वृहत बाम एकताका लागि माओवादीले पहल थाल्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले वामपन्थी एकताको लागि पाँच सदस्यीय कार्यदल बनाएको छ । एउटै चुनाव चिह्नमा चुनाव लडेका नेपाल समाजवादी पार्टी (नेसपा) र माओवादीबीच पार्टी एकताको पहल भइरहेको छ । साथसाथै नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले पनि ‘विचार मिल्नेहरुसँग पार्टी एकता गर्न’ भन्दै कार्यदल बनाएको छ । यही बेला माओवादीले पनि उपाध्यक्ष… Continue reading वृहत बाम एकताका लागि माओवादीले पहल थाल्ने

कार्यदलले सरकारको साझा कार्यक्रमको मस्यौदा शीर्ष नेतालाई बुझायो

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणका लागि गठित समितिले उच्चस्तरीय संयन्त्रलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका संयोजक उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले उच्चस्तरीय संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको हो । त्यस क्रममा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल… Continue reading कार्यदलले सरकारको साझा कार्यक्रमको मस्यौदा शीर्ष नेतालाई बुझायो

अमेरिकामा पुनः फैलन थाल्यो कोरोना, कति घातक ?

काठमाडौं । संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसको नयाँ सब-भेरिअन्ट तीव्र गतिमा फैलिन थालेको छ । एक्सबीबी.१.५ भाइरसले अमेरिकामा तीव्र गतिमा फैलावट लिएको हो । बीबीसीका अनुसार यो ओमिक्रोन भेरिअन्टकै एउटा उपप्रकार हो। ओमिक्रोन विश्वभरि सबैभन्दा बढी सक्रिय कोरोनाभाइरसको प्रकार हो। ओमिक्रोनको उत्पत्ति त्यसअघिका अल्फा, बीटा, गामा अनि डेल्टा भेरिअन्टबाट भएको हो। सन् २०२१ को अन्त्यतिर देखा… Continue reading अमेरिकामा पुनः फैलन थाल्यो कोरोना, कति घातक ?

सरकारले विश्वासको मत पाउने निश्चित

काठमाडौं । सरकारले विश्वासको मत पाउने निश्चित भएको छ । सत्ता साझेदार दलहरुको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रममा सहमति जुटाएसँगै सरकारले विश्वासको मत पाउने छ । सहमतीसँगै अब राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) पनि सरकारमा जाने भएका छन् । यसअघि राप्रपालाई प्रधानमन्त्रीको आश्वासन दिएर कांग्रेसले सरकार ढाल्न खोजेको आरोप लागेको थियो… Continue reading सरकारले विश्वासको मत पाउने निश्चित

सत्तारुढ दलले राप्रपाको पहिलो शर्त मान्ने, २७ पुसमा हुने भयो सार्वजनिक बिदा

काठमाडौं । सत्तारुढ दलले राप्रपाको पहिलो सर्त मान्ने भएका छन् । जसका कारण प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउन सहज हुने भएको छ । दलहरुबीच भएको सहमति अनुसार २७ पुसमा सार्वजनिक विदा हुने छ । सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने गठित कार्यदलले २७ पुसमा सार्वजनिक विदा दिने बारे सहमति जुटाएको छ । राप्रपाले सरकारमा सहभागिताका लागि… Continue reading सत्तारुढ दलले राप्रपाको पहिलो शर्त मान्ने, २७ पुसमा हुने भयो सार्वजनिक बिदा

अमेरिकाबाट शंकाष्पद रुपमा रकम भित्राउन खोजेका ६ जना पक्राउ

काठमाडौं । अमेरिकाबाट शंकास्पद रूपमा नेपालमा रकम नेपाल भित्राउने खोजेका ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अछामका पृथ्वीबहादुर शाहसहित ६ जना छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालेको हो। उनीहरूलाई काठमाडौंको चावहिलबाट पक्राउ गरिएको प्रहरीको भनाई छ । शाह यसअघि माओवादी नेता जनार्दन शर्मा अर्थमन्त्री छँदा राष्ट्रबैंकमा… Continue reading अमेरिकाबाट शंकाष्पद रुपमा रकम भित्राउन खोजेका ६ जना पक्राउ

गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आएन अन्तरिम आदेश, पद कायमै रह्यो

काठमाडौं । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध आन्तरिम आदेश नदिएसँगै उनको सबै पद कायम रहेको छ । रिटलाई अग्राधिकार दिएर लामिछानेको प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन योग्यता रहे नरहेको भन्ने विवादमा ११ माघ २०७९ गते पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति समेत रहेका लामिछाने चितवन… Continue reading गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आएन अन्तरिम आदेश, पद कायमै रह्यो

गृहमन्त्री लामिछानेको सुरक्षामा अब एउटा मात्र गाडी खटिने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो सुरक्षार्थ खटिने अगुवा र पछुवा गाडी हटाएका छन् । आफू मात्र उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिक अपेक्षा पूरा नहुने बताउँदै उनले सुरक्षा टोली हटाएका हुन् । गृहमन्त्रीको सुरक्षामा प्रहरी निरीक्षकको नेतृत्वमा हुने टोलीलाई पनि घटाएर उनले प्रहरी नायब निरिक्षक (सई) को नेतृत्वको सुरक्षाकर्मी राखेका छन् ।… Continue reading गृहमन्त्री लामिछानेको सुरक्षामा अब एउटा मात्र गाडी खटिने

दौरा सुरुवालसहितको प्रचण्डको अफिसियल फोटो सार्वजनिक

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको सूचना तथा प्रसारण विभागले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अफिसियल फोटो सार्वजनिक गरिएको छ । सरकारकै निकायले दौरा सुरुवाल सेटको पासपोर्ट साइजको फोटो सार्वजनिक गरेको हो । नेकपा माओवादीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले पहिलो पटक दौरा सुरुवालमा पद तथा गोपनियताको सपथ लिएका थिए ।यसअघि प्रधानमन्त्री हुँदा कोट,… Continue reading दौरा सुरुवालसहितको प्रचण्डको अफिसियल फोटो सार्वजनिक

चुनावमा मारिएकाको परिवारलाई १० लाख, निराकर पाण्डेको शव ल्याउन लागेको खर्च सरकारले व्यहोर्ने

काठमाडौं । सरकारले राष्ट्रियसभाको रिक्त सदस्य पदका लागि आगामी माघ २५ गते बुधबार निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको उपनिर्वाचनको मिति तोकेर निर्वाचन आयोगलाई जानकारी गराएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए। त्यस्तै सरकारले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका क्रममा झडपमा परेर मृत्यु भएका परिवारलाई… Continue reading चुनावमा मारिएकाको परिवारलाई १० लाख, निराकर पाण्डेको शव ल्याउन लागेको खर्च सरकारले व्यहोर्ने

मधेस प्रदेशमा सरकार गठनको दाबी पेस गर्न ६ दिनको समय

काठमाडौं । मधेस प्रदेशमा सरकार गठनका लागि ६ दिनको समय दिएको छ । मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री नियुक्ति गर्न पुस २८ गते बिहीबार बेलुकी ४ बजेसम्मको समय सीमा दिएका हुन् । नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री… Continue reading मधेस प्रदेशमा सरकार गठनको दाबी पेस गर्न ६ दिनको समय

पाल्पामा भएको बस दुर्घटनामा ज्यान गुमाएकाप्रति प्रधानमन्त्रीको श्रद्धान्जली

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाल्पामा भएको बस दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन अपिल गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आज बिहान ट्वीट गर्दै उक्त अपिल गरेका हुन् । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको यात्रुबाहक बस रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ मधुवन… Continue reading पाल्पामा भएको बस दुर्घटनामा ज्यान गुमाएकाप्रति प्रधानमन्त्रीको श्रद्धान्जली

