वेल्सका कप्तान बेलले लिए सन्यास

काठमाडौं । वेल्सका कप्तान ग्यारेथ बेलले सबै प्रकारको फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् । उनी अहिले मात्र ३३ वर्षका भए । उनले क्लब र अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् । उनले ट्वीट गरेर सन्यास लिएको जानकारी गराएका हुन् । उनले भनेका छन्, ‘अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने यो निर्णय मेरो करियरकै अहिलेसम्मकै सबैभन्दा… Continue reading वेल्सका कप्तान बेलले लिए सन्यास

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिने छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा उनी १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए । प्रचण्डले एक महिना अगाडी नै विश्वासको मत लिन लागेका छन् ।… Continue reading प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने

के कांग्रेसले पनि प्रचण्डलाई दिँदैछ विश्वासको मत ?

काठमाडौं । दुई ध्रुवमा बाँडिएका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र प्रधानमन्त्री प्रचण्डबीच सोमबार भेटवार्ता भएको छ । सभापति देउवाको निवास धुम्बाराहीमा दुई नेताबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री प्रचण्डले मंगलबार विश्वासको मत लिँदैछन् । उनले कांग्रेससँग समेत विश्वासको मत मागेको स्रोतले जनाएको छ । कांग्रेस सभापति देउवाले यसबारे पार्टीमा छलफल गरेर निर्णय लिने… Continue reading के कांग्रेसले पनि प्रचण्डलाई दिँदैछ विश्वासको मत ?

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक विदा दिन माग गर्दै आएको थियो । सत्ता साझेदार दलहरुको न्यूनतम साझा कार्यक्रममा पनि २७… Continue reading पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

कालापानी,लिम्पियाधुरासहितको क्षेत्र फिर्ता ल्याउन सरकारले प्रभावकारी भूमिका खेल्ने

काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षबाट भएको अतिक्रमित भूभाग फिर्ता ल्याउन प्रभावकारी भूमिका खेल्ने जनाएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री विष्णु पौडेलले न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् । ‘नेपालको सार्वभौमसत्ता खण्डता र सार्वभौमिकता, स्वाधिनतालाई थप सुदृढ बनाउने,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तासहितको… Continue reading कालापानी,लिम्पियाधुरासहितको क्षेत्र फिर्ता ल्याउन सरकारले प्रभावकारी भूमिका खेल्ने

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता खगराज अधिकारी नियुक्त भएका छन् । । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । अधिकारीलाई एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र १ गरी ३३ सांसदको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गर्नुभएको थियो । गण्डकी प्रदेश सभामा ६० जना सांसद छन् । यसअघि… Continue reading गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

हाइड्रो चम्किँदा नेप्सेमा उछाल, १३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजारमा उच्च अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से)४६.७६ अंकले बढेर २२११.३८ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २५७ कम्पनीको ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार १ रुपैयाँ ८५३ बराबरको १ करोड ४६ लाख ७६ हजार २०६ कित्ता शेयर किनबेच भएका… Continue reading हाइड्रो चम्किँदा नेप्सेमा उछाल, १३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट

हामीले पाएको मत निराशाको होइन, यो मतलाई न्याय गर्नेछौँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो दलले पाएको मत निराशा होइन, आशाको भएको बताएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै लामिछानेले आफूहरुले पाएको मत जनताले बजाएको घन्टीको ध्वनी भएको बताए । ‘नेपाली जनताले दिनुभएको आशाको मत, सम्पूर्ण राजनीतिक दलमाथि गरिएको आशाको मत हो’, लामिछानेले भने,… Continue reading हामीले पाएको मत निराशाको होइन, यो मतलाई न्याय गर्नेछौँ

बागमतीको मुख्यमन्त्रीमा शालिकराम जमकट्टेल नियुक्त

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेलले नियुक्त भएका छन् । ७० प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका जमकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनलाई एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, हाम्रो नेपाली पार्टीका २ गरी ७० सांसदको समर्थन छ।

अमेरिकामा एक नेपालीको हत्या

प्रतिकात्मक तस्वीर

काठमाडौं । अमेरिकाको कोलोराडोमा एक नेपालीको हत्या भएको छ । सरकारी सञ्चारमाध्यम गोरखापत्रले लेखे अनुसार कोलोराडोस्थित एक कन्भिनियन्स स्टोरका मालिक भेषराज लामिछानेको गोली हानी हत्या भएको हो । तनहुँ, दमौली घर भइ करिब आठ वर्षदेखि कोलोराडोमा बसोबास गर्दै आएका भेषराजको बिहीबार राती साढे आठ बजेको समयमा एक बन्दुकधारीले गोली चलाउँदा उनको घटनास्थलमा नै मृत्यु भएको… Continue reading अमेरिकामा एक नेपालीको हत्या

