काठमाडौं । नेपालमा संसदीय निर्वाचन नजिकिएको सन्दर्भमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ काठमाडौं आउने भएका छन् । उनी आगामी आइतबार नेपाल भ्रमणमा आउने भएका छन् । उनी सद्भावना भ्रमणका सिलसिलामा नेपाल आउन लागेको बताइएको छ । उनले नेपालमा राष्ट्रपति र प्रधानमन्त्रीका साथै नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुलाई भेट्ने… Continue reading चिनियाँ कम्यूनिष्ट पार्टीका विदेश विभाग प्रमुख नेपाल आउँदै, कम्यूनिष्ट एकताको माहोल पुनः बन्ला ?
Category: फिचर
युवराज अधिकारीलाई निगमको कार्यकारी अध्यक्षमा निरन्तरता दिन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई निरन्तरता दिन अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आगामी असार २८ गते अर्को पेसी राख्दै त्यतिन्जेलसम्म अधिकारीलाई काम गर्न दिनेगरी अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अधिकारीले २०७८ कात्तिक ११ गते निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरिएको… Continue reading युवराज अधिकारीलाई निगमको कार्यकारी अध्यक्षमा निरन्तरता दिन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
माओवादी केन्द्रद्वारा १५६ सदस्यीय पोलिटब्यूरो कमिटी गठन , को-को परे ? (सूचीसहित)
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको पोलिटब्युरोमा रहनेहरूको नामावली तेस्रो पटक पढेर सुनाएका छन्। बिहीबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा भइरहेको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोलिटब्युरो समिति १५६ सदस्यीय हुने प्रस्ताव गरेका हुन् । पहिला १२५ सदस्यीय पोलिटब्यूरो कमिटीको नाम सुनाएपछि विवाद भएको थियो । विवाद… Continue reading माओवादी केन्द्रद्वारा १५६ सदस्यीय पोलिटब्यूरो कमिटी गठन , को-को परे ? (सूचीसहित)
काठमाडौंमा गुड्न थाले साझाका विद्युतीय बस, यस्तो छ रुट
काठमाडौं । साझा यातायातले पहिलो चरणमा ल्याएका ३ वटा बिजुली बस काठमाडौं उपत्यकाका सडकमा गुड्न थालेका छन् । साझाले आजदेखि ती विद्युतीय बस संचालनमा ल्याएको हो । वैशाख २३ गते काठमाडौंं ल्याइएका ती विद्युतीय बस आजदेखि औपचारिक रुपमा संचालनमा आएको हो । साझा यातायातका कार्याकारी निर्देशक भुषण तुलाधारले अहिले बसहरुमा चलिरहेकै भाडामा विद्युतीय बस सञ्चालन… Continue reading काठमाडौंमा गुड्न थाले साझाका विद्युतीय बस, यस्तो छ रुट
दोहोरो अंकले घट्यो नेप्से, अर्थमन्त्रीको राजीनामाले बढ्ने लगानीकर्ताको आँकलन फेल
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पाँचौंदिन शेयर बजार मापक सूचक (नेप्से)१६.६० अंकले घटेर २०२७.३२ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२९ कम्पनीको १ अर्ब ८० करोड ६२ लाख ४ हजार ७६४ रुपैयाँ बराबरको ४७ लाख ११ हजार २५ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको… Continue reading दोहोरो अंकले घट्यो नेप्से, अर्थमन्त्रीको राजीनामाले बढ्ने लगानीकर्ताको आँकलन फेल
अब काठमाडौँका सडकमा साहित्य पढ्न नपाइने, सायरी र गजल हटाउँदै ट्राफिक प्रहरी
काठमाडौँ । ट्राफिक प्रहरीले सवारीसाधनमा लेखिएका सायरी, कविता, गजल तथा विभिन्न भनाइलाई हटाउने अभियान सञ्चालन गरेको छ । काठमाडौँ उपत्यका भित्र चल्ने सार्वजनिक तथा निजी सवारीसाधनमा साहित्य तथा गजलका लाइन यात्रु र पैदल यात्रीले पढन् पाउने छैनन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय,रामशाहपथले सवारी साधनमा लेखिएको अश्लिल, अपाच्य, गाली, कानून विपरित तथा सामाजमा विकृत्ति ल्याउने… Continue reading अब काठमाडौँका सडकमा साहित्य पढ्न नपाइने, सायरी र गजल हटाउँदै ट्राफिक प्रहरी