राष्ट्रपति भण्डारीले पठाइन् रियल म्याड्रिड क्लवलाई उपहार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रियल म्याड्रिडका अध्यक्ष एमिलियो बुट्रागुनोलाई उपहार पठाएकी छिन् । उनले पठाएको उपहार स्पेनका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले हस्तान्तरण गरेकी छिन् । स्पेनिस कोडा डेल रेको अन्तिम ३२ अन्तर्गत मंगलबार रियल म्याड्रिड र कासेरेन्योबीचको खेल अगाडि राजदूत पराजुलीले राष्ट्रपति भण्डारीले पठाएको गौतम बुद्धको मूर्ति हस्तान्तरण गरिन्। नेपालमा दुई मैत्रीपूर्ण… Continue reading राष्ट्रपति भण्डारीले पठाइन् रियल म्याड्रिड क्लवलाई उपहार

दुर्घटनामा ज्यान गुमाएका मृतकको हातको ब्रासलेट चोरेपछि अस्पतालका गार्ड पक्राउ

काठमाडौं । दुर्घटनामा परेर मृत्यु भएका युवकको हातमा लगाएको ब्रासलेट चोरी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर अस्पतालका सुरक्षा गार्ड पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अस्पतालका सुरक्षा गार्ड खोटाङको ऐसेलुखर्क–५ का २७ वर्षीय कृष्ण राईलाई पक्राउ गरिएको हो । गत पुस १७ गते नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने भरतपुर महानगरपालिका… Continue reading दुर्घटनामा ज्यान गुमाएका मृतकको हातको ब्रासलेट चोरेपछि अस्पतालका गार्ड पक्राउ

पुटिनको ३६ घण्टे युद्धविराम प्रस्ताव युक्रेनद्धारा अश्विकार

KREMLIN.RU/AFP

काठमाडौं । रुसी अर्थोडक्स क्रिसमसको समयसँग जुध्नेगरी राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गरेका ३६ घण्टे युद्धविरामलाई युक्रेनले खारेज गरिदिएको छ। युक्रेनका फौजहरूको अग्रतालाई रोक्ने र रुसी सैनिकहरूलाई युद्धमोर्चा नजिक पुग्न दिने प्रयास स्वरूप मस्कोद्वारा युद्धविराम घोषणा गरिएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएको बीबीसीले लेखेको छ । मस्कोको समय अनुसार शुक्रवार राति १२ बजेबाट युद्धविराम शुरू हुनेछ… Continue reading पुटिनको ३६ घण्टे युद्धविराम प्रस्ताव युक्रेनद्धारा अश्विकार

तराई-मधेषका सबैजसो जिल्लामा शीतलहर

Photo : TKP

काठमाडौं । तराई मधेसका सबैजसो जिल्लामा शीतलहर चलेको छ । शीतलहर अझै केही दिन लम्बिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद्हरुका अनुसार नेपालगञ्ज, भैरहवा सिमरामा अधिकतम तापक्रम औसत अधिकतम तापक्रमभन्दा ५ डिग्री सेल्सियसभन्दा धेरैले घटेको छ । यी क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रमबीचको अन्तर ५ डिग्री सेल्सियसभन्दा कम छ । अधिकतम र… Continue reading तराई-मधेषका सबैजसो जिल्लामा शीतलहर

आजबाट स्वस्थानी व्रत सुरु

काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको… Continue reading आजबाट स्वस्थानी व्रत सुरु

पाल्पामा बस दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु

पाल्पा । पाल्पामा बिहीबार राति बस दुर्घटनामा पर्दा कम्तिमा ६ जनाको मृत्यु भएको छ । मृतक सबै पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं ८ खुसार्ने गाउँका भएको प्रहरीले जनाएको छ । मृतकहरुमा ५४ वर्षीया खिमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे, २१ वर्षीया दानकुमारी खत्री, ४५ वर्षीया गुनी गाहा र १९ वर्षीया… Continue reading पाल्पामा बस दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु

प्रेस स्वतन्त्रता र पत्रकारको हितप्रति सरकार संवेदनसिल छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारको हितप्रति संवेदनशील रहेको बताएका छन् । प्रधानमन्त्रीको निवास बालुवाटारमा बिहीबार नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले सरकार पत्रकार महासंघसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए । प्रधानमन्त्री दाहालले मुलुकका लागि केही नयाँ गर्ने संकल्पसहित प्रधानमन्त्रीको जिम्मेवारी लिएको उल्लेख गर्दै आफ्नो कार्यकालमा कुनै पनि… Continue reading प्रेस स्वतन्त्रता र पत्रकारको हितप्रति सरकार संवेदनसिल छ : प्रधानमन्त्री

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्रहाव हुने १० सेवामा टाइम कार्ड लागु

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौं प्रशासनबाट प्रवाह हुने १० वटा सेवामा ‘टाइम कार्ड’ लागू भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) घनश्याम उपाध्यायले बिहीबारबाट दैनिक प्रवाह हुने १० वटा सेवामा निश्चित सय अवधि तोकेर सेवा प्रवाहको व्यवस्था मिलाएका छन् । प्रजिअ उपाध्यायका अनुसार अब तोकिएका कागजात पूरा गरेर आएका सेवाग्राहीले तोकिएको समयभित्र सेवा… Continue reading जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्रहाव हुने १० सेवामा टाइम कार्ड लागु

एकीकरण मार्गमा सेनाले थाल्यो पदयात्रा

काठमाडौं । गोरखा राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको पैदलमार्गमा नेपाली सेनाले पदयात्रा थालेको छ । गोरखा राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको गोरखा–काठमाडौं एकीकरण मार्गमा बिहीबारबाट पदयात्रा सुरु भएको छ । गोरखा दरबारस्थित हनुमान भञ्ज्याङबाट बिहीबार सुरु यात्रा धादिङ, नुवाकोट हुँदै काठमाडौं हनुमानढोकामा पुगेर टुंगिने नेपाली सेनाको रिपुमर्दन गणका गणपति हेम विष्टलाई… Continue reading एकीकरण मार्गमा सेनाले थाल्यो पदयात्रा

आहा ! रारा गोल्डकप: भुटनिज युथ स्पोर्टस् अमेरिका फाइनलमा

काठमाडौं । भुटानी शरणार्थीहरुको क्लब भुटानी युथ स्पोर्टस् क्लब, अमेरिका (बीवाईएसी) आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज क्लबलाई १–० ले हराउँदै फाइनलमा पुगेको हो । भुटानी युथको लागि खेलको ४६ औं मिनेटमा रोजिन प्रजापतिले गरेको गोल नै निर्णायक बन्यो । भुटानी युथ स्पोर्टस् बीवाईएसीको प्रतियोगितामा… Continue reading आहा ! रारा गोल्डकप: भुटनिज युथ स्पोर्टस् अमेरिका फाइनलमा

गण्डकीमा प्रदेशमा सरकार गठनको दाबी पेस गर्न गर्न ४ दिनको समय

काठमाडौं । गण्डकी प्रदेशमा सरकार गठनका लागि ४ दिनको समय दिएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री नियुक्ति गर्न पुस २५ गते सोमबार अपरान्ह ४ बजेसम्मको समय सीमा दिएका हुन् । नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री… Continue reading गण्डकीमा प्रदेशमा सरकार गठनको दाबी पेस गर्न गर्न ४ दिनको समय

शेयर कारोबार रकम ५ अर्ब नाघ्यो,यी ९ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजारमा दोहोरो अंकले बढेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक (नेप्से)१७.९२ अंकले बढेर २१४३.७६ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २५९ कम्पनीको ५ अर्ब ४ करोड ७ लाख ४० हजार ९३७ रुपैयाँ बराबरको १ करोड २५ लाख ८१ हजार ९८२ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading शेयर कारोबार रकम ५ अर्ब नाघ्यो,यी ९ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