पब्जी विश्व च्याम्पियनसिपमा दोस्रो भएको नेपाली टीमले जित्यो करीव ३ करोड

काठमाडौं । पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा नेपाली टोली डीआरएस गेमिङ उपविजेता बनेको छ । इन्डोनेसियाको जकार्तामा सम्पन्न अन्तिम चरणको प्रतिस्पर्धामा दोस्रो हुँदै नेपाली टोलीले २ लाख ९२ हजार अमेरिकी डलर पुरस्कार समेत जितेको छ । नेपालबाटै फाइनलमा पुगेको अर्को टिम, टीटुकेले १३ औं स्थान प्राप्त गर्यो । उसले १ लाख ३२ हजार ५ सय अमेरिकी… Continue reading पब्जी विश्व च्याम्पियनसिपमा दोस्रो भएको नेपाली टीमले जित्यो करीव ३ करोड

नयाँ संसदको पहिलो बैठक आज बस्दै, शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौं । नयाँ संसदको पहिलो बैठक आज आह्वान गरिएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गते दिउँसो १ बजेका लागि संसद बैठक आह्वान गरेकी हुन् । ज्येष्ठ सदस्य राप्रपाका सांसद पशुपतिशम्शेर जबराले संसद बैठक सञ्चालन गर्नेछन्। सभामुख चयन नहुँदासम्म… Continue reading नयाँ संसदको पहिलो बैठक आज बस्दै, शीर्ष नेताले सम्बोधन गर्ने

नेपालमा अनलाइन जुवा र क्रिप्टोकरेन्सी सम्बन्धी एप तथा वेवसाइट बन्द हुने

काठमाडौं । नेपालमा अनलाइन जुवा र क्रिप्टोकरेन्सीसम्बन्धी एप तथा वेवसाइट बन्द हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले गैरकानुनी अनलाइन कारोबारका लागि प्रयोग गरिने वेबसाइट, एप र सञ्जालमा पहुँच पुग्न नसक्ने व्यवस्था गर्न निर्देशन दिएको हो । प्राधिकरणले सोमबार सूचना प्रकाशित गर्दै इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने व्यवस्था गर्न… Continue reading नेपालमा अनलाइन जुवा र क्रिप्टोकरेन्सी सम्बन्धी एप तथा वेवसाइट बन्द हुने

सत्तारुढ दलमा प्रदेशको भागबण्डा मिल्यो

काठमाडौं । साझेदार दलहरुबीच चार वटा प्रदेशमा एउटै दलको नेतृत्वमा ५ वर्ष सरकार चलाउने सहमति भएको छ । तीन वटा प्रदेशमा भने आलोपालो हुनेछ । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकमा प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशको सरकार ५ वर्ष नै एमालेले नेतृत्व गर्ने सहमति भएको छ । यसैगरी कर्णाली प्रदेशको… Continue reading सत्तारुढ दलमा प्रदेशको भागबण्डा मिल्यो

ब्राजिलमा राष्ट्रपति भवन र संसदमा नागरिकको हंगामा

काठमाडौं । ब्राजिलमा नागरिकले राष्ट्रपति भवन र संसद छिरेर हंगामा मच्याएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार पूर्वराष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले आइतबार यस्तो हंगामा मच्याएका हुन् । प्रदर्शनकारी सुरक्षा अवरोध र प्रहरी ब्यारिकेड तोडेर संसद भवन, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा प्रवेश गरेको बताइएको छ । उनीहरूले देशको सर्वोच्च लोकतान्त्रिक संस्थाहरूमा तोडफोड समेत गरेका सीएनएनले ब्राजिलको… Continue reading ब्राजिलमा राष्ट्रपति भवन र संसदमा नागरिकको हंगामा

राहदानी वितरण सहज भएको विभागको दावि

काठमाडौं । राहदानी विभागले सर्भरमा आएको समस्या समाधान भएको जनाएको छ । अब पासपोर्ट वितरणको सेवा सुचारू भएको समेत विभागको भनाई छ । आइतबार विज्ञप्ति जारी गर्दै विभागकी प्रवक्ता दुरपदा सापकोटाले मोबाइलमा पासपोर्ट तयार भएको सन्देश आएपछि पासपोर्ट लिन आउन सकिने उल्लेख गरेकी छिन् । पुस १७ गतेदेखि विभागको सर्भरमा समस्या आएको भन्दै पासपोर्ट वितरण… Continue reading राहदानी वितरण सहज भएको विभागको दावि