बाजुराको बूढीगंगामा जारी पुनः मतदानमा सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच विवाद, प्रहरीद्वारा हवाइ फायर
काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा जारी पुनः मतदानमा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको छ । नगरपालिकाको वडा नम्बर ९ स्थित त्रिशक्ति मावि मतदान केन्द्रमा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच तनावको स्थिति बनेपछि प्रहरीले हवाइ फायर गरेको थियो। तनावपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको अहिले स्थिति शान्त भएपछि पुनः मतदान जारी रहेको… Continue reading बाजुराको बूढीगंगामा जारी पुनः मतदानमा सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच विवाद, प्रहरीद्वारा हवाइ फायर
संसदीय निर्वाचन २ मंसिरमा गर्न सिफारिस, १० अर्ब रुपैयाँ खर्च लाग्ने
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन मंसिर २ मा गर्न सरकारलाई सिफारिस गरेको छ । त्यसका लागि करिब १० अर्ब रुपियाँ खर्च लाग्ने प्रारम्भिक अनुमान समेत आयोगले गरेको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले मतदाता संख्यामा भएको वृद्धि, मतदानस्थल र मतदान केन्द्रको बढोत्तरी, सूचना प्रविधिको प्रयोग बढाउनुपर्ने अवस्था… Continue reading संसदीय निर्वाचन २ मंसिरमा गर्न सिफारिस, १० अर्ब रुपैयाँ खर्च लाग्ने
धान रोप्ने क्रममा चट्याङ पर्दा चितवनमा १२ जना घाइते
चितवन । चितवनको कालीका नगरपालिकामा धान रोप्न गएका १४ जना रोपाहार चट्याङ लागेर घाइते भएका छन् । कालीका–८ मझुवामा रहेको कमला विकको खेतमा बुधवार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए । त्यही क्रममा हुरी, बतास र पानीसँगै परेको चट्याङले रोपाहार घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको… Continue reading धान रोप्ने क्रममा चट्याङ पर्दा चितवनमा १२ जना घाइते
जलवायु परिवर्तनबारे जनचेतना जगाउन शे-फुक्सुण्डो क्षेत्रमा महिलाले पदयात्रा गर्ने
काठमाडौं । जलवायु परिवर्तनले महिलाका जनजीवन र पर्यटन क्षेत्रमा पारेको असरबारे ध्यानाकर्षण गराउन डोल्पाको शे-फुक्सुण्डो क्षेत्रमा पदयात्रा गरिने भएको छ। आगामी अक्टोबरमा सातै प्रदेशका जनप्रतिनिधिसहित ६० जना महिलाको समूहले पदयात्रा गर्न लागेका छन्। यो समूहमा विविध क्षेत्रका अगुवा महिलाको सहभागिता रहनेछ। साथसाथै संस्थाले यसअघि मार्च ८ मा सगरमाथाको कालापत्थरमा पदयात्रा आयोजना गरेको थियो। बुधबार भएको… Continue reading जलवायु परिवर्तनबारे जनचेतना जगाउन शे-फुक्सुण्डो क्षेत्रमा महिलाले पदयात्रा गर्ने
एकदिवसीय क्रिकेट : क्यानडा सामु निरिह नेपाल
काठमाडौं । दोस्रो एकदिवसीय खेलमा नेपाल घरेलु टिम क्यानडा सामु निरिह देखिएको छ । वान डेमा सामान्य लक्ष्य पाए पनि नेपालले त्यसलाई भेटाउन नसक्दा ८३ रनले पराजित भयो । बिहीबार विहान सकिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ९ विकेटको क्षतिमा १८८ रन जोडेको थियो । श्रेयस मोभाले ५० रन र आरोन जोनसनले ४४… Continue reading एकदिवसीय क्रिकेट : क्यानडा सामु निरिह नेपाल
हेटौडा र भक्तपुरमा पनि हैजा पुष्टी