विष्णु पौडेलले अर्थमन्त्रालय सम्हालेका ११ दिनपछि अर्थ र राजस्व सचिव हेरफेर

काठमाडौं । सरकारले अर्थ मन्त्रालयका दुई सचिवको हेरफेर गरेको छ। एमाले उपाध्यक्ष विष्णु पौडेलले अर्थमन्त्रालय सम्हालेको ११ दिनपछि दुबै सचिव हेरफेर गर्ने निर्णय भएको हो । आज बसेको मन्त्रिपरिषद् बैठकले अर्थसचिवमा तोयम राया र राजश्व सचिवमा रामप्रसाद घिमिरेलाई ल्याउने निर्णय गरेको छ । यसअघि अर्थ सचिवमा कृष्णहरि पुष्कर र राजश्व सचिवमा रामेश्वर दंगाल थिए ।… Continue reading विष्णु पौडेलले अर्थमन्त्रालय सम्हालेका ११ दिनपछि अर्थ र राजस्व सचिव हेरफेर

पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन प्रधानमन्त्रीको निर्देशन

.काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिीपरषद्को कार्यालयमा बिहीवार वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिनुहुँदै प्रधानमन्त्री दाहालले आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल र डिजेल तथा हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिएका हुन्। आपूर्ति सचिव नेपाल आयल निगमको अध्यक्ष रहने व्यवस्था छ।… Continue reading पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री कार्यालयको निर्देशन-‘प्रहरीका ३५ जना सवारी चालकलाई फिर्ता नबोलाउनू’

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री निवास लगायत विभिन्न स्थानमा कार्यरत नेपाल प्रहरीका ३५ जना सवारी चालकलाई फिर्ता नबोलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । अनावश्यक रूपमा विभिन्न व्यक्तिको सुरक्षा, चालक वा सहयोगीको रुपमा राखिएका प्रहरी कर्मचारीहरुलाई गृह मन्त्रालयले फिर्ता गरिरहेको बेला प्रधानमन्त्री कार्यालयले भने ३५ जना सवारी चालकहरुलाई फिर्ता नगरिदिन निर्देशन दिएको हो… Continue reading प्रधानमन्त्री कार्यालयको निर्देशन-‘प्रहरीका ३५ जना सवारी चालकलाई फिर्ता नबोलाउनू’

बागमती प्रदेशमा सरकार गठनको दाबी पेस गर्न ५ दिनको समय सीमा

काठमाडौं । बागमती प्रदेशमा सरकार गठनका लागि ७ दिनको समय दिएको छ । बिहीबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधार २ अनुसार नयाँ सरकारको मुख्यमन्त्री नियुक्त गर्न ५ दिनको समय सीमा दिएर नयाँ सरकार गठनका लागि आहृवान भएको हो । नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेशसभामा कुनै पनि दलले… Continue reading बागमती प्रदेशमा सरकार गठनको दाबी पेस गर्न ५ दिनको समय सीमा

चिसो बढेसँगै बेलायतमा स्वास्थ्य संकट

File

लण्डन । चिसो बढेसँगै बेलायतमा स्वास्थ्य सेवामा संकट सुरु भएको छ । नेसनल हेल्थ सर्भिस (एनएचएस) इंग्ल्यान्डले अहिलेकै अवस्थामा बिरामीको चाप थेग्न अस्पताललाई कठिन भइरहेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सोमबारसम्म कम्तीमा ६ अस्पताल ट्रस्टले संकटको अवस्था सामना गर्नुपरेको बीबीसीको समाचारमा उल्लेख छ । संकटको अर्थ उनीहरू पूर्ववत् अवस्थामा बिरामीको उपचार गर्ने सामर्थ्यमा छैनन्… Continue reading चिसो बढेसँगै बेलायतमा स्वास्थ्य संकट

प्रधानमन्त्रीसँग यूरोपेली संघका राजदूतको भेट

rss

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डिप्रेजले बुधबार भेटवार्ता गरेकी छिन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटवार्तामा उहाँहरुबीच आपसी हितका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सोही दिन प्रधानमन्त्री दाहालसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भन क्याप्लरले पनि शिष्टाचार भेट गरेका छन् । सो क्रममा… Continue reading प्रधानमन्त्रीसँग यूरोपेली संघका राजदूतको भेट