निश्चित

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटको प्रतिवेदन प्रकाशित

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको सात दशकपछि तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य बनेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो वेबसाइटमार्फत एरोनटिकल पब्लिकेसन इन्फर्मेसन (एआईपी) सार्वजनिक गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि गत जेठ २ गते दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । त्यसको १० महिनापछि… Continue reading पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटको प्रतिवेदन प्रकाशित

सुरक्षा खतरा बढेको बन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले व्यक्तिगत सुरक्षाकर्मी माग गरेका छन्। आफूलाई सुरक्षा जोखिम बढेको भन्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायसँग उनले पिएसओ मागेका हुन्। महानगरका मेयरको सुरक्षामा नगर प्रहरी खटिएका हुन्छन्। प्रशासनले उनीमाथि सुरक्षा चुनौती रहेको ठानेमा नेपाल प्रहरीका सुरक्षाकर्मी पठाउनेछ। सुकुमबासी बस्ती अतिक्रमण हटाउने कामलाई तीव्रता दिएपछि उनीमाथि सुरक्षा जोखिम बढेको… Continue reading सुरक्षा खतरा बढेको बन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बागमती प्रदेशको सभामुखमा राप्रपाका भुवन पाठक निर्वाचित

काठमाडौं । बागमती प्रदेशको सभामुखमा सत्ता गठबन्धनतर्फबाट राप्रपाका उम्मेदवार भुवन पाठक निर्वाचित भएका छन् । तीन जनाको उम्मेदवारी दर्ता भएकोमा सत्ता गठबन्धनका पाठक विजयी भएका हुन्। उनलाई सभामुखमा नियुक्त गरियोस् भन्ने पक्षमा ६२ मत अर्थात बहुमत प्राप्त भएको थियो । सत्ता गठबन्धनका तर्फबाट राप्रपाका पाठक, नेपाली कांग्रेसका समानुपातिक सांसद शिवराज अधिकारी र नेमकिपाकी सांसद सृजना… Continue reading बागमती प्रदेशको सभामुखमा राप्रपाका भुवन पाठक निर्वाचित

विदेशी मुद्रा सञ्चिति १२ खर्ब ९२ अर्ब, ८.७ महिनाको वस्तु तथा सेवा खरिद धान्ने

काठमाडौं । मुलुकको विदेशी मुद्रा सञ्चिति बढेको छ। नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महिनाको तथ्यांकले यस्तो देखाएको हो । चालू वर्षको मंसिरसम्मको तथ्यांक अनुसार कायम सञ्चितिले ८.७ महिनाको वस्तु तथा सेवा खरिद गर्न धान्नेछ। असोज मसान्तसम्म ८.३ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने विदेशी मुद्रा सञ्चिति थियो। राष्ट्र बैंकको… Continue reading विदेशी मुद्रा सञ्चिति १२ खर्ब ९२ अर्ब, ८.७ महिनाको वस्तु तथा सेवा खरिद धान्ने

२३ प्रतिशतले बढ्यो रेमिट्यान्स, पाँच महिनामा ४ खर्ब ८० अर्ब भित्रियो

काठमाडौं । नेपालमा पछिल्लो पाँच महिनामा रेमिट्यान्स आयातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महिनाको तथ्यांकले यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो… Continue reading २३ प्रतिशतले बढ्यो रेमिट्यान्स, पाँच महिनामा ४ खर्ब ८० अर्ब भित्रियो

मूल्यवृद्धि साढे सात प्रतिशत नजिक, महंगीको धेरै भार भान्छामा

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको बजार महँगी ८ प्रतिशत हाराहारी रहेको जनाएको छ । नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको चार महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनको तथ्यांक यस्तो देखिएको हो । प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको अवधिमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव ३८ प्रतिशत छ ।… Continue reading मूल्यवृद्धि साढे सात प्रतिशत नजिक, महंगीको धेरै भार भान्छामा

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, प्रधानमन्त्रीका ज्वाइँसहित तीन मन्त्रीले लिए शपथ

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रिपरिषद विस्तार गरेका छन् । आज तीन मन्त्रिले शपथ लिएसँगै प्रदेसमा सात सदस्यको मन्त्रिमण्डल बनेको छ । कार्कीले नेकपा माओवादी केन्द्रबाट तेह्रथुमका दुर्गा चापागाई र मोरङका जीवन आचार्य, एमालेबाट सोलुखुम्बूका बुद्धिकुमार राजभण्डारीलाई शपथ गराएका हुन् । आलोपालोको माग गर्दै सरकारमा नजाने निर्णय गरेको माओवादी आजबाट सरकारमा… Continue reading प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, प्रधानमन्त्रीका ज्वाइँसहित तीन मन्त्रीले लिए शपथ