काठमाडौं । काठमाडौंपछि हेटौडा र भक्तपुरमा समेत हैजा पुष्टी भएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर ४ दुवाकोट र हेटौंडा नगरपालिकामा हैजाका संक्रमित भेटिएका हुन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उक्त दुई संक्रमितको अस्पतालमा उपचार भइरहेको छ । दुवाकोटका संक्रमितको टेकु र हेटौंडाका संक्रमितको काठमाडौंस्थित विरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ । अहिलेसम्म… Continue reading हेटौडा र भक्तपुरमा पनि हैजा पुष्टी
स्थानीय निर्वाचनमा विवादका कारण रोकिएको बाजुराको बुढिगंगा नगरपालिकामा आज मतदान
बाजुरा । बाजुराको बूढीगंगा नगरपालिकामा आज मतदान जारी छ । वैशाख ३० मा सम्पन्न मतदान विवादित भएपछि त्यसलाई रद्द गरेर आज मतदान गर्न लागिएको हो । बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । बूढीगंगा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन् । १० वटा मतदानस्थलमा नेपाल प्रहरी र… Continue reading स्थानीय निर्वाचनमा विवादका कारण रोकिएको बाजुराको बुढिगंगा नगरपालिकामा आज मतदान
चन्द्रागिरी केवलकार बिग्रदा सयौं मानिस अलपत्र, प्रहरीले गर्यो उद्धार
काठमाडौं । चन्द्रागिरि केवलकारमा आएको प्राविधिक समस्याका कारण बुधबार सयौं मानिस माथिल्लो स्टेशनमा रोकिएका छन् । बुधबार दिउँसो पौने २ बजेदेखि केबलकार बिग्रिएपछि चार सय जना मानिस डाँडामा अलपत्र परेको प्रहरीले जनाएको छ । साँझसम्म पनि मानिसहरुले केबलकार चल्ने आशमा कुरेका थिए । तर, चल्न नसकेपछि नेपाल प्रहरीले उनीहरुलाई उद्धार गरेको हो । टावर नं.… Continue reading चन्द्रागिरी केवलकार बिग्रदा सयौं मानिस अलपत्र, प्रहरीले गर्यो उद्धार
दार्चुलामा तुइनबाट खसेर एक वेपत्ता
दार्चुला । तुइनबाट खसेर दार्चुलाको ब्यास गाउँपालिका–२, छुम्लिङमा एक युवक बेपत्ता भएका छन् । भारतबाट नेपालतर्फ आउने क्रममा तुइन चुँडिदा स्थानीय १८ वर्षीय सचिन बुढाथोकी महाकाली नदीमा खसेर बेपत्ता भएका हुन् । दार्चुलाका सीमा क्षेत्रका बासिन्दा किनमेलका लागि भारतीय बजार जाने गर्छन् । सीमा पार गर्नका लागि पक्की पुल नभएका कारण तुइन चढ्नुपर्ने बाध्यता छ… Continue reading दार्चुलामा तुइनबाट खसेर एक वेपत्ता
नेपालमा दुई जनामा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टी
काठमाडौं । नेपालमा दुई जनामा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टी भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाले गरेको जिन सिक्वेन्सिङ परीक्षणमा दुई वटा नुमनामा ‘बीए फाइभ’ पुष्टी भएको हो।
पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना पुष्टी
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ११३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ९० जना र १ हजार १७५ जनाको एन्टिजेन परीक्षण गर्दा २३ गरी ११३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८० हजार… Continue reading पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना पुष्टी
अर्थमन्त्री जर्नादन शर्माले दिए पदबाट राजीनामा
काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले राजीनामा दिएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै राजीनामा घोषणा गरेका हुन् । संसदीय छानबिन समितिलाई सहयोग गर्न आफुले राजीनामा दिएको उनले घोषणा गरेका हुन् । बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दरमा हेरफेर गरेको आरोप शर्मामाथि लागेको छ। ‘सभामुखको पहलमा जुन छानबिन समिति बनेको छ, त्यसको स्वागत… Continue reading अर्थमन्त्री जर्नादन शर्माले दिए पदबाट राजीनामा
अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन
काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माबारे छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय विशेष समिति गठन गरेको जानकारी गराएका छन् । समितिमा एमालेबाट ४, कांग्रेस र माओवादी केन्द्रबाट २/२, लोकतान्त्रिक समाजवादी, जनता समाजवादी र एकीकृत समाजवादीबाट १/१ जना सदस्य रहनेगरी समिति बन्ने… Continue reading अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन
नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक (नेप्से)१३.३३ अंकले बढेर २०४३.९२ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२८ कम्पनीको २ अर्ब १७ करोड ८६ लाख ५५ हजार ७०० रुपैयाँ बराबरको ६२ लाख ६३ हजार ३१० कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको… Continue reading नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
शिकागो हत्याकाण्ड मच्याउने युवकले यसअघि पनि दिएका थिए ‘हत्या गर्ने’ धम्की
शिकागो । स्वतन्त्रता दिवसको अवसरमा शिकागोनजिकै आयोजित एक सार्वजनिक कार्यक्रममा बन्दुक आक्रमण गर्ने व्यक्तिलाई सात वटा हत्याको आरोप लगाइएको छ । लेक काउन्टी राज्यका अधिवक्ता एरिक राइनहार्टले २१ वर्षीय रोबर्ट क्रेमोलाई सजाय दिइने बताएका छन् । हाइल्यान्ड पार्कमा भएको आक्रमणमा परी सात जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका थिए। राइनहार्टका अनुसार अनुसन्धानका क्रममा उनी… Continue reading शिकागो हत्याकाण्ड मच्याउने युवकले यसअघि पनि दिएका थिए ‘हत्या गर्ने’ धम्की
भारतमा होटल तथा रेष्टुरेन्टमा लाग्दै आएको सेवा शूल्क हट्यो
नयाँ दिल्ली । भारतमा होटेल तथा रेष्टुरेन्टमा लाग्दै आएको सेवा शूल्क हटेको छ । भारतको केन्द्रिय उपभोक्ता संरक्षण प्राधिकरण (सीसीपीए)ले सोमवार होटेल, रेष्टुरेन्ट तथा ढावाले लिने गरेको सेवा शूल्क हटाउने निर्णय गरेको हो । अब भारतमा सेवा शूल्क प्रतिवन्धित भएको छ । त्यो त भारतमा सन् २०१७ मा समेत यस्तो घोषणा भएको थियो । तर,… Continue reading भारतमा होटल तथा रेष्टुरेन्टमा लाग्दै आएको सेवा शूल्क हट्यो
नेपालमा अमेरिकी डलरको मूल्यमा निरन्तर कीर्तिमान
काठमाडौं । नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर बलियो हुँँदै नयाँ नयाँ कीर्तिमान बनिरहेका छन् । बुधबार अघिल्लो दिनको तुलनामा ०.६७ पैसाले मूल्य बढेपछि अमेरिकी डलरको भाउले उच्च कीर्तिमान छोएको हो । बुधबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १ सय २७.३० पैसा तोकेको छ । यो अहिलेसम्मकै माथिल्लो विन्दु हो । यसअघि गत सोमबार… Continue reading नेपालमा अमेरिकी डलरको मूल्यमा निरन्तर कीर्तिमान
बेलायतका अर्थ र स्वास्थ्य मन्त्रीले किन दिए राजिनामा ?
लण्डन । बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जावेदले प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाउँदै पदबाट राजीनामा गरेका छन् । बोरिस जोन्सन नेतृत्वको सरकार जनअपेक्षा अनुरुप नचलेको भन्दै उनीहरुले राजीनामा दिएका हुन् । अर्थमन्त्री सुनकले राजीनामाको घोषणा गर्दै भनेका छन्, ‘सरकार गम्भीरताका साथ र ठीक ढंगले चलोस् भन्ने जनताको अपेक्षा एकदम ठिक छ । मलाई लाग्छ… Continue reading बेलायतका अर्थ र स्वास्थ्य मन्त्रीले किन दिए राजिनामा ?