फिनल्याण्डमा रोजगारी मिलाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

काठमाडौं । फिनल्‍याण्डमा रोजगारी मिलाइदिन्छु भनी ठगी गरेको आरोपमा प्रहरीलाई एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको मालिका गाउँपालिका १ घर भई हाल काठमाडौंको जोरपाटी बस्‍ने २६ वर्षीय मनिषा पुन रहेकी छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जोरपाटीबाट पक्राउ गरेको हो । पक्राउ परेको उनलाई ठगी सम्बन्धी कसूरमा आवश्‍यक कारबाहीका… Continue reading फिनल्याण्डमा रोजगारी मिलाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य कटौती गरेको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो । अब पेट्रोल लिटरको १७५ तथा डिजेल र मट्टितेल लिटरको १७२ रुपैयाँ पर्नेछ । यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र बाह्यतर्फ… Continue reading पेट्रोलियम पदार्थको मूल्य घट्यो

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीको दाबी पेश, ६० सांसदको समर्थन

काठमाडौं । प्रदेश १ मा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीको दाबी पेश गरेका छन्। सत्तारुढ गठबन्धनको तर्फबाट एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई आगामी मुख्यमन्त्रीका लागि ६० सांसदको समर्थनसहित दाबी पेश गरका हुन् । कार्की एमाले स्थायी कमिटी सदस्य हुन्। अध्यक्ष केपी शर्मा ओलीका बिश्वास पात्र मानिन्छन्। पहिलो कार्यकाल अर्थात साढे २… Continue reading प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीको दाबी पेश, ६० सांसदको समर्थन

दोहोरो अंकले बढ्यो नेप्से, ५ अर्ब ४५ करोडको कारोबार

काठमाडौं । शेयर बजारमा दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक (नेप्से)२०.५५ अंकले बढेर २१६४.४८विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २५९ कम्पनीको ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार १ रुपैयाँ बराबरको १ करोड ४१लाख ९८८ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, ५ अर्ब ४५ करोडको कारोबार

रेसुङ्गा विमानस्थलमा तारा एअरको परीक्षण उडान सफल

काठमाडौं । गुल्मीको रेसुङ्गा विमानस्थलमा परीक्षण उडान सम्पन्न भएको छ । रेसुङ्गा नगरपालिकासँगको सहकार्यमा तारा एअरको परीक्षण उडान सफलतापूर्वक सम्पन भएको हो । आज बिहान ११ः१४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तारा एयरको नाइन एन एएलओ ट्वीनअटर–४०० वायुयान गुल्मीको रेसुङ्गा नगरपालिका-१० स्थित सिमिचौरमा निर्माण भएको रेसुङ्गा विमानस्थलमा १२ बजे अवतरण भएको थियो । यसअघि पनि… Continue reading रेसुङ्गा विमानस्थलमा तारा एअरको परीक्षण उडान सफल

प्रदेश १ को मुख्यमन्त्रीमा आधा–आधा कार्यकाल, पहिले एमालेका हिक्मत कार्की

काठमाडौं । प्रदेश १ मा नेकपा एमालेको नेतृत्वमा सरकार गठनको बाटो खुलेको छ। सत्तारुढ गठबन्धनको तर्फबाट एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई आगामी मुख्यमन्त्रीका लागि अघि सार्ने तयारी गरिएको हो। नेकपा माओवादी केन्द्र र नेकपा माओवादी केन्द्रबीच आधा–आधा कार्यकालको समझदारी भएको छ । बिहीबार बसेको गठबन्धनको शीर्ष नेताहरुको बैठकले पहिलो कार्यकाल अर्थात साढे २ वर्ष… Continue reading प्रदेश १ को मुख्यमन्त्रीमा आधा–आधा कार्यकाल, पहिले एमालेका हिक्मत कार्की

नारायणगढ–मुग्लिन सडक: पुस ३० र माघ १ गते दिउँसो पनि खुला गरिँदै

काठमाडौं । हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी नारायणगढ-मुग्लिन सडकखण्ड दुई दिन खुला रहने भएको छ । यही पुस ३० र आगामी माघ १ गते दुई दिन दिउँसोको समयमा पनि खुला गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार ती दुई दिन दिउँसोको चार घण्टा सडक रोकेर गरिँदै आएको… Continue reading नारायणगढ–मुग्लिन सडक: पुस ३० र माघ १ गते दिउँसो पनि खुला गरिँदै

इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको सम्पूर्ण सेवा दुई दिन बन्द हुने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको सम्पूर्ण सेवा पुस दुई दिन बन्द हुने भएको छ । पुस २७ देखि एकीकृत कारोबार गर्न लागेको दुवै बैंकले डाटा माइग्रेशन प्रयोजनका लागि पुस २५ गते र २६ गते सम्पूर्ण सेवा बन्द गर्ने भएका हुन् । मर्जरपछि बैंकको नाम ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड’ रहने छ… Continue reading इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको सम्पूर्ण सेवा दुई दिन बन्द हुने