टिकटकमा जुवा खेल्ने गरेको खुलासा

काठमाडौं । काठमाडौँ उपत्यकामा जुवाडेहरूले प्रहरीको आँखा छल्ने उद्देश्यले विभिन्न तरिका अपनाएर जुवा खेल्ने र खेलाउने गरेका छन् । यही सिलसिलामा पछिल्लो समयमा भने टिकटक लाइभमार्फत पनि जुवा खेल्ने गरेको पत्ता लागेको छ । टिकटक भनेको मानिसले सामान्य आफ्नो रमाइलोका लागि साना–साना भिडियो तयार पारी हाल्ने एक प्रकारको सामाजिक सञ्जाल हो । रमाइलोका लागि त्यस्ता… Continue reading टिकटकमा जुवा खेल्ने गरेको खुलासा

५० हजार वर्षपछि आजबाट देखिँदैछ हरियो पुच्छ्रेतारा

काठमाडौं । ५० हजार वर्षपछि आजबाट दुर्लभ हरियो पुच्छ्रेतारा पृथ्वीबाट सहजै देख्न सकिने भएको छ । यो पुच्छ्रेतारा ५० हजार वर्षपछि पृथ्वीबाट हेर्न सकिने भएको खगोलविद्को भनाई छ । आजदेखि झण्डै एक महिनासम्म हरियो पुच्छ्रेतारालाई नेपालबाट पनि हेर्न सकिने वीपी कोइराला मेमोरियल प्लानेटरियम अब्जरभेटरी विज्ञान सङ्ग्रहालयले जनाएको छ । यो पुच्छ्रेतारा निकै चिसो हिउँको डल्लो… Continue reading ५० हजार वर्षपछि आजबाट देखिँदैछ हरियो पुच्छ्रेतारा

हुस्सु, कुहिरो र हिमपातका कारण तराई-हिमालको जनजीवन प्रभावित

काठमाडौं । शुक्रबार सुदूरपश्चिमलगायत कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने भएको छ । मध्य तथा पूर्वी तराईका केही स्थानमा हुस्सु–कुहिरो लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ। देशमा पश्चिमी न्यून चापीय प्रणालीको… Continue reading हुस्सु, कुहिरो र हिमपातका कारण तराई-हिमालको जनजीवन प्रभावित

आज छुट्दैछन् सन्दीप

Gorakhapatra

काठमाडौं । बलात्कार अभियोगमा जेलमा रहेका क्रिकेटर सन्दीप लामिछाने आज थुनामुक्त बन्दैछन् । उच्च अदालत पाटनको आदेशपछि उनी धरौटीमा छुट्न लागेका हुन् । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । उक्त आदेश जिल्ला अदालत काठमाडौं हुँदै केन्द्रीय कारागारसम्म आइपुग्नु पर्छ ।… Continue reading आज छुट्दैछन् सन्दीप

घनश्याम भुसाल समाजवादी प्रवेश गर्दै

काठमाडौं । कम्यूनिष्ट नेता घनश्याम भूसाल नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने निश्चित भएको छ । शुक्रबार दिउँसो एक कार्यक्रम आयोजना गरी पार्टीले घनश्यामलाई पार्टी प्रवेश गराउन लागेको हो । नेकपा एमालेमा आन्तरिक संघर्ष चर्किंदा भूसाल माधव नेपाल खेमामा थिए । तर नेपालले एमालेबाट अलग भएर एकीकृत समाजवादी पार्टी गठन गरेपछि भूसाल भने एमालेमै बसे ।… Continue reading घनश्याम भुसाल समाजवादी प्रवेश गर्दै

मकवानपुरमा स्कुटर दुर्घटना, तीन जनाको मृत्यु

हेटौडा । पूर्वपश्चिम राजमार्गमा पर्ने मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेमा स्कुटर दुर्घटनामा परेको छ । सो क्रममा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएकोछ । मृत्यु हुनेमा मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानी बस्ने अन्दाजी ३० वर्षीय धर्मराज मोक्तान, सोही ठाउँका मिलन मोक्तान र मकवानपुरको राक्सिराङ गाउँपालिका–३ लावती बस्ने रुपेश तामाङ छन् । धर्मराज मोक्तानलाई शुक्रबार बिहान ३ः३५ बजे… Continue reading मकवानपुरमा स्कुटर दुर्घटना, तीन जनाको मृत्यु

अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर, घुस दिनेलाई समेत जेल

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले उनलाई भ्रष्टाचार अभियोगमा दोषी ठहर गरेको हो । घुस लिएको अभियोगमा अख्तियारले आफ्नै आयुक्तविरुद्ध विशेष अदालतमा चलाएको मुद्दामा बिहीबार उनी दोषी ठहर भएका छन् ।विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगका अनुसार उनलाई ३९ लाख रुपैयाँ जरिवाना र तीन वर्ष… Continue reading अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर, घुस दिनेलाई समेत जेल