इटलीमा ७० वर्षयताकै भयानक खडेरी, संकटकाल घोषणा
काठमाडौं । इटलीले ७० वर्षयताकै सबैभन्दा खराब खडेरीको सामना गरिरहेको छ । त्यहाँको सरकारले पो नदी वरपरका पाँच उत्तरी क्षेत्रमा आपत्काल घोषणा गरेको छ। कोल्डिरेट्टी कृषि युनियनका अनुसार खडेरीले इटलीको ३० प्रतिशतभन्दा बढी कृषि उत्पादन नष्ट हुने खतरा भएको समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एमिलिया(रोमान्या, फ्रियूली भेनेत्सा जोलिया, लोम्बार्डि, पिडमन्ट र भेनेटो क्षेत्रलाई पानीको… Continue reading इटलीमा ७० वर्षयताकै भयानक खडेरी, संकटकाल घोषणा
सिड्नीमा बाढी, ५० हजार मानिस प्रभावित
सिड्नी । अस्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा बाढीका कारण ५० हजार मानिसलाई सुरक्षित स्थानमा सर्न सूचित गरिएको छ। सिड्नीको केही भागमा चार दिनमा झन्डै आठ महिनामा हुने वर्षा भएको बीबीसीले लेखेको छ । बाढीका कारण त्यहाँ सडक अवरुद्ध भएको छ भने केही घरहरू पानीमा डुबेका छन्। आपूर्ति बन्द हुँदा हजारौँ मानिसले बिजुली प्रयोग गर्न पाएका… Continue reading सिड्नीमा बाढी, ५० हजार मानिस प्रभावित
आलुको बोरामा ८३ लाख नगद भेटिएपछि…
जनकपुर । धनुषामा स्रोत नखुलेको साढे ८३ लाख रुपैयाँभन्दा बढी रकमसहित दुई जना पक्राउ परेका छन् । जनकन्दिनी गाउँपालिका वडा नम्बर १ मा आलुको बोरा बोकेर आउँदै गरेको ज ७ प ५००७ नम्बरको मोटरसाइकललाई जाँच गर्दा ८३ लाख ६४ हजार पाँच सयसहित दुई जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन शर्माले जानकारी गराएका छन्… Continue reading आलुको बोरामा ८३ लाख नगद भेटिएपछि…
रामेछाप दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो, सबैको पहिचान
काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १३ पुगेको छ । नौ जनाको घटनास्थलमा र चार जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटनामा अन्य २२ जना घाइते भएका छन् । दुर्घटनामा सुनापति गाउँपालिका ५ रामेछापका ठूलो तामाङ, बुद्ध लामा, रामबहादुर श्रेष्ठ, नेमा… Continue reading रामेछाप दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो, सबैको पहिचान
सन्दीप लामिछाने लंका प्रिमियर लिगमा आवद्ध
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले श्रीलंकामा हुने लंका प्रिमियर लिग क्रिकेटमा आवद्ध भएका छन् । उनलाई दाम्बुला जायन्ट्सले इन्टरनेशनल डायमण्ड ए क्याटगोरीबाट समावेश गरेको हो । दाम्बुलाले श्रीलंकन कप्तान दसुन सनाका, भानुका राजापाक्षदेखि अष्ट्रेलियाका डी आर्च सर्ट र बेन कटपङ सम्मलाई अनुबन्ध गरेको छ । लामिछाने विश्वभरका ठूला क्रिकेट लिग खेल्ने… Continue reading सन्दीप लामिछाने लंका प्रिमियर लिगमा आवद्ध
मलेसियाको आइटी कम्पनी विस्टर्न टेक्नोलोजीले नेपालबाट शून्य लागतमा कामदार लैजाने
काठमाडौं । मलेसियामा रहेको विश्वकै ठूलो आइटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने गरी सम्झौता गरेको छ । मंगलबार एक कार्यक्रममा मलेसियाको विस्टर्न टेक्नोलोजी र नेपालस्थित मेनपावर कम्पनी आकर्षण इन्टरनेशनल र लालधनुष इन्टरनेशनलबीच द्विपक्षीय सम्झौता भयो । सम्झौतापत्रमा विस्टर्न टेक्नोलोजीका तर्फबाट डेपुटी जनरल म्यानेजर डेभिड र आकर्षण इन्टरनेशनलका तर्फबाट अध्यक्ष विष्णुबहादुर केसी तथा लालधनुष इन्टरनेशनलका… Continue reading मलेसियाको आइटी कम्पनी विस्टर्न टेक्नोलोजीले नेपालबाट शून्य लागतमा कामदार लैजाने