वेल्सका लागि सदभावना दूत नियुक्त भए सोम सापकोटा

काठमाडौं । गैरआवासीय नेपाल सङ्घ (एनआरएनए) का पर्यटन संयोजक सोम सापकोटा बेलायतको वेल्सका लागि पर्यटन सद्भावनादूत (टुरिजम गुडविल एम्बेस्डर) नियुक्त भएका छन् । नेपालको पर्यटन क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै सरकारले सापकोटालाई चार वर्षका लागि पर्यटन सद्भावना दूतमा नियुक्त गरेको हो । सापकोटालाई शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नियुक्तिपत्र… Continue reading वेल्सका लागि सदभावना दूत नियुक्त भए सोम सापकोटा

राष्ट्रिय सभा उपनिर्वाचन प्रक्रिया शुरु

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा उपनिर्वाचनको तयारी थालेको छ । निर्वाचन माघ २५ मा तोकिएको छ र आयोगले राष्ट्रिय सभा सदस्य उप–चुनावका लागि राजनीतिक दल दर्ताको आह्वान गरेको छ । लुम्बिनी प्रदेशबाट अन्य समूहको रिक्त राष्ट्रिय सभा सदस्यका लागि उप–चुनाव हुँदैछ । प्रतिनिधि सभा चुनावमा उठ्न राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले राजीनामा दिएका थिए… Continue reading राष्ट्रिय सभा उपनिर्वाचन प्रक्रिया शुरु

गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परिक्षण उडान, नगरपालिकामा बिदा

काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिसमचौरमा बनेको रेसुङ्गा विमानस्थलमा आज डेमो उडान हुँदैछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्विनअटर जहाज १०ः ३० बजे रेसुङ्गा विमानस्थल प्रस्थान थर्नेछ । जहाज ५५ मिनेटको उडानमा गुल्मी पुग्नेछ । यो विमानस्थल ३३ करोड लागतमा बनेको हो । यहाँ पाँच सय २० मिटर लम्बाई र २० मिटर चौडाइको धावनमार्ग… Continue reading गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परिक्षण उडान, नगरपालिकामा बिदा

आजदेखि सबै प्रदेशबाट श्रम स्वीकृति सेवा सुरु

काठमाडौं । आजबाट सबै प्रदेशबाट श्रम स्वीकृति सेवा पाइने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबारबाट विराटनगर र जनकपुरस्थित श्रम तथा रोजगार कार्यालयबाट वैदेशिक रोजगारीमा जान संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सुरु गर्ने जनाएको छ । काठमाडौं केन्द्रित सेवालाई विकेन्द्रित गर्दै लैजाने नीतिअनुसार विराटनगर र जनकपुरबाट श्रम स्वीकृति प्रदान गर्ने सेवा… Continue reading आजदेखि सबै प्रदेशबाट श्रम स्वीकृति सेवा सुरु

अन्ततः अमेरिकी संसदले पायो सभामुख, १५ औं पटक निर्वाचन

काठमाडौं । १५ औं पटकको निर्वाचनबाट अमेरिकाले सभामुख पाएको छ । अमेरिकाको तल्लो सदन ९हाउस अफ रेफ्रिजेन्टेटिभ्स०को सभामुखमा रिपब्लिकन पार्टीका केभिन म्याकक्याथी चुनिए । क्यालिफोर्नियाका सांसद रहेका केभिन म्याकक्याथीलाई सभामुख चुनिन २१८ मत चाहिनेमा उनी आबद्ध रिपब्लिकन पार्टीसँग २२२ सिट थियो । रिपब्लिकन पार्टीभित्रका करिब २० चरम दक्षिणपन्थी नेताहरुले उनको विपक्षमा उभिंदा नतिजा आउन सकेको… Continue reading अन्ततः अमेरिकी संसदले पायो सभामुख, १५ औं पटक निर्वाचन

बाम एकतामा समाजवादी नेपालले पनि पहल लिने

काठमाडौं । वाम एकताको पहल लिन नेपाल समाजवादी पार्टी (नेसपा)ले वार्ता टोली बनाउने भएको छ । आइतबार बस्ने राजनीतिक समितिको बैठकले वार्ता टोली गठन गर्ने भएको हो । समाजवादी धारको नेतृत्व गर्ने गरी विचार र सिद्धान्त मिल्ने दलहरूसँगको एकता प्रक्रियालाई बढाउने बारे आज छलफल हुने नेताहरुले बताएका छन् । समाजवादी ध्रुवीकरणको विषय, पार्टीको संगठन सुदृढीकरण,… Continue reading बाम एकतामा समाजवादी नेपालले पनि पहल लिने