दूतावासहरुमा पर्याप्त कर्मचारी छैनन् : परराष्ट्र सचिव

काठमाडौं । परराष्ट्र सचिव भरतराज पौडेलले विदेशमा रहेका नेपाली राजदूतावासमा पर्याप्त जनशक्ति नहुँदा कूटनीतिक कामहरूमा ध्यान दिन नसकिएको बताएका छन् । बिहीबार राष्ट्रियसभा अन्गर्तगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सचिव पौडेलले नेपालका झन्डै आधाभन्दा बढी मिसनहरू वैदेशिक रोजगारीमा जाने नेपालीको सेवामा लाग्नुपरेको बताएका हुन् । ‘हाम्रा दूतावासहरू धेरै साना साइजका छन् । पर्याप्त… Continue reading दूतावासहरुमा पर्याप्त कर्मचारी छैनन् : परराष्ट्र सचिव

सन्दीपले उपत्यका छाड्दा अनुमति लिनुपर्ने, पिडित युवतीसँग भेट्न नपाउने

Gorakhapatra

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा हुने भएका छन् । उच्च अदालत पाटनले उनलाई रहा गर्न आदेश गरेको छ । तर, थुनामुक्त भएपनि उनका गतिविधिमाथि निगरानी गरिने भएको छ । अदालतको आदेश अनुसार लामिछानेले उपत्यका छाड्दा पनि प्रशासनको अनुमति लिनुपर्नेछ । मुलुकबाहिर जान चाहिँ प्रतिबन्ध लगाइएको छ । उच्च अदालत… Continue reading सन्दीपले उपत्यका छाड्दा अनुमति लिनुपर्ने, पिडित युवतीसँग भेट्न नपाउने

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश गरेको छ । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । उनले नेपाल छाड्ने पाउने छैनन् । नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको… Continue reading सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश

बालुवाटारमा ओली–प्रचण्डबीच छुट्टै छलफल, सत्तारूढ घटकको बैठक अन्योलमा

काठमाडौं । गठबन्धनकै प्रमुख दुई दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेता छुट्टै छलफलमा जुटेका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका हुन्। सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक अझै सुरु भएको छैन । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक सुरु नभएको हो । संसदबाट विश्वासको… Continue reading बालुवाटारमा ओली–प्रचण्डबीच छुट्टै छलफल, सत्तारूढ घटकको बैठक अन्योलमा

आदेश होइन कानुनको पालना गर्न गृहमन्त्रीको निर्देशन

kqsf/ ;Dd]ngdf pkk|wfgdGqL nfld5fg] lrtjg, @* k';M e/tk'/ ljdfg:yndf laxLaf/ cfof]lht kqsf/ ;Dd]ngdf dGtJo /fVg'x'Fb} pkk|wfg Pj+ u[xdGqL /lj nfld5fg] . tl:a/M gf/fo0f clwsf/L÷/f;;

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश होइन कानुनको पालना गर्न निर्देशन दिएका छन् । आज भरतपुर विमानस्थलको पार्किङस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएको जानकारी दिए । ‘सबै प्रमुख जिल्ला अधिकारीहरुलाई कसैको पनि प्रभावमा नपरी काम गर्नका लागि निर्देशन दिएको छु,’ उनले… Continue reading आदेश होइन कानुनको पालना गर्न गृहमन्त्रीको निर्देशन

उच्च अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट

काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से)४१.२ अंकले घटेर २१४९.४१ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २५२ कम्पनीको ५ अर्ब ४७ करोड ७६ लाख २४ हजार ७२४ रुपैयाँ बराबरको १ करोड ४४ लाख ८२ हजार ९५९कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading उच्च अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए, कर्णालीमा भीमप्रसाद ढकाल

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १७ जना डीआईहरूको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले आज उनीहरूको सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत डीआईजी बसन्तबहादुर कुँवरले मधेश प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन् । अशोक सिंहले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको जिम्मा पाएका छन् । गण्डकी प्रदेशको नेतृत्व बुद्धिराज… Continue reading सातै प्रदेशका प्रहरी प्रमुख फेरिए, कर्णालीमा भीमप्रसाद ढकाल

भारतीय कम्पनीले बनाएको दुई कफ सिरप औषधीको प्रयोगमा डब्लूएचओले लगायो प्रतिवन्ध

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लूएचओले भारतीय कम्पनीले बनाएको दुई कफ सिरपको प्रयोगमा रोक लगाएको छ । डब्लूएचओले बुधबार मरीन बायोटिकले बनाएको कफ सिरप प्रयोग गर्न योग्न नभएको निष्कर्ष निकाल्दै यस्तो सिफारिस गरेको हो । विश्व स्वास्थ्य संगठनले यी औषधी पूर्णतया रोक्न समेत भनेको छ । साथै मुलुकहरुले यो औषधीको प्रयोग रोक्न निगरानी गर्न समेत… Continue reading भारतीय कम्पनीले बनाएको दुई कफ सिरप औषधीको प्रयोगमा डब्लूएचओले लगायो प्रतिवन्ध